Jhyalma Parda Chha झ्यालमा पर्दा छ by Khem Century & Suman Thapa Magar | New Nepali Lok Dohori Song
Vložit
- čas přidán 10. 10. 2020
- Presenting new Nepali lok dohori song Jhyalma Parda Chha by Khem Century & Suman Thapa Magar penned by Netra Aryal & composed by Khem Century only on Khem Century's official CZcams channel.
Khem Century Presents:- New Nepali Lok Dohori Song 2077/2020
#KhemCentury #SumanThapaMagar #NewLokDohori
--------------------------------------------------
🎶 Audio Credits:-
♪Song:-
Jhyalma Parda Chha
झ्यालमा पर्दा छ
♪Vocal:-
Khem Century
Suman Thapa Magar
♪Lyrics:-
Netra Aryal
♪Music:-
Khem Century
♪Music Arranger:-
Binod Bajurali
♪Recording Studio:-
Malashree Studio
♪Mixing:-
Khadak Bajurali
♪ Recordist:-
Bimal Chhinal
Rajendra Bajurali
Samit Pariyar
♪ Studio Management:-
Shambhu Kunwar
♪Audio/video:-
Sanskriti Music Pvt.Ltd
+9779867749118
--------------------------------------------------
🎬️ Video Credits:-
🎬Director:-
Prakash Bhatta
🎬Cinematographer:-
Nawaraj Uprety
Rabindra Neupane
Bibek Thapa
🎬Editor/Color:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
🎬MUA:-
Roshan Bhusal
🎬 Light Management:-
Prakash Kharel
Suraj GR
Laxman Kharel
Rajib Chhetri
🎬 Kitchen:-
Surya Neupane
🎬Group & Hair:-
Pushpa Barma
🎬Post Production:-
Sai Vision Pvt. Ltd. 01-4102684
🎬Special Thanks:-
Prithvi Thakali
Sharmila Gurung
Chandra Sharma
Badri Pangeni
Binod Bajurali
Rishi Dhamala
Kulendra Bishwakarma
Basanta Thapa
Shankar BC
Mahendra Gautam
Durgesh Thapa
Anjali Adhikari
Dhurba Himali
Rubina Adhikari
Maina Reshmi Magar
Naresh Khati
Shambhu Kunwar
Binod Bhandari
Bhumika Giri
Samjhana Bhandari
Balchandra Baral
Shyam Rana
Dila BK
Arjun Khadka
Januka Tamang
Ishwar Singh
Rabin Lamichhane
Bimal Pariyar
Amrit Sapkota
Devi Ale
Bikram Pariyar
Juna Gurung
Pramila Tamang
Amrita Lamichhane
Shreejana Reshmi Magar
Mansingh Khadka
Anuja Pudasaini
Ayusha Gautam
Ishwar Babu BK
Anish Dawadi
Kamal Sargam
Gopi Krishna Chapagain
Anil Gurung
Goma Pariyar
Shobha BC
Madhu Acharya
Anu Arpan
© Khem Century, 2020
-------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/y8el7hdr
G+:- tinyurl.com/ybqx6dul
Facebook:- tinyurl.com/y9sra6m5
Contact me:- +977-9851225718
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नमस्कार म खेम सेन्चुरी, सुमन थापा मगर र मेरो नयाँ लोक दोहोरी गीत "झ्यालमा पर्दा छ", आउनुस नाचम गाम कोरोना भगाम।
sahi dada 🎤🎤🎤🙏
दाइ जय हो 😍😍😍😍
आतुर छु तिव्र प्रतक्षामा छु हजुर
गितको बोल्नै काफी छ
Ma yo geet kurna laa aaja 1 weeks vayo my best singer khem century dada... Ani lyricist netra Aryal daaju.. Aaha hjr ko yo geet ma lai na sundai ramro xa vanni thaha xa hoi
झ्यालमा पर्दा छ
नहेर त्यसरि माया सर्दछ
आहा कति मझा आयो यो गित हेर्दाहेर्दै नाचम नाचम लाग्यो बधाई छ मेरो प्यारो साथी खेम सेन्चुरि अनि सुमन थापा जि लगायत सम्पुर्ण यश गितको युनिटहरुलाई साथै गितको सफलता को कामना खेम😍😍😍
सबैले लाईक,कमेन्ट् र शेर गर्दिनुहोला धन्यवाद ।।
धन्यवाद।
ज्यानसम्बन्धी zzzzz@@KhemCenturyOfficial
खेम दाईको गितको comment कति पुगेयो भनेर हेर्ने म मात्रै हो कि अरू पनि हुनुहुन्छ ?
Lllllll
Ma pani xu hajur
@@russell_rana_official1205 @@
@@rachanaghimire4493 hajur
म पनि छु
Khem century daju congratulations 4 ota song croad club
चिया छानेको
सोचेझै जीन्दगी रैनछ
लरीलरी लैलै
झ्याल मा प्रदाछ
अब पालो धोबी बगर ❤️❤️❤️
👏👍
Hey... I'm from India. ... I really like nepali music
me also
@@sonsinghranarana9959 आप
@@rajbhandari6625 ji
@@sonsinghranarana9959 no
@@sonsinghranarana9959 q
नमस्कार म बाल कलाकार आयुषा गौतम प्यारो अङ्कल खेम सेन्चुरि प्यारि दिदी सुमन थापामगरको झ्यालमा पर्दा छ निकै राम्रो गित तेसै माथि धेरै अग्रज कलाकार यकै ठाउमा निम्तो गरेरे मलाई पनि भेटघाटको अबसर जुटाइदिनु भयो सम्पूर्ण टिमलाई धन्यबाद।🙏🙏🙏🙏🙏🙏
hajur
Ho ni nanu ek dam khushi lagyo nanu lai pani dekhera God bless u nanu🎤🎤🎤❤️❤️❤️❤️❤️👍️
@Ashok Thapa यो मेरो रियल आइडि हो हजुर
नानू तिमी कति राम्रो नाचेको हो तिमी हाम्रो मन्मुतुको ढत्कन हौउ नानू बुनु ल भबिस्यमा तिम्रो धेरैइ गित सुन्ने इछ्या छ 🌷🌷🌷🌷😍😍😍
Goood luck nanu
गाउमा हुने रोधी अनि गाउपाखामा गोठालो गई गाएको शब्द ३३ कोटे देउतालाई भाकेर कसम खान्छु यो ज्यानलाई राखेर आज स्वदेशमा रहनु भएको तथा बिदेशमा रहनु भएता पनि पुरै गाउको रोधि सहरले मेटायो सबै आमावुवा,दाजुभाई तथा दिदिबहिनी हरुले एक पटक सुनेर खेम सेन्चुरी तथा नेत्र अर्याललाई सल्लाह सुझाव तथा प्रतिक्रिया दिनुहोला
मेरो तर्फबाट खेम सेन्चुरी र नेत्र अर्याल दाईलाई गित राम्रो छ करोडको भिउज नपाउला तर सम्पुर्णको मुख मुखमा बसोस त्यही नै राम्रो हो शुभकामना
"झ्यालमा पर्दा छ"
अब हजुर सँग नयाँ songs सहकार्य गर्नु पर्छ
Ye song pure bharat me ghum rah he 😀Love from Odisha 🙏🇮🇳
Sach mein?
बयान गर्ने कुनै शब्द छैन हरेक दिनको एक चियाको चुस्की 💞💞सँगै नहेरी कहाँ मनले मान्छ र 🥰🥰😘
झ्यालमा पर्दले बजार तताउने भो फेरि भन्नेहरु खेम सेन्चुरी भाइलाइ सम्झिदै हाजिर हौ त।
🙇♀️🙇♀️
दिनको १० पटक भन्दा बडीसुन्नेजति एता हाजिर गरम।। ❤❤❤❤❤
Ma pani
म पनि
✋🖐️😛
m pani
Ditt nai mardaina yo geet sunera
बधाई छ खेम भाई अनि सुमन बैनी अनि सम्पूर्ण टीम लाई 10 मिलियन भिवस् गएको मा अझै सफलता को शुभकामना
२०७८ मा पनि खेम सेनचुरीको उत्कृष्ट श्वर उत्कृष्ट संगित को यो मिठो गित सुन्ने को को छौ💐💝🙏
Lol)
Co
Bhagirath Thapa
Bahut hi surilo git ho
बहुत ही मीठास भरा गीत है संगीत भी बहुत बहुत ही सुन्दर है
टिकटकमा निकै हिट , आदरणिय दाई खेम सेन्चुरिको झ्यालमा पर्दा छ , गितको पुरै म्युजिक भिडियो हेर्दा खुसि लाग्यो , थुप्रै कलाकारहरुको आगमन गितमा अझै सैन्दर्य बढाएको छ , गित अत्यन्तै मिठो र मौलिकपन छ , बधाई एवम् शुभकामना , लु खेम सेन्चुरिको फ्यानहरु जति यता हाजिर भई यो च्यानल पनि Subscribe गर्दिनुहोला , धन्यवाद !
यस गीत निकै मिठो छ तर sister Yas गुरुप मा किन छुट्नु भको नी
शेयर गरेर सपोर्ट गरिदिनुहोला, धन्यवाद।
Aaturri vyesakyo tiktok banauna ..🤗🤭
@@KhemCenturyOfficial बधाई छ दाइ
tika sanu kina xutnu vayo hola . Yati dhyrae jama huda
आज सोमबार जय शम्भो 🕉
जादुमय श्वरको धनि खेम सेन्चुरी को
आज 7 :45 मा लोक पारखीहरुको घरघरमा बिशेश तरंग 😍झ्यलमा पर्दा छ 😍गित आउछ यो गितले सफलता पाउछ हामी नाच्छौ कोरोना भगाउँछौँ कोरोना रहित दशै मनाउंछौं
👏👏👏👏👏
Thank you.
wowowwoooo...आज राती नै करोडौं को views पाउनेछ है #झ्यालमा पर्दा छ # नामक लोकगीतले सदैब येस्तै गरि माया गरेर सुन्नु पर्छ हामी शोर्ता दर्शकले 😎😎😎😎😎☺️😎☺️
मीठो गित मिठो श्वर खेम सेन्चुरीको 💝💝🙏
659t9g0
I am Bangladeshi.🇧🇩 I like Nepali songs very much. Love you Nepal🇳🇵
Are u like nepali song bandhu
@@rajjairu8052 yes bro.❤️
@karan Pathak yes bro. 🇧🇩❤️🇳🇵
thank you bandu❤️
Thankyou for loving my country😊
TikTok मा सुने र CZcams आउने को को हुनुहुन्छ यता हजिर हुम ल
🤚
Ma pani
M ni
Same
❤@@इ@@ramchandraregmi3618q
हाम्रो गाउले बैनी को गित जति सुने पनि मन नभरिने अति राम्रो गित ज्याल मा पर्दा छ
आहा कति राम्रो गीत 😍 चाँडै करोड क्लबमा पुगोस्!
💋💋💔💔
Tittok मा देखेर कुरी कुरी कहिले आउला भन्दा भन्दा आज आयो पुरै भिडियो पनि हेरे राम्रो लाग्यो सारै ।।🙏🙏🙏🙏🇳🇵🇳🇵💞💞🎶
आहा खेम सेन्चुरि को आवज नै म्न छुने त्यसमाथि यति ठुलो जम्बो टिम एकै ठाउमा एतिहाँसिक दोहोरि बन्ने पक्का न 1 ट्रेण्डिङ पनि लाखौ लाख सुभकामना दोधोरि का धेरै खम्बाहरु अटाउनु भयको मा ।।
सम्पुर्ण कलाकारलाई जम्काभेट गराउने प्रयास िनकै राम्राे लाग्याे। फरक प्रस्तुति😘😘
😂♊🚰🕒
अब त करोड क्लबमा प्रवेश गरिसके छ। फेरि पनि सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ।
Hello
म जस्तै 10 पटक गित हेर्ने जति हाजिर हुम हैत सारै मिठो गित सफलताको शुभकामना दाजु खेम सेन्चुरी
Ma pani watching form Luxembourg
ma pni same
लोक प्रिय गायक खेम सेन्चुरीको गित भन्ने बितिक्कै सुन्न हेर्न र कमेन्ड लेख्न आतुर भयर बस्ने को को छौ🙏🙏 सबैलाई था छ गितले बजार तताउने छ ❤
Love from india ❤️❤️😘 (Uttarakhand)
सुमन बैनीले खेम भइ जस्तो सर्जक छन्नु भनेको धेरै लक्की हो रत अहिले सबैले चिनेको छ सबैको मन मुतुमा सुमन भनेर नाम अको छ
"KilO e
मलाई त खेम सर हासेको बोलेको पनि मन पर्छ झन गीत त कुनै पनि छुटाउदिन।यो गीत पनि साह्रै राम्रो छ सफलताको करोड शुभकामना !!!
आहा..अग्रज कलाकारलाइ सम्मान गर्दै दोस्रो पुस्ताका कलाकारहरुको अभिनय अति राम्रो लाग्यो यहि नै त होनि दोहोरी गितको विशेषता ..विशेष धन्यवाद खेम दाइ यति मिठो गितको लागि..बिदेशी भुमीमा भएपनी गाउमै भएको जस्तो लाग्यो🙏🙏🙏🙏🙏
म पनि जोडिएको छु हजुरको च्यानल मा मेरो च्यानल तिर पनि निम्तो छ है
शालिन शब्दहरुको प्रयोग गरियेको यो कर्णप्रीय गित म हप्ताको एकपटक नबिराइ हेर्ने सुन्ने गर्दछु।
सम्पुर्ण टिमलाइ धन्यावाद अनि भाविदिनमा अझै लोकप्रीय कोसेले पाउने आशा अनि शुभकामना पनि।
सायद आज पहिलो चोटि होला याती धेरै कलाकार हरु एकै ठाउ मा जम्मा भएको खुसी लाग्यो हरेक सफलता ले सिखर चुम्न सकोस यहि छ ल प्रदेशी को लाखौ लाख शुभकामना 🙏🙏🙏🙏🙏🙏
खेम दाईकाे म ठुलो फ्यान हु ..... दाईकाे सबै गितले सफलता पाएका छन्
चाडै कराेड क्लबमा पुगेको देख्न पाउ............. ❤️❤️❤️❤️❤️
तिम्रो हात्को दाल र भात खानी हो !!
हलि होइन ज्वाइँ बनी जानी हो !! 😍😍 super duper keep it up
अब चाडै करोडमा पुगेको खुसिमा रमाएको देख्न पाइयोस सुमन बहिनि र खेम दाइ अगृम शुभकामना
czcams.com/video/MD59QCB-X1I/video.html
यो गीत करोड क्लबमा पुग्न सफल भएकोमा खेम सेन्चुरी, सुमन थापा मगर र पुरै यस गीतमा संलग्न टिमलाई धेरै धेरै बधाई । भविष्यमा पनि यस्तै राम्रा राम्रा गीतहरु सुन्न पाइयोस् । शुभकामना ।
कती गर्छौ घास र दाउरा
रेलमा चढि जाउहिड लाहुर
झ्यालमा पर्दा छ्❤️❤️❤️❤️❤️❤️wow 😍😍😍😍😍😍😍😍
यो शब्द चै copy भयछ अरु त उत्कृष्ट शब्द छ
rellay organic song
@@sangitsamarpan9478 g Bob TV and youTV TV h to
@@sangitsinghthakuri4992you
धेरै प्रतीक्षा गरेको गित आयो है साथीहरू
हेरिसकेपछि कृपया like, cmnt share गर्न चै नभुल्नु होला नि धन्यवाद !!!!🙏
Ramri vaki xeu timi gaule😍
Bhumika giri i love you sis
Hjr ko geet ta अाउन छाड्याे किन हाे
Bhumika ji ko bhumika pani rahexa ni bhumikaji
@PUSHPA R DANGI ji aauxa aauxa dhilo aauxa kada aauxa aba dashain tihar paxi hai tq so much 😍😍😍
धेरै धेरै राम्रो दोहोरी को साथमा सबै कलाकार हरुको को मिश्रण ले बनेको उत्कृष्ट प्रस्तुति, धन्यवाद
Finally करोड क्लबमा …
ल बधाई छ झ्यालमा पर्दा छ टिमलाई
czcams.com/video/H-3kLulcN7o/video.html&start_radio=1
यहि समय का नेपाली लोकदोहोरि क्षेत्र का बहुचर्चित गायक मीठो स्वर का धनी खेम सेन्चुरि दाजुको झ्यालमा पर्दा छ गित धेरै मीठो लाग्यो सबै ले माया गरि छिट्टै करोड कलव मा पुराउनु पर्छ ल विशेष धन्यवाद खेम दाइ,नेत्र दाइ सुमन दिदी लगायत सम्पुर्ण टिम😍😍😍
शेयर गरेर सपोर्ट गरिदिनुहोला, धन्यवाद।
❤❤❤❤
7:07 7:08 7:08 7:09 7:09 7:09
नेपाली लोक सँगित मा केहि हद सम्म परिवर्तन को अनुभुति दिलाउन सफल आदरणिय सर्जक गायक खेम सेन्चुरी अनि नेत्र अर्याल प्रर्ति हार्दिक नमन छ गितले सफलता पाओस
अब करोड क्लव मा पुग्न धेरै समय लाग्दैन है ❤️😘
👏👏पुग्यो
czcams.com/video/H-3kLulcN7o/video.html
HariBk
czcams.com/video/DRroRgDu5eU/video.html
खेम जी र सुमन सिस्टर को दोहरी गीत बबाल र रोमांटिक 👍🏽👌 , आऊदो दिन मा एस्तै अरु गीत लिएर फेरी आउनु होला 🙏🙏
आहा पर्खाइमा थिय । हेर्न, सुन्न पाइयो । खायो देश अब यो गितले। ट्रेडिङ नम्बर १ मा पुग्ने कुरा मा बिस्वस्त छु । 😍😍
झ्यालमा पर्दा छ,
नहेर त्यसरी माया सर्दछ्😍😍
सब्य सरल र बिषय बस्तुमा केन्द्रित रहेर समायोजन् गरिएको मौलिक लोक दोहोरी गित "झ्यालमा पर्दा छ"❣️❣️
सफलताको शुभकामना 😍
❣️❣️❣️
dammi xa geet sabai timlai बधाई र धन्यावाद छ है अब को केइ दिनमै गीत करोड कलब मा जादै छ .🙏🙏🙏
सम्भवत याे नै पहिलाे लाेकगीत हाेला एती धेरै कलाकार र सन्चार कर्मि हरुकाे जमघट भयकाे ,,,,,रमाइलाे
czcams.com/video/DRroRgDu5eU/video.html
यटुबमा खोज्न थालेको कति भो बल्ल आज भेतियो अति राम्रो छ सफलताको सुभकामाना
Hu
माैलिक शब्दमा निकै राम्रो गीत बनेको छ ।सब कलाकार लाई उच्च सम्मान 🙏🙏🙏स्वर पनि निकै राम्रो छ खेम दाजु अनी सुमन दिज्जु को सफलता को हार्दिक शुभकामना 🙏🙏💕💕❣️❣️
मलाई त निकै रमाईलो लाग्यो धन्यवाद गायक गाईका र अरू सम्पुण लाई यसै त खेम सर का सबै गित मलाई निकै राम्रो लाग्छ
आहा कति रमाईलो भएको नाच्नु मन लागेको छ के गर्ने पर्देशि हरुको साथि भनेकै गित संगित नै हो खेम दाजु लगाएत सम्पुण टिम लाई सफलताको शुभ कामना
झ्यलको पर्दा निकाली दिम त 😁🤘💪💪❣️🇳🇵
खेम सेन्चुरीको गित भने पछि पछिल्लो समय हिरिक्कै हुने म तेसै माथी आफ्नै गाउकी चेली सुमन थापा को आवाज धेरै राम्रो लाग्यो लय सब्द अनि स्वर भिडियो हेर्दा झनै रमाइलो भयो सफलताको अग्रिम शुभकामना सबै टिमलाई ।।
मेरो पनि छिमेकि हाे खेम सर।
अत्यन्तै राम्रो गीत सबैजनालाई धन्यवाद व्यक्त गर्दछु सधैंभरि एस्तै राम्राराम्रा गित निकाल्नु होला भन्ने मेरो खेम bhaiyla अनुरोध गर्दछु
wowoooowwwooo..अब २ मिलेन त रहेछ करोडौंको कलबमा जाने 😎
Lloyd 12
आउदै गरेको २०८१ सालको सम्पूर्ण देश तथा बिदेशमा बस्नुहुने आमाबुबा दाईभाई दिदीबहिनी आफ्न्तिलाई हार्दिक मंगलमय शुभकामना ! साथै सम्पूर्ण लोक दोहोरी परिवारलाई पनि शुभकामना विषेश गरेर काजु दाजैलाई सल्लाह सुझाब देशको बारेमा समाचार लेखौ बोलौ धेरै खाजु खाएर कन्याको पछाडि दौडिने काम नगरौ ❤❤❤❤
धेरै प्रतिछा गरेको गित आयो
मलाई त खुशी लागियो !!!
खेम सेन्चुरी दाइ सङित सरै मन पर्छ ।।???
सबै कलाकारहरू एउटै ठाउमा देख्न पाईयो 🙏🙏🙏 धेरै राम्रो गित खेम भाइ 💐💐
yambudatoki
tiktak
yambudatoki
@@yamsalyani5309 qa\रारिएई?zzAp
जति हेरेपनी अझै हेरिरहु लाग्छ बधाई छ सम्पूर्ण लोक दोहोरी टिमलाई
czcams.com/video/MD59QCB-X1I/video.html
प्रज्ञा-सिस्नुपानी देउसी २०७६ SISNUPANI DEUSI 2076
czcams.com/video/SYU5Uc7uLGM/video.html
Love from himachal♥
Khem century daju ko fan eta aaunu hai 😊😊👇👇
Mw ni voice tone man parxa
@@santoshb.c55 dherai ramro voice tone xa dajuko❤❤
@@santoshb.c55 beer nhd,, ब्न्न्म्म्न्क्स्क्फ्न
@@bishalthapa3275 azaa
7
अगाडी "खेम सेञ्चुरी" देखेर हेरेको पक्कै राम्रो होला भनेर, साँच्चै राम्रो रेछ सोचे भन्दा धेरै।।।
Woooooowwwwooooooo.....बल्ल अहिले yutube खोलेर हेर्दा त १० मिलेन भयेछ बधाई छ झ्यालमा पर्दाछ नामक परिवारलाई
Jhaal ma parda x wow osm song
Love from india❤❤❤
खेम भाइ आनि सुमन मेरो बहिनी को यो मौलिक लोकगित सारै राम्रो छ best off luck
रमाइलो लाग्यो गित सुन्दा र नाच हेर्दा गाउँ घरको याद अायाे । बधाई छ सम्पूर्ण टिम लाई ।
अब करोड पुग्न धेरै छैन है सबै ले एक एक शेर गरेर करोड क्लवमा छिटो पुराउनु पर्छ❤️❤️
सम्पूर्ण कलाकार हरु को भेला ले गर्दा गीत सारै राम्रो छ।
czcams.com/video/H-3kLulcN7o/video.html&start_radio=1
आहा कति मिठो गित all the best Tim khem sir
1 million corps yass Tim ma
टीका सानु छुट्नु भा रैछ नि किन
भरपूर मनोरञ्जन सहित अति मिठो भाका धेरै राम्रो लाग्यो गीत सुपर हिट बनोस् तपाईं सबैलाई सफलताको शुभकामना व्यक्त गर्दछु।
Yetiko maadal tah kassam. Sworga pugesari huncha. Ke bidhi raamro thatyako hau baaa. 🤩🤩
अहिलेसम्मकाे सबैभन्दा उत्कृष्ट गित सबैकुरा मिलेकाे स्वर भाका मादल जति सुनेपनि नपुग्ने हार्दिक बधाई तथा शुभकामना हजुरकाे टिमलाई ।अाउंदा दिनहरूमा यस्तै गित सुन्न पाम।
वा सुपर डुपर लोक दोरि दोरि भनेको यो होनि जति हेरेनि सुनेनि मन नभरिने धन्य बाद खेम सेन्चुरि सर दोरि को किङ हजुर लाई सफलता को कामना साथै सुमन जि लाई नि तथा सपुण कलाकार सिगर हरू मा
गाउन सक्छु पाँच रात र पाँच दिन
लाहुरे हुम क्या हार खान जान्दिन....
झ्यालमा पर्दा छ......
म पनि जोडिएको छु हजुरको च्यानल मा मेरो च्यानल तिर पनि निम्तो छ है
Laure
जति हेरे पनि नपुग्ने साह्रै राम्रो गित
प्रज्ञा-सिस्नुपानी देउसी २०७६ SISNUPANI DEUSI 2076
czcams.com/video/SYU5Uc7uLGM/video.html
करोड क्लब को लागि अग्रिम शुभकामना सम्पुर्ण टिमलाई 🙏💖
czcams.com/video/MD59QCB-X1I/video.html
खेम जि को हरेक गित ऊतिकै रामरा छन धेरै राम्रो लागेयो🙏👍️👍️👍️👌👌💕
गीत धेरै राम्रो छ। लोक दोहोरीको दुनियाँमा अग्रस्थानमा रहन सकोस् । सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना ।
P0
म त कहिलै पनि अघाईन याे गित सुनेर ।वधाई छ कलाकार हरुलाई हामिलाई अानन््दित वनाउने गित पस्किनु भएकाेमा।
निकै राम्रो सर्ब उत्कृष्ट गित दाजु
आह झयालमा पर्दा के सारो मिठो गीत सिर्जना गर्नु भएको खेम सेन्चुरी दादा ❤❤❤❤❤❤❤❤❤
कस्तो मीठो सङ्योजन दाजु💕💕
अग्रजलाइ सम्मान नव प्रतिभालाइ प्रोत्साहन देखियो दाजु सलाम छ
Love from India
अति मिठो लोक दोहोरी मिठो स्वर खेम सेन्चुरी र सुमन थापाको। सलाम छ इ दुबै कलाकार हरुलाई।🙏🙏🙏🙏❤️❤️❤️❤️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐🌹🌹🌹🌹
Hloo
सबै कलाकार आमन्त्रित 💐❤️🙏🙏😍
लौ एकदम दामी गीत रहिछ खेम दाजु को । Die heart fan हु त्यही भएर खेम दाइको गीत त नसुनी लाइक कमेन्ट गर्न मन लाग्दछ♥️♥️♥️♥️
अति राम्रो छ गित जति सुनेयो उति सुन्न मन लाग्ने👍️❤️❤️❤️❤️
लौ करोड क्लवमा पुग्यो है❤️❤️
पछिल्लो पुस्तामा खेम सर जस्तो सर्जक पाऊनु एकदमै भाग्यमानी ठान्छौ हामी लोकपारखी हरू ले मौलिक गित आहा कति मिठो सिर्जना❤❤❤❤❤
Trending one maa pugos vnney jati yata hajir hum tw💞💞💞💞
I always keep listening to Nepali songs from I belong to Jharkhand state of India. 👌👌🙏🏻🙏🏻👍👍💐💐💐
कोको हुनुहुन्छ 2080 मा हेर्नी हाजिर हुम त❤❤
3 दिनमा 1 million cross गरेको हेर्ने मन थियो तर ढिलो चाडो सोचे भन्दा नि धेरै viewer पाउने छ । शुभकामना सुमन 🌷
सारै रामाे बदाई छ हजुरलाई
धेरै राम्रो गित खेम , सुमन जी यो गीत ले करोड कलब मा ठाऊ पाअोस सुभ कामना ।
Yo git manparne yeta hajir hauta belka pni bihana pni sunirakhne,🤗🤗🤗🤗😚😚☺️☺️☺️😘😘😌
czcams.com/video/DRroRgDu5eU/video.html
प्रज्ञा-सिस्नुपानी देउसी २०७६ SISNUPANI DEUSI 2076
czcams.com/video/SYU5Uc7uLGM/video.html
अती राम्रो गितको बोल त्यस्तै लय पनि बधाइ छ सम्पुर्ण गायक गायिका भाइ बैनी हरुलाइ यस्तै यस्तै मनोरञ्जन दिने गित हरु ल्याउनु सम्पुर्ण दर्शक हरु माझ
भिडियो मा टन्नै लाइक गर्न मिल्नी भय म यो गित लाई यति लाइक गर्थी यति गर्थि😘😘😘😍🤗 मलाइ मात्र था छ्😍🤗 असाधै मन परेको गित अनि गायक खेम जि पनि😘😍🤗 दिन्मै 20 पटक भन्दा बेसि सुन्ने गर्या छु म त्😘😍🤗
खेम सिन्चुरी सर को गित संगीत मा दिएको योगदान अतुलनीय छ करोड क्लब को शुभकामना छ हजुर लाइ
म पनि जोडिएको छु हजुरको च्यानल मा मेरो च्यानल तिर पनि निम्तो छ है
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️ यो गितलाइ करोड कलबमा पुगोस गित यस्तो पो हो त🏃🏃🏃🏃🏃🏃🏃नाचौ नाचौ पो लाग्यो ।
जति हेरे पनि आनन्द लाग्ने🤗♥️
Uyi?iy\
y,y😊i,yia 13:11 yuuuo