Kanchhu Mayalu - Raju• Krishna• Sunita • Supreme• Mohan• Sarita• Anil• Tika• Niruta• New Nepali Song
Vložit
- čas přidán 8. 12. 2022
- Presenting new Nepali song Kanchhu Mayalu by Raju Pariyar, Krishna Pariyar, Sunita Budha Chhetri, Mohan Nepali, Supreme Malla Thakuri & Sarita Sunar only on Anil Bista Pyuthani's official CZcams channel.
Jal Rapti Digital Presents:- New Nepali Song 2022
|| Kanchhu Mayalu कान्छु मायालु ||
#rajupariyar
#krishnapariyar
#sunitabudhachhetri
#tikasanu
#Anilbistapyuthani
#suprememallathakuri
#mohannepali
#saritasunar
#smritishahi
#newnepalisong
#newsong
#Kanchhumayalu
#Kanxumayalu
#Kanchumayalu
#Kaanchhumaayalu
#Kanximayalu
#Kanchhimayalu
#Kanchimayalu
#mayalukanchhu
#mayalukanxu
#mayalukanchu
#Kanchhu
#mayalu
#kanchi
#kanxi
#Yamerokanxumayalu
#Eamerokanchhumayalu
#एमेरोकान्छूमायालु
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Raju Pariyar
Krishna Pariyar
Sunita Budha Chhetri
Mohan Nepali
Supreme Malla Thakuri
Sarita Sunar
♬ Lyrics:-
Subash Gadal
♬ Music:-
Bishow Binod
♬ Music Arranger | Background Music:-
Purna Samyog
♬ Mixing | Mastering:-
Jhalak Sangeetam
♬ Recordist:-
Rem Sunar
♬ Studio:-
Aalap Studio
♬ Madal:-
Kharka Budha
♬ Sarangi:-
Dharma Gandharbha
♬ Flute:-
Ratna BK
♬ Aalap:-
Smriti Shahi
Mohan Nepali
♬ Audio | Video:-
Jal Rapti Digital
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Director:-
Subash Gadal
🎬 Cast:-
Anil Bista Pyuthani
Tika Sanu
Niruta Khadka
Supreme Malla Thakuri
Prakash Roka
Khem Bhujel
Goma Neupane
🎥 Cinematographer:-
Birendra Pariyar & Team
🎥 Asst. Cinematographer:-
Rabin Shrestha
🎬️ Drone:-
Sanu Sabik
🎬 Edit | Color:-
Anil Bista Pyuthani
🎬 Graphics:-
Chetan Samat
🎬 Make Up Artist:-
Anisha Nanu
🎬 IT Support:-
Rajendra Aryal
🎬 Management:-
Rajkumar Giri
🎬 Kitchen:-
Radha Bista
🎬 Post Production:-
Jal Rapti Digital
♪ Lyrics
➤Samaya Nai Banidiyo Ghati Chhittai Ghara Farkiyara Jaula Vaneko
Mata Yetai Pradeshamai Marne Bhaye Shathi
➤Phutne Bhayo Chura Mero Puchine Bho Siudo
Yo Khabar Jhuto Bhaidios Farka Sanu Jiudo
Aakash Khasos Dharti Fatos Tyo Sahana Sakhchhu
Timi Bina Bhana Pyara Kyari Jiuna Sakhchu
Thego➤ Kanchhu Mayalu Ya Mero Kanchhu Mayalu Bich Batomai Yaklai Chhodi Jana Paudainau Kita Mani Timi Sangai Janchu Mayalu
➤Mero Babu Utha Chhora Ama Bhandai Bolai
Timle Chodi Gaya Maile Chhoro Bhanne Kolai
Nau Nau Mahina Khokhma Rakhi Timlai Janma Diya
Kati Dukha Kasta Shadai Hurkayaki Thiye
Kokhai Ritiyo Ya Mro Kokhai Ritiyo Papi Daiba Kina Khosis Mero Sahara
Lau Lau Khau Khau Bhanne Bela Jyanai Sidhiyo
➤Kyari Sunau Birahako Geet Samjhe Ashu Jharcha
Jun Chai Garib Dukhi Hunchan Tinlai Yestai Parchha
Karimaile Dorayara Samundra Tar Diyo
Kthai Bara Pariwarko Bichalli Pardiyo
Dhan Kamauna Gako Chhoro Lash Bani Aayo pardeshaileni Barai Kalilo Jyan Khyao
➤Timi Bina Pal Pal Mardai Bachumlama Kati
Parkha Kanchhu Timi Bina Sangai Jaula Mani Sati
Bachnu Chaina Hasnu Chaina Khusi Lute Pachhi
Sangai Jiune Sangai Marne Bacha Tutle Pachhi
Thego➤ Kanchhu Mayalu Ya Mero Kanchhu Mayalu Bich Batomai Yaklai Chhodi Jana Paudainau Kita Mani Timi Sangai Janchu Mayalu
➤Singo Gabai Royo Aaja Bipattiko Bela
Kasto hoyo Bichitra Cha Daibakoni Khela
Shreeman Ko Lash Uthe Bela Shreematini Dhain
Ab Budhi Aama Yasto Pida Kyari Salin
Baru Jatini Daiba Ashu Bhel Jharos Yastoni Barai Kasailai Na Parosh
➤Kahile Sukha Payenau Dai Dukha Matrai Khali
Sabko Manma Khusi Chahanchu Bhantheu Yasai Pali
Mero Daila Kina Khosis Papi Daiba Taile
Tihar Aauda Kaslai Tika Lagaune Ho Maile
Mero Pyaro Dai Chhittai Farki Aauchu Bhantheu Khusi Liyara
Tara Aaja Achanak Yo ke Vo Hajur Lai
➤He Bhagwan Bato Dinus Maile Kaso Garam
Kita Baba Ama Sangai yahi Chitama Maran
Yo Umerama Tuhuro Bnai Banai Janu Bhayo Kina
Aaja Bata Yo Anathko Kasta Aulan Dina
Baba Ama Yo Umerma Tuhuro Banai Jana Paunu Hunna Kita Mani Sangai Sangai Janchu Chitama
➤Sangai Gayani Barai Hitaiko Parani Kathai Barani Jindagi Jalera Bhayo Kharani
कान्छू मायालु ए मेरो कान्छू मायालु बिच बाटोमै यक्लाई छोडी जाना पाउदैनौ कित मनी तिमी सङ्गै जान्छु मायालु
आशिर्वाद
आमा
बाबा
© Jal Rapti Digital , 2022
---------------------------------------------
➤To Get Connected With Me
➤FACEBOOK
👉bit.ly/2OKg5eq
➤TWITTER
👉 bit.ly/33smHlu
➤FACEBOOK Page
👉 bit.ly/2VDIN1H
➤INSTAGRAM
👉 bit.ly/2qafdW3
➤GOOGLE PLUS
👉 bit.ly/2IO2DSN
➤ Subscribe us CZcams
👉 bit.ly/33BzXVh
➤WEBSITE
👉 bit.ly/2MeFAmt
➤FOLLOW ME ON FACEBOOK
👉 / anil.bista.pyuthani1
➤FOLLOW ME ON FACEBOOK PAGE
👉 / anil.bista.pyuthani.fa...
➤ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Hudba
नमस्कार !
जिन्दगिमा गित र सङ्गित मेरो नशा मै छ रगत मै छ जस्तो लाग्छ मलाइ । यहि प्यारो क्षेत्रमा रहेर धेरै काम गर्दै आयकि छु। आज चै सर्जक सुबास गदाल को शब्द बिस्व बिनोद को सङ्गित मा गायक गायिका हरु राजु परियार, कृष्णा परियार, सुनिता बुढाक्षेत्री , सुपृम मल्ल, मोहन नेपालि र सरिता सुनार को स्वर मा रहेको नेपालि सामाज भित्र को एउटा गरिब परिवार को कथा ब्यथा मा तायार पारियको यो गित मा चर्चित कलाकार अनिल बिस्ट प्युठानि सङ्ग अभिनय मार्फत जोडियकि छु। कृपया हेरेर प्रतिक्रीया दिन नभुल्नुहोला है?
मन परे सियर त गरिहाल्नुहुन्छ नि है?
सायद यो भिडियो हेरेर नरुनी कम इ हुन्छ होला 🥺🥺 टिका सानु काे अभिनय य ले मुटु नई भकानीयो चिच्याएर रुन नाई मन् लाग्यो 😥😥😥
रुहाउनु भयो कलाको खानी करोडौं सफलताको शुभकामना है❤️❤️❤️❤️
नमस्कार🙏टीका सानु जी अत्यन्तै मार्मिक अनि मनोस्पर्सी😭😭प्रस्तुती कान्छु मायालुको सम्पूर्ण टिमप्रती उच्च सम्मान हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना 🙏🙏।
हेर्दाहेर्दै कति खेर आँसु झरे पतै भयन हाल बिरानो बस्ती बाट
टिका दिदी को अभिनय ले र कथा मार्मिक भिडियो ले आशु नाई चुहिएको छ सबै ले मन पराएर सेयर लाइक कमेन्ट गर्न नभुल्नु होला संपूर्ण भगवान रूपी दर्शक महानुभाव मेरो अनुरोध छ
आहा कति मीठो मार्मिक गीत आँसु झरेको पत्तै भएन😥😥 बधाई साथै सफलताको शुभकामना 🙏💕❣️
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
यो गित मार्मिक रहिरन्छ आंसु आयो
Basanht poudel 🤒
@@sujataparajuli3143 Basanht poudel 🤒
सुप्रीम भाईको यो उमेरमै यो उत्कृष्ठ कला
वा 👍 जीवनमा आगामी दिनहरू यस्तै यस्तै उत्कृष्ठ अभिनय को अपेक्षा गरिरहने छू
धेरै धेरै बधाई छ सबै टिमलाई 😥💙🙏👍
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
Basanht poudel 🤒
@@anilbistapyuthani Basanht poudel 🤒🤮
हेर्दा हेर्दै आँसु नै झरेको पत्तो भएन अति मार्मिक धेरै मेहेनत गरेर काम गर्नु भएको रैछ ।
कान्छू मायालुको सम्पुर्ण टिम लाई धेरै धेरै बधाइ ! साथै यो गितले धेरै दर्सक श्रोताको मन जितोस् सफलताको शुभकामना ।
एकदमै यथार्थ कथा बस्तुमा आधारित मनै रुवाउने उत्कृष्ट सबै टिमलाई बधाई तथा सफलताको शुभकामना ।
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
Basanht poudel 🤒
@@anilbistapyuthani Basanht poudel 🤒
गीत सुरु भये दखि अन्तिम सम्म आशु थाम्न धेरै नै गारो भयो 😭😭
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@@anilbistapyuthani0:33
कस्तो शरीर नै जिरिङ्ग भयो 😭😭😭😭साच्चिकै प्रदेशि जिन्दगी पिडादायि छ। सफलताको शुभकामना छ यस गीतमा आबद्ध हुनुहुने सम्पूर्णलाई😥😥🙏🙏🙏🎼🎼🎼🎼
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
@@anilbistapyuthani wwwo8wwwwi
आहा कती मार्मिक गीत आंसु झरेको पतै भएन। यस्तै छ प्रदेशी जीवन आज हो की भोली पत्तै हुदैन। कती ठुलो सपना देखेर पर्देश आएका हुन्छन।आफ्नो सपना पूरा गर्न नपाउदा कश्तो दुख्ख लाग्छ। यस्तो दुख्ख कसैको जीवनमा नआवश बधाई छ सम्पूण टीमलाई सफलता को सुभकामना छ भाई सुप्रीम
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
हेर्दा हेर्दै आँसुनै रोकिएन अत्यन्तै मार्मिक छ ❤️❤️❤️❤️❤️
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
एक दिन खरानी हुने नै हो कति मिठो सृजना अभिनय सम्पुर्ण पक्ष अतिनै राम्रो आंखामा आँसु रोक्न सकिएन गरीब नेपाली को पिडा करोडौं सफलताको शुभकामना टीका सानू अनि सम्पुर्ण टिम ❤️❤️❤️❤️
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
🥰🥰
@@anilbistapyuthani0:12
0:16
0:33
मन छोयो हामी प्रदेशीको पिडा यहि हो कतिखेर के हुन्छ थाहा हुदैन धन्यवाद सम्पुर्ण कलाकार तिमहरुलाइ
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
नमस्कार म अनिल बिष्ट प्युठानि हाम्रो सम्पूर्ण भगवान रुपी दर्शकहरुमा म हजुरहरुलाई के जानकारी गराउँन चाहान्छु भने हजुरहरुले धेरै समय अगिदेखी नै प्रतीक्षा गर्दै आउनुभएको कान्छु मायाँलु गित भर्खर हामिले सार्वजनिक गरेका छौ आशाँ छ यहाँहरुले हेरेर धेरै मायाँ गरिदिनु हुन्छ भने ठूलो बिस्वास लिएको छु अनि हाम्रो काम हजुरहरुलाई के कस्तो लाग्छ जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनुहोला
अति मार्मिक गीत अभिनय झनै राम्रो अनिल भाई बधाई xa all टीम लाई
एकदमै मार्मिक गित र रुवाउने कहानिमा बनेको भिडियो सार्है मिठो स्वर।टिका जिको अभिनय दामि छ।यान जि भएको भए बबाल हुन्थ्यो।
धेरै राम्रो छ
Congratulations maro dai dami song hart taching😭😭😭
Congratulations babu
हजुर को कुनै पनि अबिनय मार्मिक छ बैनि बोलामाया पछि को यो गित र हजुर हरुको अविनय ले फेरि छाति चिरियो हेर्न गारो भयर पनि 3 4 पटक हेरि सके निकै राम्रो छ अविनय पनि राम्रो छ सबै टिम लाई बधाई छ 🙏🙏
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
अति मार्मिक समय सान्दर्भिक गरिबिको पिडामा समेटिएको यो गित ले मन छोयो आँखा बाट आँसु झरेको पत्तो पाइन बधाई छ सम्पुर्ण टिम लाई सफलताको सुभकामना !!👌👌👏👏👏👏👏♥️♥️♥️♥️🌺🌺🌹🌹🌹🌹🥗🥗
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
@@anilbistapyuthanipp0m j
अति मार्मिक शब्द रुन पुगेछु यो गीतको सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ🙏🙏🎼🇳🇵
अति शब्द मा रून पुगेछु गीतको टिमलाई बधाई छ
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
नमस्कार 🙏 धेरै मार्मिक गित 😭 हरेक नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को जिबन मा भएको कहानि र पर्देशी जिबन संग मेल खाने र वास्तविक जिवनमा भोग्नु परेको दुख कस्ट लाइ समावेश गरिएको यो गित ले मन नै छोयो सम्पुर्ण कलाकार हरु लाई हार्दिक धन्यवाद र अग्रिम शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏😭😭😭😭😭😭😭
मनै छुने मनै रुवाउने गरिबिमा पिल्सिएर पर्देशिएका नेपालीको कथा ब्याथा धेरै मार्मिक ।सम्पुर्ण कलाकारहरूलाई नमन 🙏🙏🌷🇳🇵
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
@@anilbistapyuthani ghu
Umm i
सुरु देखि अन्त्य सम्म हेरियो अँखा बाट आँसु रोक्नै सकिन 😭😭धेरै उत्कृष्ट भिडियो छ अनिल सर बधाइ छ सफलताको शुभकामना सर लगायत सम्पुर्ण टिम लाई ❤️❤️🌹🌹🌹
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
@@anilbistapyuthaniew 2:43
@@anilbistapyuthani2:59
आहा कति मिठो मर्मस्पर्शी गीत आँसु नै आयो बधाई छ सुबास सर हजुर को मार्मिक शब्द अनि मिठो लय सम्पुर्ण होल युनित लाई सफलता को अग्रिम सुभकामना ।😢😢😢😭
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
जति हेर्यो हेरौ हेरौ लागने आँखा बात आँसु आयेको पत्तै पायन बधाइ छ सबै लाई💏
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
कति राम्रो गित बनेको रहेछ बरै मन समाल्न सकिन कुन शब्दले बयान गरु सम्मान छ सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ 🙏🙏
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
टिका सानू दिदी म हजुर को गाउको खाद्रे चौकी बाट हजुर को अभिनय र कला लाई मेरो सलाम छ हजुर धेरै राम्रो कलाकार हो हजुरको जन्म दिने बुवा आमा पर्ती गर्व छ दिदी
Basanht poudel 🤒
Basanht poudel 🤒
Basanht poudel 🤒
यस्तो घटना कसैको पनि जिन्दगी मा न घाटोस्😔😔😔
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
हामि प्रदेशि हरुकोत मनै भकानियो हामि नेपालि को जिवन र जवानि बिदेशी भुमिमै बित्ने भो कैले सम्म हुन्छ यो पिडा नेपाली लाइ पिडार बिडम बना गित मार्फत पस्किने टिका दिदि राजु दाइ लगायत सम्पुर्ण टिमलाइ नमन धन्यवाद 🇳🇵🇳🇵जय मातृभुमि🙏
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
खुशी लाग्यो वास्तविक जीवन लाई समेटेर यति राम्रो परिकल्पना निकाल्नु भएकोमा तर साथ साथै दुःख यो लाग्यो कि मलाई जस्तै यो गीत ले लाखौ नेपाली हरुलाई पनि पक्कै रूवाए होला धन्यवाद अल टीम फेरी पनि यस्तै सिर्जना लिएर आउनु होला🙏
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
सम्पूर्ण मा नमस्कार....!
कान्छु मायालु एकदमै फरक शैलीमा निर्माण भएको (music vedio) र नेपाली कथामा आधारित सबै ले माया गरिदिनु होला।
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
हेर्दाहेर्दै कति खेर आँसु झरेउ पत्तै भएन 😭😭😭😭😭😭
अंग जिरिन्गा भयो
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
याे गित धेरै राम्रेा छ एक्दम मन पर्याे मलाई सुरु देखि अन्तिम सम्म सुन्दा मेराे अाखा बाट अासु नि राेकियन😭😭😭😭
साच्चिकै मैले आँशु रोक्नै सकेन 😭😭😭 हामी नेपाली को बाध्यता हो थुक्क नेपाली नेता
Basanht poudel 🤒
Basanht poudel 🤒
प्रदेशमा हुने मान्छेको मन झनै भक्कनिएर आउने गित बनाउनु भएछ । प्रकाश दाइको बोल मायाले रुवाएको थियो तेस्तै कथा बस्तु रहेछ । कति पय धुनहरु आलप हरु पनि सेम रहिछ झनै मन सम्हाल्न गाह्रो भयो । all the best whole team lai
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
राजु परियार को स्वर सुन्दा मन सम्हाल्न गाह्राे भयो 😭😭
Big congratulatios all suprim vanja❤️❤️✍️🇳🇵
अति मार्मिक गित मनै छुने सम्पूर्ण टिमहरुलाई धेरै धेरै बधाई छ!!🎉🎉🎉🎀🎀🌹🌹
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
यति राम्रो प्रसुती सिरियल खेल्ने सम्पूर्ण सर्जक हरुलाई हृदय देखि नै नमन गर्दछु मन पर्यो सम्पूर्ण दर्शकहरूलाई यति राम्रा राम्रा प्रस्तुति हरु सधै हेर्न पाउ पर्गति को कामना गर्दछु मेरो प्यारो साथि अनिल बिष्ट पिउठानि लगायत सम्पूर्ण साथिहरू लाइ
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
नमस्कार म कलाकार राजकुमार गिरी हाम्रो भगवान रुपी दर्शक हरुमा मनै देखि नमन गर्दछु हामिले कान्छु मायाँलु गित लिएर आएका छौ आशाँ छ हजुरहरुले हेरेर धेरै भन्दा धेरै मायाँ गरिदिनु हुन्छ भने ठूलो बिस्वास लिएको छु धन्यवाद 🙏🙏🥰🥰
सार्है मार्मिक गीत को भिडियो रहेछ मेरो त आँखा रसायो🥺॥ सफलता को शुभकामना🥰 गर्दछु👌🙏
Oil pH b. Milk nbb.7u
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
आहा मार्मिक शब्दमा मन छुने गितमा भिडियो हेर्दा हेर्दै आँसु पो आए।बधाई छ। सफलताको सुभकामना सम्पुर्ण टिम लाई🙏❤️
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
धेरै समय को पर्खाइ पछि कान्छू मायालु गित बजार मा आयो धेरै आतुर थिए यो गित हेर्न लाई यो गित हेर्दा हेर्दै आँखा बाट आँसु खसेको पत्तै पाएन मेरो प्यारो दादा सुबाश अनिल सबै टिम लाई आउने दिन्को लागि सुभकाना ह्जुर्को मेहनत ले सफलता को शिखर छुन सफल होस यो गीत करोड कलब मा जायायोस 🌷🌷🌷🌷🌷🌷🌷🌷❣️❣️❣️❣️❣️❣️❣️❣️
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
सम्पुर्ण देश तथा बिदेशमा रहनु हुने आमा बुवा तथा दाजु भाइ दिदी बैनी हरुमा हार्दिक नमस्ते मैले यो गीतमा कटुवालको भुमिका निबाएको छु
म आफैले धेरै पटक हेरे ज्यान जिरीङ्ग जिरीङ्ग गरि रहेको छ ,यो गीत हेरेर हजुर लाई कस्तो महसुस भएको छ कमेन्ट गर्नु ल 😭😭😭😭😭
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
यो भिडियो हेरेर मेरो त ज्यान नै सिरिङ्ग भयो।कति मार्मिक गित बनेको।बदाई छ सम्पूर्ण कलाकार हरुलाई सम्मान।यान जि भएको भए अझ दामि हुन्थ्यो।
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
नेपाली समाज र विदेशी भूमिमा आफ्ना जीवनका सपनाहरू केही वर्ष मै पूरा गर्छु र परिवार र समाजमा केही गर्छु भनि प्रदेशिएका हाम्रा दाजु भाइ दिदी बहिनी त्यो सपना पूरा हुन नपाई अलपत्र मै अर्कैको मुलुकमा अस्ताउन विवश हुनु पर्ने हामी नेपाली को कर्मै यस्तै के गर्नु!! 🙏🙏🙏लेख्न मन धेरै थियो यो पाना पनि कम हुन्छ हजुर धेरै मन छोयो यस रचनामा सहभागी सबै टीमलाई सफलताको शुभकामना व्यक्त गर्दछु।
अति उत्कृष्ट प्रस्तुति, नेपाल र नेपालीको वास्तविकता गीत र अभिनय द्वारा मन छोयो, आँखा रसायो 😢
Basanht poudel 🤒🤮
आहा मनै छुने गित उफ कति मनै रूवाउने गित आयो 😭😭😭
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
आहा मनै छुनै मार्मिक गित सम्पूर्ण टिमहरुलाई धेरै धेरै बधाई छ🎉🎉🎉🎀🎀🍇🍇🌹🌹
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
आहा हाम्रो समाजमा यथार्थ चित्रण गरिएको सुन्दर भिडियो सार्वजनिक भएको रहेछ जति तारिफ गरे पनि कमै हुन्छ असाध्यै मन पर्याे सफलताको अजम्बरी शुभकामना छ सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप एक कमेन्ट बक्समा छाडेर गएको छु हाल बिरानो मुलुक मलेसिया 🇲🇾🙏❤️ देखि हेर्दै छु नमस्कार ❤️🙏🙏❤️
यो गितले पनि सफलता हासिल गर्ने छ सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ❤️❤️💐💐
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
कस्तो मार्मिक गीत ,, मलाई त टीका sister काे सबै song man parxa,,,
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
मान्छेहरु भन्छन आफ्नो मान्छेको अगाडि झुक्नुपर्छ😔,तर म भन्छु जो साच्चिकै आफ्नो हो नि उसले झुक्न कहाँ दिन्छर🙏❤️suva kamana anil ji ani tika sanu fari pani harna payosh new parjat ma pani yo jodi lai ❤️❤️❤️❤️👌👌👌👌😘😘😘👌
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
So sad song. Really represented by rural village truth phenomena n tq so much Subash sr n all team. Reall leaches tears on my eyes.
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
@@anilbistapyuthani wwwwoo
सम्पूर्ण लाई नमस्कार" कान्छू मायालु "कस्तो लायो प्रतिक्रिया दिनुस है धन्यवाद ।
हजुरको आवाज को जति बयान गर्यो तेती कम हुन्छ हजुर धेरै धेरै धन्यवाद हजुर लाइ
यो गित ले मन मात्रै न भयर पुरै जिउ नै जिरिङ्ग भयो आँसु को त कुरै न गरुँ सबै कलाकार हरु मा नमन सफलता को कामना 🙏🙏🙏🙏❤️❤️❤️😭😭😭😭जय संगीत जय नेपाल
अह कत मीठो गित आख बट आँसु झरेको पतै पाइन्😭😭😭😭🙏✍️
यकदमै मार्मिक मन छुने गीत 😭😭जय गीत जय सङ्गित्❣️❣️❣️❣️
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
अति मार्मिक गित हर प्रदेशी को पीडा मा आधारित गित बधाई छ सम्पुर्ण टिम लाई🎊🎊🎉🎉🙏🙏🙏
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
हेरेदेखि आसु थामियन कति राम्रो गित सम्पुर्ण टिमले धेरै मिहेनत गरनु भयको रैछ सफलताको सुभकामना योगित यक बर्ष पछि हेरदै छु ढिलै भयपनि धेरै रोय 😢😢❤
आहा अति मिठो मार्मिक भिडियो सारै मन छोयो तर आंसु थाम्नै गारो भयो😢😢😢❤ हजूर कलाकार अरु मा धेरै धेरै धन्यवाद छ 😢✍️💔💔💔😭😭😭💘💘💘
hernai garo vo best of luck all team❤
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
यो प्रदेशको ठाँउ मा हामी खुशी खोज्न हिन्नेको मान्छे कसैको सपना पूरा हुन्छ कसैको सपना हुदैन 🙏
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
Uhh
मन नै थम्न सकेन मेरो त यो गीतले थाहाइ पाएन अँखा बाट आँसु जारेको नि सरै मन छुयो😢
यो त अति भो यार सधै पर्देशिलाइ रुवाउने काम मात्र भो कति रुनु हो कति रुनु ।
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
गीत राम्रो लाग्यो बधाई तथा शुभकामना सबैलाई !
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
नमस्कार म पुर्ण सम्योग यश गितको संगित सम्योजक ( एरेन्जर )।
सामाजिक पारिवारिक दर्दनाक कथामा तयार पारिएको यश प्रस्तुतिलाई हजुर हरुको अपार माया मिल्नेछ भन्ने आसा लिएका छौ ।।
धन्यवाद सर अब अर्को काम ल्याउनु पर्छ सर
सुरूको तीनजनाको सम्वाद झ्याउ लाग्यो । अनि ऊर्जाशील गीत बनाउनु नि हौ ! जहिल्यै रुन्चे गीत ! गीत सुनेपछि श्रोतालाई हौसला मिलोस्, जोसजाँगर बढोस्, प्रेम भाव जागोस् । यस्तो गीत सुनेपछि त सुसाइड गर्न मन लाग्छ । त्यस्ती हँसिली टीका बहिनीलाई जहिल्यै रुवाको छ, रुवाको छ ।
धेरै नेपाली हरु को यस्तै छ पिडा सुन्दर सपना सजाउने मन परेकी मुटुको धडकन आफ्नो परान मायालु अनि आफ्नै रगत मुटुको टुक्र्रा रगत को ढल्ला लाई यो स्वार्थी सन्सारमा छोडेर जानुपर्ने कति काहालिलाग्दो पिडा कथा सारै मार्मिक मनै छुने रहेछ यो गित
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
Mero poni second comment ayo hai
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
Perfect sad video song 😭🙏🏼😘Jay Nepal 🇳🇵🇮🇳...
Kokoshan
१०० चोटी हेरे हमला यो गीत अझै हेरौ हेरौ लाग्ने यो गीत best of luck all team
अति मार्मिक शब्दा अनि सुमुधुर स्वार 😭😭😭मन छिया छिया भयो भिडियो हेर्द कति खेर आँसु झर्यो पतै पाएन
राम्रो छ तर अलि फरक हुनु पर्न्ने 90%पर्सेन्ट प्रकाश सपूत को बोल माया सङ मिल्यो... खयर सफलता को सुभकामन टीका सनु को अभिनय लाई 100% बेस्ट अफ लक सबै टिम लाई.. मन छोयो
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
*गित अत्यन्तै मिठो छ शब्द सृजना पनि उत्तिकै राम्रो छ। तर गित का शब्द भिड्यो को छायाकंन कता कतै बोल माया गित संग मिल्दो जुल्दो रहेछ* *गित राम्रो मार्मिक छ*
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
गित राम्रो छ तर बोल माया बोल गित संघ मेल खादो रहिछ all the best all tim
Nice song
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
मैलेत आशु नै थाम्ना सकिना
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
आहा मेरो त् आखा बाट निकै आशु जर्यो बधाई छ सबै लाइ
कस्तो मन भकानियर आयो कति उत्कृष्ट अभिनय सम्पूर्ण टिमलाई शुभकामना
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
निकै मार्मिक गित 😭😥

कति मार्मिक गित पर्देशि हरु आफ्नो खुसि को लागि जानू हुन्छ सपना पूरा हुन नपाउदै कति पय घटना भयको छ।
बिदेशी भुमिमा रहेर यो भिडियो हेर्दा पक्कै सबैको अँखा रसाउने छन मेरोत साच्चै आँसु नै झरेछ😢😢
perfect song
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
हेर्दा हेर्दै आखामा आँसु आयको थाहै भयन 😭
सम्पुर्ण तिमलाइ सुभकामना
धन्यवाद हजुर लाइ
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
यो चाइ नेपाली हरुले साच्चिकै भोगिरहेको बयथा मा आधारित छ मत हेर्दा हर्दै रुन पुगेछु
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
परदेशी जिन्दगी भयर हाेला हेर्दा हेर्दै आँखा बाट आँसु बगेको थाहै भयन 😥💔😭😭😭💔🥀
जय सङ्गीत 🙏🙏🥀✨💘💔💔💔
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
धेरै जसो परदेशीको बास्तबिक पिडा यहि हो अतिनै समयसान्दर्भिक गित सारै मन छोयो धेरै रोय 😭😭😭😭😭
Aaha Kati ramro video
Sabai timalai badai xa 🙏🏻🙏🏻🙏🏻🙏🏻
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
जति हेर्यो तेती हेरौ हेरौ लाग्ने बधाई छ
सलुट छ यो गितका सबै टिमलाइ 😢😢😢😢😢😢 मन थाम्न सकिन मैलेत के सारो यस्ताे गीत निकालेको होलानी बरै मेरोत्त होस आबाज निकाल्न सकिन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭 फेरी पनि उच्च सम्मान छ सम्पुर्ण नेपालि कलाकार लाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
याे गीतको सम्पूर्ण कलाकार भाई बहिनी लाई मुरी मुरी धन्यवाद छ ।कला नीकै उत्कृष्ट छ।
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
Badai xa sampurna timelai
लोक गीत संगीतका सारथी हरुलाई अनि गरीबीले पिल्सिएर प्रवासी जीवन विताउने हरुलाई यो यथार्थ जीवन को भोगाई हरुमा उजागर गरिएको यो मर्म स्पर्शी लोक गीत कति सत्य छ सम्पुर्ण दिमलाई आभार प्रकट गर्दै छु पुर्वी नेपाल पाँचथरबाट
एक दमै मार्मिक र मन छुने उस्तै उतकृष्ट अभिनया
🙏🙏🙏🙏 सारै राम्रो गित 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
Dherai ramro xa 😭😭🙏🙏🙏😱😱🙏😭😭
धेरै मन छोयो यो गित ले हामी पर्देसिको कथा एस्तै हुन्छ्🙏🙏
सारै मीठो गित सुन्दा सुन्दै आखाबाट कतिखेर आसु नै पो आएछ😥😥😥😥😥😥
आहा गीत भनेको यस्तो हुनु पर्छ यो गीत सुनेर न रोयको को होला र बरै
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
Yo geet herda narune ko holara hjr sarai man royo 😥😥😥😥😥😥😭😭😭
सुप्रीम स्वार झन राम्रो मान्छेत झन कुरै नगरौ ।। 🙏🙏🙏 हीरो
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
एकदम मनै छोयो सफलताको शुभकामना सम्पूर्ण टिम मेम्बर ज्यु हरु लाई
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
आहा कति राम्रो गित मेरो त मनै छोयो best of luck
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
धेरै राम्रो छ अाखा बाट आँसु आकोथाहा भएन
dhanebad
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला है धन्यवाद ।
click here: czcams.com/video/NXUByZQrJO4/video.html
धेरदा हे रदै आशु आयो धेरै मार्मिक छ मन मुटु छोयो😭😭😭😭❤❤❤❤😭😭😭😭