Galbandi "गलबन्दी" • Prakash Saput • Shanti Shree Pariyar • Anjali Adhikari • Prequel to Bola Maya
Vložit
- čas přidán 24. 05. 2019
- Following the tremendous success of "Bola Maya," we are pleased to launch the prequel "Galbandi," in collaboration with City Express Money Transfer and Bhaka Nepal. Galbandi is a Nepali folk song based on the Rodhi tradition. Rodhi is a location to unwind, particularly a village house where the community meets after a long day's labor to sing, dance, and celebrate. Men and women congregate at Rodhi Ghar, sit on opposing sides, and sing a merry war of wits deep into the night.
-------------------------------------------
🎶 Audio Credits:
Vocal: Prakash Saput & Shanti Shree Pariyar
Lyrics: Prakash Saput
Music:
Creation: Shambhu Rai
Re-Creation: Prakash Saput
Music Arranger / Background Score: Krishna B.K. "Bhanja"
Madal: Kharka Budha Magar
Basuri: Ratna B.K.
Audio Mixing: Shyamswet Rasaily
Recording: Prisma Studio
Audio & Video Label: Bhaka Nepal Pvt. Ltd.
-------------------------------------------
🎬️ Video Credits:-
Artists: Prakash Saput, Anjali Adhikari, Diplab B.K., Karbin Gaire & others
MUA: Animesh Jordan
Manager: Sunil B.K., Amit Sun
Light Management: Shibasharan Neupane, Bharat Gorkhali, Jayendra Rawal, Madhav Raut
Cinematographer: Karan Chaisir
Camera asst.: Amar Mahara, Prince Humagain
Motion Graphics: Uttam Kumar Karki
Poster Designs: Pawan Simkhada (www.pyaro.studio)
IT Support, Digital Distribution & Asset Management: Rajendra Aryal
Visual Edit / Colorist: Prabin Bhatta, BP Films Nepal 9818494702
Asst. Director: Devendra Bablu
Director: Prakash Saput
----------------------------------------------------------
Follow me on Facebook
goo.gl/QubDZC
Follow me on Twitter:
goo.gl/1t8S62
Follow me on Instagram:
goo.gl/Tjii86
Subscribe to me on CZcams:
goo.gl/RbyyaS
Log in to my Website:
goo.gl/6BdrgD
Keep Loving Nepali Music, If You Like It Don't forget to share it with Everyone.
© & ℗ Prakash Saput, All Rights Reserved - Hudba
“ बोल माया” निस्किएको ठिक १ वर्ष पछि सोहि टिमले नया गित गल्बन्दी लिएर आएका छौ ! तपाईहरुको माया सल्लाह, सुझाव,लाईक कमेन्ट सेयर सव्सक्राईबको अपेक्षा राखेका छौ ।
हामीले दुख गरेर बुनेको गल्बन्दी उपहार तपाईहरुलाई ।
प्रकाश् सपूत ज्यु यति राम्रो लाग्यो कि कुनै शब्द नै छैन कमेन्टको लागि ।गाउँघरको याद आयो जुन समय थियो यसरी रातभर बसिन्थ्यो बास्तबमा कलार भनेको तपाईं हो। बोल माया 2 को लागि शुभकामना । अभिनय उत्कृष्ट छ है अञ्जली 😘 लभ यु
Thanks Prakash dai and ajha aru yestai geet sunna paune apeksya xa mero
Sarai meetho geet ajai auni din haru ma yo bhanda ramro sunna pam subkama hajur ko team lai.
प्रकाश् जि सलिउट छ
Hajur haru ko dukha khera gako xaina sir.....😍❤ ....best of luck for nxt
पन्ध्र मिनेटमा तयार भयको यो भिदीयो कुनै दुई घन्ते फिलीमको कथा भन्दा कम छैन आहा सारै राम्रो लाग्यो ।
61M पुगे पछि हेर्ने यता हाजिर हुम त
Ma ni xu hai 20/81/02/10 ma harna
Namja Bhote Official
❤❤
Present sir
Ma
61M पुगे पछि फ़ेरि को कोले हेर्नू भयो 👍️😍6/5/2024
Tero dai le heryo
@@bhimpadal8219 Bhai tero dai le ne heryo
Namja Bhote Official
बोल मायाले जति भाबुक बनाएको थियो, गलबन्दीले त्यतिनै रमाइलो बनायो । प्रकाश जि को कलालाई उच्च सम्मान ।
nice
Ho
👍👍👍👍❤❤❤
एति राम्रो मादल बजाउने नेपालकै प्रसिद मादलबादक( खर्क बुढा मगर) दाइलाई धेरै२ धन्यवाद झोर्ले!!!
राम्रो छ लोकगित पारखी हरुका लागि
Nice
2024 मा यो गीत सुन्ने को को हुनुहुन्छ।यता हाजिर हम्त❤❤❤
Moh pani
2081 maa Herne haru ko ko xau ❤
हाम्रो लोक सस्कृती प्रकाश दाई कै हातमा छ भन्ने यता हाजिर हुनुहोस त सुलुट दाइ U R Great
🇳🇵
१ साल पछि अायाे प्रकाश सर तर धेरै कडा अायाे सर सबै देश बिदेशी ले भन्ने शब्द नै भयाे ,। ढिलाे अायाे कडा अायाे ।❤️🙏👌🖐️🙏
Ramro xa
प्रकाश सपुतको दमाई महाराज पछि गल्बन्दिमा फर्कनेहरु हाजिर गरुम है😋
❤
Ekdam ma chai tesari ako
Namja Bhote Official
🎉 धेरै धेरै धन्यवाद, साथीहरू, मलाई 773K सब्सक्राइबरसम्म पुगाउनमा मद्दत गर्नु भएकोको लागि! 🙌💖💖💖
फेसबुक मा जस्ले नि गलबन्दी गलबन्दी भनेको भएर सर्च गरेर हेरेको थिए, साच्चै राम्रो लाग्यो।😍😍
Same here😍😍
लोक दोहोरी भने पछि सुन्न अल्छी लाग्ने म यो गित जति हेरेनी अघाउदिन के भको साच्चै मन छुने यो गित म प्रकाश सपूत को फ्यान नै भए अब चाहिँ 😘😘😘😘😘all the best prakash saput ji
Ho hajur
हो नि हजुर अब देखि सदै सुन्ने गर्छु हेर्ने गर्छु नि है😘😘म सर हैन मिस हो हजुर्😁
Uttarakhand and Nepal have same culture. Love from Uttarakhand.
2024 ma herne koko hunuhunxa like garum ta
मैले सोचेजस्तो निर्देशक पनि !" अब झ्याम्मै चलचित्र निर्देशन मा हाम्फल्नुपर्छ । अनी बन्छ ओर्गानिक नेपाली चलचित्र । प्रकाश सपुतलाई चलचित्र निर्देशन को लागि मेरो लगानी सहित बिशेष आग्रह !
✋✋✋✋
खुसी लाग्छ जब प्रकाश दाइ जस्ता गायक, composer र lyricist हुनुहुन्छ, आज सम्म मैले यस्ता यस्ता मन छुने गीत हरुको खासै अनुभव गरेको थिइन तर म तब आश्चर्य मा परे जब दोहोरी battle जस्तो नया शैली को प्रस्तुती नेपाली music industry मा भित्रियो ! battle लाई पनि सहि तरिकाले ढाल्न सक्ने artist छन नेपालमा भन्ने बिश्वास लाग्यो , अर्को तिर बोल माया , जुन अति नै मार्मिक , realistic , emotions , feelings सबै चिज ले भरिपुर्ण गीत , अन्जली दि को acting र सुन्दर रूप, नारायण सर को सुमधुर स्वर, र अब यो गलबन्दी गीत , what is this प्रकाश दाइ ??? U R really Genius .... हरेक genre को गीत को Compose गर्ने छ्यमता छ तपाईं सङ, हजुर जस्तो कलाकार ले धेरै सम्मान deserve गर्नुहुन्छ , , , तर दुरभाग्य बस हजुर नेपाल मा जन्मिनु भयो, अरु देश मा भएको भए तपाईंको धेरै award जित्ने कला हो यो , , , Keep going on with same kind of music supply दाइ , , , झनै यो गलबन्दी को भाका त वा ! वा ! वा ! जति सुने पनि कस्सम मन नै भरिदैन त, त्यो गलबन्दी च्यातियो तिमिले तानेर भन्दा खेरी को Compose त भगवान कस्सम बिर्सनै नसक्ने पो छ त,
Really Loved it ......
immortal xa yo Compose ....
जिन्दगी लोक दोहिरी गीत नसुन्ने मान्छे म ,
हजुर को Compose हरु अति नै मन छुने छन त्यसैले हजुर को चाहिँ सुन्ने गर्छु , , ,
यो comment पढ्नु भयो भने plz दाइ एक REPLY Plz plz plz ।।।
Biggest Fan daii ...
After Sakambari 💗
दमाई महाराज हेरेर गलबन्दी मा आउने को को हुनुहुन्छ , कृपया आफ्नो नाम टिपाएर जानू होला 🙏🙏🙏
प्रकाश सपुत एक अब्बल कलाकार हुन उनको हरेक सिर्जनाले नेपालिको मन जित्छ।
सपुतजी यो गित पनि टेर्डिङ्ग १ मा पर्छ पक्कै ।।
चाहे कामी भन या अछुत.
म सुन हो जति जलाउछौ पिट्छौ !!
उती #चम्कन्छु!!💖।
प्रकाश दाइ हामी सधै तपाइको साथ छौ..
Sahi
Aba dekhi chorna chai nachor
असार ११ गते बरिष्ठ गायक तथा सर्जक शम्भु राई र गायक प्रकाश सपुतबीच ४ बु“दे सहमति भएस“गै गलबन्दी बोलको गीतको बिबाद गायक प्रकाश सपुतले गायक शम्भु राईको गीतबाट चोरी गरेको÷प्रभावित भएको पुष्टी भएको छ । उक्त सहमतिको बु“दा नं. १ मा गलबन्दी बोलको गीतमा संगीत सिर्जनामा शम्भु राई र पुनः संगीत सिर्जनामा प्रकाश सपुत राख्ने सहमति भएस“गै उक्त चोरी÷प्रभावित पुष्टी भएको हो । साथै गायक प्रकाश सपुतको समर्थकहरुले बरिष्ठ गायक शम्भु राईमाथि गलबन्दी गीतको युट्युबबाट आउने रकमलाई हेरेर आर्थिक प्रलोभनमा झुट्टा आरोप लगाएको भन्ने आरोप पनि उक्त सहमतिको बु“दा नं. २ ले स्वत खारेज गरेको छ, जसमा उक्त गलबन्दी गीतको हालसम्म र अबउप्रान्त विभिन्न माध्यमबाट आउने रकमहरु, प्रतिलिपि अधिकार जस्ता सम्पूर्ण अधिकार प्रकाश सपुतमै निहीत रहेको छ ।
त्यस्तै गायक प्रकाश सपुतले लगभग १५÷१६ दिनसम्म गायक शम्भु राईको मागलाई नटेरेपछि बाध्य भएर गायक शम्भु राईले मिति २०७६ असार ५ गते प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गराएको निवेदन पनि बु“दा नं. ३ ले फिर्ता गर्ने भनिएको छ । यदि उक्त निवेदनअनुसार कारबाही चल्ने हु“दा गायक शम्भु राईको उक्त गलबन्दी गीतमाथि सम्पूर्ण अधिकार देखिएकाले गायक प्रकाश सपुतले लगभग १५÷१६ दिनसम्म वास्तै नगरी मोबाइल स्विच अफ गरेर हि“डेपनि उनी निकटका साथीहरुले कानुन अनुसार जेल जानुपर्ने र जरिवाना हर्जाना साथै उक्त गलबन्दी गीतको सम्पूर्ण अधिकार गायक शम्भु राईमा रहने भन्ने जस्ता तर्क सुनेर हतारमा यो सहमति गरेका थिए ।
साथै यो गीत विवादले प्रकाश सपुतको सा“गीतिक भविष्य पनि ढल्ने देखिएपछि प्रकाश सपुत आफै“ तनावमा थिए, नेपालमा युट्युबमार्फत क्षणिक रुपमा रकम आएपनि त्यहि युट्युबले मात्र पेट नपालिने भएकाले यो सहमति गर्न बाध्य भएको देखिन्छ । युट्युबमा हिट भएपछि अबश्य देशबिदेशमा माग हुन्छ गायकको तर गायक प्रकाश सपुतको हकमा यो नहुने देखिएको थियो ।सबै समुदायका मानिसहरु विदेश गएपनि यस्ता बिदेशमा प्रायः विशेष गरी राई, लिम्बु, मगर, गुरुङ, तामाङ जस्ता मतवाली समुदायका मानिसहरुले सा“गीतिक कार्यक्रम आयोजना गर्ने गर्छन । तसर्थ गायक प्रकाश सपुतको विवाद राई मतवाली समुदायको गायक शम्भु राईस“ग भएकाले विदेशको स्टेज शो बचाउन भएपनि उक्त सहमति गरेका हुन्, नत्र यत्रो विवाद हु“दा पनि १५÷१६ दिनसम्म वास्तै नगरी मोबाइल स्विच अफ गरेर बस्ने गायक प्रकाश सपुतले हतारमा यो सहमति गर्नुलाई सहमतिको बु“दा नं. ४ ले प्रष्टाउ“छ ।
यो विवाद र सहमतिले गीत संगीत चोरी गर्ने गिरोहमाथि कारबाही स्वरुप नेपाली सा“गीतिक इतिहासमा कोशे ढु“गा बन्ने देखिन्छ ।
@@ilbslshibruwa8911 Song lastai hit vayo ani Budolai marnu vanda agadi afno flop vako song pani hit banaune maanlagyo hola ani signature garna badya banako hola. Music industry ko ali purano ani powerful manchenai honi budo. Ali ali laya ta milihalchani yar. Testo kati huncha kati. Budole afno srimati ko anuhar ali ali kasaiko srimati sanga milyo vane tyo merai budi ho vanna ni ber laudaina yar.😂😂😂😂
@@ilbslshibruwa8911 k hi khasna sakdai na rai le
Sarai ramro geet
How many of u are here watching in 2024?
गित सु्न्दै कमेन्ट हेर्नि महानुभाव हरु हाज़िर ❤️❤️❤️
सलाम प्रकास जि
जिन्दगीमा पहिलो चोटी दोहोरी गीत पुरा सुनियो र साच्चै मजा आयो गीत सुनेर। 👍👍👍
हो यार सहि कुरो
आज पनि यो गीतले उत्तिकै आनन्द दिन्छ ।
मैं राजस्थान से मगर ये गाना मुझे दिल को सु जाता है लाजवाब और किनको ये सोंग अच्छा लगा my like coment
😘🙏
सालको पात भन्दा पनि सारै राम्रो लाग्यो यो गीत...... लय, शब्द र क्यामेराको परफेक्ट कम्बिनेशन हो "गलबन्दी" ...... ढिलै सुने तर खतरै सुने ❤️❤️❤️❤️
Namja Bhote Official
हरेक कुरामा भरिपूर्ण प्रकाश सपूत कुनै शब्द छैन प्रकाश सपूत को बयान को लागि
सधै यसरी नै सबैको मन जित्दै जानू प्रकाश सपूत र अञ्जली
मुझे गर्व होता है कि नेपाल एक ऐसा देश है जहां के लोग इतने खुशनसीब होते हैं सबके बीच आपस में मेलजोल और अपनी पौराणिक संस्कृति को बनाएं हुए हैं जब भी मैंने यह गाना सुना बेशक मुझे इन गानों का अर्थ समझ में नहीं आया बल्कि मेरे होठों पर से समायल बिल्कुल भी नहीं हटी मुझे गर्व है ऐसे देश पर जहां पर ऐसे खुशनसीब लोग रहती हैं और अपना पौराणिक संस्कृति कायम रखते हैं आई लव नेपाल
Namja Bhote Official
सकम्बरिले आज गल्बन्दी फेरि सुन्न बाध्य बनायो प्रकाश सपूत दाइ धेरै माया❤
येउटै गित मा: हल्का भाबुक , कमेडी , गाउले पन , उत्कृष्ट कथा बस्तु + मन छुने गित ! वा रे वा दामी 👌👌😍 fabulous song
लोक दोहोरी ले नेपाल मा छुट्टै पहिचान बनाउने प्रकाश् सपूत दाइ लाई हर्दिक बधाई
Hello
😱😎😀😀😀😂😂😃😃😄😅😆😢😥😪✌👍👏🤘
याे गीत सुनिसकेपछि याे लिंक पढ्नुस त कतै कस्ताे गीत सुनेकाे रैछु भन्ने थाहा हुन्छ ।
nepal.ekantipur.com/ampnews/2019-06-17/20190617163016.html?__twitter_impression=true
चोरलाई सम्मान 😀😀😀😀
sangeet nepal ko atma ho. beutyfull song💓💓💓💓
2024 मा पनि हेर्दै गर्ने को को छौ ?
Ma xu dai
Ma xu❤
Ma pani xu😂
Moh
Ma pani xu ❤❤
शब्द, स्वर, प्रस्तुती एकदम राम्रो । सबैभन्दा मन परेको चाहिं अञ्जलीको लज्जालु अभिनय ।
ma ta fida vako xu
Ho ssbai ramro xa
Soper songs n video
खायो खायो , प्रकाश सपुतले लोकदोहोरी क्षेत्र खायो !!
बधाई तथा शुभकामना 'गलबन्दी' टीमलाई ।
*बधाई trending number 1*
khayo khayo krishna vai le bj sir ko lado khayo
Namja Bhote Official
अति मीठो स्वार मार्मिक शब्द सबै भन्दा उत्कृष्ट गित हरु प्रकाश सपूत बाट सुन्न पाउँदा सारै आनन्द आउँछ,!# तपाईं को यो कला को बयान गर्ने कुनै शब्द नै छैन हामी सङग!! नेपाली संगीत क्षेत्र मा पुराउनु भएको यो अमोल्री योग्दान प्रती हार्दिक कृतज्ञता प्रकट गर्दाछौ,
2080 मा 60 मिलियन आय पछि हेर्ने को को छ❤
Ma pani 😅
#45 बाट trending #16 मा आको छ।।सबैले हेरेर यो गीतलाई trending #1 मा पुर्याउनु पर्यो।।
वाह साच्चिकै मज्जा आयो।
गाउँघर तिरको वास्तविकता सचित्र चित्रण।
लोकगित क्षेत्रमा प्रकाश सपुतको यो उदाहरणीय कामलाई सलाम।
गाउँलेले लखेटेको छोरो दमाई महाराज भएर फर्कियो।
After damai maharsj paxi herna aayeko manxe like garnu
न किताबको न चलचित्रको
साचो माया यो मुटु भित्रको
क्या शब्द छन दाजै । हजुरका शब्दहरुले रुवाउँछ,हसाउछ अनि पिडा भुलाउछ। सफलताको शुभकामना हजुर लगायत सम्पूर्ण टीमलाई।
wow Sahi vannu vo laxmi g
हो बरै !
Sahai ramro lagiyo bolamaya le rulaya ni yo geet le manai ananda banayo dherai ramro best up luck
आहा, सार्है मिठो गीत, सम्पूर्ण टिमलाई सफलताको शुभकामना
Shiva dai
😍
👍👍👍☺☺👌👌
Good
Ho dai dami xa geet
Shiva Hamal u r most great
Who is coming after watching sakambari
59 M पुगी सके पछि पनि हेर्ने जत्ति एता हाजिर हुम त❤❤❤❤❤❤
Ma xu 2024 ma Herne magh ko 26 gate ❤❤
१ दिनैमा १० लाख viEwS कटोस भनि चाहने म मात्रै होला.......। 😍😍
HERO: PRAKASH SAPUT 👌👌👌👌
Ma pani ho
कसरी भयो १0 लाख
prem subedi 1million = 10lakh
@@sumanlama6766 aaja po pugyo lagbhag 2 millions views tyo asti comment garne bela kasari pugya thiyo? check that comment when I had written here.
Sujan
एउटा मान्छेमा कति धेरै खुवी
कहिले नचाएको छ कहिले रुने बनाएको छ कहिले सुनिरहु जस्तो 😍😍😍
ho hai
दामि छ
ho
😘😘😘
Hoo
यो गीतमा मादलको अत्यन्तै महत्वपुर्ण भुमिका छ ।
2081 ma Herne ,,anyone
आज सम्म कुनै पनि भिडियो मा कमेन्ट गरेको थिइन , पहिलो पटक भन्दै छु , मुटु छोयो मायाले
बिचरा धेरै भिडियाे ले मन छुनपुग्छनि सर कमेटत गर्नु पर्छ सर सबैमा
Exactly ,
I feel same ,
अति राम्रो लाग्यो यो Compose
म पनि तपाईं जस्तै हो सर..😁😁
प्रकाश जि को कलालाई उच्च सम्मान ।>>>>czcams.com/video/3WXoP5ps6Rk/video.html
👍👍👍👍👍
दर्जन भन्दा बढि पटक हेर्नेले हाज़िर गरुम त ❤️
ma ni xu hai
M pane xu hai👍👍👍👍👍👍
ma xu hai
Yata
Ma pani hai
2023 ma ferii yo song herny ko ko hunhunxa🎉❤😂😊
2022 Ma herne koko hunu hunx
साच्चिकै यथार्थ छ यो गितमा अन्य भन्ने शब्दनै अाएन निशब्द छ यो गितमा बधाई छ प्रकाश दादा अनि सम्पूर्ण तिमलाई !
यति राम्रो गीत चै किन छोटो .....१ घन्टाकै हुनुपर्ने 😍😍 जति सुन्यो उति राम्रो !!!!!
२०८० मा सुन्ने कोको हुनुहुन्छ ?😊👏🇳🇵❤️
Like who come from Mashakbeen.. Original is always original ❤❤❤
प्रकाश सपूपको गलबन्दी गित कस कसलाई मन पर्यो साथिहरु !!
अज्जलि दिदि मिस यू !!
Malalai tw lastai mn paryo
5 choti heriske ajhai herm herm vairax
Dami xa
Dhari ramaro lagayo geet vana ko tw yesto po hunu paraxa
Wow
dhama dham herdai xu musu musu hasdai dami x
नेपाली गीत राम्रो हुँदैन भन्दै बिदेशी गीत सुन्ने अनि नेपाली परम्परा सँस्कृती बिर्सिएका सच्चा देशभक्त नेपाली हरुका लागी सानो नेपाली कोशेली😍
मन छोयो😍😍
Bhadur
@
@5 fh
2080 ma herni ko ko hunuhunxa like garnu hola
दोहरी गीत थोप्रै बने तर यो गीत मा जगबको आफ्नोपन छ । अहिले राती को 3:30 भै रहेछ । अचनक यो गीत याद आयेर यो गीत हेर्दै यो क्मेन्त लेख्दै छु । बहुत रमाइलो र गाउले परिभेश देखाउनु भयो, हरेक जना को अनुहार को expression खुब राम्रो छ ।❤शुभ कामना ।
अञ्जली जि, लाई ,लजाउदा,सारै सुवाको छ,
ठ्याक्कै गाउले पारा ,,सारै मन पर्यो,
Maily jastai yaad garnu vaye xa bro
Prakash saput has brought drastic change in folk songs .. otherwise youth of this era was never interested in folk songs. .. hats off to him and all other folk singers...
lots of love to Nepali cultures😍😍 😍
i love angali .act...really
आहा प्रकाश जि हिरो 😍😍😍 बधाई अनि सफलता को सुभकामना सम्पूर्ण गल्बन्दी टिम लाई
गीत बालापन पनि नराम्रो होइन दाजु तर न्याय पाएन
hemanta kancha rasaily tapaiko aarko geet ko pratikcha ma cu chadai hai
Already been 4 years . Cant believe how fast time flies. Back then this song was played everywhere. One time I got in a bus and the driver kept on playing this song on repeat
`दमाई महाराजा´ हेरेर आउने जति यता👍️
यो होनि नेपाली शैलीको गित
मलाई त एकदमै मन पर्यो अनि हजुरहरू लाई नि
मैं उत्तराखंड,भारत से हु पहाड़ी हु
ओर ये गाना मेरा फेवरेट है
यहाँ दुबई में हम सभी नेपाली हिंदुस्तानी भाई इस गाने में बहुत मजे करते है
Love from india😍❤
Pahadi songs hai bhai 😆😆
Bhujya hoki uttikai hwa kura grya jaatha😎
😍😍jhhjhlll
@@raghavgupta8396 do not spread hate bro😀😀😀
M
Lots of love from INDIA 🇮🇳 (Rajasthan) 🇮🇳 ❤🇳🇵
प्रकाश सपुतको पिर हेरेर फेरि गल्बन्दीमा फर्किने कोको हुनुहुन्छ? हाजिर गर्नुहोस है😍😍
ma pani ho
Ma pani❤😮😊😅
Mw nii ho haii ❤
म त सकम्बरी हेरेर फर्किय
❤😍
कति मीठो गित हेर्दा हेर्दै कती बेला सकियो पनि थाह भएन । छिट्टै ट्रेन्डिङ वानमा हेर्न पाम । शुभकामना !
xuchchi nanu lop u😘🤗
छुच्ची नानी मिठो भन्दा पनि निकै सबजनाहरुले बढीनै रुचाएको छ ।
वाह गित सुन्दै गयो आजको पुरा दीन
बधाई छ बोला माया अल टीमलाई ।।
चर्चा पाउनलाइ उत्ताउलो होइन सफा मन नया सोच अनि क्रेटिभ माइन्ड जरुरी हुन्छ भन्ने प्रमाण हो यो । बधाई छ सम्पुर्ण टिमलाइ ।
Ok xa ta
दमाई महाराज हेरेर फेरी यहाँ हेर्न आउने कोको छौं 😅😊
हजारौं पटक सुनेपनी नपुग्ने गीत।
अति राम्रो गीत 😘😍
प्रकाश दादा र शान्ती श्री दिदी को स्वर निकै राम्रो छ।।।।
नेपाल सबै कुरा मा आगाडी नभएपनि गीतहरुमा निकै आगडी छ😀
omg what a refreshing dohori with story....lots of love from youth Prakash daaju.
if any youth had watched liked here.
So cutest thing ever dies 😂😍😂
म त सधै हेरछु पकाश दाईकाे गित
कसरी आउछ दाजु यस्तो राम्रो राम्रो Concept को गित।।।।।।love u bro...
Santosh Sherpaili dammi duju
Nice song 👌 👌 👌 👌
And anjali ko
Lajaune acting ta bballaii
K 👌👌💖💖💖
Malai ni yo lajaune tarika le geet ma sun ma sugandha ko kam gareko cha
Love you Dai from Uttarakhand 🚩 India 🇮🇳🇳🇵
आहा कति राम्रो गित अलि रिम्रो सङग प्ययिस गर्नु है
अति उत्कृष्ट मौलिक गीत !! जस्तो खालको लोक गित लाई पनि इज्जत गर्न सक्ने प्रकाश सपूत दाइ लाई हार्दिक सम्मान छ !!👀🙏🙏
अब खान्छ यो गीत ले पनि!! सुरुदेखी अन्तिम सम्म आँखा न झिम्काइ हेरे मैले त हजुर ले नि ???
खानछ होइन बाबु खाई सक्यो असाधै राम्रो
बहुत आच्छा गित best of luck प्रकाश दाइ शान्ति दिदी तथा अ ञजली जी लाइ उत्तरोतर प्रगतीको कामनागर्दछु
मैले पनि हेरे एकदमै मन छोयो । सलाम छ प्रकाश दाजु हजुर लाई।
Get ta sai ho video khasi ramro bhayana
good song
दुख लाग्यो आज हुदै नभाको मिल्दै नमिलेको गितमा अनि प्रकाश दाइको बौधिक सम्पत्तिमा कसैको नाम जोडिएर आँउदा 😢😢
#Dai_stay_strong✊✊
#we_are_with_you✊✊
#jay_galbandi😎😎
Me also heartily so sad .
मलाई पनि धेरै दुख लाग्यो
Kadarnatha
Pujan Thapa Magar
I am again back from watching Damai maharaj❤
I am an Indian and recently visited Kathmandu....i listen to this song in our car...from that day i just loved it...not able to understand any word but music is god level...thr music represents the beauty and lovely nature of Nepal ❤
2018: Saalk ko paatko tapari
2019: Galabandi
Lok Dhori is getting audiences of all age.
same here
नेपालको ईतिहासमा वाजि मार्ने
गाएक,सर्जक,,नेपालि सपुत
प्रकाश सपुत।।
Nepalese are nepalese man
Damai maharaj" heresi feri herna aauney jati le like garau!!!
2024 ma herni hajir hum ta😂❤
एउतै त मन छ कति छोटि जित्नुहुन्छ दाइ ?
#Respect 🙏🙏🤘😘😘 👌👌
❤️❤️❤️
सहि कुरो साथि
Ghanta ramro sabda bol k ho yeutai bhanna aaunna talai
प्राकास सपूत ले फेरि youtube हल्लाउने भो🔥🔥🔥
seriously dai you are lit🔥🔥🔥🔥
बरिष्ठ गायक शम्भू राई को गीत कपि गरिएको पाइएको छ यो गीत ।
I’m from New York and from Trinidad this is such a beautiful song. So uplifting. Bless the singers and all the people of Nepal. ❤❤
guff hera na guff😂😂😂
Damai Maharaj herera feri yatai ferkiye❤
सम्भु राई ले रिस गर्दा गर्दै 15M+ Views पुगेछ बधाई छ गलबन्दी टिम लाई
tq
15 nai 50 pugxa herdai janus
Don't worry Prakash sir
16M hoina 150M hunxa
ta jasto kaamI soch ris garya hoina chori vo vanya
5 million भन्दा अगाडि हेर्नुहनेले लाइक गर्नुहोला।।।।
Edit: 10 million नि कट्यो।।। शुभकामना।।
Yati sundar geet