Nepali Lok Dohori | Bagyo Kholi Sagar Bhetnalai - Jamuna Sanam & Biru Lama | Shital K.C

Sdílet
Vložit
  • čas přidán 12. 01. 2014
  • Nepali Song Video "Bagyo Kholi Sagar Bhetnalai" By Jamuna Sanam & Biru Lama only on Music Nepal official CZcams channel.
    Right for this video is provided by Shiva 4s Media Pvt.Ltd.
    Nepali Lok Dohori Song - Bagyo Kholi Sagar Bhetnalai
    ➤ Singer - Jamuna Sanam & Biru Lama
    ➤ Lyrics - Jamuna Sanam
    ➤ Music - Biru Lama
    ➤ Artists - Shital K.C & Jamuna Sanam
    ➤ Editor - Sujan Shahi
    ➤ Camera - Shambhu Chalise
    ➤ Director - Shiva B.K
    #Musicnepal #Nepalilokdohorisong
    © Music Nepal. All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
    goo.gl/vuX6x5
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
    ➥Visit us - www.musicnepal.com
    ➥Like us on Facebook - / musicnepalpvtltd
    ➥Follow us on Twitter - / @musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
  • Hudba

Komentáře • 1,1K

  • @nirmanshahi5977
    @nirmanshahi5977 Před rokem +27

    त्यहि निष्टुरीकाे यादमा हाल खाडिकाे सुनसान काेठाबाट सुन्दैछु हजुर अत्यन्तै मन छाेयाे ❤️🎧️🙏

  • @krishnamagar2336
    @krishnamagar2336 Před 6 lety +12

    जति सुन्यो उति सुनुम सुनुम लाग्ने अनि त्यस्तै राम्रो सुरिलो आवाज धेरै धेरै धन्यवाद यो गितको रचनाकार तथा गायक, गायिका प्रति ।

  • @chitrabaral1115
    @chitrabaral1115 Před 4 lety +12

    गीतको सिर्जना भनेको यस्तो हुनुपर्छ स्रोताको मन मुटुमा छुने जमुना बहिनीको सिर्जनालाई सबैले माया गर्दिनुहन अनुुरोध छ सम्पुर्ण स्रोताहरुलाई॥

  • @rajeshbanjade9956
    @rajeshbanjade9956 Před 5 lety +9

    जति बेला सुन्दा पनि थाहै नपाई आखा बाट आशु बगाउने यो गीत जीवन को अन्तिम समय सम्मपनि लोकप्रिय रहने छ मेरो लागि.... जमुना सनम जी लगाएत सम्पूर्ण टिमलाइ प्रगति को कामना !
    भुल्न खोज्छु पिडा भो धेरै झन्
    काट्न साट्न न मिल्ने रैछ मन !!

  • @PutaliMaya-id9qp
    @PutaliMaya-id9qp Před rokem +4

    जति सुनीनछ तेतीसूनमनलागछ

  • @sunilbishowakrm5971
    @sunilbishowakrm5971 Před 2 lety +4

    आहा कति मीठो सोङ साच्चिकै कता जाने होला झल्को मेट्न लाई 😭😭😭🙏🙏🙏❤️❤️

  • @appleboy2847
    @appleboy2847 Před 6 lety +4

    आँसुलाइ कहिल्यै आँखामा ल्याउने नगर!!
    मनको कुरा सबैलाई बताउने नगर!!
    मानिसहरू सबै नुन बोकेर हिड्छन् यहाँ,
    आफ्नो चोट सबैलाई देखाउने नगर ।।

  • @dhakalkanxo3211
    @dhakalkanxo3211 Před rokem +2

    जति मिठाश थेको को लय छ तेति मीठो लय शब्द मा छैन तर गित एति मीठो छ कि सुनी रहु लाग्छ❤❤❤❤

  • @cirangyawali5012
    @cirangyawali5012 Před 6 lety +11

    कुन सब्धले सम्बोधन गरु ,कुन सब्धले बधाई दिम जमुना जि हजुरलाई ,मेरो जिबनमा अति मेल खाएको छ।तपाईंलाई धेरै धेरै धन्यवाद ।हजुरको उन्नती पर्गतिका पाइलाहरुले सधैं अग्ला अग्ला सिखर चुमोस एहि मेरो शुभकामना।।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 6 lety +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @tekmanbudhathokimagar6756
      @tekmanbudhathokimagar6756 Před 5 lety

      जमुना दिदि को गित एकदमै राम्रो मेरो जिन्दागी सङ्गा मेल खाएको छ दिदि तपाईंलाई धेरै धेरै धन्यवाद दिन चाहे अझै राम्रो राम्रो निकाल्दै जानु अझै प्रगति गर्नु ल दिदि

    • @shredhar.poudelshredhar.po7192
      @shredhar.poudelshredhar.po7192 Před rokem

      @@MusicNepalPvtLtd 4000 0i0iio0⁰⁰⁰0p oo oo0 to 0090p00hh0h⁰hbbbbbbb0pbbp pp y⁰iyiiyiioii90ii9iii0y oo0 0yiihh uhh 0 ma a

  • @laxmansunar1385
    @laxmansunar1385 Před 4 lety +5

    मनै खिन्न बनाउने गित्😘😍😍👌😭😭😭😭😭😔😔😔😔😔😌😌😌😭😭😭😢😢😢😢😢😭😭😭😭😭

  • @loveshah3271
    @loveshah3271 Před 6 lety +2

    सारै मन छुने शव्द गित र मोडलिङ । सवैको संयोजन ले गित मन छुने छ मैले यो गित लगभग १० अौ पटक हेरिसके सुनिसके तर पनि मन अघाउदैन जिवन्त अभिनय र उराठीला शव्द साच्चै गाउघरको पिडा र वेदना अनि मायाप्रिति र विछोडको प्रस्तुती ले मन जित्छ।।

    • @muskanentertainmenttv4005
      @muskanentertainmenttv4005 Před 4 lety

      आज यो गितले पुरानो दिनहरु याद गरायो प्रदेश भए पनि आफ्नो गाउँ ठाँउको झल्को दिलायो

  • @sumanaryal2365
    @sumanaryal2365 Před 7 lety +1

    जमुना सनम धेरै राम्रो छ यो गीत मैले जहिले पनी यूटूब खोले पछी यो गीत एकपटक ज़रूर सुन्छु..|
    Really awesome 👍🏼👍🏼👍🏼👍🏼

  • @nabinregmi6233
    @nabinregmi6233 Před 9 lety +4

    सुमधुर स्वरकी धनि जमुना सनामकाे याे गित निकै मिठाे र मन छुने गित छ ।

  • @kapilneupane5712
    @kapilneupane5712 Před 7 lety +8

    आहा ! धेरै राम्रो छ गित ।खोट लाउने तेस्तो काहिँ छैन !धेरै धेरै धेरै राम्रो छ

  • @mitralal4292
    @mitralal4292 Před 7 lety +1

    मलाई एकदम एकदम मन पर्ने अनि अति मीठो लोकगितको सदाबहार गित हो यो। जमुना समन को यो कला एकदम प्रशंसनिय छ ।

  • @gyanrajrai4727
    @gyanrajrai4727 Před 4 lety +2

    धेरै राम्रो छ भिडियो अनि गित बगियो खोलि सागर भेट्न लाई धेरै राम्रो छ शुभकामना

  • @tulnarayan9459
    @tulnarayan9459 Před rokem +4

    🌺🌺राम्रो राम्रो राम्रो 🌺🌺
    💐💐💐💐
    🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
    🙏🙏🙏🙏💝🙏🙏🙏🙏

  • @sumanpaudel835
    @sumanpaudel835 Před 3 lety +14

    धेरै बर्स भयो जति सुनेनि तेति नै सुनौ सुनौ लाग्ने जमुना सनम दिदि को आवाज मा यो गित।।।

  • @user-uv9lz8zb1o
    @user-uv9lz8zb1o Před 7 lety +1

    अति नै मन मुटु मा बस्न सफल हो यो गित धेरै धेरै धन्याबाद स्वार कि जादु जमुना सनम

  • @anjankto9375
    @anjankto9375 Před 7 lety +1

    सम्पूर्ण कलाकार तिमलाई धेरै धेरै धन्यवाद ल है गित एकदमै मार्मिक छ मलाई धेरै मन पर्छ।

  • @karanpegnimagar
    @karanpegnimagar Před 8 lety +7

    निकै मार्मिक गित संगीत।बधाई अनि अझै सफलताको कामना दिज्यु,जमुना सनमलाई..

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c Před 5 lety +5

    उफ्फ्फ यो गित कहिले पनि पुरानो हुदैना जब यो गित सुन्छु पुरानो बितेका पल हरु याद आउँछ
    गाउँ घरमा घाँस दाउरा गर्दाको
    याद आउँछ उफ्फ्फ्फ यो गित जति सुनेपनी यो मेरो छाती चरक्क खान्छ मलाई छोरी जाने निस्थुरिको सारै याद आउँछ अनि यो गित सुन्छु यो गित सुन्दा मत रुन्छु 😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @rmuakloma1918
    @rmuakloma1918 Před 8 lety +1

    ramro laageo atinai .Dinmaa Ak patak surena matrai mero chitta bujhda6 yo Geet.thanks so much jamuna Diju.

  • @laxmichand5443
    @laxmichand5443 Před rokem +2

    एकदमै राम्रो छ यो गित मनै छोयो मेरो त

  • @ashishkc3753
    @ashishkc3753 Před 2 lety +4

    साच्चिकै टिपिकल नेपाली शब्द , संगीत , अनि सुमधुर स्वर अनि वास्तविक अभिनय। यस्ता हुन नेपाली शुद्ध लोकगीत। सदाबहार सबैको मनमा बस्न सफल र आमस्रोताहरुको जिबनमा संयोग मिल्न जाने गीत। बिशेष गरि लोकसर्जक र गायिका बहिनी जमुना सनमलाइ करौडौ शुभकामना साथै सम्पुर्ण टिमलाइ आगामी दिनहरु सफल, सहज र सर्जक बनिरहुन।

  • @dipakbudha2492
    @dipakbudha2492 Před 5 lety +3

    Dami xa hai

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 5 lety +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @user-li1dz5kc3n
    @user-li1dz5kc3n Před 7 lety +1

    अति मार्मिक शब्दहरु ...
    💘 💜 💙
    काँ जाउ अब झल्को मेटनलाई

  • @muskanentertainmenttv4005

    आज यो गितले पुरानो दिनहरु याद गरायो प्रदेश भए पनि आफ्नो गाउँ ठाँउको झल्को दिलायो

  • @ghartimagarbahadur1266
    @ghartimagarbahadur1266 Před 7 lety +5

    यस्तै यस्तै गित हरु गाउँदै जानू जमुना सनम
    तपाईंको गला र कला धेरै राम्रो छ

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c Před 4 lety +4

    जति सुने पनि झनै सुनौ सुनौ लाग्ने बरै😂😂💕💕💕

  • @churamanidhakal9039
    @churamanidhakal9039 Před 7 lety +1

    सारै राम्रो र मार्मिक लोकभाका मेरो मुटु लाई छुयो ।

  • @ishworthapa9888
    @ishworthapa9888 Před 8 lety +1

    अति नै मार्मिक गित हृदय स्पर्शी

  • @rudraranamagar7308
    @rudraranamagar7308 Před 6 lety +14

    मर्मिक गित यो गित ले मेरो मत्रा नभई सबै स्रोता को मन छोको छ ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 6 lety

      Thank You For Your Valuable Comments & Stay Tuned With Musicnepal For More Nepali Songs.

  • @randyvivo7415
    @randyvivo7415 Před 7 lety +26

    अति मिठो गीत सह्रै मन पार्‍यो ।मेरो वस्तविक जिबन मा मेल खने गीत रहेछ।यो गीत को शव्द संकलन गर्ने र साथै लय संकलन गर्ने मन्छेलाइ मेरो हिदय देखि धन्यवाद दिन चहान्छु

    • @magarrohit7031
      @magarrohit7031 Před 6 lety +1

      म यो गित सधै गइरहन्छु अति नै मीठो गित

    • @birulama167
      @birulama167 Před 2 lety

      हृदय देखि धन्यवाद हजुर हरुलाई❤️🙏

  • @biswassapkota1994
    @biswassapkota1994 Před 6 lety +2

    Biru lamako vocal kati mitho ho jati sune pani rahar pugdaina but hijo aaja kata haraunu bhayo Biru lama?

  • @DhanBdrMalla-es5el
    @DhanBdrMalla-es5el Před 6 lety +1

    अति मिठो गीत सह्रै मन पार्‍यो । वास्तविक जिबन मा मेल खाने गीत रहेछ। यो गीत को शव्द संकलन गर्ने र साथै लय संकलन गर्ने कलाकार साथीहरूलार्इ मेरो हिदय देखि धन्यवाद दिन चहान्छु ।

  • @subaslopchan7659
    @subaslopchan7659 Před 6 lety +5

    स्वर पनि अति मिथो मर्मिक छ शब्दमा जनै मिथस जमुना दि धेरै धेरै धन्यवाद हजुर लै ।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 6 lety +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @bikrampandey1110
      @bikrampandey1110 Před 5 lety

      Subas Lopchan

  • @user-nj2yy4vq8k
    @user-nj2yy4vq8k Před 8 lety +5

    मिठो र मार्मिक छ सब्द भाबमा मिठासछ बधाई छ दोय कलाकार मनहरुमा

  • @dhangm4288
    @dhangm4288 Před 3 měsíci

    Heart touching songs 😢😢😢😢 जति सुनेयो उति सुन्न मन लाग्छ सुनसान बन्द कोठामा सुतेर सुन्दैछु😢

  • @opendraoli2173
    @opendraoli2173 Před 7 lety

    बग्यो खोली झल्को नेट्न लाइ भन्ने शब्द सुसजीत लोक भाकाकी धनी जमुना सनम लाई धेरै धेरै धनय्बाद दीनचाहान्छु।साथै आप्नै नेपाल को ै माटो र भौगोलीक परीेबेश मा छाआङकन भयको हुदा धेरै राम्रो बन्न पुगेको छ।

  • @laxmanbc8641
    @laxmanbc8641 Před 6 lety +17

    जमुना सनम दिदी आज भोलि कता हराउनु भकोछ एस्तै एस्तै पुरानो भाका जस्तै गित बजार्मा ल्याउनुपरियो😂😂😂😂😂😂😂😂

  • @pusparajbista5557
    @pusparajbista5557 Před 5 lety +4

    सारै मन रुवाउने स्वर अनि शब्दहरु

  • @simashreeacharya5542
    @simashreeacharya5542 Před 5 lety

    जननी जन्भुमी लाई सलाम अनि बिदेसी भुमी मा काम गर्ने हामी नेपाली लाई रुवाउने सब्द अनि स्वर कि धनी लाई मेरो निस्चल नमस्कार ।😍😍

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 5 lety

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @tirendrabc1308
    @tirendrabc1308 Před rokem +1

    गित होस त यस्तो पो मन मुतु छुने यो गित सुन्दा यो भन्दा 8 बर्स पहिलेको उहीँ पलको याद आयो

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před rokem +1

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @user-zn3cq3lr7k
    @user-zn3cq3lr7k Před 7 lety +5

    धेरै धेरै राम्रो छ कला भनेको यो पो हो त धेरै खुसी म हजुर को परगतिको कामना छ है

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial Před 6 lety +6

    अत्यन्तै मन छुने गीत यो गीतसङ्ग आवद्ध सबैलाई बधाई तथा सफलताको शुभकामना छ।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 6 lety +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @sandipamagar12
    @sandipamagar12 Před 7 lety +2

    अति मिठो गाना ।

  • @sanukunwar2281
    @sanukunwar2281 Před 7 měsíci +1

    पैसाको पछिलाग्ने लाई मायाकाे कदर नहुदाे रैछ😢

  • @samsungj9952
    @samsungj9952 Před 5 lety +4

    अती नै मिठो गीत सारै मन छोयो सो thank you

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 5 lety

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @manojbhandari3446
    @manojbhandari3446 Před 5 lety +4

    वीरु लामा को स्वर ले हृदय छोयो।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 5 lety

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @mohanbhandari5454
    @mohanbhandari5454 Před 3 lety +2

    100 पटक भन्दा बढि हेरीयो यो गीत अझैसम्म धित पुग्ना सकेन सारै राम्रो 🙏

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 3 lety +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @mohanbhandari5454
      @mohanbhandari5454 Před 3 lety

      @@MusicNepalPvtLtd ok

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c Před 5 lety +2

    एति राम्रो मनै छुने गित लाई
    दिस लाईक गर्ने सबै अन्धो बैरो हो

  • @krishnakarki2389
    @krishnakarki2389 Před 7 lety +4

    अत्यन्तै मार्मिक र उत्कृष्ट शब्द चयन सहितको गीत

  • @user-nu1rw3rx5k
    @user-nu1rw3rx5k Před 6 lety +3

    अत्यन्तै मार्मिक लोक दोहरि गित..........

  • @dhillirokayal4669
    @dhillirokayal4669 Před 6 lety +1

    साह्रै मार्मिक गित,

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny Před 10 měsíci

    जति सुन्यो उति सुन्न मन लाग्ने कहिले अगाउदिन हौ यो गित सुनेर सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏🙏😣

  • @ramparsadaneupane1906
    @ramparsadaneupane1906 Před 6 lety +4

    नाईस

  • @dhakalsuman1761
    @dhakalsuman1761 Před 3 lety +1

    वा कति मिठो गित होला सुनिरन मन लाग्ने

  • @krishnapoudel6228
    @krishnapoudel6228 Před 4 lety +2

    राम्रो लाग्यो सनम बैनी को गित !

  • @VijaySingh-oo9ht
    @VijaySingh-oo9ht Před 5 lety +4

    अति मिठो मन छोयो

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 5 lety

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @meruammer2361
    @meruammer2361 Před 5 lety +3

    काेहि समयमा याे गित सुने जस्तो लागछ तर अहिले चाहि साच्चै नै थाहा भयाे

  • @bindusunar94
    @bindusunar94 Před 4 lety +1

    मलाई सारै मन पर्छ यो गित

  • @mithunkumarkhanal1857
    @mithunkumarkhanal1857 Před 4 měsíci +1

    जतिसुकै पुरानो भयेपनी मार्मिक छ यो मनछुने गीत

  • @nirajkc1953
    @nirajkc1953 Před 6 lety +15

    जब उनको याद आउँछ यो गीत सुन्न मन लाग्छ😍😍😍😍

  • @yatri-theexplorer5377
    @yatri-theexplorer5377 Před 3 lety +8

    Listening in 2020 ❤️❤️

  • @pabeenard3819
    @pabeenard3819 Před 2 lety +1

    जमुना बैनी को स्वार मा के जादु छ के जति सुने पनि मन अगाउने हैन ❤️🙏❤️

  • @thapalalbahadur4832
    @thapalalbahadur4832 Před 6 měsíci

    ए बरै कति मिठो गित कति गार्हो भयो खोज्नु म त साच्चिकै भन्नु पर्दा पन्चेबाजा बात खोज्नु आको ए बरै

  • @bachelorandmasterenglish7042

    Heart touching Nepali folk song.

  • @rss7241
    @rss7241 Před 5 lety +3

    Very very heart touching song best of luck for the further creation

  • @nepaliarjunhd7826
    @nepaliarjunhd7826 Před 3 lety +1

    Kataa gayo biru laamako nayaa geet haru

  • @user-il1vf9vm7c
    @user-il1vf9vm7c Před 6 lety +1

    धेरै राम्रो गित

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 6 lety

      धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥

  • @sandipbaniya703
    @sandipbaniya703 Před 4 lety +7

    2020 ma sunne ko ko hunuhunxa aya hajir hum hy

    • @chitrabaral1115
      @chitrabaral1115 Před 4 lety

      It is really heart toching sons sagar dai ,

    • @soillab3280
      @soillab3280 Před 4 lety

      यो गीत म बाची रहे सम्म सुनी रहने छु

  • @chitramagar9358
    @chitramagar9358 Před 6 lety +4

    साहारै मन छुयो आँखा बाट आँसु आयो

  • @janbahadurghartimagar7927

    साह्रै मन पर्यो यो गित मलाई !लय पनि उस्तै र शब्द पनि उस्तै आउदो दिन हरु मा पनि यस्तै गित हरु लिएर आउनु होला

  • @karunale1246
    @karunale1246 Před 6 lety +1

    याे गीत ले पुरानाे याद हरु दिलायाे दिदी हजुर काे स्वर एक दाम राम्राे छ

  • @mekxamchhetri6883
    @mekxamchhetri6883 Před 6 lety +3

    man xuni git xa jamuma diko sabdha atinai ramro xan

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 6 lety +2

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @parkashsharma8226
      @parkashsharma8226 Před 6 lety

      xam chhetri nice son

  • @TechnoCapture
    @TechnoCapture Před 10 lety +3

    dherai dinko pratikshya pachhi aja balla yo geet ko music video herna paaye. thanks thanks thanks alot MUSIC NEPAL

  • @ranabirbk.3469
    @ranabirbk.3469 Před 4 lety +2

    निकै मार्मिक मन छुने गित 💘💘💘💘😂😂

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 4 lety

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @mankamanamedia5094
    @mankamanamedia5094 Před rokem

    8 बर्स पछि सुन्दैछु म बुढेसकाल लागे तर यो गित कहिलै मन मा छुटेन

  • @laxmilimbu4483
    @laxmilimbu4483 Před 7 lety +17

    Ati man xune git jamuna arko pani estai gaunu hos go a haed

  • @ishwornaral5640
    @ishwornaral5640 Před 6 lety +3

    अती नै मार्मिक पर्स्तुती॥

  • @kalpanagurung8458
    @kalpanagurung8458 Před 2 lety +2

    Nice song 😍😍😍 😍😍😍 y

  • @IshwarThapa
    @IshwarThapa Před 8 lety +1

    अति राम्रो मीठो मार्मिक

  • @jhom_thapa_magar
    @jhom_thapa_magar Před 6 lety +3

    मेरो जिबन सँग मेल खाने गीत
    जमुना दामी छ

  • @ok2678
    @ok2678 Před 7 lety +3

    धेरै राम्रो मन छुने गित

  • @kumarsoni7113
    @kumarsoni7113 Před 8 lety +1

    अति नै मिठो गित . मन पर्यो

  • @laxmipayangu5160
    @laxmipayangu5160 Před 7 lety +4

    Jati sune pani sunau sunau lagyo yo gitta arko pani estai ramro geet haru gaudai janu hola jamuna g.

  • @khimmalla9542
    @khimmalla9542 Před 8 lety +4

    yo geet is heart touching jamuna sanam maro gindake li touch garako xa

  • @baburamdawadi782
    @baburamdawadi782 Před 2 lety

    गीतको शब्द अनुसार भाका र लय अनि संगीत पि त्यसै अनरुप मार्जन भएका छन तर एउटाकुरा नमिल्दो देखिन्छ ।पारायण र परिवेश मिलाउन खोज्दा एउटा नमी--ठो गल्ति अल्झिन आइपुग्यो ।अझै पनि संभव भए परिमार्जन गरन सुझाव गर्छु ।प्रस्तुत खोलोमा धमिलो र दुषित पानी र त्यसै खोलाबाट गाग्रोमा खानेपानी भर्न खोजिएको स्पस्टै देखाइएको छ ।यस्तो राम्रो कर्णप्रिय र मार्मिक गीत तयार गर्दा परिवेशपट्टी यथार्थ ध्यान नपुग्दा मर्मैमा गहिरो चोट पुग्दा सन्देश नराम्रो स्थापित भयो र गीतले श्रोताको हृदय स्पर्शको सट्टा घोच्नपुग्यो ।कसो होला ?

  • @omprasadbk2547
    @omprasadbk2547 Před 2 lety +1

    कति राम्रो गित

  • @kamalkhanal9409
    @kamalkhanal9409 Před 9 lety +38

    मेरो प्रेम घटना मा आधारित यो गीत ले मलाइ फेरि पनि रुवाइ दियो , जमुना दिदी तपाइलाइ धेरै धेरै शुभ कामना छ !

  • @prayagbharadwaj4700
    @prayagbharadwaj4700 Před 10 lety +11

    Beautiful lyrics, sweet music and sweet voices of Jamuna Sanam and Biru Lama. I like and love this video.

  • @aditoficeal5453
    @aditoficeal5453 Před 2 lety +1

    साहरै मन छुन्च यो गित ले💓😭😭😢😢

  • @bahadursaudlal6488
    @bahadursaudlal6488 Před 5 lety +2

    बहिनी जमुना सनमको सिर्जना र स्वर निकै राम्रो छ। बहिनीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ! बिरूजीको आवाज पनि गजब छ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 5 lety

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @mayamaya4338
    @mayamaya4338 Před 4 lety +3

    Very nice song & sweet voice jamuna ji best of luck 💕💕💕

  • @birkhabahadur924
    @birkhabahadur924 Před 6 lety +11

    अतिनै मन छुने गित रहेछ मत आज लास्तै रोय😅💔🌹

  • @naraharikhatri7448
    @naraharikhatri7448 Před 3 lety +2

    Marmik geet, ramro lageyo

  • @shitilkc7483
    @shitilkc7483 Před rokem +2

    Dami

  • @devathaparana7628
    @devathaparana7628 Před 7 lety +4

    अतीनै राम्रो बयान गर्न कुनै सब्द नै छैन

  • @harishrawat5370
    @harishrawat5370 Před 6 lety +4

    अतेनतै दामि छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 6 lety +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !