किन चाहियो गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता ? | NEPALI CITIZENSHIP | LONDON | AP1HD

Sdílet
Vložit
  • čas přidán 4. 10. 2019
  • Presenter: Tikaram Yatri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    CZcams: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    © AP1HD 2019
    #Talkshow #London #NepaliNagarikta #AP1HD #AnnapurnaMediaNetwork
  • Zábava

Komentáře • 298

  • @greentea1431
    @greentea1431 Před 4 lety +2

    प्रोस्तोता टीका राम यात्रीलाई विशेष धन्यवाद !
    गैरआविसिय नेपाली लाई नागरिक लिनको लागि अनिवार्य आफ्नो मातृभाषा अथवा नेपाली भासा जानेको हुनैपर्दछ । आफ्नो भूगोल ,सस्कृती, भासा, नै थाहा नभए का लाई किन नागरिक दिने हो ??? यदि आफ्नो बाउ बाजेको थाकथलो को माया छ भने नेपाली भासा र नेपाल को बारेमा राम्रोसँग अध्यन गर्न को लागि छोराछोरी लाई नेपाली पठनपाठन गर्न लाउनु होस्

  • @oyoyayasan1264
    @oyoyayasan1264 Před 4 lety +12

    विदेशी दलाल हरु भनेकै यिनिहरु हुन खास्मा भन्नू पर्दा! धन्यवाद टिकाजीलाई।

  • @narayanaryal1745
    @narayanaryal1745 Před 4 lety +9

    असाध्य राम्रो बहस चलाउनु भएकोमा टिकाराम जी लाई हार्दिक धन्यवाद ।

  • @sajgautam
    @sajgautam Před 4 lety +2

    एक पटकको नेपाली सधैको नेपाली बाहेक कुनै पनि सुत्रिय माग उठाउनु भनेको पार्टीहरुको भक्ति बाहेक केहि होइन... टिका रामजी को प्रस्तुति साहै राम्रो लाग्छ, love you

  • @waterflows8353
    @waterflows8353 Před 4 lety +4

    बंग्सज (आमाबुवा) बाहेक कम्तीमा १० बर्ष नेपाल बसेको र नेपाली भाषा (वा मात्रीभाषा ) बोल्ने र बुज्ने पहिलो सर्त हुनु पर्छ ...नागरिकता पाउन.
    ब्रिटिश लौहुरेको हकमा ....गोर्खा रैफल्लस् छुटएर बेलायत आएका र नेपाल सरकारले खटएका सैनिकको पहिलो पुस्ता लाई नीसर्थ नेपाली नागरिकता दिनु पर्छ
    बाँकी यो नेपाली भोइ टोपल्ने मन्च मा बस्ने र् सबै NRN तोरीलाउरे लाई भाटा हाने हुन्छ
    visa लगयेर आउन कस्ले रोकेको छ ।लगानी भनेको घाटा नाफामा हो थोडी देश भावना ....

  • @bishnuadhikari1194
    @bishnuadhikari1194 Před 4 lety

    AP 1 le nyaye gareko aanuvab vayo.. Dhanyebad...

  • @razendsh
    @razendsh Před 4 lety +2

    Thank you Tika Ram ji for such a wonderful discussion and thoughtful questions.
    It is so obvious that NRN is so “self centered”. They are not thinking about the country, nor they have capacity to think the broader impact it may have to Nepal with their demand.

  • @narayanaryal1745
    @narayanaryal1745 Před 4 lety +2

    वा क्या गजबको जवाफ छ नगरिकता त्यागेर विदेश पलायन हुने अवसरवादी विकसित देशका बौध्दिक बर्गका देश प्रतिको राष्टियता देख्दा दया लाग्यो। तिम्रो सन्तानले मातृभाषा जान्नु वा सिक्नु पनि नपर्ने, अनि राज्यले तिमी बसेकै ठाउँमा गएर हातमा नगरिकता दिनु पर्ने तिमीले दुई थान त्रिपाल सहयोग गरेकै भरमा। अनि तिम्रो मनमा नेपाल रहि रहन्छ रे जाबो कुल्ली भएर जीवन गुजारा गर्न त त्यो देशको भाषा उत्तिर्ण हुन जरुरी छ तिमीलाई पुस्तौ सम्म नागरिक रहिरहन जे बोले पनि हुने, तिमीहरुको सहयोगले २० बर्ष थप बाच्ने भए ५ बर्षमा मर्न तयार छु तर यो अवसरवादी नेता किन्ने विचार सहमति हुन सकिने, तिमी त्यतै हुदाँ ठिक, गण्डकी बाट बाग्मती गको मान्छे त फेरि त्यही ठाउँ फर्कने फुर्सद राख्दैन तिमी खुशिले गएका बाट के अाश गर्नु माफ गर मलाई म तिमीलाई दाजुभाई भनेर होइन पाउना भनेर स्वागत गर्न पाउ।

  • @sharmilashakya4712
    @sharmilashakya4712 Před 2 lety

    Salut wonderful discussion

  • @samirakhadka-magar8641

    Question ta sahi shodhnu vako chha hai.👏

  • @Brajvloge4
    @Brajvloge4 Před 4 lety

    not played this video ?

  • @gppressnamchi1238
    @gppressnamchi1238 Před 8 měsíci

    Ramro

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf Před 9 měsíci

    टिकारामज्यू बहुत राम्ररी सन्तानलाई गरिनु भो।म नेपालीहोइन गोर्खाहूँ म भारतीय हू। तर आजकोनेपाललाई दशैंको शुभकामना जय गोर्खाजाति जय गोर्खाभाषा रभारतीय भएकोले जयभारत। dual citizenship will simply drown Nepal without needing a drone to melt it. Never allow dual citizenship . निरन्तरता ठिक छ , जस्तो बेलायतकागोरखालेपाए। तपाई र मेरा गोर्खापूरख्ालेगर्दा गोर्खासदा बिजयीभो नेपालीत मारवाडी पनि नेपालीभोजपुरीभाषे पनि नेपाली त्यो नेपालीनामलजातिनाम होइन तपाईहरूलेजातिनाम गोर्खामासेर आफ्नैखुट्टामी बन्चरो हान्नुभाकोछ over smart or over communist भएकोले । गोर्खाजातिनाम गोर्खाभाषाहाम्रोजातिय ईतिहास हो सभ्यता हो ।तपाईहरू सिर्फ़ नेपालीनीगरिक तर गोर्खाभन्को जातिहोभाइ जोगाउनु होस गोर्खाभाषानाम पुण प्रयोग गरिनु नै गोर्खाहीतमाछ नेपाली नागरिकतानाम राख्नु होस तर गोर्खाजाकिनाम गोर्ोखाभााषानाम जय हो।

  • @sajgautam
    @sajgautam Před 3 lety +1

    नेपालले सबै पाउछ बिश्व भरि नेपाली फैलियोस यसको कला र संस्कृति फैलिन्छ , देश समुन्नत हुन्छ नेपाली सम्पन्न भनेको नेपाल सम्पन्न हो ... एक पटकको बंसजको नागरिक सधै सादा नेपाली हो ...देशलाई अप्ठयारो पर्दा बंसजको नागरिक मात्र काममा आउछ

  • @ajayarijal720
    @ajayarijal720 Před 4 lety +3

    कतै कतैको बहसको आवाज ठिक पनि छ,हो गोर्खाहरुको सुनूवाई हुनुपर्छ!

  • @dipeshbartaula8669
    @dipeshbartaula8669 Před 4 lety +32

    नागरिकता दिनै हुदैन जो पहिला नागरिक ता छाडेर तेस देशको नागरिकता लिने अनि फेरि नागरिकता नै चाहिने??

    • @RChhetri_UK
      @RChhetri_UK Před 4 lety +3

      नेपालीहरूले नेपालमा भारतको प्रचण्ड विरोध गर्छन, तर फेरी भारतीय नून खानै पर्ने? भारतीय फिल्म र टेलिभिजन हेर्ने पर्ने ? भारतीय मोटरसाइकल किन्नै पर्ने ? ती कुराहरु छोड्न सकिन्न भने नागरिकता पनि छोड्न सकिन्न ।

    • @Anillmama
      @Anillmama Před 4 lety

      Are.....yo sampurna desh saga jodine kura ko...afno gharr pawar ko kura hainna ni...Jo ekxin riss uthdha gharr auulass vanera ekxin Gali garinxa..Tara beluka khana di uwari afai saga sutainxa...alik lagat sochiyo ki..

    • @funkybuddha3413
      @funkybuddha3413 Před 4 lety

      Dipesh bartaula mukha tyo bihar ko dhoti lai citizens dinu tara afno nepali haru lai nadine re tesaile the indian haru le hapchan hami laii

    • @dipeshbartaula8669
      @dipeshbartaula8669 Před 4 lety

      @@funkybuddha3413 ब्रो मैले कहाँ भने बिहारिलाइ दिनु नेपाली लाई नदिनु ?? पहिलो कुरा दोस्रो कुरा एक पल्ट आफैले फोहोर गर्ने अनि फेरि चाट्ने त्यो पनि त नहोला हैन र?? मेरो भनाइ कसैलाइ काख कसैलाइ पाखा हुँदै हैन ।।आफ्नो हुदो खादो आफ्नो पहिचान किन मेटाएको त?? अब यसो भन्दा नेपाल मा काम छैन पढाइ छैन तेसैले भन्नू होला ।।काम गर्न मन लागुन्जेल गर्ने ।।पढ्न गयको हो भने वोर्किङ भिसा लागाउने काम गर्ने अनि आफ्नो मुलुक फर्कने सजिलो बाटो ।।बेकारमा बृद्धअबश्था मा भत्ता खान किन आउनु भनेको नि ।।।मैले बास्तबिकता राखे नरिसाउनु होला

    • @dipeshbartaula8669
      @dipeshbartaula8669 Před 4 lety

      @@Anillmama गलत हैन हजुर मेरो भनाइ नत्यगी कन काम गरि दाम कमायर नेपाल फर्कन सकिन्छ ।।पहिला त्यहाको नागरिकताको लागि लागिपरेर आफ्नो पहिचान गुमाउनु भयन भनेको हजुर

  • @ranjityadav8754
    @ranjityadav8754 Před 4 lety +13

    One person..one nationality...its as simple as that

  • @binodshahi8647
    @binodshahi8647 Před 4 lety +8

    कमाइकाज गर्न देशको परिबेश ले जानू ठिकै हो। तर नेपाल नागरिकता त्यागेको ब्यक्ति लाई किन नेपाली नागरिकता दिनै हुदैन।

    • @nirkumar2428
      @nirkumar2428 Před 4 lety +1

      Binod Shahi kun aadharma yeso vaneko?
      Tarka diu

    • @binodshahi8647
      @binodshahi8647 Před 4 lety +4

      देश प्रती माया हुने नेपाल को नागरिकता कुनै हालत मा त्याग्न सक्दैन। वा अरु देशको लिनै सक्दैन। दोहोरो नागरिकता त्यो पनि राजनीतिक अधिकार सहित दिनै हुदैन।

    • @nirkumar2428
      @nirkumar2428 Před 4 lety

      Teso hoina sir
      Ma kunaipani bela aayera mero desh ko nagarikta linasakchu ...
      Gaira-aawasiya nagarikta ya nagariktako nirantarta ko bisayaho... kurai nabujhi k ko dinuhunna vanne kura garnubho ? Ma pani Nepali ho !
      Indreko bau chandrele pani mero yo adhikar khosna sakdaina. I bet you !✊

  • @mrit2022
    @mrit2022 Před 4 lety +2

    30:00 The gentleman (questioner), speak the truth. 🙏

  • @avishekpandey4477
    @avishekpandey4477 Před 9 měsíci

    गैर आवासिय नेपाली नागरिकलाइ नेपाली भाषा पढाउने र सिकाउन नेपाली पन र नेपाली मन झल्किने शिक्षाप्रद ज्ञानको खोजिमा सहभागी बनायौ।तेसैले विदेशको नागरिकता लिदैमा नेपालीमा कदापी विदेशी पन विदेशिमन हुनै सक्दैन नागरिकता र स्वदेशिपन र स्वदेशिमनले माइने राख्दछ।स्वदेशिपन र स्वदेशिमनलाइ प्रार्थमिकता पहिलो शर्त बनायौ।

  • @medhamishra9290
    @medhamishra9290 Před 7 měsíci

    👍

  • @rabirai3280
    @rabirai3280 Před 4 lety +6

    UK ma panee bahun kai matra interviewee kina ? k bahun bahek aru kohi xainan ,

  • @aindralimbu9336
    @aindralimbu9336 Před 3 měsíci +1

    भाषाको बारेमा नेपालमा छ मैना नेपालमा स्कुल पढने गर्नुपर्छ एनआर एनले र बंशको नागरिकदिने ।

  • @bishnudhungana7182
    @bishnudhungana7182 Před 4 lety +1

    Person should be the citizen of one country only.

  • @magarking1827
    @magarking1827 Před 4 lety +4

    *तीन पुस्तासम्म नेपालको याद नाआउने लाई कहिले आउने हो??*

  • @rojisarairamiroxaviabestof3102

    Aruko vasha english janna saknele aafno des nepalko vasha sikna sakdaina

  • @namastehamronepal5079
    @namastehamronepal5079 Před 4 lety +8

    लगभग ९० प्रतिसत गैरआवासी नेपाली संघका पदाधिकारीहरू दलाल मानव बेचबिखन हुन्डी कालोबजारी लगायतका राष्ट्रघाती काम गर्नेहरूछन् अनी यीनीहरूलाई किन नागरिकता ?

  • @prakashp3909
    @prakashp3909 Před 4 lety

    यी महानुभावहरुको एक मात्र उद्देश्य नेपालमा रहेको पैतृक सम्पत्ति जोगाउने रहेको कुरा छरपष्ट भयो। अरु सबै कुरा देखावटी मात्रै रहेछ।

  • @pabanbhandari2638
    @pabanbhandari2638 Před 4 lety

    I like tika ram yatrai

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 Před 4 lety +1

    सबैको बिचार सुन्दा गैर आवासीय नेपालीहरुलाई नेपाली नागरिकता दिदा फाइदा भन्दा बेफाईदा रहेछ! यो बहस सुन्नु अगाडि त नेपाललाई फाईदा नै हुन्छ होला भन्ने लागेको थियो तर आजको बहस सुनेपछी प्रष्ट भयो कि यो उहाहरुको स्वार्थको लागि मात्रै नेपाली नागरिकताको माग गरिएको रहेछ नकि नेपाल र नेपालीको फाइदाको लागि!

  • @atmatimi9802
    @atmatimi9802 Před 4 lety +3

    स्वार्थ भरिएका हरु हुन जुन भाषा सस्कृति चाहिन्छ

  • @limbudk71
    @limbudk71 Před 4 lety +3

    Can any one answer किन दोहोरो नागरिकता नपाउने र दिदा के बिग्रन्छ र के घाटा हून्छ देश लाई ? जब कि बिहारी र जर्बिसगंजका धोती लाई बाढ्ने तर नेपाली ले नै किन नपाउने ? संसार मा तेस्रो मूलूक जम्मै ले दोहोरो नागरिकता दिई राखेका छन त

    • @glacierclk4920
      @glacierclk4920 Před 3 lety

      Oye khate, kumaune?? Ta chahi ko hos ? Indian bhoot, Makune pani bihari ho, tyo kasari pm banyo? Ta khas sabai bhanda pachi nepal chireka 250 barsa agi matra, le taya garne kaslai nagrikta dine? Tarai ma tero khas urf Muslim kridistani, banda 7000 barsa pahile dhekhi basdai aayeka hun, bujis gadhwale, mithila rajya, abadh rajya, Sen rajya tero khas bhanda dherai purana hun

  • @kiranchhetri4020
    @kiranchhetri4020 Před 4 lety +2

    third and fourth lawyer gave very good answers. nepal has accepted universal declaration of human rights therefore no mp or government has the power to strip anyone of their citizenship...israel's case is an acception...having said that the interviewer also has a valid point..that to gain a citizenship after third generation you need to have some sort of attachment....this really is a legal and a political minefield...

  • @toyanathsiris7566
    @toyanathsiris7566 Před 2 lety

    गोर्खालीको लागि बसजको नागरिकता निरन्तरता गर्नुपर्छ दुबै देशको लागि अंगक्रीत भएर हुन सक्दैन कुनैकुनै देशमा जन्मसिद्ध बसजको नागरिक हुनुपर्छ नागरिक प्रति देश जिम्मेवारी हुनुपर्छ !

  • @uttamgautam5720
    @uttamgautam5720 Před 4 lety +1

    कुनै पनि बिदेसी लाई कुनै पनि किसिम को नागरिता दिनु हुदैन ।नेपाल मा स्वातगत छ भिसा लिएर आउनुहोस ।नेपाली हुनुमा गर्व छ भने बिदेसी नागरिता पासपोट त्यागेर नेपाल आउनु होस। उदाहरण को लागि रबि लामिछाने जसरी।

    • @evalimbu9732
      @evalimbu9732 Před 4 lety

      Uttam Gautam indian lai matrai dinu parcha aru lai Dinai hudaina

  • @prakashp3909
    @prakashp3909 Před 4 lety +3

    Sorry to say that nobody could answer properly the question 'what will be the benefit to Nepal by giving NRN citizenship?' It only shows that they are asking it for personal selfishness. Most of the answers for other questions are also either superficial or illogical. So, this whole concept is under big question.

  • @gopalprajuli8929
    @gopalprajuli8929 Před 4 lety +8

    U.k माब्स्ने luxury life बिताउने नेपालमा १0,२0 पाउन नेपाली गरीबकोनाम्मा अनुदान पठाउने। अनि दोहोरो नागरिकता कुरोगर्ने ।

    • @lastgentleman8185
      @lastgentleman8185 Před 4 lety +3

      Dhoti lai free ma citizenship badne gorkhe lai Nadine . Nepal Dhoti le khane vo aba.

  • @manbahadurmoktan6558
    @manbahadurmoktan6558 Před 4 lety +3

    हरेक सुख सुबिधा लिन भने अरुको जेजे शर्त छ खुरुक्क मान्ने।नेपालको अलिकति नि शर्त मान्नु पर्दैन र?नत्र त कुनै देश छैन भन्न सक्नु पर्छ,किन युके अमेरिका भनि बसेको?नाम चलेका देशको जे शर्त भए नि वावा तालि।अस्तित्व त सबै देशको एउटै होला नि गरिब वा सम्पन्न देशको।

  • @manojparajuli6826
    @manojparajuli6826 Před 4 lety +4

    Duel citizenship is necessary in Nepal. Politicians does not want them to challenge in Nepal since they just want to rule and become rular in Nepal.

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf Před 9 měsíci

      Dual citizen will invite millions of nonnepali citizen who donot have Nepali as their mother tounge.
      Nepal will ceased to be your country.donot allow dual citizen. Ask them how many years have the served your countrynepal . Ask them about 2950 Treaty ? Are they committed to shed blood for Nepal in the event of an War?

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf Před 9 měsíci

      Nepalicitizenship is limited to Nepali citizens only.

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf Před 9 měsíci

      Mr reporter u are excellent but no to dual citizenship . Dangerous

  • @sarojparajuli1807
    @sarojparajuli1807 Před 4 lety

    कुरा सुन्दा नि पाराे तातेर अाउँछ। नेपाल भन्दा राम्राे अवसर पाएर गएपछि नेपाली नागरिक सरह अधिकार किन चाहियाे? भावनात्मक सहुलियत दिनु राम्राे हाे। यतै बस्न मन भए जहिले पनि सहज रुपमा व्यवस्था चैं गर्न सकिन्छ। तर नेपालका ग्राउन्ड लेभलका समस्या यतैका नागरिकले मात्र बुझेर राजनीतिक अधिकारकाे अभ्यास गर्न सक्छन्। वृद्ध भत्ता चाहिने भए तिमीहरुले उता कमाएकाे अाय कर पनि तिर। विदेशी भईसकेपछि नेपालका नागरिक भन्दा राष्ट्रवादी नहाेउ। राजनीति गर्ने मन भए यतै अाउ स्वागत गरम्ला। राेजगार र विद्यार्थीकाे रुपमा अस्थायी रुपमा वाहिरिएका नेपालीकाे कुरा गरेकाे हैन।

  • @damnmate8906
    @damnmate8906 Před 4 lety +1

    One man one citizenship.

  • @radhikaneupane449
    @radhikaneupane449 Před rokem

    life settle गर्ने रे सुकिलो राम्रो बन्न कमाउन बिदेश जानी उतै बस्ने नागरिकता चाहि नेपाली चाहिने रे वा !!!

  • @purnabahadurphagupurna3175

    Nepali Uk Army, Hk Army, Beunei, Singapore, Indian Army सबै आऊँ ई एस्ता कीराहरुलाई सीमाना कटाऊ.....लु जा....बल्ल थाहा हुन्छ ! आमाको माया बाट बन्चीत गराउनेहरुको नाश गर नत्र तिम्रो नाश हुदैछ है !जदौ

  • @chittykumar3938
    @chittykumar3938 Před 4 lety

    yasta kura kin garnu

  • @shivasimonmulicha7849
    @shivasimonmulicha7849 Před 4 lety +1

    Malai lagxa world ke bhai rakheko Nepali politician haru aphno swarth le garda janata ko adhikaar khoseko xa.

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Před 7 měsíci

    नेपाल होस या अन्य देश होस सबै देश को नागरिकता को आफ्नै नियम हुन्छ । कुनै देश मा अर्को देश को नागरिकता लिए पनि आफ्नो देश को नागरिकता बदर हुँदैन । तर हाम्रो देश को नियम अरु देश को नागरिकता लिए पछि आफ्नो देश को नागरिकता बदर हुन्छ । जब देश को नागरिकता नै त्यागी सके पछि किन फेरि नागरिकता चाहियो ? कि त अरु देश को नागरिकता त्यागनु पर्क्ग्ग ।

  • @gppressnamchi1238
    @gppressnamchi1238 Před 8 měsíci

    Help garda bhayo ta

  • @maxmaxie1328
    @maxmaxie1328 Před 4 lety

    12:35

    • @sumankarki7831
      @sumankarki7831 Před 4 lety

      Yo NRN bhaneko bhagouda ko jamat ho dohoro fAida lina khojdaichan yatri patrukar mahashaya kati dollar liyera karyakram garnubhayo

  • @qazisherpa1573
    @qazisherpa1573 Před 4 lety

    I have one qashin for you man why you use a tie

  • @pramodbk1829
    @pramodbk1829 Před 4 lety +1

    नेपाल लाई यो बताई दिनुहोस हजुरहरुले गैर आवासीय संगठनले नेपाललाई के दियो आज सम्म ?? यो सब स्वार्थ हो ???

  • @surajsharma9713
    @surajsharma9713 Před 4 lety +4

    यो बीचमा भरत दाहललाई बोलाउनु पर्ने

  • @madanbk6754
    @madanbk6754 Před 4 lety +2

    नेपाल का कुनाकन्दरा मा बाकी रहेको दुई टुक्रा जमिन बेच्न पाहिन्छ भनेर पो नागरिकता खोजेका रहेछ्न नत्र जवाफ आयेन नेपाल लाई के फाइदा हुन्छ भन्ने प्रश्न मा

  • @niveshshrestha7326
    @niveshshrestha7326 Před 4 lety +65

    नेपाली भाषा/मातृी भाषा बोल्न नजान्न तर नेपालको नागरिकता खोज्ने यो कुरो त ठीक भएन नी

    • @RChhetri_UK
      @RChhetri_UK Před 4 lety +7

      के गर्ने भाई, नेपालको संसदमा त नेपाली बोल्नै नजान्ने सांसद भएर आएका छन् र हिन्दीमा भाषण गर्छन अनि ऊ चाहिँ नेपाली नागरिक हुने र उनको भाषण सुनेर नेपाली नागरिकले थप्पडी मार्छन । अब विदेशमा बसेकाले नेपाली नबोले पनि अंग्रेजी वा अन्य भाषामा संसदमा भाषण गर्नु पाउने भै हाले नि । नागरिकता त चुनाव लड्नुलाइ चाहियो नि हिन्दी बोल्नेलाई दिए जस्तै ।

    • @Anillmama
      @Anillmama Před 4 lety

      Soch badhalau
      ..ekxin thanda dimag le sochau...alik galat po sochiyo ki

    • @romanticsong5774
      @romanticsong5774 Před 4 lety

      Sahi ho

    • @man8708
      @man8708 Před 4 lety +2

      Deshko maya vaneko man mutuma hunxa. Bhasa bolera matrai kehi khyasidain

    • @romanticsong5774
      @romanticsong5774 Před 4 lety

      @@man8708 hahaha man mutu ma sabai ko hunx tar byabahar le chai kehi pani hudain desh ko lagi chai

  • @umakantpaudel3347
    @umakantpaudel3347 Před 4 lety +1

    टीका राम सर कहीले उठाउनु भएन जन्ता को चासोको बिसय ।

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 4 lety +19

    गैर आवासीय नेपालीहरुले बुझ्नु पर्छ कि संविधानले बनाएका सर्त पालना गर्नै पर्छ । कम्तिमा नेपाली भासा त बोल्नु पर्योनी नेपाली हुन । आफ्नो देश न आउनु आफ्नो भासा नबोल्ने पश्चिमाहरु सङ लिप्त भएर बिझ्ने पनि देश लाई भुलेर पछि कैहोलाकी भनेर मात्रै नगरीक बन्ने खोज्नु चै ठिक हैनकी ।

  • @shunilac1205
    @shunilac1205 Před 4 lety +5

    They will given rights to choose Nepalese citizen if they want to quit other nation

  • @ramchandrapujara5454
    @ramchandrapujara5454 Před 4 lety

    There are just debating for their personal interest and presenting baseless facts ignoring all the issues concerning international interests surrounding nepal .

  • @purnosherpa1782
    @purnosherpa1782 Před 4 lety +5

    double citizen should be issued by nrn..

  • @tulsaru535
    @tulsaru535 Před 4 lety +1

    नागरिकता दिनुपर्छ जन्म भुमि छोडेर कर्म भुमि मा बसेका नेपाली नागरिक लाई बिदेशीय का नेपाली लाई तर बिदेशी लाई दिनुु हुदैन

    • @sitapun7258
      @sitapun7258 Před 4 lety

      tul saru कुरा सहि गर्नु भयो मेरो छोरी बिदेसमा जन्मिएको भन्दैमा गोरेनि हो भन्न त मिलेन जता बसे पनि नेपाली त नेपाली नई हो नि

  • @danicriti2388
    @danicriti2388 Před 2 lety

    Language Nepali is important

  • @binitamaharjan6738
    @binitamaharjan6738 Před 4 lety +5

    None of these NRN representatives gave proper answer to question that what benefit nepal get by providing dual citizenship to NRN even this question keep on asking to many of them. Its becoz they dont have answer.

  • @rampoudel1467
    @rampoudel1467 Před 4 lety +2

    NRN ko logic Milena, study Ali badhi garnu paryo. bolera matra hudaina.

  • @sakishxetri7495
    @sakishxetri7495 Před 4 lety +4

    नागरिकता अवार्ड होर देश छोडेर भौतिक सुखको निम्ति बिदेशिने जाठा हरूलाई कस्ले दिन्छ नागरिकता

    • @nepal-everyday
      @nepal-everyday Před 4 lety +2

      Sakish Xetri 5000 diya ta dhoti lay nagarikata paunay . Nepali koi root ko manchay lay napaunay!

  • @deepakkunwar8218
    @deepakkunwar8218 Před 4 lety

    UK ko nagrikta pauna ko lagi UK ko History ko full knowledge hunu parxa ani exam dinu parxa ani English test pani dinu parxa ani dubai test ma pass bhaye paxi balla UK citizenship apply garna pauxa. testai nepali nagrikta pauna ko lagi pani garaunu parxa.

  • @djrai2539
    @djrai2539 Před 4 lety

    भासा बोल्न लेख्न जानेर मात्र नागरिक्ता पाउनुपर्ने ? भासा बोल्दैमा नागरिक्ता पाउनु पर्छ भन्ने गएर आवासीय नेपालीहरुको लागि हाम्रो देशले शिक्षामा कत्ती लगानी गरेको छ ! आफ्नो उच्च इस्तर्को शिक्षा हासिल गर्न चै नेपालको ढुकुटि रित्तिने गरि नेपाल ले खर्च दिनु पर्ने !पछि तेहि नेपाल आमा लाइनै लात हानेर अमेरिका, लन्डन लगाएर युरोपियन मुलुक मा ऐयासी जीवन बिताउनेलाइ किन नेपाली नागरिक्ता चाहियो ? तर गोर्खा भर्ती भएकाहरुका लागि सरकारले सोच्नु पर्ने हुन्छ किन कि उनिहरु भनेको नेपाल ,भारत र बेलायत बिचको तृपछै सम्झौता अनुसार गाका हुन !

  • @lungbadai4116
    @lungbadai4116 Před 4 lety

    नेपाल को धन सम्पती लगेर बिदेश म मोज गर्ने अनि फेरि नेपाली नागरिकता चाहिने भयो बाबै बिदेश मा नै बस

  • @santamanrai5432
    @santamanrai5432 Před 4 lety

    गैर आवसिय नेपालीहरुले नेपाली नागरिकता लिन चाहान्छन भने नेपाल सरकारले बिना आनाकानी नागरिकता दिनु पर्छ , किन कि उनिहरु केही समय बाहिर गएका नेपालीहरुनै हुन ।अर्को कुरा उनिहरुले बाहिर गएर केही सीप सिकेका हुन्छ , देखेका हुन्छ्न र केही जानेका हुन्छ्न र बुझेका हुन्छन त्यो नेपालले पाउछ ।अर्को हो उनिहरुले केही कमाएर आएका पनि हुन्छ्न जो नेपाल ले पाउछ ।नेपाल बाट बाहिरिएका ब्रेन ड्रेन भएका हरु आफ्नो घर आउछु भन्दा किन नपाउने ? यसमागैर आवसियलाइ नागरिकता नदिन नेताहरुको ठूलो चलखेल छ जस्तो लाग्छ , किन कि केही पढेर सिकेर आएका जान्ने सुन्ने मान्छेहरु आए आफ्नो राजनैतिक हालिमुहाली गर्ने सबै कृयाकलाप खोस्ने हुन कि भन्ने डर होला ।त्यसैले बिहारिहरुलाइ नागरिका दिएर देश भर्न चाहन्छन तर आफ्नै नागरिक स्वदेश पर्कन्छु वा नागरिकता लिन्छु भन्दा के आपत्ती ?

  • @bishalsubedi3090
    @bishalsubedi3090 Před 4 lety

    🔔🔔🔔🔔

  • @wahchili4847
    @wahchili4847 Před 4 lety +2

    एन आर एनलाई यसरी विभेद गरिन्छ भने - एन आर एन ले त्येस्तो अभियान चलाउनु पर्छ जहाँ हरेक देश हरेक अन्तर्राष्ट्रिय संगठन मा नेपाललाई प्रतिबन्ध लगाइने किसिम को अभियान चलाउनु पर्छ।
    जस्तो बेलायत मा बस्ने नेपाली मुल का मतदाता हरु ले - नेपाल लाई सम्युक्त रास्ट्र संघ बाट प्रतिबन्ध लगाउन लबिङ्ग गर्ने सम्सद लाई भोट दिने - त्येस्तै अमेरिका युरोप मा बस्ने नेपाली ले सोही खाले अभियान चलाउने। नेपालका सरकारी ब्याक्ती लाई यात्रा प्रतिबन्ध लगाउन लबिङ्ग गर्ने ।। नेपाल का राज्य द्वारा सन्चालित कुनै पनि - कम्पनी लाई उपकरण किन्न प्रतिबन्ध लगाउने।।

  • @ineshkc9236
    @ineshkc9236 Před 4 lety

    Yadi nepali nagarikata chahine ho vane nepali vasa likhit ra maukhik dubai pass garnu parxa ra arko desko tyagnu parxa navaya aafno matra faida khojer nepal desh lai k faida hunxar tesaile sir haru nagarikata matra hoin aafnopan pani holani

  • @romanticsong5774
    @romanticsong5774 Před 4 lety

    भाषा हुनु पर्छ अनिवार्य नत्र पहिचान कसरी था हुने अनि तीन पुस्ता को लागि रद्द गर्नु पर्छ किन कि तीन पुस्ता पछि तपाई को सन्तान ले नेपाली मुल को हु भनेर चिन्दैन कि प्रगति गरेर कमाइ गरेर नेपाल देश मा उद्योग ब्यापार गरेर बस्नुस अरु को देश को शरणार्थी हुनु भन्दा पछि लखट्नु भन्दा

  • @SudipRuchal
    @SudipRuchal Před 4 lety +4

    The main question, What are the benefits to Nepal from NRN?????

    • @ST95871
      @ST95871 Před 3 lety

      They would bring remittance and foreign investment to the country for a longer threshold of time as these NRN would have documented ties with the country.

  • @surajtembe3166
    @surajtembe3166 Před 4 lety +1

    गैर आबासी हरुले दोहोरो नगरिता पाउनु गलत हो पाउनु हुन्न ।

  • @romanticsong5774
    @romanticsong5774 Před 4 lety

    Nikai ramro bahas garnu vaye xa ani kadel ji le ramro bahas vannu vyo garib dine ko

  • @khadgagurung8267
    @khadgagurung8267 Před 4 lety +1

    Jasko jahu khanu usaiko junga molnu paincha 2 din sarkarma basera 200 barsa vanda badi aruko desh ko sewa garera aafnu desh ko isgat jogaune Gurkha ra Gurkhali vanera sansar chinaune hami badur haru ko kahilai History padnu padnu vayeko chu Gurkha haru vane ko nepal rastra ko purkha haru hun purkha haruko pitri pap lagla hos purayera kam garnu hos jaye Nepal.

  • @krujalido387
    @krujalido387 Před 4 lety +11

    लाहुरेलाई दोहोरो नागरिकता चाहिन्छ किनभने उनीहरु जानाजान गएका होईनन।उबेला यो राज्यसत्ताले जबर्जस्ति पठाइएको हो।

    • @TekPun
      @TekPun Před 4 lety

      kura 100% sahi xa hajur

    • @RChhetri_UK
      @RChhetri_UK Před 4 lety

      त्यसो हो भने भर्ती खुल्ने बित्तिकै किन मारामार हुन्छ लाहुरे बन्न जान ? जाँदै नजानु नि एक जना पनि, अनि बेलायत र नेपाल सरकारले भर्ती बन्द गरि हाल्छन नि । कोही ग्राहक नआए दोकान / पसल कसैले खोलि राख्छ ?

    • @rox2926
      @rox2926 Před 4 lety

      no dual citizenship

    • @prabhatpou
      @prabhatpou Před 4 lety

      Lahure lai ta farkina pani dinnan, farkyo bhane nepal ayera encounter garchha UK le tesaile gorkha lai dual citizen dinu parchha.

    • @krujalido387
      @krujalido387 Před 4 lety

      @@RChhetri_UK पहिला कहर थियो भने अहिले रहर भएको छ साथै परिस्थिति फेरिएको पनि छ।अब यो राज्यले यहि नै रोजगार दिएपछि त को जान्छ बिदेशको गुलामी बन्न?

  • @manojparajuli6826
    @manojparajuli6826 Před 4 lety

    Gair aawashi nepali le financially support the political part who gives duel citizenship......

  • @sajannepali987
    @sajannepali987 Před 4 lety

    किन चाहियो र दोहोरो नागरिकता? पाउण्ड जति सब कालो हुन्डीमा पठाए पछि? नेपालको माया हुनेले अर्काको देशको नागरिकता लिन्छ??

  • @krishnabdrmahara6214
    @krishnabdrmahara6214 Před 4 lety

    यती सम्म पनि स्वार्थी हुनु ठिक होइन मैले मेरो दैशलाई केही दिन सक्दैन तर मलाई नागरिक्ता चाही चाहीयो

  • @nagindramajhi4653
    @nagindramajhi4653 Před 3 měsíci

    🇳🇵🇳🇵🇳🇵⚔️⚔️🙏🙏

  • @kapildhakal8713
    @kapildhakal8713 Před 4 lety

    We r having low economy compare to developed country if the provision as you raising is given then what about the national property to be secure, what about those people who will be displaced with the valuable dollar holder nrn and our geopolitical situation is different than others. Those who want to leave nation is bye bye and those who want to come back with refining foreigner citizenship r welcome.

  • @tekrajpuri5224
    @tekrajpuri5224 Před 4 lety +4

    आफ्नो मौलिक भाषा,संस्कार, संस्कृति लाई अगाल्ने लाई राजनीतिक अधिकार बाहेकको नागरिक्ता दिनु उचित होला ।

    • @radhikaneupane449
      @radhikaneupane449 Před rokem

      which is your your great festival ?? भनेर सोधेँ कृस्मस डे भन्नी नि

  • @roshanthapa3995
    @roshanthapa3995 Před 4 lety

    अरूकाे देशकाे नागरिक हुँदा खाएकाे कसम बिर्सेकाे हाे कि...म पछि मेराे देश नेपालकाे नागरिक हुन्छु भनेर ....अरू देशकाे नागरिक भएकाे हाे नबुझेकाे कुरा ....मन छ भने अरूकाे देशकाे नागरिकता त्यागेर अाअाैं ....लन्ठै साप...यस्ता NRN ले केही उखाल्दैनन्...र केही गर्नेवाला नि छैन । ...अभियान अभियानमा सीमित...

  • @r.kmoktan1452
    @r.kmoktan1452 Před 4 lety +13

    No entry.....No double citizenship NRA
    NRA kick out from Nepal ....

  • @abinrai1161
    @abinrai1161 Před 4 lety +14

    NRNA doesn’t deserve whatever dual citizenship or continuity of citizenship.
    GURKHAS have historical background and they deserve continuity of citizenship.

  • @pankajkoirala7902
    @pankajkoirala7902 Před 4 lety +11

    The so called "pseudo Nepalese" or NRN , they cant give concrete answer to the host's question (what benefit do Nepal will get by providing Nepali citizenship with political rights to pseudo Nepalese or NRN ).....it was hilarious to listening to their answer.
    The pseudo Nepalese or NRN is like malai chichi pani chainxa papa ni chainxa.....dubai haat ma laddu..

  • @bijenmaharjan8897
    @bijenmaharjan8897 Před 4 lety

    hye awasarbadi ho jaha guliyo uhi bhuliyo

  • @SajjadAli-mt3qv
    @SajjadAli-mt3qv Před 4 lety

    एस्तो वहस गर्ने लाई साउदी मा गएर यो कुराको आवाज उठाउनु भन्न मन लागिराछ,,
    हैन,,सबै किन नागरिकता कै पछि लागि रा छ्न?

  • @rinapradhan8770
    @rinapradhan8770 Před 4 lety +1

    Hong Kong Id jastai nepali Id deye bhai halyo ne....

  • @alizaliz4391
    @alizaliz4391 Před 4 lety

    मलाई त के लाग्छ भने आफ्नो घर सिगार्न छोडेर अर्काको भबन built up गर्नेलाई के देसको माया लागेर आको होला

  • @puskerk.c3897
    @puskerk.c3897 Před 4 lety +1

    उहाहरुको सम्पत्तिको र आयको लाग्ने कर तिर्नु हुन्छ कि हुन्न ?

  • @shyambahadurgurung4089

    यश बहसमा एउटा प्राविधिक पक्ष ~~~ लगभग १५/१६ लाख नेपालीहरू भारतमा छन्।तिनीहरूले पनि त्षहाँकाे अाधार कार्ड र नागरिकता दुवै सँगसँगै लिएर वारिपाी भाेट हाल्नु पाउने हाे ?

  • @kshatrib
    @kshatrib Před 4 lety +1

    नेपालमा नै नफर्किने सुरसार गरेर देश छोडेर हिड्ने, आफू फर्किने त कुरा नै छैन उतै जन्मे हुर्केको छोराछोरीको पिर। ब्रीटिस लाहुरे र अरु भगुवा स्वार्थिहरुलाई एउटै डालोमा हालेर हुदैन।

  • @krishnakhatyadi2460
    @krishnakhatyadi2460 Před 4 lety

    नागरिकता किनी,पलायन भई,धर्ती नटेक्नेलाई नसोध्नुस!
    देश (मौलिकता) को माया के र कहाँ हुन्छ भनेर।
    देश (मौलिकता) को माया त,
    वास्तवमा,
    थाङ्नामा जन्मेर, आंगनामा खेल्ने अनि माटो र धुलोले हुर्काईएकालाई मात्र थाहा हुन्छ।

    • @alizaliz4391
      @alizaliz4391 Před 4 lety +1

      देश अप्ठ्यारोमा परेको अबस्थामा आफ्नो स्वर्थमा रमाउने लाइ न आफ्नो देसको चिन्ता छ मात्र आफ्नै र आफ्नै पुस्तको चिन्ता कस्तो अचम्म ।

  • @khempun4425
    @khempun4425 Před 4 lety

    यस्ता बिषयलाइ महत्व नदिईयोस मेडियाले ! नेपाली नागरिकता त्यागेर बिदेसमा गएर पिआर लिएर बस्ने हरुलाई के को नेपाली नागरिकता? नेपाली नागरिकता चाहिने भए बिदेश त्यागेर आए भयो नि नेपाल।

    • @nipeshtamang2753
      @nipeshtamang2753 Před 4 lety

      Nepal aayara kaam xaen tax arko desh lae dine nepal aayara पैसाको फुर्ती मात्रै laune हो

  • @kumarrshrestha7517
    @kumarrshrestha7517 Před 4 lety

    The first generation Nepali is desperate to go abroad and to get Permanent Residence by hook or by crook.
    Then they work hard to (give up the Nepali passport in order to) get the foreign passport.
    Not satisfied with this, they want their children to be born abroad so that they can get the citizenship.
    And now is it fair to claim Nepali citizenship and passport?

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 Před 4 lety

    गैर आवासीय नेपालीले नेपाललाई केही दिनु नागरिकता मागेको हैन रहेछ नेपालको आफ्नो सम्पतिमा हक जमाउन अर्थात पछि उतै लैजानलाई नागरिकता मागेको देखियो।

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf Před 9 měsíci

    नेपालीनामत्याग
    गोर्खागर नेपालीभाषानामलहटाई गोर्खागर यसलेठूलोसमस्या समाधान गर्छ। सन १९३३ मा जस्तोगर । NRN होइन GRG गराउने नेपालकोनाम गोर्खाभूम होस

  • @kapildhakal8713
    @kapildhakal8713 Před 4 lety

    It's verify that those people who left country does not deserve internally nationality. these peoples are having major concern centering their personal benefit rather than future of Nepal and those Nepali living Nepal. We Nepali who r not give off our nationality in envy of foreigner dollar and people living in Nepal are capabal to gain our national sustainable prosperity in future.regin the foreign land You r Wellcome to home otherwise one cannot have two step in two ship which is against natural principle.

  • @Shivashambu
    @Shivashambu Před rokem

    Green card samma nepali citizenship kayam hunxa tara bahira ko citizenship lisakepaxi Nepali citizenship tesai kariz hunxa yadi duel citizenship vayo vane afno desh ma kehi apat ya war vayo vane bhagne iniharu hunxan