New Lok Dohori Song | Mukhaima Chini | मुखैमा चिनी | by Sunita Dulal & Prakash Saput | Gamvir & Keki

Sdílet
Vložit
  • čas přidán 24. 02. 2019
  • Sunita Dulal Presents 'Mukhaima Chini', video features Gamvir Bista & Keki Adhikari. This beautiful song is sung by Sunita Dulal & Prakash Saput, Lyrics & music by Prakash Saput. The video is directed by Gamvir Bista.
    #SunitaDulal #PrakashSaput #NewNepaliSong #KekiAdhikari
    Audio Credits:
    Song:- मुखैमा चिनी Mukhaima chini
    Vocal:- Sunita Dulal & Prakash Saput
    Lyrics:- Prakash Saput
    Music:- Prakash Saput
    Arrange:- B.B. Anuragee
    Recording Studio:- Prism Digital Recording Studio, Babarmahal
    Audio/Video:- Kamala Devi Digital
    Video Credits:
    Director / Choreographer:- Gamvir Bista
    Asst. Director:- Subol Thapa
    Cinematographer:- Gyanendra Sharma
    MUA:- Laxmi Gurung
    Edit / Color :- Nabin Niraula
    Artists:- Gamvir Bista & Keki Adhikari
    Dancers:
    Muna, Sabina, Paru, Geeta, Kabita, Nisha, Akira,
    Sushmita, Ritu, Karina, Sangita, Laxmi, Kumar, Aryan,
    Himanshu, Keshav, Navaraj, Narayan, Ankit,
    Som, Narendra, Ramesh, Hari & Prakash
    Light Management:
    Laxman Gautam
    Prabin Ghimire
    Laxman Upreti
    Sujan Shrestha
    Spot Boy:
    Sujan Tamang
    Transportation:
    Ramkumar BK
    Special Thanks:
    Tapes Restro, Budhanilkantha
    © Sunita Dulal, 2019
    ‪@RiseMediaNetwork‬
    ‪@MeroLifeStyleTV‬
    Superhit Songs by Sunita Dulal
    बासकाे कप्टेराे :
    • New Nepali Song Basko ...
    मुखैमा चिनी :
    • New Lok Dohori Song | ...
    चुरा टीका लाली :
    • New Nepali Teej Song |...
    झम्के फुली :
    • Jhamke Phuli by Sunita...
    मायाले वास्तै नगर्नी :
    • New Nepali Lok Dohori ...
    यसपाली नी खाने दर :
    • New Nepali Teej Song |...
    Follow us :
    Facebook: / sunitadulal
    Twitter: / sunitadulal
    Instagram: / sunitadulal
    URL: www.sunitadulal.com
    Please like, share & subscribe to Sunita Dulal's official videos.
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Kamaladevi Digital. Embedding to a website is allowed.
  • Hudba

Komentáře • 2,8K

  • @sunitadulal
    @sunitadulal  Před 3 lety +278

    'मुखैमा चिनीले', ७५ लाख बढी भ्युज पाएको छ । तपाईहरुले यस गीतप्रति देखाउनु भएको मायाका लागि अत्यन्तै आभारी छु । यसका सर्जक एवं गायक प्रकाश सपुत लगायत सहभागी सम्पूर्ण टिमलाई विशेष धन्यवाद । मैले पस्किने सिर्जना केवल यहाँहरुकै लागि हो । आगामी दिनहरुमा मबाट कस्ता प्रकारका गीतसंगीत सुन्नेहेर्ने अपेक्षा गर्नुभएको छ ? यहाँहरुको सल्लाह सुझाव मेरा लागि सधै बहुमुल्य मार्गदिर्नेशन हुनेछ ।

  • @sunitadulal
    @sunitadulal  Před 4 lety +276

    नमस्कार🙏🏾 मुखैमा चिनी गीतलाई असाध्यै माया गर्दिनु भयो
    यहाँहरूको माया💝, साथ, सहयोग र हौसलाका लागि अत्यन्तै आभारी छु😍👌😍
    सब्सक्राइब गर्नु नभाको भए तलको लिकंमा गएर गर्नुहोला है
    👇🏽👇🏽👇🏽
    czcams.com/users/sunitadulal

  • @sunitadulal
    @sunitadulal  Před 5 lety +659

    Namaste नमस्ते सम्पुर्ण मेरा शुभचिन्तक हरूमा। मुखैमा चिनी गीतको प्रतिक्रिया ले सार्है नै ख़ुशी छु। हजुरहरूको यो माया ले अझै धेरै नया नया गीत पस्कने हौसल्ला मिलेको छ।
    Please like comments & subscribe 🙏🏼❤️🙏🏼

  • @sunitadulal
    @sunitadulal  Před 3 lety +41

    'मुखैमा चिनीले', ७५ लाख बढी भ्युज पाएको छ । तपाईहरुले यस गीतप्रति देखाउनु भएको मायाका लागि अत्यन्तै आभारी छु । यसका सर्जक एवं गायक प्रकाश सपुत लगायत सहभागी सम्पूर्ण टिमलाई विशेष धन्यवाद । मैले पस्किने सिर्जना केवल यहाँहरुकै लागि हो । आगामी दिनहरुमा मबाट कस्ता प्रकारका गीतसंगीत सुन्नेहेर्ने अपेक्षा गर्नुभएको छ ? यहाँहरुको सल्लाह सुझाव मेरा लागि सधै बहुमुल्य मार्गदिर्नेशन हुनेछ ।

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Před 5 lety +224

    आहाँ कत मिठो गीत प्रकाश भाईको सिर्जना बयान गर्ने कुनै शब्दनै छैन।।

  • @rgneelallinone7784
    @rgneelallinone7784 Před 5 lety +116

    Parkash Saput is rock सपूत को फ्यान्स जति येता😘🤗🖐️🖐️🖐️🖐️🖐️💪💪💪

  • @bishwaprakashbk4795
    @bishwaprakashbk4795 Před 4 měsíci +28

    यो गित 2080 सालमा पनि सुन्ने कोको हुनुहुन्छ।यता हाजिर हुम त साथीहरु।❤❤❤

  • @bhattashu9782
    @bhattashu9782 Před 4 lety +4

    जतिसुनेपनि मन भरिदैन अाहा 😍😍 धन्यवाद प्रकाश दादा र सुनिता दिदि अनि बधाई सम्पूर्ण टिमलाई बधाई 💐💐 साच्चै चिनिभन्दा मिठाे गित 😍🙏

  • @TarakantaBk
    @TarakantaBk Před 5 lety +47

    मेरा बाबै कति राम्रो गित हो ।
    अत्यन्तै राम्रो छ ।
    बधाई छ सम्पुर्ण...

  • @meronepal1234
    @meronepal1234 Před 5 lety +474

    प्रकाश सपुतका फ्यान जति यता हाजिर गर्नुस !!
    मायाको मुखैमा चिनि,मीठो वचन हाँसेर बोल्दिनि 😘

  • @Rabin.23
    @Rabin.23 Před 7 měsíci +4

    2024 मा यो गित कोकोले सुन्ने गरेको छ।😅 हाजिर हौउ त 😂

  • @chiranpaudel1045
    @chiranpaudel1045 Před 5 lety +185

    प्रकाश सपूत दाइको स्वर को fan यता हाजिर हुम त। 👍️

  • @jivanboxer
    @jivanboxer Před 5 lety +57

    केकि लाई लोक दोहोरिमा पनि नाचे को मनै बाट हेर्ने
    इच्छा थियो त्यो आज पूरा भयो। thank u keki & sunita dulal.
    "Nice song & Video" keki always best actress with dancer.

  • @dipakmanandhar5033
    @dipakmanandhar5033 Před 4 lety +7

    गितको शब्द लय संगीत अभिनय सबै मिलेको छ राम्रो लाग्यो।

  • @bipanakatuwal8271
    @bipanakatuwal8271 Před 3 lety +28

    Im here to listen this song because when i was coming back to my home from Kathmandu... whole night in bus this song was played.. this song really make my journey wonderful 😍and I'm in love with this song❤️

    • @ramsanodiya5454
      @ramsanodiya5454 Před 2 lety +1

      Same but I was on the way to kathmandu😂

    • @ranjukatwal5396
      @ranjukatwal5396 Před rokem +1

      Same

    • @devilxetry9556
      @devilxetry9556 Před rokem

      Same

    • @pradipprasad3164
      @pradipprasad3164 Před rokem +1

      Same here

    • @gopalshrestha8634
      @gopalshrestha8634 Před 10 měsíci

      ​@@ranjukatwal5396w😊😊intoxicated 😅here's किईजिईइजिइज्ज्ज्व्जि😊iijukuiiiijiiiijjiijuujuhhhjhhhhbhhhhjjiiiiiiiuhhhhhhuiiuubbijijjjjh 😊😅😅😊😅😅😅😅😊😊😊😅😊😊😅😅😊😊😊😊😊😅

  • @vinoddarji4320
    @vinoddarji4320 Před 5 lety +54

    होइन अहिले के भाको हो लोकगित नसुनी बस्न्नै नसकिने भो सालको पात कुलेन्द्र बि क, लालुमै सन्दिप न्यौपाने , मुखैमा चिनी सुनिता दुलाल हि साच्ची अब को दिन लोक दोहोरी नै धेरै राम्रो प्रगती भाछ सबै लाई एकमुष्ट बधाई छ

    • @amritgyawali7846
      @amritgyawali7846 Před 5 lety +2

      Vinod Darji रामजी खाणको ढल्के बर को पनि उत्तिकै उत्कृष्ट छ

    • @vinoddarji4320
      @vinoddarji4320 Před 5 lety +2

      @@amritgyawali7846 राम्रो छैन त भनेकै छैन नि तर तिज गित को लय चोरेछ्न ध्यान दियर सुन्नु

    • @ramchandrasuwal4974
      @ramchandrasuwal4974 Před 5 lety +2

      मेरो पनि समर्थन छ

    • @ektayogi3080
      @ektayogi3080 Před 3 lety

      @@amritgyawali7846 so beautiful song ati ramro wow

  • @kesh35
    @kesh35 Před 5 lety +18

    आह कति मिठो छ प्रकाश सपूत को सिर्जन धन्यवाद छ हाजुरलाई बजारमा अति राम्रो गीत सर्बजनिक गर्नु भएको मा

  • @sunilchhidalofficialchanne1830

    Vocal, Lyrics, Music :- Prakash saput Dada wow ......😘😘😘😘😘😘Just No word ..
    Always 💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💣️💥💥💥💣️💥💥💥💥💥💥💥💥💣️💥💥💥💥💥💣️💥💥

    • @karnalifilm
      @karnalifilm Před 2 lety

      Agadi Name chai vane tyo gane didi ko xa Hai

  • @meen693
    @meen693 Před 4 lety +11

    Nepali folks deserved respect big salute to the team m feeling amazing after hearing now 2020 folk killed pop n movie songs here in Nepal

  • @sccreator40
    @sccreator40 Před 5 lety +11

    मलाई पनि केकि नेपाली लोक दोहोरी मा नाचेको हेर्न मन थियो आज सपना पूरा भयो गीत पनि कति मिथो भन्नेको रहेछ सबै तिम लाई हार्दिक अग्रिम बधाई अनि शुभकामना ।।।

  • @GurkhaRadio
    @GurkhaRadio Před 5 lety +18

    गीत धेरै राम्रो छ सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना छ

  • @dhirajrasaili5033
    @dhirajrasaili5033 Před 3 lety +3

    अहा कतिमिठो सोरछ सुनिता दिदी को महलाई अति मनपर्ने प्रकाश र सुनिता दि❤️❤️❤️👍👍👍🙏🙏🙏💯☑️

  • @whitecreation9982
    @whitecreation9982 Před 4 lety +14

    Its my Show ma Sunita DD yetti ramri lagyo ki, yar lattai vako mata, 10 choti herisake hou maile t

  • @Manoj_Xettri794
    @Manoj_Xettri794 Před 5 lety +184

    सालको पातको टपरी Mariska Pokharel लालुमै Shristi Khadka मुखैमा चिनी Keki Adhikari यस्तै लोक गितमा सबैलाई देख्न पाउ हिजो छि लोक गित गाँउमा सुन्ने गित हो भन्नेलाई लोक गित के हो भनेर देखायको छ अहिलेको समयमा मुखैमा चिनी गितलाई सफलताको शुभकामना

  • @bibishabk7731
    @bibishabk7731 Před 5 lety +13

    प्रकाश सपूत अय बाट लोक दोहोरी छेत्र मा परिवर्तन अय को हो उह लाई धेरै धेरै शुभकामना अनी सुनिता दिदी लाई पनि गित धेरै राम्रो छ मत दिन्मा यक चोती ननाची मन नै मान्दैन

  • @ramolioli772
    @ramolioli772 Před 4 lety +4

    यो गित दिनको चार चोटी हेर्छु बधाइ छ सम्पुर्ण टिम लाइ विशेषगरी प्रकाश भाइ लाइ

  • @dhanuthapa5202
    @dhanuthapa5202 Před 3 lety +13

    Prakash saput is one of the best singer ....💚

  • @nabarajpaudel4180
    @nabarajpaudel4180 Před 4 lety +6

    लोक दोहोरी क्षेत्रमेै मेरो नजरमा संस्कारिि अनुशासित शान्त नरम स्वभाव भएकि चेेलिि मध्ये ऐक लाग्छ मिठो स्वर कि खानि सुनिता दुलाल🙏

  • @bbmagar2754
    @bbmagar2754 Před 5 lety +15

    हिरोको डान्स मन पर्यो😍।गीत राम्रो छ।डान्स झन उत्कृष्ट छ।गीत अनुसारको भिउज पाएन।

  • @ChhetryGyan
    @ChhetryGyan Před rokem

    जहा सपुत त्यहा हिट त पक्कै हुन्छ 🎉❤🙏🏽

  • @khadkanepali8606
    @khadkanepali8606 Před 3 lety +1

    जति हेर्यो उति हेरौं मात्रै हुन्छ ,,मायाको मुखैमा चिनी.. चिनी भन्दा गुलियो गफ दिने।

  • @khadkanepali8606
    @khadkanepali8606 Před 5 lety +9

    गित अति राम्रो छ,बधाई छ सुनिता बहिनी प्रकाश सपूत लगायत सम्पुर्ण टिमलाई ।

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Před 5 lety +16

    मायाको मुखैमा चिनी गीत दामी शब्द संगीत उत्कृष्ट छ भिडियो पनि राम्रै छ तर भिउज चै किन गइरहेको छैन

  • @usharai5413
    @usharai5413 Před 4 lety +3

    Um ramro lagyo derai patak sune yo song wish you good lock both 🤩😍😘😍

  • @tapendra445..10KSubscribe
    @tapendra445..10KSubscribe Před 4 měsíci +3

    चैत्र को महिना हेर्ने को को हुनुन्छ 2080 कमेन्ट गरम❤

  • @sunitadulal
    @sunitadulal  Před 3 lety +25

    'मुखैमा चिनीले', ७० लाख बढी भ्युज पाएको छ । तपाईहरुले यस गीतप्रति देखाउनु भएको मायाका लागि अत्यन्तै आभारी छु । यसका सर्जक एवं गायक प्रकाश सपुत लगायत सहभागी सम्पूर्ण टिमलाई विशेष धन्यवाद । मैले पस्किने सिर्जना केवल यहाँहरुकै लागि हो । आगामी दिनहरुमा मबाट कस्ता प्रकारका गीतसंगीत सुन्नेहेर्ने अपेक्षा गर्नुभएको छ ? यहाँहरुको सल्लाह सुझाव मेरा लागि सधै बहुमुल्य मार्गदिर्नेशन हुनेछ ।

    • @sanjeevthapa7339
      @sanjeevthapa7339 Před 3 lety +1

      CONGRATULATIONS and best wishes for even more and more views !! Your song is very beautiful and so is your Dance 💃 🎶

    • @sabinadhikari8222
      @sabinadhikari8222 Před 3 lety

      go song sunita h

    • @prakashchand5325
      @prakashchand5325 Před 3 lety

      Nice song ।।।

    • @jhalakbdr9712
      @jhalakbdr9712 Před 3 lety

      मलाइ त यक्दमै राम्रो लाग्यको छ। यस्तै यस्तै गित निकाल्नुस्। यो गित more then thousand time हेरेको छु हजुर र प्रकाश को सोर अति राम्रो छ। wish you all the best

    • @mohdehsan2448
      @mohdehsan2448 Před 3 lety

      . . . . . . . . . . . . . .. . .. . . . . . . . .
      . . . . . ... . .

  • @prempratel1218
    @prempratel1218 Před 5 lety +13

    गीत को सबै पक्ष राम्रो छ अब यो गीत पनि भाइरल हुन्छ conform ...

  • @bikalpakhadka3200
    @bikalpakhadka3200 Před 4 lety +193

    its my show pachi yo geet sunna aaune jati yta hajir garau haii..

  • @saranmagar4977
    @saranmagar4977 Před 4 lety +1

    आज मात्र मैले यो गीत हेरे OMG fantastic ,,,how amazing good ❤️❤️❤️❤️ really साह्रै राम्रो

  • @kalibahadur4689
    @kalibahadur4689 Před 4 lety +1

    कति राम्रो गित हाे के झन तेस्मा सुनिता दुलालकाे मुस्कानले झनै गितलाई मिठाे बनाईदिएकाे छ र उता प्रकास सपुतकाे कुरै नगराै दुबै जनाकाे यस्ताे जम्का भेटले गर्दा गित यति राम्रो भाकाे छकि कुरै नगराै साे दुबै जनालाइ अग्रीम शुभकामना

  • @arjunk.chhetri3974
    @arjunk.chhetri3974 Před 5 lety +16

    जति पटक हेरेनी नथाक्ने sunita दिजु र prakash दाजु को अत्यन्तै निकै मिठो स्वर को गित

  • @sagarruwali9154
    @sagarruwali9154 Před 5 lety +4

    वास्तवमै असली लोकदोहोरी भनेको यस्तै हुनुपर्छ प्रकाश दाजुलाई सफलताको शुभकामना यस्तै मिठा दोहोरीले हामी जस्ता दर्शकलाई प्रफुल्लित बनाईराख्नु होला दाजु।।।
    Love you whole team and specially Prakash daju💕💕

  • @bhavikulung4739
    @bhavikulung4739 Před 4 lety +1

    Prakash Saput ko yo prayas dherai saphalta maya rahane cha ..mero tarpha bata saluate garna chahancu ..ra yasari
    hamro Nepali Sanskriti lai sangeetma jhalkai rahanu parcha
    ...tapaiko yo concept babal cha ra pheri Pani yasta man chune video ra music lyaunu hola ...

  • @juddhaoli2658
    @juddhaoli2658 Před 4 lety +1

    परम्परागत पोशाक ,मीठो स्वर कति राम्रा शव्द जति हेर्दा नि झन हेर्न मन लाग्ने गीत गायिका सुनिता र गायक प्रकाशलाई सफलता शुभकामना

  • @girimanish448
    @girimanish448 Před 5 lety +48

    *_सालको पात लाइ टक्कर दिन्छ यो गीत; साह्रै राम्रो लाग्यो। केकी अधिकारी को अभियान (नृत्य) ले सुनमा सुगन्ध थपेको छ।_*
    मुखैमा_चिनी
    #girimanish448

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 Před 5 lety +6

    आहा क्या दामी गीत होउ प्रकाश सपूत@सुनिता दुलाल जि को स्वर मिठो छ साथै केकि अधिकारी को अभिनय एकदमै दमदार छ सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई!!

  • @newnepal2072
    @newnepal2072 Před 4 lety +1

    Keki bhanda Sunita Dulal dherai ramri, aafai music video garnus Sunita ji. Its my show herera j hos Sunita Dulal ko bare balla thaha bho. Jhandai aadhi jindagi khera gako.

  • @narendarm9260
    @narendarm9260 Před 2 lety +4

    Just simply and mind refreshing song never seen before like this song.. love from India 🇮🇳

  • @ratanbohara1063
    @ratanbohara1063 Před 5 lety +20

    पछिल्लो दसकमा नेपाली लोक दोहोरी ले पनि राम्रो फड्को मारेको देख्दा गर्ब गर्छू नेपाली हूनूमा
    मायाको मुखैमा चिनि 🎤चिनि भन्दा गुलियो गफ दिने 🎸 साच्चिकै चिनि जस्तै मिठो गित
    सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु यो गित को टीमलाइ

  • @arjunghimire6568
    @arjunghimire6568 Před 5 lety +4

    धेरै भन्दा धेरै राम्रो लाग्यो सुनिता दिदी र प्रकाश ज्यु को कर्णपिर्य आवज मा यो लोक गीत। सफलता को धेरै-धेरै शुभ:कामना हजुर हरु दुबै जनालाई ल। म सात समुन्द्र पारी खाहाडि मुलुक साउदी देखि ल।

  • @user-ts4qv6ge5j
    @user-ts4qv6ge5j Před 4 lety

    यस्तो होनि गित भनेको,यति राम्रो छ कि,बयान गर्ने कुनै सब्द्नै छैन,खोट लाउने पनि कतै ठाउ नै छैन,भाका शृजना अनि सब्द पनि त्यस्तै,झनै सुमधुर स्वर ले सजाउदै यो गित लाइ पुर्ण न्याय मिलेको आभाष हुन्छ,धेरै धेरै बधाई तथा सफलताको शुभकामना ,

  • @immanueltamughaley3526

    जस्तो सुनिता बैनी राम्री गाना उस्तै राम्रो!Nice song

  • @SarangiSansar
    @SarangiSansar Před 5 lety +18

    Congratulation Sunita Dulal, Prakash Saput & All Team !!!

  • @mohanb.k.9983
    @mohanb.k.9983 Před 5 lety +3

    आहाँ दामि छ है गित शब्द सङ्गीत र स्वर के बयान गरु त्यस्तै राम्रो भिडियो वावा वा वा प्रकाश दाजु बधाई।👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @yoonahtamang1636
    @yoonahtamang1636 Před 4 lety +1

    Yati ramro geet raixa....mailetw first time its my show bata matra thaha payara aayako.

  • @Nepalipann
    @Nepalipann Před 3 lety +1

    Sarai ramro sampurna team lai muri muri dhanayabad🙏🙏🙏

  • @bharatofficial1990
    @bharatofficial1990 Před 5 lety +4

    Weaha waha what combonation prakas saput ra sunita dulaalko sworko salinata ani gambir bistako choreography ra dance ani kekiko expression 100% perfect

  • @bikashranamagar5815
    @bikashranamagar5815 Před 4 lety +565

    its my show herera aauni haru yata hajir hum😊🤚

  • @mildmoodcreation
    @mildmoodcreation Před 4 lety +4

    “It’s My Show” हेरेपछि
    बल्ल यो गित सुने , अहिले यो मेरो फेब्रेट भइसक्यो 😍! नेपाली लोक दोहोरीलाई सम्मान 🇳🇵💕

  • @rabilamichhane1552
    @rabilamichhane1552 Před 4 lety +1

    हैट सुरज सिङ को कार्यक्रम मा प्रकाश र दिदिले गायको देखेर बल्ल आको छु होइ😑😍😍🤗🤗

  • @haribk4334
    @haribk4334 Před 5 lety +6

    धेरै राम्रो गित है धन्यवाद छ है प्रकाश सपुत,,👌👌👌👍️👍️👍️👍️🤚🤚

  • @unikamagarni3389
    @unikamagarni3389 Před 5 lety +4

    बहुत राम्रो गीत वाह प्रकाश दाइ सुनिता दिदी अनि केकि दिदी 😍😍😍😍 लभ्यु अल

  • @premshrestha1938
    @premshrestha1938 Před rokem

    कती मिठो गित आगमी दिन हरु मा पनि एसतै गित हरु सुन्न र भिडीयो हेर्न पाउला भन्ने आसा गर्द छु सुनिता जी and all singer, dancers

  • @MukuSubediOfficial
    @MukuSubediOfficial Před 4 lety

    बोलि यसै मिठो हो की चिनी खोलेको हो ❤️😘 #mukundasudeepsubedi 🙏

  • @ekbahadurmagar1978
    @ekbahadurmagar1978 Před 5 lety +38

    क्या दामी रैछ गीत र नाच 👌👌👌👌👍️😍😘

  • @ghising3776
    @ghising3776 Před 5 lety +5

    wow very nice song .sunita dfko geet dherai ramro lagxa .gaurab daako ani keki ddko fan honi ma ta ali dance grda ni hasaunu hunxa gaurab daale miss you gaurab daa...best of luck...hole team ..💖💖💖💖💖💖

  • @rggaming4625
    @rggaming4625 Před 4 lety +1

    खास मा भन्ने हाे भने
    प्रकाश सपूत काे मुखैमा चिनी!
    जुन गित गायाे त्याे सबै हिट हुने!!
    it's my show मा हेरेर धित मरेन र यता अाएर फेरि फुल गित सुनियाे हेरियो

  • @rambahadur6276
    @rambahadur6276 Před 4 lety +1

    Jate here herna man lagyo Sunita Dede hajur ko geet sari man paryo

  • @oaskarki551
    @oaskarki551 Před 4 lety +8

    धेरै राम्रो छ गित सुनिता दुलाल को. I love you.

  • @user-mc5cl9cb6g
    @user-mc5cl9cb6g Před 5 lety +4

    अाहा फेरि पनि दामकेदार प्रस्तुति अायो बधाई छ सम्पूर्ण लाई।

  • @ajayhungeli4822
    @ajayhungeli4822 Před 3 lety +1

    🎺🎺🎷🎷गितका शब्द लय स्वर पनि चिनि भन्दा पनि गुलियो छ नेपाली संगितलाई माया गरौं जय संगित 🎶🎸🎸

  • @dineshalemagar2949
    @dineshalemagar2949 Před 4 lety

    धेरै पहिलेनै निस्केकाे गित रहेछ थाहै थियन राम्रो लाग्याे its my show bata आउने जति यता हाजिर हुम। जतिन‌ै उमेर ढल्किदै गएनि झन राम्री देख्छु सुनिता दुलाल जिलाई झन साडिमा वाउ एकचाेटि सुगन्ध लिन मन लाग्याे फुललाई झै सुघेर

  • @Kamalchhetri7
    @Kamalchhetri7 Před 4 lety +330

    After watching it's my show😍

  • @sanjeevbista7287
    @sanjeevbista7287 Před 4 lety +341

    I’m here after watching its my show any others

  • @mithunkhaptari206
    @mithunkhaptari206 Před 4 lety +2

    मान्छे पनि राम्रो गित झनै राम्रो दिदि best of luck ✌✌✌✌😀😀

  • @user-uc2in1tb8t
    @user-uc2in1tb8t Před měsícem

    हसिलो मुहार🍀सफा🌹मन🍀उच्च🌷बिचार☘️सुन्दर🍀कला💐अनि🍀उत्कृष्ट🍃प्रतिभाले🌻भरिपूर्ण प्रस्तुतिलाई💐हृदय देखिनै☘️सफलताको🌹 शुभकामना🥰🥰🥰

  • @chitragharti7199
    @chitragharti7199 Před 4 lety +41

    सुनिता मिस र प्रकाश सरको भोइस मा पो रहेछ युतुपमा सर्च गरेर हेरेको त दामि छ मलाई धेरै मन परेयो

  • @nisamonline89
    @nisamonline89 Před 4 lety +117

    It's my show herera sunita dulal ko fan vako ma. unmarried ho ki married hola sunita dulal ?
    Aaja dekhi mero crush sunita dulal😍
    Love 💞 from Japan.

  • @d.r.sunshastry9183
    @d.r.sunshastry9183 Před 4 lety +1

    Wau,.....
    Sunita ra prakash tapai 2 ko geetle darsak haru lai heri rakhau sunirakhau jasto kya dami yestai manka mitha geet haru gaudei rakhnuhola darsakharuka man ankha aghauchhan ki
    100000. Salute mero tarf bata.

  • @arjunbhusal6190
    @arjunbhusal6190 Před 4 lety +5

    suraj daa ko its my show herako ...n its my show mearo fvt show ne ho then mali yo song sunna mn lagara herakoo really yo song ramro lagaoo ....n faan ne vaya sunita dee ko ...life ko 1st song yo patten ko sunako but ramro lagao deee

  • @bibusha5301
    @bibusha5301 Před 4 lety +13

    My alltime favorite singer sunita diju❤️🙈

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 Před 5 lety +8

    Wowow dami song sundar video,, sunita g parkash .dajai.best of luck,,

  • @janakkc4654
    @janakkc4654 Před 3 lety

    साह्रै मीठो र सुमधुर । गीतको बोल मायालुलाई लट्ठ पार्ने खालको छ । दृश्य संयोजन पनि सुन्दर छ । केकी अधिकारी जी र अन्य कलाकारहरुको नेपाली भेष भूषा सहितको दृश्यले जो कोहीलाई पनि मोहित पार्छ । सुनिता जी गायन क्षेत्रमा मलाई अति नै मन पर्ने गायिका हुनु हुन्छ । उहाँको मीठो र सुमधुर स्वरमा मन्त्र मुग्ध नहुने को होला ! सुनिता जी गायन क्षेत्रको अमूल्य रत्न र चम्किलो नक्षत्र नै हुनु हुन्छ। उहाँ मीठो र सुमधुर स्वरको धनी मात्र हुनु हुन्न गीत संगीत र दृश्यको छनोटमा पनि त्यति नै पारंगत र परिपक्व हुनु हुन्छ । पुरुष गायकहरुको स्वर पनि त्यत्तिकै मीठो र सुमधुर छ । सुनिता जी लगायत अन्य गायक, गीतकार, संगितकार, कलाकारहरु र अन्य सम्बद्द महानुहावहरुको उत्तरोत्तर प्रगतिको शुभकामना ।

  • @ramnpl89
    @ramnpl89 Před 3 lety

    यती राम्रो गीत रैछ, त्यो पनी १ वर्ष पहीलेनै नीस्कीएको
    कान्तीपुर टीभीको it’s my show हेरेर बल्ल युटुबमा खोज्न आईपुगीयो 😊

  • @babitaneupane2776
    @babitaneupane2776 Před 5 lety +5

    माया को मुखैमा चिनी चिनी भन्दा गुलियो गफ दिने😊😍😍

    • @merajulislam159
      @merajulislam159 Před 5 lety

      मेरो असाधै मन पर्ने गित मध्य को गित हो यो

    • @rupagurung6857
      @rupagurung6857 Před 4 lety

      😘😘😘😘

  • @dilipranamagarofficial240
    @dilipranamagarofficial240 Před 4 lety +57

    गित पनि चिनी जस्तै गुलियो लाग्यो लौ
    सुनी रहु जस्तो लाग्ने

  • @bibaslimbu6880
    @bibaslimbu6880 Před 4 lety +1

    राम्रो मीठो गित, बधाई छ सुनिता जि, सफलताको शुभकामना ,

  • @rabilamichhane1552
    @rabilamichhane1552 Před 4 lety +1

    यो गित यदि प्रकाश सपूत को युटुब च्यानल बाट हालेको भय करोडौं भिउज हुने थियो किन कि मैले बल्ल थाहा पायर आको छु😍🤗🤗

  • @anzan_tmgofficial5177
    @anzan_tmgofficial5177 Před 4 lety +6

    All is my favourite celebrities ,singer Sunita mam,Prakash saput sir,model and actress Keki mam wow!😘😘

  • @amritarai1109
    @amritarai1109 Před 5 lety +8

    Prakash Saput Da 👍👍👍👍👍👍👍

  • @karnalimboo4833
    @karnalimboo4833 Před 3 lety

    Yo song ta jati sunyo utti sunnu mon parcha sari ramro vannunu vako xa. Maya ko mukhi mi cheni, cheni vanda pani jhan mitho Sunita jue ko voice. Jhan yes ma mero favourite Heroin Keki hunu huncha.

  • @krishnaratna3906
    @krishnaratna3906 Před 4 lety

    जति सुने पनि सुनौ सुनौ लाग्ने मिउजिक को त कुरै नगरम सबै चिज मिलेको छ यो गीत्ले पनि
    सिखर छुन्छ सुभकामन भन्न चाहन्छु

  • @onlinetv5514
    @onlinetv5514 Před 5 lety +4

    wowww लास्टै दामी यो साल्को पात भन्दा हिट 100%

  • @prasan_ale
    @prasan_ale Před 4 lety +6

    Kasto ramro song 🎵 ♥ 🎶

  • @udayasubedi5228
    @udayasubedi5228 Před 4 lety +1

    सुनिता दिदी को आवाज मीठो लाग्यो अनि अलिक फरक अनि नया पन को स्वर

  • @thakaradhikari2232
    @thakaradhikari2232 Před 4 lety

    अति राम्रो गित सुनिता दुलाल र प्रकाश भाइ को फेरिनी छिटो अर्को गित नि आहोस

  • @ramitarawal3855
    @ramitarawal3855 Před 5 lety +3

    आखिर पहिला पहिला दोहोरी भन्दा नाक खूम्च्याऊने नायिका हरूलाई तानेरै छोड्यो।। जय लोकदोहोरी

  • @jamespaul45
    @jamespaul45 Před 4 lety +7

    Arrangements dai Namaste dherrai ramro arrangement garnnu va xa music...!

  • @yadabregmi1662
    @yadabregmi1662 Před 2 lety

    💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌹🌹 अति नै राम्रो छ। सुनिता सिस लगायत सम्पूर्ण कलाकार हरुलाई बधाई छ 🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟

  • @sherbahadurrumba3769
    @sherbahadurrumba3769 Před 3 lety

    करोड क्लबमा प्रवेश गरोस शुभकामना ।because it s my best song .