New Nepali lok song 2076 | बिचल्ली Bichalli by Bishnu Khatri & Devi Gharti Ft. Saya Bhandari

Sdílet
Vložit
  • čas přidán 18. 04. 2019
  • Watch new Nepali lok song Bichalli by Bishnu Khatri & Devi Gharti featuring Bishnu Khatri, Saya Bhandari, Dilip Regmi & Pralhad Subedi only on Bishnu Khatri's official CZcams channel.
    Sumadhur Creation Presents:- New Nepali lok song
    #BishnuKhatri #NewLokSong #DeviGharti
    ----------------------------------------------
    Audio Credits:-
    Song:- बिचल्ली Bichalli
    Vocal:- Bishnu Khatri & Devi Gharti
    Lyrics:- Bishnu Khatri
    Music:- Bishnu Khatri
    Arranger:- Sagar Birahi
    Mixing:- Kumar Rana
    Studio:- Maruni Digital Recording
    Audio/video:- Sumadhur Creation
    ----------------------------------------------
    Video Credits:-
    Director:- Dilip Regmi
    Cinematographer:- Marubhumi Narayan
    Editor:- Sujan Shahi
    MUA:- Sushila
    Artists:- Bishnu Khatri, Saya Bhandari, Dilip Regmi, Jabindra Poudel & Pralhad Subedi
    Child Artists:- Shichhya Thapa & Aabiskar Thapa
    Post Production:- Sumadhur Creation
    © Sumadhur Creation, 2019
    ----------------------------------------------------------------
    Social Links:-
    G+:- tinyurl.com/y9vdmblw
    CZcams:- tinyurl.com/ydb49ojr
    Contact me:- 9851058903
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Zábava

Komentáře • 1,6K

  • @BishnuKhatri
    @BishnuKhatri  Před 5 lety +975

    नमस्कार म गायक बिष्णु खत्री,
    धेरै समय पछि मेरो आफ्नो नयाँ गीत बिचल्ली यहाँहरु माझ ल्याएको छु l यथार्थपरक, हृदयविदारक पारिवारिक कहानी सहितको यो गीतलाई मेरा बिगतका गीतहरुलाई जस्तै माया दिनुहुनेछ भन्ने आशा गर्दछु l सभ्य र अनुशाशित समाज निर्माणको लागी यो गीतले भूमिका खेल्नेछ भन्ने अपेक्षा राख्दछु, लाईक, कमेन्ट, शेयर र सब्स्क्राईब गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु

    • @humanbeing5877
      @humanbeing5877 Před 5 lety +13

      Bishnu Khatri heart touching dai 👏🏻👏🏻

    • @santoshadhikari6520
      @santoshadhikari6520 Před 5 lety +9

      सफलता को शुभकामना बिष्णु दाइ 🌹🌹🌹💌

    • @prakashbhattarai847
      @prakashbhattarai847 Před 5 lety +6

      Best of luck lok song Hero Daju

    • @user-fc8pr7tt8m
      @user-fc8pr7tt8m Před 5 lety +10

      Bishnu Khatri दाजु आज सम्म धेरै नै गित सुन्दै आएको थिए । सबै उतिकै राम्रो लाग्ने गर्थियो ।आज यो गितले त मलाइ धुरुधुरु रुवायो प्रदेशमा श्रीमान कति दुख गर्छन ।स्वदेश मा श्रीमती प्राय यस्तै नै हुन्छन आज यो गितले समाजमा घटेको घटनाको सारै याद आयो।

    • @govindasapkota3868
      @govindasapkota3868 Před 5 lety +5

      SharI ramro geet dajau mero tw man rohyo vanya

  • @ajaybishwokarma4445
    @ajaybishwokarma4445 Před 5 lety +5

    वावा अत्यन्तै मार्मिक र अहिले समाजमा दिनानुदिन घटिरहेको वास्तविक घटना लाई समेटिएको गीत एकदम राम्रो छ ।धन्यवाद बिश्स्नु सर।।।

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Před 5 lety +189

    हृदय बिधारक गीत धरधरी रुन मन लाग्यो... सलाम छ बिष्णु दाजुलाई..

  • @achyutkumar7801
    @achyutkumar7801 Před 5 lety +5

    मार्मिक , नेपालि समाजको चरित्र प्रस्तुत । बधाई छ दाजु ।

  • @jhalakghartimagar8549
    @jhalakghartimagar8549 Před 5 lety +3

    अति मिठो स्वर अनि मार्मिक गित छ , हाम्रो देशको परिस्थिति दर्साउनु भएको छ झन् राम्रो !! बिस्नु दाइ सलाम 🙏🙏

  • @user-qn7ys8so9i
    @user-qn7ys8so9i Před 5 lety +377

    नेपाली दुखि गायक राम्रो साेरका दनि र असल गायक बिष्णु खत्रीलाई मन पराउनि जति यता हाजिर हुनुत

    • @balkumar6001
      @balkumar6001 Před 5 lety +3

      Good jop Dada hjur

    • @sanumayaalemagar4207
      @sanumayaalemagar4207 Před 5 lety +2

      ✋✋✋

    • @aakashbro7917
      @aakashbro7917 Před 5 lety +2

      👍

    • @ashokthapa5918
      @ashokthapa5918 Před 5 lety +2

      फुल राम्रो सयपत्रीको लय राम्रो भाकाछन झन राम्रो गित सुनौ बिष्णु खत्रीको

    • @deepakkunwar3524
      @deepakkunwar3524 Před 5 lety +2

      मन छोयों योगीतले धन्यवाद बिष्नु & देवि बैनी

  • @meenukaushal1526
    @meenukaushal1526 Před 5 lety +6

    Dherai ramro xa geet bishnu Sir sampurna team lai dherai dheai dhanyabad very nice sang and voice hami pardesi ko man chhune geet rahexa jati suno uti sunirau lagne

  • @gangatandan9734
    @gangatandan9734 Před 5 lety +20

    नेपालमा बास्तबमा भन्ने हो भनी एस्तै घटना भइ रहेका छन कला र गलाले भरिपुर्ण सोरका धनी बिष्णु खत्री एबम देबि घर्ती मगरलाई हिर्धए देखि सलाम छ 🎵🎵🎵🎶🎶🎶🎼🎼🎼👍️👍️👍️📢📢📢

  • @rslamichhane233
    @rslamichhane233 Před 5 lety +5

    मन नै छिया छिया हुने सुन्दा सुन्दै आँखा रसाउने रहेच प्रदेशी को त यस्तै घटना मा समेटीन पुगेका प्रदेशी को त यो गीत सुनेर आँखा बाट आँसु को नदि बग्यो होला सायद मेरो जिन्दगी मा म पनि यस्तै पात्र थिए आँसु रोकिएन ......बिष्णु दाइ धेरै मार्मिक छ गीत सफलता को शुभकामना

  • @kesharlama4169
    @kesharlama4169 Před 5 lety +5

    आदरणिय विष्णु खत्री दाजु मनमुटुका गाएक सर्जक हुनुहुन्छ ,बिगतका दिनहरु देखि हरेक सृजनाहरु हृदयस्पर्सी हुन्छन दाजुसंग नाम जोडिएर सहकार्य गर्न मन छ त्यसैगरी आदरणिय दिलिप रेग्मी दाजु पनि बहुआयामिक व्यक्तित्व हुनुहुन्छ निर्देशन पक्षमा फरकपन र यथार्थ बिषयहरुलाई समेटिनु भएको छ ।हार्दिक बधाई तथा सफलताको अनगिन्ती सम्पुण युनिटलाई

  • @mukundasapkota6344
    @mukundasapkota6344 Před 5 lety +4

    लोक सङ्गितका धरोहर बिस्नु खत्री दाइ प्रती सधै उच्च सम्मान छ्😍

  • @tekalemagar5828
    @tekalemagar5828 Před 3 lety +5

    सबैको प्यारो गायक बिष्णु खत्रिको यस्तै-यस्तै सिर्जनाहरुले त एकदम मन छुन्छ

  • @user-sq8wc8ke3e
    @user-sq8wc8ke3e Před 5 lety +3

    100%यथार्थ समाजमा घटेका घटनालाइ जस्ताकाे तस्तै उतार्ने बिष्णु खत्रि दाजुलाइ अग्रिम शुभकामना छ मेराे तर्फबाट

  • @shovakharsharma8729
    @shovakharsharma8729 Před 5 lety +23

    नेपाली समाजमा विद्धमान सामाजिक विकृतीलाई टपक्कै गितको माध्यमबाट टिपेर गाएको यो यथार्थपरक गित सार्है मन पर्यो ।।। सफलताको शुभकामना #विष्णु दाइ !!!

  • @radhikalama1386
    @radhikalama1386 Před 5 lety +6

    dherai ramro bastabik geet man xoyo 💟😘 love you bisnu daju

  • @toparamgiri919
    @toparamgiri919 Před 5 lety +2

    समयले मागेको यथार्थ गित बजारमा ल्याउनु भएकोमा हार्दिक बधाई बिष्णु जी यथार्थपरक, हृदयविदारक पारिवारिक कहानी सहितको यस्ता गित सुन्दा धेरैकाे अाखा रसाउलान

  • @kshitijbishwokarma2704
    @kshitijbishwokarma2704 Před 5 lety +4

    समाजकाे यथार्थ र वास्तविक कथावस्तुलाई गित सङ्गितकाे माध्यमबाट अझै प्रष्ट पारेर ल्याईदिनु भएकाेमा बिष्णु खत्री दाजुलाई हार्दिक नमन गर्न चाँहन्छु । गित एकदम राम्राे छ । अझै सफलताकाे कामना गर्छु ।

  • @bishnukc6898
    @bishnukc6898 Před 5 lety +125

    डिउटी बाट रोम फर्कदै थिए मोबाइल खोले हेर्दा बिष्णु खत्री दाजु को गित देखे हेर्दा हेर्दै आखामा आँसु भरियको थाहा पाइन बास्तबमै वास्तविक समाजको घटना हो यो सलाम छ बिस्नु खत्री दाजु प्युठानी भाइ बिष्णु के सि को तर्फबाट तेस्मा बिउटिफुल साया को अभियान आगामी दिन हरुमा पनि एस्तै कथा बस्तु देख्न पाइयोस 💝💝

  • @dipakbudhamagar2813
    @dipakbudhamagar2813 Před 5 lety +8

    समाजमा घटेका घटनाबस्तुलाई चित्रण गरिएको यो अत्यन्तै मार्मिक गितले प्रदेशीएका दाजुभाइ लाई भावबिहोल बनाएको छ ।सलाम छ बिस्णु सर!!!

  • @ombikramthapa2094
    @ombikramthapa2094 Před 5 lety +2

    You are the richest singer who has fluent and melodious vocal in the folk songs. The song who is recently kept in CZcams based in our reality in the present days. Salute you daju and we want to listen like this songs in the days to come despite your busy schedule.

  • @basantathapa9594
    @basantathapa9594 Před 5 lety +2

    अतीनै मनछुने वास्तबीक नेपाली गीय यहो हो मात्र यस्तो हालत कसैको नहोस दर्शकको नाताले धन्यवाद सम्पुर्ण तीमलाइ सधै राम्रो गर्दै जानुहोला सधै राम्रो होस

  • @bhuwanmgr9164
    @bhuwanmgr9164 Před 5 lety +7

    दाजु को गीत ले धर धरी रुवाउनु रुवायो धेरै राम्रो परिकल्पना गर्नु भए छ सफलता को शुभकामना बिष्णु दादा।।

  • @bhimtimilsina831
    @bhimtimilsina831 Před 5 lety +7

    सारै मन छोयो यो गित ले धन्यवाद बिष्णु सर गित मार्मिक र सन्देश मुलक बनाउनु भएकोमा।।।

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c Před 5 lety +2

    सुरुदेखी अन्त सम्म हेर्दा हेर्दै मन को बाध फुटेर आँखा रसायो एकदमै सामाजिक यथार्त लाई बोके को यो गितले नरुने मान्छे सायद बिरलै होलान शुभकामना छ।

  • @sunilmagar3486
    @sunilmagar3486 Před 5 lety +5

    यथार्थ घटना मा आधारित गित मनै रुयो बिष्णु जि हजुरलाई हिर्दय देखि बधाई छ मेरो।

  • @gobindathapa9196
    @gobindathapa9196 Před 5 lety +3

    Mero Aankha nai rasayo😥😥😥 yo gitle thank you 🙏 Bishnu dai

  • @premrawat1450
    @premrawat1450 Před 5 lety +41

    हेर्दा हेर्दै आखाम आसु भरीयको थाहा पाइन
    बास्तमै वास्तविक समाजको घटना हो यो
    सलाम छ दाजु हजुरको यो सिर्जना लाइ ❤❤❤❤❤❤❤❤❤😭😭😭
    आगामी दिन हरुमा यस्तै कथा बस्तु देख्न पाउ
    good luck दाइ ❤❤❤

  • @tejashkhadayat5882
    @tejashkhadayat5882 Před 5 lety +4

    आहा गित भनेको त यस्तो पो हुनुपर्छ बधाई छ दादा

  • @bomanchhetri8567
    @bomanchhetri8567 Před 5 lety +6

    समाजमाका यथार्थ घटना टपक्क टिपेर गितमा समट्नु भएको कलाकार बिष्णु खत्री ज्यु लाई सलाम।
    आज सम्म मैले कुनै नेपाली गीत सङ्गीत हेर्दा आँसु आएको थिएन तर यो गीत हेर्दा डिउटी समय मै आँसु झर्यो।

  • @yamkhatriofficial8008
    @yamkhatriofficial8008 Před 5 lety +5

    आहा दाइ रुन मन लाग्यो

  • @manuthapa8973
    @manuthapa8973 Před 5 lety +6

    नमस्कार बिष्णु दाजु, समसामयिक विषयवस्तु र समाजको यथार्थपरक घटनालाई शब्दसङ्गित गित मार्फत जस्ताकोतस्तै श्रोता हरु समक्ष पस्कनु भएको छ।सलाम छ हजुर को यो हृदयबिदारक गितलाई यो गितले मुटु नछुने सायद कोहि पनि छैन होला सफलताको शुभकामना छ दाजु।

  • @biyogibashnet1049
    @biyogibashnet1049 Před 5 lety +3

    अादरणीय दाजु स्वरकाे धनी नेपालीकाे मन मस्िस्कमा बस्न सफल बिस्नु दाइमा मेराे उच्च सम्मान छ ।अागामि दिनमा यस्तै नया गितहरुकाे अपेक्षा राख्दछु ।

  • @saritashreeshmagar2502
    @saritashreeshmagar2502 Před 5 lety +23

    हाम्रो समाजको यथार्थ...
    अती नै मर्मिक शब्द छ आदरणीय दाइ बिष्णु खत्री लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई साथै सफलताको शुभकामना 💐💐

  • @swornepal2599
    @swornepal2599 Před 5 lety +5

    हृदय बिधारक गीत

  • @kalpanakhatiwada3546
    @kalpanakhatiwada3546 Před 5 lety +2

    It's really heart touching song...realistic creation. .u r great Bishnu Dai....👍👍

  • @amritkpaudel8680
    @amritkpaudel8680 Před 5 lety +8

    नेपाली समाजमा व्यप्त दुखदायि घटना हो यो! सर्जकले निकै मार्मिक,हृदयविधारक,कारूणिक शब्दहरू चयन गरि यथार्थपरक घटना उदृढ गर्नु भएको छ सर्जकलाइ मेरो मनैदेखि सर्दुभाव!!!!!
    "नारी सम्मान हो,इज्जत हो, प्रेरणाको प्रतिमुर्ति हो समग्रमा भन्नुपर्दा श्रृष्टिकर्ता हो नारी "यस धर्तिमा जन्म लिएर जिवनको एक तिहाइ जीवन बाबा आमाको न्यानो काखमा हुर्किएर अचानक अपरिचितसँग सम्बन्ध गासि परिचित हुन पुग्छिन नारी।। अनेक सपना सजाउछिन र त्यस घरलाइ स्वर्ग बनाउने प्रयत्न गर्छिन। आफ्नो रगत र नौ महिनाको गर्वअवस्था र प्रशव पीडा कसले बुझिदिने उनको....!!! बालबच्चा भएपछि अपार मायाका साथ हुर्काउछिन ,के उनलाई त्यस घर छोडेर अन्त जानुपर्ने रहर हो र.... ? यस्तो कदापि हुन सक्दैन, जब उनिलाइ प्रशव पीडा भन्दा पनि ज्यादा पीडा आफ्नो परिवारबाट हुन्छ तब उनी अर्को कदम चाल्न बाध्य हुन्छिन। जुन कुरा न त समाजले बुझछ न त तपाईं हामिले नै.........!! उल्टै हामी रमिते बनेर बसेका हुन्छौ। नारीले घरमा भएको कुरा समाजमा भन्दिनन् किनकि परिवारको इज्जत धरासायि बन्ने डरले....! गितले जे जस्तो सन्देश दिएता पनि यति कुरा बुझनु जरूरी छ सँगित मनोरञ्जनको लागि हो जुन पुरूषले नारीको इज्जत र सम्मान गर्छ उसलाई नारीले जिवनभर पुजेर नै राख्छिन भन्ने कुरा बुझनु नितान्त आवश्यक छ। जस्ले अरूको सम्मान गर्न जान्दछ उसैले नै अरूको सम्मान पाउदछ।।।।

  • @kamalthapa9566
    @kamalthapa9566 Před 5 lety +5

    धेरै मन छुने गित छ सलाम छ दाजु

  • @user-cx1tt5py7j
    @user-cx1tt5py7j Před 5 lety +67

    निकै मार्मिक गित अहिलेको समाजमा भयेको येतार्थ घटनालाई टपक्क टिपेर बनाईएको गित सफलताको शुभकामना दाजु

  • @madhabsubedi3425
    @madhabsubedi3425 Před 5 lety +3

    यो होनि गीत भनेको त बधाई छ सम्पूर्ण टिमलाई !!

  • @bimalasharma5604
    @bimalasharma5604 Před 3 lety +5

    Very nice song proud of you Bishnu Ji

  • @silentgaming8271
    @silentgaming8271 Před 5 lety +8

    समाजकाे यथार्थ बाेकेकाे याे गितले बिष्णु खत्रि दादा दादा लाई अझै माथिल्लाे तलामा पुर्यायकाे महसुस गरेकाे छु । अाशा छ याे प्रस्तुति सुनेपछि बिदेशियका हरेक जीवन सहयात्रीहरुलाई असल श्रीमती बनेर साथ दिनु हुनेछ ।😍😍😍

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial Před 5 lety +104

    यस्तो पो गित सामाजिक यथार्थमा आधारित बधाइ छ दाजि

  • @ramjakhimbahadur7621
    @ramjakhimbahadur7621 Před 5 lety +29

    यो परदेशिको कथा ब्यथामा आधारित गीत निर्मान सम्पुर्न टिमलाई साथै बिशेसत:यो गीतमा स्वर दिने बिश्नु खत्री जि धेरै धेरै धन्यबाद अनि उत्तरोउत्तरको कामना गर्दछु।।यो गीतले सारा गरीब परदेसियका नेपाली दाजुभाईको मन रुवाएको छ।।साथै मेरो मन त झनै कत्ती रोएको छ कति।।

  • @Kapilmagar1
    @Kapilmagar1 Před 5 lety +20

    आहा कति राम्रो गित दादा ! समाजको यथार्थ लाई झल्काउनु भयेको छ दादा सारै मन पर्यो😍😍😍

  • @santoshkc2748
    @santoshkc2748 Před 5 lety +45

    भिडीयो परिकल्पना कुनै फिलिम भन्दा कुनै कम छैना शब्दा गित भाकाको त कुरै नगराम best of luck bishnu dai

  • @Sailoprakash2047
    @Sailoprakash2047 Před 5 lety +7

    हामी प्रदेशिको जिवनमा मेल खाने गीत सार्है मन छोयो #धन्यबाद बिष्णु खत्री सरलाई

  • @ramesharyal6258
    @ramesharyal6258 Před 5 lety +20

    अत्यन्त मीठो स्वर एवं उत्कृष्ट शब्दका खानी बिष्णु खत्री भन्दा फरक पर्दैन ❤️❤️ निकै मन छोयो गितले ❤️❤️❤️❤️

  • @ramchandrathapa8370
    @ramchandrathapa8370 Před 5 lety +5

    Very nace song bishnu khatri ji

  • @BeautifulViews6406
    @BeautifulViews6406 Před 5 lety +7

    समाजमा घतिरहेको यथार्थ घटनामा आधारित गित निकै राम्रो लाग्यो।सफलताको कामना bishnu bro

  • @Gitagaire120
    @Gitagaire120 Před 5 lety +7

    यकदमै समय सान्दर्भीक गित छ दादा नेपाली समाज को यथार्थ ता लाई टपक्क टिपेर गाउनु भ को छ सफलता को सुभकामना 👍👌!!!!!!!!!😢😢😢😢

  • @motiprasadkhatri4383
    @motiprasadkhatri4383 Před 5 lety +47

    होईट यो गित ले त सारै भाबुक बनायो त होै मन त भक्कानिएर आयो
    दामि छ दाजु मार्मिक गित I like

  • @sherchanchal4752
    @sherchanchal4752 Před 5 lety +6

    बिष्णु खत्री दाइलाई म यथार्थवादी कलाकारका रुपमा चिन्छु। यो गीत पनि हाम्रो समाजमा आधारित निकै राम्रो गीत छ

  • @dabalbayakchatri230
    @dabalbayakchatri230 Před 5 lety +31

    बिस्नु दाइको कुनै गित पनि कमी हुदैन बधाई छ हजुर लाई 🌷🌷

  • @user-lb4kt9ft4g
    @user-lb4kt9ft4g Před 5 lety +2

    धन्यवाद दिने सब्द पाईना भाबुक भए कति रोए👌👌👌

  • @punbhakti5347
    @punbhakti5347 Před 5 lety +20

    जनताको गायक बिष्णु खत्रीको मार्मिक गीत..!

  • @bbmagar2754
    @bbmagar2754 Před 5 lety +37

    सुन्नलाई रमाइलो र फन्केर नाच्ने खालको गीतले मात्र होइन यस्ता समाजको वास्तविकता बोकेका गीतहरुले पनि राम्रो भिउज पाउनु पर्छ।मेरो तर्फबाट १ लाइक १ शेयर।बिष्णु दाजु😍😍

  • @krishnabhattarai2854
    @krishnabhattarai2854 Před 5 lety +5

    Vary nice geet bishnu dada

  • @skkamalgajmir6410
    @skkamalgajmir6410 Před 5 lety +3

    So nice song bisnu khatri daju ko jun geet pani khatra hunxxnn tar yo song song sabai nepali ko man pakkai xunxx

  • @rajkumarbc6452
    @rajkumarbc6452 Před 5 lety +9

    बिष्णु खत्रि दाजि मन छोयो । सफलताको शुभकामना🌹🌹

  • @user-cz9jy8lp3v
    @user-cz9jy8lp3v Před 5 lety +24

    जस्तो समाज मा भाको छ त्यस्तै हो नेपाली लाई यस्तै भाछ विष्णु खत्री दाजु तपाईंको गीत सबै सारङ्गी रेटेर देखि लिएर आज सम्म मन पर्छ

  • @rajunirdosh9860
    @rajunirdosh9860 Před 5 lety +8

    हाम्रो समाज मा हुने यथार्थ घटना को चित्रण सफलताको शुभकामना दाजु

  • @shankarbamjan353
    @shankarbamjan353 Před 5 lety +20

    साँच्चिकै बर्तमान समाजको यथार्थ चित्रण बिश्नु सर,
    हृदय को हर कोशिका सम्म ढकढकाउने लय शब्द अनि संगीत साथमा श्रब्यदृस्य पनि उस्तै ,,,,

    • @houmbhadur1206
      @houmbhadur1206 Před 5 lety

      आफनै रगत लाई छोड्ने सक्ने कसरि , वा वीष्नु दादा सलाम छ । तपाई को गित लाई

  • @kamalsargam8956
    @kamalsargam8956 Před 5 lety +25

    कति मार्मीक गीत रहेछ असद्धै रुहायो हार्दिक बधाई मेरो दाई बिष्णु खत्री लगाअएत सम्पुर्णलाई

  • @user-so6ht7zn5k
    @user-so6ht7zn5k Před 5 lety +43

    सास बोकेर आए पियारी आफ्नै आगन टेक्ना
    लास बनेर आको भए पर्दैन्थ्यो यो देख्ना
    😭😭😭😢😢 वा कति मुटु छुने शब्द

  • @sumanbudhathoki7559
    @sumanbudhathoki7559 Před rokem +3

    मार्मिक गीत सफलताको शुभकामना❤️

  • @Union_Editz1
    @Union_Editz1 Před 5 lety +2

    Dhan xodera lyaihaleu todma .malai pida dhan vanda bixod ma aha kati marmik git 👌👌

  • @akshaykumarkunwar1838
    @akshaykumarkunwar1838 Před 5 lety +5

    very nice song bishnu khatri dai

  • @coagyatg
    @coagyatg Před 5 lety +145

    बिष्णु खत्रीका गितहरु मन पर्ने हरु यता हाजीर हुम त । 💪👉👉👉💪👌👇

    • @taraaryal8313
      @taraaryal8313 Před 5 lety +1

      🤚🤚🤚👌

    • @parkashbaduwal6903
      @parkashbaduwal6903 Před 5 lety +2

      🙏🙏🙏

    • @vasantsaud1555
      @vasantsaud1555 Před 5 lety +2

      Gaughar Dekhi Sahar Samma
      Dherai mitho geet mero Mutu xoto
      Daie Bisnu khattri lae dherai Dherai
      Dhannebad x...
      Bindas Basant saud

    • @aakashbro7917
      @aakashbro7917 Před 5 lety +1

      हाजिर मात्र हाेइन गितलेभनेझै शतर्क रहनुहाेला 😂😂😂👈

    • @puspakhadka7716
      @puspakhadka7716 Před 5 lety

      Sarai mitho ani bastabik kahani xa Sarai man ruwaune git bishnu daju Salam xa hjrlai

  • @user-wu7vy3vk1f
    @user-wu7vy3vk1f Před 5 lety +2

    Nepali samajmaa dherai dekhiyako chh yasto real ghatana.yo video herera hamro samajle kehi had samma yesmaa dhyanaakarsan pugos.

  • @gbnepali3351
    @gbnepali3351 Před 4 lety +5

    Realistic and quite melodious song..keep it up in upcoming days too.. Congratulations..

  • @nabinbudhathoki9915
    @nabinbudhathoki9915 Před 5 lety +13

    मार्मिक गित मेरो त अँखा बाट आँसु आयो बिष्णु सिर धेरै बधाई छ सफलता को अगरिम सुभकामना

  • @ramnewar7735
    @ramnewar7735 Před 5 lety +6

    Khoi kun sabdale badhai dim bishnu sir hajurlai yo sabda ko harek prahar le mutu tukryayo

  • @khombahadur7253
    @khombahadur7253 Před 5 lety +14

    समाज को यथार्थ लाई समेट्नु भएछ सफलता को सुभकामना दाजु

  • @homkc
    @homkc Před 5 lety +11

    बिस्नु दाइको कुनै गित पनि कमी हुदैन बधाई छ हजुर लाई 🌷

  • @baburamrashailientertainme7162

    जुन समयले मागेको यथार्थ गित बजारमा ल्याउनु भएकोमा हार्दिक बधाई बिष्णु दाजु।

  • @sabinmagarsommagar738
    @sabinmagarsommagar738 Před 5 lety +10

    अहिलेको समय सान्दर्भिकलाई मेल खाने गीत धेरै राम्रो छ ! बिष्णु दाजुको प्रतेक सृजनाहरु उतिकै मन पर्छ !

  • @user-le1zc1dt1l
    @user-le1zc1dt1l Před 5 lety +15

    समाजमा अहिले यस्तै प्रकारकाे नराम्राे घटना घटिरहेकाे कतिपय सुनिन्छ र देखेकाे पनि छु।। बिष्णु दाईकाे गित यथार्थ छ र मार्मिक पनि...

  • @subashpantha9759
    @subashpantha9759 Před 4 lety +5

    आहा दाजी हजुर को शब्द र सोर को म यक ठूलो फेन हो अरु कोको हुनु हुन्छ यता हाजिर हुम त

  • @pawansinghbohara7372
    @pawansinghbohara7372 Před 5 lety +6

    जुन अहिले वास्तविक सत्यता लाई देखाएर गाईएको मन छुने गित गाउनु भएको हामी सबै नेपाली को तफबाट धन्यबाद छ

  • @Bindas317Top
    @Bindas317Top Před 5 lety +8

    यथार्थ गीत धेरै मीठो स्वर हजुरको सबै गीत अति मार्मिक हुन्छ तेसैले त नछुटाइ हेर्ने गरेको छु lov you bishnu dada

  • @shankersingh5427
    @shankersingh5427 Před 4 lety +5

    Bishnu khatri jiu very good very nice

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial Před 5 lety +7

    साचिकै मन छोयो गितले बिष्णु दाजु..
    बयान गर्ने एक सब्द छैन..
    सफलताको अग्रिम शुभकामना 😭😭👌

  • @kailashbohara231
    @kailashbohara231 Před 5 lety +4

    यथार्थ समाज मा हुने घटना मा आधारित मार्मिक शब्द सङ्गगित र स्वर ले सजियोको गित बधाई छ दाइ हजुर लाई

  • @SamSung-py2rz
    @SamSung-py2rz Před 5 lety +4

    Yakdamaii ramroo xa bisnu daii ko git samay sandharvik x dada hajur

  • @user-sh4jb4zx1u
    @user-sh4jb4zx1u Před 5 lety +2

    यथार्थ घटनामा अाधारित सारै मार्मिक गित अनि भिडियाे

  • @taramagar1896
    @taramagar1896 Před 5 lety +8

    Wow very Good song vai

  • @rangashahi3086
    @rangashahi3086 Před 5 lety +4

    बधाई छ अग्रिम सुभाकामना

  • @Gitagaire120
    @Gitagaire120 Před 5 lety +148

    यो गित यकदिनमा 10 पटक भन्दा बढि हेर्ने र सुन्ने जति हाँजीर हौँ त साथिहरु👍👍😢😢😢😢😢😢😢😢😢

  • @user-iy2ti6uk1o
    @user-iy2ti6uk1o Před 5 lety +7

    समाजकाे यथार्थ घटना संग मेलखाने गित बनाउनु भयकाेमा धेरै धेरै धन्यवाद बिष्णु दादा मेरो त सारै मन छाेयाे बर्णन गर्ने शब्द नि पाईन सफलताको शुभकामना

  • @surajdura5718
    @surajdura5718 Před 5 lety +4

    Ati mitho songs

  • @aavashrai828
    @aavashrai828 Před 5 lety +4

    अति मार्मिक समय सान्दर्भिक

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 Před 5 lety +2

    अाहा समय सान्दर्भिक यथार्थ गित दाइ।

  • @begambahadur9280
    @begambahadur9280 Před 5 lety +17

    आदरणीय दाजु को गित कहिले पनिनमिथो हुदैन है दाजु कति मिठो गित सिर्जना गर्नु भएको रहेछ नि मन भित्र बस्न सफल गित जति सुने हेर्दा पनि मन बुझदै बिष्णु दाजु

  • @hemrajpandey7515
    @hemrajpandey7515 Před 5 lety +4

    एकदमै मन छुने कथानक लोक गीत।।।
    धेरै राम्रो छ।

  • @arjunthapa7355
    @arjunthapa7355 Před 5 lety +23

    नमस्कार 🌹अत्यार्तै मार्मिक गाना सुनेर रुने बनायो 💐
    बदाइछ हजुर लाई अझै यस्तै गाना निकाल्नु होला 🌷 हजुर यो गाना मन पराउने हरु यहाँ हाजिर हुम त कति🥀 हुनुहुन्छ 🌺

  • @rambahadurkunwar1452
    @rambahadurkunwar1452 Před 5 lety +2

    Aajkal samaj ma ghteko yathartha kuro Lai prastuti garnu vax Bishnu khatri ji le. Ati nai Mann xuni geet x. Safalta ko kamana hajur

  • @kishankc2403
    @kishankc2403 Před 5 lety +3

    Nice song best of luck bishnu daju

  • @gopalbindas2742
    @gopalbindas2742 Před 5 lety +10

    हेर्दा हेर्दा आँसु आयो आखामा 👍️👍️👍️👍️niece sog हाल अमेरिका बाट हेर्दै छु

  • @haribahadurthapa7870
    @haribahadurthapa7870 Před 5 lety +4

    Geet vanayko yasto hunu parxa

  • @Hompun154
    @Hompun154 Před 5 lety +2

    निकै मर्म स्पर्शी गीत यथार्थ र वास्तविक घट्ने घटना मन छोयो

    • @aasthaadhikari4537
      @aasthaadhikari4537 Před 4 lety

      Malai yesko biparit auta nari ko pida ko geet lekhna man xa yo satya ho I accept it but bideshyaki nari afna pran pyara bachha ko yed maa Kati runxan