Panas ma batti baleko by bimal dangi bima kumari dura all time superhit dohori_पानसमा बत्ती बालेको
Vložit
- čas přidán 3. 01. 2020
- ---------------------------------------------------
🎶 Audio Credits:-
Song:-
Panasma batti baleko
Vocal:-
Lyrics:-
Music Collection:-
Music Arranger:-
Studio:- Maruni Recording
Sound Mixing:-
----------------------------------------
🎬️ Video Credits:-
Director:-
Cinematographer:-
Editor:-
Model:-
Makeup:
Production Controller:-
Post Production:-
------------------------------------------------------------
© Bimal Dangi. All Rights Reserved.
---------------------------------------------------------------
Facebook Page: / bimal.dangi.90
Facebook: / prabisbimal
Follow us on Twitter: / bimaldc
Instagram:- / highaim64
----------------------------------------------------------
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - Hudba
पाउला भन्थे म जस्को साथ ,निम्तो पाइयो उसैको हात बाट ............
धेरैजनाको जिन्दगि सङग मेल खानी गित सुन्दा नै आनन्द लाग्छ 😍😍🙏🙏
😀😀😀
होहै😍😍
@@nirukhatiwada7432❤
यो गित को लय शब्द स्वार अभिनय मा कुनै खोट लाउने ठाउँ छैन गित भनेको यस्तो होस् न सबैको मन मुटुमा बस्ने खाले wow बिमल दाजु🤗😘
U
Ho ni kati ramro k apapchakal ko vanda ni pahilako git ramro lagda malai ta
@@LaxmiGurung-jt6hf znziinsinsjniszsinsgyuznnifvixnd xixinxinxnmdzzmujjjjbizzmmvbhhuhfzdvzfcbûzíbjzznkmkmkznkkvnmnxmnkxxznmvnmvxjnzjsjjohjujhgzfjnzMKNKZk Znkizvuduxnugnixnzivtrhmbibfinznnbziujzniribrvrhbrbjrzzdbbfjyuhyruybfbhfjbxnnjvzmmnzmnziznxnxkn nnxxmxxnxuxnnxnx nnxxmxxnxuxnnxnx xninkznzjzzu 7:03 7:03 njnijszsvznn 7:03 m.nxnxmnmc.c.mcn na cmcn. Nxmccm.c. cm. Cmd.cinc. m cm m..mmcsjhz22gsnunnzjbnvizjznjjvnzznznknzzzkmnkissnssjnznjs 7:03 😊 .43334 😮😮😮😮😮😅n.nn MN nn.
२०२४ मा यो गित सुन्न आउनेहरु ले लाइक गरौ
मैले सवै भन्दा बढी सुनेको गीत हो यो २०६८ साल मा धेरै सुने मेरो जीवनमा मेल खाने गीतकाे लागी विमल दाजुलाई धन्यवाद!
मनमा कुरा राख्योउनी थुपारी
दिनै पर्यो निम्तो को सुपारी पहिलो चोटि सुन्दा रोएको थिए❤️🙏🙏
❤
Mero mamai ko behay ma popular song😂
Mero Jathi Didi Ko Behy Ma Yahi Git Varkhari Aako Teyo
यस्तै परेको थियो होला है तपाईँको पनि। मेरो जस्तै😢😢😢😂😂😂
गितको शब्द र म्युजिकले सारै मन छुन्छ सदाबार सानदार गित सम्मान छ आदरणीय बिमल डाङ्गी ज्यु ।।
हुन त यो गीत मैले धेरै अगाडी सुनेको तर मान्छे लाइ नपरी थाहा हुँदै न मलाई आज आयर यही भयको छ ❤❤सारै मन परछ यो गीत❤❤
यस्तो गीत आज भोलि सुन्न पाइँदैन धेरै राम्रो छ यो गीत 🎉🎉🎉
पहिला पहिला को गीत कति मर्मिक हुन्छ स्वर पनि तेतिनै मिठो सानो बेला खुब सुन्थयाउ धेरै राम्रो लाग्छ 👌👌👌
एकदम करूणा जी । सशस्त्र संघर्षको चरम अवस्था (२०६१/०६२ ) तिर मेरो आफ्नै वास्तविक जीवनमा मेल खाएको हो यो गीतले ।
?????
Really
ya without autotune clean voice 😍
m...
मेरो मम्मिले म सानो छ्दा यहि गीत गाउनु हुन्थ्यो घाँस काट्दै 😭😭त्यो जीवन कति रमाइलो थियो😭😭
अनि गित को ध्यान मा कति चोटि हात काट्यो नि घाँस काट्दा🤣🤣🤣
Guff dinxas muji😅😅bachha
@@khomdhakal3585 jĺjjkkJis
When I was 6 I heard this through radio from khotang ❤️ still love old vibes.
Same to you 😢😢
यो गित सुनेर धेरै रोको छु पहिले अनि अहिले पनि सारै मन रुयर आउछ
बिमल जि आज पनि उत्तिकै मन पर्छ जति तेतिबेला मन परेको थियो।
सहमत छु १००%
2024 January 26,, mero jindagi sanga thyakkai mel khane git sunera bela bela bhabuk hunchhu ❤😢😢 Love you Bimal Dai and Nepali folk song ❤❤❤
फेरि आउनु पर्यो बिमल दाइ हजुर सङित यात्रा मा हाम्रो रास्ट्र को गहना हो हजुर राम्रो मान्छे हरु सबोइ गायेब
It's मंसिर and I just remember this music for दिल टुटेका प्रेमीहरू ।। 💔😁
बिछोड्को पिडा बाड्नुनी ल?
अब कतिका दिल टुट्नि हुन यो गीत सुनेसी मङ्सिर आको महसुस हुन्छ😊
सानो छदा धेरै सुनेको गित।आज तेहि बालापन झलझली आँखामा आयो
एउटा केटी मलाई नि असाध्यै मन परेको छ, अब उनको बिहे हुँदा यो गीत सुन्दै रुने भएँ म😊
कुनै समय को सुपर हिट गित पानस मा बति बालेको.
यो गित आउदा म कक्षा ३ /४ मा पढ्थे
त्यो समयको उत्कृस्ट गित थियो धेरै ले मनपराउथे
mata yo geet aaouda haliyar hidthe aaile aayara tha pako xu khadaima sorry to reply
मेरो त जिबन मा घटेको घटना हो यो गितले उजागर गरेको सम्झन छु र जिबन भर सुनिनै रहनछु जय गित जय संगित
शब्द शब्दमा भाव झल्किन्छ 🙏❤️
मेरो मायाले किन्न नसकेको एक धर्को सिन्दुर,
अर्कौले पैसाले किनेर लग्यो 😭😭😭।।
Love this song 💞💞💞.
बिछोड्को पिडा बाड्नुनी ल?
Yo git sunnalai raat ko 4 baje uthera radio ghankauthyo hitsfm maa
म पनि
khatra विदियो बनाउनुस न हो बिमल जि!!, किन रोक्नु भाको!!!
धेरै पुरानो अनि मर्मस्पर्शी गित पानस मा बत्ती बालेको
दिन मा दस चोटि सुन्ने गरेको गीत🥺🥺 २०६० तिर
साह्रै राम्रो गित छ पुराना दिनको याद आयो विमल सर❤️
धन्यवाद बिमल सर🙏🏻 सधै हजुरका गित हर सुन्न पाऊँ🙏🏻🙏🏻
2060/61tira yo git sunera rune mamatrai huki aru pani chha...
कति रुन्मन्लागछ है यस्तै गाना सुन्दा धेरै धेरै शुभ काम्ना छ है🌷🌺🌹🌼🥀💐🌷🌺🌹🌼🥀💐
एक समय थियो यो गीत को पनि तर आज पनि उत्तिकै क्रेज छ यो गीत को लय शब्द अनि अग्रज अनि आदरणीय बिमा दिदी को अनि बिमल डागी को स्वर को मा सजिएको अती मर्मस्पर्शी गीत
उत्कृष्ठ शब्द,संगीत अनि भाबुक र मेरो आफ्नै वास्तविक जीवनमा मेल खाएको गीत
Malai pani yestai parayko thiyo yo geet sunyo vani pahelako yad aux ra runa man lagx nice heart song
२०६१ सालको चैतमा मलाई पनि भा हो
यो गित लाई सुनेर आैशी को कालो रात मा एक्लै कति रोय रोय ।।।
बालापन को याद दिलायो
बिचल्ली भएको याद अयो होला
अशान्तीको हट्यो बादल आउन नाचौं छमछमी बजाउ मादल जसरी उपलब्द गराउंनु
होला बिमल सर
hora didi malai ta yo git man parxa
येक्दमै मिठो गित सानो छ्दा रेडियोमा सुनेको थिये❤️🧡💚💛🇳🇵
धन्यवाद दाइ १५ बर्ष पहिलेको याद आयो ।
हरेक शब्द सब्दको भाबले कस्को मन सान्त रहन देला र खै😢❤
सारै राम्रो छ बिमल डाँगी को र बिमा दिदिको गित
Verigood.song
सुत्ने बेला सुन्ने एउटा गीत यो पनि
यो गित पहिला-पहिला माइक सुन्दा आनन्द आउथ्यो हजुर।
अत्ति धेरै पुर्व तिर घन्किएको पश्मिमको यो गित
Bimal daju panasma bati baleko भाग 2 leunu na plzz yadi मिठो सब्द छ मलाई last man parxa daju🙏🙏🙏
जति सुनेपनी धित मर्दैन।❤
अति नैमिठाे गित छ मनछुने पुरानाे गित हजुरु ❤️❤️🤔🤔🙏💞
2024 ma Pani sunne haru Hajir humta
सुपर हिट गित ।।।।।।दाइ
आजभन्दा 12/13 बर्श अगाडि बिमल डागी दाइका गीतहरु केसेट किनेर सुनिन्थेओ कति मज्जा छ यी गीत सुन्नुमा
१९ बर्ष अगाडि एसएलसी दिदाका ती दिन र साथिहरुको खुब याद आउँछ यो गीत जबजब सुन्छु 🙏
यो गीत सुनेउ भने मान छुन्छ 😂😂😂😋😋😋😋😋😋
सारै मिठो गाना
तयो बेलाको निकै चलेको गित 😭😭😭💔💔💔
मेरो एउटा साथिलाई यस्तै भएको .... त्यो बेला यो गित धेरै सुन्थ्यो उसले
Kin thaha xaina Hijo ajo dherai yasto geet dherai sunne vaxu...
मेरी मायालाई पनि कसैले सिन्दुर हाली आफ्नो बनाएको थियो
उनको याद आयो, त्या दिनदेखि उनकै यादमा जीवन काट्दै छु
आज भन्दा 15 बर्ष पहिले सुनेको गित अहिले सुन्दा रुन मन लाग्छ जति अहिले चलेका गित भय पनि पुरानै गित मन पर्छ मलाई
Dhanya Xa Feri Sunne Aaaj Yo Git Comment lekhe Yo Git Kunai Din Ma Ratai Bhari Sunera Dukhthe ...........Bimal Dangi ! Of The Best Singer In Lok Dohori Industry Of Nepal
अतेन्तै मीठो शब्द अनि लय कति मार्मिक गीत
😊😊😊
देउराली live मा सुनेर यता आएको एकदम राम्रो लाग्यो गित
आहा कति राम्रो गित मेरो बालपान मा सुनेर हेरेर आको गित पुरानो जति भए नि उति राम्रो छ
मारी 2024 मा पनि सुनिदैछ उतिकै मन पर्छ अझै पनि जति पोइला मन पर्थ्यो
पहिलोपटक रेडियो मा सुनेको गित हो ♥️♥️
@@dangibimal139 ♥️♥️
Heart touching song ❤️💜 I remembered thats day.... amazing voice and words
बिछोड्को पिडा बाड्नुनी ल?
सानाेमा हुदा अरुकाे घर लुकिलुकि हेरेकाे गित अाज अायर अाफनाे mobile हेरियाे ❤
One of the best लोक दोहोरी geet
अजै पनि दिनमा प्रतेक दिन यो गित यक पटक सुन्छु तर आँसु खस्न थाल्छ आफुलाइ बिगत संझेर समाल्न सक्दिन तर हर प्रयास गरेर समाल्छु २४ बर्स को उमेरमा आफ्नो जिवनमा मेल खायको गित ४३ बर्ष को हुंदा पनि उतिकै मन पर्छ
2081 ma aaera pani feri sunnu man lagyo❤
A lot of love ❤️
यो गित सुन्दै रुदै कतार् गाको याद आउछ
Mw Qatar ma Sudai ahile
Ramro xa
रुनमन लाग्यो😭😭
कुनै समयको हिट गित यो बचपन मा हुदा धेरै सुन्ने गरिन्थ्यो
maile pani malaysia bata herdai xu
2077 ko mangsir ma video hyrni jati le like thokam yata😅🙈🤔
❤️❤️❤️❤️❤️❤️
यो गित सुन्दात मेरो मन सारै रुन्छ यो गित मलाई सारै मन पर्ने गित 😭😭
सानो हुदा सुनेको गित
Mero jibanma mel khako git ho ma 2060 salko tq daju Bimal & Didi Bima k Dura
Afu ley Maya gare ko manxeyy payena vaney jindagii nai fika lagney rahixa 😭😭🥺🥺💔💔
गीतको पुन नयाँ भिडियो आयछकी भनेर हेरेको त अडियो पो रैछ😁
सारै मन पनि गित ❤️🌻
🥺🥺🥺🥺yo git sunda runa mon lagxa
Very nice song 💗
अनि राम्रो गित सारै मन पर्छ
Charchit xen haru yada ayo bardri dai ko geet le
२०६१/६२ देखि सुन्दै आएको गित आज २०८० सालमा पनि सुन्दै छु।।
मैले पनि यो गित धेरै मन पराउछु। तर यस्को भिडियो पनि थिएन र?
अत्तिनै मर्म स्पर्सी मार्मिक दोहोरी गित 👍️👍️
मेरो पनि जीबन मा मेल खाने गीत हो लव यू अल्ल
Mero Best Song ho yo ❤️❤️
Yahi geet haru bata prabhabit vayera sangget xetra suchayesinger banne vut chadyo jibanma ajahai pani tyatinai jali raheko xu dherai barsa pagile dekhi jaliraheko xu aafno sapanaharu pura huna nasakda ......samman xa bimalji hajurlai
सन्कट काल को बेला ब्यारेक बाट एउटा आर्मी दाइले बासुरी बजाउथे माइकिङ बाट ।।।सानै थिएम तेति बेला।।।कस्तो बचपन को याफ आयो आज फेरि
Yo geet sadabahar ra Tito sattye ho
एकताका क्यासेट दोहोर्याएर सुनेको गीत!! Salute सर्जक!!
पुरानो गितमा भिन्दै खालको मिठास हुन्छ आहा ,
2020 ma sundaixu
खोज्दा खोज्दा अहिले भेटे यो गीत
यो गित धेरै सुनी सके तर जति सुने पनि धित मर्दैन❤