भाईरल अन्जु विश्वकर्माको पहिलो गीत | DORI BATERA | Kamal BC Maldai, Anju Bishwokarma New Dohori Song
Vložit
- čas přidán 28. 01. 2024
- New lok Dohori Song 2080/2024 भाईरल अन्जु विश्वकर्माको पहिलो गीत | DORI BATERA | Kamal BC Maldai, Anju Bishwakarma
-------------------------------------------------------------------------
#KamalBCMaldai
#AnjuBishwakarma
#newlokdohorisong2080
खुशी किन्न पैसाले पाईदैन
माया चाहिन्छ सम्पत्ति चाँहिदैन
CRBT- 0857004, NCELL- 70298105
शुभ समाचार सुन्छौ र आजको
रानी बन्न जान्छौ र आजको
CRBT- 0857008, NCELL- 70298113
साच्चै तिम्रो बे गर्ने छाँट छ झै
खास्सै लाएन यत्तिको आँट छ झै
CRBT- 0857007, NCELL- 70298111
लाउली साडी राजापुर बजारको
बे को दिन दस पन्ध्र हजारको
CRBT- 0857005, NCELL- 70298107
पछ्यौरीले नबस छेकेर
को लोभिन्न यत्तिको देखेर
CRBT- 0857006, NCELL- 70298109
काली मान्छे भैसके पहेली
खेल्न थाल्यो बैसले बहेली
CRBT- 0857016, NCELL- 70298103
============================
🎶 Audio Credits:-
♪ Song:-
DORI BATERA
डोरी बाटेर
♪ Vocal:-
Kamal BC Maldai
Anju Bishwokarma
♪ Lyrics:-
Bikrambabu Vishwokarma
♪ Music:-
Kamal BC Maldai
(9851240302)
♪ Music Arranger:-
Krishna Bk "Bhanja"
♪ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♪ Vocal Edit:-
Rajendra Bajurali
♪ Mixing / Mastering:-
Khadak Bajurali
♪ Studio:-
Malashree Studio
♪ Madal :-
Poshan Gharti
♪ Sarangi :-
Kamal Kumar BK
♪ Basuri :-
Ratna BK
♪ Audio/video:-
Kamal BC Maldai
+977-9851240302
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Cinematographer:-
Karan Chaisir
🎬 Edit / Color:-
Shiva Paudel
🎬 Technical Adviser:-
Rajendra Aryal
🎬 Special Thanks:-
Parash Bhattarai
Gobindra Saud
Krishna Kandel indreni
Min Bahadur Bishwokarma
Om Raj Dangi
Mahendra Gc
Sanjit oli
Man GC
Bhupendra Bahadur Thapa Magar - Brunei
Govinda Bhattarai
Bom Gurung
Biru Oli
Som Pandey- Gulariya
Bhoj Raj Lamichhane
Bhoj Raj Baral
Subash Kunwar
indrajit Budha Chhetri
Blessed :-
Man Bahadur Budha - Father
Topkala Budha Chhetri- Mother
jiban Budha Chhetri- Brother
🎬 Media Partner:-
Umanga TV
GS Khabar
Chautari TV
TV Krishnasar
Radio Rajapur Bardiya
Lyrics :-
Thego Male :-
Dori batera, janchheura mayalu dadai katera
Thego Female :-
Dori batera, Lanchhaura mayale dadai katera
subha samachar sunchheura aajako
Rani banna janchheura rajako
Sachchai timro be garne chhat chha jhai
Khassai layana yattiko aat chha jhai
pachheurile nabasa chhekera
Ko lobhinna yattiko dekhera
kali manchhe bhaisake paheli
Khelna thalyo baisale baheli
kanchho bhaini baau banne bhaisako
Raspan garna paina ma baisako
ramri dekhe tehi dilma fulchhauki
Swartha pura garera bhulchhauki
satna paina biheko harsa
Jante bakhro bhaisakyo pach barsa
chahana chha sindurle rangini
Timrai namle jiskauchhan sangini
Lauli sadi rajapur bajarko
Beko dina dash pandhra hajarko
khusi kinna paisale paidaina
Maya chahinchha sampati chaidaina
Lyauli thalma masu bhat paskidai
Khamla sangai maskidai maskidai
kati basnu ma ajhai piraima
Dilko manchhe sajauchhu siraima
डोरी बाटेर, जान्छेउ र मायालु डाँडै काटेर
डोरी बाटेर, लान्छौ र मायाले डाँडै काटेर
शुभ समाचार सुन्छेउ र आजको
रानी बन्न जान्छेउ र राजाको
साँच्चै तिम्रो बे गर्ने छाँट छ झैं
खास्सै लाएन यत्तिको आँट छ झैं
पछ्यौरीले नबस छेकेर
को लोभिन्न यत्तिको देखेर
काली मान्छे भैसके पहेली
खेल्न थाल्यो बैशले बहेली
कान्छो भाईनी बाउ बन्ने भैसको
रसपान गर्न पाईन म बैसको
राम्री देखे त्यही दिल्मा फुल्छौ की
स्वार्थ पुरा गरेर भुल्छौ की
साट्न पाईन बिहेको हर्ष
जयन्ते बाख्रो भैसक्यो पाँचबर्ष
चाहाना छ सिन्दुरले रंगिनी
तिम्रै नामले जिस्काउँछ्न संगिनी
लाउली सारी राजापुर बजारको
बेको दिन दश पन्ध्र हजारको
खुशी किन्न पैसाले पाईदैन
माया चाहिन्छ सम्पत्ति चाँहिदैन
ल्याउली थालमा मासुभात पस्किदै
खाम्ला संगै मस्किदै मस्किदै
कत्ती बस्नु म अझै पिरैमा
दिलको मान्छे सजाउछु शिरैमा
© Kamal BC Maldai, 2024
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/KamalBCYT
Facebook:- tinyurl.com/KamalBCMaldaiFB
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नमस्कार म गायक कमल बिसि माल्दाई🙏
लुकेको प्रतिभा अन्जु बिश्वकर्मा बैनी र मेरो आवाजमा अन्जु बैनिको पहिलो गित "डोरी बाटेर" सार्वजनीक गरेका छौं।
आशा छ सबैले माया गरिदिनु हुनेछ ।
दामी छ कमल दाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ल बधाई छ अन्जु बहिनि लाई❤ kamal bc maldai daju 💕💐
Ramro xa kamal❤️❤️best of luck😊
धेरै राम्रो छ दाजु धेरै धेरै धन्यबात आज मात्र हैन सदै साथ सपोर्ट दिनुस है मनकामना माताले सबैलाई रक्छ्य गरून् आटेको सबै पूरा हुन जय गित जय होस
Geet derai ramro video shutting chai rodi ghr base jasari gareko vaya Aja ramro hune thiyo 🙏🙏 anyway song ko lagi suvakamana
अन्जु बिस्वकर्मा फ्यान जति यता हाजिर हुम त 🙏
Ma xu
❤❤❤
🎉🎉
Big fan boine ❤❤❤❤❤best wish
मिथो गित अन्जु बिस्वकर्मा बहिनी 🎉🎉🎉🎉🎉🎉best of luck😅
दैलेखि चेलि अन्जु बहिनीलाई सफलताको शुभकामना यो अबसर प्रदान गर्नुहुने कमल सर हजुरलाई हार्दिक नमन🙏🙏
बहिनी अन्जु सफलता को धेरै धेरै सुभकमना आगामी दिन्हरुमा अझै धेरै पर्गती गर्दै जानु❤
❤❤ छाडा गित भन्दा यस्तो नया प्रतिभाशाली नव गायिका हरुलाइ साथ सपोर्ट गरौ देश खाने गित ❤🎉🎉
Mani sapot garxu boine lai
♥️❤️❤️💖💕💕💝
म नी सपोर्ट गर्छु
❤❤❤❤
Mo ni xu
You are right😊
यो गीत trending मा जानु पर्छ भन्ने जति यता हाजिर हम 🤗❣️
साच्चैनै अन्जु विश्वकर्मा स्वर कि धनीनै हुन उनि👌👌👌👌👌👌👌👌
गीत बबाल राम्रो छ स्वर मिठो रहिछ सफलता धेरै धेरै शुभकामना 🎉🎉❤❤
आहा कमल बिसि माल्दाई र अन्जु बिश्वकर्मा बैनिको आवाजमा रहेको देश खाने लोक दोहरी गित🎤 सुन्न्न पाउँदा आज भन्दा 18/20 बर्ष अगि त्यो दिनहरुको झ-झल्को आयो धेरै माया बच्चा देखिको साथी kamal bro❤️
अन्जु बिश्वकर्म बहिनीको स्वर मन पराउने को को हुनु हुन्छ ?👍️
Ma xu 💕
W0w w0w❤❤❤❤❤, ❣️💞❣️💞❣️❣️💞❣️❣️💞
म नि छ नि हजुर
Ma xu ni
Those who dislike her so sweetest and sonorous voice are ,in true sense , are beast.
दुवै जनालाई अग्रिम शुभकामना सफलताको।❤❤
❤❤पैसा फालेर आउनेलाइ भन्दा यस्तै गरिब दुखिलाइ साथ दिनुपर्छ राम्रो छ❤❤❤❤बबाल
❤
१००% सहि कुरो 🙏🙏👏👏
❤❤❤❤❤
🙏🙏🙏🙏🙏
👌👌🙏🙏🙏🙏
यो गीत धेरै राम्रो छ यो गीतलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो गीत ले पनि 10M पार गरोस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
आहा गित भनेको यस्तो पाे हुनुपर्छ सुमधुर स्वरकी धनि अन्जु बहिनीलाई सफलताको लाखौं लाख शुभकामना छ
सेम ❤❤🎉🎉
czcams.com/video/Vd-IH5FovhY/video.htmlsi=UytoF0egWpQwCgkH
धेरै धेरै धेरै राम्रो प्रस्तुति सफलताको धेरै धेरै शुभकामना ❤👏🌺🌹❤
अन्जु बिश्वकर्माको आवाजमा यो गीत सुन्न पाउँदा म हृदयदेखी नै खु:शि छु,❤🎉
हाम्रो दैलेखी नानी सफलता को शुभकामना छ , बिकट ठाउबाट काठमाडौं सम्म ल्यायर साथ सहयोग गरी यो प्रतिभा को कदर गर्दै मिठो गित मा अवसर दिनुहुने दाइहरु प्रती सम्मान छ , मिठो सिर्जना बिक्रम दादा🎉❤❤
यकदमौ राम्रो छ
❤❤❤
Ni by
दुबै जनाको स्वर एकदम राम्रो छ र यत्तिकै गित पनि राम्रो छ आगामी दिनहरुको सफलता को शुभकामना छ❤❤
God bless you बैनी उत्तर उत्तर पर्गती को शुभ कामना !
करोइ क्लब मा प्रवेश निश्चित छ बधाई हजुर मिठो छ बैनी को आवाज अनि यो गित राम्रो छ
यस उत्कृष्ट गीतले इतिहास रच्न सफल होस् कामना गर्दछु
बधाई छ बहिनी अञ्जु बिश्वकर्मा। अझै धेरै प्रगति गर्नु । पहिलो गितले सफल्ताको सिखर चुमोस शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
धेरै मिठो स्वर अञ्जु नानी दैलेख जिल्लाको नाम राखेकाेमा बधाई छ।
बब्बाल छ गित बधाई छ सबै टीमलाइ!
ल भोलि सम्म भिडियो नि 1m अनि यति सहयोग गरेर याहा सम्म पुर्याउने कामल दाइ को सस्क्राइब्र नि 1m होस भन्ने चाहाने जति यता हाजिर
Me
दुर दराजमा लुकेर रहेको प्रतिभा र अबसरको खोजिमा रहेका गायक गायिका लाई लिएर अबसर दिने कलाकार नै बस्तबिक कलाकार हुन यो बहिनिलाइ अबसर दिनुहुने सबैलाइ मेरो आत्मै देखि नमन !
सफलताको शुभकामना कमल बिसि माल्दाइ ❤🎉
दाइ बहिनी हजुरको आवाज कस्तो धामी हो।❤❤❤
अन्जु बैनिकाे स्वर नै जादुमय
साङ्गितिक क्षेत्रमा शुभकामना
हामी अरू प्रतिभाको प्रतिक्षामा रहने छाै ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अन्जु बहिनि को गला र कलालााइ सलाम छ❤️❤️❤️
🎉❤❤\*@@karunapariyar6859!#!😂😂!!
❤❤❤❤ अब पुराइ नेपाल हल्लाउने भयो अन्जु बिस्वकर्माको यो सुमधुर आवाजले
Hami nepali ko Shaan vannus hjr ,c is too good
Lekher rakhnus yo KT Pani kehi din KO pahuna ho 😊😊🖤
शार्है राम्रो छ अञ्जुबिस्वकर्मा बैनि।को गित🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉
सच्चिकै नेपाल काे नाम राख्ने कला छ अन्जु पेयारि
यती मिठो स्वर की धनी आन्जु बहिनी लाई सफलता को शुभ कामना 🎉❤❤❤ सहयोग गरी दिनुहुने सबै जना लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
czcams.com/video/Vd-IH5FovhY/video.htmlsi=pjovsGyVVqx0Dixz
हाम्रो दैलेखको बहीनिले हाम्रो दैलेखको नाम रोशन गरेको छन्। एकदम धेरै खुशी लाग्यो बहीनीको यति मिठो अवाज सुन्दा। बधाई छ बहिनी अजै प्रगति गर्दै जानु।
सारै मिठो लोकदोहोरी❤🎉सफलता को सुभकामना......
आहा कती राम्रो प्रतिभा मन ❤ रमायो गित अन्जु बिस्वकर्मा लाई थ्यान्स 😊🎉🎉🎉🎉🎉🎉
आहा कति मीठो गित अन्जु बहिनी लाई र कमल दाइ लाई अग्रिम शुभकामना🎉❤
यो गित कहिले आउँछ भनेर पर्खाइ मा बस्ने हरु को को थियौ ।यता आउ त❤❤
आहा कति मिठो स्वर अन्जु बहिनी
दैलेख को शान अन्जु दिदि ❤❤❤❤❤❤❤wow ❤❤❤❤
@chakra.saud123
3 weeks ago
कति मिठो स्वर
बधाई छ अन्जु बहिनीलाई
विशेष कमल बिशि दाजुको साथ र माया
सम्पुर्ण टिमलाई 🙏🙏
अन्जु बि क आहा कति मीठो आवाज 15 बर्ष को उमेर मै सबैको मन मा बस्न सफल गायिका स्थापित भएको मा सुभकामना छ
कहाँ १५ होला हो!
घर दैलेख गरिब परिवार मा हुर्केकि अन्जु बिश्वकर्मा को फ्यान हाजिर हुम 🤚
म नि हो अंजू दीदी को फयान
Haajir xu hai
❤❤
❤❤❤❤❤
❤❤❤
राम्रो छ शुभकामना आशिर्वाद
हार्दिक बधाई अन्जु बहिनी लगायत सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछु 🙏🌹🙏
नेपाली सङ्गीत क्षेत्रमा अब देखि दैलेखी चेली अन्जु जि को आवाज सधै यसरी नै गुन्जी रहोस शुभकामना ...❤
नयाँ प्रतिभाको कदर गरनूहुने कमल बीसी भाईलाई सफलताको शुभकामना🎉🎉🎉❤❤
Bahini lai shubhakamana❤❤❤❤❤🎉🎉🎉🎉🎉
राम्रो छ अगाडी बढनु सफलता को शुभकामना ।
धेरै रामरो गित छ सफल ता को सुबकाना छ Good luck
अत्ति नै सुन्दरताले भरिएको यो मीठो आवाज अन्जु बैनिको सबैले सपोट गर्ने छौ अनि माया र साथ पनि दिने छौ म बहराइन बाट हेर्दै सुन्दै छु ❤❤❤❤
❤❤ हाम्रो दैलेख बाट पनि आयो हैत कलकार❤अन्जु बहिनिलाइ धेरै धेरै धन्यवाद छ है 🎉🎉🎉🎉🎉
अन्जु सिस को म नि सबै भन्दा ठुलो फ्यान हु
सफल्ताको शुभ कामना
छिट्टै करोड क्लबमा प्रवेश गरोस् शुभकामना बहिनी अन्जु
यो गित हिट हुनु पर्छ भन्ने जति एता हाँजिर है ल
शुभकामना बहनि अन्जु विश्वकर्मा लाई
👍,डोरी बाटेर योलोक दोहोरी राम्रोलाग्यो बधाई,छ,🙏,
सच्चिकै बैनीको आवाजमा जादुनै छ यसरी नै दर्सकलाई मनोरञ्जन दिदै जानु अझै प्रगति गर्दै जानु र थप प्रगति को मन देखि नै अनगन्ती शुभकामना बैनी
आहा मेरो जिल्ला कि अन्जु बहिनि दैलेख को गीत संगीत को सान हुनुहुन्छ बधाई छ्👌👌🇳🇵🇳🇵🇳🇵
सारै राम्रो सफलताको शुभकामन अन्जु बैनि
@chakra.saud123
3 weeks ago
कति मिठो स्वर
बधाई छ अन्जु बहिनीलाई
विशेष कमल बिशि दाजुको साथ र माया
सम्पुर्ण टिमलाई 🙏🙏
दुबै जनालाई सफलताको शुभकामना 🎉
@chakra.saud123
3 weeks ago
कति मिठो स्वर
बधाई छ अन्जु बहिनीलाई
विशेष कमल बिशि दाजुको साथ र माया
सम्पुर्ण टिमलाई 🙏🙏
बधाई छ अन्जु बैनी लाई। बिशेश धन्यवाद कमल बिशी माल्दाई जि सम्पुर्ण लाई। बैनी लाई यो अबसर दिनु भयो।
यो गीत को खुब पर्खाइ मा थिए ❤भौत दामी गीत शुभकामना सम्पूर्ण टीम लाई भेषश शुभकामना बैनी अन्जु बिशोक्रमा ❤
आहा कति सुन्दर छ गीत,सुमधुर आवाज सफल्ता को शुभकाना छ अन्जु बहिनीलाई । 🎉🎉🎉🎉
अतिनै मिठाे भ्वाइस बैनि
नयाँ प्रतिधालाई साथसपाेट माया गरिदिम अन्जुको कोको फ्यान यता हाजिर❤❤
मिठो स्वर कि धनी अन्जु बहिनी लगायत सम्पुर्ण टिम लाई सफलताको अग्रिम शुभकामना छ।🎉👌😍
कति मिठो स्वर हो बहिनि धेरै अगाडी बढ्नु❤❤❤
अन्जु बिस्वकर्म बहिनिको आवाज र कमल बि सि माल्दाइ को डोरि बाटेर गित धेरै राम्रो छ। अझै सफल्ताको हार्दिक शुभकामना
Anju को आवाज साच्चिकै अर्गानिक छ, सफलताको शुभकामना बैनी❤गीत साह्रै मन पर्यो दाई 🙏
Ma pani anju ko big fan ho
बधाई छ बहिनी अन्जु बिश्वकर्मा ।। अझै धेरै प्रयास गर्नु ।। पहिलो गितले सफल्ताको शिखर चुमोस शुभकामना छ।।
आहा कति राम्रो जोडि मिलेको छ यो गित को लय शब्द गायकार कमल माल्दाइ अनि हाम्रो प्यारी चेली अन्जु सधै प्रगती होस
धेरै राम्रो छ
ल राम्रो मिठो स्वर कि धनी बहिनी लाई उज्ज्वल भविष्यको शुभकामना ।
खायो खायो अञ्जु बहिनीको आवाजले नेपाल खायो कति मिठो स्वर 👏👏 बधाइ छ अञ्जु बहिनीलाई 🎉
सारै मिठो स्वर छ अन्जु बहिनीको❤ सफलताको शुभकामना ........🎉
हार्दिक बधाई बधाई कमल भाइ❤
Thank you so much dear daju🙏❤️
आहा अत्यन्तै मीठो भ्वाइस, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, मज्जा आयो हेरेर, बधाई छ गायक/नव गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजनाको लागी, नव गायिका अन्जु बैनिलाई साङ्गितिक यात्रामा सफलताको कामना❤️❤️❤️❤️💃🕺💃🕺👍️👍️👍️👍️🌺🌺🌺🌺👏👏👏👏👌👌👌
ल बधाई छ बैनी अन्जु सारै मार्मिक छ सफलता ले सिखर चुमोस बुनु अन्जु
सफलताको शुभकामना
प्रगती गर्दा डाहा गर्ने
अनि दुख पर्दा आहा भन्ने आफन्तको कमि छैन🤦♂️💔
#congratulations all tem ane anju bonya❤❤❤❤
साच्चै राम्रो गित बनेको छ अन्जु बैनी लाई धेरै धेरै शुभकामना ।
जादु छ अन्जु बहिनीको स्वरमा बधाई छ सफलताको सुभ कामना ❤❤❤❤
अन्जु बहिनिको आवाजमा जादु छ। चाडै करोड क्लबमा पुगोस् सफल्ताको शुभकामना ❤❤❤❤❤
यो गीत अतेन्तै मार्मिक यो गीत लाई देश बिदेश भरी चिनाउनु पर्छ 10 m पार गरून् आस छ सबजान मिलेर हेर्नू होला स्वार को ता कुरै नगराम अन्जु सिस र कमल बिसि सर को जति हेरे पनि कहिलेई धिक पुगेन अझै प्रगति गर्दै जानू शुभकामना
नयाँ मान्छेलाई अवसर दिनु हुने माल्दाई विशेष धन्यवाद छ र साथै अन्जु बैनिलाई उज्ज्वल भबिस्यको अग्रिम शुभकामना छ❤❤❤❤❤
भगवानले मीठो स्वर गलामा हालेर यो धर्तिमा पठाएका रहेछन् । यो बहुमुल्य स्वर आकाशे तरङ्गमा युगयुग सम्म गुन्जी रहने छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🌍️🌍️🌍️
Anju amazing voice ❤❤
बधाई छ अञ्जु बैनि र कमल सर लाइ सोर मा अति मिठास छ,,
Desh hallayo yo song la congratulation 🎉
राम्रो छ माल्दाइ गित। अञ्जु बैनिलाई साङ्गितिक शुभकामना ।
अन्जु बहिनीको आवाज अति मिठो छ उज्ल भबिस्यको शुभकामना छ 🙏
हाम्रो गाउको अन्जु बैनी र बर्दियालि दाइ कमल हार्दिक धन्यवाद ।👏👏👏🌹
सुपरहिट ❤ नेपाल गित रहेछ उन्नति प्रगति को शुभकामना गायक गायिका दुबै लाइ ❤
दामी दामी दामी धेरै दामी गित देशै खान्छ गितले। थप सफलताको शुभकामना!
यो गित सुन्न कति हतार थिए सुन्न पाए साच्चिकै सोचे भन्दा दामी भएछ खुसी लाग्यो अन्जु बैनी अझ थप प्रगती गर्दै जानू अग्रिम शुभकामना साथै यो गित गाउन दिनु हुने आदरणीय चर्चित गायक कमल बिसि माल्दाइ मेरो मिज्युलाई नि बिशेष धन्यवाद दिन चाहे र अन्तमा बिकट ठाँउ दैलेखकी अन्जु बैनिलाई यो स्थान सम्म लिउनु हुने पत्रकार पारस भट्टराई सरलाई नि धन्यवाद दिन चाहे!!
सुरुमै यस्तो दामी गाह्रो छ यार गीत त। अर्को टु पार्ट टु चाहिँ कहिले आउन सकिन्छ होला अझै हतार भैसक्यो हामीलाई त हेर्नलाई।
अन्जु बहिनीको स्वर र कलालाई पहिचान गरि यहॅा सम्म ल्याई पुराउने भाई कमल लगाएत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संपूर्ण सहयोगी भूमिका खेल्नु हुने सहभागीहरुलाई धन्यवाद प्रकट गर्दै आगामी दिनहरु पनि सुन्दर फूलहरु यसै गरि फूलीरहुन मेरो शुभकामना।॥
बाल प्रतिभा लाई सलाम छ।यो प्रतिभा सन्सारभर पुर्याउने गाउँ गाउँ मा पुगेर ल्याउने पारस सर लाई धन्यवाद छ ।
टिकटकमा मात्रै भाईरल हो कि यता पनि।
अन्जुको आवाजमा जादु छ कमल जिको प्रोफेसनल आवाज नै भयो। सफलताको शुभकामना अन्जु कमल जि र सबै टिमलाई ♥️♥️♥️♥️♥️👌👌👌
राम्रो आवाज कि धनी बहिनी लाई सफलता को शुभकामना छ है
कमल बिसि माल्दाइ ज्यु तपाईंको हरेक भिडियो हेरि राखेको छु अन्जु बहिनी सँग को गित पनि अति नै मन पर्यो अब मीन बहादुर बि क भाइ लाई नि अवसर दिनु पर्यो है उहाँ भाइ को नि स्वर सारै राम्रो लाग्छ।