सारै मलाई मन्पर्नी कलाकार राजु दाइ र जेरि दि गीत संगीत लाई मायागर्नु यो हाम्रो देश को रछेक हो म आफुलाइ भागेमानि समझिन्छु यति राम्रो कलाकारको सम्मान गर्छु जय नेपाल जय गीत संगीत
दलित भएकै कारण आफ्नो थर लेख्न पनि लाज मान्ने जमात जबसम्म रहन्छ तबसम्म जातीय भेदभाव हट्दैन|सिक्नुस् सबैले केही राजु परियारबाट|गर्व गर्नुस् दमै भएर जन्मिनुमा|
@ jeri स्वर अा अाफ्नै हुन्छ ।अा अाफुमै मिठास हुन्छ ।तर कसैलाई हाेच्याउनु हुदैन ।र बाेल्नु पनि हुदैन ।जेरि बैनि दाेहाेरिकाे रानिनै हाे।अरुकाे कुरा नसुन्नु अाफ्नाे लक्ष तिरा लाग्नु।मेराे पनि शुभकामना छ।
लोक गितका स्वर सम्राट राजु दाइ ले गाउनु भएको सबै गितहरु उतिकै राम्रो छन अाज जेरि दिदी को अागमन ले सुनमा सुगन्ध भएको छ मलाई जेरि दिदी को शब्द चहेन नै धेरै मन पर्छ धेरै पटक हेरे तर मन नबुझेर डाउनलोट नै गर्न लागे बरै म त
ma sano huda raju daiko name suneko thiya ra git suneko thiya ahile asari live dohori gayako dekhda sarai khusi lagxa ahile samma daiko jos ra jagar 16 barsa ko jasto xa hjur prati aavari xu dai.....
तुक्के दोहोरी कि रानी जेरि दोहोरी को राजा राजु जि को गित सुन्न पाइयो गाथे सारै नाचुम नाचुम लाग्यो
राजु परियार भनेका लोकदोहोरी छेत्रमा एक छत्र राज गर्ने राजा हुन!! राजु परियार सरका साथिहरु यता हाजिर गर्नुहोस् त 😍😍
सारै मलाई मन्पर्नी कलाकार राजु दाइ र जेरि दि गीत संगीत लाई मायागर्नु यो हाम्रो देश को रछेक हो म आफुलाइ भागेमानि समझिन्छु यति राम्रो कलाकारको सम्मान गर्छु जय नेपाल जय गीत संगीत
कालिका रोधीघरमा लोक दोहोरीका प्रख्यात ब्याक्तित्व राजु परियार र जेरि बाचनकी ,बविता बानियाँले गाएको बबाल दोहोरी sweet लाग्यो,I Liked 👌❤️👍️
लोक बादशाहा राजु परियार ।मन पर्ने गायक
Sai kura
राजु परियार नेपाली लोक दोहोरीमा नामै काफी
लोक दोहोरी गीत का किङ राजु परियार र चर्चित गायिका बबिता बानियाँ जेरि को दुबै लाई बधाई छ एकदमै राम्रो छ गित
लोगगितको राजा राजु परियारका फ्यान जति यता हाजिर हौ त
I'm top ten fan of raju pariyar
La Va .
Yess
I am a
Raju pariyar fenn
All most great look star raja bhanna chahanxu salam x raju dai
Kouuteafhbvcml
🌹🌹🌹लमजुङको दोहोरी का राजा उहि राजु🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
लोक दोहोरी कि ,कमेडी बाचनको पनि रानी जेरिका Fans कति हुनुहुन्छ ,यता हाजिरी हुनुहोस् ,ल !!
राजु परिवार दाजुका फ्यान कति हुनुहुन्छ ??यता हाजिर गरौ त,,,
.
म छु हो बेस्ट फ्यन
@@pramilabasnet502 ho
ex#
म पनि छु है राजु दाई को फ्यान
बास्तबमा मेरो पनि धोको थियो राजु दाइ र जेरि दिदी को दोहोरी हेर्ने सुन्ने एकदमै मनोरञ्जन गरियो धन्यवाद !!!
दोहोरिको खानी हुन बविता बानिया जेरि बहिनी सवाल जवाफ अति मन पर्छ
Me too
Hai
Ssss
स्वर हुनु पर्योनि
स्वर जिरो, शब्द ठिकै हो
लोकदोहोरी को राजा राजु परिवार नमस्कार छ
सबै कलकार लाइ सलोट बिषेश राजु दाइ लाइ मिठो गित को लागि धन्नेबाद गड ब्लेस यु आल
दलित भएकै कारण आफ्नो थर लेख्न पनि लाज मान्ने जमात जबसम्म रहन्छ तबसम्म जातीय भेदभाव हट्दैन|सिक्नुस् सबैले केही राजु परियारबाट|गर्व गर्नुस् दमै भएर जन्मिनुमा|
Um sahi ho sir kati ramro damai ko xoro
precious Opal a
Exactly yo show ma 1jana newcomer baini le ni cast dhate jasto lairax malai
@@Magar790 we
@@babinatamang6165 ho vaneko
बबिता जि जस्ताे टक्कर दिन सक्ने काेहि छैन म खाेजि खाेजि हेर्छु सारै मन पर्छ
Raju pariyar daju nepali lok dohori ra shor ko king ho🎤🎶👍️
@ jeri स्वर अा अाफ्नै हुन्छ ।अा अाफुमै मिठास हुन्छ ।तर कसैलाई हाेच्याउनु हुदैन ।र बाेल्नु पनि हुदैन ।जेरि बैनि दाेहाेरिकाे रानिनै हाे।अरुकाे कुरा नसुन्नु अाफ्नाे लक्ष तिरा लाग्नु।मेराे पनि शुभकामना छ।
Yes ramro bichara hajurko
Gud luck Jeri didi
लोक गितका स्वर सम्राट राजु दाइ ले गाउनु भएको सबै गितहरु उतिकै राम्रो छन अाज जेरि दिदी को अागमन ले सुनमा सुगन्ध भएको छ मलाई जेरि दिदी को शब्द चहेन नै धेरै मन पर्छ धेरै पटक हेरे तर मन नबुझेर डाउनलोट नै गर्न लागे बरै म त
Kya dami song raju dai ko
जस्ता सग नि गित नगाउन न राजु तिमी लाेक राजा हाे यार
Good advised ...✋✋✋
बबिता बानियाँ जेरी😘❤️ मलाई सारै मनपर्छ
टुक्का पनि सारै राम्रो हान्नु हुन्छ उहाँ ले😘😘❤️
Good
राजु दाइ र जेरि को लाइफ दोहरी धेरै मन पर्छ
The king of the lok dhori singer Raju solti keep it up
thank you 🙏🙏🙏
You are great raju dai keep it up god always bless you
Super hero Raju dada
सर्वप्रथम राजु दाजु लाई मेरो नमस्कार छ कालिका दाेहाेरीमा......
साथै बबिता जी लाई पनि ............!
झिमझिम सानू अजम्बरी गित मा दोहोरी गित का बादसाह राजु दाजु फ्यान हाजिर हुनुहोस्
Dherai khusi lagyo aaja dohori ko king raju dai ani queen jerry diju lai sangai hernu pauda..
लोकगित क्षेत्रको हिरोहरु मध्ये एक राजु जी पनि लोकगित क्षेत्रको हिरो हो जयहोस सबैको।
Wow
न नेपाली भाका
waw jeri de sabda dherai ramro xa raju dai ko sor
हाम्रो राजु परियार दाइ लोक गीत को राजा हुन्।Our Legend raju pariyar my favourite singer.
म पनि दमाइको छोरो हो खुब मज्जा आयो दोहोरी सुनेर
Hai
दोहरी किङ्ग राजु परियार
कालिका टिबीले गरेको दोहोरी ठिकछ तर सम्मा स्वारुप गाउन बसेका राजु परीवारले सुरुमा गित बिगारेर उठाउनु भो सुन्नमा नमज्जा लाग्यो
लोकगीतको KING हुनुहुन्छ राजु दाइ
हृदय देखि सम्मान हजुरलाई ।।
ल दामी राजु दाइउ😍😍😍
Raju bro is king nepali lookdhorima
raju is the best singer in look dohori song king of dohori
Legend king of lokdohori 😎😎 #Raju pariyar
1000 barsa pugla tara raju dai lai kosaile ni bhulna sakdaina 😊😊
लोकप्रिय गायक राजु दाईलाई धेरै धेरै बधाई छ
लोकदोहोरी किङ राजु परियार दाइ लाई धेरै धेरै सम्मान
Sandip Samarpan भजन
Raju dai ko fan ta ma pani ho
अल्लि थोरै भयो हजुर, हेर्दा हेर्दै सक्किएको थाहै भएन, कत्ती रमाइलो भाको थियो, आशा छ अझै सुन्न पाइने छ,😊
Yukrcnk
राजु जी लोक दोहरी क्षेत्रको हिरो नैइ हो जयहोस
जेरि त गित गाउनुमात नेपाल काे सबै भनदा रानी हाे
santy asnty
Dohoriko raja rani vet vayo sarai ramailo👌👌👌
Nice 👍 dohori
Dohari ko king raju daju
wow raju dai my best
Hamro Raju daju
So sweet voice
Aaja pani raju dai ko naya geet sunna paiyo khushi lago
राजु परियर राजा हुन लोकगितको त
मेरो नमस्ते सबैलै म सम्राट परियर धेरै राम्रो लागेओ
राजु दाजु को धेरै ठुलो Frind हुम
Nice soung raju dai
wow very nic raju pariyar dai lai samman garnu vaAko ma👌👌👌👌👌👌
Sarai ramro dohori sunna paiyo badhai x raju ra jeri bahini lai
Voice of king RAJU pariyar,
Our legend big respect raju dai dami romatic
Wau nice dohori raju and jeri thanks
सारै मलाई मन पर्छ जेरि
हुन्न भेट फकाउनु के गरि ।। गजब छ दोहोरि
Raju Pariyar is back... huge respect.
लोकदोहोरी को बास्सा राजु परियार दाजु को फ्यान हरु यता हाजिर गर्नु त 🙋♂️
लोकदोहोरीका राजा राजु परीयार
मपनि फ्यान
म पनि राजु दाई को फ्यान हो है
बरिष्ट गायक गायिका दोहोरिका राजा रानी दुबैको सङै दोहोरी हेर्ने धोको थियो खुशी लाग्यो धन्यबाद कालिका रोधिघर
su..
.8
Raju di nice
दोहरी को राजा राजु परियार
Raju sir dohori king
यस्तै हुन्छ हो अग्रज ब्याक्तीहरुको दोहोरी । जाति बिभेद्का गीत।।🙄🙄🙄🙄
जेरिका शब्द हरु उत्कृष्ट छन।
Jeri sis ekdam ramailo. Manxe you are really great sis
Raju dai n jeri didi ko dohori dherai patak here rahar pugena ajhai herna payehune thiye
कति बाेलेकाे राजु दाइ लाई दे तेराे बाेलि राम्राे रछ सुन्दा नि घिन लाग्याे
जेरि मलाई सारै मनपर्छ के गर्न्नु
अरु सबै ठिकै हो यो रोदिमा क्यमेरा मेनले अलि क्यमेर घुमौना नजान्दा रछ।यक पर्टी मात्रै देखौछ्।
ma sano huda raju daiko name suneko thiya ra git suneko thiya ahile asari live dohori gayako dekhda sarai khusi lagxa ahile samma daiko jos ra jagar 16 barsa ko jasto xa hjur prati aavari xu dai.....
raju pareare is old but he is gold
wow nice dohori😍😍😘
हन त गित कुरा गितमै सिमित हो तर जेरिको शब्द अलि होच्यारै भयो है अग्रज कलाकार भनेको अग्रज नै हो जेरिको शब्द फेरि सचियोस
ओहो राजुको दोहोरी अति रमाईको
एकदम राम्रो कार्यक्रम ! मलाइ साह्रै मन परयो !
अतिनै राम्रो छ दोहोरि
राजु परियार र बबिता बानिया जि को दामि दोहोरि
खोज्यौ मलाई मल संग मिलाऊन
तिमी पनि जाऊ लुगा सिलाऊन
😁😄😅😁😄😁👍👍👍👍
प्रकाश भाईको जोक नै मिठो
King of the lokdhori raju dai😘😘
Raju pariyar is best dohori singer lovey song 😍😍
great raju dai
Dhyan mero tyo jeri ko aada ma basne lai tira matra gayeko xa yar
Soo sweet and beautiful girl👍❤
Lok geet vaneko ho yesto po hunu parxa
Raju pariyar ta raja hun raja
कति रमाईलाे भाकाे अाज हाे
Yasti Sanga k dohori gaunu hunchha raju dai?
राजु दाई वावा
लोक गितको राजा ❣️❣️
Aaj voliko jamana ma matrai hola lok dohori herne r sune
सफा स्वर राजु परियारको
kaalika rodhe ghra lai dhenwad Lok get ko raja raju dai
जुहारि मा जेरि बैनि र राजु भाइकाे जुहारि पाे जुहारि मत हेरि रहु जस्ताे लाग्याे भिडियाे समय थाेरै भयाे ।
Darsan rajudai miss you Jeri di
सुटिङ चल्दाचल्दै लुकिलुकी सुर्ती नखाको भएनि हुनि राजु परियार दाईले
पहिला पहिला रौसी नखाईकन गाउनै नसक्नी मुन्छे अहिले सुर्ती खान थाल्नु भएछ । अब बिस्तारै यसमा पनि सुधार होला भन्नी हाम्लाई लाईराछ ।
लोकगित को बादसाह राजु परियार।