कमला घिमिरेको लरिलरिलै - ३ छोरीको मर्म New Nepali Teej Song 2079 By Kamala Ghimire & Khem Century

Sdílet
Vložit
  • čas přidán 29. 08. 2024

Komentáře • 1,8K

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial Před 2 lety +711

    प्रत्यक बर्ष बैनी कमला संगै केही न केही नयाँ बिषयमा तीज गीत आउनी गर्छ यसपाली पनि आएको छ कस्तो लाग्छ प्रतिकृया दिनु होला धन्यवाद । गायिका जानुका तामाङ्
    कमला बैनी अनी मेरो आवाज रहेको गीत लरिलरी लै - ३ छोरीको मर्म l

    • @khimbahadurkc1658
      @khimbahadurkc1658 Před 2 lety +19

      हजुर को स्वोर म जादु छ।सारै मन पर्ने गीत हुन्छन् हजुर को।हाम्रो नेपाल को पहिचान बोकेको र नेपाली ले खोजेको रोजेको गीत हुन्छन् हजुर।जय नेपाल 🇳🇵🇳🇵

    • @pramilabasnet502
      @pramilabasnet502 Před 2 lety +9

      समय सान्दर्भिक गित अत्ति बेस्ट

    • @dineshrawat5754
      @dineshrawat5754 Před 2 lety +10

      यस्ता गीत लाई अवश्य अवार्ड मिल्नु पर्छ। सारै नै मन पर्यो कमला बहिनी सलाम छ। यति राम्रो गीत गाएको मा धेरै धेरै धन्यवाद छ।

    • @hariparsad8718
      @hariparsad8718 Před 2 lety +3

      धेरै राम्रो रहेछ धन्यवाद सबै टिमलाई मार्मिक छ अहिले मल जस्तो गिद पनि 💕💕🙏🙏🇦🇪🇦🇪

    • @samundrabhattarai341
      @samundrabhattarai341 Před 2 lety

      czcams.com/video/IAxV1tOxKAA/video.html

  • @कुरा
    @कुरा Před 2 lety +47

    चेतनामूलक तिज गित ,चेलीबेटी को वेदना हामी सबैले बुझ्न् जरुरी छ! धन्यवाद,शब्द लेखक जि लाई!

  • @ShantiShreePariyar
    @ShantiShreePariyar Před 2 lety +82

    कस्तो मिठो सामाजिक बिषय बस्तुमा बनेको रहेछ,गीत र भिडियो ले निक्कै मन छोयो सुभारम्भ डिजिट्ल र सम्पुर्ण टिम प्रति सफलताको शुभकामना ❤️❤️

  • @begamroka6108
    @begamroka6108 Před 2 lety +6

    खेम सरको आवाज स्वर कती मीठास तै सँगीत दमदार छ गाऊ घरको टीपीकल शब्दहरू अत्येन्तै मीठो गीत बधाई सम्पूर्ण तीमीलाई

  • @aljusharma5100
    @aljusharma5100 Před 2 lety +36

    छोरीहरुको जुनि नि कस्तो कस्तो 😥
    धेरै राम्रो कमला बुनु र खेम दादाको गित ❤️
    धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 💐✨

  • @nareshkumar-bl2kz
    @nareshkumar-bl2kz Před 2 lety +8

    ओहोहो कती मीथो गीत बनाउनुभारैछ सब्द हरु पनी उस्तै ओ गीत सुनेर ओ भीदीयो हेरेर हीजका दीन मा घतेकाघतनाहरू झलझली एदआयो एती राम्रो गीत बनाउनु हुने अलतीमलाई बधाई

  • @ttss6037
    @ttss6037 Před 2 lety +7

    जति हेरे सुने पनि नअगाउनी लय शब्द स्वर अभियान सबै उत्कृष्ट छ याे गितका सम्पूर्ण टिमलाई उच्च सम्मान छ हाम्री सानी धादिङे नानी कमलाकाे उमेर अनुसारको अभियान दामी छ नानीकाे अझै प्रगति हुँदै जाअाेस अार्शिबाद छ फेरि पनि गितकाे सफलताको शुभकामना धन्यवाद !

  • @himalsingh6156
    @himalsingh6156 Před 2 lety +9

    यैले को युग मा यस्तै घटना हरु घटिरहेको छ हजारौं चेली भेटी हरुले न्याय पाइरहेकी छैनन समय सान्दर्भिक गित ले मेरो मन छोयो धन्यवाद दाइ र कमला बहिनि लाई 👌👌👌👌

  • @gomaniure6222
    @gomaniure6222 Před 2 lety +5

    असलि तिजकोगितको भाका लय बल्ल सुन्न पाईयो।यथार्त जिवनको चित्रण देखाईयकोमा खेम र कमला लाई धन्यवाद।

  • @hariaryal2408
    @hariaryal2408 Před 2 lety +5

    अहिले सम्म जती पनि तीज गीत आएकाछन् यो साल को उत्कृष्ट तीज गीत हो यो सफलताको शुभकामना

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @gautamaayusha8567
    @gautamaayusha8567 Před 2 lety +114

    कमला दिदी साच्चै रोय जस्तो लागेर म पनि कति रोय 😭सफलता को पुर्ण शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +2

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l नानु बुनु नरुनु हस दादा छ साथमा

    • @devisubedi
      @devisubedi Před 2 lety +4

      म पनि रोए नानु

    • @veerpun5810
      @veerpun5810 Před rokem +1

      Me too sister 😭😭😭

  • @sajjanbohora299
    @sajjanbohora299 Před 2 lety +10

    आहा वास्तविक तीज गीत । निक्कै मिठो लाग्यो संदेशमूलक गीतका लागी खेम जी कमला बहिनी , नेत्र जी अनी जनुका जी लाई सुभ कामना ❤️🥰

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l मेरो सर मिस यु धेरै कहिले आउनुहुन्छ नेपाल अब फेरी अधिबेशन आउदै छ है

  • @Dipichhya
    @Dipichhya Před 2 lety +47

    जीवनत बोकेको गीत सारै मन पर्यो❤️❤️कमला बहिनी सहित संपूर्ण टिमलाई शुभकामना❤️❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @ramaneupane669
    @ramaneupane669 Před 2 lety +3

    कमला बहिनीको गित सन्देशमुलक र धेरै राम्रो छ । भिडियो हेर्दा मन छाेयाे र अाँसु ❤️

  • @bishnukhatri3648
    @bishnukhatri3648 Před 2 lety +3

    wow टेर्निङ मा पुगेछ मैले त आजै तीन पटक हेरिसके कति समसामयिक घटना लाई बुझेर बनाउनु हुन्छ श्रीजना गर्ने अभिनय गर्ने सम्पुर्ण कलाकार लाई धन्यवाद

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @suryashrestha6007
    @suryashrestha6007 Před 2 lety +62

    आमा गुमाएकी चेलीहरुलाई भाउजू र दाजुले दिने वेवास्ता अनि हेलाँ कसरी गर्छन् भन्ने सन्देश बोकेको यो गीतले गाउँमा हुर्किएका र यथार्थ देखेकाहरुको मन छुन्छ ।यो गीत सुन्दै गर्दा मेरी टुहेरी बैनीको सम्झना आयो ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +2

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

    • @sharmilanepali1894
      @sharmilanepali1894 Před 2 lety +1

      Malai last ramro layo yasti song aaus dhari Kamala la gayako Sabi Chali la parna charge parna kura ho tasala Sabi la harnu ho 🤭💗💗😔😍I love song

    • @lilakarki9544
      @lilakarki9544 Před 2 lety

      H bY hi ghaT bY bY g bhai

  • @gopalkhamcha3780
    @gopalkhamcha3780 Před 2 lety +6

    सच्चिकैई तिज गित कति मिठो छ खेम सर र कमला नानि को राम्ररो र मिठो गित कहिले आऊँछ भनेर पर्खको थिय बल्ल आयो खुसि लाको छ बधाई छ खेम सर लाई र कमला नानु लाई बधाई छ

  • @malbsunar1239
    @malbsunar1239 Před 2 lety +4

    यो साचचै घटेका घटना हरू मा समाबेस मा भरीयाको सब्दा हरू छ आति राम्रो छ गित धन्यवाद सबै टिमलाई

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @joyajoya5415
    @joyajoya5415 Před 2 lety +4

    सारै राम्रो गीत मन छाेयाे छाेरीकाे बेथा कसैलाई केथा 😭😭सफलताकाे शुभकामना भाइ बहिनी

  • @nisharegmi6216
    @nisharegmi6216 Před 2 lety +6

    समय सान्दर्भिक यथार्थ घटनामा आधारित निकै राम्रो

  • @kalawatideuba6791
    @kalawatideuba6791 Před 2 lety +4

    बास्तबिकता बोकेको एक दमै राम्रो गित बधाई छ नानी लगाएत सम्पुर्ण लाई

  • @shivadolakha92
    @shivadolakha92 Před 2 lety +6

    आहा यो बर्ष को उत्कृष्ट तिज गित आयो खेम सरको,,शुभकामाना अल टिमलाई ,

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +1

      हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l

  • @reshmathapa2846
    @reshmathapa2846 Před 2 lety +2

    Ahaa kati ramro song 🎶🎶🎶 congratulations 🎉 all of you 👍👌👌🙏🙏🙏

  • @bimalanepali9278
    @bimalanepali9278 Před 2 lety +8

    सारै राम्रो छ कमला बैनी को अभिनय

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @dalsingh3817
    @dalsingh3817 Před 2 lety +5

    साचिकैइ हाम्रो छोरी चेली को बेथाको गित छ सारैइ राम्रो लाग्यो धन्यवाद सम्पुर्ण तिम्लाई

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @laxmanlim6307
    @laxmanlim6307 Před 2 lety +19

    कमला नानू लगायत सम्पुर्ण टिमलाइ शुभकामना ।गित राम्रो छ करोड क्लबमा पुरौनु पर्छ यो गितलाइ।कमला नानुको गायन सङ्गै अभिनय पनि दम्दार छ ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @aayushkvologs5851
    @aayushkvologs5851 Před 2 lety +8

    हेर्दै जानू प्यारी बनु कमला आउने दिन म हिरोईन हुन्छ यक्टिङ राम्रो छ love you नानु

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @Sentisharma
    @Sentisharma Před 2 lety +143

    साँच्चीकै छोरि चेलीहरुको पिर ब्यथा समटिएको तिज गीत रहे छ। पुरा गीतको भिडियो हेरे मन छोयो, एकदमै शन्देशमुलक गीत रैछ। सफलताको शुभकामना खेम दाई लगायत सम्पुर्ण टिमलाई🤗🤗❣

  • @chandrumagar5785
    @chandrumagar5785 Před 2 lety +1

    Safaltako suvakamana all entire family members.Lok dohorika jati pni singer hru hunuhunxa tra khem century daaju ko sabai Vanda utkrista voice lagxa . Thulo fan ho khem da ju ko ma🙏🙏🙏❤️❤️❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      तिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @samirbaraili4193
    @samirbaraili4193 Před 2 lety +10

    आहा कती मिठो शब्द अनी कमला बुनुको अभिनय कति राम्रो सबै टिमलाई सुभकामना।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @rajeshb.k.5005
    @rajeshb.k.5005 Před 2 lety +8

    वाउ जनचेतनामूलक गित औधी राम्रो लाग्यो अझ भनौ कमला बैनिको अभिनय उत्कृष्ट लाग्यो!! सफलता अग्रिम सुभकामना सम्पुर्ण टिम मेम्बरहरुलाइ!!🌸🌸

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @hemkarki3033
    @hemkarki3033 Před 2 lety +5

    यतिधेरै म पहिलेपल्ट यो भिडियो हेरेर रोए😭😭कसरी बयान गरौ एकदम उत्तम छ सनदेश मुलक यो गित बधाइ छ सबैलाई

  • @Kharelprabin3
    @Kharelprabin3 Před 2 lety +2

    ओहो साच्चिकै यथार्थ मा आधारित यो गित ले सबैको मन तन आँखा रुवाउने भो तिज मा चेली को ब्यथा सुनाइयेको गित लाई बल्ल तिज गित भनिन्छ आज भोलि त बरै

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @aakritipoudel7944
    @aakritipoudel7944 Před 2 lety +5

    कति राम्रो अभिनय कमला छोरिको ट्रेन्डिङ नम्बर 1भएको देख्न अनि करोडौं क्लब मा पुगेको देख्न पाइयोस् ।।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l

  • @muktitimilsina4603
    @muktitimilsina4603 Před 2 lety +4

    My fabrate singer both😊kati ramro geet😥😭😭

  • @arjunthapa7743
    @arjunthapa7743 Před 2 lety +7

    अति मार्मिक कथा ब्याथा अनि शन्देस बोकेको गित पस्किनु भएछ धेरै धेरै शुभकामना होल टिमलाई !

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @foodmasti.....453
    @foodmasti.....453 Před 2 lety +4

    Geet ramro xa samaya sandharvik xa😍😍😍😍😍

  • @rijitSingh7
    @rijitSingh7 Před 2 lety +19

    यो बर्षको अहिले सम्म कै सबै भन्दा उत्कृष्ट गीत ❤️नेत्र अर्याल दाजुको शब्द र खेम सेन्चुरी दाजुको मिठो लय आहा❤️❤️मनै चोयो❤️मन पर्ने गायक खेम सेन्चुरी दाजु लगायत सम्पुर्ण टिमलाई बधाई साथै सफलताको शुभकामना❤️❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l

  • @rupapangeni611
    @rupapangeni611 Před 2 lety +13

    अहा सार्‍है मार्मिक र वास्तविक घटनामा आधारित सुनिरहुं लाग्ने तीज गित ! कमला छोरी लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना 🙏💕🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +2

      धेरै धेरै धन्यावाद हजुर प्रतिक्रियाको लागि l

    • @saraswatipathak1000
      @saraswatipathak1000 Před 2 lety +3

      @@ShubharambhaDigitalMusic नाहिस

  • @atishrawal8407
    @atishrawal8407 Před 2 lety +10

    सानि तर सारै लोक्पिर्य बहिनि कमला को स्वोर अनि खेम दाइ को स्वोर मलाइ सारै मन पर्छ 😘

  • @sitaramdangi1588
    @sitaramdangi1588 Před 2 lety +16

    मौलिकता र बास्तबिकत समाजको यथार्थ घटनाहरूलाई चित्रण गरेको पाइयो यो गीतमा । छ बधाई छ सम्पुर्ण टिमलाई ।

  • @KanxiiMagarni1235
    @KanxiiMagarni1235 Před 2 lety +7

    अाहा कति मिठाे गित हाे सुनाै सुनाै लाग्ने खेम सेन्चुरिकाे भाेईसकाे त कुरै न गराै झन छाेरि मान्छेकाे जिबनमा यस्तै यस्तै घटना हुन्छ र अहिले त कम मात्र हाेला सायद छाेरिकाे पीडा😥😥

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 Před 2 lety +7

    साच्चिकै समय सान्दर्भिक, मार्मिक अनि सन्देशमुलक गित मलाई त सारै मन पर्यो , खेम सञ्चुरी दाईलाई मनै देखि सम्मान साथै best wishes for whole team 🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l

  • @pramilabasnet502
    @pramilabasnet502 Před 2 lety +38

    चर्चित गायक खेम सेन्चुरीको उत्कृष्ट श्वर र झन उत्कृष्ट संगीतको गित 😍😍💝💝

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l मेरी दिदी

  • @DigitalStar123
    @DigitalStar123 Před 2 lety +35

    सारै मार्मिक गीत सफलताको शुभकामना सबै युनिटलाई ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @parassubedi5066
    @parassubedi5066 Před 2 lety +36

    यो मिठो गीतको लागि जति पनि पर्खाईमा हुनुहुन्छ उहांहरुलाई पनि धेरै धेरै माया अनि गीत करोडमा पुगोस सम्पूर्ण टिमलाई मुटुदेखि वधाई दिन चाहान्छु 💗💗🥰

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @bishnugautam3983
    @bishnugautam3983 Před 2 lety +4

    अहिले समाजमा यस्तै घटेका घटनाको बारेमा प्रत्यक्ष भिडियो बनाउनु भएको मा यो सबै टिम लाग धेरै धेरै धन्यवाद छ

  • @GamingwithDangerMan
    @GamingwithDangerMan Před 2 lety +27

    समय सान्दर्भिक, तितो सत्यमा आधारित 😥
    एउटा दुइटा मान्छे असल भएर पनि नहुँदो रहेछ, सबैको नियत फरक फरक भएपछी 😟

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +2

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @hariparsad8718
    @hariparsad8718 Před 2 lety +16

    धेरै राम्रो गिद रहेछ हाम्रो नेपालमा यस्तै घटना घटेको छ धन्यवाद सबै टिमलाई 🙏🙏💕💕🇦🇪🇦🇪

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @chitra86chitra17
    @chitra86chitra17 Před 2 lety +4

    धेरै राम्रो छ हो दाजु कमल बुनु सँगको

  • @dineshrawat5754
    @dineshrawat5754 Před 2 lety +2

    सारै मन छोयो कमला बहिनी को यस तीज गीत ले। सारै मन पर्यो छोरी को कर्म गीत यो गीत ले सम्पूर्ण नेपालीहरु लाई संदेश दिने छ। आफ्ना सन्तान लाई जोगाउनु पर्छ भनेर। स्कूल मा पुराउने स्कूल बाट सन्तान लाई घर मा लिएर आउने थोरै समय काम बाट निकालेर। आफ्ना सन्तान संग बस्ने कुरा गर्ने के कस्तो दुःख छ भनेर।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @santoshbs3887
    @santoshbs3887 Před 2 lety +4

    सारै मन छोयो हजुर।❣️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @dhunganasirjana6934
    @dhunganasirjana6934 Před 2 lety +6

    Wow kati ramro😍😍😍😍

  • @puspabhusal8568
    @puspabhusal8568 Před 2 lety +8

    खुशी लाग्यो आज समाजमा हुनेगरेका समस्या लाई बुझेर यति राम्रो गित सँगै अभिनय देख्न हेर्न र सुन्न पायौ🤗🤗❤️❤️❤️बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई😊🤗🤗

  • @nimrajbasnet2699
    @nimrajbasnet2699 Před 2 lety +4

    Wow beeg congregation all hol tem
    यो बर्ष कै सर्ब उत्कृष्ट तिज गित प्यारी कमला नानी को गित निकै मार्मिक र सन्देश दिने खाल को बनेको छ आसा छ यो गित नि कमला को करोड कलब जान्छ।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @madangahatrajofficial
    @madangahatrajofficial Před 2 lety +18

    आहा खेम सेन्चुरी दाईको हरेक सिर्जना निकै मन पर्छ 🥰❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @heemataweri9679
    @heemataweri9679 Před 2 lety +2

    Kati ramro geet sarai man park keep it up kamala boine n daju

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @tekbahadur6360
    @tekbahadur6360 Před 2 lety +3

    आहा कती मिठो तिज गीत 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @mananmagarmagar4036
    @mananmagarmagar4036 Před 2 lety +3

    अति मिठो गीत सबै तिम लाई बधाई छ 🙏🙏🌹🌹🌹👏👏👏👏

  • @Anjanasapkota1274
    @Anjanasapkota1274 Před 2 lety +11

    गीतको शब्दहरु ,अभिनय हेर्दै जाने क्रममा कति आशूं झरे 😢😢 एक सन्देशमूलूक गीत बनेको छ सम्पूर्ण टिमलाई सफतलाको शूभकामना ❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @debarajbishwakarma918
    @debarajbishwakarma918 Před 2 lety +9

    अति मार्मिक गित रहेछ गित सुनेर सारै मन छुने
    सब्दलय रहेछ खेम दाजु लगायत टिम हुनु हुने सम्पुर्ण लाई शुभकामना 🙏🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @ritugyawali1981
    @ritugyawali1981 Před 2 lety +22

    अतेन्त मार्मिक र सत्य घटना मा आधारित माैलिक गीत khem century daju Ra Kamala baine ko सफलता को सुभकामना सबै team lai ❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l धन्यावाद हजुरलाई

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 Před 2 lety +3

    असाध्धै राम्रो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l

  • @sangitabhandari6173
    @sangitabhandari6173 Před 2 lety +7

    एकदमै मार्मिक गीत

  • @betterlifestyle717
    @betterlifestyle717 Před 2 lety +15

    वास्तविक समाजको यथार्त चित्रण गरेको चेतनामूलक तिज गित ,आहा ! सफलताको शुभकामना सम्पुर्ण टिमलाई

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l धन्यावाद हजुरलाई

  • @amritsapkotaofficial
    @amritsapkotaofficial Před 2 lety +15

    आहा कस्तो।मिठो गित बधाई छ सम्पुर्ण टिमलाइ...

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l बाबा

  • @bindubhusal857
    @bindubhusal857 Před 2 lety +5

    अति राम्रो गित अभिनय उस्तै राम्रो

  • @birbirendra5138
    @birbirendra5138 Před 2 lety +7

    बास्तबिकता अनि यथार्थलाई आत्मसात गरेको तिज गीत अति मन पर्यो सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि सफलताको शुभकामना 😘😘😘😘😘🌺🌺🌺

  • @mayakhatri7113
    @mayakhatri7113 Před 2 lety +5

    धेरै धेरै शुभकामना राम्रो छ गित

  • @suryabc3705
    @suryabc3705 Před 2 lety +17

    गीत अत्यन्तै राम्रो, समय सान्दर्भिक, सन्देश मुलक, र वास्तविक समाजको यथार्त चित्रण गरेको छ , सबै नेपालीको मन मुटुमा बस्न सफल होस्

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @Yagya_murti
    @Yagya_murti Před 2 lety +9

    साच्चिकै चेलीबेटीको कथा बोकेको हाम्रो समाजको समय सान्दर्भिक यो तिज गित सारै मर्म स्पर्सी छ् सफलताको शुभकामना होल टिमलाई 💐

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @santoshbhandariofficial7375

    यथार्थ कुरा मा निकै मार्मिक तीज गीत

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l

  • @ishojbhujel4867
    @ishojbhujel4867 Před 2 lety +3

    आहा कति राम्रो खेमदाजु को गित सुन्दा आनन्द हुन्छ सबै टिम लाई शुभकामना व्यक्त गर्दछु 😘😘🙏🙏

  • @pramilabasnet502
    @pramilabasnet502 Před 2 lety +36

    यो बर्षको उत्कृष्ट मा सफल तिज गित को शुभकामना💐💐

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l दिदी

  • @maheshadhikari728
    @maheshadhikari728 Před 2 lety +3

    बास्ताबिक सत्य घटनामा आधरित मार्मिक गित

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @birukumar1519
    @birukumar1519 Před 2 lety +3

    उत्कृष्ट शब्द पारिवारिक कथा बेथामा समिटिएकाे तिजगित सुन्दा अति नै अानन्द अायाे सबै टिमलाई बधाई छ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @rupatamang1024
    @rupatamang1024 Před 2 lety +1

    Kati mitho geet man nai xuyo safalta ko suvakamana 💗💗❤❤👌

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @bibasgorkhali583
    @bibasgorkhali583 Před 2 lety +8

    समाजमा घटेको घटना हरु लाई समेटिएको यो मार्मिक चेतना मुलुक सिर्जना गर्नु हुने सिर्जनाकार जि लाई मेरो नमन मिठो सग गाउनु हुने खेम सर जानुका जि लाई बधाई अनि अभिनय मा आफ्नो भुमिका प्रदर्सन गर्नु हुने कमला बैनी खेम जि अनि सरस्वती जि लाई सुभ कामना ❤️❤️❤️❤️😍😘😘😘🤗🤗🤗👍️👍️👌👌👌

  • @preciousopal6582
    @preciousopal6582 Před 2 lety +3

    गीत अत्यन्त चेतनामुलक छ। व्यवसायिकतालाई ध्यान नदिई बनाएका यस्ता गीतलो वास्तवमै राम्रो व्यापार गर्छन्

  • @sitamarasini1388
    @sitamarasini1388 Před 2 lety +11

    सारै मीठो जनचेतमामुलक गित सफलताको शुभकामना🙏🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @khumbahadurkhatri6856
    @khumbahadurkhatri6856 Před 2 lety +1

    kati ramro sabdha congratulation khem chentury ,kamala ghimire and whole teams

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @SantoshiMaharOfficial
    @SantoshiMaharOfficial Před 2 lety +4

    आहा कति राम्रो बिषय वस्तु उठान गर्नु भएछ नेत्र सर!! हजुर बाट यस्तै सिर्जना काे अपेक्षा थियो!! साथै जति सुन्यो उति सुनिरहू लाग्ने गायकी पन् साथै हेरिरहुँ लाग्ने भिडीयो सबै पक्ष उत्कृष्ट बयान गर्न पनि शब्द कम हुन्छ जस्तो लाग्छ!! सम्पुर्ण टीम लाई सफलताकाे शुभकामना!❣️❣️💐🙏🙏 सङ्गै यस्तै यस्तै चेतना मुलक गीत सुनिरहनु पाउँ 🙏 !! हाम्रो समाज सभ्य बनाउनु र बालबालिका काे सुरक्षा गर्नु हामी सबैको दायित्व हो!!🥲🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Před 2 lety +3

    खेम सेन्चुरी र कमला घिमिरेको तिजको गित को स्वर शब्द सारै राम्रो लाग्यो अभिनय पनि राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई प्रगति को कामना गर्दछु

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @shahi2862
    @shahi2862 Před 2 lety +4

    👌तिज गित भनेको यस्तो पो हुनुपर्छ ♥️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्तारिक्रियाको लागि धेरै आभारी छौ l

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @santoshdawadi6901
    @santoshdawadi6901 Před 2 lety +3

    आहा मार्मिक हजारौं नेपाली दिदिबहिनी चेलिहरुको वास्तविक यथार्थ गीत नयाँ कम्सेप सफलताको शुभकामना 🎶🎶💕💕

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @chhabilal491
    @chhabilal491 Před 2 lety +8

    Khem century dada kamala banu लगायत सम्पुर्ण टिमलाई सफलता को कामना कति मार्मिक गीत त्यस्तै राम्रो अभिनय 🙏❤️❤️

  • @pratapsp4345
    @pratapsp4345 Před 2 lety +4

    धेरै धेरै राम्रो छ।
    सम्पूर्ण टिमलाई शुभकामना 🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @SurajRuchal815
    @SurajRuchal815 Před 2 lety +6

    मन रुवायो गित ले कति मिठो चेतना मुलक भिडियो आवज पनि उत्तिकै राम्रो खेम जी कमला बैनी जानुका तामाङ जी लाई विशेष धन्यवाद

  • @prabeenakarki8509
    @prabeenakarki8509 Před 2 lety +15

    गीत अत्यन्तै राम्रो, समय सान्दर्भिक, सन्देश मुलक, र वास्तविक समाजको यथार्त चित्रण गरेको छ , सबै नेपालीको मन मुटुमा बस्न सफल होस् 💕💕💕❣️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @bipinregmi3287
    @bipinregmi3287 Před 2 lety +3

    हुर्काउन भन्दा नि वचाउन गार्हो हाम्रा चेलीबेटीलाई ......
    अन्ततै मार्मीक गीत । समाजको यथार्थ चित्रण । गीतको सफलताको शुभकामना ।

  • @dhaniswaradhikari7917
    @dhaniswaradhikari7917 Před 2 lety +2

    समय सान्द्रविक तीज गीत धेरै राम्राे छ ल

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @balram2778
    @balram2778 Před 2 lety +4

    सरै राम्राे कमला नानु काे अभिनय

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Před 2 lety +6

    आहा असाध्यै मिठाे गित धेरै धेरै शुभकामना ❣️🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @amritakc3069
    @amritakc3069 Před 2 lety +4

    Heart touching❤

  • @prabinpandey869
    @prabinpandey869 Před 2 lety +7

    ल बधाई छ धेरै राम्रो तिज गित अाएछ अहिले पनि यश गितले तिज खाने भयाे शुभकामना💖💖

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @madhavbhandari1690
    @madhavbhandari1690 Před 2 lety +4

    समय सान्दर्भिक तथा सन्देसमूलक गीतको लागि यो टिमलाई सुभकामना यस्तै गीतको प्रतिक्षामा बस्छौ है

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      धेरै धेरै धन्यावाद हजुर प्रतिक्रियाको लागि l

  • @basantachhetri3788
    @basantachhetri3788 Před 2 lety +1

    छोरीको जीवन कथामा आधारित सन्देशमुलक तिज गीत मन छोयो सफलताको शुभकामना

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  Před 2 lety

      हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l

  • @padmasubedi367
    @padmasubedi367 Před 2 lety +39

    मिठो स्वर अनि शब्दहरू ,बधाई तथा सफलताको शुभकामना सबैलाई❣️❣️❣️

  • @nabinakhadka8755
    @nabinakhadka8755 Před 2 lety +6

    समाजमा घटिरहेका यथार्थ घटनाको चित्रण गरियको यो भिडियो धेरै सन्देशमुलक छ र राम्रो पनि👍👍

  • @krishnarumba4395
    @krishnarumba4395 Před 2 lety +12

    हाम्रो समाजमा कलिला बालबालिका माथी भएका हत्या, हिंसा सोसणको बिसयमा यो गीतले वास्तविक तवरले चित्रण गरिएको रहेछ धेरै राम्रो लाग्यो सम्पुर्ण कलाकार टिमलाइ धेरै धेरै सफलताको सुभकामना🙏🙏