मिन दर्लामीको संगीत सृजनामा Eutai Dori Paso Lagam Bho ! Khuman Adhikari ! Bishnu Majhi ! Min Darlami
Vložit
- čas přidán 20. 05. 2021
- Khuman Adhikari, Bishnu Majhi, Min Darlami, Rajkumar Bagar, Aayub KC, Sumina Ghimire
सर्जक मिन दर्लामीको संगीत सृजनामा सुपरहिट सांगीतिक कोशेली
“एउटै डोरी डोरी पासो लगाम भो”
🎬Song :-
EUTAI DORI PASO LAGAM BHO
🎬Singer :-
Khuman Adhikari
Bishnu Majhi
🎬Music :-
Min Darlami
🎬Lyrics :-
RajKumar Bagar
🎬Actor :-
Aayub KC
Sumina Ghimire
🎬Director :-
Prakash Bhatta
🎥Camera :-
Durga Paudel
🎬Recording Studio
PRIJM
🎼Arranger
BB Anuragee
🎼MUSIC CREATIN, CREATOR & OWNER :- MIN DARLAMI
#KhumanAdhikari #BishnuMajhi #MinDarlami #RajkumarBagar #AayubKC #SuminaGhimire
Min Darlami Officials Presents:-
©Min Darlami, 2021
-----------------------------------------------------
Social links:-
• खुमन अधिकारी र जुना श्...
CZcams:- tinyurl.com/y6kavm7p
Please Like, Share & Subscribe Min Darlami's official videos.
Unauthorized downloading and uploading on CZcams channels is Strictly Prohibited And will attract punitive measures from Min Darlami. Embedding to a website is allowed.
Plz... Click here
• Jor Sankha Fukera ! Kh...
Plz. 🙏 Click here to watch other videos
---------------------------------------------------------------
/ mindarlami
• मिन दर्लामीको सांगीतिक...
• Jor Sankha Fukera ! Kh...
• Meso Milai Milai by Mi...
• मिन दर्लामीको मौलिक सृ...
• मिन दर्लामीको Ma Ta Ji...
• मिन दर्लामीको पॅंचे बा...
• मिन दर्लामीको Pandheri...
THANK YOU 🙏
Contact :-
Min Darlami
Min Darlami Magar
Chicago Illinois USA.
Ph. No. 7735516192
Email:- mindarlami31@gmail.com - Hudba
2080 मा आएर यो गीत हेर्ने जति यता हाजिर गरौत 😊😊😊
Happy love❤❤❤❤❤
🎉
पुरानो गीत जति सुने पनि मन भरिदैन, अहिले पनि पुरानो गीतहरू खोजी खोजी सुन्ने बानी नै भको छ मेरो I love लोकगीत 😍😍😍
same ho ma pani
खुमन अधिकारी र बिष्णु माझिको आवाजको कुरै नगरौं त्यसमाथी तपाईंको सृजना💖💖💖
😢😢😢😢😢😢
गित भनेको यस्तो मार्मिक हूनू पर्यौ 💖💖💖💖💗आजकालका गितत हेर्नेहोर देखाइदिम ख्यासस पूतलि
Haha
😀🤭🤭कडा दिनु भयो 🤗😀😀
सहि कुरा मन पर्यो
@@ansugharti2571 I
हो नि मेडम,
एस्ता एस्ता गित गाउने बिस्णु माझिलाई चिन्दैनन अहिलेका सस्ता फेसबुके दर्सकहरु। आजभोली त ,, दुर्गेस थापा, भिटेन जस्ता ट्यापे केटाहरुलाइ ट्रेन्डिङमा पारिन्छ, कस्तो जमाना आयो ,, छि ,,!
यो गित सुन्दा बालापन को याद आउँछ ।।
बन जङ्गल दाउरा घाँस गर्दा गोठाला जादा रुखमा चढेर रुखको हाङ्गामा बसेर हाङ्गा हल्लाउँदै खुब यो गित गाईन्थ्यो ।। वालापनमा गितको शब्द को अर्थ खासै नबुझे पनि सारै मन पर्ने आजकल त झनै मन पर्छ ❤️❤️❤️
Same
Same kahani 😀😀
मलाई पनि याेगित साह्रै मन पर्छनि दाई🙏😥same felings🙏🙏
आहा अजै पनि सुन्दैछु म
म 12 बर्ष को थिय तेति बेला म भन्दा जेठा दाई भाई हरु यो गित चलाउँथे तेति खेरि दिखि नै म अहिले सम्म नै यहि गित सुन्दै आएको छु🥰❤️❤️❤️🙏
2081 साल लाग्दा पनि अजै यो गीत सुन्ने कोको हुनुहुन्छ l हाजिर हम त
गित त पुरानो हो. तर धेरै राम्रो मार्मिक गित भिडियो छ 👍
😢😢मेरो जिवनि कहाँनि मा समेटिएको गित 😢सारै मन छुन्छ
खुमनजिकोगीतले भाभुकबनायो।
यो गितले मेरो चाहिँ मन छोयो सारै राम्रो छ सतल्ताको कामना गर्छु यसरी नै राम्रो राम्रो गित ल्याउनु हुन छ भन्ने आसा र अपिल गर्छु धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै मीठो गित सानो छदा धेरै सुनेको गित।।
कतीराम्रो गीतहो ज्तीसुनो उति सुन्नमन लाग्ने
15बर्स हुदा दुने को आज 28 बर्स हुदानी सुन्दै छु 2081 मा आयर❤❤❤❤
हजुरको भिडियो हेर्दा सार्है नै आनन्दको महशुस हुन्छ यसरी नै आफ्नो कलाकारिता लाई अगाडि बढाउनु होला धन्यवाद 🙏🙏😭😭😭
000mnn
##uw
आज भोली यस्ता गित किन आउदैन एउटा यस्तै गित बजारमा निकाली दिनु पर्यो दाजु मिन दर्लामी दाजु बिष्णु दिदी र खुमन दाजु लाई गाउन लगाउनु होला
अति मार्मिक मेराे जिन्दगी मा मेल खायाे
मीन दर्लामी जि ह्जुर जस्तो राम्रो सर्जक यसरी हराउनु भयन अरु पनि ल्याउनु पर्यो
यो अति मार्मिक नै गित छ मलाइ सार्है मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कुनै एकबेलाको याद आउँछ यो गीत सुन्दा
मायामा धोका खाका हरु लाई सबक सिकाको छ very nice song
अति दमदार गीत थियो । खुबै सुनेको गीत हो ।
Namste vahi sari damix hajurle gamnu vako gana
गीत त पहिले कै ठिक
याे गित सङ्ग पनि मेराे केही नाता छ कुनै बेला कसैलाई one side Love गर्थे याे गित सुनेर मर्न सम्म तयार म थिए कसम तर अहिले अाफ्नै सङसार मा खु.शि छु
Aile k vyo ta daju hajur...legend daju😂😂😂😂😂
Mero histori pani yestai mildo thiyo antar jatiko karan safal huna Nasaknu ma nikkai dukha lagthiyo tara pachhi afani jatma gharbar vo ahilae khusi chhu tara yo geet sunda mutu khanchha arko janam liya chhu banae unisagai jivansathi bannae chhu❤️❤️👍👍.
Mero pani same vako thiyo❤❤❤❤❤
@@tasteworld456😊
Mero ni testai xa hajur
मुटु छुने दोहोरी
यो गित भर्खर आको बेला मेरो लाईफमा केही थपिएको थियो😢 त्यो क्षण आज 15 बर्ष अघिको याद आयो😮😮
कुनै बेला यो गित ले केही जोडि आमहत्या गरे,कालजयी गित आहा💘
सारै मन छुने गीत हजूर गीत भनेको यस्तो हुनुपर्छ ❤❤❤❤❤❤❤
न दोष तिम्रो न दोष मेरो दोषी त त्यो समय थियो माया । तिमी लाई आफ्नो हो भन्न नपायनी यो मन ले भने तिमी लाई कहिले नि पराई नै ठान्न सकेन । यो जुनी सँगै बाँच्न मिलेन अब अर्को जुनी तिम्रै हुन मन छ।।❤
आहा एक जमानाको सुपरहित गित जति सुनेनी धित मर्दैन।
कुनै बेलाकाे याद दिलायाे❤❤❤
धेरै राम्रो गीत
मेरो गाउले दाजी,,वरिष्ठ संगीतकार गितकार दाजकुमार बगर दाजु को शब्द मा रहेको यो गित आज फेरि 2081- जेठ,,28 गते सुन्दै छु,मीन दर्माली सर लाई पनि हार्दिक नमन्🙏❤️
अति, अति राम्रो धेरै, धेरै धन्यवाद छ हजुर हरु सबै जन जो यो गीत बनाउने सबै टीम lai 🙏🙏🙏🌹🌹🌹🌹💘💘💘💘
🙋💘💘💘
❤❤❤❤❤❤
साचै जति सुनेनी सुनाम सुनाम लाग्छ
अति राम्रो भुलेको गीत फेरि सुन्न पाइयो धन्यबाद दर्लामी sr
आहा! जति सुने पनि सुनिरहन मन लाग्ने पुरानो गीत्। त्यस माथि खुमन र बिश्नु माझीको स्वर्। ।अतीत को दिन हरू को याद आयो।❤😢
पुराना गित को कहानी नै अलग छ के 🥀सुन्दा आनन्द दुख सुख आनन्दित गराइदिन्छन ❤️यो गित सङ्ग केही नाता सम्बन्ध छ मेरो पनि❤️❤️क्या मजा आउँछ ksm
81 मा पहिलो चोटि सुन्दै छु 82 सम्म कति पटक सुनिन्छ थाहा छैन । सारै मन पर्छ यो गित
गित भनेको यस्तै मार्मिक हुनूपरछ
यो गित मेरो लगाएत धेरैको नाता जोडिएकोछ अझै नि योगित सुन्दा मन भकानिएर आउछ यधपि उसको पाँच वटा छोरारि भैसको र मेरो एउटै😪😪😪😪
यस्तो सृजना फेरि आओस् ।
अति मिठो छ गीत मलाई सारै मन पर्छ ।।
मेरो पुरानो सृजना एउटै डोरी पासो लगाम भो गीतलाई हेरेर 1.5M पुरा गरी दिनु हुने भगवान रूपी सर्दक ज्युहरू प्रति आभारी छु । तपाईहरूको मायाको सदैब सम्मान गर्नेछु ।
गित भनेकाेत यस्ताेहुनु पर्छ हजु अनि कलाकारको कलाकारिता याेभिडियाे देखेर मेराेत आखामा आँसु खस्याे😭😢😢
यदि हजुर सकिन्छ भने अझ पनि यस्ा यस्तै मार्मिक गित हरुका साथ उपस्थित हुनुहाेला हेर्नकाे लागि तपाईका भगवान रुपि दर्शकहरु उत्साहित छन्🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭
plz actors dai and didi or singer haru😭😭🙏🙏🙏🙏🙏🙏🙏😭😭
@@dhirendradhami9129 yo git maile timrailai
maile bacha ma suneko my fav songs
सानो मा धेरै सुनियो यो गीत
मनै छुने गीत दामि छ
मीन सर हजुर को हरेक गित ले मन छुन्च फेरि निरन्तरता दिनु पर्यो।
गित होस त यस्तो कति मार्मिक छ म धेरै खुसि छु यो गित सुन्न पाउदा
पहिलाको गितहरु राम्रो लागछ मलाई पनि ❤❤❤❤❤❤❤❤❤❤
जति सुन्दानी सुनिरहु मन् लाग्नी
अत्यन्तै उत्कृष्ट कालजयी गित आदरणीय दाइ मीन दर्लामी लगायत सम्पूर्ण कलाकार साथीहरूलाई बधाई तथा शुभकामना 🎉🎊🙏🌺😘😘
नेपाली लोकदोहोरि क्षेत्रमा भुल्न नसकिने एक गित❤❤
बिस्नु माझी स्वर सारै मिठो ।
मैले यो गीत सिडिमा पनि हेरेको हो लोकदोहोरी मेरो जिबन को अनन्त सम्म माया गर्छु!
❤❤धेरै मन पर्ने गित हाे मेराे
खुमनजीले पहिला जस्तो गीत गाउन छोड्नु भयो 😢🤔
नेपाली लोक तथा दोहोरी क्षेत्रको बहुचर्चित गीत ❤
डामी दामी गित❤❤
मिन दर्लामी जी को "जोर शंख पुकेर, एउटै डोरी पासो लगाम, मनै छैन र" अति नै उत्कृष्ट गीत। तर नयाँ गीतहरु भने नआए जस्तो लाग्यो।
पुरानो मामृक लोक भाका धेरै राम्रो छ
UAE ko Abu Dhabi Bata heriraxu ahele pahele MA 2008 Malaysia MA huda Dekhi suneko song still 2021 August samma ni utikkai ramro lagx
super old song
सदाबाहार लोकदोहोरी गित ।💛🧡💖💟❣️💝
Kati राम्रो हो का स्वर
जति सुने पनि सुनु जस्तो लाग्छ❤❤
सानोमा रमाइलो गर्दै सुन्ने गीत अहिले भावुक हुँदै सुन्छु दिन बदलियो साल बदलियो बालापन बदलिएर युवा अवस्था मा आइयो तर पहिले सुन्दा जति रमाइलो लाग्थ्यो अहिले त्यति नै मन अमिलो हुन्छ 😢😢
1 bela sabai media ra sabai ko man mukh ma baseko super hit kaljayi git full audio auda dherai khusi lagyo. Aru git haru pani full audio upload garnu hola sir.
यो गीतको सिकार कुनै बेला म पनि थिए, oneside Love so आज 15 वर्ष पछि सुन्दा पनि त्यहि पुरानै याद आयो! सर्जक ज्यू लाई र गायक, गायिका लाई मुरी मुरी धन्यवाद!!!
Aile ta chhora chhori ni thulai vaholan
पख्नुस् तो पख्नुस् तो म पनि सुन्न आएको छु होला 2080 सालमा 😂😂😂😂😂😂so nice song ❤❤❤❤❤❤
अत्यन्तै मन छुने गीत कुनै समयको पल
2021 August MA herne ko ko xa hajir garnu Hola... Really touching xa
My favorite song Min dai hjr ko creation ati best lagxa Nepali look geet industry ma aile samma koi top lagxa.
Man xune geet
योगित सुन्दा पूरानो याद आॐछ
गित होस त यस्ता होस,जति सुनेनी सुनिरहु लाग्ने❤❤❤❤❤
Dherai ramrochha
Dheri man parcha malie yo git😢😢
लास्टै मार्मिक गित 😭लास्टै मन छोयो
सारै राम्रो स्वर !
डामी गीत ❤️🌹
Very nice lokdohori video sarai man paryo
पाशो त लाउन हुदैन जे भय पनि
म नि याे गित सुन्छु
मलाइयाेगित सानैदेखि मन पर्थ्याे❤️❤️❤️🙏🙏
Old song but I am really like it wow.....
यो संगित करोडौं करोड छ.... सलाम छ यो सिर्जना को लागि मीन दर्लामी ज्यु लाई अनि शब्द संगित अनि गायक गाईका अभिनय गर्ने प्रतिभासाली ब्याक्तित्व हरु लाई धेरै धेरै सम्मान।
L
Yo geet pahila dherai moobile ma herinthyo suninthyo ahile yaad Aauxa
सुपर ❤❤
बिस्नु मजि को एस्पस्तभिद्दियो हेर्न मन च प्लेअसे देक्न पम है
2021 ma sune kohi xa
Nice song all thi best all tems
Khuman Adhikari jeu ko voice chai khattra xa hai👍
Thank you khuman adhikari
अहिले पनि यो गीत सुन्दा नयाँ जस्तै लाग्छ्🙏🙏❤️❤️
Teo xen lok dohari ko alag mahul thio bus,jeep haru ma ghankinthio seat baser aanand lidai yatra garda ko majja alag thio tar aja testo feel hudainn ❤❤❤❤
मार्मिक गित 👍️
यो गित धेरै हेरियो अनि सुनियो पहिला पहिला।एकदम राम्रो छ।
मेरो पिडा पनि यस्तै थियो अझै पनि म यो गाना महिना मा एकपट्क हेरेको हुन्छु खोजि खोजि❤
जति पुरानो उति राम्रो 👌👌
Excellent
Old song bast song ho mero