Kali Pasam Ki | Shanti Shree Pariyar | Prem Sapkota Sonu Ft. Smarika & John | New Teej Song 2081
Vložit
- čas přidán 5. 09. 2024
- Watch New Nepali Teej Song 2081/2024 Kali Pasam Ki By Shanti Shree Pariyar, Composed & Penned By Prem Sapkota "Sonu" Featuring Smarika Dhakal & John Bam Thakuri only on Prem Sapkota Sonu's Official CZcams channel.
Prem Sapkota Sonu Presents :- New Nepali Teej Song 2081/2024
#premsapkotasonu
#ShantiShreePariyar
#SmarikaDhakal
#kalipasamki
#TeejSong2081
#TeejVideo
----------------------------------------------------------------------
Audio Credits:-
Song:-
Kali Pasam Ki...
काली पासम कि
Vocal:-
Shanti Shree Pariyar
Lyrics/Music:-
Prem Sapkota "Sonu"
Music Arranger:-
Binod Bajurali
Recodist:-
Sagar Bajurali
Govinda Parajuli
Sound Mixing:-
Khadak Bajurali
Recording Studio:-
Malashree
---------------------------------------------------------------------
Video Credits:-
Story/Choreographer/Direction :-
Jerry Bhandari
Asst. Direction
Amar Rawal
Asst.Choreographer
Ashunik Raj & Muna Tamang
Cinematographer:-
Rajesh Ghimire
Edit/Color
Nabin Gharti Magar
Make Up Artist:-
Poonam Chaudhary
Artist :-
Smarika Dhakal
John Bam Thakuri
Post Production:-
Adventure Entertainment
----------------------------------------------------------------------
© Prem Sapkota Sonu, 2024
Subscribe us CZcams:-
tinyurl.com/y4...
All the Audio and Video rights of this Music Video is owned only by Arati Media Pvt. Ltd.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed.
नमस्कार 🙏 म यस गितको सर्जक प्रेम सापकोटा सोनु।चेलिको बेदनालाई तिज गित बनाएर प्रस्तुत गरेका छौँ।हाम्रो टिमको मेहेनतलाई सुरुदेखि अन्त्यसम्म हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला।धन्यवाद 🙏
दमदार छ भाइ।यस्तो पो बल्ल तिज गित वा भाइ मजा आयो यो गित सुन्दा र हेर्दा
बधाई छ २ मिल्लियोन राजा♥️🌹🌹🌹
@@premsapkotasonu भन्दा बिश्वास नलाग्नु स्वभाविक हो तर #पैयुबोटे_कान्छा पहिल्यै अनुमान गर्छ र बोल्छ ५ घन्टा अघि २४ घन्टामा २ लाख पुग्छ भनेकै हु बाबुराजा त्यो बोलेको पुग्यो त्यहि मेरो लागी खुसी हो जो आफैसङ्ग काम गरेको मान्छेको सृजना ले नेपाल मात्रहोईन बिश्व बजारको तीज खायो बधाई तथा शुभकामना सम्पुर्ण युनिटलाई ❤️❤️🙏🙏❤️❤️❤️
Sarai ramro geet 🎉🎉🎉
यस वर्षकाे उत्कृष्ट तिज गित लाग्याे याे गित । शब्द, संगित, भिडियाेग्राफि, निर्देशन, अभिनय सबै राम्राे छ । तर मेराे बिचारमा याे गितमा विष्णु माझिकाे स्वर हुन्थ्याे भने गित अझ जिवन्त हुन्थ्याे । तर त्यसलाइ शान्ति श्री काे स्वरले पनि गितलाइ न्याय चाँहि गरेकाे छ । याे गितमा विष्णु र शान्तिश्री बाहेक अरूले न्याय दिन सक्दैन थिए । याे टिमकाे याे रचना कराेड क्लवमा पुगाेस शुभकामना ।
रेकर्डिङ गर्दाका अनुभव हरु पनि धेरै थरीका हुन्छन्।
कुनै गीत गाउँदा गाउदै खित्का छोडेर हाँसिन्छ,
कुनै गीत गाउँदा गाउँदै मन छम छम नाच्छ,
अनि कुनै गीत हुन्छ गाउँदा गाउँदै आखाँ हरु रोएको थाहै हुदैन
मलाइ तेस्तै भएको थियो यो गीत गाउंदा!
हजुर हरुको प्रतिकृयाको अपेक्षा छ है🥰🥰🙏🙏🙏🙏🙏
Soche vanda ni ramro xa git safaltako subhakamana sampurnateemlai❤
Mw Jens vayarwni man xoyo sabdhale shuvakamana sampurna teamlai
असाध्यै मार्मिक र येथर्थपरक रैछ गित नृत्य अभिनय पस्तुती गित संगै म पनि रोए😢😢😢❤❤❤
Congratulations 🎉
Ho ni
गित सुन्यो हरेक शब्द शब्द ले मुटु मा हान्छन , अभिनय हेर्यो आँखा रसाउछन ,, यत्तिको सिर्जना न आज सम्म सुनिएको छ न सुन्न पाइएला 😢 करोडौँ क्लब को सुभ कामना प्रीय टिम लाई ❤ साच्चै मन सम्हाल गाह्रो हुनि रहेछ यस्ता सिर्जना हरु सुन्न र हेर्न पाउँदा 🎉🎉
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉omg super song big fan❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤ 8:19
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉toeg mom op
Dance chai bhayena aru sabi best x sabai boksiko ghrko copy paste x dance
अहिले तिज को नाम मा बिक्रिती भैरहेको माहोल मा पनि।यति उत्कृष्ट गित पस्किनु भा को मा सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद ❤❤
@@HimanshuDon-dp9kp thank you 🙏
हो असली तीज गीत भनेको यस्तो हुन्छ । खोट लगाउने कुनै ठाउँ छैन । 100 मा 100 उत्कृष्ट छ गीत । बधाई सम्पूर्ण निर्माण टिमलाई।
Reality
@@NEPALIMATO हार्दिक धन्यवाद 🙏
याे गीत मन पराउने जति यता हाजिर हौ है ❤🎉
❤❤
geet sunda sundai roy mani
❤❤❤
🎉🎉🎉🎉🎉🎉
तीजको गीत यस्तो हुनुपर्छ, म केटा मान्छे भएर पनि गीत सुन्दा सुन्दै रोएछु। पत्तै पाइन।😢
मन थाम्न धेरै गारो भयो 😭😭 बाध्यता स बिबश माइतिको ईज्जत् को लागि हरेक यातना दुख चोट मन भित्र गुम्साएर भय पनि अोठमा जवरजस्ति हासो ल्याउन पर्ने हामी नारी निकै मन छोयो धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई😘😘😍😍
Aile ta xora manxe ni dherai pidit xan ta hajur
@@kalpanamagar7952 हार्दिक धन्यवाद 🙏
Sabai le Maya gardinu hola ❤️
❤❤❤❤
😍😍😍😍😍😍😍😍.
😍😍😍😍😍😍😍😍.
❤❤❤❤
tapai haru ko ta ma big fan dherai maya ani samjhana
Ani hjr haruko avinaye dherai ramro lgaxa malai
यो हो नि मौलिक संस्कृति झल्काउने तीज गीत आहा सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।। अहिलेको तीज गीत मध्ये यो तीज गीतले देश खाने भयो ❤❤❤❤
@@JibrajRokaKshetri हार्दिक धन्यवाद 🙏
स्मारिका ढकाल को अभिनय next level को छ ठुलो पर्दाको फिल्ममा मौका पायो भने केकि अधिकारि ले जति कै काम गर्न सक्ने कलाकार लाग्यो स्मारिका❤❤
Yo music vdo smarika lai khelaunu KO main reason thaa xa nai 😢 usko divorce vaako ho 🥺bichara
sahi vnu vyo dai xitoie pura hoss mero didiko sapna miss u did
अत्यन्तै मनपर्यो। अभिनय
@@bimalnepali698it’s her personal life just leave it😅 everyone knows she is brilliant actress of Nepali music industry
@@c.branamagar8148 हार्दिक धन्यवाद 🙏
निकै मिठो गित हरेक तहर बाट उत्कृष्ठ प्रेम सापकोटा जी लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई❤❤
पोहोर साल को गित आमाले भाग्य लेख्न पाउने भाको भा जस्तै यो सालको नयां गित काली पसम कि 😢 समाज मा भैराको घटना एउटा नारी माथी भाको अत्याचार गित मार्फत दर्साउने एकदम राम्रो गित❤सफलता को अपार शुभकामना @prem sapkota sonu sir लगाएत सम्पुर्ण टिमलाई
@@manisharimal9375 हार्दिक धन्यवाद 🙏
@@SuryaKhadkaOfficial हार्दिक धन्यवाद सर 🙏
यो हो खास तिज भनेको निकै मार्मिक अनि मौलिकता बोकेको सम्पुर्ण लाइ टिम लाई विशेष धन्यवाद ❤❤❤
@@nimrajbasnet2699 हार्दिक धन्यवाद 🙏
कहिले युटुबको गीत मा comment नगर्ने म, आज गर्न मन लायो हरेक शब्दले मन छोयो कति बेला आँसु आयो थाहा नै भएन 😢कति चोटि सुनिसके जति सुन्छु त्यति आसु आउँछ सायद आमा गुमाएकी अभागी छोरी भएर होला😢😢 best wishes all team❤
Ma pani kahile comment gardina tar aj nagari basn sakina kati ramro song hie sis
Ho didi m pani coment garn aaya ❤hami yak arkalai sapot garma 😢
Ho hjur m ni
Same
same ❤❤❤
असली तिज गित यस्तो पो हूनु पर्छ। नेपाली अधिकांश समाज का चेली को यथार्थ चित्रण गर्नू भाको छ।श्रष्ठा सर्जक प्रति उच्च सम्मान ❤❤❤
@@All-wt3jg हार्दिक धन्यवाद 🙏
जन्माउदानी पीर अन्माउदा नि पीर
छोरी पाउनी आमालाई सधैं भरी पीर 😥 9:57
प्रेम सापकोटा सोनु सरलाई भब्य सफलताको शुभकामना ❤❤🎉🎉
@@EntertainmentVideo.2024 हार्दिक धन्यवाद 🙏
मोडल स्मारिका ढकाल कै आफ्नै कथा सँग मेल खान पुगेछ 😢❤️❤️
😪😪😪😪😪
😢😢😢😢
होर साच्चिकै 🎉
❤❤❤
great video ❤
जति हेर्यो उति आँशु आऊने गित र समाजमा भयको घटनामा आधारित यो गित सारै मन रोयो।
@@user-jl3zs4on6m हार्दिक धन्यवाद 🙏
जिबनमा पहिलो पटक कमेन्ट गर्दै छु म।छोरी मान्छे को न माइति को थर हुन्छ न घर को जिन्दगी😢😢
Na morna sakenxa, na maiti lae sunauna😥😥
होनि हजुर
@@MangalaKarki-ff2op हार्दिक धन्यवाद 🙏
प्रेम सापकोटा जी!! एस पटक त तारिफ ले नै नपुग्ने सिर्जना आयो। सफलताको शुभकामना है।।
मेहनत एकदम झल्कियो। Smarika जी! खुव राम्रो नाच्नु भाछ आह!! 🤗🤗
❤
@@Raju_Thapa_Magar हार्दिक धन्यवाद सर 🙏
❤❤🎉🎉🎉 7 m puraunu parchha hai sabai milera voli samma
अरे वा 😭 शब्द सँगित स्वर अभिनय कस्तो मन र मस्टिष्कनै छुने छ !! तिज भनेको महिला दिदिबैनीले गित मार्फत मन भित्र गुम्सिएको दुख कष्ट बेदना पोख्ने माध्यम हो भन्ने यो गितले स्पष्ट पारेको छ । बधाई छ बिसेश प्रेम सापकोटा सोनु लगायत सम्पुर्ण यस गितमा आबद्द संगित प्रेमी महानुभावहरुमा !! 😍😍
@@adisandarlamimagar3863 धन्यवाद भान्जा🙏
ओहो अति मार्मिक शब्द उस्तै मीठो आवाज गित😢😢 यो तिजमा रुवाउने नि छ हसाउने छ यहि गितले।जेरि भण्डारी जि को दिरेक्सन राम्रो लाग्यो❤डबल शुभकामना सबैलाई, कथा र भिदियो चै चरी जेलैमा गित सङ्ग मिल्दोजुल्दो लाग्यो❤
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
यस्तो पनि भिडियो हैट आफैं आसु पो आयो No 1 trading❤❤❤😢😢
@@Si_sirKhatri तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
गीत सुन्दै जादा हरेक शब्द शब्दले मुटु छोयो अनि आखाबाट आसुका धारा बहन थाले
मिठो स्वरकी धनी शान्ती शृरीलाई मुरी मुरी धन्यवाद
यो गीतले करोडौ को लाभ हुनेछ❤
@@nirmalakumaribasaulauprety8778 हार्दिक धन्यवाद 🙏
यो तीज गीत त २०८१को सर्वोत्कृष्ट बन्छ जस्तो पो लाग्यो।शान्तश्री परियारको स्वर त असाध्यै कर्णप्रिय छ।सुनेर कहिल्यै धित नमर्ने।जय होस बैनीको।
@@dilbahadurrai7051 तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
धेरै समय पछि दिदी बहिनीहरुको दु:ख वेदना रोदनको पोकाहरु रचना गर्ने स्वर दिने अभिनय सम्पूर्ण टिमलाई हृदय देखि धन्यवाद छ 🌹🌹🌹🌹🌹
तीज गीत भनेको यस्तो हुनु पर्छ है
🙏🌹🌹🙏
@@bicharighale1061 हार्दिक धन्यवाद 🙏
तीज गीत चरी जेलैमा पछि मन् जित्न सफल काली पसम कि आएछ। सुनेर थाकेनन् यी कान अनि हेरेर थाकेनन् यी आँखा। रचनाकार, संगीतकार अनि यो मिठो स्वरलाई धेरै धेरै बधाई तथा शुभकामना 🎉🎉🎉
@@sanjeevchahar7400 हार्दिक धन्यवाद 🙏
गीत त खतरै छ छ, तर शब्दले त मनमै हान्यो, कति मनछुने मिठो गीत !
@@lakesidetv4919 तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
ओहो कति गहकिलो शब्द र न्यायपूर्ण अभिनय .....यो गीतले यो पुरा देश नै खाने भयो....बधाई छ सम्पूर्ण टिमलाई !!!
@@AnishParajuli7 तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
आँखा बाट आँसु थाम्न सकियन गित को सबै शब्द, लय ,भाब र अभिनय हेर्दा अनि सुन्दा खेरि❤😢😢
@@thamanchand281 हार्दिक धन्यवाद 🙏
टिक टक मा हेरेर आउनुहुने जति यता आउनु है मैले त सबै हेरे सुने धेरै राम्रो बनेको छ गीत करोड कलब मा पुगोस यो गीत सम्पुर्ण यश गीतको टिमलाई सफलताको शुभकामना ❤❤❤❤👌👌👌🙏🙏🙏
Ma pani ho
@@user-gv8wl8cv2d तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
2081 ko. Trending on 1. Teej song ❤❤ congratulations 🎉 sampurna team Lai
@@diwashvlog9 हार्दिक धन्यवाद 🙏
शान्ति त स्वरकी रानी भइहालिन । गीतकारलाई त झन् पत्याए है , यस्तो राम्रो गीत जन्माउन त निक्कै अब्बल मान्छे हुनुपर्छ।
@@06Himaloli तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
सर्वोत्कृष्ट बिरहको तिज!
सम्मानित श्रजक प्रेम सापकोटाज्यू , सर्बप्रिय गायिका शान्ति श्री परियार एवम् सिंगो साँगितिक टिमलाइ उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना।
@@kharalhemnath तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
सारै राम्रो सुरुमा आउँदा सुन्दा नी रोएको थिए, आज फेरि सुन्न लाग्दा सुरुमै मन थाम्न नसकी रोए
धेरै धेरै धन्यवाद यति मन छुने तीज गीत ल्याएकोमा
यो हो बास्तबिक तिज गिद जुन नेपाली चेली हरुको बेदना पोखीयकोछ
समाज को यथार्त कहानी समेटीयकोछ
यसरी बास्तवीक कथा मा डुबेर कलम चलाउने प्रिय भाई प्रेम सलुटछ ❤️❤️हजुर लाई यहित हो तिज गिद
आहा शब्द 🥰❤️❤️
काली पसम की आमा काली पसम की
करिमै यस्तै भन्दै रुदै बसम की आमा
यकैछीन गारो होला डोरी कसमकी 💐💐💐💐
@@surajgiri7298 तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
@@premsapkotasonu ok vai raja voli share garxu
आफ्नै कहानि जस्तै लाग्यो, प्रेम दाइ लगायत को युनिट लाइ सुभकामना गित एक्दमै मिठो छ❤😊
@@sharmilasharma5586 तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
अरे बाफ्रे वा स्मारिका ढकाल को अभिनय देश खानी भ बा👏
बयान गर्ने कुनै शब्द छैन । खोट लगाउने ठाउँ छैन । उत्कृष्ट बनेको छ गीत । All the best मेरो दाई❤🎉
@@arjunsapkota1669 तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
एउटा नारीको कथा वेथा लाई समेटेर यति मिठो मन छुने सिर्जना गर्नु भएकोमा प्रेम सरलाई हार्दिक बधा ई ❤🎉
@@Hompun154 तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
अति नै राम्रो गित वास्तविकता झल्काउने । अत्यन्तै मार्मिक ।
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
हेर्दाहेर्दै कति खेर आखाँ रसाए थाहानै भएन मर्मीक गित सफलताको शुभकामना मेरो भाई ❤❤❤
@@krishnasapkota2530 तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
तीज गीतहरुमा मौलाएको विकृतिले गर्दा सुन्न हेर्न मन नै लाग्ने थिएन यो गितले सबै गीत एउटै हुँदैनन् भन्ने प्रमाणित गरिदियो यो खाले हुनुपर्छ नेपाली मौलिक तिज गीतहरू धन्यवाद सर्जक अनि सम्पूर्ण टिममा 🙏❤️🕉️
@@user-zc1zt1qs2s तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
यो वर्षको उत्कृष्ट तीज गीत हो यो ।
सबैको मन मुटु मा बसेको छ ।
हार्दिक धन्यवाद
आहा ❤❤ क्या मिठो तीज गीत "काली पसम की" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@@romancenepal5206 हार्दिक धन्यवाद 🙏
गीत धेरै उटकृष्ट लाग्यो, सफलताको सुभकामना !! 🎉🎉
@@DolrajBarghare तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
आहा चेली हरु को लागी बनेको मुटु छुने गीत❤❤❤❤❤
@@RamKrishna-w5h हार्दिक धन्यवाद 🙏
@@premsapkotasonu 🙏🙏🙏🙏🙏🙏
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
Ma ne lamsal hagur kaha ko lamsal hunumxa masage me
@@yamanlamsal6623 तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
स्मारिका ढकाल को अभिनय त्यति नै राम्रो ❤❤
@@SitaSharma-y8k तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
शान्ति श्री को स्वर सुन्दा नै आङ नै सिरिगा भयो कुनै दिन म पनि यहीं आबस्था मा पुगेको थ्यो आज यस्तो गीत सुन्दा सब्दै बिछे मुटु घोच्यो भक्कनु छुतेर रुनु आयो 😢
गजब लाग्यो शुभकामना टिमलाई ❤️🎼🙏
@@RabiKarki तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
आहा कती राम्रो गीत यो हाम्रै समाजमा भइरहने घटना हो। कती राम्रो जाती सुने पनि सुनौ लाग्ने । बधाई सम्पूर्ण निर्माण टिमलाई।😍😍😍😍😍😍😍😍😍
@@dilkhadka1094 हार्दिक धन्यवाद 🙏
अँखा बाट आँसु रोकियन मेरो 😢😢😢 मेरो जिनन सग मेल खायो यो गितले
हार्दिक धन्यवाद 🙏
वस्तविक तीज गीत भनेको यस्तो हुनुपर्छ आहा बयान गर्ने ठाउ छैन प्रेम सापकोटा जि लगायत टीमलाई हार्दिक बधाई🎼🎺🎶💜
@@santoshdawadi6901 तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
यो गित हेरेर नरुने कुन चाहिहोला हैअती नै उच्च सम्मान मिलोस यो टिम लाइ🙏🙏🇳🇵❤️
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
क्या शब्द ,क्या संगीत,क्या स्वर,क्या अभिनय❤️ लभ इट!
शुभकामना🌷
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
आहा कति उत्कृष्ट लय शब्द स्वर । तीजको मर्म अनुसारको गीत आयो । पुरै गीत सुन्दा शरिर भरि काँडा उम्रीयो । शुभकामना सोनु सर
@@YamPrasadNiure तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
निक्कै मार्मिक तीज गीत उच्च सम्मान छ सम्पुर्ण टिमलाई ❤🙏
@@user-uv6jv5tm2k हार्दिक धन्यवाद 🙏
यो गित सुनेर नरुने को होला😢।
हरेक शब्द ले मन छुने😢😢😢
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
Congratulations daji ❤
हार्दिक धन्यवाद भाई ❤
Hats off to your acting Smarika 😳😮The entire song felt like a movie. Great concept team. Keep it up! 👏👏
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
2081 ko superhit teej geet!actor smarika dhakal ko fan jati hajir humm ta ........
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
गजब लाग्यो ❤❤यो गीत मन पराऊने जति यता हाजिर हौ है❤❤हो असली तीज गीत भनेको यास्तो हुन्छ ❤❤ खोट लगाउने कुनै ठाउ छैन 🎉🎉 उत्कृष्ट छ गीत 🎉🎉बधाई सम्पूर्ण टिम लाई ❤❤❤
❤❤👍🏻👍🏻👍🏻
❤❤❤❤
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
अतिनै मार्मिक उत्कृष्ट लाग्यो यस गीतका सर्जक शान्ति श्री लगायत सम्पूर्णमा धन्यवाद।❤❤❤❤❤
@@DevendraPrasadGajurel तपाईको मिठो प्रतिक्रिया को लागि धन्यवाद 🙏 कृपया एकपटक सेयर गर्नुहोला🙏
आहा कुन शब्द ले बयान गर्नु यति राम्रो गीत हरेक शब्द ले मन छुने सब्द संगीत अभिनय सबै कुरा मा भरी पुर्न छ गीत सुभकामना दाजु
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
आगन पोलेर आमा गोडा धोएर दिऐको घर मा सधैं बसे रोएर♥️😍 शब्द मा दम छ।
आहा कति मार्मिक तिज गित मनै छोयो आशुँ आयो ❤❤❤
@@user-rn7pn6mu7g हार्दिक धन्यवाद 🙏
@@user-rn7pn6mu7g हार्दिक धन्यवाद 🙏
Kasam ruhayo yo teej geetle🎉
@@Usanbasnet01 तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
आहा सोनु भाई लाई हार्दिक बधाई तथा शुभ कामना
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
कति मार्मिक शब्दहरु कोर्नु भएको सलाम छ
@@trisanatara4951 हार्दिक धन्यवाद 🙏
यो बर्षको तीज यहिगीत ले खाने भयो ।शब्द शब्दले मन छुने ,स्वर र अभिनय र डान्स पनि त्यस्तै राम्रो स्मारिकाको आहा ।
कति राम्रो मेरो जीवन मा मेल खायको छ मेरो कथा जस्तै लागो 😢😢😢😢😢😢😢😢😢😢😢धन्यवाद तथा शुभकामना सम्पुर्ण टीम लाई 😢😢😢😢
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
यस्तो हुनु पर्छ तिज गीत धेरै 🎉🎉🎉❤❤❤❤😅😢😂😢😢😮बधाई छ
गित सुन्यो प्रतेक शब्द शब्द ले मन छुन्छ , अभिनय हेर्यो आँखा रसाउछन ,, यती ब्यस्थ देश मा रही यतीको शिर्जना गर्नु कुनै कमी पाइन @ prem ji करोडौँ क्लब को सुभ कामना यो टिम लाई ।
पिर पर्यो भन्दै मा काली नै पस्नु हुँदैन है चेली हो ।
@@chanderduttsharma6536 हो नि दाजि🙏
Kohi git sunda aakha bata aasu aaune xan 😢 kohi git sunda sundai ris uthne song xan yll😈😡 big congratulations 🎊 ❤sister and whole team members ❤❤❤
यति उत्कृष्ट गीत सुन्दा सुन्दै आँखामा आशु नै भरिय❤❤
@@Amritbabu791 हार्दिक धन्यवाद 🙏
यो बर्ष बज़ार तताउने तीज गीत आयो शब्द चयनलाई २१ तोपको सलामी साथमा भिड़ियो पनी सर्वोउत्कृष्ट छ सफलताको शुभकामना 💐💐💐💐💐🎶🎶🎶🎶
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
शान्ति श्री लगायत सम्पूर्ण टीम लाई हिर्दय देखि नै उच्च सम्मान साथै हाम्रो समाज मा झल्काउने अनि यो गीत सुनेर नरुने को होला र छोरी मान्छे मात्र होइन छोरा मान्छे लाई पनि रुवायो कती खेर आँशु आयो आँखा बाट थाहा नै पाइएन
तपाईको मिठो प्रतिक्रिया,साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
नमस्कार म लोक दोहोरी गायिका अनुजा कटेल यो गीत जति पटक सुन्छु तेत्ती नै रोयकी छु खै कसरी बयान गरम यो गीत को सिर्जना बारे धेरै शुभकामना सम्पुर्ण टिमलाइ ❤❤❤❤❤❤
मिहेनत गजबै गर्नु भएछ प्रेम सर ❤️ सबै कलाकार उत्तिकै मिहेनतमा जुट्नु भएछ सिर्जना बन्न समय लाग्छ बनेको सिर्जना पछि सम्म जान्छ रहन्छ भेटिन्छ ! मिठ्ठो मिठ्ठो शब्द अझै मिठ्ठो ❤️🕉️
बधाई तथा शुभकामना सम्पुर्ण टिम 🕉️
हार्दिक धन्यवाद सर 🙏
sayad aasu najharne kam nai holan yo geet herepaxi😢 wow❤❤
ल तिज आयछ है बल्ल अति उत्कृष्ट सम्पुर्ण टिमलाइ बधाइ शुभकामना ❤❤
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
म निकिसाको टिकटक मा यो गीत सुनेर राम्रो लाग्यो युतुबमा त झन मन जितेयो ❤❤❤
@@user-ye5dv3mb8o तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
सारै मिठो गित छ तेस्मा पनि अभिन्य एक दम मन मुटु छुने छ तिज गित भने को यस्तो हुनु पर्छ अभिन्य गर्ने कलाकार उहाँ लाई यो गित कती सुहा को छ मलाई मन पर्ने हुन्छ नाम चाई भुले ❤❤❤
तिज को गित भनेको एस्तो पो हुनु पर्छ wahhh.... अति उत्कृष्ट लग्यो
आगन पोलेर आमा गोडा धोएर दिऐको घर मा सधैं बसे रोएर।
बन मा आगो लाग्दा दुनिया ले देख्नि मन मा आगो लाग्दा कस्ले सम्चार लेख्नि😭😭
शब्द कती मिठो।♥️सफलता को शुभकामना सम्पुण टिम लाई♥️
Malae sab bhanda yo tuka man paro😢
समयले तिज जस्ता मौलिक पर्ब र संस्कृतिलाई भद्दा , भड्किलो र छाडा बनाउदै गएको परिवेशमा यसका श्रष्ठाले निकै मेहनतका साथ आफ्नो प्रस्तुति दिनु भएको मा हार्दिक धन्यबाद !
यो गीत सुनेर आसू थामियेनन 🙏🙏🙏सुभकामना छ all timlai♥️❤️♥️
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
शब्द संगित लगाएत निर्देशन र अभिनय पक्ष निकै उत्कृष्ट सृजना सम्पुर्ण टिमलाइ शुभकामना
Song ma M views aaer song cultural banna pugindain..........yo geet ma bhaeko sabdo ra byakt gareko Kura Bhawan aru kunai sangit ma bhetidain 2081 KO tulanama❤❤salam x yas geetko writer Ra singer lagayt nayeka lai🎉
असलि तिज गित येस्तो हो
सिक अरुले पनि
Congratulations @Prem sapkota dai
हार्दिक धन्यवाद भाई ❤
उत्कृष्ट गित उत्कृष्ट अभिनय तर अन्त्यमा सकारात्मक उत्प्रेरणा दिन सकिन्त्यो ,,,दुख पीडा बाट हार खाएसि अन्तिममा आत्महत्या नै हो त उपाए?भ्रम नपरोस
एकदमै राम्रो लाग्यो यो गित भनाउनेलाइ बधाई छ ❤❤❤यो गितका शब्दले मनै छोयो आखाबाट आशु आयो😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢 हामी नारीको पिडा समेटेको गित😢😢😢😢
यत्तिको गित त मैले अहिलेसम्म सुनेकै थिइन।यो गितलाई प्रतिष्ठानले सम्मान गर्नुपर्छ।
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।
सबैमा नमस्कार साथै न्यानो माया❤ म यस "काली पसम कि" गीतको कथा/ कोरीयोग्राफर/ निर्देशक 'जेरी भण्डारी' मैले अहिले सम्म सिकेको जानेको सबै ज्ञानहरु यसमा देखाउनी कोसिस गरेको छु आशा छ माया पाउनेछु ❤🙏 भिडियो पुरा हेरेर कस्तो लाग्छ भनिदिनु होला❤🙏
Yes please sir
Nnice amazing video
जाने बुझेको त गर्नु भएछ सर त्र पर्सतै बोक्सिको घरको कपि गर्नु भएछ नि 😂😂😂😂😂एस्मा अलि कति गल्ती भएछ
background set लगाउनी एउटै टिम भएर मात्र उस्तै देखिएको होला नत्र गीत फरक यसको कथा फरक ।। हुन त सेतो कपडामा पुरै सेतो नदेखिएर एउटा सानो कालो थोप्लो लागेको देखिन्छ भन्छ्न त्यस्तै होला 🙏
तपाईं काे direction उत्तम लाग्यो
अति मार्मिक मन छूने गीत बधाई छ सम्पूर्ण टीम लाई ❤❤❤❤❤
आफ्नै जीवन संग मेल खाको जस्तो लाग्ने गित काल्पनिक भएपनी धेरैको जिन्दगीको यथार्थ हो यो ।
तपाईको मिठो साथ र हौसलाको लागि हार्दिक धन्यवाद 🙏 कृपया एकपटक गित सेयर गरेर अरु साथिहरु समक्ष पुर्याउन सहयोग गर्नुहोला।