Galbandi & Mukhaima Chini - Prakash Saput & Sunita Dulal | It's My Show-Season 3 Musical Performance
Vložit
- čas přidán 5. 07. 2020
- Prakash Saput & Sunita Dulal sang a mashup of "Galbandi" and "Mukhaima Chini" in this episode of It's My Show.
Watch The Full Episode With Prakash Saput, Sunita Dulal & Ramesh BG : • Prakash Saput, Sunita ...
#ItsMyshow #Galbandi #PrakashSaput
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् : czcams.com/users/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / ourktv
Instagram: / kantipurtelevision - Hudba
यो मीठो गित अनि जाजल्य्वान ब्यत्तित्वको धनी प्रस्तोता Handsome Hunk Suraj singh.
रचनाकार बि.जि. असाध्यै राम्रो ,मन पर्ने,मन परेको एपिसोड।
अहिले सम्म कै छोटो समय मा धेरै views पाउने Kantipur tv show ko episodes यो नै होला । बल्ल थाह भो नि लोक सङ्गीत कति मन पराउँछन् दर्शक ले भने कुरा।🙏✅🇳🇵
E
मज्जा आयो😍 सुनिता दुलाल र प्रकाश सपुतको मिठो स्वर एकै साथ सुन्न पाएर❤️❤️👏👌
प्राकश सपूत र सुनिता दुलालको fan ले like गर्नुहोला🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
चीनी भन्दा त
प्रकाश दादा को सोर क्या मिठो 💖💖💖💖प्रकाश दादा को पंखा यता हाजिर हुम त💖🇳🇵
ठुला मिडिया वालाहरुले लाेक दाेहाेरी लाई खासै भ्यालु दिइदैनन् तर लाेक दाेहाेरी काे पावर कति रहेछ भन्ने याे भिडियो ले प्रमाणित गरेकाे छ कान्तिपुर काे इतिहासमै छाेटाे समयमा मिलियन भ्युज पाउन सफल भएकाे छ अाज सम्मा याे च्यानल मा मिलियन भ्युज अरु कुनै रहेनछ।
we love nepali typical lok dohori songs. many thank prakash saput, sunita dulal, ramesh bg n suraj sing thakuri.
So true
Right Dai
सहि कुरो गर्नु भो हजुर
Ho sir hajur la ramro kura garnu vo solut sir
So dam sahiii hoi melloion views vako yoo Nai hoo
धेरै दिन मा पर्कश जि को पफामेस हेर्न पाइयो अति सुन्दर छ
सुरज दाइ लाई ढाका टोपी मा क्या सुहाको तै माथी हासो सुपर ,,रमेश दाइ पनि ह्यान्डसम ,,,प्रकाश सपूत अनि सुनिता दुलाल सो क्युट
गित मिठो छ चिनी जस्तै , बधाई छ प्रकाश सपूत र सुनिता दुलालजिलाइ ।
सुरज दाजु को आजसम्मकै राम्रो एपिसोड । रमाइलो भयो ।
यो सो लाइ सम्मान गर्नैपर्छ covid को समयमा यसरी प्रश्तुती दीदा तीर्खा मेतीय सरह हो
सबैभन्दा views भको amongst all the show of its my show.
एकदम उत्कृष्ट शृङ्खला लाग्यो आजको सार्है रमाइलो लाग्यो धन्यवाद सबै जना लाई यसरी हामीलाई रमाइलो गरिदिनु भएकोमा।
जति सुने पनि अझ सुनौ सुनौ लाग्ने क्या मिठो।२० पटक त अहिलेसम्म हेरियो अझ अति हेरिन्छ थाहा छैन
its my show काे सबैभन्दा उत्कृष्ट भाग
Sahi ho
Pakkai pani
अहिले सम्म पुरै हेरेको यहि मात्र हो मैले
. .
Sahi ho
something 100पटक हेरिसके अझै धित मरेन यार दिदी दाजै I'm really proud both of you!!!
गीत पनि चिनी जस्तै मिठो छ है ।।यस्तै गित सुन्ने प्रतीक्षा हुने छौ।। Best of luck ( Namaskar)
कति राम्रि हुन सनिता दुलाल
लु त सुनिताका पङखाहरु यता अाउ 🤟🤟
नेपाली लोकगीत जत्तिको रमाइलो अरु कुनै संगीतिक विधा छैन होला
दुवैजनाको स्वर अत्यन्तै मार्मिक रहेको छ
अग्रिम शुभकामना छ,🌹💐💐🕺🕺🕺🕺💃💃👍
सुनिता दुलालको सारी मनपरेर हेर्न आको जति येता हाजिर
Khana launa tira matra dhayan janxa re naari KO ho rahixa
😂😂😂aru kk man paryo sunita mis😂😂
Waau amazing..big salute..suraj dai,,🙏🙏🙏🙏धेरै समयको पर्खाइ पछि,, IT'S MY SHOW मा,लोक दोहोरिको हस्तिहरुलाई देख्न पाइयो👌👌❣️❣️🌹
राजु परियार को ठाउँ ओगट्दै छ्न प्रकास बधाइ छ प्रकाश र सुनिता!
आहा कती राम्रो गीत हरेक चीज मिलेको छ र त trending मा छ ।
अति राम्रो जति हेरेपनी हेरिरहु जस्तो रमेश बिबि सुनिता दुलाल प्रकाश सपूत दाइ सबैजनाले स्टेज आग्गो लगाइदिनु भयो अति रमाइलो तरिकाले साच्चै its my show को सबै भन्दा उत्कृष्ट भाग लाग्यो सुरज सिंह ठ्कुरी दाइको एक मात्रै यस्तो कार्यक्रम हो यो जस्मा मीठो सैलिमा आफ्नो गेस्ट्लाइ स्वागत र बिदाइ गरिन्छ हामी सधै सम्मान गर्नेछौ । ❤️🎼🥁🎸🎤🎷 lots of love its my show all team lots of love nepali musician singer jay Nepal ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रकाश सपुत दाई काे मिठो स्वर मन परायुने जति यता । ✋
बि. क पो त हौ, के सपूत भन्नू हौ,,
मलाइ पहीला लाग्दथो सुरज दाइले यो programme ma लोक गीत का सर्जक तथा गाएक हरुलाइ बोलाउनु हुन्ना अज लोक गीत प्रेमीहरुलाइ कार्यक्रम मार्फत न्याय दीन सक्नु भएन तर सलाम दाइ मेरो सोच गलत भो
😍😍👌👌👌कडा रमाईलो लाग्यो 😍
Its my show मा आहिले सम्मकै सबैभन्दा बढी views आउन सफल हुनुभएको मा सुनिता दिदीलाई धन्यवाद सुनिता दिदि जस्तो गायिका नेपालमा अरु पाइँदैन बधाइ छ हजुरलाई
लोक गितलाइ यति पपुलर कार्यक्रमम स्थान दियर ,लोकगितको अझै उचाइ बढाउनु भयो,धेरै खुशी लाग्यो
Kab
Trend maa lyanu pareo prakash saput 🇳🇵🙏
U8sos99s
दिनमा एक पटक हेर्ने गर्या छु
Excellent!! Sathi baneko chu..from USA...!!
अहिले सम्मकै उत्कृष्ट एपिसोड लाग्यौ होइ मलाई त wow😍😍😍😍🤗🤗🤗🤗 यो कार्यक्रम देखेर सुनेर मन खुस होग्या राजाको🤗🤗🤗
हजारौं पटक हेरेपनी अझै हेरौ लाग्ने प्रस्तुति, तपाईहरुमा कहिलै घमण्ड नाआओस सधै यसरी नै हाशिखुशी देख्न पाइयोस तपाइहरुलाइ सफलताको धेरै धेरै शुभकामना त्यस्तै विशेष धन्यवाद सुरज दाइलाइ पनि ।
Kati mitho hamro nepali geet sangeet🙏🏽❤️
हामिले आफुले आफुलाई जतिनै आधुनिक भनेता पनि, जतिनै बिदेशी संगीत सुनेता पनि। जब पार्टी तिर गल्बन्दी बज्छ, चाहे त्यो जो सुकै होस, जुनै उमेरका होस, जुनै जातिका मान्छे , आफ्नो स्थान छोडेर मच्ची मच्ची नाचेर नरमाउने त कमै मान्छे हुन्छन होला। हो यो हो हाम्रो नेपाली लोक दोहोरीको शक्ति। साह्रै रमाइलो गीत छ। धन्यवाद र बधाई छ प्रकाश दाइलाई।
सधै यस्तै कार्यक्रम भए यो सो इन्देणी को भाइ हुन्थ्यो ।
प्रकाश सपुत को फ्यान एक हौ☝☝
his singing fan😊😊😊
🎉🎉🎉
🙏🙏🌹💐🌸👏👏🍎🍎👌
Super singer song ko dahni ⭐ Parkash Ji sunita dulaal Ji lai dherahi dherahi badhai chha ñice worek nice 👍
Nepali look dohori le yesto thau pauda khusi lagyo hamro lok sanskriti ko jagerna garnu parxa
Sunitaji...blockbaster yo geet yes thaumai vako hjur ko nacheko belamai super hit vako...badhae xa
प्रकाश सपूत र सुनिता दुलालको गित मनपर्ने को को हुनुहुन्छ ...
Sß
आज सम्म कै उत्कृष्ट शो हो यो बबाल अति बबाल ।
वा कया दामि गित😘😘😘 from Nawalparasi 😊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अति उत्कृष्ट कार्यक्रम सुरज सर ,रमेश जि , कलाकार हरु प्रकाश जि र सुनिता जि लाई धेरै राम्रो प्रस्तुति गरि दिनु बयको मा बदाई तथा धन्यवाद छ
Wow यो गित त सुनिता दिदिले पनि अति राम्रो गाउनुभयो voice पनि पुरै mach भयो। शान्तिश्री दिदिको जस्तै सुन्दो रैछ।
नमस्ते 🙏🏾 यो साथ र मायाको लागि धेरै धेरै धन्यवाद 🙏🏾 हजुर हरू सबैमा 😍😍 नेपाली लोक र दोहोरी गीत हाम्रो पहिचान हो यसरी नै निरन्तर साथ र माया दिनुहोला है 😊 पूरै भिंडियों सुनिता दुलाल यूटुब च्यानल मा हेर्न सक्नु हुनेछ। मेरो सुनिता दुलाल यूटुब च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला🙏🏾
❤❤❤❤
MA hjr ko fyan..... 🙏🙏🙏
You two are best combination live show more interesting.. in this show you looks more beautiful and 🔥... mind blowing... wish you all the best for next song.
अति राम्रो गित
के हो जति हेरे पनि मन नभरिने स्याबास
मरिजाउ लोकदोहोरि गाना मैले प्रकाश दाइ र सुनिता दिदी को यो जस्तो अहिले सम्म सुन्या छैन असाध्यै मन पर्यो यार!!!
Watching from foreign countries 🇳🇵
Beautiful ❣️❣️❣️❣️❣️❣️❣️
Nacham nacham man lagyo🥰😍
प्रकाश सपूत is Nepali सहारुक खान...
नेपाल मा अब पर्काश सपुत ले पो तहल्का पिट्छकी क्याहो अब सचै हाउ भाउ हेर्दा खेरी साचिकै सारुख खान जस्तै नै पो लाग्छत हो मलाइ पनि कसम यार ब्रो ?
प्रकाश सपूत र सुनिता दुलाल को fan जति यता
👇️
Very nice song dada and didi
आउने कि गित सुन्ने
🙋
Hami pani xu ne ta hu
🙋🙋
Fan हो भने पक्कै प्रकाश सपुतको हो 😍
Such a talented guy👏
Prakash saput👏wahhh❣️❣️
विशेष यो अवसर जुराइदिनु हुने सुरज दाज्यु लाई हृदयदेखि धन्यवाद अनि सम्मान अनि प्रकाश सपुत र सुनिता दुलाल बिचको प्रस्तुति ❣️❣️😍
प्रकाश सपूत को फ्यान याता🙆♀️🙆♀️
Praksah saput ko paila dekhi big fans thiye...yo show dekhi Sunita sis lai Pani ramro sanga chinne mauka paye....
यता पट्टी बस्नु भएको दुइटा ढाका टोपी कति खुसी हुनुहुन्छ है😃😃
😂😂👍️👍️
अति राम्रो कार्यक्रम । अन्त्यमा आउने सङ्गीत झन सुनमा सुगन्ध। अन्त्यको हरेक साङ्गीतिक भाग यसरी नै राखे अझ राम्रो !!!!👍👍👍👍
Sunita dulal ra prakash saput real artist hun. Like if you agree.
Agree garchu tarah like gardina
@@zeezeehahah pppppppppp
सुनतिा र प्रकाश सपुतको अहिले सम्मको उत्कृष्ट स्टेज कार्याक्रम । वधाई तथा शुभकामना ।
Sunita Dulal has so beautiful voice. They are protecting our pure Nepalese music and culture. Lots of respects for them. Thank you.
Prakash sir 🙏 sunita ji 👌
Big Fan here
आअ
सुनिता दुलाल र प्रकाश सपुत perfect....
Bikashsib
WOW लोक गीत भनेको यस्तो हुन्छ तपाईं हरु हो नेपाली को मन मा बस्नु भाको
Oho sarai ramro! kathai bara!!!
im big fan of sunita sis n prakash daju..😘😘
Suraj Dai TapaE ko programs ahile samma Kai one of the best programs 👍🏻👍🏻👍🏻
Parkash saput ,sunita dulal is forever singer ,,real li
Wouu suraj daeko showma prakash dae ra sunita omggg unexpected k ani thanks 🙏 surajjj daa n love this program 😍😍😍😍
वाह!कति आनन्द आयो हजुरहरू को प्रस्तुति हरेर 🤭🤭🤭
दुबै जनाको स्वर मन पर्छ 😍😍😍
jaha lokdohori bajxa nii awni bala feel proud ki nepali ho vnyrw😘😘😘😘
💕
Prakash Saput, You are not just an amazing singer, you are innovator, creator and researcher of novel music genre.
na k vani vvvvvvvvvv😊oo ok
जति हेरेनी नथाक्ने छ wowowo सुनिता मलाई सारै मन पर्छ ।
This video deserves millions of like.🙏🙏🙏🙏
धेरै राम्रो प्रस्तुति ❣️❣️
प्रकाश सपूत र सुनिता दूलाल को फैन याता हाजिर गरुम ता 🙏🙏✋️✋️
यो त लोक दोहोरीको नमुना मात्रै हो ।
nepali lok geet ko king vanekai parkash saput ho i love this song bro
नेपाली ढाका टोपीमा क्या दामी देखिनु भा सुरज दाइ
गमक्क राजा जस्तै गम्केर मुस्कुराउनु भा छ ।
Thank you suraj dai you are amazing lok song lai respect gare ko maa I am your big fan suraj dai you are my idol .i am following you since call kantipur love you and big respect.
अत्तिराम्रो!!!दु:खमा जिन्दगी बिताउनु भन्दा
मनोरन्जनको साथ जिउनु धेरै ऱाम्रो!👏👏👏👏👏
साह्रै मीठो सुमधुर र सुन्दर । यो गीतको बोल जति मीठो छ त्यति नै सुनिता जी र प्रकाश जी को तिखो र सुरिलो स्वरले यो गीत साह्रै कर्णप्रीय भएको छ । यो गीत ले सुनिता जी र प्रकाश जीको उचाइलाई धेरै माथि पुह्याएको छ । सुनिता जी र प्रकाश जी लगायत सम्बद्ध सबैमा हार्दिक बधाई तथा शुभकामना ।
Jati sune pni teti sunna man lagexa ta Kati ramro geet❤️❤️❤️👌👌
न घमण्डि न स्वार्थी कलाकार भनेको यस्तो पो हुनुपर्छ
Nice sir
Right
Harka Bahadur b
M bg
धेरै पछि सुनिता दुलाल काे गित सुन्न पाईयाे गित साहृै राम्रो छ
Suraj dai deeply thinking of our nepali folk songs are how much greater than anything else....his reations symbolise how much we nepali are blessed and proud of it.
प्रकास सपुत धेरै राम्रो कला गला अबरुद्ध भएको मान्छे हुन है राम्रो छ भिडियो
Parkas Saput Daii ko
Voice Dammii xa
sunita Diju ko
Voice pni dammii xa❤️🙏
रमेश दाईलाई हेरन् क्या मन्दमुस्कानमा हेर्नू भएकाे😀😀😀😀😀
30/40 चोटि हेरि अझ झन झन हेर्ने मन लाग्छ यो भिडियो 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
Wow prakash saput is multitalanted😍❣️❣️❣️😍😍
Prakash saput is multitalented artist, I respect him so much
Teita
निदारमा टिका दिदी बहिनी भाई मनाउ चाड ओखर नै खाई !
लक्ष्मी को पुजा नेपाली चाड भैली र देउसी मन देखि रमाई !
पाटी का मेल सम्झना खेल नाचने हो सबै हात नै समाई!
जीवनको चक्र रोग़ र पिर मनाउ है चाड सस्कृति बचाई !...
Parkashsaput ko fan ho ma ta
Outstanding performance of both singers Prakash and SunitA. Really enjoyed to watching frequently. 👌👌👌👍👍👍
L
Really amazing show 😍😍♥️😍♥️😍 both are my favourite singer ❤️❤️❤️❤️
Damdar prastuti yo sunaulo samay juraune kantipur timlai dherai dherai dhannebad
राम्रो कोसेली पस्किनु भयो दुवै जनालाई बधाई र सुभाकामना छ
3:24 wow, mic placement tettiko ni fan vaye ma! 😊😊❤️
My alltime favorite sunita diju and prakash saput❤️🙈
"गलबन्दी" जस्तो लोकप्रिय गीतका गायक, सर्जक प्रकाश दाईलाई सोलुट
Sweet
जति सुनेपनि कहिलै नाघाउने गीत ❤❤❤❤