नागरिकता बनाउँदा कुन नाम राख्ने? जन्मदर्ताको कि प्रमाण पत्र को /Nepal law
Vložit
- čas přidán 11. 03. 2022
- About this video.
यस भिडियोमा नागरिकता बनाउँदा जन्मदर्ताको नाम राख्नु पर्छ कि प्रमाणपत्रहरुमा उल्लेख भएको नाम राख्नुपर्छ भन्ने विषयमा चर्चा गरिएको छ ।
About this channal.
This is an informative channel nepal law related to law and justice.
This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
You can ask any kind of legal question in comment box .
Advice from
Advocate Ram Prasad Gautam
Plz like , share, comment and must Subscribe this channal.
यस चेनलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चा परिचर्चा गर्ने गरिन्छ।
तपाइँलाइ कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा पहिले चेनललाइ subscribeगर्नुहोस र कमेन्ट बक्समा लेख्नुहोला
। चेनलको प्रोमोसनका लागि सब्क्राइव अवस्य गरिदिनुहुन अनुरोध गर्दछु ।
#Nepal-Law.
राम्रो कुरा उथाउनु भयो
thanks for update
धन्यवाद सर म तनहुँ बाट हेर्दै छु
तपाइको हरेक vdo हेर्ने गर्छु अस्ति तपाइको vdo मा नागरिता जन्म दर्ताको आधारमा बनाउने कि शैक्षिक प्रमाणपत्र को आधारमा बनाउने भनेर सोधेको थिए धन्यवाद सल्लाह अनि सुझाबको लागि
वास्तबमा हामी उत्पीडित समुदायको नागरिता मा पहिला थर लेख्न दिदैनथे त्यसैले हाम्रो जन्म दर्त सबै सार्की लेखिएको छ
हामिले आफ्नो थर पनि लेख्न पाउनुपर्छ भन्ने हिसाबले हामिले आफ्ना बच्चाका स्कुलमा थर लेखाइएको हुदा
see को र जन्मदर्ता नमिलेको हुदा सर्टिफिकेट र जन्म दर्ता मिल्दैन
त्यसैले मात्रै सर्टिफिकेट को आधारमा निकल्ल्न मिल्छ मिल्दैन भन्ने जिज्ञासा हो
साथै एउटा छोरिको त अहिले see दिनलाई उमेर नपुगेर स्कुल ले एक साल बढाइदिएको छ जन्म दर्ता सच्याउन मिल्दैन भनेर।
के अब सर्टिफिकेट को आधारमा नागरिता ननिस्किए अगाडी भविष्य अन्धकार नै हुने होत?
Namaskar sir
Sir nagrita correction ko lagi sifaris ligako Tara parsasan ma jada 28 din paxi aau vanntha sir maila sifaris nabujai parichaya patra banaya sir aasla future ma malai garo ta hudaina sir aba nagrita ma correction gardina
Heloo sir
Sir mero nagrita ra education certificate ma surname ra dob ko date farak cha k garnu parcha sir thik garna
.
मिति २०/७९/३/१२/शनिबार
सम्माननिय प्रधानमन्त्री ज्यू ,नागरिकता ऐनसङ्ग सम्बन्धित विभिन्न पद सम्हाल्नुहुने पदाधिकारी ज्यूहरु ,
र यो देश र जनताको भलाईको निम्ति भिभिन्न पद र क्षेत्रमा प्रतिनिधित्व गर्दै आफ्नो कर्तव्य निभाईरहनु भएका सम्पुर्ण जनप्रतिनिधि ज्युहरु,
बिषय - नागरिकता नाम परिबर्तन सम्बन्धमा।
महोदय,
प्रस्तुत विषयमा मेरो नागरिकताको नाम गोबरधन हो म 26 बर्षको भए तर मलाई यो नाम मन पर्दैन म 8 कक्षामा पढ्दा म सानै र विभिन्न कारणले नाम परिबर्तन गर्न सकिन। मलाई कसैले मान्छेको भिडमा गोबरधन भनेर नाम बोलाउदा अति लाज लाग्छ, रिस उठ्छ र जहिले गिरेको महसुस गर्छु। मान्छे आफ्नो पेशा अनुसाए जति नै सक्षम भएनी हिरोको नाम गोबरधन, शिक्षकको गम्भीरमान सर प्रधानमन्त्रीको नाम जसबहादुर हुनु भन्दा शिशिर, बसन्त, रेशम भयो भने उनिहरुमा थप confident बढ्नेछ। मेरो लाजमर्दो नामको कारण मेरो श्रीमती,बच्चा र मेरो साथीहरुलाई जिबनभर गोबरधनको श्रीमती, गोबरधनको छोराछोरी र गोबरधनको साथीहरू भनि चिनाएर उनिहरुलाई आफुजस्तो लज्जास्पद महसुस गराएर जिबनभर (दुखी) निराश बनाउन मन छैन नाम मेरो हो तेसैले मेरो नाम मैले मलाई मनपरेको राख्न पाउनुपर्छ। म अबोध बाल्यकाल हुँदा मेरो बाउआमा,छिमेकीले उहाँहरुको बुझाईमा वा मातेर मजाकको तालमा राखेको नामले अपमानित भएर बिना गल्ती जिबनभर शारीरिक र मानसिक रुपमा पिडा पाइरहेको छु। यसमा मेरो के दोष ? नामको कारण मैले आजसम्म राष्ट्रियपरिचय पत्र, मतपत्र, बैंक खाता केही बनाएको छैन नाम फेर्नको लागि म मेरो घरसम्पती, प्रमाणपत्र सब त्याग्न तयार थिए अझै तयार छु यतिधेर घृणा लाग्छ। नाम बोलाउदा निराश होइन सबैको मनमा खुशी थपिएको होस अनि मात्र आत्मबल बढ्छ र त्यो ब्यक्ति उसले चाहेको क्षेत्रमा सफल बन्छ। म त एक नमुना मात्र हो। बचपनमा राखेको घिनलाग्दो नाम नागरिकतामा फेर्न नमिलेर हाम्रो देशमा दिनरात तड्पिनेको कमि छैन। कसलाई जसबहादुर,आइतमान, हर्कमान,बालेन्द्र फुलमाया,रामकुमारी,राममाया ,कालीमाया जस्तो नाम राख्न मन होला तर बाध्यता छ बिचराहरु उनिहरुले चाहेरनी नागरिकतामा नाम परिबर्तन गर्न पाइरहेको छैनन्। यो मेरो मात्र समस्या होइन लाखौं नेपाली नागरिकको समस्या हो त्यसैले पन्ध्र,बीस बर्ष भन्दा माथी सबै उमेर समुहले उनीहरुले चाहेको खण्डमा जिबनमा एकपटक आफुले चाहेको नाम परिबर्तन गर्न पाउने र पुरानो नाम नागरिकताबाट हटाउने कानुन बनाउनु हुन र यो देशको नागरिकको भलाई हुने नियम बनाएर तत्काल कार्यान्वयन गरि आफ्नो जिम्मेवार निभाइदिनुहुन सम्बन्धित निकायमा बिनम्र अनुरोध गर्दछु।
निबेदक
अज्ञात नेपाली नागरिक
fan of Jesus
Sir mero janma darta ma wada no. 18 chha ra hami wada n. 6 ma baschhau tesaile.. 10..11 rw 12 class ma 6 lekheko chhu
Nagarikta banauda chahi k garney aba...esley kehi farak parchha ra?
Janma darta ko thar chenj garer nagarita banauna milxah sir bk lai Bishwakarma banauna plz vandinuna
मेरो पाला मा जन्म दर्ता नगरे पनि शैक्षिक प्रमान पत्र को आधर बाट नागरिकता बन्थ्यो अहिले जनम दर्ता बनाउदा समस्या पर्छ पर्दैन
Sir lalpurja Ra Ghar bhako Tara bato chhaina kasari bato nikalne hola
Sir janma darta sachyaun milx mildain 1 mont vitrai name change garn
Karan bas tisto vayo vani kasari sachauni sr.
Sir Mero babulai 9months complete hunxa ,janma darta banayako Pani 8 months complete vaesakyo janma dartama vayako name change garna milxa ki nai please sir vandinuna
Sir 1saal bhanda badi bhako janmadarta ko name change garne kehi upay chaina...saab ok cha....khali eg ram gautam lai sam gautam banunuparne
🎉🎉🎉🎉❤❤❤
saixik parman patra ko aadhar ma naam pariwartan gare ra gawun palika bata nagarikta ko sifaris lina milxa ? ki janma darta ko naam nai aniwarya ho ?
Sir galti ani mistake ta vai sakyo date of birth farak ta parihalyo ab sachyune kasri yo bataunu paryo please
Hidne baato nabhakole kasari nikalna sakinxa batoo ya kinnu parxa k byabastha hola plz sir baato sambandi euta video banaunu na
Nepali ma naam farak x nagrita rw certificate ma kei farak parxa ki pardaina sir
Sir, certificate मा रुपेश कुमार अधिकारी छ तर नागरिकता मा रुपेश कुमार छ भने लोकसेवा मा फर्म भने मिल्छ?please answer me sir.This is very important
sir ka date of birth ma name change garna Pai eenn chaa
Sir bihwa darta sachiyaunu milxa ki nai sir nam mistek vako xa
Sir hazur snga Viber Whatsapp fb ma jodina sakxau ta kei zankari Lina thyo so ..
Mero pani yestai samasya xa ke garnunparla reply me sir plzz
Mero nagarikta ko name patakkai man pardaina sir malai aafnai name aru lai vandaa laaj lagxa....nagarikta ko name change garna milxa ki nai hola sir?
🙏💓🥰🥰🥰🥰🥰
Hello sir
Mero nagarikta ra education parmad patra ma fark fark dob xa ani sachaou.na melxa ki nai
गारो हुन्छ
फरक परिसकेपछी के गर्नुपर्छ सर बताइदिनु पर्यो
Namastey Sir Banking law, banking case kasta kasta hunxan tyo sangha related pani video banaunu hae Thank you
Sir Namaskar,afno jagga vitra pareko bijuliko pol hatauna k garne?
मेरो पनि सेम समस्या
Gharbeti ra bhadawala sambandhit ni k k kanun ६ bataidinus, jastai gharbeti le bhadawala lai nikalna khojda , bhadawala niklera jana na manne , bhada pani na dine . Tyesto bela k garne
Paila testo thiya na nita sir aboo janma darta ma ra Nagrita ma date farak vaya kasari sachaune hota bujh na paya Aavari thiya
पहिले उमेर बढी भएको अहिले उमेर घटाएर बनाउन मिल्छ कि मिल्दैन
जन्म दरता हराए मा फेरि बनाउन मिल्छ कि मिल्दैन?
सर कक्षा ११ कानुन मा कसतो खाले परशनहरु आउछ नमुना दिनुस न हजुर सर
Sir mero budako auta kt sng 3/4 barsa bhayo relation baseko maile bharkhar thaha pako ani tyo kt lai mero budale xodyo bhane sucide garxa ra sayad maile mero buda ko sathi bata thaha pako yadi tyo kt le sucide garyo bhane mero buda lai kai hunxa kinai plzzzzzzzzzz bhandinu paryo malai tyo relation xutauna dherai sajilo hunethiyo hola plzzzzzz sir ans dinuhola plzzzz
namaskar sar mero bibaha 72 salma Umer 18 barsa ma vyako ho tr ahile 79 sal samma pni mero bibaha darta gareko xain ab minxa ki mildaina t sar piz piz piz sar vandinus na
मिल्छ गरिहाल्नुस् दुबै जना गएर
Dhanipurjako chetrafal sagg nakshama chetrafall napuge k grnu parchh vandinu paro
नक्सा किता काट गर्दा गडबडी भएको हुो भने सच्याउन पर्छ। होइन भने नर् घटि भएको हुनसक्छ । त्यसमा धेरै कुराहरु हेर्नुपर्ने हुन्छ
@@NEPALLaw कोस्ले यो काम गर्छ त किता नम्बर हालेको छैना हाल्नु लाई के गर्नु पर्छ
@@ChamlingArun कुनै लेखापढी व्यवसायी लाइ देखाएर मालपोत बाट आदेश गराइ नापिबाट सच्याउनुपर्छ
Yehi bisayelai hamro schollko class 9 ra 10 pathayekrama kunai chapter maa samabes garna ke sakiyela ta sir?
तपाईहरुले स्थानीय निकायलाई सुझाव दिन सक्नुहुन्छ अहिले प्रत्येक स्थानीय निकायले आफ्नो क्षेत्रमा चलेका सरकारी तथा निजी विद्यालयहरुमा आफ्नो एउटा विषयको कक्षा 4 देखि 8 सम्म पठनपाठन गराउन पाउने व्यवस्था छ अनुसार धेरै पालिकाहरुले आफ्नो पाठ्यक्रम लागू गरी पढाइरहेका छन् सुझाव दिनुहोला सम्बन्धित निकायलाई
Sir, thar change garna sakinxa ki nai maile citizenship banako 10 year vaekayo
सकिँदैन
सर नमस्ते ! जन्म दर्ता र शैक्षिक प्रमाण पत्रमा जन्म मिति फरक परेको छ एक जना बिधार्थीको , बिद्यार्थी ले कक्षा दोहोराउन नमानेको र मानसिक असर पर्ने देखिएर SEE दिलाउनको लागि बिद्यालयले जन्म दर्ताको मितिमा २ महिना थपेर रजिस्ट्रेसन गर्यो र कक्षा आठ देखिनै परिक्षा दिलाउदै लग्यो शैक्षिक प्रमाण पत्र तेही अनुसार बन्दै गए । अहिले कक्षा ११ पढ्दै छन् बिधार्थी , नागरिकता बनाउने बेला भएको छ केहि समय पछी । उनको नाबालिका परिचय बनि सकेको छ । जन्म दर्ता र शैक्षिक प्रमाण पत्र दुवै सच्याउने हदम्याद समाप्त भई सकेको छ अब निकास के होला ? के त्यो बिधार्थीको भबिस्य यहि कारणले अन्धकार हुने हो त ! बताई दिनु भए आभारी हुने थिए ।
Sir mero ni janmadarta ra see certificate ma 1 barsh ko farak cha ab kasri milauni please help
जन्मसिद्ध नागरिक को सन्तान ले कहिले नागरिकता पाउछ सर
नागरिकता बिधेयक कहिले पारित हुन्छ?
Mero ni yhi sawal x sir sanga
Sir mero janmadarta ma name तेज Xa tara sabai educational certificate ma spealing chai teja vako xa ma 18 barsha vaye ani ma diploma course padhdei xu ra esko ni certificate ma teja nai hudei aako xa maile nagarikata banauda k garnu paexa vandinu na
नागरिकता बनाउदा तेजा लेखाउने
@@NEPALLaw sir ani maile suneko nagarikta ma xuttai name ani certificate ma xutai name vayo vanee wada wa tyo related office bata dubai name gareko byakti eutai hun vaneraa sifaris banauda paxi problem hudeina vanne suneko k ho kura prasta pardinu na
@@NEPALLaw sir pleasee reply garidinu na
Namaste sir milxa vane hajur ko num dinus na
Dherai questions xan hajur lai sodnu parne
परिबार नभयको बयकतीले कसरी नागरिकता बनाऊने
नागरिताको नाम परिव्तन गर्न पाइन्छ कि पाइदैन सर?
Sir mero ctevt ma form varda name wrong vako xa k garnu parxaa milauna
सच्याउन सकिन्छ
@@NEPALLaw sir kasari correct garna milxa pleasee vandinu na
Name change garna milxa ki nahi
K paxi bachelorma gayera naam pariwartan garna sakinxa ta .....
सकिँदैन सायद
sound very low
Bsc join गरिसके aba परिवर्तन गर्न सकिन्छ kinai
जुन बेकती को नाग्रिता जन्म सिद्ध छ तर बिहे काे 18बर्ष पछि उसको बच्चा काे नेपाली नाग्रिता कुन बन्छ
यो प्रश्न नै होइन भन्नु भो यति प्रश्न नैं होइन भने यति लामो व्याख्या गर्नु पर्ने कुनै आवस्यक नै थिएन ।
लामो ब्याख्या गर्नुभएको सरले तर सबैलाई त्यो कुरा थाहा नहुन पनि सक्छ।
खासगरी ८ कक्षा देखि माथि को शैक्षिक प्रमाणपत्र छ भने जन्मदर्ता को आवश्यक नै पर्दैन नागरिकता बनाउन।
10 कक्षामा पढ्ने विद्यार्थी 17 वर्षको छ। उसले 10 कक्षा पास गरीसकेको छैन आठ कक्षाको सर्टिफिकेट पनि उसँग छैन र जन्मदर्ता पेस गरी नागरिकता लियो । दस कक्षा को प्रमाणपत्र मा अर्कै नाम भने अप्ठ्यारो पर्छ नि ।
@@NEPALLaw sir aba mero yai samasya xa sabai bigriyo certificate ma ra janmadarta ani bihe darta ma nam farak farak xa aba kbgarnu
Nagarikta banauna class 10 ko cretificate vaya pugxa
nagrikta banauna class 10 ko certificate vaya pugxa madam
Hamro duita pariwar xa jethi ko 3 taa chhora kanxi ko 1 chhora 1 chhori.
Kathmandu maa Ghar chha Ani buwa bahira basera kamayera Ghar banaunuvako chai jethi mummy arthaat Mero mummy ko Naam maa chha so sampatti sabai Lai Baad daa jethi Naam maa vako kanxi ko pati Lai dinu parxa holaki pardaina
दिनुपर्छ
aba pramanpatra sachyauna k garnu parka vannuna plz
Neb janu parxa
जन्म दर्ता बाबु को नाम छ अनि आमा को नाम बाट नागरिता दिन्छ कि दिदै न
Sir plz plz plz 🙏 tapiko number dinun plz tapaisang kuragarnux
Sir hjr ko n. Paenxa
Janmadarta ma name change garna milcha mildaina
एक बर्ष भित्रमा मिल्छ
Sir Namaste ,hajur ko number pauna sakinxa
सर नागरिकता मा मेरो थर mistake छ यसले पछि अपथ्यारो गछ होला ?
Sir namaskar please,mero comment ko reply dinu hai .jaba kunai bekti kam gar6 kamgare aanusar paisa paudaina ra payapani talabko aadda hissa payako hun6 tesaile purapaisa pauvani mudda halx vane tesko phaisalama paisa rakagajpatra pauxas vanx tara choat ma gayo 2 dinma kam hunx vanchx tara kagajpatra ra paisa didain vane choat kodine nirdaya vayo 2dinma dinchxu vandai mainau bitayo aaba kahabata paisa and kagajpatraline hola please kegarne hola?
@@bishnudhakal8530 तपाईंको प्रश्न कामको सन्दर्भ सहितको नभएकोले मैले त्यति प्रष्ट बुझ्न सकिन
जे भए पनि तपाईंको पारिश्रमिक pura नपाएको र तपाईंको आफ्नो कागजपत्रहरु कसैले कब्जा गरेको भन्ने बुझिन aayo प्रहरी मा निवेदन दिनुहोला
नमसकार सर मेरो बिबाह दता त छ तर केटाकाे चाई नागरिकता बिना मुखले भनेकाे थियाे अहि अाएर थाहा भयाे मसग नानिछ उसकाे जन्म ददा छाैन कसरी बनाउने बताई दिनु भएमा अाभारि हुने थिए।
सर, यदि विवाह दर्ता गर्न जादा दुलहिकाे जन्म दर्ता र नागरिकतामा आमाकाे नाम फरक पर्न गयमा के गर्ने जन्म दर्ता बनायकाे पनि ६ महिना नागिसक्याे जन्म दर्ता सच्याउन पठाउने कि दुई नाम भएकाे व्यक्ती यउटै हाे भन्ने सिफारिस माग गर्ने
दुई नाम भएको एउटै व्यक्ति भने सिफारिस बनाउने
hajur lai contact kasari garney?
Hajur ko Mobile Number Denus na
नागरिताको थर परिवर्तन गर्न मिल्छ मिल्दैन ? नागरितामा थर परिवर्तन गर्न मिल्ने भए के के प्रक्रिया हरु पूरा गर्नुपर्ला ? प्रकास पारीदिनु भए आभारि हुने थिए।
मिल्दैन
@@NEPALLawsir margsheet sacheuna milx ki nai rw margsheet bigreko Kati samay samma sacheuna milx vandinusna plz sir🙏
Sir hjrko number dinuna hai
म र मेरो प्रेमीका बिवाह गरि सकेको छु सर उस्को आमा बुबा जबर्जस्ती अर्को ठाउमा बिवाह गरि रहेको छ। शादी गरेको फोटो छ।त्यो फोटोको सहयोगले म माथी उजुरी गर्दा लागू हुन्छ कि हुदैन।लागू हुन्छ भन्ने कसरी हुन्छ plz plz भन्न दिनु सर
कानुनले विवाह गर्न पाउने अवस्थाको तपाईंहरूको विवाह हो भने तपाईले उजुर गर्न सक्नुहुनेछ
हजुरको फोन नम्बर र ठेगाना पाउन सर!
Please Reply.
मेरो नाम कैलाश पाण्डेय
मेरो बाबा को नागरिता को नाम : हुम नाथ पाण्डेय
मेरो ममी को नागरिताको नाम : यमकला न्यौपाने
मेरो जन्म दर्तामा मेरो बाबा को नाम : हुम नाथ पाण्डेय
मेरो जन्म दर्तामा मेरो ममी को नाम : यमकला न्यौपाने
मेरो नगरितामा बाबा को नाम जन्म दर्ता अनुसार नै छ तर ममी को नाम मा चाई यमकला न्यौपाने पाण्डेय छ ।
ममीको नाम जन्म दर्तामा र नगरितामा फरक हुँदा अब मैले 12 class को registration form भोर्दा, bank account खोल्दा , पासपोर्टको काम हुँदा, certificate मा ममी को कुन नाम प्रयोग गर्दा उचित हुन्छ र पछि समस्या आउँदैन ?
मैले ममी को नाम मेरो जन्म दर्ता अनुसार र ममीको नगरिता सँग मिल्न जाने नाम "यमकला न्यौपाने" प्रयोग गर्न पर्छ कि मेरो नागरिता अनुसार ममी को नाम "यमकला न्यौपाने पाण्डेय" प्रयोग गर्न पर्छ ???
12 class को registration form भोर्न लाग्दा mami को नाम मा k गर्ने भनेर भन्न यो प्रश्न सोधेको ?????.
मैले राष्ट्रिय परिचय पत्र बनाउनको लागि दिएको form मा पनि ममी को नाम यमकला न्यौपाने पाण्डेय राखेको छु ।
यस समस्या सच्चाउन के गर्नु पर्छ भन्दिनुस् न ?
Email: pandeykailash984@gmail.com
सर बुढी को नागरिकता बनाउने परेमा ओहाँ को आमा बुवा आफ्नो वार्ड वटा सिपरिस/प्रमाणित /नगरिने र आफ्नो नागरिकता पनि न दिने हामीले
के गर्ने सकिन्छ सर
तपाईंले तपाईंको आफ्नो वडामा विवाह दर्ता गर्नुभएको होला
। biba दर्ता , पत्नीको जन्मदर्ता र तपाईंको आफ्नो नागरिकताको आधारमा तपाईले नागरिकता बनाई दिदा हुन्छ
विवाह दर्ता बनाइएको छैन सर
विवाह दर्ता बनाउन लाई कुन कुन प्रमाण चाहिन्छ
अनि जन्म दर्ता पनि उनी ले राखेको छन
अनि मैले पनि ओहको सम्बन्धीत वार्ड अधयक्ष लाई भनेको वार्ड अधयक्ष घार पुगेर भनेको हुन
ओह को सम्बन्धीत प्रहरी चौकी मा मोखिक रूपमा भनेको हो
जिल्ला प्रशासन कार्यालयमा जाँदा भन्छन गाउँ पालिका को
न्यपालिका मा भन्नुस न्यापालिका भन्छन जिल्ला मा जानु
म के गर्म सर छोरी को जन्म दर्ता बनाउने छ
बन्द भन्दै मा त थकेको हो सर कृपया सही बाटो हेराइदिनु/देखाइदिनु सर please
श्रीमती को शैक्षिक प्रमाणपत्र आफू सित रहेको हो सर
@@bindasgroup8061 उच्च अदालतबाट आदेश गराउन सकिन्छ । कुनै वकिलi सँग कागजातहरु सहित सम्पर्क गर्नुहोस्
सर एउटा कुरा अरु जब अदालत नै जाने हो भने पत्नी को आमा बुवा मा अंश लाग्छ कि लाग्दैन सर
Dai namaste .I am motiram gautam hjr low sanga sambadhama Kasai bujna sakiyala .plz WhatsApp number Dina milxa
नमस्कार सर तपाई को WhatsApp नम्बर पाउन सकिन्छ?
धन्यवाद सर म तनहुँ बाट हेर्दै छु
तपाइको हरेक vdo हेर्ने गर्छु अस्ति तपाइको vdo मा नागरिता जन्म दर्ताको आधारमा बनाउने कि शैक्षिक प्रमाणपत्र को आधारमा बनाउने भनेर सोधेको थिए धन्यवाद सल्लाह अनि सुझाबको लागि
वास्तबमा हामी उत्पीडित समुदायको नागरिता मा पहिला थर लेख्न दिदैनथे त्यसैले हाम्रो जन्म दर्त सबै सार्की लेखिएको छ
हामिले आफ्नो थर पनि लेख्न पाउनुपर्छ भन्ने हिसाबले हामिले आफ्ना बच्चाका स्कुलमा थर लेखाइएको हुदा
see को र जन्मदर्ता नमिलेको हुदा सर्टिफिकेट र जन्म दर्ता मिल्दैन
त्यसैले मात्रै सर्टिफिकेट को आधारमा निकल्ल्न मिल्छ मिल्दैन भन्ने जिज्ञासा हो
साथै एउटा छोरिको त अहिले see दिनलाई उमेर नपुगेर स्कुल ले एक साल बढाइदिएको छ जन्म दर्ता सच्याउन मिल्दैन भनेर।
के अब सर्टिफिकेट को आधारमा नागरिता ननिस्किए अगाडी भविष्य अन्धकार नै हुने होत?
बच्चा जन्म दर्ता को नाम नागरिता बनाउदा नाम फेर्न मिल छकि मिल्दैन सर