के नागरिकता ऐनले नेपाल भारतमा गाभिने खतरा छ त ? ekkaiminute : Subash Karki

Sdílet
Vložit
  • čas přidán 5. 06. 2023
  • ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Komentáře • 97

  • @saroozlimbu8221
    @saroozlimbu8221 Před rokem +4

    जानकारीको लागि धन्यवाद
    अङ्गीकृत नागरिकता माथि मेरो विचारमा यदि भारतले नेपालली चेली भारतीय सॅग बिवाह गरदा जस्तो कानुनी प्रक्रिया अपनाउनुपर्छ तेसतै गरुमला , मुख्य कुरा अरु राष्ट्र सङ्ग भन्दा पनि भारत सङ्ग नै समस्या भएकोले उसले हाम्रो चेलीलाई जस्तो निती अपनाउँछ हामी पनि त्यस्तै निती अपनाउँ अनी यि झोले नेताहरूलाई नि यहि कुरा भनम न ,,, simple xa hoina kura

    • @subhash7408
      @subhash7408 Před rokem

      NEPAL is different community doesn't want to same as india simple

    • @yuvrajrana678
      @yuvrajrana678 Před rokem

      .भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....

    • @britothapa3738
      @britothapa3738 Před 2 měsíci

      40 barsa baseko nagarik le angikrit nagarikta paudaina ra jaslai kidney fell bhayera marna badye huneho ra ? bedes ko pani chaina

    • @britothapa3738
      @britothapa3738 Před 2 měsíci

      Bidesh nagarikta nabhayeko praman 6

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Před rokem +10

    रास्ट्रघात नागरिक्ता बिधेयक खारेज गर्नु पर्छ त्यो देश दोर्ही गद्दार पर्चन्ड कडा सजाय फाँसी दिनु पर्छ त्यो रास्ट्रपति रामचन्द्र ठुलो गल्ती हो त्यस्को कडा बहिष्कार खबरदारी गर्नु पर्छ

  • @villagelife1243
    @villagelife1243 Před rokem +1

    समिधान बनाउने पनि आफै प्रचण्ड समिधानको धजी उदाउने पनि प्रचण्ड आफै❤

  • @nityanandbhandari5528

    यसरी रामररी जान कारीदिनु भयो तर कुरा अँग्रीकित नाग रिक लाई कोई पनि गजिस्टे पद तक दिनै हुदेन यति सजीलै नागरिकता दिनै हुदैन किन कि हामी नेपाली पनि बिदेशमा जानी बित्तिकै के नागरिकता पाईदैन भनी नेपाल मा पनि बिधीबत हुन पर्छ धन्य बादछ ।

  • @tuh4458
    @tuh4458 Před rokem +2

    Well done Bhai,
    It's a crystal clear explanation Thank you, but people don't understand how painful it is.

  • @hemantasijapati6573
    @hemantasijapati6573 Před 5 měsíci

    देश फिजिकरण हुदै छ है

  • @naraharibaral1305
    @naraharibaral1305 Před rokem +1

    नेपालीले नेपाली संगै बिहे गर्न प्रेरणाका लागि पनि घटिमा ७ बर्ष कुर्न पर्ने प्राबधान राख्नु पर्छ।भारत जस्त‍ विशाल देशले प्राबधान राख्ने हाम्रो हकमा नपर्ने जबरजस्त गरिदैछ।यहाँको सबै प्रस्तुति राम्रो लाग्यो।राम्रै अध्ययन गरि बोल्नु भएको छ,तर बालिग र नाबालिगमा झुक्किए जस्तो लाग्छ तुरुन्त सच्याउनुहोस।

    • @yuvrajrana678
      @yuvrajrana678 Před rokem

      .भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....

  • @sgrg2706
    @sgrg2706 Před rokem

    Dherai ramro tapai ko bisleshan.

  • @sameerkatwal9353
    @sameerkatwal9353 Před rokem

    We heartily appreciate for making us clear on current issues.

  • @rajathapa8127
    @rajathapa8127 Před rokem

    very good 😊 news

  • @chandradevpathak143
    @chandradevpathak143 Před rokem +1

    Thank you sir for nice and clear information❤

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Před rokem +1

    बिदेशी बुहारीलाई बिहे गर्ने बित्तिकै दिने अंगिकृत नागरिकता घातक छ।

  • @gauravpandey52
    @gauravpandey52 Před rokem

    Kati ramro bujhaunu gayo thanku

  • @sanjaymalla790
    @sanjaymalla790 Před rokem

    यस्तै सुचना मुलक विषयहरू जनता माझ पस्कि रहने कष्ट गर्नु हुनेछ।

  • @DilipKumarRimal
    @DilipKumarRimal Před rokem

    Yakdam bujhne gari video banaunu vayakoma dherai dherai dhanyabad sir❤

  • @sukhangyakthumba8935
    @sukhangyakthumba8935 Před rokem

    Explained very simply

  • @govindamagar2498
    @govindamagar2498 Před rokem

    GOOD 👍👍👍👍

  • @prabinkumarthapa9466
    @prabinkumarthapa9466 Před rokem

    dai ko dedication towards us viewer is aapreciable

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p Před rokem

    अहिले फ्रान्स जलिरहेको छ ।त्यस्तै परिस्थिति ल्याने काम हुदैछ ।
    पहिले शरण दिने ।
    त्यसपछी नागरिकता दिने
    त्यसपछी राज्यमाथी हमला
    के तेरोबाउको हो योराज्य हाम्रो हो
    भन्ने आन्दोलन ।

  • @user-vv1yb2si7h
    @user-vv1yb2si7h Před rokem +6

    जानकारी मुलक भिडियो हेर्ने मान्छे 1%पनि छैन 😮 । अनि उच्च शिक्षाको लागि विदेश जाने रे🤔

  • @prabeshdhungana6039
    @prabeshdhungana6039 Před rokem

    नागरिकता देश भन्दा माथि हो त्यसैले अङगिकृत लगायत सबै विद्येयक खारेज गर्नैपर्छ

  • @Mahdi20832
    @Mahdi20832 Před rokem +2

    Jai Bhim.....
    Baunbaad ko cast system ko nirantarta ho..... court pani baunbaad ko matihaar ho....

  • @dipeshmaster6542
    @dipeshmaster6542 Před rokem +1

    Hajar ko boli chai akdai ramro. ramro sanga bujhanu vayeko ma🎉🎉

  • @shirisharegmi9191
    @shirisharegmi9191 Před rokem +1

    नागरिकता पाउनु सबैको अधिकार हो तर यसरी सबैलाई वशंजको नागरिकता दिनु सहि हो त? वशंजलाई वशंजको जन्मसिद्धलाई त्यसै अनुसार जन्मसिद्धको अनि अङ्गिकृतलाई अङ्गिकृतनै राखी नागरिकता दिदा राम्रो हुन्थ्यो होला । हामी जस्तो पहिलेदेखी वशंजको आधारमा नागरिकता पाउने र अन्यबिच फरक के नै रह्यो र?

  • @sanammagar7610
    @sanammagar7610 Před 2 měsíci

    Ma xu

  • @yuvrajrana678
    @yuvrajrana678 Před rokem

    .भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....

  • @bidurparajuli5307
    @bidurparajuli5307 Před rokem

    संविधानको धारा ११ को ३ अनुसार यो संविधान जारि हुनुपुर्व जन्मको आधारमा नागरिकता लिएका सन्तानहरुको बालिग भएपछि बशजको नागरिकता पाउने छन भनेर लेखिएको छ।जन्मको आधारमा नागरिकता २०६३,८,१० गतेको नागरिता एेन अनुसार बाडियो,०६४ को संविधानसभा चुनाब अघि सम्म नागरिकताको लागि निवेदन दिने र कुनै कारणवश नसकेमा यो एेन जारि भएको मितिले २ बर्स अरु मतलब २०६५,८,१० सम्म निवेदन दिएर नागरिकता लिने भनिएको छ,२०६३ को नागरिकता एेन ४ मा,अब संविधानमा चाहि यो संविधान जारि हुनुपुर्व पहिले पाएकाहरुको सन्तान भनेर आयो जबको २०६३ को एेन अनुसार २०६५ ८ १० सम्म बाडिएको छ अरु किन ७ बर्स थपियो,किन २०६५ ८ १० गते सम्म जन्मको आधारमा नागरिकता लिएका सन्तानहरुले बालिक भएपछि बंशज पाउनेछन भनेर किन लेखिएन

  • @HappyCoastalBeach-qz3gj

    नमस्कार सर,
    मैले भारतमा बस्ने नेपालीसंग बिवाह गरेकाे ७ बर्ष भयो। अंगिकृत नागरिकताको लागि श्रीमतीले भारतको नागरिकता त्याग्नका लागि चलाएको कारवाहीको निस्सा कागजात लिएर इलाका प्रशासन कार्यालय जाँदा नागरिकता दिन मान्नु भएन। अब मैले श्रीमतीको अंगिकृत नागरिकता पाउनको लागी के-कस्तो कागजात र प्रणाली अपनाउनु पर्ला? कृपया, हजुरको सल्लाह सुझावको आशा राखेको छु बताई दिनु होला।🙏🙏🙏

  • @mallok3425
    @mallok3425 Před rokem +4

    लम्बा चौडा कुरा गर्नैपर्दैन सक्कलि नागरिकलाइ नागरिकता विधेक ल्याउनै पर्फैन

  • @sumankhadka1335
    @sumankhadka1335 Před rokem

    नागरिकता प्राप्तिका धेरै जसो प्राबधान बंशजको देखियो घुमाइ फिराइ बंशज यहि प्राबधान देश र नेपाली अल्पमतमा पर्ने र सबैखाले संबैधानिक पद प्राप्ती नै देखिन्छ। त्यसैले बिदेशी नागरिकलाइ बिदेशमा जस्तो ग्रीन कार्ड, पिआर, राशन कार्ड जस्तो निस्सा प्रदान गर्नु पर्छ त्यस पश्चात् ८/१० बर्ष पछि पहिला कुन देशको नागरिकता लिएको हो सो नागरिकता त्यागेको प्रमाणको आधारमा अंगिकृत नागरिकता दिनु पर्छ नत्र नेपालको अस्तित्व मेटिने छ नेहरु डक्टृन पूरा हुनेछ।

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 Před rokem +1

    Nepal has open frontier with India . Birth in Nepal shall never be a criteria for Nepal Citizenship .

    • @shivrajrai7805
      @shivrajrai7805 Před 9 měsíci

      sir aile yo byabastha ta chaina ni haina? koi bideshi nepal maa barsau dekhi basepani ..nepal mai janme pani usko baba aama nepali hoina vane nepal ko nagarikta paudaina ni haina?

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x Před rokem

    नागरिक्ताकाे बारेमा सपष्ट हुनेगरि बुझाइदिनुभएकाेमा धन्यबाद !

  • @mebanghang1517
    @mebanghang1517 Před rokem

    ठिक भन्नू भयो नागरिक्ताको बिधायेक पास गरेर मात्र भारत उडनु को कारण के छ

  • @replay7337
    @replay7337 Před rokem +1

    Kunai pani desh ko mul Kanun vanye kai sambidhaan ho. Tesailey sambidhan vanye kai Kanun hoina ra? Baru kanun bani sakyo karyenan huna chai baki thio hola ni? Kirpaya ma galat vaye ko vaye sachiney mauka dinu hos.

  • @binodthakur1667
    @binodthakur1667 Před 11 měsíci

    Guan byapi chh sir jyu

  • @user-sh8rs1vp7c
    @user-sh8rs1vp7c Před rokem +2

    "नाबालिग" र "बालिग" को अर्थ एक पटक शब्दकोश हेर्नुहोला हजुर 😂

    • @sumankhadka1335
      @sumankhadka1335 Před rokem

      नाबालिग १८ बर्ष ११ महिना २९ दिनको उमेरलाइ भनिन्छ बालिग १८ बर्ष पूरा भएकालाइ भनिन्छ।

  • @Funnyfor366
    @Funnyfor366 Před 10 měsíci

    Nepal sarkar ko laparwahi. 60 barsha agi ayeko tibetan refugee derai lai parichai patra samma diyeko chaina. Ani india bata ayeko lai vanshaj ko nagrikta dhamadam diraheko cha. K ho k ho bujnai sakina. Jai Nepal

  • @bhimmagar6385
    @bhimmagar6385 Před rokem

    Ye sir mero ghar morang ho yetatira testa indian katixan kati barsaudekhi pasal chalayera baseko hotel chalayera kapal katera baseka katixan kati yetai basekaxan bacha janmakoxan yo sabaile paune vaye nagarikta

  • @Maunatashrestha
    @Maunatashrestha Před rokem

    Lalita kanda pani chahiyo tapai baata

  • @salimwongjeng8098
    @salimwongjeng8098 Před rokem

    Amale bahun baad Ra rajabadi haru le jati vram failaune Pani yek din yo Satya sabit vayera janxa

  • @pappuharijan3447
    @pappuharijan3447 Před 9 měsíci

    Sir 1 Kti ko janmdarta xa12 Saal aghi India ma bihe garyo ahile USKO Budha ko death bhayo k tyo Kti ahile Nepal ko nagrikta pauna sakxa ra.please reply.

  • @ravikantmanandhar4660

    Angikrit-Nagariktawallas shall never have voting rights in Nepal .

  • @raisandeb3568
    @raisandeb3568 Před rokem

    subash sir hajurko nambar kasari pauna sakinxa hola ?

  • @user-hp5ju2uk9c
    @user-hp5ju2uk9c Před rokem

    Sir tapai ko mobile n kati x ali mero garho samsya chh

  • @kerrybaral9241
    @kerrybaral9241 Před rokem

    You have to wait five years after getting married in every country in the world. Why it’s not same in India? If a Nepali girl married Indian then she still has to wait 5 years too

  • @bhimmagar6385
    @bhimmagar6385 Před rokem

    Ho nepali haru pani indiama gayera basekoxa dherai manxe dherai barsa utai basobas garekaxan balbacha janmiyekaxan k tinerle pani indian psaport pauxata

  • @user-hx9iu6ih5v
    @user-hx9iu6ih5v Před rokem

    Mero pni aamako matra nagrita xa bauko xaina ke hamile nagrita pauna daju hjur

  • @user-zb4le3hz9n
    @user-zb4le3hz9n Před rokem

    Bangsaj le bangsaj paunu pareyo .Janma sidda le janma siddha paunu pareyo.angikirta le angikrta nai paunu pardaxa .haina vane vabiseya ma nepal vanne des etihas ko kitab ma matrai padhan painexa .nepal amako sachha maya garne bansaj ko nagarik haru sabai lai chetana vaya

  • @Hiruma_sakamoto
    @Hiruma_sakamoto Před rokem

    Ahileko terms ma Nagarikta dina problem chaina yedi India-Nepal Broder close garera Visa system lagu garyo vane.

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x Před rokem

    नागरिक्ता संबन्धा स्पष्ट बुझायर बताउनु भएकाेमा धन्यबाद !

  • @UmaKantaAcharya-vp9we

    दस लाख नेपालीले नागरिकता पाएको छैन भन्छन् डेटा चाई कसले निकालेछ त्यही पनि तराईमा मात्र कति खेलाची गरेको होला

  • @sushil7567
    @sushil7567 Před rokem

    गणतन्त्र खारेजीहोस

  • @DhirendraParsad-il9op
    @DhirendraParsad-il9op Před měsícem

    Aama napali bau vart ko bachha napal ma janma vako napal padyko napal ma aamak0 jaga vako hakma k garni

  • @devrajlimbu4470
    @devrajlimbu4470 Před rokem

    Mero xori ko buwa xaina mero maitiko nagireta xa.k garnu parxa nagareta vanaunu.sar

  • @somsingar1304
    @somsingar1304 Před rokem

    चोर भाराति हरुको सिकिम बनाउन खोजेको हो।

  • @dkcreations2475
    @dkcreations2475 Před rokem

    3 pusta paxi ko santan lai matra Bangsaj banaune niyam laagu garnu parxa

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e Před rokem

    YO LYANGRA LAAI KEHIPANI THAHA XAINA NAGARICKTA KO BISAYAMA CHETANA VAYA SATHIHARU

  • @volagaming3821
    @volagaming3821 Před rokem

    Kharej hunu parxa nagrikta bidhyek

  • @khadkalaxman9510
    @khadkalaxman9510 Před rokem

    यो पर्चणे इन्डियाको दलाललाई काल किन न आको खाम्छ नेपाल चाटने इनडियाको

  • @devineworld
    @devineworld Před rokem

    1.Janma ko aadhar ma nagrikta payeko janmeko santan lai janmakai nagrikta dinuparx naki bansaj...Tara tyasari nagrikta payeko santan ko santan harule chhi atleast 70 sal Nepal basepachi wansaj ma convert garna milne banauda kaso hola?
    2.Vaivahik angrikritlai 7 barsa myad rakhnuparx tysaghi aru document dinuparch..
    Bewarise bachha haruko hakma janma ko adhar ma 20 barsa Nepal baseko proof lyaesi dinuparx jasto lagx wansaj navai
    3.Babu ko thegan navako aamako santan lai aamako j nagrikta ( janma..angikrit..wansaj ) j chh santanlai tyahi dida good hola..
    .

  • @mgrking3005
    @mgrking3005 Před rokem

    america ma jastai 2 ta id card hunu parxa

  • @tekgurung1318
    @tekgurung1318 Před 5 měsíci

    सर मलाई हजुर को कन्टेक्ट नम्बर चाइयो

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik Před rokem

    Purai ganjagol xya

  • @shibendrasingh2907
    @shibendrasingh2907 Před rokem +1

    Nepal ma EPG model launch vaye paxi matrai citizenship issues solve huna sakxa. Tyastai diyo vane Nepal ma Bihar/UP kai manxa badi hunxa yaha

  • @BibekMalik32
    @BibekMalik32 Před rokem

    😂😂😂

  • @birubuluntamang4638
    @birubuluntamang4638 Před rokem

    Nepal ko aada neta india ko esarama chalxa aru k vànnu

  • @bidurparajuli5307
    @bidurparajuli5307 Před rokem +1

    अल्पज्ञान भंयकर 😂😂

  • @time..pass..
    @time..pass.. Před rokem

    Bharat le nepal khani thulo prayash chalirakox jata tatai bata!! paisa daro pelekox chor haru lai

  • @mgrking3005
    @mgrking3005 Před rokem

    nagarikta diye hunxa kina leng leng gareko kuni yo neta harule khoi 3 corod jantani pugexaina kina lobi haruni bahon chhetri haru ho dherai boleko

  • @sharmameerashivlaldangal9130

    USA MAA BASERAA NEPAL Koo NAGARITAA thahaa chaeenaa timilaee??????
    BALEN BALEN kina?????
    Kathmandu Koo app
    ,### DEKHAPADIEE####
    eyoo NEPALI BHASA HOOO???
    NEPALI BHASA hatiyara BALEN!!!
    aani BALEN Kaa KARIYAKARTAA Kaa JAKETT MAA heraa NEPALI JANDA Koo NILOO COLOR BALEN lee khayakaa!!!!!!! ani BALEN NEPAL NEPALI KAA HIITESHII?????
    KINAA INDIA KOO SHIIKOO GAREKOO?????
    INDIA TEHII SHIKOO GAROUSHH BHANNE CHANANCHAA!!!
    AANII INTERNATIONAL MAA NEPALI KOO GALATT NIYATT BHANDAEE DHABAA BOLLNEE EYOO KUTNIETIKK KHELL INDIA GOVERNMENT KOO HOO AFGANISTAN UKRAINE KOO JASTAEE BOM BARII GARNE HOOO,,,,ANII BALEN LEE EYOO """" GREATER NEPAL """ BHANeee!!!!
    pahilaa chodekaa BHUMI Kaa mancheee TIHAA NEPAL NEPALI maan bhayakoo bektii chaan??
    TIYOO BHUMII linuu bhannu SATRULAEE aafnoo garrmaa nimtoodinuu hooo!!!!!
    BAROUU sikiim chahii tadpekoo chaaa TESHH MAA table talk GARERAA TIYOO BHUMII linaa sakinchaa ,,,AROO linuu BHANNUU MURKHAA bhaeenchaaa!!!!
    EYOO BALEN KOO PRE PLAN NEPAL NEPALI LAEE DHUWAT GARNEE KUTNAEETIKK KHELL KHELIYOO,,,, AANII AAMM SOJAA NEPALI KOO BHABANA SITAAA KHELEKOO CHARLANGAA DEKHINCHAAAA!!!!!!!!
    KEE BALEN LEE MCC MAA BIROUDH GAREE????
    KE BALEN LEE NAGARITA KANDA MAA BIROUDH GAREE???
    KE BALEN LEE ***NEPAL PARICHAYA PATRAA **"" MAA BIROUDH GARE????
    NEPALI BORDAR KOO BIROUDH GAREE????? DhANI BEKTI LEE SASTHAA SARKARII BHUMI KINE RAA PRAYOG GARDHAA BALEN LEE DOJARR LAGAYOO???
    SIRIFFF GARIBB KOO BASTII RAA NEPALI MANCHEE CHANII CHANII DOJARR LAGAYAKOO CHAAAA!!!!!!
    TESAEELEE SABHDHAA NEPAL NEPALI!!!!!!!

  • @maheshlama4683
    @maheshlama4683 Před rokem

    India le nepal pani ekdin khancha

    • @dipeshmaster6542
      @dipeshmaster6542 Před rokem

      Tyo ta sahi ho Nepali sab bidesh tira ani Indian sab Nepal tira tyo kasaile bujeko xa bidesh basna paye hunthiyo tara Nepal na basne man chaina pr paye jhan ramro hunthiyo Nepali aafno desh ma basna man chaina sab bidesh tira gaisakyo ani Indian lai dosh diyera kaam chaina Nepali Haru le nai bujnu parxa sadai arulai dosh diyera hudaina Nepali bani nai ho aru lai dosh garne

  • @tilakk.c.funnyvideo9260

    2lakh haina 40 xa re

  • @deepakbahadursoni7399

    नेपाल लाई भारत मा गापने यजना हो

  • @ajantagautam8610
    @ajantagautam8610 Před 11 měsíci

    Sir molai tapoi ko phon number denu na ..urgent kura x

  • @tekgurung1318
    @tekgurung1318 Před 5 měsíci

    thank you sir very good explained and i want know more advantage news and i want meet you if possible to me your contact nombre pls...

  • @yuvrajrana678
    @yuvrajrana678 Před rokem

    .भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....