जंगली भैँसीको घिउ बिदेशमा बेच्ने गोठालो जोडी ! यो जोडीले जंगलमै बसेर जंगली भैँसी पालेछ│Nepal Chitra
Vložit
- čas přidán 18. 02. 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: czcams.com/channels/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल :
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #kaski
❤ म नि पछि यसरि नै भल्ग गर्दै नेपाल घुम्नु मन छ ❤️🙏🇳🇵
हेर्ने कथामा देखेको मलाई याद आइ रहन्थ्यो ।दाइ भाउजुलाई फेरी देख्न पाईयो खुशी लाग्यो।
Hoina paudel buda le ta Gurung Bhangra lagayexa ani boli pani Gurung magari kai saili ma boldo raxa
कस्तो गुरुङ जस्तै बोल्नु हुदो रहिछ ❤❤❤❤
गुरुङ बहुल बस्तीमा बसोबास गरेकाले गुरुङ लवज आउनु स्वभाविक हो।
म पनि तेस्तै सोच्दै थिए लवज अलग लाग्यो 😊
हाम्रा मेकपले पोतिएका चेलिहरु हेर सुन्दर्स्ता कस्तो हुन्छ्😊😊😊
यो जोडीको भिडियो हेर्ने कथाबाट हेरेको थिए मैले बर्षौ अघि
Maileni hereko
पश्चिम बङ्गालको दार्जिलिङ जिल्लाको सिलगढीको वासिन्दा हुँ ।
उहाँहरू को कर्मलाई " हेर्ने कथा"को भाग ६६ मा दुई वर्ष अघि हेरेको थिए फेरि हेर्न पाइयो। सलाम छ पौरखी हातहरुलाई।
कम्ता मज्जा ले हेर्या थिएँ त्यो बेला
Darjling India
डडेल्धुरा जिल्ला गन्यापधुरा गाउपालिका ३ सकाएल बाट हेर्दैइ छु
1889
❤1❤4❤❤🎉🎉😢😢🎉❤❤😊011❤àqàwwqwàå1Ź9
I a🎉🎉@@parshuniroula9380
साउदी देखी हेर्दै छु।
यसरी काम गर्न मन थियो तर कसैको साथ सहयोग पाईन्न अहिलेपरिस्थिती धेरै परिवर्तन भयो।
हाेर म सङग मिलेर गरमना त
यी बाजेकाे गित २ बर्ष अगाडि हेर्ने कथामा हेरेकाे ❤❤❤❤
धेरै राम्रो गर्नु भएको छ, धन्यवाद ❤
कास्कीको यो जोडीका बारेमा हेर्ने कथामा बिद्या चापागाईंले झण्डै दुई बर्ष पहिले प्रशारण गर्नुभएको थियो। तथापि तपाईको मेहनत प्रति हार्दिक स्यालुट।
साउदि बाट हेर्दै छु है सर
आहा कति राम्रो सुहाएको जोडी
पोखरा देखि हेर्दै छु खुशी लाग्यो 🙏
हेर्ने कथामा देखेको जोडी फेरि देख्दा खुशी लाग्यो ।
दुबैई बाट हेरदै छु
आहा साह्रै काईदा को कथा सुनियो देखियो है त्येसैले उहाँ हरुलाई धेरै बधाई र धन्यवाद पनि छ !
तपाईहरूको परिश्रमलाई नमन।खरर्साङ्ग बाट।
दाईकाे साेच बडा स्वादिलाे छ सलाम दाजु❤❤😊
कति राम्रो family ❤
होयो नेपालमा अनेक छ
कस्तो मिठो गोठाले गफ सुन्न पाईयो रमाईलो लाग्यो । कति ह्सिलो र रमाईलो दाई भाउज्यु ।
Hi, it's my village where I was born and played in childhood. But I left the village a long time ago. I am so grateful to watch the Bhaisi Got of Kachha Chet and family. Thanks
पौडेल दाजु भाउजु ह॔सिला रसिला नखाए पनि खाए जस्ता पियोर दुध दहि घ्यु खाएर नै होला दुःख त आफ्नै ठांउमा छ।
म सिक्किम बाट सकुन्तला राई है। दामी दामी छ हजुर हरु लाई नमस्कार।
हेर्ने कथामा हेरेको थिए फेरि आज हेर्न पाए म रुकुम देखि हेर्दै छु
यो जोडि र नानी हरु सबै अत्ति रमैइलो परिवार।।हसिलो अत्तिनै मिलेर आफ्नो काम लाई सदै मेहनती तरिकाले दुख सुख लाई भुलेरै जङलमै बसाई गोठपालनमा।।मपनी कतार बाटहेर्दैछु।।जय होस हजुर हरु को।।
योकुरा सुनता धेरैखुशिलाग्यो बधाइछा ।
यो जोड़ी लाई मुरी मुरी धन्य बात
कडा मिहीनेत र लगनशिलताको प्रकीफल❤
हेर्ने कथामा हेरिसकेको थिए फेरि पनि हेर्ने अबसर मिल्यो अत्यन्तै राम्रो लाग्छ
दाई अनि भाउजु को मिहेनत को लागि उच्च सम्मान गर्छु 🙏🙏🙏🙏🙏🙏🙏सुन्दर विचारको लागि लाख लाख सलाम छ 🙏🙏🙏🙏 रसिला हसिला दाई दिदीको अति मीठो कुरा कानी सुनिरहु लाग्ने❤❤❤❤
म खाडिबाट हेर्दै छु !
जंगली भैसी भनेको अर्ना भैसी हो महोदय रङ मिल्दै मा बिरालो बाघ हुदैन ।
यो पहाडी जंगली भैंसी हो। अर्ना तराइको जंगली भैंसी हो।
यो कथा जति हेरे पनि हेर्न मान लाग्छ सारै राम्रो नेपाली लोक सस्कृती र नेपालीको मौलिकता झल्काउने कथा छ
हेर्ने कथामा आँखा नझिम्काइ पूरा भिडियो हेरेको थिएँ यो भिडियो पनि आँखा झिमिक्क नगरीकन हेरियो आहा!सलाम छ पौरखी हातलाई नमन छ पत्रकार महोदय प्रति🙏 म हाल साउदी अरब बाट।
एकदम खुसी लाग्यो गाउघरको video देख्नु पाउद ।
साउदी बाट
म दुबई बाट हेर्दैछु
मलेसिया देखि नमस्कार❤❤❤
ओहो सर उहाँहरुको video त पहिल्यै हेरेको हेर्ने कथामा आज फेरि तपाईंको माध्यमबाट हेर्न पाइयो नमन्🙏🙏🙏🙏
गुल्मी बाट हो ❤
Good jave xa dhai
नेपाल चित्र युट्युब च्यानलका सर म्याग्दी गएर पहिला भिडियो खिच्दाको एक जना बज्यै फेसबुकमा सारै भाइरल हुनु भाको छ ! 😊❤
म चाहिँ इज्राएल बाट हो कति राम्रो video😍
सम्मान छ हजुर हरु लाईं l
पौरखी हातहरु प्रति नमन🙏🙏🙏🙏🙏🌹
New York dekhi herdai xu
म सुदुरपश्चिम अछाम जिल्ला देखि।
एकदम राम्रो 🙏💐
हेर्ने कथामा हेरेको थिए फेरि हेर्न् पाइयो खुसी लाग्यो😂😂😂❤❤
दुबई बाट ❤❤❤❤❤❤❤❤
बिराटनगर बाट हेर्दै छु
चितवन् देखि हो हजुर मलाइ पनि घोठ मा बस्न मन मन लाको थियो
दुख छ तर धेरै रमाइलो लाग्छ मलाई पनि गोठाला जीवन
Nepal chitra Sarai man parxa keep it up sir
याे भैंसीहरु जङ्गली हाेईनन्। पाहाडी भैंसी हाे। हाम्रो ताप्लेजुङ तिर यस्तै लामाे सिङ भएको भैंसी राँगाहरु पाल्ने गरिन्छ।तराईकाे जङ्गलमा पाइने यस्तो भैंसीहरुलाइ अरना भैंसी भन्ने गर्छन्। तराईमा पाइने भैंसीहरुलाइ मुर्रा भैंसी भन्ने गर्छन्।मुर्रा भैंसीको सिङ घुमेकाे हुन्छ।
म काठमाडौं बाट हेरदै छु
🎉❤🎉🎉🎉😊😊😊😊😊Kati.ramro
Baisiraxa
❤❤❤❤❤
Long live Uma ji and Chet ji.
Don’t say them “ GOTHALO” rather say them real hero of Nepal.
Tell them you guys are real hero of NEPAL.
Nepalese POLITICIANS and youths must learn lesson from these great people.
Good job KIRAN JI.
❤❤❤❤❤
salute! ca chet dai vauju sampurna pariwar lie.
from drg lndia
उहाहरुलाइ स्वागत छ।सबैको चेतना भए के को अमेरिका।के को जापान।
दाङ्ग ❤❤❤❤तुलसीपुर बाट
Very nice , from Nakkhu, Lalitpur, Nepal
म सुर्खेत बाट हेर्दै छु
Nepal bat ho
Bahun hunu hudo raixa boli chahi gurung ko jasto lagyo hajur haru ko 🙏🏻🙏🏻🙏🏻dherai ramro kam 👍👍👍
उदयपुर गाइघाट बाट हेर्दैछु दुख हुन्छ
खुशी लायो ❤❤❤❤🎉🎉🎉🎉🎉
उदयपुर बाटहो ❤भाई ❤️
❤❤❤ watching from USA
बितामोड झापा बाट
Argenik ramailo jiban
सिन्धुली बाट
Atti uttam soch bichar atti paurakhi hunuhudo rahixa khushi lagyo salut xa
कत्ति मजाको रमाइलो परिवार।
हेरेको छु
Kuwait bata herdai xu😊
म सिक्किम बाट हो ,मज्जा पनि लग्छ हजुर्को चैन्ल ।
m dubai dekhi herdai xu sarai ramro lagyo
उहाँहरूको बोली टोन त गुरुङ को जस्तो छ त !
गुरुङ बाहुल्य बस्तिमा बस्दा गुरुङ टाेन आउनु स्वभाबिक हो हजुर!
Salute this brother. 100% truth
दुई वर्ष अगादि हेरेको कथा फेरी हेर्न पाईयो।। फेरी हेर्न पाइयो नेपाल चित्रमा म तमान खोला 3 बात ।।
Eyo dai ddko video feri hernw paaya khusiii laagi ❤❤
Bhutanese refugee from Denmark 🇩🇰. My favourite ❤️ program . Sir keep it up 👍
बहुत सुंदर है
धादिङ बाट
Ma Kathmandu bata herdai xu hai.
बिराट नगर बाट
बोली पनि गुरुङ मगर जस्तो मान्छे पनि त्यस्तै रसिला
दाइले गुरुंग मगरहरुको स्टाइल पनि अपनाउनु भएछ। माउंट आबू , भारत बाट।
great work
Dhannebat paurakhi daju jodilai
म भारत को ओडिशा देखिरहेछु सर
म कैलालि बाट हेर्दै छु
होर म अत्तरिया बाट
Good job 👍
Daju bahun vaye pani boli chai tupikal pahadi voteko Jastho xa hai.
🇺🇸 USA bata Hajur ko video good huncha
🤔👍👌💞💞🇳🇵🇳🇵
( बकलोह, हिमाचल प्रदेश इंडिया बाट )
म मलेशिया बात हेर्दै छु घर धनकुटा 🙏