Sansar Yestai chha - Nepali Lok dohori song | Bishnu Majhi Popular Song Official Hd
Vložit
- čas přidán 2. 05. 2017
- Sapana Music Presents:- Lok dohori song,
Song:- Sansar yestai Chha,
Vocal:- Bishnu Majhi/Khuman/Sundarmani Adhikari,
Lyrics/Music:- Sundarmani adhikari
Direction:- Shiva B.K.
Camera:- Hari Narayan Chaudhari
Edit:- Narayan satyal
Artists:- Binod shrestha/ Muna karki/ sundarmani Adhikari
Pro/dist/Post Production:-Sapana Music Industries Pvt. Ltd.
.All the Audio and Video rights of this Music Video is owned only by Sapana Music Industries Pvt. Ltd.
Contact us at:- +977-01-2091428
Post Box No : 23427, Kathmandu, Nepal - Zábava
आज 1/1/ 2081सम्म पनि यो गीत शुनिरहने हरु यता आउनु हैं 😊❤
❤
Yes bro उमेरले 23 भयपनि खुबै मन पर्छ अहिले गितहरु भन्दा बालापनका याद मेटाउने गर्छु यी गित हरु बाट
2081/3/1 Ma sundai xu
2070 सालमा यसरि नै छोडेर गयो 2080साल सम्मा पनि यो गित सुनेर बसिराको छु😭😭😭😭😭😭
jodeko xinaa ho hajur ma etai xu
😢😢😢
Afulai ruwaywra Jane Papi Lai atiko Basra kina samjera afno samaye Barbad parnu?😢
Ma xu ni
Same Mero Pani
2081/2 / 23 दिन मा पनि सुन्ने कोको हुनुहुन्छ मलाई 2070 साल तिर को याद आयो😢😢😢
2081/3/1 ma sundai xu
2081/4/6 gate 😢
सायद गाउमा जन्मेको भएर हो कि के हो लोक गित भनेसी छुट्टै मज्जा आउछ्❤️२०७८
Meeee
राम्राे लागेर मैलेनि २०८१ सालमा पनि हेर्दै छु🙏
यो हो नि त गित भनेको मनमा आनन्द को महशुस भयो धेरै धेरै धन्यवाद यति राम्रो गित हामी लाई सुन्ने अनि हेर्ने सौभाग्य मिलाउनु भएको मा नेपाली लोक सङ्गित कि स्वर सम्राट भन्छु म आदरणीय बिष्णु माझी दिदी लाई अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेरेर कमेन्ट गर्दैछु
२०८१ मा म छु है।
में इस गीत को 2012 से सुनते आ रहा हु, जब भी सोना रहता है ,सुनते सुनते नींद जल्दी आ जाती... I'm from madhya Pradesh Tribal boy❤❤❤ love this song ❤
Very sad and breakup song ,Nepali folk song
wow kya bat h nice Love
२०८१साल मा सुन्ने कोको हुनु हुन्छ
आज धेरै बर्ष पछि सुनेको यो हो ति पुरानो दिनको झझल्को आयो अत्यन्त मार्मिक सगित
जमाना जहा पुगेनि यो मन चाहि तेहि पुरानो हो
आज 2080 मा सर्च गरि हेरियो खुशी लाग्यो
Ummm daju 😢
यो गीत सुनेर अनि भिडियो हेरेर कहिलै नपुगने जति हेरेनी हेरिरम लग्ने मलाइ मात्रा होला सायद 💝😥😥
यो गितले धेरै को जीवन मा मेल खान्छ
बेला बेला सुन्छु पिडाले भरियको मन हलुङो हुन्छ .....❤
I love song❤🎉
2021 मा आएर सुन्दा पनि उत्तिकै मजा आउँछ 😍😍 सदाबार गित..
बिनाेद श्रेस्टत अहिले र पहिलेकाे अाकास पातालकाे फरक 😢😢😢
भेट हुदा बोल्दैनी निष्ठुरी त।आहा कति मिठो गित❤
गित जति पुरानो भएनि मन पर्नि अनि सुनिरहनि जति यता हाजिर हौ😍😍
Say ho sammm
❤❤
बिल्कुल बिल्कुल
बच्चा बेला को छुट्टै याद हरु आउँछ 😍😋😁
ded
2020 मा हेर्ने कोको हुनुहुन्छ यता हाजिर गरुम त साथी।💕
पुराना लोक गीत सुन्दा छुट्टै आनन्द आउँछ ❤️
Um yar hai
Bcj❤❤❤❤
शुरु शुरु मा यो गित आउँदा म १३ १४ बर्ष को थिए होला.......तर पनि किन किन यो गित खुब सुनियो ❤ औधी मन पर्ने गित ❤❤
यो जुनिमा हामी एक हुन सकिनम अर्को जुनिमा बिहे गरुम्ला भनेर गइन उनी !!! यो गित सुन्दा त मेरै लागि बनाइदिएजस्तो लाग्छ ❣️
Yo huni ma huna na sakeko arko junima Pani k var vo r hjr 😢🙏🏾
😊❤😮l😂😮😊😂😮😂❤😂❤😊😮❤❤😮😂😂😊😊😢😮❤😊😂😢😊😂😢😢t? 😢😅😊❤❤😊😮😢😮😢😊😂
😢😢
यो गित सुन्ने र बालापनको याद आयो
Yoo jati suneo teati Runa mon lakxa malai ta 😭😭😭
आहा मिठाे भाका 👌👌👌❤️❤️❤️
😢😢😢😢 साच्चिकै राेईन्थयाे याे गित सुनेर काठमाडौं मा बस्दा 😢
रोजाइ र भाग्यको खेलमा भाग्यले जितदो रहेछ।😳😓
Khai k vaggelai dos Dinu,malai at manxe nai dosi lagxa,vagge afule banaune ho ,papiharu lov garne bela hunenahune jhuto mayajal bunera manma basauxa arko payesi nanathari kura nikalera vaggelai dos lauxa
धेरै समय पछि यस्तो राम्रो गित सुन्नु पायो खुशी लाग्यो दामी छ
मेरो जिन्दगीमा मेल खाने गित हो उस्को याद आउदा यो गित अझै सुन्ने गर्छु
पुरानो गित सुन्दा यति आनन्द आउँछ कि सुनिरहु जस्तो लाग्छ ा old is gold
यो गित सुनेर रुने जति यता हाजिर हुम 😭😭😭😩😩😩💘💘❤️❤️☝️☝️
Me
धेरै पछि यो गीत सुन्न पाइयो ❤❤❤
पुरानो गीत हरु ले मन मित्र गहिरो चोट पारछ ।पुरानो गीत मा नेपाली पन झलकेको पाईनछ।
धेरैको जीवन सँग मेल खाने song अनि लय शब्द कति मिलेको छ है ❤❤❤❤
2077/1/2 गत्ते हेर्ने यता हाजिर हुम्🇳🇵🇳🇵🇳🇵
जति पुरानो भय पनि उतिकै मार्मिक र सुमधुर लाग्ने So nice❤😢
बिस्नु माझी दिदी को स्वर मा नै जादु छ ।
मान्छे जति बढाे भयपनि मन भने पहिलेकाे जस्ताे हुदाे रहेछ याे गित २० बर्ष अगाडि सुन्दा अहिले सुन्दा यउटै लाग्दछ।
2021 ma herdai xu balla😂
Yo geet jati sunyo tetinai ramro xa
धेरै समय पछि उस्तो रार्मो गीत सून्नू पयो खुशी लग्यो छ साल क
सानो छ दा यो भिडियो मात्र हेर्थे 😭❤️🦋
अति मार्मिक शब्द संगीत ❤️❤️💓💓💓💓❤️❤️
वास्तविक मार्मिक गित भनेका पुराना मात्र हुन्
❤️❤️🙏
मलाईत पुरानो याद आयो❤❤❤❤
I am from India राजस्थान....but i like this song❤️❤️❤️❤️❤️❤️
Tqq humre nepali song ko pyar dene ke liyr
मेरो बास्तबिक जिबन संग मेल खान गएको गित पुरानो छाेडिजाने निस्ठुरि काे याद दिलायाे
Hcjchkxhcjchnchmx oh xhfufhgjdgxjxyjdlfufjl Love 💕🤣👍😘💯🦹👍💚👏👎😊👍🤣😄😊🥱😑😐😏✨💯🌟☠️☠️🌤️🪵🌋🏖️
गित ले पुराना बालापन सम्जाउछ मलाइ। गाउ अनिपरिबेस।।।।।
😥😥😥 रुन मन लाग्छ याे गित सुनेसि 😥
अहिले जेनेसर लाई सूवादो छ धेरै धेरै शुभकामना चित्त बुझ्दो
आह आज धेरै पछि फेरि सुने यो गित
अहिलेका भन्दा पहिकेका गित नै मन छुन्छ ❤❤
पुराना भाका सुन्न मन लागेर आउदै गर्दा यो सङ्गीत सुन्दै र हेर्दै हुनु हुने हरुले लाई नमन गरे🎉🎉🎉🎉❤
निकै मन छुने गीत के गर्नु हामी छोरी काे कर्म i love Song ❤❤❤
नया गित भन्दा त पुरानै गित मन पर्छ।जति सुनेपनि सुनी रहन मन लाक्छ।
धेरै राम्रो गीत सबै टिम लाई हार्दिक धन्यवाद 🙏🙏🙏
Very nice wow💐💐💐💐💐💐👌👌😢😢
💐💐👌👌
आज मलाइ बालापनको धेरै याद आयो❤❤
अति नै मार्मिक गित सुनिरहु जस्तो❤❤❤
जति पुरानै भय पनि कुनै कुनै शब्दले गर्दा आजभन्दा 10/12 बर्ष पुरानो भय नि दिनमा यक पटक सन्ने गर्छु किन कि यो गित सन्दै आफ्नो पुरानो दिन बितनउने गर्छु अहिले पनि
2021 maa sunne ko ko hunu hunxa relly touching listening from poland
🙋♀️
🖐️🖐️I love this song
2021 मा पनि अझै यो गित हेर्नी जता यता आम ।
aatinai marmik lok song.
मेरो दाइ को याद आउछ मलाई यो गित सुन्दा 😢😢😢
2020 Ma पनि म सुन्दै छु
2023 मा नि म जस्तै कतिले हेर्नु भो यो गित ❤❤
Forever nai hola praye mepali ko lagi yo geet
कसम म यो भिडियो को अभिनय हेर्दा कति रोय 😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤
2021 हेर्ने कोको छम यहाँ like गर्नु
आहा कति राम्रो गीत हो ❣️♥️🥀❣️🇳🇵🇳🇵🇳🇵
दामिछ 🌸💐🌺🌲🌷🍀🌹🌻❤💚💜💙💛💗💖
बिनाेद सरकाे भखर जुगाकाे रेखि बस्दैगरेका बेलाकाे भिडियाे रहेछ बिचराकाे बालख उमेर👍️👍️
बच्चा बेला सुनेको गित सम्झिदै हेर्दै 2081 तिर पनि सुनिदै छ
सम्झाउन सकिन कि भाग्य मै थिएनौं तिनी!❤2024❤
याे गित पहिला धेरै सुनेर अाफै रुनथे मेरो जिन्दगीमा मेल खायकाे ले हाेला अहिले पनि खाेजेर भयपनि सुनिरहन मन लागछ
2023 मा अायरा हेरदा पनि मीठो लाग्छ हजुर मलाई यो गित
२०७० सालमा एसरि नै छाेडेर गई २०८१ साल सम्म मा पनि याे गित सुनेर बसिराकाे छु🤔🤔
Mero jiwan sagga milxa yo geet miss u x
Same to hjr mero ne
Mero life maa ne melxa yo song kati roko ma yo song sunera
बैशाख ११ २०८१❤❤
यो गित यति राम्रो लाग्छ कि खै सिमा नै छैन 🤔🥰
धेरै पहिला सुनेको गित
किन हो गीत जति पुरानो भयो तेतिनै सुन्न मजा आउछ मलाई त मत 2079 मा पो हेर्दै छु हो
2020 maa herni ko Ko hununxa hajir garam tah✋😍
2021 बाके नेपालगन्जबाट्❤️
दामि गित😍😍😍😍😍😍
आहा मार्मिक गित मन छोयो। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Purano geet herdai sundai xu 2021 Saudi bata
I am from ethiopia I love this music but I don't know what they saying just understand from there acting.....love is powerful thing in the world u can't hide it
How did you find out very intresting . Really miss you from Nepal . This song is about sorrow . love . affair . And they're convincing each other and saying don't weep sorrow and pain is everywhere
I love you song malai dharai man parxa yo geet
Thank you so much loving our nepali song 🎵.
Daridi git x 🙏🙏🙏🙏🙏🌹🌹🌹💕💕🎉🎉❤️❤️👍👍 !!
@@Apshanagiri525 quick
Old is gold 🥇
Biteka dinko dherai yad aaux yo git sunda😢😢😢😢
Yo mero dukhi aatma yo song sunepachhi ta mero dukhi aatma pani sukhi aatma ko mahasush bhaye jasto bhayo
Same here dr😂😂😂😂😂
दाइको इज्जत बाबाको बोली मानैपर्ने नबोली नबोली त्यस्तै त्यस्तै छ नरौउ निर्माया ससार यस्तै छ tiktok ma देखेको साहै राम्रो गित old is gold.
yes
❤️
Ttryyy
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
दामि छ
धेरै धेरै राम्रो ❤❤❤❤
आहा कति मिठो हो गित 🙏सम्पूर्ण टिमहरुलाई हार्दिक धन्यवाद 🙏
😅😊😊😊 cm. No o no need m book😮😮😮 6:15 😅 6 . Mm l me
Man,
Oh oh. 7:04 😮😅😊😊
आफू राम्रो हुन सकिन या भाग्य ले साथ दिइएन खै आँसु बाहेक अरु देख्दिन आफ्नै जिन्दगी मा
2019 Ma hernele hajir garau hae✋
मेरो खुशी र मेरो यथार्थ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 जय कर्णकेदार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै मन छोयो यो गित ले धेरै राम्रो गित जय जित जय संगीत 💗💕❣️
आज याे गित फेरि सुन्न मन लाग्यो 😢
गित सारै राम्रो छ ।मेराे बैसमा धेरै सुनियाे ।
❤❤❤❤ दामि छ
अति नै मार्मिक लोक गीत