Jhyalaima Aina | Bhagawan Bhandari & Laxmi Khadka | Ft. Sudhir & Usha | New Lok Dohori Song 2078
Vložit
- čas přidán 2. 02. 2022
- Presenting new Nepali lok dohori song Jhyalaima Aina by Bhagawan Bhandari & Laxmi Khadka featuring Sudhir Shrestha & Laxmi Khadka only on Bhagawan Bhandari's official CZcams channel.
Bhagawan Bhandari Presents:- New Nepali Lok Dohori Song 2078
#BhagawanBhandari
#LaxmiKhadka
#SudhirShrestha
#UshaUpprety
#NewLokDohori
#NepaliSong
-------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Jhyalaima Aina
झ्यालैमा ऐना
♪ Vocal:-
Bhagawan Bhandari
Laxmi Khadka @LaxmiKhadkaOfficial
♪ Lyrics/Music:-
Bhagawan Bhandari
♪ Music Arranger/Audio Mixing:-
Shyamshwet Rasaily
♪ Studio:-
Prisma Digital (Nepal)
Studio Melody, Baltimore USA
RL Records, Baltimore, USA
-----------------------------------------
🎬️ Video Credits:-
🎬️ Choreographer/Director:-
Prakash Bhatta
🎬️ Artists:-
Sudhir Shrestha @SudhirShresthaSirkaar
Usha Upprety
🎬️ Cinematographer:-
Nabara Uprety
🎬️ Editor:-
Bishnu Sharma
🎬️ Color:-
Milan Bishwakarma
🎬️ MUA:-
Bimala Tamang
🎬️ Digital Content Management & IT Support:-
Rajendra Aryal
🎬️ Still Photo:-
Bishal Lama
🎬️ Poster Art:-
Uttam Kumar Karki
🎬️ Post Production:-
Sai Vision Pvt. Ltd. @MashakbeenNepal
01-4102684
🎬️ Special Thanks:-
Manoj Bhatta
The Beach Bar & Lounge, Khapaudi, Pokhara
Byanjan, Lakeside, Pokhara
Alfanzoo, Khapaudi, Pokhara
Hari Sunar
© Bhagawan Bhandari, 2022
------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3vmgHMd
Amazon:- amzn.to/3KkIyAE
Spotify:- spoti.fi/3krNwB7
Apple Music:- apple.co/3xRHnWO
Tidal:- bit.ly/3rPKISi
Amazon Music:- amzn.to/3rLBcPR
Soundcloud:- bit.ly/3vK0Nd9
Deezer:- bit.ly/3LeaE1r
Qobuz:- bit.ly/3Kf5wsO
Napster:- bit.ly/3xWBRSN
Social links:-
Facebook:- tinyurl.com/y28he6qg
CZcams:- tinyurl.com/yyh78a68
Please like, share & subscribe Bhagawan Bhandari's official videos
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Bhagawan Bhandari. Embedding to a website is allowed. - Zábava
पहिलै अडियो सुन्दानै निकै मन परेको गित भिडियो संगै हेर्दा झन कती आनन्द आयो॥ भगवान भन्डारी दाजु र सम्पुर्ण टिमलाई हार्दिक बधाई❤️
🥰🙏🇳🇵🤩😍😘
😍😍😍
😌😌😘😘
Surya dai namskar hjr ko voice dherai man parx
Surya sir rabin sharma hoina ki lamichane sanga gayako geet paradesh part 2 lyaunus na
आहा कति मिठो गित बधाइ छ भगवान भन्डारि दाइ लक्ष्मि बहिनि।
❤️❤️
mitho lago git
Nice song 🎵 👌
@@gyaninderbhandari1590 q1
मेरो प्यारी टिका
आहा क्या मिठो सङ
यो गीत पनि खैरेनीमा गेट, फूलमा भमरा, बनमा कांडा छ , बिग्रयो चालपनी जस्तै कालजयी बन्यो ।
बिस्तारै करोड क्लब मा पनि पुग्ला..बधाई छ सम्पुर्ण टिमलाई, विशेष त यस मीठो गीतका जन्मकर्ता लोक संगीतका सुपर हिरो भगवान भन्डारी लाई ..।
Thank you 🙏
शुभकामना दाइ बहुत मन पर्यो❤️❤️
Damii sairai ramro
Yu 😊aaytytt to 😅
भगवान दाईको पछिल्लो यो कोसेली झ्यालैमा ऐना निकै मन पर्यो! सवैलाई सफल्ताको शुभकामना!!
भगवान दाजुको यो गित जति सुनेनी धित मरेन ...कति मिठो
Congratulations
Basanht pudel🛣
Basanht pudel🛣
Basanht pudel🛣
आहा! सुन्दा कति आनन्द आएको यो गित सुन्दा ❤️हाल दक्षिण कोरियाबाट सुन्दै छु हार्दिक बधाई
सर्वउत्कृष्ट छ ! सदावहार स्वर को प्रशंसक दाई को🙏💕
Thank you 🙏
आहा! कति मिठो शब्द, लय अनि आवाज पनि उस्तै। हजुरको हरेक सिर्जनाको तारिफ जति गरे पनि अपुग नै हुन्छ। "सम्झिएर आउनु है, स्याङ्जा बजार" रेकर्डिङ गर्दा काठमाडौं डिजिटलको अविस्मरणीय क्षण ताजै छ मनमा दाजु। भब्य सफलताको शुभकामना🙏🙏😍😍😍
wow😍😍
Wow😍😍😍😍
kati mitho song
आहा मेरो दाईको स्वर शब्द उस्तै ताजा निरन्तरता पाउनु पर्छ दाईको आवाजले भिडियो कती सुन्दर हो सफलताको शुभकामना
l
\\\\t
Sabdha ani Voice kasto mito 💞❤💕wow.badaixa sabi timlai😇
सुनेर न अघाइने गित!! भगवान् दाजु बधाई सधै यस्तै सुन्न पाइरहु!
जति बेला देखि मैले गीत सुने त्यति बेला बाट सुन्दै आएको अनि सारै मिठो गीत गाउने भगवान दादा लाई धेरै धेरै शुभकामना गीत ट्रेण्डिङ मा देख्न पाइयोस्।।।।❣️❣️❣️❣️
Feri! Astai geet ko aasha
Bhagwan bhandari sir ko geet yasai pani ramro hunchha….industy lai yaha samma doryauna thulo yogdan chha sir ko….nice song n nice video…superb…all the best all team
अझ तपाईंको कोरियोग्रफ हुनु पर्थो
Daiko choriography hunuparnr
Nice song
दाई,,दामि छ ,दिन मा 10 पटक हेर्छु,मलाई हजुर को voice चाहि पहिले भन्दा दामि ऐले लायो ,,हार्दिक नमन्🙏🙏🙏
We r from Sikkim but always lisition your song make a happy moment 🎉 thank you so much 💝💝💖💖
आदरणीय भगवाण दाजि प्रति उच्च सम्मान ब्यक्त गर्दै, , यो मिठो गितलाइ, सफलताको असिम शुभकामना 🎶💕
Asimj
Nmmm
@Manju Subedi
@Manju Subedi p p p
सुमधुर स्वरका धनी आदरणीय दाइ भगवान भण्डारीको पछिल्लो प्रस्तुति साह्रै मार्मिक लाग्यो। सबै जनाले सुन्न नभुल्नु होला ।
Very Beautiful song jati sune hereni kahile pani man nabharine. Badhai xa.bhagawan sir ra Laxmi khadka bainilai safalta ko subhakamana ❤❤❤❤❤
राम्रो छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ♥️♥️♥️♥️
Yo geet release bhaya dekhi karib 50 patak samma suniyo hola but ajhai dhit marena.thank you Bhagwan Bhandari dai and Laxmi khadka.
आहा वा कति मीठो गित त्यही माथी लोभ लाग्दो स्वर बधाई छ सम्पूर्ण को लागि
Kati ramro song😍😍😍😘😘😘🤗🤗🤗
उत्कृष्ट सृजना, वधाई साथै सफलताको शुभकामना !!
आहा!!! झ्यालैमा ऐना कति राम्रो गित melodyमा पुरानै flavour आयेपनी sweet! sweet!! sweet!!!अनि sweetable vocal बधाई छ दाजु भगवान भण्डारी लगायत सम्पुर्ण entar teamलाइ
Very good song
@@zeintholiver3239 the
उत्कृष्ट सब्द संगीत स्वर आदरणीय दाजि भगवान भन्दारि को💘🙏
सार्है मन छुने प्रस्तुती भगवन दाइ को🙏🙏❤️😍😘
अहा!! लय शब्द अनि मीठो आवाज सँगै भिडियो पनि उत्तिकै राम्रो लाग्यो। आदरणीय दाजु भगवान भन्डारी अनि अहिलेकी उदाउँदी नव गायिका लक्ष्मी खड्का लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभ-कामना🙏🙏🙏
😂\\\\
🎉😅 9:26
आहा कति मिठो सृजना दाइ लगाएत सम्पुर्ण टिमलाइ शफलताको कामना 🙏🙏
Sarai ramro git safako suvakamana ❤❤😊sarai utkristha sabada 👏👍👍
आहा कति राम्रो शब्द कति मिठो शोर झन उषा दिदी र सुधीर दादा को जोडी धेरै सुहाको छ फ़ेरि पनि यो जोडी लाई अर्को गितमा हेर्न पाइयोस् ।
शुभकामना दाजी मिठो गित लाई 🙏❤️
लक्ष्मी बैनीकाे अन्तरवार्ता हेरेपछि याे गीत हेरेरकाे सारै राम्राे लाग्याे । लक्ष्मी बैनीकाे स्वरमा जादु छ, उतरतर प्रगतीकाे कामना छ ।
love form Khotang ❤️😘🌼💐🙏
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई
गीत भनेको यस्तो हुनुपर्छ ❤️👏👏👏 बधाई छ सबै टीमलाई ❤️❤️❤️❤️
Sz\
@@gaurirana815 uyu
मलाई सबैभन्दा मन पर्ने लाेक गायक आदरणीय दाजु भगवान भण्डारी हाे। धेरै बर्ष पछि सुन्न पाईयाे कति आनन्द भयाे याे मन। अझै धेरै भन्दा धेरै सुन्न पाईयाेस हजुरकाे यस्तै यस्तै कर्णपि्रय लाेक संगितहरु।
यो गित सुन्दा निरा छन्त्यालको धेरै याद आउँछ 😢😭😢😭
आहा कति राम्रो होल टिम लगाऐत भवन भन्डारी भाइ शुभ कामना❤️🙏
आहा..बल्ल यो गीतमा भेटियो भगवान दाईको पान आसाध्यैं आसाध्यैं मन पर्यो आपर शुभ कामना मेरो मुटुको दाई
आहा कति मीठो शब्द सङित धेरै पछि भगवान दाजु को आबाज सुन्न पाइयो सफलताको सुभकामना
Aaaha kati ramro 😊😊😊vagawn daiko git ❤
Very sweet song love from India ❤ Nepal music industry 👍👍
आहा यो होनि लोक गीत भनेको .......सारै मन पर्यो ....all the best bhagawan dai and all entire team
Wow... Kati mitho Geet. Best wishes. 🙏🌹❤️🌹🙏
हा अति नै मिठा शब्द अनि लय उस्तै स्वरमा सजिएको यो गित मनै छोयो,,,नेपालि लोक तथा दोहोरि गितको क्षेत्रका एक दरिला खम्बा आदरणीय भगवान भन्डारि दाजुको सृजनाले नै कलेजि छिया छिया बनाउछ।गितमा आबद्ध सम्पुर्ण टिमप्रति हार्दिक बधाइ तथा शुभकामना गित अत्यन्तै राम्रो मनै छुने बनेको रैछ।🙏🙏🙏गितले धेरै दर्शक श्रोताको मन जित्न सफल होस्।
7
Bhagawan Bhandari
Reply
बधाई छ आदरणीय दाइ भगवान भण्डारी र लक्ष्मी खडकालाई करोड क्लबमा प्रवेश गरेकोमा आगामी दिनहरूमा पनि यस्तै मौलिक गितहरु सुन्न पाइयोस्🙏😍💐🎊❤️
sarai ramro geet bhagwan bhandari and laxmi khadka thanks
यस्तो मिठास स्वर र मायाप्रितीका गीत भएपनि मार्मिक टुक्का गाउने बानी भएर दाजु भगवान भण्डारीले मरेपछि सुन्ने गीत गाउनु गायक गायिका भन्नु हुन्छ बधाई मार्मिक मिठास गीतप्रति 🙏❤️🌺
आहा!कति मीठो लय , आनन्द महसुस भयो गीत सुनेर प्रगति को शुभकामना सर ☺️😍😍
सारै राम्रो लाग्यो .जति सुने पनि सुनिरहु लाग्छ ,😍😍
What a Wonderful Song. Love Nepali Culture & Music and Dance. Very Strong. 🇳🇵👍🇳🇵
साह्रै राम्रो रहेछ वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक Bhagawan Bhandari ज्यू संग जोडिन अवसर मिलेकोमा बधाई Laxmi Khadka बुनुलाई साथै यस गीतको म्युजिक भिडियोमा अभिनय सम्पुर्ण कलाकार परिवारले आवस्यकता अनुसारको वातावरणीय संयोजन गर्ने सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ ।
दाइको अवाज खैरेनिमा गेट देखि झ्यालैमा ऐना सम्मा उतिकै दम छ धेरै पछि मौलिक शब्द सुन्न पाईयो धन्यवाद दाजु सफलता को शुभकामना ।।।।🙏🙏🙏
आदरणीय दाई भगवान भन्डारी दाई काे महिले सानै देखि गित सुन्दै आज म पनि गित गाउने भयको छु
यो गित सुन्दा धेरै आनन्द आयो म प्रति धेरै धेरै बधाई तथा शुभकामना र दाई प्रति धेरै समान छ ❤️❤️❤️❤️🙏🏻🙏🏻
Beautiful song Bhagwan Bhandari dai❤
Dami daju sarai man parne geet🥰🥰
कुनै जमनाको सर्बाधिक मन पराइयका लोकप्रीय गायक भगवान भण्डारी🙏🌺🌹❤️
आहा कति मिठो गित !! निकै मन पर्यो 5 चोटी हेरिसके !! Thank you so much team for this sweet song to giving us.
आहा कती राम्रो जति चोटी सुनेपनि धित नमर्ने।
यश संगित र शब्दमा वास्तवमाै, सुन्दा यति आनन्द आयो नि💝म संग बयानका लागि कुनै शब्द नै छैन।
धेरै राम्रो गित भगवान दाइको पछिल्लो समयमा ❤️❤️🙏
आहा कति मिठो गित उस्तै मिठा शब्द शुभकामना आदरणीय दाजु@bhagawan Bhandari daju अनि होल टिम्💐
Old is Gold song nice 👍
Bhagwan daju akdam ramro geet I like it
X😊😊x
पुरानो यादहरुलाई फर्कायो यो सृजनाले करोडौं शुभकामना भगवान भण्डारी दाजु लक्ष्मी जी लगायत सम्पूर्ण युनिटलाई ❤️❤️
अत्यन्तै मार्मिक गित मौलिकता ले भरिपुर्ण शब्द लय र संगीत ।।।सर्जक,गायक भगवान भण्डारी प्रती सम्मान व्यक्त गर्न चाहन्छु।हजुरको यो साङेगित यात्रा निरन्तर रहिरहोस।।।
धेरै लामो समय को पर्खाइ पछि यति मिठो गित लियर आउनु भको छ भगवान भन्डारी दाइ सफलताको अग्रिम शुभकामना साथै मिठो स्वरकि धनी लक्ष्मी बैनी लगायत सम्पुर्ण टिमलाइ लाई शुभकामना छ।।अर्को गित को प्रतीक्षा मा बस्ने छौ हामी भगवान भन्डारी दाइ को चाडै सुन्न पाइयोस।।।
जति सुने पनि धित मर्दैन यो गित अति सर्बश्रेष्ठ अझै पनि धेरै राम्रो गित हरू सुन्न पाइयोस् भगवान भण्डारी दाईको हार्दिक शुभकामना
Thak you so much
कति मिठो स्वर शब्द अति राम्रो गीत प्रस्तुत गर्नु भएको गायक गायिका हरु सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
Kati ramr geet Kati ramro dance Pani op 🌌🤩👋🍄🌹🌹🌹
Evergreen cool song❤❤❤ bhagawan daii
उत्कृष्ट गित्त दाजि🙏🙏🙏🎼🎼 सफलताको शुभ काममा
यो गित सुन्दा मन धरक धर्कियो दाजिका पहिलाको गितको गहिराइ धैरै पछि यो गितले पुरा गरायो। That's why i'm big fan of Bhagwan is
Bhandari we love Bhagwa Bhandari 👏❤️❤️💓🙏
गीत मार्मिक छ हजुर हरु लाई सफल काे कामना गर्दछु 🌷🌷🙏🙏। अभिनय गर्ने साथी हरु गीत काे सुवाउँदो भएन। यस्तो गीत मा अभिनय गर्ने पल शाह रञ्जित गुरुङ जस्तो भए राम्रो हुने थियो।🙏🙏🌷🌷💐💐
आफैं गयर न गर्नि किन अरुलाइ दोष दिनभन्दा पहिला सोचनु कि कति मेहेनत गरेक छन उनिहरुले
❤❤❤
Heart touching singing ....
Dai bhagwan bhandari and gorgeous ❤💏laxmi khadka....
Good acting sudhir and beutiful usha ❤💋💏
Congratulations bhagwan sir n teams
आहा❣️🌷बधाई एवम् सफलताको शुभकामना🌷❣️💞 जय गीत जय सङ्गीत 💞
जति सुनेपनि धित नमर्ने गीत। १० पटक सुनेँ, हेरेँ अझै पनि सुन्न मन, हेर्न मन लाग्छ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🙏
अति नै मीठो गित आदरणीय भगवान दाइ प्रती उच्च सम्मान अनि सम्पुर्ण टिमलाइ अग्रिम सफलताको शुभकामना🥀
Congratulations daju अब खैरेनी मा गेट फेरि पुनः लिएर आउनु पर्यो होई 🙏🏾🙏🏾🙏🏾🙏🏾 सुभकामना
१२ पटक सुनें,जति सुनेपनि धीत नमर्ने दाजुको कर्णप्रिय आवाज।मेरा प्रिय गायक दाजु।हजुरको स्वर जादीविधि मन पर्छ मलाई।किनभने,सुन्दाखेरी कानलाई आनन्द आउॅंछ।मन,मष्तिष्कलाई स्वर्गीय आनन्द।
No one else 🎉😂 to🎉🎉🎉😢😢😢 CT see see see🎉🎉p
जति सुने पनि सुनी रहु लगिरहानी ❤
Sahet yo git mahiley 10 patak jatti sune hola kahiley dhit mardain 🙏🙏❤️❤️🇳🇵🇳🇵
सारै राम्रो लाग्यो दाजी मौलिक आज फेरि दाइ का बिगत का गित झै याद आयो सफलता को कामना ❤️❤️❤️❤️
प्रतिक्षामा छौ दाजु 🥰😘😍🤩🙏🙏🇳🇵तपाईंको सबै गीत मन पर्छन्
A
हा अति नै मिठा शब्द अनि लय उस्तै स्वरमा सजिएको यो गित मनै छोयो,,,नेपालि लोक तथा दोहोरि गितको क्षेत्रका एक दरिला खम्बा आदरणीय भगवान भन्डारि दाजुको सृजनाले नै कलेजि छिया छिया बनाउछ।गितमा आबद्ध सम्पुर्ण टिमप्रति हार्दिक बधाइ तथा शुभकामना गित अत्यन्तै राम्रो मनै छुने बनेको रैछ।🙏🙏🙏गितले धेरै दर्शक श्रोताको मन जित्न सफल होस्।
7
Bhagawan Bhandari
Reply
आहा कति मिठो आवाज भगवान bhandaari र हाम्रो बहिनी लछ्मी को जादुमय सोर मा राम्रो गित सुन्न पाइयो ❤️❤️❤️❤️❤️❤️❤️❤️
Wao!!!! Just wao!! Big fan bhagawan daju.
आहा बधाई तथा शुभकामना आदरणीय भगवान दाई sagai सबै सबै टीम लाई
Toomuch,, Congratulations 💐👏🎉👏 Bhagwan and laxmi , jee 🥰😘💖 soo sweety song's,, album,,,,,
❤❤❤❤❤ कति सुमधुर मिठासपूर्ण लय शब्दहरूको समिश्रण उत्कृष्ट भन्दा उत्कृष्ट लोकप्रिय गित संगित सुनीरहु जस्तो ❤❤❤❤ भगवान भण्डारी सरको एक अर्को कोशेली
आहा कति मिठो गित सादुबाद सम्पुर्ण टिम प्रती 🙏🙏 सफलता को शुभकामना
गीत निकै मन पर्यो मलाई भगवान जि❤️🙏
आहा कति सुन्दर अनि अति नै सुमधुर स्वर जति सुने पनि सुनौं रौं लागीरहने।
Beat of luck 🤞🤞🤞🤞🤞❤❤❤❤❤❤❤
Lok sangeet parakhi haruko lagi ek dam ramro ramro sumadhur geet liyer aaunu vako ma dherai dherai dhanebad. ....sathai safalta ko kamana hjr....(bhagawan bhanndari) lagayet ...sampurna team lai. ..
आहा दाइ को voice कस्तो सुनी रन मन लाउनी पुरानो दिन को झल्को आयो हामी सानो सानो हुदाको
साह्रै मिठो गीत ,,,सफलता को कामना भगवान सर
bhagwan jahile ni bhagwan nai hun
Legend of Nepali Lok Geet shree vagawan Bhandari daju. Jaya geet jaya sangeet.
अति मिठो गीत भगवान भण्डारी सरलाई धन्यबाद साथै सांगितिक सफलताको शुभकामना♥️👌👏👏
आहा उत्कृष्ट लय शब्द सिर्जना अनि स्वर गीत राम्रो लाग्यो। सफलताको शुभकामना सर🙏🙏💐💐
सानाे छदा देखि सुन्दै अाएकाे भगवान् दाजु का गित सम्पुर्ण सदबाहार छन् सफलताको शुभकामना दाजु
भगबान दाई हजुर को यो गित सारै मन परयो मैले यो गित सनेको थियन आज सुनदा सारै आननद आयो ❤❤❤❤❤❤ यो गिदम आबद सबै टिम लाई धनयबाद❤❤
Thank you Prakash ji🙏
अति नै सुमधुर श्वोर ।सफलताको शुभकामना ।
❤❤