New Nepali Lok Geet 2076/2019 Manko Pir मनको पिर
Vložit
- čas přidán 31. 10. 2019
- ►©► Sapana Gaha Pvt.Ltd
♪ Audio Credits ♪
♪ Sapana Gaha Presents : New Nepali Lok Geet 2076/2019
♪ Song Name : Manko Pir
♪ Vocal : Sapana Gaha Magar
♪ Lyrics : Ramesh BG
♪ Music : Jamuna Rana
♪ Music Arranger : Sagar Birahi
♪ Recordist : Bimal Chhinal
♪ Recording Studio : Studio Malashree Pvt.Ltd.
♪ Mixing : Khadak Bajurali
🎬Video Credits🎬
♪ Director : Suman Thapa Magar
♪ Cinematographer : Santosh Basyal
♪ Editor : Prabin Reshmi Magar
♪ Model : Sapana/Prem/Swati
♪ Post Production : Suman Films Pvt.Ltd.
Phone +9779857062708
#Sapana_Gaha_Magar
#Manko_Pir
#Ramesh_BG
#Jamuna_Rana
✔ Email : Sapanagaha67@gmail.com
►Audio/video : Sapana Gaha
☎️ Phone, +9779857068079
►Subscribe us CZcams
/ @shubharambhadigitalmusic
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
अति मिठो स्वर अनि यस्तै अर्को गीत सुन्न पाऊँ
मर्न पाए दुखनि लुक्थ्यो
नकसैको बचनले मन दुख्थ्यो
😍😍😍😍
Ý⅞l ç
यो गित त मन दिनको एकपटक सुनेकै हुन्छु कति मीठो शब्द अनि लय
यकदमै मारमिकगित😪😪
एकदमै मार्मिक गीत बनेको छ बधाई तथा सफलता को करोडौं शुभकामना छ।
ल है राम्रो छ
अति मार्मिक कथा मा आधारित गित रहेछ यो आवाज सुनेर को रूदैन होला र
दामी छ नि हो गीत धेरै धेरै धन्यवाद छ हजुर लाई सधै एस्तै गीत सुन्न पाम
Git ko bhav pni ati marmik ani teams voice ni Sarai mitho
दामी छ नि हो गीत धेरै धेरै धन्यवाद छ दिदी लाई सधै एस्तै गीत सुन पाम
Sarai ramro xa dd manrune
सुपप मन छुने गित
सार्है मन छुने गीत सपना जी अनि मिठो संगीत जमुना जी र उत्कृष्ट शब्द समायोजन आदरणीय सर रमेश बिजी।
घरेलु हिंसा पीडित महिलाको दु:खद चित्रण गरेको छ यो गीतमा सारै मन पर्यो ।
अति मार्मिक गित मन छोयो सम्पुर्ण टिम लाई बधाई छ
अहा कति राम्रो गित एकदम धेरै मन छुने।
Manairuwaune git marmik xa
श्रीमती नै हो आधा अंगहो।
Jhorle to gaha ji
अति मार्मिक गीत रहेछ्। बधाई छ।
Sarai ramro xa geet hjr
गित यती मिठो छ भाका त्यती मिठो छ सपना गाहॉ को स्वर यो गितको लागी यती सुट भाको छ की जुन सुपर हिट गितमा हुनुपर्ने गुण गितमा सवै छ तर views भने जम्मा 19k दुःख लाग्छ यती मार्मिक गित को यती भिय्युज देख्दा तर पनी भिय्युज कमै भयपनी यो गितले हामी सवैको मन जितेको छ वधाई छ सपना दिदी लाई यती मिठो गित वजार मा ल्याई हामीमाझ प्रस्तुत गरिदीनु भयकोमा🎻🎤🎶🎶🎶🎶
यो गीत स्वर ताल ले त जङ्गलमा गाई बाख्रा चराउदै बैरागिदै हिड्ने गीत अत्यन्तै मर्मस्पर्शी छ किन यति पछि परेकोनी भगवान्ले दिएको मिठो स्वरकी धानि
Wow nice video
Aaha❤❤❤
Wou nice le hai sapana lafa
Wow x video song .sapana g
Dami X song
मन को दुख गित ले नि धेरै मन छुन्छ बधाई छ सबैलाई
कस्तो मन छुने अभिनय दिदी अनि गित को कुरै नगरौ दिदि सारै राम्रो लाग्यो
🇳🇵🇳🇵🇳🇵🇳🇵रमेश बि जि को शब्दमा कुनै खोट लाउने ठाउँ भेटियन।🇳🇵🇳🇵🇳🇵🇳🇵
मार्मिक गित रहे छ
@@sapanagahamagarofficial
...
@@sapanagahamagarofficial
🎩🎩
aaha mitho git sapana dd
दामी बधाई छ
मार्मिक छ गीत शुभकामना
धन्यवाद झोर्ले
मार्मिक गित बनेको छ हरेको मनमुटुमा बसेको एउटा गित यो पनि हो पुराना गित एकदम मन पर्छ "old is gold" तर यस्तो गित कहिलै पनि ट्रेनिङ्मा नआउने किन होला ?
रुन मन लाऐ सारी
ई
आहा अति मामिँक गित मनै छोयो
अह कति राम्रो मनै छोयो दिज्जु ❤️🙏
Very nice song Didi ko
धेरै राम्रो छ दिजु गित अहिले सुन्दै छु
wow mero jiban sanga mel khani ati marmik geet
Dherai laveyo dijju safal karyakalko lagi dherai dherai subhakamana 🙏🏾🙏🏾🙏🏾
साच्चिकै यो गित मन छो यो गितक तुक्का पनि कति मार्मिक कलागलाको उच्च सम्मान गर्दै हजुर गित सङ्गीत को यात्रा ले आगामी दिनमा पनि सफलता को शिखर चुमोस 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
धेरै राम्ो छ धेरै गितको भाब सारै मन छोयो
Aati mitho sor sabda bhariko marmik le mutu nai choyo badhai x safalta ko kamana raghxu
ramro xa dd ajhai avinaya jhanai man paryo
निकै मार्मिक एकल लोक गीत मन छुने जति चोटि हेरे पनि मन भरिदैन मीठो स्वरकी धनी सपना गाहा मगर मेमलाई उच्च सम्मान , नमस्कार अझै यस्तै मन छुने लोक गीतको अपेक्षामा छु।
Nice song lafa
Wooo sapana didi🎉🎉🎉🎉😊
Marmik song
आहा क्या दामी गित रैछ बिरानो भाकाको स्वर शब्द र लय दामी छ
NIC sangh
Sapana dd mero best singer ho tesai mathi yo geet nepaali geet ko sadai bhalo hos dd ko aawaaj sangai
अति नि राम्रो सोर
एटि मीठो गित लाई डिस like गर्ने कस्ता नालायक हरु हुन?😂😂😂💘💘💘गित सुन्नुर गाउनेको मज्जा भनेको धेरै जसो बागलुङ म्याग्दी गुल्मी रुकुम रोल्पा तिर होला?
Goodbless sapna
Maanai chooyo.
यकदमै राम्रो छ ल अल टिम लाई शूभकामना
अाहा कति राम्रो गित सफलताको शुभकामना
अति मर्मस्पर्शी हर्दय बिदारक गित अति मन छोयो बधाई छ सम्पुर्ण टिम प्रती ।🙏🙏🙏
भाबुक मनछुने गीत बधाई छ
❤ Dame xa sar ko dane sapina dade
Babal xa hajur
Ati man xune kahani
आहा कति राम्रो गित मनै छोयो बधाई सफलताको शुभकामना दिदी 💓
भब्य राम्रो गित
Ati mitho sowar ramro chha thank you
आहा अति मीठो मार्मिक गित छ सपना जि लगाएत सम्पुर्ण टिम लाई बधाइ छ मन छोयो गित ले 👌👌👌
हिर्दय बिदारक गित बधाइ छ
Sarai sech le Naku git
दामी छ गीत
Nice
धेरै मिठो गित ||तिम्रो जय हो|||||
एकदमै राम्रो छ दिदी गीत 😘😍😍😍😍
Sarai ramro
Runa man lagyo malita
Super song
आहा कति मार्मिक गीत दिज्यु ज्यु
Wow super song.
धिलो आयो कदा आयो भनेको एहि हो हेर्ने सुरु गर्ने बितिकै आँखा बात आँसु आयो मन छुने भिदियो रहि छ बदाइ छ तपाई हरुलाइ यस्तै भिदियो गित लिउनु होला 👍️👍️👍️👍️👍️👍️👌👌👌👌
आह निकै मर्मस्पर्शी लोकगित सारै मन छोयो।
Best of luck to all team
आहा कति मिठो गित।
गित भनेको यस्तो पो हुनु पर्छ।
Dhery ramro xa git
Manxe ni ustai ramro git ni testai mitho
Badhai le hai
Congratulations mem
Smart veodoand phota
Ekadam ramro geet Aansu Rone geet very nice beautiful singers
सारै मार्मिक गीत
याे गितले सार्है मन रुवायाे।
एक दम राम्रो 🙏🙏👍👍😰
👌🏻👌🏻👌🏻👌🏻👌🏻
एकदमै मन छुने गीत छ सपना जि सफलताको शुभकामना छ हजुरलाई💓💓💓💓🌺🌺🌺🌹🌹🌹🌹👌👌👌👌👌👌
धेरै राम्रो छयोगित
Nice song
heart touching song
Pahilo comment durga birahi
धेरै राम्रो छा ।
आति राम्राे लाग्याे
जिबन बेर्थ लाग्छ आसुर र घुटन मा बाच्नु पर्दा 😔😔😔😥
हे भगवान कति राम्राे लय स्वर वास्तविक जीवन मा मेल खाने गित ।
Sarai ramro testai ramro aawaj jati sune pani sunam sunam huni
Jay hos