३ भ्रष्टाचारीले साढे १८ अर्व तिर्नु पर्ने, ९ बर्ष कैद बस्नु पर्ने फैसला ekkaiminute : Subash Karki
Vložit
- čas přidán 22. 06. 2023
- ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।
हो हजुर यो खोज गर्ने पत्रकार ज्यु लाई धेरै धेरै धन्ने बाद
त्र सर त्यो पैसा नेपाल सरकार ले तिराउलात ?
धेरै खुशी को समाचार हो । भ्रष्टाचारी सबै लाई निष्पक्ष रुप मा कठोर भन्दा कठोर सजाय हुनु पर्छ ।तब मात्रै देश मा भ्रष्टाचार निर्मूलन हुने छ। भ्रष्टाचार निर्मूलन भये देश मा ईमानदारी का साथ विकास हुने छ।
कृष्ण ढकाल सर धन्यवाद हजुरको निडर पत्रकारिता को लागि। यस्तै गरी यी भ्रष्टाचारी हरू लाई नन्ज्ञाउँदै जानुस् जनताको हजुर लाई आशीर्वाद छ।
यस्तो देशको धमिरोहरूलाई सखाब नै
बनाउनुपर्छ आब भने भ्रष्टाचारको
लादी निकाल्ने भो good
कर्मचारी लाईत भयो भ्रष्टाचारी नेतालाई पनि यसैगरी सजाय गर्नुपर्छ अनि मात्र देस धनी हुन्छ
❤कृष्ण ज्ञवाली येस्तै भष्ट्रचारी को खबर बाहिर ल्याउनु है हामी तपाईंको पक्षमा हुने छौँ
निजामती सेवामा 80% कर्मचारी भ्रष्टाचारी छन।
90%xan hola
सबै छान्बिन हुनुपर्छ
सबै खाले भ्रष्टाचारिहरु लाई पहिचान गरि यसरी नै कार्यवाही होस नयायमुर्ती ज्यु हरुलाइ नमन।
Great Judges 🙏🙏
Tapai Haru Ko Sahash Prati Naman Gardachhu.
ppooopooo
Opp
यस्तो राम्रो सुचना मुलुक च्यानल मा जोडिनपाउदा धेरै खुसी फागेको छ ।धन्यवाद सर लाइ ।।।
नखोके हुन्छ भाई।एनसेल को मुद्दा सर्वोच्चले किनारा लगाएको त उल्ट्याएर ४४ बाट २२ मा झारेर दोस्रो फैसला गरेको बिर्सिएको छौनौ।
बिशेष अदालतको फैसला अन्तिम हुने भए क्या बात भन्न हुन्थ्यो तर यो सर्वोच्चमा जान्छ हेरिराख।
सारै राम्रो लाग्यो सब्दहरु,एक दमै ज्योतिषी जसतै हुनुहुदो रहेछ फैसला गरने न्यायधिस जीउ हरू, अझ मालदह आप पनी कती काटुन खाए आप पनी तीराऊनु परने न्यायधिस जीउ पाप धुरी बाट अबस्य कराउदो रहेछ। अब चै देसमा केही हुनछ की सबैका कुलका गुरूको तरफ बाट मेरो धेरै धेरैधन्यवाद हजुरहरुलाई।
विशेष अदालतलाई मुरिमुरि धन्यबाद।
एस्ता कुरा हरु जन मानस मा जानाकारी गराउनु भयेको मा धन्ने वाद ❤❤❤❤❤❤❤
😢देशका अपराधीहरु हाे नाेठले अागाे लगाउने हाे।तिमारुकाे दुरदशा निसचित छ ।धन्यवाद सर जयहाेस
धन्यवाद छ कर फर्चियुत आयोग लाई!
फासी दिनु पर्छ एस्ता भ्रष्टाचार गर्ने लाई
मेहिनत धेरै धेरै धान्यबाद👌
कृश्न ज्ञवाली लाई धन्यवाद यस्तो खबर फेरि उजागर गर्नु होला
यो सारै राम्रो कार्याको थालनि गर्दैछ सरकारले
भिडियो अल्लि लामो भयो सर ! १० मिनेटमै सक्नुपर्छ ! तैपनि पुरा हेरे ! यी भ्रष्टाचारी चोरहरुले नेपाल खोक्रो बनाइसके !
धेरै खुसी को खबर जय नेपाल
अाजिन काराेवास सजाय हुनुपर्ने , धन्यवाद न्यायलय 🙏
Yesta des chusne juka dherai chham khoji garaun tapai lai thank
सम्पुर्ण नेपाली जनता हरुको कान कानमा । भ्रष्टाचार काण्ड को समाचार प्रवाह गर्नु भएको लागि पत्रकार महोदय लाई धेरै धेरै धन्यवाद छ । यो त निजामती सेवामा बसेर देश लुटने भ्रष्ट कर्मचारी हरु भए । अब ठूलाठूला पदमा बसेर अदृश्य रुपमा भ्रष्टाचार बाट कमिशन् खाने दलाल हरुलाई पनि खोज तलाश गरि सजाय गर्नुपर्छ नत्र भ्रष्टाचार निर्मुल गर्न गाह्रो हुन्छ ।
यस्ता अभ्रधी हरुलाई लाधी निकाल्नु पर्छ नेपाली जनताले
💯% ramro kaam garnu vayo dhanyawad bises aadalat lai.
No जन्म कैद , Hang Until Death सजाय हुनुपर्छ , तर भ्रष्टाचारको मुद्दा यो सर्वोच्चमा जान्छ and then ठूलो भ्रष्टाचारी I mean Chief Justices , Government Lawyer , Senior Advocate and so on will Dismiss this case . Let see what happen next.
बदाई छ वकिलसाबहरु 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤😅😅😅😅😅ई घुसा हा हरु कठघरामा उभ्याउने हो
धन्यवाद प्रचण्ड सरकार
सहि कुरा सत्य हो भने आहा
यिनको पूरै सम्पत्ति जफत गरि देशको बीकास मा लगाउनुपर्छ।अझै खोजनू आबस्यक छ।
सहि तरिकाले छानविन गरी अन्य भ्रष्टाचारीलाई पनि जरिवाना तिर्न लगाई देशलाई ऋणबाट मुक्त गराउनु पर्छ र भ्रष्टाचारीलाई कडा कारवाही सहित २५ वर्ष जेल सजायको व्यवस्था मिलाउनु पर्छ
भ्रष्टाचारी सबै लाई कठोर भन्दा कठोर सजाय हुनु पर्छ तब मात्रै देश मा केहि होलाकी। तर हामीलाई बिगतमा भएका कुरा हरु पनि थाहा छ। यो केही दिन महिनाको लागि मात्र हो अर्को सरकार आयपछी मिनाहा हुन्छ। कताइ त्यस्तो भएको चाहिँ सुन्न नपरोस।🙏
चुडामणी पनि यस्तो नियति गरेका रहेछन् ,कर्मचारी मध्य अति बिद्धान मनीने यीनि त अहीले भ्रष्ट सावित भय,गजव छ मानवीय प्राणी , पत्याउनै मुस्किल ।
Sarai espast thank you Very much
मालपोत र नापी कार्यालय का सबै रिडायर्ड र हालका कर्मचारीको पनि संम्पतिको छानबिन होस्
पैसा असुली हुनुपर्छ थुनेर मात्र हुदैन
Ekdam ramro
Dhannyadbad jankareeko lagi
एक जनाले ११ अर्ब घुस खाएपछी २२ अर्ब को जरिबाना गर्नु पर्छ र पुरै २० बर्ष को जेलसजाए हुनुपर्छ ११ अर्ब खाएर ६ अर्ब तिर्न के भारी के ठूलो कुरा भयो त हजुर जे होस राम्रो कुरा खुसी लाग्यो
Bekdam ramro video, dhanye baad
Dherai khushi lagyo 🙏🙏
धन्य धन्यबाद ! सुवास जी ।
Ramro nirnay!
गजब भ्रष्टाचार । यस्ता भ्रष्टाचारीलाई सर्वस्व सहित फाँसीको सजाय हुनुपर्छ । कानुन छैन भने कानुन बनाएर भए पनि सर्वस्व सहित सार्वजनिक स्थलमा फाँसी दिनुपर्छ।
शुभकामना अनि बधाई छ बिशेष अदालत यो उदाहरणीय काम को शुरु भएको छ
Jaya Sri Gorkh Nath.
Bado saral tarikale bujhaune prayas garnu bhayo , badhai sir lai !!
Good news.
Good news..
यस्ता भ्रष्टाचारि चाेर नेता हरुले के यिनी हरु लाई कानुन बमाेजिं सजाय हाेला याद गराै जयनेपाल
सिधै फाँसी दिनुपर्ने । सारा सम्पत्ति जफत गरेर ।
खुशीकाे कुरा सबै भ्रष्टचारिलाइ यसै गरेकाे सुन्न पाउ 😮😮
GOOD ANALYSIS BROTHER 🎉
Thnx for so Appreciative Presentation..
मावबादी सरकारले राम्रै काम गरेको छ मावबादी सरकार लाई जनताले सहयोग गर्नु पर्छ
Great keep on high court
Good news
Very good job
Subash vai badhai chha yesata kur bajhan pauda...
Jankari dinu bhayeko ma badhai6.
Thank u for informative video
Good work good news
Great ❤
Good nyayadhislai salam❤
Good job🙏🏼🙏🏼🙏🏼🙏🏼💐
Good job
great job
Mata behosh vaye
Right 👍👍
Very good
Love your content
यो देश लुटेरा भ्रष्टाचारि चोरहरु लाइ कुनैपनि हालतमा छोड्नु हुन्न
good information
Good jub
Good news 🙏
यास्त जान्तु हरु कहिले पनि सुध्रिने वाला छैनन् हजुर तेसैले हामी जस्तो सर्व साधारणले तिरेको करबाट उठेको रकम हिनामिना गर्ने जान्तु लाई ठिक गर्नु भएको मा धेरै धेरै धन्यवाद थुजेछे 🙏🏽🙏🏽♥️
भ्रष्टचारीको लागि मृत्यू दण्डको कानून बनाइयोस ।
good very good .
good..
good job ❤
❤❤❤❤❤❤❤❤ बिसेस अडालत लाई सलाम
Very Good news
Thank you patrakar sir For your vlog!!!
very good
भोलि सर्बोच्च अदालतमा रीट गर्छन् अनि छुट्छन् त्यसरी पनि नछुटे मंन्त्रीपरीषदको निर्यण गरेर राष्ट्रपतिमा पठायर छुट्छ।नेपालीको कानुन गरीबलाई हानुन् पावरवालाले जानसन नजानसन्
verry good news
Good sir
Desh ko Ghunharulai Tik Nagaresamma Desh Tik Tauma Audena Salute to you.
Thank you sir
Very good disegen
very good 👍️
Jay hos Adalath lai
Sarai ramro information, jehos Bhrasta binata kasailai Jel haldaina right byaktinai jelparyo very good job
जे होस अाफनो पक्षको बलियो सरकार अाएमा अाम माफि भै हाल्छ नी । समय पर्खिनु मात्र पर्छ ।
Yasto sajaya sabai bhrastachari lai tokinu paryo hajur
म निकैचासो राखेर हे्छु सुन्छु..,
Good 👍
gOOD supreme courts