Tyo Man Runna Hola Ra -Nepali Hit Lok Dohori Song - Bishnu Majhi | kmunan | sundar mani |
Vložit
- čas přidán 2. 12. 2017
- Tyo Man Runna Hola Ra -Nepali Hit Lok Dohori Song - Bishnu Majhi | kmunan | sundar mani |
Vocal:- Bishnu Majhi/ Khuman/ Sundar Mani Adhikari
रचना / संगित : सुन्दरमणि अधिकारी
Lyrics/Music:- Sundar Mani Adhikari
Direction:- Shiva B.k.
Camera:- Hari Narayan chaudhari
Edit:- Rajan Timelsena
Artists:- Ranjita Gurung/ Shyam Ghimire
© & P www.sapanamusic.com/
Find us on Facebook:-
/ sapana-music-274919896...
Circle us G+:- plus.google.com/b/10136988350...
Pro/dist/Post Production:-Sapana Music Industries Pvt. Ltd.
.All the Audio and Video rights of this Music Video is owned only by Sapana Music Industries Pvt. Ltd.
Contact us at:- +977-01-2091428
Post Box No : 23427, Kathmandu, Nepal - Zábava
2024 ma sunnni jati yeta🙌🙆♂️
असाध्यै मीठाे र मन छुने कालजयी सिर्जना । याे अनुपम लाेकदाेहाेरीकाे लागि श्रष्टा सर्जकलाई हार्दिक नमन्, बधाई तथा शुभकामना ।
यो गित 2065-66 साल तिरको हो, मेरो पहिलो पटक लब परेको थियो। अहिले बिहे भयको पनि ४ बर्श भयो, यो गित सुन्दा ती रमाइला क्षणहरु याद आउँछ। 💓💓💓💔
Same here 😢
जिन्दगि सँग मेल खाने गितहरु जजि सुन्दा पनि धित मर्दों रैनछ् ❣️❣️❣️🤟🌞
❤सही❤❤❤❤ सर
Right
जति पुराना लोकदोहोरी गित सुन्यो त्यति नै मन आन्नदित हुन्छ ❤❤❤
सही एकदम सही सर
sahi
Yakdam Sai ❤
Purano geet haru marmik xan jaya geet jaya sangita
यो गित मेरो जीवन मात कुनै मेल खान गएको छैन तर मेरो बालापन हरु एस्तै अनि यो गित सुन्दै बितेर होला खुब बाल पनको याद आउँछ अनि फेरि तेहि आबस्था मा पुग्न पाए हुन्थ्यो जस्तो लाग्छ
shai kuro
यो गित आको बेला मेरो त मोबाइल पनि थियन अन्कलको मोबाइल चोरेर सुनेको कति रमाइलो हुन्थ्यो त्यो बेला❤️❤️❤️
यो गित मा कमेन्ट गर्नेहरु कति प्रेमी छन् भन्ने थाहा भो
यो गित आउदा म १४ बर्ष को थिए मेरो love को सुरु यहि गित सुनेर भाको थियो
2020 मा म साउदी अरब बाट फेरि पनि सुन्दैछु कुनै दिन यो गितले सारै मन चसक्क चसक्क घोच्ने गर्थ्यो आज फेरि मध्य रात मा सुन्दैछु आखा बाट आसुको भेल फेरि पनि नदि सरि बग्दैछ सायद मेरो जीवन मा मेल खायर होला सलुट छ यो गित गाउने कलाकार लाई अझै एस्तै एस्तै गित सुन्न पाउ!!!!!
म चाहि 2021 मा फेरि सुन्दैछु साउदी अरब बाट
आहा हजारौं कमेन्ट काे भिडमा मेरो याे कमेन्ट काे मुल्य त नहोला तरपनि हजुरको सुन्दर कला अनि अभिनयलाई अञ्जुली भरिको माया दिदै उत्कृष्ट कलालाई सम्मान छ🙏
जय गीत जय सङ्गीत,,, लोकदोहोरी गित जुन ईतिहासमा निकै चर्चित र लोकप्रियता भएको सम्झनामा अझै आउछ,जुन यहि गित सुन्दै मेलापात, गोठालो जाँदा सुन्ने गरिन्थ्यो सङ्गि साथिहरु सँग😢😢😢।
यो गीत ६६ सालमा आको अहो म काम को सिलसिलामा दैलेख पुग्दा यो गित बजेको थियो पहिले पटक अनि क्यासेट रिल चक्काकिनेर गाडिमा खुब सुनियो धेरै मन परेको थियो तर मेरो चै लब परेको थेन
आज आएर फेॠ यो गितले पुनः मुटुमा बास गर्यो! 🤨❣️💔
Tyo man runa Hola Ra aaja aayara tik tok Bata CZcams samba aayako mah ❤👀💋💘💘 Heart touching song 🔥🔥
उनको सम्झना अाउछ अनि सुन्ने गर्छु यो गित 😙
जति पुराना लाेक दाेहाेरिगित सुन्यो तेति आनन्द आउँछ।
त्यतिबेला crbt/prbt पनि नपाएको यो गित।
Wow❤❤
टिकटकमा यो गित सुनेर आउने जति यता आउनु है 🙏🙏🙏
मेरो जिन्दगी मा मेल खाएको हो यो गित ले🌹🌺🌺🌺
पुरानो गीत जति सुन्यो त्यति आनन्द आउँछ😊2065/66 तिरको गीत हो रेडियोमा खुब सुनिन्थियो घास दाउरा जादा जंगलमा खुब गाइन्थियो❤❤❤❤🎉🎉
2024 मा सुन्ने जति यता 😢❤❤❤❤
कति राम्रो गित वास्तविक जीबनमा मेल खाने❤❤
श्रीमान को पर्खाइमा १३ बर्स कटाउदा जिन्दगिको अर्थ नै भुलिसके झै लाग्थ्यो यिनै लोकगित सगै सिरानिमा आसुको धारा बगाउदै कुन बेला निदाइन्थ्यो , धन्यवाद सम्पुर्ण टिमलाई
Ahile hajur ko shreman kaha hunuhunxa ni
2065 sal tira ko git ho tyo time ma Mero Shati ko love paryo ko thyo Jun kura usko aam baba lai man parya na tyo kura le Sahana na sakyara usle susiet garyo yo song lasati suntyo aja fari tyo din ko yaad aayo😢😢 miss you Shati
यो गित गुन्जिदा म ६ कक्षा पढ्दै थिए, समय बित्दै गयो अहिले बिहे गरेर छोरो २ बर्श पुग्न लाग्यो गित अझै ताजै छ यार म बूढो भको कि गित बूढो भको😂
यो गित आउदा म नौ कलासमा पढ्थ्ये सारै मन पर्छ यो गित धेरै एइ गितमा दोहोरि पनि गाएको छू 🎉🎉🎉
2081 yo gita sunay manxay ma matrai ho k ho ❤sunay haru atha hajira humm tw 😊😊 jay lok git 😊
ऊ दिनका लोक गितहरु सुन्दा पनि शरीर भरिर काँडा उम्रन्छ
यो गीत बजारमा आको ठ्याक्कै थाहा भएन तर 10 बर्ष पहिले सुनेको थिय खुब सुपर थिओ ।
आज सुन्दा 10 बर्ष पहिलेको याद आयो😭
Kunai din ko yaad aayo ❤️ love you khuman adhikari sir
२०७८ मा हेर्ने म मात्रै हो कि अरु कोही हुनुन्छ
म पनि छु है।
आज भन्दा 12/13 वर्ष अगाडि यस गीतले तहल्का नै मचाएको थियो कति पय गीतहरू वास्तविक जिन्दगी सँग मेल खान्छन् मेरो लागि एउटा हो
0
🙏🙏
🙏🙏🙏
@@pabanpariyar5406 j
Ho hai
Kon kon 2023 mein is gane ko sun raha hai
2022 ma herni MOH matra hola
2066साल तिर स्कुले जीवन पढ्दै गर्दा लभ पर्दा खुब सुनिन्थ्यो । त्यो बेलाको लभ 2066 लास्टतिर बिदेश हिडेसी छुट्यो । अहिले उनिको नि परिबार छ मेरोनी परिबार छ अहिले नि हाम्रो प्रेम उत्तिकै छ😂😂
Yo get Sunda Purana din haru jhal khali aakha maa aauxan😢😢
2065 तिर घरमा एहि गित बज्थ्यो रेडियोमा , हामि लुकामारी खेल्थ्यौ * त्यो पनि क्या समय थियो ।
कति मीठो गित साच्चिकै रुने,😰😰म त रुन्छु होला
2024 यो गित को को सुन्दै छौ❤️
पुराना दिन को याद आयो ❤❤❤
Bishnu majhi lok dohoriki rani jati sunepani man nabharini voice
Who still listen in 2023
Listen from UAE ,heart touching song,my childhood
२०६५ साल तिर को गित हो मेरो त धेरै सम्झना जोडिएको छ ।यो गीत सङ म जागिरमा भर्खेर प्रबेश गरेको थे आज १४ बर्स भै सके छ। आँसु आउछ यो गीत सुन्दा ।।धेरै सुन्छु ।।
Kay damixh
Yo geet aaune ma ma class 8 ma stdy gareko thiye
@@sumanmagarvlogs78😊😊
😭😭😭😭
@@nirajanpant6929wwwwwwwwwWwwwWwwwwwwwww
nice mijuk vidio ❤
आज नि सुन्दै छु २०८०
“सकारात्मक लोगों के साथ से नकारात्मक विचार बदल जाते हैं”
जय श्री राम🙏
जति सुने पनि मन मान्दैन कति राम्रो सोङ
मन छुने गित वर्णन.............
आजभोली आईदेका भय करोडौं club मा प्रबेश गर्ने गित हुन
❤
यो गित दिनम एकचोटी न गाय सम्म दिन जादैन मेरो 😢
Aatinai marmik xa sunda purana yad haru jhaljhalti
याे गीतले मलाई कता कता पुर्याउँछ।
म भारत को गोवा राज्यबाट सुनिरहेको छु। यो मध्यरातमा date २०२१-7-10
जति सुने पनि धित नमर्ने गितहरु
कुनै जमाना थियो यी र एस्तै गित सुन्न कम्ता मजा आउँथ्यो ।
Wow supop purano geet jasto dam aile ko new song ma ka xara
त्यो बेलामस 5रुपैयाँ तिरेर हेरेको गित आज पनि हेर्दै छु🎉🎉🎉🎉🎉🎉🎉2080
14बर्ष को हुदा को अहिले 28 भयो बुडो भयो अब 😢😢😢😢😢
purano geet ko majja arkai x.......
यो गित आउदा मेरो लभ पछि बिछोड भएको थियो तेशै ले यो गित सुन्दा रुन मन लाग्छ
sahi geet sunda sarai aananda
Kati ramro git
म त जाहिलेनि सुनिरख्छु
Bishnu maji aii singer very nice
यो गित मेरो लागि जीबनमा धेरै अविष्मरणी छ।
२०८० सालमा हेर्दै छु!!
पुरानो दिन को याद आयो यो गीत सुन्दा। 😢
Daami song
Kati ramro geet sor sabda ati man paryo avinaye dubai Jana kalarko dhamakay chha dhannebad
Man chyo 😍😘
Moile tw balla 2081 ma sune yo Geet first time 🤭🤭🤭🤭
❤❤सलाम छ॥👌👌👌
मेरोनि मन छोयो
Mero jibanko yak dam man parne geet ho purano yad banayo yo geet le ma vabuk vya ?tyo samya feri kahile aaular farker ❤❤❤❤❤😢
Mai jharkhand se hun mujhe samjh me nahi aati but song bahut achhi lagti hai
Yo geet sune 2080 salma kohi hunuhun6
Astabick lok geet Sarai man xoyo
सुरुमा सुनेको लोकगित wow
Old song khojdai jada purano geet jun mailey sano ma radio ma sunthye😓😓😭really sad song
कठै बरै😭😭😭😭🙏
really nice song /video
Jamana ma yo geet ma dherai nacheko dherai yad aauxa yo geet ma dherai pratis pradha hunthe tyo bela
Purana song sunnu ko majjai beglai xa❤
I still remember this song playing on radio every morning. Missing old days. ❤
अजा सम्म पनि उत्तिकै रोजाइ मा परेको छ।
Super Music Song
01.November 2022. Anyone listening?
Wow nice song. Mero ta mana xunxa
मेरो जीवन को मन पर्दो गित हो
मन बहकिन्छ यी आतित झल्काउने गित सुन्दा
यो गित सुन्दा बिगतका हरेक पाना पाना को यादमा तड्पिएर बसेको सायद म मात्र होला ❤❤❤❤❤😂😂😂😂😂
२०८० मा पनि सुन्नेहरु हाजिर भइदिम न।
🙏🙏🙏👍️👍️👍️👌👌
Wow dherai man xune song
안녕하세요~
२०७९ को अन्तिममा
Heart tuching song
R aaj pani yo geet le tahlka machhako x
नमस्कार म मनिषा खत्री यो गीत तेतिबेलात मेरो जिन्दगी संग मेल खाएकोत थिएन तर SLC पछिको खाली समयमा यो गीतले मेरा दिनहरुलाइ तहल्का मच्चाउन सकेको थियो रेडियो बोकेर कैले टारी खेत कैले खोला खेत अनि बनपाखा उकाली ओराली टाकुरामा गोरु मालेर र तारे संगै कटाएका ती दिन हरुको याद आयो
ati marmik song❤️