चरी जेलैमा | Bishnu Majhi New Nepali Teej Song 2078/2021 | CHARI JELAIMA| Putaliko Bhatti - 17 | 4k

Sdílet
Vložit
  • čas přidán 17. 08. 2021
  • Listen Chari Jelaima on your favorite streaming platforms:-
    songwhip.com/bishnumajhi/char...
    बिष्णु माझीको नया तीज गीत पुतलीको भट्टी भाग- १७ "चरी जेलैमा" - CHARIJELAIMA - Putaliko Bhatti Vol -17
    Sapana Music Presents:- Bishnu Majhi's New Teej Song 2078/2021
    Song:- Chari Jelaima { चरी जेलैमा }
    स्वर : विष्णु माझी
    Vocal:- Bishnu Majhi
    रचना / संगित : सुन्दरमणि अधिकारी
    Lyrics/Music:- Sundar Mani Adhikari
    Chorus:- Mahima Acharya
    Pro/dist/Post Production:-Sapana Music Industries Pvt. Ltd
    Special Thanks To:- Doleswor Mandir Bhaktapur & Raj Lila Baniya
    Thanks To:-
    Audio -
    Sarangi - Dharma Gandrba
    Basuri - Gopal Dev
    Madal - Khadka Budha
    Sahanai - Bal Bahadur Jairu
    Recordist - Gobinda Parajuli
    Recordist - Deepak sangam bc
    Pre Mixing - Rajendra Bajurali
    Mixing - Khadka Bajurali
    Arrange - Binod Bajurali
    Studio - Malashree
    Thanks To:-
    Video -
    Artists - Lalita Poudel
    Make up - Sakchyam Pudasaini, Saru Oli, Ang Dorje Shrepa & Susma Shrepha
    Drone - shantosh Mahara
    Camera - Shambhu Chalise
    Edit - Sujan Shahi
    Ast. Choreograph - Madav Shrestha & Mohan Sunuwar
    Art - Manik Lama
    Choreographer - Shiva B.K.
    Post Production & Marketed:- Sapana Music Industries Pvt. Ltd.
    Produced & Directed by:- Sundar Mani Adhikari
    #Bishnumajhi#Charijelaima#Putalikobhatti
    C) 2021 Sapana Music Industries Pvt. Ltd.
    Audio on Sapana Music Industries Pvt. Ltd(C) 2021
    Stay connected with us on:
    👉 Subscribe To Sapana Music CZcams - / @sapanamusicindustries...
    👉 Like us : Facebook - / sapanamusic
    Post Box No : 23427, Kathmandu, Nepal
  • Hudba

Komentáře • 20K

  • @sapanamusicindustries5330
    @sapanamusicindustries5330  Před 2 lety +2676

    बिष्णु माझीको तीज गीत " चरी जेलैमा " पुतलीको भट्टी भाग - १७
    czcams.com/video/lsKAqFo0Yck/video.html
    नारी कसैकी आमा, कसैकी दिदि, कसैकी बहिनि, कसैकी छोरी अनि कसैकी श्रीमती | यीनै नारीको जीवन भोगाईमा तयार पारिएको यो गीत लाई येति धेरै माया गरिदिनु भएकोमा सबैलाई ह्रदय देखि नै धन्यबाद दिन चाहान्छौ साथै यो गीत हेरेर वा सुनेर आ - आफ्नो मत जाहेर गर्नु हुने सम्पूर्णमा प्रति उच्च सम्मान छ | यो गीत सुन्ने श्रोताका लागि र हेर्ने दर्शकका लागि तयार पार्दा जोडिनु भएका सबै प्रति सधै कृतज्ञ रहने छौ | Sapana Music Industries Pvt. Ltd.

    • @devregmi5905
      @devregmi5905 Před 2 lety +188

      बिस्नु माझी दिदी को स्वर सन्सार कै उत्कृष्ट अनि सुन्दर दाइ को रचना झनै मार्मिक ✌✌ वधाइ छ हजुर हरु लाई ✌✌

    • @dillipandey7607
      @dillipandey7607 Před 2 lety +140

      दाई बिष्णु दिदी लाई यक पटक मीडिया मा आयुन दिनुस्

    • @nirakshahi3339
      @nirakshahi3339 Před 2 lety +64

      ❤️🇲🇻🇲🇻

    • @sushantshah5854
      @sushantshah5854 Před 2 lety +53

      bishnu didi ko swor sunna paye aru khi chaidaina hajur😢😢

    • @arjunnepali2089
      @arjunnepali2089 Před 2 lety +58

      बिष्णु माझी दिज्जु यो हाम्रो देशको गौरब हुन मान,सम्मान अझ भनौ हाम्रो देशको गहना हुनुहुन्छ ।।उहाँ लाई यसरी बन्धक मा नराख्नुहोस दिज्जु लाई हेर्न को लागि हामी करोडौं दशर्क दिज्जु लाई हेर्न आतुर छौ।।।।

  • @TikaSanu
    @TikaSanu Před 2 lety +13229

    आदरणीय कलाकार बिष्णु माझी दिदी को स्वर सुनेर यकोहोरो हुन्छु म त ।

    • @jabbar1088
      @jabbar1088 Před 2 lety +144

      ❤️❤️

    • @reshamroka1081
      @reshamroka1081 Před 2 lety +226

      आफ्नै जिबनसँग मेल खाने गीत रहेछ

    • @yubarajadhikari7865
      @yubarajadhikari7865 Před 2 lety +103

      BALLA TEEJ LAGA HASTO VAYO HAI SIS

    • @josephaddisonkshitiz5125
      @josephaddisonkshitiz5125 Před 2 lety +64

      Ma pani tika ko voice suner pagal hunchu k garnu bichara bimari hunchhh ahile .
      get well soon sister tika

    • @igpradip4920
      @igpradip4920 Před 2 lety +72

      बिहे गरेर शहरमा देको कुरो नि छ फेरि रुँदै रुँदै बेसी मेलैमा भन्छ त लौन टीका जि बुझाइ दिनुस मलाई

  • @MeshanaMusic
    @MeshanaMusic Před 2 lety +593

    सबै लाई रुवाउने लोकप्रिय गायिका बिष्णु माझी को प्यान जति यता हाजिर गरम त छिटो 😅😘

  • @yubrajtripathi7285
    @yubrajtripathi7285 Před 9 měsíci +134

    नया गित चित्त नबुझेर यो गित फेरि म जस्तै फर्की फर्की हेर्न आउनी को को हुनुहुन्छ 😂

  • @Trendingviralvideos9402
    @Trendingviralvideos9402 Před 2 lety +46

    २०७९ मा हेर्ने कोको हुनु हुन्छ तिज सुरू भयो है😍😍😍😍😍

  • @kushalrajsigdel
    @kushalrajsigdel Před 2 lety +105

    भगवान् कसम ,शरीरभरि काडा आयो।😣
    हामी छोरा मान्छेलाई पनि यस्तो महसुस गराउन सक्ने कति मर्मस्पर्शी शब्द लय र स्वर सङ्सङ्गै अभिनय। बिष्णु दिदिको गित आएसी बल्ल तिज आए जस्तो हुन्छ । सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।🙏❣️

  • @rohitghimire7538roith
    @rohitghimire7538roith Před 2 lety +163

    को हुन बिष्णु माझी ?
    कहाँ छिन बिष्णु माझी ?
    किन सार्वजनिक गराइंदैन उन्लाइ भन्ने धेरै को जिज्ञासा र प्रश्न देख्दा केहि लेख्न मन लाग्यो ।
    १. बिष्णु माझी एक कोकिलकण्ठ सुमधुर आवाज भएकी गायिका हुन । उनी आफ्नो अधिकार प्रयोग गरेर आफ्नो प्राइभेसी जोगाउन सफल चर्चित दोहोरी गायिका हुन ।
    २. बिष्णु माझी आफ्ना दुई जुम्ल्याहा छोरा संगै श्रीमान सुन्दरमणी अधिकारी को साथमा सान का साथ बसेकी छिन ।
    ३. उन्लाइ सुन्दरमणी अधिकारी ले बन्धक राखेका होइनन उनी आफै सार्वजनिक हुदिंनन , नत्र स्टुडियो जाने गित गाउने आउने अहिलेको जमानाको मान्छे पीडा सहेर कोहि पनि बस्दैन ।
    ४. आज उनी आफ्नो महत्व मा छिन , उनी पहिलाका या पछिका जो कोहि गायक गायिका को स्टेज कार्यक्रम राखेर दस हजार टिकट राख्ने भने सायद नेपाल को कोहि दर्सक हेर्न जांदैनन तर बिष्णु माझिको एकल सांझ राखेर मोबाइल क्यामेरा लान निसेध गरेर दस हजार माथिको टिकट राखेर कार्यक्रम गर्ने भने हल ले थेग्दैन होला,
    क्रेज स्थान र महत्व भनेको यहि हो,
    रह्यो तपाईं हामी उफ्रेर सार्वजनिक गर भनेर उनी स्वयं ले इच्छा व्यक्त नगरुन्जेल केही हुनेवाला छैन ,
    आफ्नो जीवन ब्यक्तिगत जीवन आफैले महत्वको बनाम , धेरै चिज पाउन नसकिने नै राम्रा र सुन्दर हुन्छन ।ती हुन बिस्नु माझी कोहिनुर हिरा हुन

    • @yuvraj0829
      @yuvraj0829 Před 2 lety +2

      Copy chai sabai thau maa gardai hodne raxa ni haina ta rohit

    • @susmapoudel4940
      @susmapoudel4940 Před 2 lety

      right

    • @buchulast8049
      @buchulast8049 Před 2 lety +4

      गफ नहानौं न सर बिवाह अगि देखिएकी बिस्णु माझी बिवाह पछि किन गुमनाम या privacy को नाममा अनुहार नै नदेखाउने? ठिक छ अरु कलाकार जस्तो जथाभावी स्टेज शो हरु नगरे पनि त बिशेस कार्यक्रमहरुमा जान त सकिन्छ नि मास्क लगाएर त!

    • @khanalpratiksha98
      @khanalpratiksha98 Před 2 lety

      If tasto hunthyo vane hamily unko auta updated photo dekhnw pautheu hola

    • @asmilaxman3122
      @asmilaxman3122 Před 2 lety

      सहि हो🙏

  • @dipenbruh7096
    @dipenbruh7096 Před 10 měsíci +8

    विष्णु माझी गायिका होइन, एउटा महसुस हो, मिठो अत्यन्त ग्रामीण, लोक भाका मा कोकिल आवाज मिश्रित एउटा यस्तो रस जुन कान बाट सिधै हृदय मा पुग्छ र अचानक मुस्कान आउँछ अनि आँसु खस्छ।

  • @nischaladhikari3051
    @nischaladhikari3051 Před rokem +15

    नारी कसैकी आमा, कसैकी दिदि, कसैकी बहिनि, कसैकी छोरी अनि कसैकी श्रीमती |सम्मान गर्नु पर्छ। यीनै नारीको जीवन भोगाईमा तयार पारिएको यो गीतले मलाई अति नै मन पर्यो ह्रदय देखि नै धन्यबाद दिन चाहन्छु साथै यो गीत उत्पादन गर्ने सम्पूर्ण टीम प्रति उच्च सम्मान गर्दछु | बैकुण्ठ शर्मा अधिकारी
    कुश्मा नगरपालिका वार्ड नम्बर ९ पर्बत।

  • @pkcreation8129
    @pkcreation8129 Před 2 lety +57

    बिचरा बिष्णु माझी दिदी आफ्नै जिबनमा मेल खाने गित गाउदै खुसी हुनुपर्ने कस्तो बिडम्बना🥺🥺

  • @PrakashParajuli
    @PrakashParajuli Před 2 lety +34

    💓💓मुटु चिसो बनायो गीतले💓💓 ।
    मीठो मायाँ सबैमा 💓💓💓🙏🙏🙏

  • @balkrishnasoni8863
    @balkrishnasoni8863 Před rokem +11

    बिष्णु माझी दिदि को नयाँ गीत यो वर्ष को तिजमा आउँछ कि नाई हजुर 😘😘😘❤️❤️❤️❤️❤️

  • @govensinghthapa7915
    @govensinghthapa7915 Před rokem +16

    कहाँ लुकेर बसेको विष्णु दिदि!
    2079 साल सुन्ने हुनेत होइन?
    दिदि बहिनि को मन रुन्छ हैं।।
    हजुर को पर्खाइ मा छ नेपाल आमा।।🙏🙏

  • @sajjanpurush7981
    @sajjanpurush7981 Před 2 lety +154

    अहिले का कलाकार भनौदा केही हल्लौरे हरु ले सिकुन तिज गित अनि
    मौलिक गित कस्तो हुनुपर्छ भनेर सार्है आनन्द आयो सलाम विष्णु माझी दिजु अनि सम्पूर्ण समुह लाइ🙏🙏

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Před 2 lety +47

    नेपाल कै पहिलो गीत जुन छोटो समयमै 10M (१ करोड) Views पाउन सफल। बधाई छ बिष्णु माझी तथा सुन्दरमणी अधिकारी ज्यु।

    • @ramitkhadka4995
      @ramitkhadka4995 Před 2 lety +3

      नेपालकै पहिलो गीत जुन छोटो समयमै 10M(१करोड )views पाउन सफल ।बधाई छ बिष्णु माझी तथा सम्पुर्ण टिमलाई

  • @proNEPSE
    @proNEPSE Před rokem +30

    चरि जेलैमा "part2 को पर्खाइमा को को हुनुहुन्छ? 😌😌😌

    • @mkgaming6500
      @mkgaming6500 Před rokem

      म छु

    • @radhikalamichhane6559
      @radhikalamichhane6559 Před rokem +1

      छिट्टै आउदै छ प्रतिक्षामा बस्नु होला

    • @sudanaryal6735
      @sudanaryal6735 Před rokem

      पुतलिको भट्टि १७ औ भाग हो भाई अब १८औ भाग आउंछ यो तिजमा

    • @parbinmuskan5
      @parbinmuskan5 Před 3 měsíci

      🎉🎉🎉🎉🎉😂😂

  • @indraprasadlamichhane6685

    ट्वाँके ज्वाइँको अभिनय पनि मजाकै लाग्यो ।

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 Před 2 lety +118

    मै छोरी रूदा रूदै बेशी मेलैमा आहा यो बर्षकै उत्कृष्ट तिज गित हार्दीक बधाई छ सम्पूर्ण टिमलाइ

  • @bikashkoirala6297
    @bikashkoirala6297 Před 2 lety +176

    अरूको १०० वटा गीत विष्णु दिदी को यौटा गीत काफी हुन्छ यार
    Superb Dee 💟

  • @niraazniraaz3583
    @niraazniraaz3583 Před rokem +16

    लोक संगित को रानी एक मात्र रानी बिस्णु माझी दिदि🥀🙏

  • @pmsstudio7757
    @pmsstudio7757 Před rokem +16

    विष्णु माझी दिदीको जिवनि कथासँग, सार्है मेल खान्छ यो,गितले।।।।यो गित सुन्दा त सारै मन नै चसकै हुन्छ 🥰🙏 यो गितले मेरो आँखा बाट आशु झरेको पत्तै भएन 😳😥 एकदमै राम्रो अभिनय अनि गित पनि।।।।।

  • @devdarlami6368
    @devdarlami6368 Před 2 lety +93

    कठै नि ! हजुरकै जीवन कहानीमा आधारित गीत झैँ पो लाग्यो हजुर 😥😥😥

    • @mdsspp599
      @mdsspp599 Před 2 lety +1

      Harek barsa ko teejma bishnu di ko jiban sangai Mel khani nai aaux😭😭

    • @devdarlami6368
      @devdarlami6368 Před 2 lety +1

      @@mdsspp599 मैले विष्णु माझिको पहिलो पुतलीको भट्टीदेखीका तीज गीतहरु सुन्दै आइरहेको छु तर खै किन यसपाली "चरी जेलैमा" शब्दले साच्चै विष्णु जि जेलमै परेको जस्तो गीतमा पाए र गीतले नि त्यस्तै शब्दलाई समेटेको झैँ लाग्यो ।

  • @tejsingh8910
    @tejsingh8910 Před 2 lety +59

    आफ्नै जीवन मा आधारित गीत बनाउनु भय छ ! चरी जेलै मा !
    स्टेजमा कैले देख्न पाइन्छ होला दिदीलाई
    मजस्ता लाखौं fan हरु हेर्न आतुर छ्न !

  • @dambarentertainment3029
    @dambarentertainment3029 Před rokem +38

    मनै रूवाउने गित धन्यवाद स्वरकी धनि विष्णु माझी र गितकार ज्युलाई❤️❤️❤️❤️❤️😭😭🇳🇵🇳🇵

    • @dhanbeersingha
      @dhanbeersingha Před rokem

      Jo

    • @basantapoudel1564
      @basantapoudel1564 Před rokem

      Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school

    • @basantapoudel1564
      @basantapoudel1564 Před rokem

      @@dhanbeersingha Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht poudel school Butwal Basanht

  • @nimrajbasnet2699
    @nimrajbasnet2699 Před rokem +22

    बिष्णु दिदी को २०७९ साल को तिज गित पर्खाइ म मात्र हो कि अरु नि हुनु हुन्छ हजुर 🙏🙏🙏🤔🤔🤔

    • @imsrai
      @imsrai Před rokem +1

      Hehe...finally Chari jelaima 2 aayo hijo diuso😁❤️

  • @people_blog
    @people_blog Před 2 lety +86

    कस्तो देस मा जन्मेको रैछु म ।।जुन देस को भाषा र शब्द सुनेर मन भक्कानियर रुन मन लाग्नी ।।बिस्नु दिदि लाई धेरै धेरै धन्यवाद🙏🙏🙏

  • @funfilledgopal
    @funfilledgopal Před 2 lety +161

    साँच्चै तीज गीत भनेको यस्तो पो हुनुपर्छ : सलाम विष्णु माझीलाई।।।👍👍👍

  • @narayankharal2747
    @narayankharal2747 Před rokem +5

    2079 सालमा पनि उत्तिकै मन पर्ने जति हाजिर गरम

  • @jagadishthakur313
    @jagadishthakur313 Před rokem +3

    ऐले सम्म कै तिज गित भनेको यो होनि 100 मा सय आको गित

  • @Rashirijal
    @Rashirijal Před 2 lety +75

    यो गीतले गर्दा महान पर्व तिज आयो भन्ने भो !
    को होला सुनेर नरुने 😥
    💕💕🙏सम्मान छ सर्जक सुन्दरमणी अधिकारी अनि गायिका बिष्णु माझी दिदी

  • @arjunkharal265
    @arjunkharal265 Před 2 lety +42

    अहिले सम्म १० चोटि भन्दा बढी यो गित हेर्नी कति छौ सारै मन्पर्छ यो आवज्🤘🤘❣️❣️🙏🙏🇳🇵🇳🇵

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před 23 dny +1

    ढिलो आउँछ तर कडा आउछ बिस्नु दिदिको गीत म चै दिदी को फ्यान है❤❤❤❤❤❤❤

  • @ishwarjoshi1556
    @ishwarjoshi1556 Před 9 měsíci +1

    अहिले कोको हेरदै हुनुहुनछ यता हाजिर हुम❤❤

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Před 2 lety +2918

    बल्ल तिज आएजस्तो भयो.. सलाम छ बिष्णु दिदी को आवाजलाई।।

    • @yelbisongs1744
      @yelbisongs1744 Před 2 lety +17

      🙏❣️❣️❣️

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia Před 2 lety +20

      🙏🙏💃🕺

    • @kushalrajsigdel
      @kushalrajsigdel Před 2 lety +17

      अब छिटै सङ्गै सहकार्य गर्न पर्यो सुर्य जी, हजुरको सङ्गीतमा बिष्णु दिदिको स्वर देश खान्छ। 😊

    • @laltamu5623
      @laltamu5623 Před 2 lety +6

      @@kushalrajsigdel दुई लाख तिर्न डर लाग्छ 🤣🤣😡

    • @samirpatel8692
      @samirpatel8692 Před 2 lety +7

      @@yelbisongs1744 iii up iiiujnbrfu

  • @kishorthapa5378
    @kishorthapa5378 Před 2 lety +54

    बिस्नु माझी आफ्नै जीवन सङ्ग मेल खाने गित बनाए जस्तो छ 👍️👍️

  • @kanchhi630
    @kanchhi630 Před 9 měsíci +2

    बलमा हेरेर चरि जेलै मा हेर्न आउने म मात्र होकी अरु पनि

  • @lalbhahadurkhadka8287
    @lalbhahadurkhadka8287 Před rokem +1

    बिष्णु माझी दिदी को लोकदोहोरि गितले कोही मानछेको जीवन र परिइसथिति सग यकदम मेल खायको छ जाजरकोट देखि हजुरको गितलाइ समझािरहेको छु

  • @TaraDigital
    @TaraDigital Před 2 lety +45

    अाहा अती मार्मिक यथार्थ कथा 😭तेहि माथि बिष्णु माजिकाे स्वर , याे गितले कराैडकाे भिउज पाउनपर्छ भन्नेहरू यता अाउत 😍😘 बधाई तथा शुभकामना

  • @preciousopal6582
    @preciousopal6582 Před 2 lety +40

    यस्तो शब्द लेख्ने मान्छेले बुढिलाई दुख त यत्रो नि दिँदैन। विष्णु माझि स्वइच्छाले थुनिएर बसेकि हुन्। बन्दि गायिका। खुशि रहनु

    • @ganeshpaudel8394
      @ganeshpaudel8394 Před 2 lety

      sahi ho,

    • @gitadahal50
      @gitadahal50 Před 2 lety +1

      के थाहा हुन सक्छ र आफुले गरेको व्यवहारलाई मिलाएर वनाएको पनि हुन सक्छ नि नत्र यस्ता शव्द हरु अरुको देखेको हुनु पर्यो होईन भने श्रीमतिलाई थुनुवा वनाउन भएन🤔🤔🤔

    • @basantasen8169
      @basantasen8169 Před 2 lety

      Sahi ho

    • @preciousopal6582
      @preciousopal6582 Před 2 lety

      @@gitadahal50 विष्णु माझिलाई अरुसँग राम्रोसँग बोल्न आउँदैन रे| उनी जन्मिएको परिवेश हेरेर पनि त्यो नहोला भन्न सकिन्न| कोही मान्छे अन्तर्मुखि हुन्छ,बाहिरी दुनीँयाबाट टाढा बस्न रुचाउने|अनि अर्को कुरा बाहिरी दुनीँयामा घुलमिल भएको भए उनको लोकप्रियता यत्तिकै रहिरन्थ्यो भन्न सकिँदैन| मान्छे हो एकदुई दिन पो थुनेर थुनिन्छ| वर्षौँ थुन्न कहाँ सकिन्छ?त्यसमाथि उनी त रेकर्डिङको शिलशिलामा घरबाहिर आइराख्नुपर्छ|भाग्ने उपाय कतिकति

    • @jeevangiri4455
      @jeevangiri4455 Před 2 lety

      Sahi ko dherai geet aaunu paro hajur sundar gi

  • @mgrvlogs9533
    @mgrvlogs9533 Před rokem +1

    बिष्णु माझी दिदीले आफ्नै पिडा पोखे जस्तो लाग्छ यो गित सुनेर।।

  • @pandeyrambabu2095
    @pandeyrambabu2095 Před rokem +3

    2079 को तिज मा हेर्ने कति जना हुनुहुन्छ

  • @dilbahadurkhadka4734
    @dilbahadurkhadka4734 Před 2 lety +65

    100%विष्णु माझी संग मेल खाएको तिजकाे गीत हो यो कृपया सबैले विष्णु माझी लाई बाहिर देखाई दिनु पर्छ भनेर सबैले अापनाे ठाउँबाट पहल गरम👌🙏🇳🇵🇳🇵

  • @suprimk.c.3061
    @suprimk.c.3061 Před 2 lety +375

    एक चोटी सबै मिडिया मिलेर आदरणीय कलाकार दिदी विष्णु माझी ,) लाई सबै को माझ ल्याउनु पर्यो
    🙏🙏🙏🙏🙏🙏😍😍😍🥰

    • @rsofficial4998
      @rsofficial4998 Před 2 lety +1

      wow

    • @anjikssaud277
      @anjikssaud277 Před 2 lety +1

      Sai ho

    • @khimghartimagar3944
      @khimghartimagar3944 Před 2 lety +1

      Bishnu didi

    • @ramechapelichyangba5077
      @ramechapelichyangba5077 Před 2 lety +1

      Sai ho

    • @gadalharka
      @gadalharka Před 2 lety +4

      दिदी को बास्तबिकता मा आधारित मलाई गित लाग्यो।अब जसरी नि मिडियाले बाहिर ल्याउनु पर्छ ।म लगायत सबै को माग हो भन्ने ठानेको छु।यो गितको सुरु भयो अब बिष्णु दिदी चाडै बाहिर आउनु हुन्छ ।छाटकाट त्यस्तै देखे मैले ।

  • @dipakdhakal375
    @dipakdhakal375 Před rokem +5

    चरी जेलैमा को part 2 आउँछ कि भनेर दिनहु youtove खोलेर हेर्ने म जस्तै को को होइसिन्छ्❣️❣️😝

    • @SherRanaOfficial
      @SherRanaOfficial Před rokem

      czcams.com/channels/iMEXpKGdf5iwTcwIl9IjAQ.html बिष्णु माझी दिदी को मन छुने गित मेरो च्यानलमा राखेको छु हेरेर सेयर साथै च्यानललाई subscribe गरिदिनुहोला🙏❤️

  • @sandeshbudha8357
    @sandeshbudha8357 Před rokem +7

    सारै राम्रो बिस्नु माझी दिदी 🙏🙏हजुर लाई सम्मान गर्छु

  • @sooryeah70
    @sooryeah70 Před 2 lety +97

    बिष्णु माझी को स्वर को तारिफ गर्न लाई मैले कहिले शब्द नै पाउदिन ...लोक गीत नै नसुन्ने,मन नपराउने लाई पनि यो आवाज ले सजिलै आकर्षण गर्छ, सलाम छ लोक गाएन क्षेत्र कि अमुल्य रतनलाइ।

    • @madhubharati6200
      @madhubharati6200 Před 2 lety +3

      यो बर्षको तिज गित पहीलो पटक सुन्दै छु सार्है राम्रो अनी मन छोयो ।गाऊघरको याद पो आयो मलाई त।

    • @padmakhanal3070
      @padmakhanal3070 Před 2 lety +1

      @@madhubharati6200 is

  • @TrisanaMusicOfficial
    @TrisanaMusicOfficial Před 2 lety +965

    आवज कि धनी सबैको मन मुटुमा बस्न सफल गायिका बिष्णु माझिको उत्कृष्ट मौलिक तीज गीत।

    • @jabbar1088
      @jabbar1088 Před 2 lety +15

      ❤️❤️

    • @sumanrlmagar4379
      @sumanrlmagar4379 Před 2 lety +14

      तिर्सना म्युजिक लाई धेरै धेरै शुभकामना अति राम्रो उत्कृष्ट गित ल्याउदा बजार मा
      जय चन्द्र सुर्य

    • @dhunganarajan74
      @dhunganarajan74 Před 2 lety +2

      Qqq@@@@!!

    • @dhunganarajan74
      @dhunganarajan74 Před 2 lety +1

      @

    • @saritapanthi1358
      @saritapanthi1358 Před 2 lety +5

      00oiòi9pĺ

  • @basantdangi4136
    @basantdangi4136 Před 10 měsíci +1

    अब फेरि पनी 2080 सालको बिष्णू दिदीको गिदीमा मान्छेहरू टिकटक बनाउन धेरै यकसाईडेट छन

  • @alokgamar5467
    @alokgamar5467 Před rokem +2

    11 महिना पछी आज फेरी कस्तो हेर्न सुन्न मन् लाग्यो यो गित

  • @surajadhikari1845
    @surajadhikari1845 Před 2 lety +71

    मन मुटु च्वास्स पार्ने गित यथार्थ सबै को जीवन सङ मेल खाने अनि आफ्नै जिन्दगी सङ नि मेल खान पुगेको बिश्णु दिदी को गित ...साच्चै जेलैमा राखेर बिष्णु माझी को मर्म लेख्न भ्याएछ्न सुन्दर्मणी दाइ ले

  • @reesukshetri4914
    @reesukshetri4914 Před 2 lety +35

    साच्चिकै यो गित सुन्दा त विष्णु माझिको जिवनि गीत मार्फत उन्ले पस्कियको जस्तो लाग्ने म मात्रै त होइन ??

  • @Nepalimajankari
    @Nepalimajankari Před rokem +9

    आधारनिय कलाकार हरु तथा सबै नेपाली दाजुभाई तथा दिदीबहिनी हरु लाई यो २०७९ बर्ष तीज को लाखौ लाख सुभकामना from nepali jankari team

  • @rajonlinetvnepal5026
    @rajonlinetvnepal5026 Před 2 lety +169

    कति गाह्रो भयो होला बिस्णु माझि लाई आफ्नै भोगाइको गित गाउन आफ्नै जिवन सङ्ग मेल खाको छ बिस्णु दिदी को 😢😢

    • @busha429
      @busha429 Před 2 lety +3

      मैले नी यहिँ सोचिरहेको छु

    • @menukapunmagar8072
      @menukapunmagar8072 Před 2 lety

      Hotani mani

    • @dixakc9292
      @dixakc9292 Před 2 lety +3

      Tapai hamlai garo ho bishnu majhi lai garo xaina

  • @prabinisunar256
    @prabinisunar256 Před 2 lety +156

    नेपालको एक नम्बर गायिका हुन। विष्णु माझी बिमा दिदि भन्दा पनि अगाडि स्वर कति राम्रो

    • @nepalitiktokhd2795
      @nepalitiktokhd2795 Před 2 lety +2

      czcams.com/users/shortsAZVr_fGJEqA?feature=share

    • @sangharsha1064
      @sangharsha1064 Před 2 lety +2

      यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है
      czcams.com/video/dGjGQSH0cls/video.html

    • @madhubisht402
      @madhubisht402 Před 2 lety

      Fffjhhll

    • @sangharsha1064
      @sangharsha1064 Před 2 lety

      @@madhubisht402 सबै जेलैमा हुदैनन है यो भिडियो पनि हेर्नुस एकपटक czcams.com/video/dGjGQSH0cls/video.html

  • @actorghanshyamchapai4947
    @actorghanshyamchapai4947 Před 2 lety +5

    आदरणीय कलाकार बिष्णु माझी दिदि लाई धेरै धेरै धन्यवाद Nice Song ❤❤🙏🙏🥀🙏❤️❤️

  • @rameshnepali5946
    @rameshnepali5946 Před rokem +2

    अतिनई राम्रो तिज गीत सोरकी धनी बिस्नु मीझी लाई धेरै धेरै सम्मान छ सफल ताको सूभ कामना

  • @anirudhradeuba431
    @anirudhradeuba431 Před 2 lety +57

    १० पटक हेरिसके अझै धित मरेको छैन कोईली स्वर अनि शब्द ….बल्ल तिजको गित आयछ salute all team

  • @surakshyanepali1568
    @surakshyanepali1568 Před 2 lety +175

    यो गित सुन्दा मेरो मन चसक्क भयो😭😭😭😭😭😭😭😭😭 धेरै राम्रो स्वर बिष्णु माझी लाई धेरै सम्मान

  • @IshwarThapa
    @IshwarThapa Před 9 měsíci +1

    अहिलेको बलमा हेर्दा मन नपरेर फेरि यहि हेर्न आइयो।❤

  • @naulosansar4090
    @naulosansar4090 Před 2 lety +9

    बधाई छ १० महिना मा ३६ million views पुगेको मा ❤️❤️❤️

  • @JayaDevkota
    @JayaDevkota Před 2 lety +349

    कति मीठो गीत अनि स्वर तिज आएको महसुस गराइदिनु हुन्छ सुन्दरमनि दा बिष्णु दि बधाई छ

    • @arpanshrestha5654
      @arpanshrestha5654 Před 2 lety +1

      big fan dai💝

    • @sumangurung1572
      @sumangurung1572 Před 2 lety +4

      Jati ramro vaeni kahilai dekhan paen

    • @nbbvlog176
      @nbbvlog176 Před 2 lety +2

      मत जया को एकदम ठुलो फ्यान हो जुन गीत नि मन पर्छ जया को ❤️❤️❤️❤️

    • @chetmansaud3122
      @chetmansaud3122 Před 2 lety +1

      जय जि को गित हरु पनि धेरै राम्रा छन

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu Před 2 lety +64

    यो गितले हजुरकै जिवनको बास्तबिक कथा बोलेजस्तो लाग्यो! हजुर सार्बजनिक भएको हेर्ने धोकोछ बिष्णु माझी जि ।।।।।

    • @jagatkarki5701
      @jagatkarki5701 Před 2 lety

      के कुरा गर्छै नेपाली हो हाम्रो देश मा त लोकतान्त्रिक छ। जनताहरुले बोल्न पाउछन।
      यो गित अफगानिस्तान का नारी हरु को जिबन मा मेल खायो। मेरो बिचार मा😥😥

  • @rajeshanjan5801
    @rajeshanjan5801 Před 2 lety +7

    बिष्णु दिदी स्याङ्जा मा जन्म भएको मा हामीलाई गर्भ लाग्छ जहाँ सम्मान नेपाल मै एस्तो स्वर भएकी गायिका पर्नु हुन्छ दिदिको स्वर सधैं भरी अम्मर रहने छ सलम छ दिदी 🙏🙏🙏🎸🎹

  • @omswar6016
    @omswar6016 Před rokem +1

    बिष्णु दिदिको गित सुनेर म कहिले अघाइन 😕💙

  • @love-dl9np
    @love-dl9np Před 2 lety +95

    बल्ल तीज आयो जस्तो लाग्यो ।
    कति मिठो स्वर विष्णु दिजु को ♥️🥰

  • @manishachand9552
    @manishachand9552 Před 2 lety +42

    म जन्मे देखि बिस्नु माझि दिदिको यौटा फोटो मात्र देख्छु मिडियाले किन बाहिर ल्याउदैन स्वरकि धनिलाइ 😭😭😭😭😭😭🙏

    • @sh0vpun704
      @sh0vpun704 Před 2 lety

      सबैको चाहाना हो बिस्नु माझी दिदि लाइ हेर्ने

  • @santoshkhanalvlogs2057
    @santoshkhanalvlogs2057 Před 10 měsíci +2

    २०८० मा पनि यो गित सुन्ने को को हुनुहुन्छ comments please 🙏🙏❤

  • @basantbhusal3577
    @basantbhusal3577 Před 2 lety +1

    अर्को तिज आउदा फेरि सुन्ने को को छौ

  • @roshandevkota6419
    @roshandevkota6419 Před 2 lety +74

    यो होनि बास्तबिकता कला यो सालको उत्कृष्ट गित छिटै करोड कलबमा पुग्छ बिस्णु दिदि🙏🙏🙏

  • @ruralcommunity3716
    @ruralcommunity3716 Před 2 lety +102

    वेदना ले भरिपूर्ण गीत मलाई लाग्छ बिष्णु माझी ले आफ्नै दुख समेट्नु भएको छ्😥😥😥

  • @nabinyogi2560
    @nabinyogi2560 Před rokem +6

    फेरि पनि आयो

  • @mirashreesmagar2843
    @mirashreesmagar2843 Před 2 lety +4

    आहा कस्तो सुनुम सुनुम लाग्ने गीत

  • @basantamagar632
    @basantamagar632 Před 2 lety +48

    बिष्णु माझी दिदि लाई देख्ने रहर रहर मै सिमित भैराछ ,,, She is Queen of lokdohori ❤❤❤❤❤❤❤❤❤❤❤

  • @mohankhadka8925
    @mohankhadka8925 Před 2 lety +2530

    तिज आए जस्तो दिदिको आवाज सुने पछी लाग्छ... बधाइ छ आदरणीय सुन्दर दाजी अनी सम्पुण टिमलाइ... ...

  • @rameshmagar9273
    @rameshmagar9273 Před 2 lety +1

    तिज गएर नि यो गित सुन्न आउनी म मात्र होकि अरु पनि छम हो

  • @dawalama5185
    @dawalama5185 Před rokem +2

    जति सुने पनि सुनिरनखउ झै लाग्ने हजुर काे याे गीत अनि हजुरकाे स्वर झन उतिनै मिठाे 🙏🙏

  • @PurushottamPoudel
    @PurushottamPoudel Před 2 lety +526

    तीज गीत भनेको एस्तो हुनुपर्छ सारै राम्रो गीत

  • @ZungeDaai
    @ZungeDaai Před 2 lety +2588

    यस्तो हो तीज गीत भनेको 🙏 कसम आँसु रोक्न सकिन गित सुन्दै गर्दा 😥

  • @rameshmagar9273
    @rameshmagar9273 Před 2 lety +1

    तिज गित भरिमा सबै भन्दा हित गित चरिजेलैमा

  • @tulsiupreti1689
    @tulsiupreti1689 Před 2 lety +1

    येस्तो लोकप्रिय गीत हरु को अपेक्षा गरौ!

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 Před 2 lety +137

    एति मिठो स्वर भएको प्रतिभालाई हामी सबै नेपालीले देख्न पाउनु पर्छ।।

  • @topbhadur139
    @topbhadur139 Před 2 lety +120

    स्याङ्गजा ली चेली गायीका बिष्णु माजी लाई धेरै धेरै धन्यवाद. स्याङ्गजा को सान, हाम्रो चेली

    • @sunilxettri5969
      @sunilxettri5969 Před 2 lety

      Right

    • @chetamanbk5656
      @chetamanbk5656 Před 2 lety +5

      Hajur ko matra xori hoin sampud nepali ko xori hun bisdnu didi

    • @jeshgurung2277
      @jeshgurung2277 Před 2 lety +1

      Kaskeli ko under control re ta

    • @buchulast8049
      @buchulast8049 Před 2 lety +5

      Napyo saan! Rata bishnu majhi pinjadako chari jhai gumnaam chin ta. Nikala na bahira kina thunera rakhya manchhelai?

    • @santoshmadai5456
      @santoshmadai5456 Před 2 lety +1

      किन बन्दक बनाको बाहिर निस्कन देऊ

  • @shankarmagar9348
    @shankarmagar9348 Před 2 lety +1

    तीज त सकियो तर यो गीत खुब सुन्ने गर्छु❤️

  • @prashantmahara3514
    @prashantmahara3514 Před 10 měsíci +1

    मेरो जिवनमा पुर्ण रुपले परिवर्तन ल्याएको गीत । साह्रै मन पर्छ। यसपालि नि ४ चोटि हेरिसके ❤❤😢😢

  • @sarumanandhar965
    @sarumanandhar965 Před 2 lety +122

    नेपालको दोहोरीम स्वरको खानी रानी बिष्णु माझि!!! बल्ल धेरै पछि सुन्न पाइओ गित ।
    सायद यो वहाको जीवनको गित होला तिजम सबै नारिलाई मेल हुन्छ नै

  • @barshaaryal7944
    @barshaaryal7944 Před 2 lety +65

    यो गित आयको दिनदेखि दिनमा दस पटक भन्दा बढी त मैले नै सुन्छु म जस्तै अरु को को हुनुहुन्छ ❤️❤️❤️❤️

    • @jamunaoli2339
      @jamunaoli2339 Před 2 lety

      म पनि हो है साथि इन्डिया देखि

  • @priteerai7509
    @priteerai7509 Před 2 lety +1

    यो गित सुन्ने बितिकै मत एकोहोरो भैहाल्छु किनहो किन बिष्णु जि बधाइ छ यो गितमा

  • @KRK628
    @KRK628 Před rokem +3

    Sanchai yo song Le mutu lai ek dum lastai connect gar xa Maya hai...

  • @nirajthapa89
    @nirajthapa89 Před 2 lety +76

    अहिले सम्म कै उत्कृष्ट तिज गित आहा कति मिठो आवाज बिस्नु माझी दिदिको no1 trending मा देख्न मिल्ने पक्का छ ♥️♥️🙏👈️

  • @kamanmajhi8709
    @kamanmajhi8709 Před 2 lety +246

    मरिसके पछि सम्मान दिने प्रक्रिया को अन्त होस !
    जिउदो लोकादोहोरी गित को सम्राट बिष्णु माझी लाई यथासिघ्र सम्मान गरियोस !!

    • @grggg337
      @grggg337 Před 2 lety +3

      Ho ni

    • @cbale5216
      @cbale5216 Před 2 lety +8

      बाहिर निस्कन्न त कहाँ सम्मान गर्ने

    • @kamanmajhi8709
      @kamanmajhi8709 Před 2 lety +4

      तत्काल बिष्णु माझी को अवस्था बारे मानवअधिकार बादी र प्रसासनले छिटो भन्दा छिटो सत्य तथ्य छानबिन गरोस !!

    • @mahgrjiwan
      @mahgrjiwan Před 2 lety +2

      bishnu majhiko interew linu paryo hjr dekheko xainn bishnu majhi

    • @balbahaduroli5214
      @balbahaduroli5214 Před rokem

      @@grggg337 qï

  • @sirjanalama7140
    @sirjanalama7140 Před rokem +12

    Yo geetle yaspali 2079 ko teej ma uttikai charcha paune xa❤️. Pratyak words le man xunxa.

  • @rampurkuti6719
    @rampurkuti6719 Před rokem +1

    2079 को तीज गीत नगाउने बिस्नु बैनि

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar Před 2 lety +665

    काेहिलीकाे अावाज भएकाे अादरणिय बिष्णु माझी दिदिकाे तिज गित अाए पछि बल्ल तिज अाएकाे अनुभव हुन्छ मलाई त सबैले सियर गर्नु हुन्छ अाशा छ हामीलाई

    • @subashthapamjr5762
      @subashthapamjr5762 Před 2 lety +5

      Gharbeti ko chhorile geet dekhi big fan

    • @rameshmagar5641
      @rameshmagar5641 Před 2 lety +10

      सेम दाइ मलाई नि बिष्णु माझी ले न गाए सम्म तिज आए जस्तो लाग्दिन बिष्णु माझी त नेपाल को टप गायिका हुन सम्मान छ बिष्णु दिदी लाई होल तिम लाइ

    • @santoshpariyar9097
      @santoshpariyar9097 Před 2 lety +1

      De.nmsakr..

    • @mithuupadhya150
      @mithuupadhya150 Před 2 lety +3

      मैले पनि इंडिया बाट हेरीरहिछु ।म त एकहोरो भए सबै ले सियर गरौ है।

    • @sangharsha1064
      @sangharsha1064 Před 2 lety +2

      यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है
      czcams.com/video/dGjGQSH0cls/video.html

  • @mohansk2252
    @mohansk2252 Před 2 lety +153

    बिष्णु माझिको जिवनसङ्ग मेल खाने गीत । यो वर्षकै सर्वोत्कृष्ट गीत ।

    • @theprayashnepal
      @theprayashnepal Před 2 lety +2

      Kasari?? How can you relate others life by you? manxe public nahune bittikai tapai le soche jasto hunxa vanne xa ra? Tapai le soche jasto hunai parxa ra? Bushnu ji aafno kaam saga kaam rakhnu hunxa tei vara safal hunuhunxa.

    • @sanjuchhetri1016
      @sanjuchhetri1016 Před 2 lety +1

      @@theprayashnepal बि

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia Před 2 lety +2

      🙏

    • @mohansk2252
      @mohansk2252 Před 2 lety +1

      @@theprayashnepal Guess ta honi j pani huna sakx sir. Aafno bichar ta rakhna paauchh ni hjr . Tapai lai thaha xa ra 100% bishnu majhi ko barem sabai. Maile j soche tei comment gare

  • @sundardhital4903
    @sundardhital4903 Před rokem +9

    नजिकिदै गएपछि थाहा हुने हो, मान्छेको स्वभाव !
    नत्र कसलाइ पो थाहा हुन्छ र मयुरले पनि सर्प खान्छ भनेर!!!
    😳😳🥰 🥰 🥰 🥰

  • @dilipb1735
    @dilipb1735 Před 11 měsíci +1

    याे साल पनि बिष्णु माझिकाे गितकाे पर्खाईमा छु ❤❤

  • @amarkhadka4739
    @amarkhadka4739 Před 2 lety +54

    यो गित को हरेक शब्द मा संगित धुन मा आशु झर्छ मेरो 😭😭😭वास्तविक मेल खाने बिष्णु दिदि को जीवन मा

  • @binodbalami2343
    @binodbalami2343 Před 2 lety +156

    जति सुने नी नपुग्ने यति मिठो स्वर सलाम छ बिष्णु माझिजी लाई🙏🙏🙏❤️❤️❤️

  • @jayanepali6628
    @jayanepali6628 Před rokem +2

    एकदम राम्रो पुतलीको भट्टी भाग हरु

  • @dilliphejong2654
    @dilliphejong2654 Před rokem +2

    सुन्दरमणिले साच्चिकै चरी जेलैमा पा र्‍यो विष्णु माझिलाई।नत्र बाआमा मर्दा पनि नजाने भन्ने हुन्छ ?!!!