Marinchha Ki Sailo by Bimalraj Chhetri, Radhika, Khuman, Januka & Khem Century | New Teej Song 2078

Sdílet
Vložit
  • čas přidán 29. 08. 2024
  • Presenting new Nepali teej song Marinchha ki sailo by Bimalraj Chhetri, Radhika Hamal, Khuman Adhikari, Januka Tamang & Khem Century only on Januka Tamang's official CZcams channel.
    Januka Tamang Presents :- New Nepali Teej Song 2078
    #JanukaTamang #KhemCentury #NewTeejSong #KhumanAdhikari #BimalrajChhetri #RadhikaHamal #NewNepaliSong
    ----------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Marinchha Ki Sailo
    मरिन्छकी साइँलो
    ♪ Vocal:-
    Bimalraj Chhetri
    Radhika Hamal
    Khuman Adhikari
    Januka Tamang
    Khem Century
    ♪ Lyrics:-
    Netra Aryal
    ♪ Music:-
    Khem Century
    ♪ Music Arranger:-
    Binod Bajurali
    ♪ Mixing:-
    Khadak Bajurali
    ♪ Recordist:-
    Gobinda Parajuli
    ♪ Rythem:-
    Bhuwan Gandharba
    ♪ Flute:-
    Ratna B.K
    ♪ Sarangi:-
    Hemanta Kanchha Rasaily
    ♪ Recording Studio:-
    Studio Malashree
    --------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:-
    Prakash Bhatta
    🎬 Artists:-
    Bimalraj Chhetri
    Radhika Hamal
    Khuman Adhikari
    Januka Tamang
    Khem Century
    🎬 Cinematographer:-
    Nabaraj Uprety
    🎬 Edit:-
    Bishnu Sharma
    🎬 Post Production:-
    Sai Vision Pvt. Ltd.
    01-4102684
    © & ℗ Januka Tamang, 2021
    All Rights Reserved
    --------------------------------------------------
    Social Links:-
    CZcams:- ​tinyurl.com/Ja...
    Facebook:-
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Komentáře • 4,7K

  • @janukatamang4636
    @janukatamang4636  Před 3 lety +1509

    सम्पूर्णमा नमस्कार, नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, बिमलराज क्षत्री, राधिका हमाल, खुमन अधिकारी, खेम सेन्चुरीको स्वरमा समसामयिक तीज गीत "मरिन्छकी साइँलो" लिएर यहाँहरुसामु आएको छौ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।

  • @dolimayabk5727
    @dolimayabk5727 Před 3 lety +128

    भिउज कति जादैछ भनी घरी घरी हेर्नी जति हाजिर हौ त।। यो साल्को एक नम्बरको गित यहि हो

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j Před 3 lety +25

    खुमन अधिकारी साउजी पो ।।।👌👌
    गित राम्रो छ समाजको यथार्थ चित्रण छिट्टै करोड क्लबमा पुगोस।।

  • @shivadolakhali6386
    @shivadolakhali6386 Před 3 lety +77

    खेम सर को नामै काफी,,छ तेसै माथी यस्तो उत्कृष्ट सृजना wow,,

    • @janukatamang4636
      @janukatamang4636  Před 3 lety +1

      धेरै धेरै धन्यावाद हजुर l

    • @kalabhattarai7938
      @kalabhattarai7938 Před 3 lety +1

      Shi vnnu vayo khem ko ta name jo kaffi xa bhut mn prx khem ko sabai geet yo geet le mn jo xoyo aasu jo aayo hami neplai ko garibi ko pida 😭😭😭😭

  • @sherrokaya8561
    @sherrokaya8561 Před 3 lety +35

    यो गीत हेर्दाहेर्दै मेरा आँखा बाट आँसु झरेको थाहै पाइनँ । १२ पटक हेर्दापनि धित मरेन हजुर । म पनि निम्न वर्गको मान्छे ...... !

  • @pramilabasnet502
    @pramilabasnet502 Před 3 lety +197

    खेम सेन्चुरीको समसामयिक तिज गित सोचे भन्दा मिठो सफलताको कामना🙏🙏🙏💝💝💝

    • @janukatamang4636
      @janukatamang4636  Před 3 lety +3

      प्रतिक्रियाको लागि धन्यावाद हजुर l

  • @ramrijal2516
    @ramrijal2516 Před 3 lety +169

    "धनको मात्रै होर तपाई हाम्रो नातो"धम्क्याएर नबोल्नुस न?जानेगरी सातो" कस्तो मन छुने शब्द यो गितको सर्जकलाइ हृदयदेखि नै नमन्🙏🙏

    • @zulumagar1683
      @zulumagar1683 Před rokem

      बिल्कुल बिल्कुल👌

  • @laxmishrestha1383
    @laxmishrestha1383 Před 3 lety +53

    खेम सेन्चुरी भएको गित न राम्रो भय नि राम्रो लाग्छ मलाई तर धेरै मिठो गित छ यो होल unit लाई बधाई तथा सुभकामना🙏🙏🙏

    • @poudelbiraj8082
      @poudelbiraj8082 Před 3 lety +1

      Ph

    • @rameshmagar5641
      @rameshmagar5641 Před 3 lety

      यक दिन पालो सबै को आउदो रहिछ चर्चा मा आउनी पुराना कलाकार राजु खुमन पसुपती यति लाई मन पर्छ मलाई अनि बिष्णु माझी नेपाल को टप वान गायिका

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Před 3 lety +10

    अहा असाध्य राम्रो गीत मनै छोयो मार्मिक अनि समय सान्दर्भिक पनि छ सम्पुर्ण टीम लाई सफलता को कामना गर्दछु।

  • @radhikahamalpun2977
    @radhikahamalpun2977 Před 3 lety +253

    सबैलाई नमस्कार 🙏मन परेको गीतमा आफै देखिन समेत पाइयो धेरै धन्यवाद,खेम सेन्चुरी ब्रदर जानुका तामाङ मैया 🙏🙏

  • @mithunpariyar7572
    @mithunpariyar7572 Před 3 lety +31

    यो गीतमा देखाईयको जतिपनि चित्र छ यो सहरिया माहोल मा बस्ने अनि सहरिया माहोल मा हुर्केकियाकाले अलि न बुज्लान तर हामी गाउँ ले परिबेस मा हुर्किने लाई थाहा हुन्छ यो गीत सत्य आवज उथायेको छ्😢 सुभकामना सब टिम लाई|

  • @podverse69
    @podverse69 Před 3 lety +81

    ४ चोटी हेरीसके अझै धित मरेन ' / कति राम्रो गित मन मुटु देखी धन्यवाद यो सम्पुर्ण टीमलाई ।धेरै धेरै शुभ कामना । । ।

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 Před 3 lety +13

    यो गित दिनमा एक पटक हेर्छु बास्तबिक समय सामयिक गित हो । राधिका हमाल ले काक्रो फर्सी दिएर काम गरेर कटाउछु भनेको । दुखिको मन बुझ्ने बिमल राज अनि छुचो साउ खुमन साथै जानुका ले बायाँ हातले खान खाको । सारै मन छोयो ।

  • @amitsunar2502
    @amitsunar2502 Před 3 lety +89

    आहा खेम दाईको आवाज खेम दाईको लयकाे ठूलो फ्यान हैं मत अनि हजुरहरू नी
    👇👇✌️🤘🙏🏼

    • @janukatamang4636
      @janukatamang4636  Před 3 lety +1

      धेरै धेरै धन्यवाद प्रतिक्रियाको लागि हजुर l

  • @srikrishna3316
    @srikrishna3316 Před 3 lety +38

    करोड कल्बमा पुर्याउने छ!गित्लाइ केले भन्दा गित्को शब्दले!नेत्र अर्याल लाई सलाम टक्र्याय!

  • @krishnabaral2124
    @krishnabaral2124 Před 3 lety +15

    म यु ए ई बाट हेर्दै छु ,साह्रै राम्रो लय तथा मिठास शब्दमा नेपाली साङ्गितिक क्षेत्रको अनुपम कोसेली ,अभिनय पनि दमदार !!

  • @lokmagar7510
    @lokmagar7510 Před 3 lety

    वा दामी गितआगामी दिन हरुमा पनि यतिकै मिठो गित सुनु परुस

  • @milanchhetri7739
    @milanchhetri7739 Před 3 lety +63

    खेम का सिर्जना अति नै मन पर्छ अहिले का महान सिर्जनाकार खेम लाई र सबै टिमलाई बधाई छ

    • @hukumoliropali8086
      @hukumoliropali8086 Před 2 lety

      यो भिडियो डाउन लोड हुन

    • @dipak8849
      @dipak8849 Před 7 dny +1

      😊😊😊😊😊😊😊😊

  • @nischalpandey352
    @nischalpandey352 Před 3 lety +43

    कति राम्रो गित हो मत हेदै रुँदै गरेछु खेम सेन्चुरी दाई को लय सारै मन पर्छ सबैलाई बधाई छ है🙏🙏😭😭😭😭😭😭😭😭😭 😭

  • @muskankanxi1239
    @muskankanxi1239 Před 3 lety +25

    आहा! मन छोयो शब्द अनि अभिनय ले बर्तमन अवस्था झल्काउने गित बधाई छ सम्पुर्ण तिम मा😊

  • @rupeshgiri2607
    @rupeshgiri2607 Před 3 lety +7

    17 पटक सुनेर फेरि दोहोर्‍याए सुन्न र हेर्न आउने जति यता सहमती जनाम हाम्री जानुका बहिनी को सम्मन स्वरूप

    • @Palpali31
      @Palpali31 Před 3 lety

      Jati sunya ni dhita mardaen

  • @bimalrajchhetri
    @bimalrajchhetri Před 3 lety +508

    नमस्कार !! खेम सेन्चुरी र नेत्र अर्यालको सृजनामा जानुका तामाङको यो सुन्दर प्रस्तुतीलाई माया गरिदिनुहोला है ।

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial Před 3 lety +1430

    सम्पूर्णमा नमस्कार, समसामयिक तीज गीत "मरिन्छकी साइँलो" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।

    • @p.kyoutubechannel1270
      @p.kyoutubechannel1270 Před 3 lety +8

      राम्रो गीत गाएर रमाइलो गर्ने गरिन्छ हजुर हामी नेपाली ले दामी बनेको छ शुभकामना छ धेरै धेरै 🙏❤️❤️❤️

    • @maheshmagar1155
      @maheshmagar1155 Před 3 lety +6

      Daju hjrko new teej song aru kolie aauxa hjr

    • @geetachhantyal9255
      @geetachhantyal9255 Před 3 lety +4

      Mero hero ko pet lagexa♥️♥️♥️♥️
      Geet ramro xa😊☺😘

    • @baburambishwakarma1951
      @baburambishwakarma1951 Před 3 lety +6

      गाउँघरको यथार्थलाई चित्रण गर्नुभएको रहेछ निकै खुशी लाग्यो । नेत्र दाइसङ्गको सहयात्रा कालान्तरसम्म रहोस् शुभकामना खेम दाइ ❤️❤️❤️❤️🙏🙏🙏

    • @sumansagar5893
      @sumansagar5893 Před 3 lety +5

      Khem daii ko ra netra daii ko sabda noii kafii xa

  • @kishordai7141
    @kishordai7141 Před 3 lety +101

    नेत्र अर्याल र खेम सेन्चुरिले
    फेरि आगो लगाउछ्न 😘😘😘

  • @sangitamagar1623
    @sangitamagar1623 Před 3 lety +3

    यो सालको उत्कृष्ट गित यहि हो । समय सान्दर्भिक छ ।कति शब्द खेलाउन सक्नु भएको हो के नेत्र सरके ।फेरि कलाकारले कति मिलाएको स्वर सँगै अभिनय । हार्दिक बधाई तथा शुभकामना ।करोडौं क्लबमा पुग्ने पक्का देख्छु मत ।

  • @laxmigautam4183
    @laxmigautam4183 Před 3 lety +181

    छोटो भयो के गीत यही सालमा भाग २ चाहियो भन्ने जति यता हाजिर 🙏🙏🙏🙏🙏🙏

  • @anilbhatta6184
    @anilbhatta6184 Před 3 lety +74

    १४ मिनेट नि छोटो लागेको महसुस भयो ।गित एकदमै राम्रो बनेको छ करोड कलब को शुभकामना !

  • @RamaKrishna-vo8tw
    @RamaKrishna-vo8tw Před 3 lety +35

    जानुकाको अभिनय मनपर्‍यो अनि गित पनि । सफलताको शुभकामना सबैलाई ।

  • @dillithapa4143
    @dillithapa4143 Před 3 lety +9

    वाव, कति मन छुने गित यहाँहरुलाई ह्र्दय देखीनै मुरि, मुरि धन्यवाद

  • @tulkaprasadkafle
    @tulkaprasadkafle Před 3 lety +34

    समसामयिक रचना, शब्द सर्जक प्रती आभारी छौ । सारै मन छोयो ।

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 Před 3 lety +24

    आहा कति राम्रो सब्द कति राम्रो लय अनि अभिनय ह्क यस्तो गित हरु आउनु पर्छ तिजमा

  • @lwagun__ganga5087
    @lwagun__ganga5087 Před 3 lety +25

    आहा कति मिठो गित कति मार्मिक शब्द खेम दाजुको लय धरै राम्रो उत्कृष्ट भिडीयो म त गित हेर्दै रूदै गरेछु सम्पूर्ण टिमलाई हार्दिक बधाई छ! मिस यू जानुका सिस

  • @birendrarawat329
    @birendrarawat329 Před 3 lety +6

    18 चोटी हेरीसके मैले यो गीत भिडियो जति हेरेपनि धित नमर्ने छ एक दमै मार्मिक गीत छ जिबनमा मेल खाने।

  • @deeppokhrel7338
    @deeppokhrel7338 Před 3 lety +11

    नेत्र अर्याल को कति मिठो शब्द चयन।निकै उत्कृष्ट गित ।सम्पुर्ण टिम लाई बधाई ।

  • @tulsioli5534
    @tulsioli5534 Před 3 lety +32

    आहा क्या राम्रो भिडियो गाना पनि उत्कृष्ट ।
    प्रदेस मा छ ज्यान , आपनो देश र गाउँ घर मा छ मन , याद आयो बरै

  • @Nikeshbishwakarma235
    @Nikeshbishwakarma235 Před rokem +1

    Congarations ❤❤khem Chenchuri dae hajur ko git le tw sachikoi hami jasto ko jindagi ma Mel naii khaanxa 😢😢 vaneko bhadhai xa haju lai yestoi Sangit haru laayudai garnu hola ❤❤❤❤❤ best of luck 🤞❤❤❤❤❤

  • @kopilamagar4507
    @kopilamagar4507 Před 3 lety +14

    होल टिमलाइ सुभकामना!!! अति नै मीठो गित राम्रो अभिनय्🙏🙏🙏🙏🙏❤️❤️

  • @anujakoirala9163
    @anujakoirala9163 Před 3 lety +219

    12,पटक सुनेर नी नपुगेर फेरी सुन्न आउने को को हुनुहुन्छ??🤪🤪🤪

    • @lekhabahadur2875
      @lekhabahadur2875 Před 3 lety +2

      Ma pani

    • @sundarmahar9350
      @sundarmahar9350 Před 3 lety +3

      really जतिपटक हेरेपनी धित नै मर्दैन मनै मान्दैन कति मायालु स्वरले गाएको के सबैले अनि अभिनय त्यस्तै जसरी हुन्छ करोड कल्बमा पुर्‍याउनु पर्छ साथिहरु यो गित

    • @ganeshgomjagomjaganesh7886
      @ganeshgomjagomjaganesh7886 Před 3 lety

      jamma bara chotti manxele yaha ek hapta vai sakyo sunera ajai duty xodera luki luki sundai xa dhij mareko xaina ..

    • @mayatamang1824
      @mayatamang1824 Před 3 lety +1

      म पनि यस्तै हो जति सुने पनि सुनिरहु जस्तो लाग्छ

    • @rijansunar4927
      @rijansunar4927 Před 3 lety

      Ma panii

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 Před 3 lety +49

    आहा सारै राम्रो गित बधाई अनि सफलताको शुभकामना🙏
    जय गित जय संगित ❤🎼

    • @Meghraj101
      @Meghraj101 Před 2 lety

      Thanks for your reply 👍 yes 🙏

  • @bhishmakailash2168
    @bhishmakailash2168 Před 3 lety +1

    कति मीठो गित।।जति पटक हेरेपनि ङन हेरन सुन्न कन लाउने यो गित सिजना गरनु हुने सबैमा एक मुसट नमस्कार ।।अनि खेम सेन्चुरि र जानुका तामाङ को सहकार्य सधै अमर रहोस।।।

  • @lekhnathacharya8462
    @lekhnathacharya8462 Před 3 lety +28

    आवाजको राजा बिमलराज क्षेत्री नै हो

  • @srajshresthanepal6476
    @srajshresthanepal6476 Před 3 lety +26

    जब खेम जी को सहभागी भए पछि गित नराम्रो हुनेत कुरै भए न नि अझै सफलताको कामना

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Před 2 měsíci

    समाज घटेका यथार्थ घटनामा आधारित मनछुने शब्दमा बनेको गीत,
    एल्बममा रहेका सम्पुर्ण टिमलाई मनै देखि धन्यवाद दिदै सफलताको शुभकामना मेरो🎉🎉

  • @rajendrabist6605
    @rajendrabist6605 Před 3 lety +27

    बिमल राज दाई कत्ती मनकारी !!
    बिमल राज दाई कि बुढी चाई कत्ती कन्जुश बुढी 😂😂 !! सम्पुर्ण यो गित का कलाकार दाजु दिदी लाई 🙏🙏सलाम 💕 love you💕🇳🇵

  • @thapastationary1276
    @thapastationary1276 Před 3 lety +52

    अहिलेको समय परिस्थिति अनुसार को गित बनाउनु भएकोमा सम्पुर्ण कलाकार टिमलाइ धेरै धेरै धन्यवाद ।

  • @dillipun2508
    @dillipun2508 Před 3 lety +16

    Khem Senchuri bhanna bitikai utkrista lok gitko pryabachi word ho love this song.. congratulation all team

  • @bishnumalla6337
    @bishnumalla6337 Před 3 lety +5

    साह्रै मन छुने गीत अभिनय पनि उत्तिकै राम्रो लाग्यो

  • @D.RSujan
    @D.RSujan Před 3 lety +5

    निकै नै मर्म स्पर्सी गीत, बधाई छ सम्पुर्ण टिमलाई ।

  • @Padam_Chaitanya
    @Padam_Chaitanya Před 3 lety +24

    अहिले सम्मकै उत्कृष्ट तिज गित ।बधाई छ सम्पुर्ण टिमलाई 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shermahara8344
    @shermahara8344 Před 3 lety +25

    Excellent , I'm really interested with this song,which has explained about nepalese people ,poverty n matching with our society. There is really melody voice of Khem Senchury n Januka Tamang ,which r famous singer in present time so tqs to them n wishing happy musical life forever ....tqs

  • @NetraAryal
    @NetraAryal Před 3 lety +274

    नमस्कार म नेत्र अर्याल । महामारीले पारेकाे गाराे, साराे र अप्ठ्याराे परिस्थितिकाे लाइ समेटेर तीज गीत मरिन्छ कि साँइलाे, यहाँहरूकाे माझमा पस्केका छाै । हेरेर प्रतिकृया दिनु हाेला है । माया र सुझावकाे अपेक्षा सहित ।

    • @narayanbhujel5194
      @narayanbhujel5194 Před 3 lety +4

      शब्द र भाव अनि यथार्थले मन छोयो।।।भिडियो हेर्दा मन रोयो ।।।respect you sir ...

    • @BprAcharya
      @BprAcharya Před 3 lety +4

      आहा,कस्तो शब्द लेख्नु हुन्छ सर,धेरै धेरै शुभकामना ।

    • @premghatane9207
      @premghatane9207 Před 3 lety +3

      उत्कृष्ट शब्द लेखन मा हजुर को नाम नै काफी छ सर, समसामयिक परिस्थिति र यथार्थ लाई चित्रण गरिदिनु भएको मा धन्यवाद, हजुर को जय होस, अनि सबै टिम र गित को सफलता को कामना। हस

    • @gumthapa1710
      @gumthapa1710 Před 3 lety

      Sir hjr lai yesto word kaha bat aaucha ni ??? Really amazing and herat touching song...... Chittai karood club ma pugos subha kamana

    • @syaronraskoti
      @syaronraskoti Před 3 lety

      Respect💓💓💓

  • @spsuresh81
    @spsuresh81 Před 3 lety +5

    यथार्थ , मर्मस्पर्शी याे समय बाेलेकाे गीत ।सारै मन पर्याे ।सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना छ 🙏🙏🇳🇵🇳🇵💐💐

  • @chandrabc1984
    @chandrabc1984 Před 3 lety +17

    खेम को लय स्वर बिना अब लोक गित अधुरो छ,यथार्थ काहानी आहा मीठो गित

  • @kharkakhadka1306
    @kharkakhadka1306 Před 3 lety +4

    समय सान्दर्भिक गित बनेको रहेछ राम्रो लाग्यो सम्पूर्ण तिम लाई एकमुष्ट धन्यवाद

  • @evanxetri7176
    @evanxetri7176 Před 3 lety +15

    50 पटक हेरे तर अजै पनि धित मरेको छैन कति मीठो गित अजै एस्तै राम्रो गित को पर्खाइमा छु

    • @kribinagautam2794
      @kribinagautam2794 Před 3 lety

      Sarai mithi geet

    • @binodkhatiwada2344
      @binodkhatiwada2344 Před 3 lety

      जती हेरेपनि हेरुहेरू लाग्यो आहा!भिडीयो हेर्दा आसु रोक्न सकिएन।

  • @padampoudel1315
    @padampoudel1315 Před 3 lety +52

    खुमन अधिकारीको स्वर मन पराउने जतिले यता हाजिर गर्नुहोला है 😍💓❤️💕💕🎵🎶🙏🙏🙏🙏🙏

    • @janukatamang4636
      @janukatamang4636  Před 3 lety +3

      धेरै धेरै धन्यवाद प्रतिक्रियाको लागि हजुर l

    • @basantarajgc8177
      @basantarajgc8177 Před 3 lety +3

      me

    • @beerusharma4665
      @beerusharma4665 Před 3 lety +3

      मत खुमन अधिकारी दाजु लाई लास्ट मन पर्छ

    • @rameshmagar5641
      @rameshmagar5641 Před 3 lety +1

      खुमन को बबाल छ सोर

    • @Bishalchaudhary760
      @Bishalchaudhary760 Před 3 lety +1

      Daami xa khuman ko voice

  • @ThapastationeryNepal
    @ThapastationeryNepal Před 23 hodinami

    अति मार्मिक र समय सान्दर्भिक सन्देश मुलुक मुलुक गित बनाउने हुने सम्पुर्ण कलाकार टिमलाई बधाई तथा सफलता को धेरै धेरै शुभकामना ।

  • @SumanChpg
    @SumanChpg Před 3 lety +8

    समसामयिक मार्मिक गीत 😌
    जानुका दिदिको अभिनय पनि कति राम्रो ❤️

  • @krishnatimalsena82
    @krishnatimalsena82 Před 3 lety +7

    wow wow👏👏👏👏 समाजको यथार्थलाई उजागर गरिएको नेपाली गीत धेरै नै उत्कृष्ट छ।🙏🙏🙏

  • @dillib.c7325
    @dillib.c7325 Před 3 lety +4

    खुमन अधिकारी जस्छै चुच्चो साहु हाम्रो गाउमानी छन प्वाक्क मुखमा हानु जस्तो
    निकै मार्मिक छ

  • @parudhungana4363
    @parudhungana4363 Před 3 lety +5

    कतिमार्मिक अनि मर्म स्पर्शी गित जसले अहिलेको समयलाइ समाबेस गरेको छ यो गितको सबै टीमलाइ हार्दिक बधाइ तथा उत्तरोत्तर पगतिको कामना🙏🙏🙏🙏🙏🙏💖💖💕💕💕

  • @ramupadhyaya9752
    @ramupadhyaya9752 Před 3 lety +5

    हाम्राे समाजकाे समसामयिक गीत यस्ताे सिर्जना कमै देख्न सुन्न पाईन्छ। शब्द चयन पनि उत्कृष्ट । खेम सेञ्चुरी र टीमलाई धेरै धेरै बधाई छ

  • @radharegmi6720
    @radharegmi6720 Před 3 lety +15

    दिन मा ५ पटक हेर्छु तर अझै रहर पुगेको छैन। यो बर्ष कै उत्कृष्ट गित शब्द संगीत पनि उस्तै बबाल।

  • @yadavsunar9954
    @yadavsunar9954 Před 3 lety

    बास्तबिक्ता मानिसकाे जिबनमा परीअायकै परीस्तिथी मा अाधारीत कथा बस्तु उठान गरि बानाउनु भकाे रहीछ सारै भावुक ।अभिनय पनि उतिकै राम्राे नेचरली।सारै राम्राे लाग्याे बधाई छ।यस्तै छ गरीब काे जिन्दगी।

  • @premkumarhitang65
    @premkumarhitang65 Před 3 lety +6

    कति मिठो सब्दले भरियेको गीत अति राम्रो संदेशमुलुक गीत सुभ कामना छ। सम्पुर्ण टिम हरुलाई

  • @dineshtamang1923
    @dineshtamang1923 Před 3 lety +5

    आहा.....जति सुन्यो सुनीरहु लाग्ने,यती मिठो गीतको लागी सम्पुर्ण टीमलाई मनैदेखि हार्दिक नमन...

  • @rijitSingh7
    @rijitSingh7 Před 3 lety +18

    आहा नि अत्यन्त मन पर्यो गीत सबै team लाई सफलता शुभकामना जय कलाकार ,जय खेम सेन्चुरी,जय नेपाली लोक गीत

    • @janukatamang4636
      @janukatamang4636  Před 3 lety

      प्रतिक्रियाको लागि धन्यावाद हजुर l

    • @humkuwar2174
      @humkuwar2174 Před 3 lety

      @@janukatamang4636 dhari ramro lago geet

  • @devrasailee3140
    @devrasailee3140 Před 3 lety

    तपाईंहरुको अन्तरवार्ता हेरेर यो गीत हेरेको त अति राम्रो शव्द संकलन,लय र श्रव्यदृश्य पनि उत्कृष्ट लाग्यो।
    जानुका बहिनी र खेम भाईलाई हार्दिक बधाई र शुभकामना छ।
    जोडि सुहाएको छ।

  • @bishnukc6257
    @bishnukc6257 Před 3 lety +10

    यो गीतले एकदमै मन छोएको छ मेरो गीत हेर्दा हेर्दै रोयको पनी छु म मार्मिक गीत गायक गायीका हरुमा धेरै धेरै धन्याबाद🙏🏼🙏🏼

  • @hemchandragurung8823
    @hemchandragurung8823 Před 3 lety +5

    अहिले सम्मको गित जति सुन्यो उति सुन्न मन अनि धितै नमेतिने 10 पटक हेरियो होला ह्जुर यो साल को मार्मिक उत्कृष्ट गित हुनेछ

  • @pradipmagar1980
    @pradipmagar1980 Před 3 lety +12

    गीत त सारै राम्रो लाग्यो अब फेरी बिमल दाई पनि फर्कनु भयछ झनै खुशी लाग्यो

  • @shresthakllion
    @shresthakllion Před 2 lety

    म साह्रै ढिलो भएछु यस्तो मार्मिक गीत हेर्न। ढिलै भएपनि सम्पूर्ण गायक गायीका टीमलाई बधाई छ। अझै यस्तै यस्तै गीत सुन्न हेर्न पाउँ। सफल्ताको शुभकामना।

  • @bhakavakari2227
    @bhakavakari2227 Před 3 lety +5

    🙏नेत्र अर्याल दाजु कति मिथो शब्द खेम दाजुको कति मिथो लय म यो गित सुनेर धर धर्ती रोय 🙏यो गित ले मन छोयो भने हाजिर हुनु ल😂😂😂😂😂

  • @skrayamajhi4970
    @skrayamajhi4970 Před 3 lety +5

    बेग हानेर उडन पाइन बनको रानी चरी । समय ले रुहाउछ किन घरी घरी । वाह कति मिठो शब्द जति सुने पनि मन को धित नै नमर्नी । सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।

  • @mr.kunwar2354
    @mr.kunwar2354 Před 3 lety +7

    गीत भनेको यस्तो हुनपर्छ समय सान्धर्भिक मन छोयो गरिब को जिन्दगी सधै येसरी नै जाने रैछ

  • @krishnarajsubedimamita0650

    अभिनय सबैको अति उत्कृष्ट।गितको त कुरै नगरौ🙏❤❤👌👌👌👍👍👍✌✌✌👏👏👏

  • @umeshsharma3832
    @umeshsharma3832 Před 3 lety +8

    बिमल दाजु खुमन दाजु र खेम दाजु ले गाए पछि यसै राम्रो
    🙏🙏🙏💕🌹🌹🌹🌷🌷🌺🌹🌹🌹🌹🎶🎼

  • @kumarrana4131
    @kumarrana4131 Před 3 lety +27

    कस्सम मुटु छोयो, धुरुक्कै रोए 😭😭😭😭😭 सम्पुर्ण टिम लाई बढाई तथा शुभकामना छ, नेत्र अर्याल को शब्द मा खेम सेन्चुरी को लय 👏👏👏मलाई मन पर्ने गायक गायिका हरु सबै लाई पुनः शुभकामना छ ।

  • @khumansharma4857
    @khumansharma4857 Před 3 lety +5

    सामाजिक विषय बस्तु टिपिकल गीत
    सबै ले भोगेको बेथा गीत मार्फत
    आहा💕💕💕
    सफल होस

    • @janukatamang4636
      @janukatamang4636  Před 3 lety

      प्रतिक्रियाको लागि धन्यावाद हजुर l

  • @lemayamagar1208
    @lemayamagar1208 Před 3 lety

    सातसमुन्द्री पारिको ठाउँ बाट प्रत्येक दिन हजुरको अति मन छुने तिज गीत हेरिरहन्छु जानुका ज्यु ।।

  • @kpsharmapoudelsharmakhadka4480

    आहा। बिमल राज छेत्री को आबाज मन पराउनी जति यता हाजिर हौ त

  • @jeevaenlama2910
    @jeevaenlama2910 Před 3 lety +8

    अत्तीनै राम्रो गीत 10 पटक सुनी सके यस्तै दुखा भोकेको थियो कुनै बेला दुखाको बेला मकै को खोले पनि राम्रो सङगा खना पाईना तेसैले सारै मन रेटियो सम्पुर्ण कलाकार टिम्मा लखौ लाख धन्नेबाद को शाद सुभकाना पनि छ ।😍😍❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💕💕💕💕🙏🙏🙏🙏🙏

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 Před 3 lety +14

    विदेश मलेशिया मा बसेर पनि यति राम्रो गित सुनेर हेरेर दुख भुल्छु.

  • @sirjansilmagar322
    @sirjansilmagar322 Před 3 lety +2

    मनै छुवाउने खाले तिज गित आहा सारै मन पर्यो
    बदाइ छ सबै टिमलाइ

  • @safalli02
    @safalli02 Před 3 lety +16

    यो बर्सको उत्कृष्ट गित बन्नेछ यहि

  • @BprAcharya
    @BprAcharya Před 3 lety +10

    यो साल को पहिलो तिज गित ,आहा कति समय सान्दर्भिक गित बनाउनु भएको ,धेरै धेरै शुभकामना ।

  • @rajansewan9166
    @rajansewan9166 Před 3 lety +19

    बिमल राज क्षेत्री 👌🏿👌🏿👌🏿👌🏿

    • @janukatamang4636
      @janukatamang4636  Před 3 lety

      प्रतिक्रियाको लागि धन्यावाद हजुर l

  • @meghnathbhuslmeghnathbhusa1555

    आहा कुन शब्दले बयान गरु निःशब्द सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना 🙏🙏🙏

  • @sundarmahar9350
    @sundarmahar9350 Před 3 lety +19

    really जतिपट्क हेरेपनी धितै नमर्नी कस्तो मिठास स्वरमा गाएको त्यस्तै राम्रो अभिनय

  • @deepthapa4797
    @deepthapa4797 Před 3 lety +4

    हजारौ नेपालीको यथार्थता यो गीतमा देखाएको छ एकदमै समसामुहिक गीत मन पर्यो

  • @thapalaxmi3955
    @thapalaxmi3955 Před 3 lety +6

    भोगेकै कुरा मुटु रेटियो ♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @manmagar3426
    @manmagar3426 Před 3 lety

    आहा। कतिमिथो तिजगित। सारै। मनपर्यो। खेमसेनसुरि। जि। अनि। जानुका। तामाङ जि। लाई। बधाईछ। र। सधै। जिबनभरि। जिबनसाथि पनि। बन्नु। सबै। दरसक। हरुले। बोलेको। पुगोस। एहि। छ। सुभकामना।

  • @sunilpanta7673
    @sunilpanta7673 Před 3 lety +16

    होल टिम लाई शुभकामना ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

    • @janukatamang4636
      @janukatamang4636  Před 3 lety

      धेरै धेरै धन्यावाद हजुर l

  • @shantisonar3248
    @shantisonar3248 Před 3 lety +20

    सत्ते घटना आफैले भोगेको 😭😭😭😭

  • @sattikarki3172
    @sattikarki3172 Před 3 lety +14

    वाह मुटु मै तिर लाग्यो❣️❣️🙏🇳🇵
    GoodLuck

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi Před 3 lety +1

    समाज मा रहेका गरीब दीन दुखीको यथार्थ चीत्रण उतारीएको रैछ गीत मा यस्तो दीन कसैको नआओस मीठो गीत हार्दीक बधाई तथा सफलता को शूभकामना 🙏🙏🙏❤️❤️❤️

  • @amarsinghs.k.t4955
    @amarsinghs.k.t4955 Před 3 lety +18

    उत्कृष्ट सृजना सम्मान छ सम्पूर्ण टिम लाई ।

  • @shusilacharya4
    @shusilacharya4 Před 3 lety +10

    Khuman adhikari's voice is amazing ❤️❤️

  • @jeewanpariyar8912
    @jeewanpariyar8912 Před 3 lety +4

    5 पटक हेर्दा पनि अझै धित मरेन बधाई छ सम्पूर्ण टिमलाई यस्तै समयसान्धार्भिक गित पस्कदै जानुहोला शुभकाना❤❤

  • @DurgaPrasadaryal-zn3uo

    सायद यो गीत जस्तो मार्मिक गरिबको जिबनमा कुनै गीत छैन होला सलुट छ खेम सर दोस्रो भागको पर्खाइमा छु।