मिन दर्लामीको उत्कृष्ट सँगीत सृजना ! Manai Chhainara ! Bima Kumari Dura, Raju Pariyar ! Min Darlami
Vložit
- čas přidán 23. 09. 2021
- 🎬Song :- MANAI CHHAINARA
गीत :- मनै छैन र
🎬Singer :- Bima Kumari Dura & Raju Pariyar
🎬Music :- Min Darlami
🎬Lyrics :- Baburam Panthi
🎬Music Creation and Rights :- Min Darlami
📱7735516192 United State America.
🎬Recording Studio :- Prijma
🎬Audio Mastering :- Shyam Sweet
🎬Video Director :- Prakash Bhatta
🎬Cinematographer :- Durga Paudel
Min Darlami Officials Presents:-
©Min Darlami [ Lekbesi Media ], 2021
------------------------------------------------------------
Social links:-
• खुमन अधिकारी र जुना श्...
CZcams:- tinyurl.com/y6kavm7p
Please like, share & subscribe Min Darlami (Lekbesi Media's) official videos.
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Lekbesi Media. Embedding to a website is allowed.
Plz. 🙏 Click here to watch other videos
---------------------------------------------------------------
/ mindarlami
• मिन दर्लामीको सांगीतिक...
• Jor Sankha Fukera ! Kh...
• Meso Milai Milai by Mi...
• मिन दर्लामीको मौलिक सृ...
• मिन दर्लामीको Ma Ta Ji...
• मिन दर्लामीको पॅंचे बा...
• मिन दर्लामीको Pandheri...
THANK YOU 🙏 - Zábava
हजुरहरूले औधी मन पराई दिनु भएको मनै छैनर गीतको फुल अडियो भिडियो सहित च्यानलमा अपलोड गरेको छु माया र साथको धेरै आशा गरेको छु ।
You are one of the geniune signer of Nepal .
Dharai man parxa ❤❤❤💓💓❤💓
हस
yakdam man parxa hjr yo geet
@@deepakrayamajhi3735 w us up on dp I'm sorrywe sorrow for the first🥇🥇🥇 tim right I was feeling good👍 fir kya kar⌚ w myenna w will get d dp the same as well
ती पुराना अतीत हरुको याद आयो
एफएम रेडियो मा सुनेको सुपर हिट लोक गीत मुक्ति साथ एफएम पाल्पा अनि रेसुङ्गा एफएम मा सारै सुनिन्थ्यो।।
याे गित सङ्ग सङ्गै केहि नाता गासिएकाे थियाे अहिले उसले छाेरा छाेरि पाईसक्याे म जहाँ काे त्यहि छु रुन मन लाग्छ😪😥एउटा कुरा यी model modelni lai media ma lyaunu paryau kati ramro avinaya❤️💘
😓😓😢😢😭😭😭😭Hora lafa
😀😀😀😀
❤❤
Eklai ta talai ni hunu hunna hola ni ahile😢
म मेरो जस्तै एकान्त मन मिल्ने तपाई पनि म पनि त्यहि दिनको सम्झनामै छु😢😢😢😢😢😊
10/11 बर्स पहिला मेरो मनमा बसेको गित मनै छैन र। अजा पनि त्यहीँ दिन हरुको याद आयो❤️❤️
आहा कती मिठो मनै छुने सुनीरहन मन लागने सफलताको कामना अल टिमलाई
मेरो अति मन परेको गीत मनै छैनर जति सुने नी सुनम सुनम लाग्ने गर्दछ मिन दर्लामी मगर दाई,राजु परियार दाई अनि बिमा कुमारी दुरा दिदि तपाईंहरूलाई अग्रिम शुभकामना ब्यक्त गर्दछु । All the best all of you ❣️🙏
यो गीत ले पुरानो याद आयो😢😢❤❤
उबेला औधी मन परेको गित । अहिले सुन्दा पनि उत्तिकै आनन्द आउँछ 😊😊😊😌😌
यो गित आज भन्दा 7,8 बर्ष पहिले मेरो बुबा साउदी अरब गएर फर्किदा सिडी र यो गितको क्यासेट लिएर आउनुभथ्यो। खुब सुनिन्थ्यो सार्है मिठो गित छ 😘❤❤❤
यो गित को क्यासेट चक्का 2 पट्क किनेको छु धेरै मन पर्योको गित आज जस्तै लाग्छ❤❤
मिन दाजुको हिजो को दिनमा निकै राम्रा राम्रा सिर्जना हरु सुन्न पाइन्थेयो आज भोलि hjr को सिर्जना हरु आउदैन हो
लौननी मेरो नया गीत आएको छ त “हांसी हांसी गर्यौ बदमासी” भन्ने…
त्यो बेला जति मन पर्थ्यो अहिले पनि उतिनै मन पर्छ धेरै राम्रो गित
अतीतका यादहरुलाई सम्झाउने यी गितले हिजोआज झैं हुन्छ मन👏
यो गित सुनेर उसैको झल झली याद आउँछ जो संग गित गाउने मौका जुरेको थिएँ आज भन्दा 13 बर्ष अगाडी ।
यी यस्ता गित अब कहिले सुन्न पाइदैन मीन दाइ नंया कोसेली लेउनु परो हरेक को मन मुटु मा बस्न सफल गित शुभकामना सम्पुर्ण मा
गित पुरानो भय पनि धेरै राम्रो छ.
निकै राम्रो सुनिरहु लाग्ने बिभिन्न एफ एम रेडियोमा लामो समयसम्म top 1 मा रहेको गीत सुन्दा खुशी लायो मिन सरका अागामी सृजना हरु सुन्न पाइयोस
यस्तै कालजयि गित हरुले गर्दाइ हो गयिका बिमाकुमरी डुरा र गायक राजु परियार आज सम्म पनि श्रोता हरु माझ लोकप्रीय छन।
यो गित सुनेर अझै पनि उसको समझना आ उ छ ❤❤❤i miss you shrijana p❤s
किन हेा किन यस्तै गाना मन्प्रछ किनहेाला आप्नै कल कल्उ्देा उम्मेर ठिव पहिले तेहि भयर हेाल हैै धेरै धेरै शुभ काम्ना छ शबैई लाई 🌹🌺🌷🌼🌹🌺🌷🌼
ती दीन अली फरक थिए।कती पबीत्र थिए जुन दिन यस्ता गित हरु आऊथे, आज भोली का गीत संगित हुन् की के हुन्।दिक्क लागेर आऊछ, फेरी उनै पुराना दिन फर्किन मन् छ।उनै श्रष्टा,यिनै लोक संगित का धुन् सुन्न हेर्न मन् छ।कहिले यस्ता दिन पनी थिए रेडियो मा गित बज्यो कि कोही श्रष्टा को इन्टरव्यू आयो कि भाग्दै आएर रेडियो को छेऊ मा बसिन्थ्यो भाबुक भएर,
अहिले यस्ता दिन छन्
श्रष्टा हुन् कि बिकृती का जरा हुन् सोध्नबुझ्न चिन्न मनै लाग्दैन , गित सुन्नै मन् लाग्दैन धेरै धेरै धन्यवाद मिन दाजु आज १००/मा ५० पुरानै दिन मा फर्काईदिनु भएको मा , फेरि पनी पुरानै भाका हरु जस्तै ल्याईदिनु होला 🙏🙏🙏
Wou कति खोजे आज bhetaya दामी ।।
अाहा एकसमय बजार निकै तताएको मलाई असाध्यै मन पर्ने गित 👌👌👍️👍️👌👌👌❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹💕💕😀💕💛💛💛💛💛💛💛👍️👍️👍️👍️👌👌👍️👍️🙏🙏🙏🧡🧡🧡🧡🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️🙏👍️👍️🧡🧡🙏🙏
यो मायाको लागि हृदय देखी धन्यबाद दिन चाहन्छु ।
❤️❤️❤️मेरो साह्रै मन छुने गित।अझै पनि बेला
बेलामा सुनिरहन्छु।🌹❤️यो गित गाएर मेला पात घास दाउरा गर्दा भारी पुगेको पत्तो नै पाउदैनथे।😂दु:ख लाग्छ आज भोलि यस्ता मन छुने कालजयी गीतहरु धेरै कम उत्पादन भएकोमा।🌹आगामी दिनहरुमा 🌹यस्तै यस्तै गीतहरु सुन्न पाइयोस।❤❤👌🙏
min darlami dai ko interview herna paya huntheyo
पुराना गितको स्वादै बेग्लै हुन्छ❣️
यो गित को अडियो क्यासेट किनेर दिन्को 10/12 चोटि गाउँ थर्काउनी गरि बजाएको तो दिन्को याद आयो धेरै मन परेको लय अनि मिठो स्वोर राजु दाइ दिदी को छ
बाला पनकाे याद अायाे सारै मनछुने गित
यो गित सुन्दा तेहि पुरानो दिन्को याद आउँछ आज भन्दा करिब 16 बर्श अधि कुनै यक साथी लाई भेट्न् दमौली हुँदै मन्पाङ्ग साङ्गे गको ❤❤❤❤
अति नै सुन्दर छ यो गित मेरो त मनै छोयो
Aaja pani sundai xu hae 2080 love from butwal afulai sadai yeatai geet man parne 😮😢😢 my fav raju dai
Dhari mitho geet mahan dai raju ani mahan gayika nepali lok geet kii rani chari dhari mitho geet dhari sunxu ysta geet aba kaha punu धनयबाद मीन दरलामी दाई.....
यो मायाको लागि हृदय देखी धन्यबाद दिन चाहन्छु ।
💜💜💜💜💞💞💞👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍💏💏💏💏💏💏💏💏👄👄👄👄👄👄
Jati sune pani jhan Sunn man laune old Lok geet
Aaha ab yesta git kaile aaulan😍
आहा निकै मिठो गीत ❤️❤️❤️
आहा कति राम्रो गीत आदरणीय दाजु राजु परियार अनि बिमा कुमारी दुरा दिदी🙏🙏🙏 स्वर को खानी हुनुहुन्छ। पुरानो दिनको सम्झना आयो जुन बेला म कक्षा १० मा पढ्दा दमौली बाट पोखरा जाने बसमा यात्रा गरेको थियो र त्यहि बसमा यहि गीत बजिरहेको थियो अहिले ११ वर्ष भैइसकेछ। पुराना गीत सुन्न छुट्टै आनन्द छ शब्द, लय, सङ्गीत,स्वर सबै मिलेको हुन्छ।
aaha kasto mitho geet feri naya banaunu vayexa.khusi lagyo.badhai xa.
मेरो सास रहुञ्जेल सम्म यो गीत सुन्नेछु।
आहा
आहा कति मीठो गित राजु परियार दादा अनी बिमा कुमारी दुरा दिदीको स्वर मा अति नै मन पर्ने गीत मलाई ❤❤❤❤❤❤❤❤❤
😊
ati ramro purano geet jati sune pani man navarine.
स्रस्टा लाई हार्दिक सम्मान। ।।
My best song ❤❤❤
सारै राम्रो गित
अाफु अलिक पुरानाे जवानकाे परियाे तेसैले पुराना गित हरु खाेजि हेरिन्छ
मन छाेयाे याे गित ले
Sachai old is gold aslai vanxu.sarai ramro git x sunerahau jsto.
Aha Kati ramro git
शुभकामना ।
धेरै राम्रो छ है
पुरानो भएनि राम्रो छ❤❤❤
जति पुरानो भएनि उतिकै मन पर्नै कालझै गित
धेरै पटक युटुवमा खोजेको एक लोक पि्रय भाका👍👍 बल्ल upload गरनु भएकोमा धन्यवाद!!!
Old is always gold 😍😍😍😍
Lovle song
गीत पुरानो भएपनी धेरै राम्रो छ।
My lovely song.
एक्लै हुँदा पुराना गित सुन्छु
आज २०८१" लाग्यो र यो गित 12/13 बर्ष पहिले सुनेको सारै राम्रो लाग्थ्यो ❤
आज भोलि एस्ता काल झैई गितहरु आउनै छोडे
My best song
Geet ramro xa dai thank you tapailai
आहा कति राम्रो गित को धेरै धेरै शुभकामना व्यक्त गर्दा छु नमस्ते 🙏👍👍👍💚💙💛❤💜
Yo geet sunera purana yadharu taza bhaye khushi xu
पुरानु गित यकदम ठिक छ
खोजेर हेर्ने आको म त सम्झना आयो पुरानो दिन अनि सर्च गरेको आइहाल्यो
निकै राम्रो गित
आहा सुनिरहन मन लाग्ने
💕💕💕
Super
Mero best git
Ilove song
सदावहार मिठो गीत 👌👌👌👌
राजु परियार। दादा
Aahaa sumdhur song
Dheari ramro
मीठो छ
❤
Wow nice video
Beautiful song
नेपाली लोकदोहोरी बजारले यस्तै कोसेली खोजी रहेको छ ।
❣️❣️❣️❣️❣️
♥️♥️♥️♥️♥️मनै छैनर?♥️♥️♥️♥️
Old is gold 💕💕
Yo geet sunne sunee Varna Jan mn lagtheo kunai time🎉🎉🎉🎉🎉❤❤❤❤❤
Sadhai sutne belama sunne garxu oni matra nidra lagxa
💕💕💕💕💕💕💕💕
Aaja aaear mero life ma melkjayo yo geet le kasam sarai man runxa pahile ni ahile ni 😍😍😍😍😍
Wow super nice songs ❤❤❤❤ 🎵
Nice song ❤❤
Saru dea 😍😍
आहा कति राम्रो मेरो पालाको गीत
निकै राम्रो गीत
एकदमै मनपर्ने गित।❤
Old is gold
हाम्राे स्टुडियाेसँग जाेडिएकाे लाेकप्रिय सृजना । एरेन्जर स्टुडियाेकाे नाम पनि राखिदिनु भएकाे भए हुनी ।
Nice
❤😊
Congratulations ❤all team
❤❤❤
सारै।रामरोगित।मनैछुने।दिलमा।घतलाग्दो