नागरिकता वितरणको बाटो खुल्यो, कसले पाउँछन् नागरिकता ?|| Nepal Times
Vložit
- čas přidán 21. 06. 2023
- नागरिकता वितरणको बाटो खुल्यो, कसले पाउँछन् नागरिकता ?.
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #CZcamsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
धुर्त हरुको सरकार र न्यायालयमा धुर्त हरुको प्रवेश नेपाल र नेपालीका लागि खतरनाक छ । हरेक नेपाली जागरुक होऔँ होशियार बनौं !
रास्ट्रघात नागरिक्ता बिधेयक खारेज गर्नु पर्छ हाम्रो नेपाल को कस्तो घटीया निच कानुन को कडा बहिष्कार बिरोध खबरदारी गर्नु पर्छ
Tmro lagi thik ho yo Kura Tara hami nagrita bihin lai chai k tpyley diney ho ..vannus jpt nabolnu hami Pani birodh xaum...baira ko ley napaos vanera
वंशज नागरिकको र अंगीकृत नागरिकताको नियममा स्पष्टता हुनु पर्छ । कुनै पनि अंगीकृत नागरिकले वंशजको आधारमा नागरिकता पाउनु भएन। वंशज नेपालीहरुले येथासिग्र नागारिकता पाउनु नै पर्छ , यो नेपाली नागरिकको नैसर्गिक अधिकार पनि हो । यि ठुला भनीने पार्टीले नागरिकताको नाममा धेरै राजनीति गरिरहेका छन् र यिनिहरु नै हुन मुख्य नागरिकताको बिरोधि पनि । तेसैले सबै जनता मिलेर यि पुराना पार्टी विरुद्ध अभियाननै सुरु गरौं ।
सच्चा नेपालीले नागरिकता पाउनु पर्छ भन्ने कुरामा कुनै दुइमत छैन तर नेपालीको पगरी बाँधेर आउने कुनै पनि भारतीय वा अन्य विदेशी कसैले पनि नागरिकता पाउनु हुन्न यदि अहिले संसद बाट पारित भएको नागरिकता सम्बन्धि विधेयक मार्फत लाखौं भारतीयले नागरिकता पाए भने आम निर्वाचन मार्फत तिनै भारतीयहरु संसद छिरी बहुमत पुर्याएर देशनै भारतमा विलय गर्ने छन्। नेपालका लेन्डुपे नेताहरुको कदम येहि नै हो र यो सबै भारतको इसारामा हुदैछ ।! त्यसैले सबै मिडियाहरुले खबरदारी गर्न जरुरी छ । सबै मिडिया लाई यो पुन्य कर्ममा लाग्न हार्दिक अनुरोध छ।।।😢😢😢😢😢
Tyasai Balen le yo sarkaar ra adalat mandaina vannu vako haina rahexa 😢
अाउने पुस्ताका नेपालीहरु अाफ्नै देशमा अनागरिक हुन्छन् देशको अस्मिता लुटायका हुन अहिले अाफु सत्तामा जानको लागि नेपाली लाई बिदेश पठाने गरिखान नदियर तो खालि ठाउमा अायातित बिदेशी हरुलाई नेपाली बनाउने कतिदिन रहला मेरो देश लुटिरहेका छन चारतिर बाट हामीलाई लास बिदेशीको खास होयो नागरिक्ता बिध्याक
अब भारती बिहारिहरुलाइ नागरिकता बाड्ने बिदेशी दलालहरुको सपना पूरा भयो हैन त ।।
Nai timi jasto chinese tebitein lai nagrikta dine sapna pura vayo😂
रास्ट्रघाँटी हो अब तिमीहरूलाई बाच्ने अधिकार छैन
रिप रामचन्द्रे ईन्डिया को दलाल रिप प्रचन्दे
the world 🌍 very good news
Congratulations
सबै नेपाली नागरिक हरु विदेश जाने भएपछि,वर्ष मा 10 हजार जति मानिस नेपाल भित्रिन्छ, सबै लाई दिएर नेपाल मा जनताहरू बनाउनु परो नि
थुक्क न्यायाधीश थुक्क नेता 😡😡
😥😥गयो देश नेपाल बिस्तारै बचाउ हे पशुपतिनाथ 🙏🙏🙏😥😥😥🇳🇵🇳🇵🇳🇵
यो देशको भुमिपुत्र यहाका मुलवासी हो तर हाम्रो सल्लाह बिना यहाका बाहुनहरु जे मन लाग्यो त्यो गर्दै छन।
दुई चार जना होलान् वास्तविक नागरिकता विहिन नेपालीहरु अरु सबै बिहारीहरुले पाउने नै हुन्। असली मधेसीहरुको छाटी पोल्छ कि पोल्दैन। वास्तविक नेपाली मात्र मधेसी भनिन लायक छ। भारतीय होइनन्। तर खेल के भइ रहेको छ। त्यसमा नेपाली मधेसीहरु पनि चुप छन्। त्यो सत्य हो।
पितृसत्तात्मक
Eak paxi arko rastraghati nirnaye adalat ko...ana adalat nai khadai garna parx
Abo modi lai Nepal ko pm jimma lagai de hunx prachande...tukka
गैर आवासीय नागरिकता कसरी लिने होला? जानकारी पाऊ न? आफ्नो जिल्ला जानु पर्छ कि काठमाण्डु बाट लीन पाइन्छ ?
India lai nagrita ra pani chahiya ko ho, so kam hudai cha dharai agi dekhi, good keep it up
Failure of nations, all of constitutional institutions lead by dala, kathai mero desh, jaya balen , request to all who work abroad come to participate massive protest , win and jailed to all of deshdrohi deshghati 😢😢
Aba India nepal autai hunxa hamii pani bhaiya vayeu
Sahi ho Nepal ko constitution systems incorporated impunity Chao's biased impunity amongst people's... Congratulations criminals fugitives against Nation based politicians corruption based Congress politicians bureaucrat's people's
Good news 🎉🎉🎉
Sala yo bhattrai ragmi haru Indian ho sala back of India Jai gorkha Jai Nepal Ama 🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊
Khulla siam bata aako lai anka kret dinu ban garnu parx asle desh rw janta lai sanssyama parex tr kukur praxhanda lampasare lai k
😂😂😂😂😂
Nepal lai sikim chitoe nu bahun harule
Congratulations
Congratulations
Congratulations