सवैको बेला हुदो रहेछ त्यो बेलमा रेडियो नेपाल ले यस्ता गीद हरु बजाइदिदा पल्लो गाउको मान्छेहरुलाइ चर्को आवाजमा बोलायर यो गीद बज्दैछ छिट्टो आउनुस भनिन्थ्यो। हिजो आज सन्चारले गर्दा सवै एकादेशको कथाजस्तो लाग्छ्।
कसैको मनमा ठेस नपुग्ने सब्द सब्दमा माया को भाव दिने मिठो गित । यस्ता गित अहिले आउनै छाडे। बिकृतिले चरम बिन्दुमा पुगेको छ । यस्ता गितको संरक्षण गर्न अनिनै आवश्यक छ ।।❤
पहिला पहिला रेडियो तेप मा सुनिन्थ्यो यो गित आज भोलि नेटको जवाना युटुब मा हेर्ने गर्छु धेरै राम्रो लाग्छ यो गिट old is goold भने जस्तै मुतु नै कटक्क खान्छ यो गित ले ❤️
@@bigyanlama9650 हम हम क्ष क्ष क्षमा ज्ञज्ञज्ञ हम ज्ञभ सब संषंफंफंफफंफफफंफंफं दत्त धनंजय गढ़ मंडल णहंहंहंहंबससफबठ बह फ के इ आइ ्इठठीईषिआआआआआआआइ इइइ के इ आइ आआ आ ज्ञ भइ आइ ्इठठीईषिआआआआआआआइ हो गई थी ज्ञ है ह
जति सुन्दा पनि सुनिरहु लाग्ने गितहरु.. पक्कै पनि बिगतको यादलाई स्मरण गर्नेछौ हामी सम्पुर्ण श्रोताहरुले यो गित बजाउदै बिहे जन्ती जादा नाचेको अनि थुप्रै अरु ....
Listening this masterpiece in 2023 Daddy ko keypad wala phone ma sunni garthiye literally goosebumps last ramailo lagcha sunda yesto purano geet haru sano huda ko yaad aaucha aahile I'm 19 tyo generation ko na vayenih 6 7 barsa huda suneko thiye ❤
2080 मा पुराना पुराना गित सुन्ने कति जना हुनुहुन्छ यता हाजिर हुम्त❤❤
Me hajur.
Ma pani xu ni hjr
Ma pani xuu😅😅😅
Eseeeewsw@@RacchuSunuwar
Ma ni sundai xu
सवैको बेला हुदो रहेछ त्यो बेलमा रेडियो नेपाल ले यस्ता गीद हरु बजाइदिदा पल्लो गाउको मान्छेहरुलाइ चर्को आवाजमा बोलायर यो गीद बज्दैछ छिट्टो आउनुस भनिन्थ्यो। हिजो आज सन्चारले गर्दा सवै एकादेशको कथाजस्तो लाग्छ्।
अझै सुनाइथ्यो भनम न
male taa casste baja ko ho
बास्तबमै
12 13 वर्ष पहिले सल्यान जादा तेयो कच्ची बाटो अनी तेयो 2 ढोग बस येही गित बजे को वावा क्या याद आयो
कसैको मनमा ठेस नपुग्ने सब्द सब्दमा माया को भाव दिने मिठो गित । यस्ता गित अहिले आउनै छाडे। बिकृतिले चरम बिन्दुमा पुगेको छ । यस्ता गितको संरक्षण गर्न अनिनै आवश्यक छ ।।❤
पहिला पहिला रेडियो तेप मा सुनिन्थ्यो यो गित आज भोलि नेटको जवाना युटुब मा हेर्ने गर्छु धेरै राम्रो लाग्छ यो गिट old is goold भने जस्तै मुतु नै कटक्क खान्छ यो गित ले ❤️
Ikjkkkkkkkkkkkkkkkkkkkiiiiiiiiiiiiiiiiiiiiiii
Ho ni
@@bigyanlama9650 हम हम क्ष क्ष क्षमा ज्ञज्ञज्ञ हम ज्ञभ सब संषंफंफंफफंफफफंफंफं दत्त धनंजय गढ़ मंडल णहंहंहंहंबससफबठ बह फ के इ आइ ्इठठीईषिआआआआआआआइ इइइ के इ आइ आआ आ ज्ञ भइ आइ ्इठठीईषिआआआआआआआइ हो गई थी ज्ञ है ह
@@bishwastiwari4818aaq😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊a
❤❤❤
साह्रै याद आयो कोहि को 😢😢
आहा त्यो समय सङगै मेलापात गर्दा
यो गित सुन्दै मायाका मिठास पस्केका 😢😢अहिले जस्तो लाग्छ
वि स 2061 सालको गीत।।सारै मन पर्दो भगवान दाई दामाचौर को सृजना।।
Ahile kun sal cha ra nepal ma
2081/2024 🌏️ listen song....😍😘💪🖕🤘🦋👍️
मेरो पनि बाल्य काल मा टेप मा सुन्दै मेला भर्न गाको याद आयो सम्मन छ आदर्णिय भगवान भन्डारी राजु परियार अनि लक्ष्मी सबै लाइ❤❤
जति सुन्दा पनि सुनिरहु लाग्ने गितहरु.. पक्कै पनि बिगतको यादलाई स्मरण गर्नेछौ हामी सम्पुर्ण श्रोताहरुले यो गित बजाउदै बिहे जन्ती जादा नाचेको अनि थुप्रै अरु ....
यहि गित सुन्दै एस.एल.सि. काे तयारी गरेकाे दिनहरूकाे सम्झना आउँछ ।
Tape record yad yo😢❤
Aasu jharchha yasto geet sunere aajhai sunchhu jhyal dhoka thunerr
Hardik naman sarjak partiii.....
यो गित मैले 2080 मा सुन्दै छु❤❤❤❤
बिगतका दिनहरुमा गाई गोठालो गयको साथीहरू सङ्ग बसेको खुब याद आयो 😢😢😢
धेरै रमाइलो गीत । पुराना गीतहरुको सम्झना आयो ।
यो गाना त अति मन प्रछ मलाई
बालापनमा यसै गीतमा रेडीयो र टेपमा सुनेर खुख नाचीन्थ्यो धेरै सम्झना छ भगवान भण्डारि दाई राजु दाई लक्ष्मी दिदि लगायत सम्पुर्ण टिमलाई
Love❤❤❤❤❤❤❤
मलाई याे गीत पुरानो भए पनि धेरै नै मन पर्छ।गीत कहिल्यै पुरानो हुँदैन।
हैत सारै मिठो गित है मत योगित बजार मा आउने बेला सायद ४/५ कक्षा पढ्दै पो थियो होला है.
पहिला यो गित टेप मा बजाको खुब याद आयरहेको छ
केटि फकाउन जादा फुल आवाज बनाउन्थे मो ❤️❤️❤️😍😍😍😍
आहा पहिला उ जमना मा यो गित रिल किनेर क्यासेट म हालेर कति सुनिन्थ्यो🙏🙏🙏❤️❤️❤️
भर्खर भर्खर लाप पर्दा अति सुनियो 😜 अझै पनि सुनिन्छ 👍 दामी छ 👌
2061/2062 Tira ko mero must favourite folk song ahile sunda runa man laagxa ❤❤❤
याे गित सुन्दा मेराे उमेर 19 ,20 बर्षाकाे झैलाग्छ बिगतका यादले झस्काउछ अब यतिका दिन बितिसकेकाे रहेछ
Ma t sahed 35 ya 38 ko hunu paxa
पुरानो गित भनेको पुरानै हुन्छ के अहिले त समाजमा कु सस्कार झल्काउने खालको गितहरु आउछन् अबको दिनमा यस्तै यस्तै पुराना गितहरु लाई प्राथमिकता दिनुपर्छ ।
पहिला क्यासेटमा सुनेको सारै रार्मो ,,लाग्थ्यो ,,,🙏🙏🙏👌
टेपमा बजाएर हिडेको याद आयो अहिले सुन्दा त्💐💐💐💐💐
स्वर शब्द सारै राम्रो लाग्छ गायक गायिका हरु सम्पुर्ण कलाकार हरु लाई प्रगति को कामना गर्दछु
Raju dai ko swar ra vagwan dai ko ani laxmi didi best ferever
पहिला जमाना मा म यो गीत रेडियो मा खुप सुनी गरनी
Childhood memories …how many peoples listening this song on Nokia mobile 😂
Mero aama le sunnu hunthyo yo git tw malae pani man parxa
यो गीत सानोमा दुई क्लासमा पढदा गायको थिए।गीत गाउने प्रतियोगिता थियो अनि दोस्रो भाको याद आयो😊
बिगतका दिनको याद आयो साथीहरू सङ गोठालो जादा घास दाउरा जादा खुब गाइन्थियो😢
2079 ma herne koko hunu hunx❣️❣️❣️❣️
सानो को नाच्न खुब रमाइलो थियो बाल्यकाल 😢❤
अडियो को पालामा तहल्का पिटेको गित हो यो सम्मान छ
अति मीठो गित छ हजुर❤️❤️❤️👍️
2080 maa ma ni sundai xu hai❤
Dherai man pax yogit 12/13 barsako umer thiyo jati suneni sunu sunu lagx abismaraniya sadabahar git👍️👍️
Yo geet dhari ramro xa hai
Ma 20 barsa jawani ma huda ko yo geet sarai man parxa
धेरै राम्रो छ दाई दुबै जना लाई सम्झन चाहन्छु 🙏🏿🙏🏿🖋️🖋️🙏🏿
Dhari ramro xa sabai lai namste
राम्रो छनि गित धैरैपहिला सुनेको गित मनपछनि
First patak tape maa suneko ho yo geet aile youtube maa samma sunna paiyo wow jay sangeet jay nepal
My childhood song miss you all lajendartist
puranu samjhanako geet
Pahad ko yad dilauxa yo Geet le.dami lagxa
Old is goldddddddddddddddddddddddddddddddddddddddddddddddddddddddddddddddddddddd
२०६१ सालको सारै याद आयो बधाई छ सबै टिम लाइ
Wow old is Gold very nice song🙏🙏🙏💗💗💗💞💞💞💖💖💖👌👌👌
Being a gen-z I am loving this song ❤
❤ 😊 me too vibing with classic masterpiece like these. Pure bliss feeling ✨
भगवान दाजु अमेरिका बस्ने मात्र कि हामी fan को इक्छा पूरा गर्ने दाजु हुहुर
Listening this masterpiece in 2023
Daddy ko keypad wala phone ma sunni garthiye literally goosebumps last ramailo lagcha sunda yesto purano geet haru sano huda ko yaad aaucha aahile I'm 19 tyo generation ko na vayenih 6 7 barsa huda suneko thiye ❤
Yo git atit ko pal yad yayo rambbo batry ko
Very very very nice song thanks you hajur ❤️🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏
कर्णपि्रय गित बनमा काडा छ बाल्यकाल काे याद दिलायाे
In 2022 I understand the meaning of the song
2084
But still love this song and the vibe ❤️ 😍 🥰 😌 pahile pahile haat haat ma mobile nahuda radio ma mastai suninthyo ❤❤
पहिला पहिला यी गीतहरु कति सुनिन्थ्यो अझै पनि यी गितहरु कर्णप्रिय लाग्छ।
टेप चलनको याद दिलायो यो गीत ले
पहिला पहिला यो गीत निक्कै सुनिन्थ्यो ज्यादै राम्रो लाग्थ्यो।
Old is gold always ❤️❤️❤️❤️
Bachpan ma dharai suninai ghana aahaila dharai yad aauchha k garnu teo aumar farkiyara aaudaina dharai yhad aauchha😢😢❤❤
Still 2023 ❤❤❤❤❤❤
Pahila pahila cassette ma khub suniyo yo geet aaj pani uttikai ramro lagxa hajur yo geet
Sarai ramro ani popular song
Mera purana dina haruko yad lovely song
old is gold ...
evergreen 🤗
मलाइ त सानो हुदा कपास टिपेको याद आयो दाजु
Good song ❤
याेगित सुन्दात आसुनै आउँछ अहिले त
Bala pan ko yad aayo tep maa sune generation kaa pugi sakyo hai herda herdai
Mitoo geet hajur.
Old is gold ❤️❤️
बाला पनको याद आयो ।।
~.
One of the best song
२०६७/६८ मा अर्खा ट्यापमा सुन्दा सुनौसुनौ लाग्ने गित २०८१मा पनि उतिनै मिठो
Old is gold❤❤
यो गीत सँग मेरा धेरै याद हरु जोडिए का छन्😢😢
still listening this song ... hit like
Nepal huda mero gadi ma sadhai yo geet ghankinthyo sarai ramro geet ❤ajambari song ❤
Old is gold 👌😍
भौतिक दूरीले धेरै टाढा भए नी माया त गाढा छ यार सधैं सम्झेको छु।।Dec.....30
Good
मेरो लभ परेको थियो ❤❤❤❤
मेरो मनमा निकै खुसी लागेको छ
😭😭😭😭😭😭😭😭मेरो पालाको गित कठै बरै
Old is gold song love you to all singers❤️❤️🙏🙏
Yo geet sunda manma yati ananda lagx ki ❤❤❤❤❤❤❤love u all❤❤❤
आहा❤❤❤
Really I love this song❤❤
Wow best sang❤
When I was in lndia n my wife in NPL for one yr. Just after marriage..,
सरै राम्रो गित
Malai pani puraano yaada aayo
मिठो गित
very Excellent Song
मेरो जवानी को गिन आज शुन्दा पुराना दिन ताजा याद दिलायो मैले वाक्मेन मा खुब बजाउदै गाउँ घुमे का सपना जस्तै लाग्गना थालो❤️❤️❤️
qqqqqqqqqqqqqqq