Bato Birinchha | Khem Century & Kamala Pokharel | New Nepali Lok Dohori Song | Binod Bhandari | Juna
Vložit
- čas přidán 5. 09. 2024
- New Nepali Lok Dohori Song 2081/ 2024 By Khem Century & Kamala Pokharel Featuring Binod Bhandari & Juna Gurung
Shiva Darsan Films Presents:- New Nepali Lok Dohori Song 2081/2024
#netraaryal
#khem_century
#kamalapokhrel
#binodbhandari
#junagurung
------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
🎶 Audio Credits:-
♪Song:-
Bato Birinchha
बाटो बिरीन्छ
♪Vocal:-
Khem Century
Kamala Pokharel
♪Lyrics:-
Netra Aryal
♪Music:-
Netra Aryal
♪Music Arranger:-
Binod Bajurali
♪Recording Studio:-
Malashree Studio
♪Mixing:-
Khadak Bajurali
♪ Recordist:-
Bimal Chhinal
♪Audio/video:-
Shiva Darshan Films Pvt.Ltd
9841412280
--------------------------------------------------
🎬️ Video Credits:-
🎬Director:-
Binod Bhandari
🎬Cinematographer:-
Karan Chaisir
🎬Editor/Color:-
Prabin Bhatta
🎬Artist :-
Binod Bhandari
Juna Gurung
🎬MUA:-
Sarita Magar
🎬Post Production:-
BP Films
🎬Special Thanks:-
Prithvi Thakali
Sharmila Gurung
Chandra Sharma
#khemcentury
#kamalapokharel
#netraaryal
#junagurung
#binodbhandari
-------------------------------------
Subscribe us CZcams:- / shivadarshan. .
find us on Facebook:-
/ shivadarshan. .
© & ℗ Shiva Darsan Films, 2020
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
नमस्कार म खेम सेन्चुरी, कमला पोखरेल र मेरो स्वर, बिनोद भण्डारी र जुना गुरुङको अभिनयमा नयाँ लोक दोहोरी गीत "बाटो बिरीन्छ" सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला।
खेम दाई हजुर को यो गीत सुनेर न रुने कोहोला सारै मन छोयो र सुरु बाट अन्तिम सम्म आँसुको बर्षा मात्र भो 😭😭😭😬😬😬
❤❤
दादा अतिनै मन छुयो मर्मस्पर्सी गित तेसैमा हजुरको स्वर अतिनै मन पर्छ Miss you dada
#Bichalli🌹🌹🌹🌹
Saflta ko suvakamna...
गीत र भिडियो नाटक हो भन्ने थाह हुदा हुदै पनि कति बेला आँशु झरेको पत्तो नै पाइन् !! सम्पूर्ण टिम अनि बिसेष धन्यवाद बिनोद भण्डारी !!! हार्दिक शुभकामना
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Sir hjr haru suting gornu hunx aashu sachiki jorxata😫
मित्रा नमस्कार सायद तपाइले सङितलाइ राम्रोसङ बुझ्नु भएको छ होला बुझेर नै कमेन्ट गर्नुभएको छ।गित सङित बिनाको जिन्दगी यो दुनियामा सायद सबैको अधुरो नै हुन्छ होला हैनर मित्रा गित र भिडियोलाइ सधै नाटक कै रुपमा मात्रा नलिउन है कसैको जिबनको वास्तविक काहनी अनि हाम्रै गाउँ घर समाजमा भैरहेका विभिन्न गतिविधि पनि गित र भिडियोले बोलेको अनि चित्रण गरेको हुन्छ मित्रा ।धन्यवाद।
वा!कस्तो मज्जाले खुलेर तारिफ गर्नुभको
Sahi vannuvyo hajurly daju aasu jharera roeraheko hudo rahex ajhai nai runa man lagera x so nice love u all team 👌👌👍👍💞💞💞
खेम दाईको फ्यान जति यता हाजिर गर्नुहोस आहा धरी धरी रुन मन लाग्छ
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Khem century mero best singer best sarjak hunnu hunchh geet pani kasto yo geet suner ekanta ma baser runu ko chhutai aananda chh
Khem daii mero best singer
आहाँ कति मिठो गीत कती उत्कृष्ठ भिडियो...
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Aaha kti ramro got khem Dada ko thulo fyan ho
@@Shivadarshandigital cस्त्रीसदृश
Aaha kati mitho geet man xune sampurna timlai suvakamana xa miss you all
a@@Shivadarshandigital
खेम सेञ्चुरी तपाई लाई पाप लाग्छ
हामि प्रदेशीलाई रुवाएकोमा
अनि नेत्र जि को सधै अब्बल शब्दहरु
शुभकामना
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
😍😍
,,o
Lok geet ko xetra ma khem sir jeu lai moh selute garxu ani juna bahini ko jibanta abinaye wow yehi hamro lok geet
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
खेम सेन्चुरी दाईको नाम देख्दा बितिकै गित हेर्न अनि सुन्न आत्तुरी लाग्छ।।।।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
मनि हो
नाम खेम तर स्वोर अर्काको हुदा त अब खेमको गीत नै सुन्दिन जस्तो लाग्छ । तर खेम भन्ने बित्तिकै किन मन मान्दो हो!!!!
@@krishnabk655 कुनै गितमा खेमको श्वर नभय पनि संगित खेमको हुन्छ यो गितमा त खेमको श्वर हो नी हजुर
आहा कति राम्रो गित,,खेम दाइ को स्वर नेत्र अर्याल को लय सब्द मा मनै छुने सृजना ,,
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
सरकार खेम सेन्चुरीलाई तत्काल कार्बाही गरियोस जहिलै मर्मस्पर्शी मौलिक अनि जिवन्त गितहरुले धेरैलाई रुवाउछन🙏सम्पूर्ण मेहनती टिमलाई सफलताको शुभकामना🙏🌹
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
@@Shivadarshandigital ❤️❤️❤️❤️😂😂😂😂
एक दमै मार्मिक गीत खेम दादाको स्वर मन पर्ने जति यता हाजिर हौ है ❤❤❤💝💝💝
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Best ❤❤❤👍🤝🤝🤝
खेम सेन्चुरी भाइ को नया गीत कहिले आउला भनेर कुरेर बस्ने को को हुनुहुन्छ
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
I Love You song
फोन गरेर मन भरि बोलेर जिबन भरि पुग्ने शुभकामना दिन मन छ खेम दादा लाई ल न यो बहिनी युरोप छ समय मिलाएर yekdin बोलुम न दादा !!
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
जति सुने पनि मनको तिर्खा मेट्दैन दाजु हजुरको स्वरले अनि यो गीतले।मन सम्हाल्नै सकिन।आउँदा दिनहरुमा पनि यस्तै गीत सुन्न पाइयोस्।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
"चुइने छानो भत्केको दलान
गर्न मन्छ सिमेन्टले ढलान" 😭😭😭
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
गजब छ यो गित मैले 2 दिन भित्र मा 50 चोटि सुने अनि 12 चोटि हेरि सके कलाकार टिम लाई उच्च सम्मान छ । खेम सेन्चुरी दाइ लाई फेरि पनि यस्तै गित गाउन अनि बनाउन अनुरोध छ ।
नमस्कार म बिनोद भण्डारी मेरो अविनय साथै निर्देशन तयार भएको गीत बाटो बिरिन्छ कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला....
आशुको धाराले बाटो बिरिन्छ....
Dami bhai kati runu ho man bhakanine video
एक दम राम्रो लाग्यो दाइ बधाई तथा सुभकामना सबै टिम लाई
खेम सेन्चुरिको गितमा तपाइको अभिनय सुहाउछ । शुभकामना छ ।
Ramro xaa
निकै नै मनछुने अभिनय
उत्कृष्ट अभिनय सफलता शुभकामना सर 🙏
यति मीठो सिर्जना भएर खेम दाइ ले आफ्नो च्यानल बाट सार्बजनिक नगर्दा खल्लो लाग्यो कपलु कोरेर जत्तिकै माया पाउथ्यो यो गित ले बाँकी गित एकदमै राम्रो छ करोड क्लब मा पुगेको देख्न पाउँ शुभकामना छ।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
उत्कृष्ट श्वरको धनि खेम सेन्चुरी प्रति आभारी छौ ❣❣❣❣👏👏
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
यर्पोट मा छुटिनी बेलामा सारै मन खिना बनायो बिनोद&जुना को आभिनया यक्धाम सुहाउँदो हुन्छ
सबै टिम लाई मुरी धन्देबाद
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
खेम दाइको स्वरको फ्यान भए म गीत पनि राम्रो छ ।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Ati dami
खेम दाई अनि बिनोद दाईको मित्रता सधै यस्तै होस❤️
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
राम्रो छ गीत खेम सेन्चुरी र कमल पोखरेल अनि जुना गुरुङ बिनोद भण्डारी को अभिनय यहाँ हरु टीम लाई बधाई सफलता को शुभकामना छ
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
6ppp6u7
juna gurung को अभिनय एकदम मन पर्छ मलाई ।#केभन्छ#
खेम सेन्चुरिको गीत हरु सबै राम्रो छ ।अझै प्रगति गर्दै जानू होला।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
परदेशमा बसेर पनि आफ्नै गाउँ घर तिर गित सुन्न पाउँदा सारै मन पर्छ सारै मन छोयो आँखा बाट आशु तप तप आसु झर्यो
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
कस्तो दामि खेम भाइ हजुरकाे युटुवबाट हाल्नु पर्ने यस्तो दामि गीत अाहा कस्तो अाखा बाट अासु झरेको पत्तो भएन।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
होके
अाहा मनै रेटेनि गित गाउले जिबन एक पटक साेच्नुस त कस्ताे फिल अाउछ 😭😭😭😭😭😭 खेम दाइ लगायत सबै टिमलाइ बधाइ तथा सफलताकाे शुभकामना khem century big fan यता हाजिर हुनु त
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
यस्तो राम्रो अभिनय गर्ने मायालु हरु लाई एकै सथ अन्तर्वार्ता दियको देख्न पाको छैन नि हजुर 🙏🙏😍
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
खेम दाइ ले गाउनु मात्रै पर्छ जस्तो गित पनि सुपरहिट लामच का मलाइ शब्द पनि उत्कृस्ट छ।।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
य खेम भाई कति लाई रुवाउनु हुन्छ खै कस्तो गित हो यो हामी जस्तै दुखि लाई मात्र हो बधाई छ खेम भाई अनि कमला बैनि लाई
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
खेम सेन्चुरि दाइ नै माेडलमा हुनुभएकाे भए अझै सुनमा सुगन्ध थपिने थियाे।।।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
बिनोद भण्डारीमा पनि कोही कमि छैन ❤️❤️❤️❤️❤️
Right
Binod dai best xan
होके
नमस्कार म नेत्र अर्याल । तपाइहरूकाे माझमा नयाँ सीर्जना लीएर अाएका छाैं । कस्ताे लाग्छ ? माया र साथ दिनु हाेला है ।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
नमस्कार दाइ यहाले रचना गरेका सबै गित हरु कलजय छन साच्चैनै हजुरको गितहरुले एकदिन लोकदोहोरी छेत्रमा इतिहास रच्ने छ यहालाइ लाखौ लाख शुभकामना !!
Netra ji hajur le lekheka harek sabda parati samman xa , yesari nai aafno maulikta ko mato lai jogairakhnu hola 🥰
मन छुन्छ संगै रुन्छ पनि, उत्कृष्ट शब्द रचना दाई ।।
गित राम्रो छ
आहा क्या आनन्द हुन्छ ।खेम #sir जि को आवाज र बिनोद #sir जि को अभिनय मा हजुर हरुनै हो लोग संगीत को राजा अब केही दसक
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
खेम सेन्चुरि दाजु र उहाँको टिम प्रति हार्दिक नमन ।।। संगीत र गितले मन आनन्द तब हुन्छ जब मनमा संगीत र शब्द र गित ले छुन्छ।।।।😍😍😍😍
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
आधुनिकता खोज्नेलाई के थाहा लोक गीतको माधुर्यता ❤️
Big fan khem dai😍😍😍 .. love form dharchula india🇮🇳🇮🇳 🇳🇵🇳🇵
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
खै किनहो किन तपाईको र जुना sis को जोडि मलाई असाध्यै मन पर्छ जुना बहिनी गाउले पारा कति मीठो अभिनय।
जुना र बिनोद सरको अभिनय अति मन पर्छ तेसमा पनि खेम दाजुको आवाज वाह 😘😘
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
चुहिने छानो भत्केको दलान।
गर्न मन छ सिमेन्टले ढलान।।
कतारको फलामे खाटमा सुतेर सुन्दा यो शब्दले मनै भक्कानिएर आयो 😂😂
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
yo sabdha le aasu rokna nae sakini
@@sombahadur3558 हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Kahani sabai ko eutai ho bro desh matra farak ma pani Uae 🇦🇪 bata ahile samma 10 patak heri sakiyo hola Ajhai pani chitta bujheko xaina at mitho sabda haru le variyeko geet dhanyawad all team 🙏🙏
Nice song
अति नै मिठो भाका र आवाज बैनी कमला र खेम भाइ को सफलता को शुभकामना❤️❤️❤️🙏🙏🙏🙏
J ho no I'm in nb1kqq2 ni cool ho ko l ksn no w
साच्चिकै लोक गित संगितले धान्न सक्दैन जस्तो आभाष भयो यति मीठो सिर्जना ,परिकल्पना , गित संगित, भिडियो , आवाज र अभिनय हेर्दा । एउटा नाटक हो भनि थाहा हुदा हुदै पनि कति बेला कति बेला आखा रसाएछ । शुभकामना सबै टिम प्रति ।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
साच्चिकै मन छुने गित छ खेम दाइ
हरेक पर्देसी र पर्देसिनु पर्ने नेपाली हरुको बाध्यता लाई
कल्पना गर्दा अति मन रुवाउछ यो गित ले
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
खेम सेन्चुरी सरको आवाजले साँच्ची मेरो मात्र मन छुन्छ की????सबै दर्शकहरुको पनी??? वावावा!!!!
गीत पनी त्यतिकै उत्कृष्ट छ। अझ झनै खेम सेन्चुरी सरको आवाजले कट्टकै मुटु खायो। त्यो आवाजमा कुन्नी के त्यसतो जादु छ। बुझ्न सकेको छैन।।।
म त खेम सेन्चुरी सरको सबै भन्दा ठुलो फ्यान हुँ। तपाईहरु खेम सेन्चुरी सरको फ्यानहरु को को हुनुहुन्छ????? लायक,कमेन्ट तथा सेयर गरदै उपस्थित हुनुहोस् है सबै मित्रहरु ।।।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
मनै रुवाउने गित 😭😭बधाई छ दाइ कमला सिस अनि अल तिमीहरूलाई 🙏🙏🙏❤️❤️
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
आहा! गीत सारही राम्रो छ । हाम्रो देश को कुना कन्द्ररा मा भयको जीवन सैलिको अनि नेपाली दाजु भाइ हरुले भोग्नु परेको पिर बेयथा को संगठन भयको गित मेरो त मनै छोयो ।अझ खेम दाजु को आवाज जति सुने उतिनै सुन्न मन लागि रहन्छ ।गित राम्रो छ टिम लाई धन्नेबत अनि सफल्ताको शुभ कामना।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
यथार्थमा रचिएको गीतमा सामाजिक अथार्थता ले मेरो मन छोयो /// स्रस्टालाई सलाम छ /// हाम्रो सस्कृति हाम्रो शान /////
Aja voli khem dai ko song ko waiting ma hunxu jaile he is the best singer and binod sir really beautiful act ❤️❤️❤️
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Khem dai ko voice man parne fan jatile hajir garum ta 🙋♂️🙋♂️😀😀
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
आहा कती मिठो गीत सुनाउनु भयो खिम सेञ्चुरी दाई अनि कमला पोख्रेल दिदी ले Miss You All yes video टिमलाई 🙏🙏
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
मर्म स्पर्शी गीत ! सम्पूर्ण टिमलाइ शुभकामना !
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Congratulations 👏 sir all tim lai man sarai xoyo git ra avinaya le aasu jhareko thahai vayana
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
खेम सेन्चुरिले शान्तिश्री परियार संग सहकार्य हेर्न गरेको चाहानेहरु हाजिर हुम✋✋✋
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
झलिको अाउदैन र
छ त सान्ती श्री दि सङग को मायालु आजलाइ लगायत का अन्या गित
साहरई मन रोयो साएद आफु प्रवाश मा भयर होला मन नै थाम्न सकिन 😭😭😭😭😭💔💔💔भावविह्वल भयो र उत्कृष्ट अभिनय र विडियो भनेको छ सबै टिम लाई शुभकामना व्यक्त गर्दछु र विशेष गरी खेम सेन्चुरी दादा
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
खेम सेन्चुरी दादा कति मिठो गीत हजुर को आवाज❤❤❤❤🙏👌
thank you so much
यह गाना और कहानी इतना दर्द भरा है कि आज मैं कॉमेंट करने के लिए मजबूर हो गया यह गाना सुन कर बहुत बहुत धन्यवाद आप सब को 🙏
एकदमै मार्मिक कथामा आधारित ! अनि जुना गुरुङ को अभिनय त भन्नै पर्दैन !!!!! अझै पर्गतिको शुभकामना खेम सर!!
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
खै कसरी ब्याक्त गरुम खेम दाजु अनि सान्ती सिस को पर्तिभालाइ कुनै शब्द नै भेताइन ।।। हरेक शब्द मा आशु झर्छ मन सम्माल्न सकिन । यसैगरी नै सफलता मिलोस हजुर लाई खेम दाजु
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
अति राम्रो गीत मार्मिक लोक गीत सुन्दर छ एस्तै गीत अरु सुन पाएयोस शुभ कामना खेम जि
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
खेम सेन्चुरी भन्ने बित्तिकै गित सुन्ने हतार हुन्छ । उहाको स्वरले नै हरेक गितमा मिठास दिन्छ । धेरै शुभकामना छ सम्पुर्ण परिवारमा ।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
गीत अति मिठो । झनै जुना को कलाकारिता ले सुन म सुघन्ध थपेको छ ।
जुना जि म तपाईंको ठुलो फेन ।।।।।सबै भन्दा मन परेको फुलपहेलै।।।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
नमस्कार म कमला पोखरेल , खेम सेन्चुरी दाजु र मेरो स्वर,नेत्र अर्याल दाजुको शब्द तथा लय सिर्जनमा ,बिनोद भण्डारी र जुना गुरुङको अभिनयमा नयाँ लोक दोहोरी गीत "बाटो बिरीन्छ" सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Kamala Pokharel yati ramri hunuhun6 aaba ko geet ma aafai model garna paryo
Geet sarai ramro xa kamala pokhrel ji paxi
Madhu chettri ley jhai nagarnu hola hai
सफलताको शुभ कामना
Didi tapaiko voile malai sweet lagxa wish you all the best
बिनोद भन्डारी सर को अभिनय र निर्देशन सैलि मन पराउने फ्यान हरु यता हाजिर गरमः
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
१८ घन्टा youtubema झुन्डिदा ८,१० चोती यो गीत हेर्छु अनि आँखा रसाउछ।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
गरिबी र परिस्थिती ले पनि कहिलै न छोड्ने भो यो जीवन मा सधै पर्फेश धाउनै पर्ने भो। तेस्तै मेल खानी निकै मार्मिक गित सुन्न पाय आज सम्पुर्ण टिम लाई बधाई अनि सफल्ताको शुभकामना ।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
लय तथा शब्दको लागि नेत्र अर्याल र स्वरको लागि खेम र कमला को लागि बधाइ तथा शुभकामना सृजना राम्रो छ ।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
निकै मार्मिक गित छ। शब्दले मन छोयो खेम दादालाई सफलताको शुभकामना र सम्पूर्ण टिमलाई 😍😍
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
मेरो गुल्मेली दाजु नेत्र अर्याल लाई salut गर्न चाहन्छु अब संगीत क्षेत्रम गुल्मेली ले जमाउनु पर्छ ल है सबै गुल्मेली मिलि सर्जक तथा हाम्रो भाइ दाइ नेत्र लाई साथ दिउँ
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
समय सान्दर्भिक गीत, अति मन छुने शब्द हरु जति सुनेनि नथाकिने।all the best.
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
जुना बहिनिको अभिनय भएको गितहरु अब निकै नै आउने भए सुपर 👌👌👌सफलताको शुभकामना
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
धेरै राम्राे छ गीत लास्ट सम्मा हेर्दै जाँदा यति अाँसु झर्याे कि उतिकै मिठाे स्वर खेम दाइ अनि कमला सिसकाे अभिनय तेतिकै राम्राे जुना सिस अनि बिनाेद ब्राेकाे सबै टिमलाई हार्दिक बधाई अनि शुभकामना 🌹🌹🌹
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Ati ramro sabda sanggeet video tettikai utkrista sahrai man xoyo ❤️❤️❤️
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
खेम दाजु धेरै राम्रो छ मनै रोयो घर सम्झेर हाल साउदी बाट हेर्दै छु उत्तर उत्तर प्रगति को कामना दाजु
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Ma pani Saudi bata ho really heart touching ❤️❤️❤️❤️❤️xa geet 😪😪😪😢😢
शब्दै छैन खेम सेन्चुरी को श्वरको बयान गर्ने 🙏🙏
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Eakdam hearts ♥️ xunxaa dada khem
@@thamansunar8370 मत खेमको शवरको ठुलो फ्यान हो
कसम यति मार्मिक लय शब्द चसक्क मन छुने म त रुदै रुदै सुने हेरे हिजाका दिनमा परदेशिदाका झल्को हो धेरै सम्हालियर मुटुमा ढुङ्गा राखेर हिडेका दिन झलक्क आखामा आयो अब कुन शब्दमा धन्यवाद दिउ खेम दाइ र सम्पूर्ण टिमलाई झन भिडियो त हेर्यो कि मुटु नै बाहिरियला झै हुने बिनोद दा जुना जि नमन जिबन्त अभिनय ✌✌
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
कुनै कुनै सृजना यति मन को गहिराई सम्म पुग्छ्न कि काल्पनिक हुन भन्न्र कुरा थाहा हुदा हुदैनी आँसु झर्छन तेहि सृजना मध्य योनि बन्यो मेरो लागि
निकै राम्रो लागि गीत
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
अब आउनि गितमा खेम जि र सुनिता बिशी को सहकर्या मा चाहाने हरु हाजिर हुम है यता
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
मन रोयो यो गितले। सफलता को शुभकामना छ सम्पुर्ण युनिट लाइ
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
आहा खेम दाजु हजुर को अवाज मेरो मुटु को कुना मा छ सधै
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
बिनोद भण्डारीको मिठो अभिनय र उत्कृष्ट भिडीयोलाई संधै माया र सम्मान छ🙏🙏🙏
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Juna bahini interview ma Sarai लजाउने बानी रहें छ। तर अभिनयको त म फिदा हो। बहिनी को ❤️all the best all team lai
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Story'direction heart touching love you ❤️ so much Binod Bhandari how can you make types of story 🙏🙏
Wowo dammi xa khem sir
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
अह्ह कति राम्रो गीत बधै छ सबै जन लाइ.
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
bro i just love your songs ,being a oldskul guy i am very much attached to nepali lokh dhori geet and you bring all the old times songs ,really appreciate for your efforts to keeping the real nepal on track
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
यस्पाली नेत्र दादाले यति मिठो लय बनायर मौलिक शब्द टपक्क टिपेर ल्याउनु भाछ सलाम हजुरलाइ र कमला दि र खेम दा को मिठो आवाज बिनोद दादाको भिडियो बाफ्रे ✌✊✊
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
मौलीकताले भरीपुर्ण भिडीयो र अभिनय अत्ति सुहाउँदो बिनोद भण्डारीको 👌👌👌
Khem Century is one of my best favorite singers………I like his voice too much. Tq for this heart touching song as well as the actors ❤️❤️❤️
सुमधुर स्वरमा उत्कृष्ट अभिनय, वाह!
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
"पर्देशीको पिढा" वस्ताबिकतामा आधरित गीत मीठो छ।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
कति मन छुने गित 😭😭😭शब्दशब्दले मन छोयो भिडियो हेर्दा झन मेरो अाफ्नै जीवन काहानि भेटियो 😭😭धेरै मन पर्यो❣️❣️❣️❣️❣️❣️
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Solid gold in the world of Nepali lok dohori songs. Thanks a lot to the artists for their excellent acting and thanks to the whole production team. This song causes tears to drop down...
खेम दाजु हजुर ठुलो fan म हजुरको गित अति मन पर्छ😊😍
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Kk0l
Why this song is underrated
what a beautiful song concept is too good thanks whole team for giving us such a masterpiece👏👏👏💖💖💖❤️❤️❤️
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
सारै मिठाे मन छुने गित खेम भाइ काे अाकाे छ है सबैले हेरम सुनुम है नेपाली दाजु भाइ दिदी बहिनी हरू याे गित काे टिम सबैमा नमन छ है
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Hajur ko Naya sirijana kahile aaula vanera parkhi rako thiye aaj aayo .. Khusi vayo man... God bless you Dada and all team 🙏🙏🙏🙏
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Kati ramro geet xa yesari nai agi baddai janus khem daju 💗💗💗
Juna grg my best artist love you so much from lamjung
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
🙏🙏🙏🙏अति मिठो आवाज छ खेम दा दा को अनि
म लास्टै बिग फ्यान है र समपुर्णा लाइ अग्रिम सुभकामना🌹🌹🌹🌹🌹❤❤❤❤❤🙏🙏
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
खेम सेन्चुरी सर को गित खोजी खोजी हेर्नी जति याता हाजिर गरुम त।
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
लय चाहिँ 'घासै काट्ने आसीले' जस्तै लाग्यो शब्द शब्दले भने मनै चसक्क भो । बधाइ छ सम्पुर्ण टिमप्रति🙏🙏🙏
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Malai ni testai layo
जुना गुरुङ्ग र बिनोद भण्डारी ले अभिनय गरेको भिडियो मलाई एकदम मन पर्छ बधाई छ सम्पूर्ण टिमलाई🎉🎉❤❤
यो गितमा अभिनय गर्ने अभिनेत्री ले गजबको अभिनय गर्नुभएको छ एक्दम नेचुरल
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
नेत्र अर्यालको लय शब्द बिनोद भन्डारिको अभिनय औधि मन पर्यो। शुभकामना छ
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
Khem century dai ko Voice and song WoW loved 😘😘