Rumal Satna Pardaina by Khem Century & Sunitami Pariyar | Ft. Keki Adhikari | New Lok Dohori Song
Vložit
- čas přidán 28. 07. 2024
- Photo of ex-crown prince Paras Shah was taken by photo journalist Barsha Shah. This photo is used in this music video with out consent earlier. We are sorry for inconvenience, now photo is blurred.
Presenting new Nepali lok dohori song Rumal Satna Pardaina by Khem Century & Sunitami Pariyar featuring Keki Adhikari & Khem Century only on Khem Century's official CZcams channel.
Khem Century Presents :- New Nepali Lok Dohori Song 2078
#KhemCentury
#SunitamiPariyar
#KekiAdhikari
#NewLokDohori
--------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Rumal Satna Pardaina
रुमाल साटन पर्दैन
♪ Vocal:-
Khem Century
Sunitami Pariyar
♪ Group Vocal:-
Manrupi Rana Magar
Prema Rana Magar
♪ Lyrics:-
Teju Sunam
♪ Music:-
Khem Century
♪ Arranger/Mixing/Mastering:-
Shyamshwet Rasaily
♪ Recording Studio:-
Prisma Studio
♪ Recordist:-
Kamal Magar
Kiran BK
Govind Anek
♪ Flute:-
Ratna BK
♪ Audio/Video:-
Sanskriti Music Pvt. Ltd.
+9779867749118
---------------------------------------------------
🎬️ Video Credits:-
🎬 Choreographer/Director:-
Shiva BK
🎬 Cast:-
Keki Adhikari
Khem Century
🎬 Cinematographer:-
Nabaraj Uprety & Team
🎬 Edit/Color:-
Milan Bishwokarma
🎬 MUA:-
Bimala Tamang
Saksham Pudasaini
🎬 Digital Content Management & IT Support:-
Rajendra Aryal
🎬 Still Photo:-
Bishow KC
🎬 Group Leader:-
Mohan Sunuwar
🎬 Dress:-
Ichha Ram
RK Pariyar
🎬 Production:-
Tanka Karki
🎬 Set Design:-
Bijaya Chaudhary
Jatta Shankar
🎬 Post Production:-
Shiva Films
9841273903
🎬 Visual Edit Station:-
Dragon Pictures
© Khem Century, 2022
All Rights Reserved
-------------------------------------
Stream my songs on your favorite digital platforms:-
iTunes:- apple.co/3HIesqf
Amazon:- amzn.to/3gCfZls
Spotify:- spoti.fi/35Zh1pH
Apple Music:- apple.co/3svWAZ6
Tidal:- bit.ly/33gMm6q
Amazon Music:- amzn.to/3swp6tI
Soundcloud:- bit.ly/3Bc0fz8
CZcams Music:- bit.ly/3BfLivS
Deezer:- bit.ly/3JmQS2m
Qobuz:- bit.ly/3JpYnpD
Napster:- bit.ly/3JaZTvA
Social Links:-
CZcams:- tinyurl.com/y8el7hdr
G+:- tinyurl.com/ybqx6dul
Facebook:- tinyurl.com/y9sra6m5
Contact me:- +977-9851225718
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
यो हाम्रो आइरहेको गीतहरु भन्दा अल्ली फरक लाग्न सक्छ है!
Versatile गायिका सुनितामी परियार र मैले गाएको गीत
"रुमाल साट्न पर्दैन" शब्द तेजु सुनाम, लय खेम सेन्चुरी
म्युजिक एरेन्जर श्याम श्वेत रसाइली
निर्देशक शिव बि क
एकचोटी हेर्नुस सुन्नुस जस्ताको तस्तै प्रतिकृया दिनुस, धन्यवाद।
OK thanks
Wow 😍
Khem dai lai man paraune yata hajer hum ta
khem daju is best👌👍️👍️
@Gyanu Chhetri tq
Khem century जिन्दावाद 😍😍😍😍
अाहा खेम सेन्चुरि हजुरकाे voice त क्या मिठाे हाे का हार्दिक बधाई तथा सुभकामना सबैमा❤️❤️🤙
चोरको भोइस 🖕
@@aakashxettri5564 Sala khatey tero bau ley choryo 😠😠😠👹👹
खेम दाई देश खाने भयो गित गाउने आफै मोडल शब्द संगीत ❤️🥰🥰🥰तपाई को कला लाई सधै सम्मान छ 🎉🎉🎉🎊
czcams.com/video/64NUC61xhoY/video.html
साच्चिकै दर्शक, स्रोताहरुले पनि यो गीतलाई घात नगर्नु हार्दिक बधाई तथा अत्याधिक सफलताको शुभकामना छ।🌹
Tq dai🙏
आहा निकै मिठो गीत खेम जि अनि सुनितामि दिज्जुको आवाजमा रहेको गीत निमै मन पर्यो आहा हार्दिक बधाई
आहा निकै मिठो गीत
सफलताको भब्य शुभकामना खेम दाइ लगायत टिमलाइ ❣️
Tq so much
अाहा निकै मिठो छ गीत बधाई छ खेम दाइ , सुनिता दिदि अनि सम्पूर्ण होल टिमलाई अर्गिम सफलताको शुभकामना छ👌👌🙏🙏
म त तपाइको बिग फ्यान हो हजुर ♥️♥️♥️🙏
आशा छ कुनै दिन khem century dada li स्वर सम्राट र look star 🌟को उपाधि चुमेको देख्न पाइनेछ। स्वरको त कुरै छोडौं dancce को पनि बयान गर्ने कुनै शब्द नै छैन मसँग । करोड मा एक खेम century dada 🙏❤️❤️❤️🥰
हजुर असली शाही ठकुरी होईसिन्छ कि घन ठकुरी ? यो गीत कसरी राम्रो भो ? हिमानी लाई तल देखाउदै बनाएको गीत ?
👏👏
खेम सेन्चुरी दाइ को ठुलो सुभचिन्तक हो म हरेक गीत सुन्ने र हेर्ने गर्छु यो गीत पनि पचिल्ला गित हरु जस्तै सफल्ताको सिखर मा पुगेर दर्सक स्रोता हरु को मन जितोस आगृम सुभकामना
यो भिन्न किसिमको प्रस्तुति नि रमाइलो लाग्यो ।
सम्पूर्ण टिम लाई धेरै सफलताको शुभकामना 🙏🙏
संगीत को दुनियामा अति उत्तम नाम खेम सेन्चुरी
तपाइको लय शब्द अझै सफल्ता मिलोश शुभकामना
खेम दाइ अनि सम्पुर्ण टिमलाइ
Cgvbvc
सारै मिठो गीत सफलता को शुभकामना सम्पुर्ण टिम लाइ
Tq hjr
@@SunitamiPariyarसुनितामी परियार र शान्ता रानी परियार दुई जना नै अर्घाखाँचीको चेली खुशी लाग्छ गर्ब लाग्छ ! गित मिठो छ धेरै सुन्छु सबै जनालाई 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता साधुराम खड्का ! जय गित जय संगित ! धन्यबाद
आहा कस्तो रामो गित ....
हार्दिक बधाई तथा धेरै शुभकामना सम्पूर्ण टिमलाई !!!
Tq so much dai🙏
सुनिरहन मन लाग्छ मलाई खेम सेन्चुरिको गीत मज्जा बेग्लै छ!❤️👌 छिटो करोड क्लबमा जाओस् !
बधाई छ सम्पूर्ण टिम😍 महिला आबाज सुनिता दिदी गजब गाउनुभको छ खुसिलाको छ धेरै प्रगति हुदैछ दिदी
Tq so much vai
Thank you so much hjr🙏
नेपाली लोकसंगितमा एक पछि अर्को सफलताको सिंढीमा यो तपाईको यो महत्वपूर्ण खुड्किलोले तपाईको कद फेरी उंचो बनाएरको छ हामी लोक संगित पारखीको लागी तपाईको गायकी कला प्यास जस्तै हो जुन सयौ पटक सुनौ सुनौ लाग्छ 👍
आहा!निकै रमाइलो अनि मन छुने शब्द खेम दाइको गित र यसका सबै टिमलाइ सफलताको सुभकामना।
अाहा कति मिठो गित धेरै धेरै शुभकामना खेम दाइ ❣️
खेम दाजु लाई अब कस्ले सक्ने के आम्मा हो कस्तो राम्रो गीत हौ । सम्पुर्ण रुमाल साट्न पर्दैन टिमलाई शुभकामना
आहा मिठो गीत खेम ज्यु सुनिता ज्यु शुभकामना 💕💕💐💐
आहा खेम दाजु हजुर को अलक र फरक सिर्जना को संधै तारिफ गर्छु बधाई सम्पूर्ण टिम लाई साथै करोड कलबमा छिटै देख्न पायोस
Tq hjr
राम्रो अनि दामी भिडियो बनेको छ । सफलताको धेरै धेरै शुबिक्छेया खेम सेञ्चुरी दाई Lop u so mach
शब्द मिठो पारस र हिमानी ठ्याकै मिल्यो नि कहानि रूमाल साट्न पदैन....
धेरै धेरै राम्रो गित धन्यवाद छ
आहा साच्चिकै मज्जा आयो, नया स्वाद जस्तो लाग्यो? गित को शब्द झन मीठो त्यही माथी दुई मखमली आवाज मेरा प्रीय गायक गायिका खेम जि र सुनितामी जि को आवाज, यो गित हर तवर बाट उत्कृष्ट लाग्यो, पुर्ण र भब्य सफलताको शुभकामना ।
पछिल्ल्लो समय प्रकाश सपूत र खेम सेन्चुरी दाइ को गित धेरै राम्रो आइरहेको छन 💕💕
lots of love 💕💕💕 bro
Wow खोजेको जस्तो रोजेको जस्तो गीत सारै मिठो खेम सेन्चुरीको गीत भनेसि हुरुक्कै हुने जति यता हाजिर गरुम त्💪💪🤞🤞☝️👌👌🤟🙏✍️💘💘💘💘💘💘💘
अती नै राम्रो लाग्यो सबै टिम लाई धन्यवाद
धेरै धेरै बधाई छ हजुर लाई खेम जि र सुनितामि बहिनी लाई नि धेरै धेरै बधाई र केकि जि सपुर्ण टिम लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘
Tq so much dai🙏
मन् साटे हुन्छ मायाँ जुनी काट्न पर्दैन! अत्यन्तै मीठो गीत सम्पुर्ण टिम लाई सफलताकाे शुभकामना!!❣️💐💐🙏
Tq hjr
कति राम्रो गित आहा सुर ताल अनि भिडियो पनि राम्रो छ यो गितमा जोडिनु भएको सबैलाई बधाई अनि शुभकामना है 🙏🙏🙏🙏👍️👍️👍️❤️❤️❤️❤️
आहा!खेम दाजु एक पछि अर्को एकदमै मिठो गित बजार मा आको छ तपाईंको यसरि जिवनभर सफलता मिल्दै जाओस् दाजु शुभकामना।।।एकदिन भेट्छु तपाईं लाई
आहा, क्या मिठो गीत छुट्टै नयाँ शैलिमा बनेको गीत, मलाई त सारै मन पर्यो है , साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई 😘
Thank you 🙏
वाऊ दामि खेम जि 💗👌कराेड् कलवकाे अगि्रम सफलताको शुभकामना सम्पूर्णमा जय गित जय संगीत 🎉🌹💕🎼🎵🇳🇵
Hjr asirbad lagos tq hjr🙏
😘😘😘🙈
आहा कति मिठो गीत अनि भिडियो ,
खेम दाई को सबै गीत हरु उत्किष्ट हुन्छ
जति सुनी त्यति मोजा आउँछ ,,बधाई तथा शुभकामना छ ,,,
czcams.com/video/64NUC61xhoY/video.html
आहा मिठो छ गित सफलताको शुभकामना दाई 👏
नेपाल गीत संगीतको क्षेत्रमा एउटा उज्यालो तारा हुनुहुन्छ खेम जी। गीत असाध्यै राम्रो छ सफलताको शुभकामना।
Hjr honi tq hjr🙏
Awesome vedio 🎶 नमन सर्जक लाई🙏 करोड क्लबको शुभकामना टिमलाई 💐💐👏👏👏👏🎶🎶🎶
Tq hjr🙏
Tq hjr
आहा खेम दाई को गीत जाती सुने पनि सुनिरहु जस्तो मात्र लाग्छ very talented singer khem century its very nice songs
निकै राम्रो गीत दाई सफलता को शुभकामना 👌
Tq hjr
हरेक गित मन पर्छ.खेम जि को ➡💖🥀.
यो पनि एक उत्कृष्ट गित 💖.
सुभ-कामना सम्पूर्ण टिमलाई💖🥀
Tq hjr
खेम नेत्रको हरेक गित वा वा हुन्छ अबश्य पनि यो पनि वा नै छ होला🙏शुभकामना
Tq hjr
My big fan khem daju uha ko geet le tahlka pitxa ..badai xa teem lai
हिमानी को सुन्दरता लाई अप्रत्यक्ष रूपमा भएनि समेटिएको भान भो🤗🤗खेम सरको हरेक सृजनाहरु मन पर्छ, गीत को सफलता को लागि शुभकामना छ।👏👏👏👏👏🙏🙏
फेरि खान्छ देश हाम्रो पुस्ताको टप खेम दाइकाे संगीत र स्वरले ! ❤️🙏
Tq 🙏
शब्द संगीत स्वर
को कुरै नगराम सर
गीत सोचे भन्दा राम्रो बन्ने को छ
सबै तिम्लाई हार्दिक बधाई अनि शुभकामना
म चाई कतार बाट हेर्दै है @Khem sir .....
आहा क्या दामी गित करोडौं कलब को सुभकामना खेम दाजु ❣️❣️❣️
यो गितले पनि देश खानी भयो पक्का !!!!👏👏👏👏👏👏👏👏👌👌👌👌👍️👍️👍️👍️👍️
मेरा सुभचिन्तक धेरैले यो गितको विषयलाई लिएर चासो व्यक्त गर्नु भैइरहेको थियो,केही झिनो आशा बोकेर,हजुर हरुको धेरै भन्दा धेरै माया,साथ सपोर्ट मिल्ने छ भन्ने अपेक्षा सहित फाईनल्ली हामीले आज गित रिलिज गरेका छौ।देश तथा बिदेशमा रहनु भएका गित संगीत प्रेमी हाम्रा सुभचिन्तक हजुर हरु सम्पुर्णले हामीलाई निरास पक्कै गराउनु हुने छैन😍 भन्ने आसा बिश्वास लिएकी छु बांकी कुरा सबै हजुर हरुको हातमा है।😍🙏🙏🙏
You did an amazing work Sunitamiji..,, Aba Dohori Song ma raj garne palo Tapaiko..,,All the best..,,
Thank you so much sir hjrko maya aasirbad vayo vane heerau......
Daju haju Nepal ko look geet ko hero ho ❤❤❤❤❤❤
Didi hajur ko sohar pani aati ramro
गित राम्रो छ दाजु अब आउने दिन मा यक पल्त बिष्णु माझी को र तपाईं को आवज मा रहेको गित सुन्न मन लाको छ पूरा गर्दिनु हुन्छ भन्ने आसा मा छु ल
Tq
असाध्यै राम्रो छ सफलता काे शुभकामना !!
निकै राम्रो गीत, सफलताको सुभकामना खेम जि !
धेरै समय पछि मिठो गीत आए छ बजर तताउनु पर्छ अब धेरै धेरै शुभकामना 🌹🌹🌹🌹🌹🌹
Tq hjr🙏
नेपाली गीत संगीतकाे खम्बा हो खेम सेन्चुरी।वेस्ट अफ लक भाई
tq🙏
खेम सेन्चुरि दाइ लाई बधाई छ एति मिठो गित सिर्जना गरेकोमा दादा हजुरले अझै यस्ता गीतहरू सिर्जना गर्दै जानु होला
आहा गीत मा पावर छ अब एउटा् गीत मा सहकारी गर्नु पर्छ है मन परेको गायक ज्यु 🙏🙏🙏❣️❣️❣️🌹🌹🌹😘😘😘
Nice sing
निक्कै मिठाे गित खिम सरकाे स्वर ,सुनितामि , सफलताको शुभकामना सबै टिमलाई
Thank you so much hjr🙏
सबै भन्दा अगाडी हेर्नेमा पनि परियो।। सफल्ताको शुभकामना 🇳🇵🌹🌹
Tq 🙏
सङ्गीत क्षेत्रमा उत्कृष्ट सृजना मध्ये खेम सेन्चुरीको प्रतिभा ।
आहा सार्है रमाइलो गित सफलताको शुभकामना ।
Tq hjr
धेरै राम्रो गीत खेम दाइ❤️❤️❤️🙏🙏
आहा दादा सफलता को सुभकामना ❣️❣️
दामी गीत्❤️👌👍️
धेरै धेरै राम्रो लाग्यो हुन त अहिले सम्म खेम जि को कुन गित पो नराम्रो थियो र अझ पर्गति गर्दै जानु नया नया प्रसतुति हरु लेराउनु
Aaha....herda ta ramailo cha jasto cha😯🥰🥳
Wow nice song
सफलता को शुभकामना खेम दाजु लगाएत सम्पुर्ण तीम लै❤️🎵
💕💕💋💋आहा अती राम्रो गित ।सफलताको शुभकामना सम्पुर्ण टिमलाई🎸🎶🎵👌💕💕
धक्का धक्का पारस र हिमानीलाई धक्का "कति राम्री छौ मेरी छैनन त्यति पारसको हिमानी" आउछ का बाट के यस्तो कडा
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🥰🎼
tq
DESH KHAYO YO GEET LE KHEM CENTURY IS KING OF MUSIC INDUSTRY ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अति मीठो गीत मैलेत सुने र मेरो त मन छोयो अनि कोको ले हेर्नू भयोत यो गीत यता हाजिर हुम त है 🎤🎤🎤🎤🎺🎺🎤🎤🎤🎤🎤🎤🎤जय गीत जय संगीत
सारैनै राम्रो लागो गीत ।बधाइ छ सम्पुर्ण team लाई ।
खेम सेन्चुरीको श्वर को सबै गित मन पराउने मान्छे म❤❤❤
खेम सर को हरेक गीत अब्बल हुन्छन यो गीत पनि सारै मन पर्यो मलाई।बधाई तथा सफलताको शुभकामना हजुरहरु सप्पै जनालाई🎉♥️❤️❤️❤️❤️🙏🙏
धेरै राम्रो गीत सफलताको शुभकामना।
Tq hjr
सारै राम्रो बनेको छ दादा गीत सदै यस्तै यस्तै रमाइला सुन पाइयोस् सबैलाई टिमलाई शुभकामना छ
सारेै मीठो बनेको छ गित सम्पूर्ण टिमलाई शुभकामना 👌👌👌👌
गित साह्रै मन पर्यो खेम सेन्चुरी र सुनितामी परियार लगाएत सबैलाई शुभकामना
Tq hjr🙏
खेम जि को गित मा सुनेर आन्नद मान्ने को को हुनुहुन्छ यता आउनुस् त
सम्पूर्ण टिमलाई शुभकामना राम्रो गित खेम दाइ यति राम्रो गित गाउने मान्छे लाई कैले नपाईनी 🙏❤️❤️❤️
Tq hjr
@@SunitamiPariyar @
आहा धेरै राम्रो गित बधाई छ मेरो भान्जी अनि खेम दाइ अनि सम्पूर्ण टिमलाई
tq so much mama🙏
यति मिठो गीत को भ्युज किन कम होला के नेपाली ले भलगर र तडकभडक वाला अपाच्य शब्द मन पराउन थालेका हुन्
Super hero dai ko super hit geet suvakamana maro dai and all tim
Aaha khem dada nice song dada safalta ko subhakaman xahai khem dada all tem lai dherai dherai badhai xa hai khem dada 🎵🎵🎵💗❤️❤️
कुनै खोट लगाउने ठाउनै छैन धेरै राम्रो छ बधाई 😍😍😍😍
सारै राम्रो छ सफलताको शुभकामना छ
खेम सेन्चुरी को नया गीत कहिले आउला भन्ने प्रतिक्षामा धेरै बसियो बल्ल आज राम्रो गीत हेर्न पाइयो ।
खेम दाई को गीत मन न पर्ने त कुनै पनि छैन खेम दाई को तारिफ गरेरै सकिन्न सुनितामी दिदी को नि त्यस्तै राम्रो आवाज सफलतको धेरै धेरै शुकामना सम्पूर्ण टीमलाई lots of love 💕
Tq hjr🙏
धेरै राम्रो लाग्यो सफलताको धेरै धेरै शुभकामना
अति नै राम्रो अभिनय तेस्तै गित पनि अति नै मिठो छ दाई हजुर लगायत सबै टिमलाई सफलताको धेरै धेरै शुभकामना
खेम सेन्चुरीको गितहरु सधै उत्कृष्ट हुन्छ नै साथमा सुनितामी को extra voice रैछ राम्रो लाग्यो
आदरणीय दाजु खेम सेन्चुरी को स्वर मा सजिएको जति गीत पनि सबै दर्शक को मन मा बस्ने यो गीत झन उत्कृष्ट बनेको है❤️स्वर शब्द video इत्तिकै राम्रो छ।सम्पुर्ण टिम लाइ शुभकामना❤️🙏🇳🇵
सफलताको शुभकामना व्यक्त गर्दछु खेम सेन्चुरी दाई अनी दिदी लाई
जति सुन्यो उति सुनम सुनम लाग्ने यो गित सारै मन पर्यो सफलताको लाखौं लाख शुभकामना सम्पूर्ण परिवार लाई
३ हप्तामा ५० पटक हेरेर सुनेर कमेन्ट गर्न बल्ल आज आएको छु। 💕🌸💐एकदम नै राम्रो सिर्जना।। सफलताको शुभकामना।। गुन्जीरहेकै छ देशै भरी बिदेशमा पनी। महिनौं सम्म गुन्जीरहोस।।
कति राम्रो गित
✍️सफलताको शुभकामना सम्पूर्ण टिम लाई 🎤🎤🎤🎤🎶 जयगित जयसंगीत 🎶 संगिक बजारमा नामै काफी छ खेमसेन्चुरी 🎤
आहा क्या दामी गीत हो क्या खेम दाजु को गीत हरु यो त झन निकै मिथो गीत छ यार मैले त मज्जाले सुनुयो
क्या दामी 🙏🙏👏👏❤️❤️