New Nepali lok dohori song 2076 | अधुरो पिरती Adhuro Pirati by Bimal Pariyar & Devi Gharti

Sdílet
Vložit
  • čas přidán 28. 03. 2019
  • Watch new Nepali lok dohori song Adhuro Pirati by Bimal Pariyar & Devi Gharti featuring Bimal Pariyar & Priti Gurung only on Bimal Pariyar's official CZcams channel.
    Bimal Pariyar Presents :- New Nepali lok dohori song
    #NewLokDohori #ShivaHamal #BimalPariyar
    ------------------------------------------
    Song:- अधुरो पिरती Adhuro Pirati
    Vocal:- Bimal Pariyar & Devi Gharti
    Lyrics:- Shiva Hamal
    Music:- Shiva Hamal
    Arrange:- Diwan Kinar
    Studio:- Maruni Digital
    Director:- Shiva Hamal
    Cinematographer:- Durga Poudel
    Editor:- Nabin Gharti Magar
    Artists:- Bimal Pariyar & Priti Gurung
    Post Production:- Ekata Films Pvt. Ltd.
    © Bimal Pariyar, 2019
    --------------------------------------------------
    Stream my songs on:-
    iTunes:- apple.co/3hEvGt8
    Amazon:- amzn.to/3vIVpsK
    Spotify:- spoti.fi/3Komaqu
    Apple Music:- apple.co/3HNW9iy
    Tidal:- bit.ly/3786f12
    Amazon Music:- amzn.to/3pJjUlI
    Soundcloud:- bit.ly/3786E3y
    CZcams Music:- bit.ly/3IPkXbg
    Deezer:- bit.ly/34lhL8g
    Qobuz:- bit.ly/35QXaZO
    Napster:- bit.ly/3pJ3Q38
    Social Links:-
    CZcams:- tinyurl.com/BimalPariyar
    Facebook:- tinyurl.com/BimalPariyarFacebook
    Contact me at:- 9846292917
    Don't forget to like, share & subscribe if you liked the video.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Zábava

Komentáře • 2,7K

  • @BimalPariyar
    @BimalPariyar  Před 5 lety +514

    नमस्कार सबै सबै मा मेरा गित हरु यहाँ हरु ले मन पराइदिनु भाको छ फेरि पनि भर्खरै यहाँ माझ लोक गित अधुरो पिरती लियर आयको छौ आशा छ यो पनि माया गरिदिनु हुन्छ भनेर ...अनि च्यनल लाई subscribe like coment अनि share पनि 🙏🙏🙏

    • @tekbahadur1742
      @tekbahadur1742 Před 5 lety

      dami xa manxune sabda xa bimal dai dhanne hosh tapailai

    • @krrishpariyar4971
      @krrishpariyar4971 Před 5 lety

      i subscribe la mero dada

    • @tamangbimal1089
      @tamangbimal1089 Před 5 lety +1

      राम्रो छ बिमल ज्यु सफलताको कामना 😍😍😍साथै सम्पुर्ण टिम लाई

    • @pokhrali6156
      @pokhrali6156 Před 5 lety +1

      धेरै नै मन छुने गित दाजु जति हेरे पनि मन नै भरिदैन् सधैं यस्तो गित बजारमा ल्याउदै गर्नु होला दाजु best off luckkk 😘😘😘😘

    • @dipakofficial7220
      @dipakofficial7220 Před 5 lety +3

      Bimal Pariyar dai sarai marmik man paryo

  • @MousamGurungOfficial
    @MousamGurungOfficial Před 5 lety +25

    बिमल परियार को छुट्टै पहिचान छ ,,अनि सर्जक शिब हमाल ज्यु को पनि यस्तै गीत को आशा गरेको हुन्छ यहाँ हरुबाट..
    मौलिकता नबिर्सने सर्जक अनि कलाकार भन्न चाहन्छु ...अतिनै मन परेको गीत

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar Před 5 lety +8

    आहा धेरै मन मुटु छुने गित शब्द लय कति राम्रो अनि बिमल दाजिको स्वर सुनौ सुनौ लाग्यो मलाई त सम्पूर्ण टिमलाई सफलताको शुभकामना सबै ले सेयर गर्नु ल

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial Před 5 lety +7

    Aaha, Very nice song & video.

  • @purnakalab.c.9746
    @purnakalab.c.9746 Před 5 lety +85

    आहा यो आवाज जुन सुन्दा आङ मा काडा उम्रन्छ अरु क भनुर सबै पक्छे उत्कृष्ट छ सफल्ता को सुभकामना

  • @ShivaHamal
    @ShivaHamal Před 5 lety +407

    मैले एकदमै आशा गरेको मौलिक लोक गीत जसमा पहिलो चोटि आफै निर्देशन गरेको छु बिमल परियारको आवाजमा एक चोटि हेरेर प्रतिक्रिया दिनुहोला

    • @dumresanu
      @dumresanu Před 5 lety +3

      Dhari ramro chha daju

    • @krrishpariyar4971
      @krrishpariyar4971 Před 5 lety +1

      Dada Best OF Luck Mero Life ko bastabik song

    • @basantapaudel133
      @basantapaudel133 Před 5 lety +2

      असाध्यै मार्मिक छ।

    • @bhimsensunar
      @bhimsensunar Před 5 lety +1

      हुन त म हजुरको सिर्जनाको गित सबै सुन्ने गर्छु
      तर अलि सेन्टि मन पर्ने भएर होला अति मन छोयो दाजि

    • @bahadurdam123pun3
      @bahadurdam123pun3 Před 5 lety +1

      Shiva Hamal जी हजुर को शब्दमा मार्मिक हुन्छ 🌹🌹🌹🌹🌹🌹

  • @rajugurung5097
    @rajugurung5097 Před 5 lety +27

    अति मिठो स्वरको धनी बिमल परिवार छोरा को यो गीत ले अझै अघि बढ्न प्रोत्साहन मिलोस ।धेरै राम्रो गाउँ घर सम्झाउने मन छुने गीत भएको छ।सफलता को कामना छ बिमल बाबु

  • @tejashregmi6702
    @tejashregmi6702 Před 5 lety +14

    भाई तिम्रो आबाज नै बुलन्द छःबाबू म यो गीत सुनेर म sachikai रोयको छू बधाई बाबू बिमल मिस इउ अल tha बेस्ट

  • @ShantiShreePariyar
    @ShantiShreePariyar Před 5 lety +123

    कति मिठो गीत स्वर सङ्गीत शब्द सबै उत्कृष्ट।सम्पुर्ण टिम प्रति सलाम।

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial Před 5 lety +80

    कुनै सृजना यस्ता पनि हुन्छ्न जुन सृजना ले मन लाई नै चस्कक पार्ने गर्छ्न ।हेर्नुस त यो गित आहा मेरो प्रिय मित्र शिव हमाल को सृजना पियारो भाइ बिमल परियार को स्वोर मा जादु छ। सफलताको कामना

  • @suryakhadka2019
    @suryakhadka2019 Před 5 lety +10

    नेपथ्य मा गुन्जिएको न्याउलिको आवाजले बाल्यकाल्मा जङ्गल मा गोठालो जान्दाको याद ताजा बनाइदियो धेरै धेरै धन्यवाद मिठो सृजना को लागि

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial Před 5 lety +6

    आहा अत्यन्तै राम्रो मन छुने गीत बधाई तथा सफलताको शुभकामना छ।।🌹🌹

  • @SureshRamanAdhikari
    @SureshRamanAdhikari Před 5 lety +41

    मुटु चिर्यो ! ! आहा शिब हमाल दाजि को सिर्जना ! बिमल जि को आवाज ले त म बोहुलाए । वा बिमल जि यो गीत जिबन्त गीत बन्नेछ ।

    • @BashudevSharma
      @BashudevSharma Před 5 lety

      suresh दादा कैले आउँछ बाई बाई माया २ सुन्न अनि हेर्न धेरै आतुर छु ।।।
      lop u always💕❤️

    • @nepalpalpa6094
      @nepalpalpa6094 Před 5 lety

      Ramro x

    • @bhagwatidani2646
      @bhagwatidani2646 Před 5 lety

      नेपाली

    • @user-sz1cp7sd3e
      @user-sz1cp7sd3e Před 5 lety +1

      आमाको सम्झनामा कहिले आउनि होला

    • @bimalsubedi7570
      @bimalsubedi7570 Před 5 lety

      Hajur ko khila aauxa yeasti geat daju suresh??

  • @urajgurung6993
    @urajgurung6993 Před 5 lety +37

    वाउ यो गित ले त न्याली ले गाइराको बेला मा नि न्याउली रोकिन्छ चरा चुरुङी को अवाज नि बन्द हुन्छ डाडा पाखा ले सुन्ने गित आहा मनै रुवाइ दियो यो गित ले शिव हमाल को शब्द संगीत अनि बिमल परियार र देवि घर्ती मगर को अवाजमा रोइदिन मन लाग्यो जिबन्त गित हो यो वास्तविक लोक गित बधाई छ सम्पुर्ण टिमलाइ

  • @santuthapa1086
    @santuthapa1086 Před 5 lety +2

    जस्तो मलाई भको थियो आज यो गित सुनेर मनहरु भुलाउदै छु ।
    अति मिठो गित शब्दमा सजिएको तेसै माथी बिमल परियार स्वर सरै मन छुने गित।

  • @khimarokamagar4510
    @khimarokamagar4510 Před 4 lety +4

    कति मिठो गित

  • @tamangbimal1089
    @tamangbimal1089 Před 5 lety +132

    म जस्तै फर्कि फर्की हेर्नू हुने जतिले लाईक हानुम त कति जना हुनु हुनेरहेछ हेरौ😎😎😎😎😎😎

  • @khadkabhim3114
    @khadkabhim3114 Před 5 lety +20

    यो गित दिनभर सुनेर थाकिन अज नि सुत्ने बेलामा नि मेरो कानले यिरफोन न निकालि सुत भने झै भान भो सलाम छ सर्जक शिब हमाल लाइ मौलिक गित भनेको यो हो जय लोक संगित

  • @humeshbhandari4420
    @humeshbhandari4420 Před 5 lety +6

    यति मिठो गित आज सम्म नि सुनेको थिन धेरै मन पर्यो सबै उत्कृष्ट छ बधाई छ सबैलाइ

  • @bishnusingh6649
    @bishnusingh6649 Před 5 lety +11

    जुन माया को छ महिना म्याद रहयो, उहि माया को जीवन भर याद रहयो आहा कति राम्रो शब्द बिमल परियार दाजु को अवाज को ठूलो फ्यान हु मा यकदम मिठो गित सुन्न पाइयो नेपाली लोक गित भनेको त यो पो होनि आँसु नै झर्यो यो गित ले त बधाइ छ अधुरो टिमलाइ

  • @rudrabahadur5134
    @rudrabahadur5134 Před 5 lety +13

    कती रुवाउनु हुन्छ 'सर तपाईको गित सुरु हुन नपाउँदै रसाएका यी आँखा अनी दुःख सहन नसक्ने यो मन पुरै गीत सुन् नसक्ने बनायो । यती मन छुने गित लेख्नु हुने शिब सर अनी शब्दलाई स्वरमा बदल्लीय र आँखा बाट आँशुझार्न सफल गायक बिमल जी अनी गायिका देबि धर्ति ज्यू लाई मन बाट धन्यबाद ।

  • @lokgurung4627
    @lokgurung4627 Před 5 lety +10

    सारै मार्मिक भाका,अति मीठो सब्दा मा,रहेको लोक माला मा सिगरिएको रहेछ, अजै धेरै सफल्ता को कामना गर्दाछु शिव हमाल सर,

  • @minapariyarbaglung9178
    @minapariyarbaglung9178 Před 5 lety +11

    नेपाली लोकसंगीतमा साह्रै मन छुने गीत रहेछ साह्रै मन पर्यो ।।

  • @magarkoxoromo3089
    @magarkoxoromo3089 Před 5 lety +9

    अति मिथो गित र स्वर को धनी गायक गायिका ज्यु लगायत सम्पुर्ण युनिट लाई बधाई छ मत 4/5/ चोती सुने हेरे अझै धिट मरेन

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Před 5 lety +14

    Aaha mutu choyo sabda le...बिमल भाईको आवाजको त कुरै नगरौ।।

  • @khadkabhim3114
    @khadkabhim3114 Před 5 lety +16

    जुन मायाको छ मैना म्याद रयो उहि मायाको ए सानु जिबन भर याद रयो ,गाउको सितल बर पिपलको छांयाम बसेर यस्तै मौलिक लोक गीत सुनेर दिन कटाउ झै लाग्छ किहिलेकाहि त // सफलताको शुभकामना छ

  • @BishalGurung104
    @BishalGurung104 Před 5 lety +5

    कति मिठो गीत छ एकन्त म बसि सुनी रउ जस्तो सराई मन पर्यो बिमल सर सफलताको शुबकामाना 👍️👍️

  • @monikagorng1699
    @monikagorng1699 Před 5 lety +6

    अहिले सम्मकै उत्कृष्ट लोक भाका अधुरो पिराती यकदम मन पर्यो कति सुरिलो अवाज मन मै बिजाउने शब्द अति मन छोयो मेरो यो गित ले बधाइ छ सबै टिमलाइ

  • @rammagar2406
    @rammagar2406 Před 5 lety +9

    नेपाली गीत सङीत मा येस्तो राम्रो गीत बिरलै सुन्न पाइन्छ ।सारै मिठो लय शब्द अनि आवाज कुनै कमि छैन । यकलै सुन्दा नि मन भरी को आनन्द मिल्नी गीत अझै येस्तै गीत गर्दै जन्नुस बिमल परियार शिव हमाल अनि सम्पुर्ण येस गीत को युनिट लाई।सारै मन छुयो 🎼🎼🎶🎶🎵🎵🎵

  • @kamalthapa4785
    @kamalthapa4785 Před 5 lety +5

    अति मार्मिक गित यस्तै यस्तै मीठो अरु पनि सुनन पाउ । बयान गर्नु कुनै शब्द नै छैन ।यस्तै गित ले नेपाली लोक गित सबैभान्दा उच्छ स्थान मा छ ।

  • @dipeshsunar4261
    @dipeshsunar4261 Před 5 lety +9

    सारै राम्रो तेतिनै मार्मिक पनि सोर शब्द ले मन छोयो सानै देखि लोक गित मै हुर्केको गाउले भयर होला लोक गित नै साथी बनी रहेको छ। यसरी नै मन छुने लोक कोसेली हरु लियर आउनु होला अझै प्रगती हुँदै जाओस शुभकामना सम्पुर्ण टिम लाई ।

  • @karunakhanal6602
    @karunakhanal6602 Před 5 lety +3

    सारै नै मन छुने गित जति सुने पनि झन सुनिरहु लागिरहमे सारै मिठो भाका स्वर शब्द लय😍

  • @harinathmahanta852
    @harinathmahanta852 Před 5 lety +30

    मेरो प्यारो बिमल परियार दाइ अति मीठो गित सबैलाई रुवाउनु भयो अनि म पनि रोय गित धेरै राम्रो छ स्वर झन मीठो शब्द अति मन छुने बधाई छ सबै टिमलाई 😚😚😚😚😚😚😘😘😘😘😘😘😘😘😘

  • @sharmilaaryal8727
    @sharmilaaryal8727 Před 5 lety +19

    शब्द स्वर अभिनय हरेक पक्ष बाट उत्कृष्ट लायो बधाई छ बिमल जि
    अब यो बजार तहल्का मचाउने पालो अधुरो मायाको 😍

  • @narayansapkota2731
    @narayansapkota2731 Před 5 lety +5

    सारै मीठो गीत। सबै पक्ष अब्बल छ।

  • @binodgautam7922
    @binodgautam7922 Před 5 lety +11

    मित्र बिमल परियार ज्यु लाई सफल्ता को कामना गर्दै सम्पुर्ण टिम लाई उन्तिको कामना छ ,गित को के कुरा गरु कुनै शब्द नै पाईन वर्ण गर्ने

  • @laxmiranamagar7145
    @laxmiranamagar7145 Před 5 lety +20

    सारै मीठो गित सलाम छ शिव हमाल दाइ यति मिठो लय अनि शब्द को लागि बिमल दाइ हजुर को स्वर को फ्यान हु म देवि दिदी को त झन के कुरा गर्नु उहाको आवज म तेतिकै दम छ । मुटुनै चस्क बनाय यो यो गित ले सबै लाई धेरै धेरै बधाई का साथ सफल ताको शुभकामना ।

    • @kalpanamagar4688
      @kalpanamagar4688 Před 5 lety

      जति सुन्यौं उति सुनी राना मन लाग्ने गित

  • @tekendrabohoraofficial5619
    @tekendrabohoraofficial5619 Před 5 lety +42

    जति सुन्यो उति राम्रो अर्जिनल गाएक अर्गानिक स्वोर ।एक दिन पालो आउँछ सफलता को सुभकामना मेरो सथी बिमल लाइ

    • @mmmdhakal8299
      @mmmdhakal8299 Před 5 lety

      Tekendra Bohora जी म तपाईको गायकीको पनि फेन हु है

    • @BimalPariyar
      @BimalPariyar  Před 3 lety

      Thank you

  • @subashrasaili9138
    @subashrasaili9138 Před 5 lety +9

    धेरै मन छोयो यो गीत ले त कहि कटाई मेरो जिन्दगी म मेल खएको छ सफलता को कामना सम्पुर्ण team लाई

  • @ashokgurung3456
    @ashokgurung3456 Před 5 lety +7

    अति मिठो सुमधुर अवाज का धनी बिमल परियार को अधुरो पिराती गित अति राम्रो छ बधाई छ सबै टिमलाई

  • @user-dm2zv6zq1t
    @user-dm2zv6zq1t Před 5 lety +14

    शिव हमाल सरको शब्द सृजना झनै शशक्त भएको छ यस्तै मौलिक सृजनाको अपेक्षा छ....सांगीतिक यात्रा सदा सफल रहोस शुभकामना

  • @sureshpariyar7554
    @sureshpariyar7554 Před 5 lety +4

    आहा...गित भनेको यस्तो पो हुनुपर्छ मन छुनी ।सार्है मन पर्यो ।👌❤️❤️

  • @ambikaghimire6909
    @ambikaghimire6909 Před 5 lety +4

    अति नै मार्मिक गित

  • @harkamagar659
    @harkamagar659 Před 5 lety +6

    जति सुन्यो उति सुनिरहु लाग्ने आहा अति राम्रो मौलिक लोक गित

  • @KamalKumarBK
    @KamalKumarBK Před 5 lety +9

    बिमल जि सँगकाे भेट मा अलिकति सुन्न पायकाे थियँ अाज धित मरुन्जेल सुन्न पाएँ जति पटक सुन्दापनि मन नअघाउने गित । लाेकगितहरु कम सुनिन लाग्दा याे गितले फेरि पुराना दिनकाे गहिराे याद दिलायाे । अब फेरि यस्ता गितहरुले ठाउँ पाउनेछन् । बधाई छ बिमल जि अनि शिव हमाल दाइ , देबि दिदी दि दि लगायत टिम लाई ।

  • @birendrag.m1485
    @birendrag.m1485 Před 5 lety +9

    Wow चसक्क मुतुमै घोच्यो। यस्तै खाल्का गीतहरू सुन्न पाउदा ढुक्क भएर भान्न सक्छु अझै पनि मौलिक गीत संगीतहरु जीवितै छन । धन्यवाद शिव हमाल, बिमल दाई अनि सबै जनालाई सफलताको शुभकामना

  • @sapanasinger1065
    @sapanasinger1065 Před 5 lety +10

    जति सुने पनि धित कहिले मर्दैन यो गित सुनेर आँसु आयो

  • @krrishchhetri3537
    @krrishchhetri3537 Před 5 lety +11

    जति पटक हेरे पनि मन अघाएन ,,, कहिले त आफू यति डुब्ने रैछु यो गीत सुन्दा ,,आँखा रसाएको पत्तै हुदैन ,,,,,

  • @rajendrapariyar3842
    @rajendrapariyar3842 Před 5 lety +24

    हरेक शब्दमा म आफैलाई पाएको छु,,धन्यवाद सम्पुर्ण "अधुरो पिरती "युनिटलाई ,,बधाई अनि सफलताको सुभकामना ।।।जति मिठो स्वर उतिनै राम्रो अभिनय ,,बिमल सर

  • @songmovieshowmidea6020
    @songmovieshowmidea6020 Před 5 lety +4

    अती मीठो गित सदाबहार गित बन्यो गित त यस्तो होस अहिले सम्मकै सबै भन्दा राम्रो लोक गित उस्तै मीठो अवाज अनि उस्तै मन छुने शब्द अनि भिडियो पछ्य पनि राम्रो लाग्यो बधाई छ सबै टिमलाइ

  • @krishnaneupane9549
    @krishnaneupane9549 Před 5 lety +7

    यस्ता गित लाइ करोड कलब मा पुर्याउनु पर्छ म हाजिर भय तपाइ पनि आउनुस है

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Před 5 lety +18

    अति मिठो गित सफलताको शुभकामना छ सम्पूर्ण टिमलाइ ।

  • @rajendarsinghmahara2350
    @rajendarsinghmahara2350 Před 5 lety +6

    वा गित भनेको यस्तो हुनुपर्छ अति मन पर्यो सबै टिमलाइ बधाई छ धेरै राम्रो छ

  • @rockboy5947
    @rockboy5947 Před 5 lety +13

    बबाल गित मलाइ यस्तै स्लो गतिको मन पर्छ डाउनलोड पनि गरेको छु नरिसाउनु होला है बिमल जि 🙏🙏

  • @jibnbohara6250
    @jibnbohara6250 Před 5 lety +7

    अति मर्माहिक लोक भाका धन्यवाद छ सम्पुर्ण टिमलाइ।

  • @PrakashParajuli
    @PrakashParajuli Před 5 lety +2

    ati mitho geet sunera kaile ni dhit namarne geet

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Před 5 lety +5

    शिव हमाल &बिमल परियार । लगायत सम्पूर्ण युनिट लाई बधाई तथा शुभकामना
    wow असली लोक गीत यो हो हरेक एङ्गाल मा मौलिकता झल्किएको छ भिडियो त झन जति तारिफ गरे पनि कमै हुन्छ गाउँले परिवेशलाई समेटिएको एकदम मन पर्यो

  • @sumanpun9440
    @sumanpun9440 Před 5 lety +6

    निकै राम्रो शिभ दाजु को सब्द अनि बिमल दाजु देभी दिज्जु को स्वर सजिएको गित
    सफल ता शुभ कामना सबै तिम लाई

  • @padambohra8600
    @padambohra8600 Před 5 lety +3

    अति सुमुधुर आवज बिमल परियार को नेपाली लोक गायक मा सबै भन्दा राम्रो आवाज बिमल परियार को लाग्यो मन छुने शब्द सङ्गै यो गित धेरै मन पर्यो

  • @user-hz9fo1io8g
    @user-hz9fo1io8g Před 5 lety +5

    बिमल परियार को गीत यति राम्रो हुन्छन् तर भाइरल हुन किन न सके को होलान गीत हरु

  • @prempratel1218
    @prempratel1218 Před 5 lety +6

    बरु थोरै गीत बनोस तर यस्तै मर्मस्पर्शी बनोस निकै मन छुने सब्द लय स्वर अनि भिडियो छ सम्पुर्ण टिमलाई सफलता शुभकामना

    • @BimalPariyar
      @BimalPariyar  Před 3 lety

      Thank you so much

    • @prempratel1218
      @prempratel1218 Před 3 lety

      @@BimalPariyar जुन माया को छ मैना म्याद रहयो उही माया को जुनि भर याद रहयो "really heart touching" word

  • @jot1
    @jot1 Před 5 lety +8

    वाउ सलाम छ शिव हमाल अनि सम्पुर्ण युनिट लाइ

  • @matapitasanget1964
    @matapitasanget1964 Před 5 lety +7

    अति मिठो गित सारै मन पर्यो बधाई छ बिमल परियार भाइ

  • @sitagurung8139
    @sitagurung8139 Před 5 lety +2

    रुवायो यो गित ले बिमल परियार को आवज कति राम्रो शब्द मन छुने

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 Před 5 lety +6

    आहा साह्रै मार्मिक गीत शब्द लय/संगीत शिव हमाल दाजु साह्रै उत्कृष्ट छ बिमल र देबि घर्ती दिदिको स्वर मिठो छ सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!

  • @parmishamishara9741
    @parmishamishara9741 Před 5 lety +12

    सारै मिठो गीत मनै छोयो रुन्न भन्दा पनि आसु आयो ❤️👌👌👌

  • @anjupokhrel2034
    @anjupokhrel2034 Před 5 lety +9

    अति मन पर्यो लोक गित अधुरो पिरती
    जुन माया को छ महिना म्याद रहयो
    उहीँ मायाको जीवन भर याद रहयो

  • @user-eb8bt8nz4e
    @user-eb8bt8nz4e Před 5 lety +13

    मौलिक लोक लय मा यस्ता राम्रा गित कमै सुन्न पाइन्छ। धेरै राम्रो लाग्यो

  • @suryaneupane2054
    @suryaneupane2054 Před 5 lety +14

    जिबन्त गित बिमल दाजु अवाज मा जादु छ शब्द ले मुटु हल्लियो बधाई छ सबै टिमलाइ

  • @binodratna8622
    @binodratna8622 Před 5 lety +32

    मेरो भाई आज तिमी ले यो गीत लियरा आउदा मलाई समय के तै थाउ मा पुरायो ।।। अति नै राम्रो लाग्यो ।।। plz सबै ले हेर्दिनु सुझाब सल्लाह दिनु होला ।।।

  • @user-pw4vw6em3j
    @user-pw4vw6em3j Před 5 lety +10

    धेरै राम्रो छ गित सफलताको अग्रिम शुभकामना आगामी दिनहरुमा पनी यस्तै यस्तै गितहरु सुन्ने मौका मिली रहोस जय गीत जय संगीत

  • @ramgagan8876
    @ramgagan8876 Před 5 lety +2

    कुनै गितले यति मन छुन्छकी मन भित्र को बेदनाहरु आँसु भनेर खस्छन शिव हमाल दाइ अनि बिमल परियार जि लगायत सम्पुर्ण हार्दिक बधाई तथा सफल्ताको सुभकामना।।।।

  • @rupagurungofficial7291
    @rupagurungofficial7291 Před 5 lety +9

    गित एकदम राम्रो लाग्यो।😍😍😍😍

  • @mausam_gurung
    @mausam_gurung Před 5 lety +9

    मन छुने शब्द हरु सँगै, बिमल भाई र प्रिती सोल्टिनीको जिवान्त अभिनय, Superb 👍👍 good luck 👍👍

  • @pariyarhira2230
    @pariyarhira2230 Před 5 lety +3

    साच्चिकै मन छोयो निकै राम्रो लाग्यो।।।
    फ़ेरि फेरि पनि यस्तै गितहरु सुन्न र हेर्न पाउ।।। सफलताको शुभकामना बिमल जि।।।

  • @reshamgm3181
    @reshamgm3181 Před 5 lety +4

    सारै मन छुने शब्दमा बनाउनु भाको रहेछ सुनिराख्नै मन लाउने सम्पुर्ण मा शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @baburampariyar922
    @baburampariyar922 Před 5 lety +11

    सफलताको अगृम शुभकामना यहाँ हरु सम्पुर्ण लाई

  • @BhujaLalpoudel
    @BhujaLalpoudel Před 5 lety +6

    पहिलो टुक्काले नै मन छोयो?
    जुन मायाको छ महिना म्याद रह्यो
    उहीँ मायाको जुनि भर याद रह्यो!!
    अति मार्मिक गित ,शिव दाइको शब्द मात्र होइन भिडियो निर्देशन पनि राम्रो लाग्यो!!!!सफलताको शुभकामना

  • @user-ju4bv3fm5l
    @user-ju4bv3fm5l Před 5 lety +5

    आह क्या खुब मिठो छ सफलता को अग्रिम शुभ कामना सम्पुर्ण टिम लाई 🌺🌹

  • @sumanrana3573
    @sumanrana3573 Před 5 lety +6

    अति राम्रो गित बधाई छ बास्ताबिक लोक गित

  • @gyanupariyar9939
    @gyanupariyar9939 Před 5 lety +14

    धेरै राम्रो गित ,,,,,बधाई छ। सम्पुर्ण टिमलाई ,,

  • @ashimgurung1258
    @ashimgurung1258 Před 5 lety +25

    geet sunera aashu jhareko thaha nai vayena teshai ashu bagcha yo geet le❤💕😘👍😁👌👍❤❤

  • @surajkhadka63
    @surajkhadka63 Před 5 lety +2

    नेपाली लोक गित सबै भन्दा बढी सुन्ने मध्यमा यो गित एक नम्बर मा पर्छ ! आहा

  • @tekbahadur6729
    @tekbahadur6729 Před 5 lety +2

    एक दम मन पर्नी गित मेरो भाइ बिमल को सधै प्रगती र उन्नति गर्दै जानू भाइ राजा

  • @namitapariyar8864
    @namitapariyar8864 Před 5 lety +8

    अती मीठो गित छ धेरै पटक सुन्ने गर्छु यो गित असध्है मन पर्यो बधाई सबै टिमलाइ

  • @basantarakse1601
    @basantarakse1601 Před 5 lety +9

    Manai ruyo ati marmik geet badhai xa sabai timlai

  • @user-tg9zx1fk6e
    @user-tg9zx1fk6e Před 5 lety +3

    अति राम्रो मार्मिक गित सारै मन छोयो लोकगित छेत्रमा ओर्जिनल अर्गानिक लोकगाएक बिमल परियार हुनुहुन्छ

  • @krishnakarki2389
    @krishnakarki2389 Před 5 lety +12

    शिव हमाल सरको त के कुरा गर्नुर बिमल भाइको आवाजले झसङ्ग पार्यो!शुभकामना सम्पुर्ण युनिटलाई।

  • @Birahibashyal
    @Birahibashyal Před 5 lety +12

    आहा मौलिक गीत,त्यही माथी आवाज कालजयी यस्तो सृजनाले राम्रो ठाउँ पाउनु पर्छ सबै ले Like comment share subscribe गर्न नभुल्नु होला सफलताको शुभकामना छ बिमल दाई

  • @sunilpoudel4562
    @sunilpoudel4562 Před 5 lety +10

    फेरि फेरि आउदा दिन हरुमा यस्तै गाना लिएर आउनु हुन अनुरोध गर्छु हजुर !!!!!

  • @sangeetjhatka
    @sangeetjhatka Před 5 lety +3

    wow nepali lok geet bhane ko yasto po hota nice lok song

  • @deepanjanbudhathokimagarro8752

    सारै राम्रो लोक्गीत रहेछ धन्यबद भाई लाई ...

  • @DURGABC
    @DURGABC Před 5 lety +4

    मन चुडायो यो गितले । इतिहास रचोस कामना गर्दछु ।

    • @amarthapa3286
      @amarthapa3286 Před 5 lety +1

      Malai tw yo git Sarai man raaayo Kati mitho jati suneu uti sunna man lageu

    • @BimalPariyar
      @BimalPariyar  Před 3 lety

      Thank you

  • @baishsunar6799
    @baishsunar6799 Před 5 lety +3

    अतिनै मार्मिक सब्दाहरु छन ! जति सुने पनि धित नमर्ने गित भको छ बधाइ छ सबै टिम्लाई

  • @sunilxinnal686
    @sunilxinnal686 Před 2 lety +2

    यति मिठो गीत अहिले सम्म नेपाल मै बनेको छैन जति पटक संनछु रूनामन लागछ हे भाउमान कती मिठो गीत बन्यो होला है यो आवज को त झन के कुरा गर्नु हो यति कुरा ठोकेर भन्न साकिनछ बिमल परियारको जस्तो मिठो आवज अहिले सम्म नेपाल मा जन्मेको छैन 🙏🙏

  • @sangitpoudel3752
    @sangitpoudel3752 Před 5 lety +6

    सारै राम्रो छ हजुर आगामी दिन मा पनि यस्तै गीत सुन्न पाइयोस आसा छ

  • @filmystarnepal5513
    @filmystarnepal5513 Před 5 lety +14

    awaj ko dhani bimal pariyar yo geet le bhabhuk banayo man chune sabda safalta ko shubhakamana

  • @anukhadka3471
    @anukhadka3471 Před 5 lety +4

    धेरै धेरै बधाई अनि सफलता को शुभकामना धेरै राम्रो छ गित र भिडियो

  • @rajkumarpariyar5235
    @rajkumarpariyar5235 Před 5 lety +14

    शिब हमाल मौलिक शब्द र संगीतको खानी नै हो भन्छु म !असाध्यै मिठो सृजना गर्नु भयको छ !हजुर लगयात सम्पुर्ण टिमलाई मुरी मुरी धन्यवाद !बिमल जि को कलालाई चिन्ने मौका पनि पाइयो सारै खुसी लाग्यो..शिव हमाल जि सङ मिलेर काम गर्ने रहर मलाइ पनि छ जिबनमा !!

  • @omgurung445
    @omgurung445 Před 5 lety +1

    जति सुन्यो उति सुन्न मन लाग्ने मन छुने गीत लाछा डोरिलाइ अत्यन्तै मन पर्यो विशेष धन्यवाद सम्पुर्ण एल्बम युनिटलाइ यो एल्बम सुपरढुपर होस अग्रिम कामना, अगमी दिन हरुमा आझा मन छुने गीत सुन्न पाइरहोस💓👌💓👌💓👌