घना जंगलभित्र यस्तो भैंसी गोठ, ५० वर्षदेखि भैंसी चराउँदै आएका गोठालो दाईको कथा │Nepal Chitra

Sdílet
Vložit
  • čas přidán 5. 01. 2020
  • नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    विशाल सापकोटा : / bishal.aawaj
    Whatsapp/viber : +9779843839234
    .................................................................................................................
    हाम्राे वेबसाइटः www.nepalchitra.com/
    तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
    र,
    ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Nepal Chitra .
    #NepalChitra

Komentáře • 717

  • @NepalChitra
    @NepalChitra  Před 3 lety +17

    हाम्रो फेसबुक पेज पनि लाइक गर्नुहोला है साथीहरु !
    facebook.com/nepalchitraonline

  • @nepalibestsong933
    @nepalibestsong933 Před 4 lety +4

    एस्तै छ हाम्रो म्यानमार मा पनि गाई पालो भैंसि पालो एस्तै हो हाम्रो नेपाली को जिन्दगि
    कुटे कोधालो हातका मैला सुनका थैला के गर्नु धनले सागर सिस्नु खाएको भेष आन्दी मनले हाम्रो पुख्रौली समपति ने किसान हो
    हाम्रो त म्यानमार मा जम्म भयो त नेपाल को धेरै माया लाक्छ हामी जहाँ बसेपनि कसैले सधो भने कहाँ बाट भन्यो भने पोहिलै नेपाल बाट अवाज आउछ म पनि एउटा गाउँले हो
    काम मेरो किसान हो 🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arjundahal9298
    @arjundahal9298 Před 4 lety +169

    मन सन्तुष्ट हुनु पर्छ जाँहा पनि खुसि हुन सकिन्छ भन्ने गतिलाे उदाहरण हाे बुवा हजुर हजुरकाे बाेलि भाषा सस्कार निकै मन छाेयाे ........

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 4 lety +199

    म चै यस्तो VDO को सपोर्ट गर्छु । नेपालीको असली जनजीवन हो यस्तै त छनी ।

  • @surajadhikari2640
    @surajadhikari2640 Před 4 lety +2

    धर्म छोड्नु हुदैन रे ! आह कति राम्रो बिचार ! यस्तो बिचारहरु अब गाउँ घरमा मात्र जिबित छ । बिशुद्द नेपालीपन नेपाली भावना ले ओतप्रेत यो भिडियो ले आज मेरो मन जित्यो । धन्यवाद पत्रकार मित्र । आगामी दिन अझ खोजमुलक बनुन धन्यबाद । 🙏🙏🙏👍️👍️👌👌

  • @user-lf7ku6rk5p
    @user-lf7ku6rk5p Před 4 lety +27

    सबै भन्दा खुसी र आनन्द को जिन्दगी हो यो हामी नेपाली अर्को देश मा बेल्चा हान्न खुसी हुन्छौ आफ्नो स्वोर्ग भुमी यस्तो छ सुनको टुक्रा चिन्न सकिनौ दुख लाग्छ

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 Před 4 lety +86

    खुसी महलमा होईन झुपडी हुन्छ कति खुसी हुनुहुन्छ बाज्ये

  • @anildhirairamrodeudahitshi3722

    म हजुर को यस्तो भिडियो लाइ फुल सपोट गर्ने छु आगमि दिन मा पनि यस्तै भिडियो ल्याउनु होला म लाइत धेरै साथि हरुले मन पराउन्छ जस्यो लाग्यो है
    सहरिया जिबन भन्दा गाउले जिबन नै राम्रो है
    आनन्द र सन्तुस्ट भयकाछन जिबन मा खुसि
    पनि भइराखे का छन हावा पानि बातावरण पनि स्वच्छ कस्तो रमालो ठाउ
    मलाइ पनि त्याहा जाउ जाउ जस्तो लाग्यो

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 4 lety +20

    यो VDO ऐलेसम्मकै उत्कृष्ट लाग्यो । यो भन्दा धेरै लेखिन मैले VDO आफै बोल्छ ।

  • @shivakhanal2290
    @shivakhanal2290 Před 4 lety +1

    क्या लाईफ स्टाईल छ यार , यस्ता कुरा हरु संरछ्यण गरेर राख्नु पर्छ | उहाँ सारै सत्यवादी हुनुहुन्छ ," धर्म छाड्नु हुँदैन सत्य सत्य भन्नु पर्छ " यस्लाई भनिन्छ हाम्रो पुर्विय संस्कृति | मानव सभ्यता को सुरुवात हाम्रै नेपाल वाट भयको हो |

  • @harisubedi3219
    @harisubedi3219 Před 4 lety +16

    आजकल को परिवर्तित वातावरण मा मानिस हरु नया नया टेक्नोलोजी मा पनि रमाउन नसकिरहेको बेलामा जिन्दगी जिउने कला उहाँ बाट सिक्नु पर्छ !! जहा जे छ त्यसमै सन्तुष्ट हुन सक्नु नै एक कला हो ।

  • @ranbirgurung9731
    @ranbirgurung9731 Před 4 lety +7

    बाल्यकालको याद आयो सर निकै खुशी लग्यो हामी नेपालीहरु सबै बिदेश बिदेश भन्छन नेपालमै केही गर्नु पर्छ भन्ने लाग्छ बुबाको प्रगति देखेर निकै खुशी लग्यो

  • @HariPrasad-vu4mx
    @HariPrasad-vu4mx Před 4 lety +135

    बाल्यकालको सम्झना आयो भिडियो निकै राम्रो लागो ....फेरि पनि यस्तै यस्तै भिडियो हाल्नु होला भाइ

    • @esorsonalsonal6006
      @esorsonalsonal6006 Před 4 lety

      लभनोल

    • @esorsonalsonal6006
      @esorsonalsonal6006 Před 4 lety

      दिनम

    • @milansingh1771
      @milansingh1771 Před 4 lety

      ❣️

    • @Sahity10
      @Sahity10 Před 4 lety +1

      @@esorsonalsonal6006 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ czcams.com/video/fqxi2wbM_lU/video.html

    • @Sahity10
      @Sahity10 Před 4 lety

      @@esorsonalsonal6006 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ czcams.com/video/fqxi2wbM_lU/video.html

  • @dineshadhikari3648
    @dineshadhikari3648 Před 4 lety +8

    गाँउको याद झलझली आयो हजुर।बा चै बहुतै रमाइलो हुनुहुँदो रैछ

  • @NarendraKNalbo
    @NarendraKNalbo Před 4 lety

    साह्रै रमाइलो मान्छे, साह्रै रमाइलो जिन्दगी । उहाँको असल कर्मलाई देखेर मलाई हदैसम्म खुशी लागेर आयो। बास्तबमा , हामीले बाबु बाजेको बिँडो थाम्ने भनेको नै यहि हो। हामी नेपाली हौं । हामी सच्चा कर्म गर्छौं । कडा परिश्रम गर्छौं । परिश्रम गरे नेपालमै डलरको बोट छ भन्ने गतिलो उदाहरण दिनु भएको छ। उहाँ लाई मेरो सलाम छ।

  • @DRGSNP
    @DRGSNP Před 4 lety +19

    क्या स्वाद ले हास्नु भको हौ बा त 😂😂😂 मलाई त बा को हासो चाहिँ गज्जब लाग्यो 😂😂😂

  • @chandramagar1492
    @chandramagar1492 Před 4 lety +28

    गाउँ बस्तिनै रमाइलो सम्झना आउँछ मलाई पनि

  • @babindrachauhan2248
    @babindrachauhan2248 Před 4 lety +95

    यी बाजे निकै रमाइलो हुनुहुदो रहेछ कति हशिलो बाजे त

  • @gopalbk9234
    @gopalbk9234 Před 4 lety +73

    खुसी नै जिन्दगी हो मरेर लानु केछर दुई दिनको जिन्दगी बिताउ हाँसेर प्रदेशमा भन्दा त बढाउने रमाइलो के गर्ने हामी परदेशी गाउँमा पैसा छैन

    • @honestjungkarki8686
      @honestjungkarki8686 Před 4 lety +2

      खुसी नै जिन्दगी हो आखिर मरि लानु के छ र दुई दिनको जिन्दगी बिताऔ हासेर यस्तो देख्दा प्रदेशमा भन्दा आफ्नै गाउमा रमाइलो लाग्छ तर हामी मानवीय जिन्दगी नै स्वार्थी हुदा आज दुखी नै छौ जो हिजो यस्तै गाउमा जति खुसी थियौ,तर यी बाजेको जिन्दगीमा भएको हासो खुसी देख्दा जिन्दगीमा हुनुपर्ने नै यहि हो सकिन्छ भने यसरि नै जिन्दगीमा हासिखुसी जिउन सिकौ आखिर सम्पत्तिका खातिर नराम्रो नगरौ नराम्रो नबनौ केही त सिकौ यि बाजेबाट भन्ने लाग्छ ।

  • @mohandahal2053
    @mohandahal2053 Před 4 lety +11

    अति राम्रो भिडियाे सारै मन पयाेर र म पनि भैंसी गाेठमा हुकेकाे भएर भैंसी बाखरा अति मन प्रछ

  • @deltacharlie101
    @deltacharlie101 Před 4 lety +7

    यस्तै राम्रो आर्गेनिक भिडियोहरु बनाउदै जानुपर्यो। जय होस्।

  • @purwanchalvlog876
    @purwanchalvlog876 Před 4 lety +1

    ईमान र नैतिकता भन्ने कुरा यी बाजे बाट सिक्दा हुन्छ!अझै पनि भन्दैछ्न अरुलाई झुट बोल्नु हुन्न ठग्नु हुन्न!सम्मान छ तपाईं लाई तपाईंको कर्मलाई!

  • @janukakc888
    @janukakc888 Před 4 lety +1

    सारै रमाइला बुवा हुनुहुदो रैछ।आफ्नै बाउ जस्तो लाग्यो।कस्तो भेत्न पो मन लाग्यो😍😊😊

  • @ramsaud7838
    @ramsaud7838 Před 4 lety +2

    बुबाको जिवन सारै रमाईलो ।
    सलुट तपाईलाई
    प्रदेशीको तर्फबाट

  • @smusingle6110
    @smusingle6110 Před 4 lety

    धेरै धेरै रमाइला बुवा आमा ,आज चाइ आफ्नो गाउँ घरको याद आयो,, एक दमै सुख को काम ,हो यी आमा बुवा को आयु धेरै लामो होस, ,,,,तर एउटाै सानो गल्ती गरे छन् छोराछोरी चाइने भन्दा ओभर ,,,,तेहि पनि आमा बुवा संघ न बस्ने ,, ,यो बुडेश काल नि,,,

  • @thamandhura4051
    @thamandhura4051 Před 4 lety +5

    अति नै मन परयो । आफ्नो गाउँ कै याद आयो हो ।अति नै मन परयो ।

  • @diristythapa6698
    @diristythapa6698 Před 4 lety +10

    बाजे कति हास्नुभएको कति रमाइलो बाजे हजुर

  • @himalgrggrghimal7819
    @himalgrggrghimal7819 Před 4 lety +9

    जिन्दगी के हो भनेर थाहा हुनाको लागि त गाउँमा बस्नेहरुलाइ मात्र थाह हुन्छ

  • @leosubash8393
    @leosubash8393 Před 4 lety +25

    बिचरा मोबाइल सङ्ग डर लाग्छ रे!😥!कती माया लग्यो यार!गाउले जिबन एस्तै हो!

  • @prembhattarai8644
    @prembhattarai8644 Před 3 lety +1

    नेपालको ग्रामिण जनजीवनको यथार्थ चित्र!

  • @jigyasudigital4974
    @jigyasudigital4974 Před 4 lety

    नेपाली जनजिविकाको वास्तविक भिडियो । खुसि हुनु, सुखि हुनुभन्दा उत्कृष्ट जिन्दगी हो । देखिएको भोगाई त्यसैको प्रमाण हो । यूटुव नेपाल च्यानल पनि नेपाली मौलिकताको खोजिमा छ । केहि यूरोपका नेपाली गतिविधि समेटिएका छन, समेटिने क्रममा पनि छन । हौसला बढाईदिनुहुन, सादर अनुरोध छ यहाँहरुमा !

  • @hukumbahadurkhadkachhetri5747

    त्यति सारो चाहिँ न भनौं अहिलेका भन्दा ज्ञानी र हुन्छ सम्मानित गर्छन् माया ममता हुन्छ ..मन्का धनी मनका ज्ञानी हुन्छन् ।

  • @Dirgabishal
    @Dirgabishal Před 3 lety

    धेरेई मज्जा आयो .... दाज़ुलाई हरेर /
    Love 💕 from Sikkim

  • @kumarthapa3863
    @kumarthapa3863 Před 4 lety +18

    बाजे को हासो मिथो रमाइलो छ जिन्दगी।।।।

  • @diwakaroli5114
    @diwakaroli5114 Před 4 lety

    सार्है मन छोयो। हजुरबा को बोलि एकदमै मन पर्यो। सच्चिकै नेपालीपन झल्किएको छ। ❤️❤️❤️❤️❤️❤️❤️🥰🥰🥰❤️❤️❤️❤️

  • @khadkukami2398
    @khadkukami2398 Před 4 lety +22

    ठुला बा निकै रमाइला हुनुहुने रहेछ राम्रो गरि बस्नु ल बा

  • @user-cl7yu6co1r
    @user-cl7yu6co1r Před 4 lety +7

    यो भिडियो ले बाल्यकाल को साह्रै याद दिलायो।💞💞💞

  • @happykhemraj8026
    @happykhemraj8026 Před 4 lety +7

    कमाई मेरो जति नै र छ नि, मैले slc पढेलेखेको ले त धम्मे धम्मे पर्छ यो खाडीमा कत्ती तनाब छ 😋😋🤣🤣

  • @balbahadurrokaya
    @balbahadurrokaya Před 4 lety +2

    बाल्यकालको सम्झना आयो भिडियो निकै राम्रो लागो ....फेरि पनि यस्तै यस्तै भिडियो हाल्नु होला

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs Před 4 lety +21

    बाजेको हाँसो चाहिँ औधी मन पर्यो यार एकदमै कमेडियन बाजे।😀

  • @sobinsonrana671
    @sobinsonrana671 Před 4 lety

    गजब जिन्दगी खुसी जिंदगी हरियाली डाडा काडा हरियाली रुख घास भरिएको जंगल सोच्क्ष हावा पानी, आहा कती खुसी देखीन्छ यो दजुभौजू,यो होनी जिन्दगी भनेको त धेरै खुसी लाग्यो रमाइलो लाग्यो धेरै धन्यवाद अनी नमस्कार,

  • @jitendrabasnet738
    @jitendrabasnet738 Před 4 lety +1

    आफ्नै सन्सार
    खुल्ला हावा स्वतन्त्र जिबनशैली माया ममता सन्तुष्टि खुसि परिवार लालाबाला भिरपाखा प्रतिको मिठो प्रेम
    Original organic lifestyle
    👌👌👌👌👌👌

  • @bikramgrg5422
    @bikramgrg5422 Před rokem

    मेरो गाउँ मेरो जन्म भूमि आज पर्देश बाट भए पनि मेरो गाउँ ठाउँको बाल्यकालदेखि काम गरेका खेत हेर्ने मौका दिनु भयो।धन्यवाद नेपाल चित्र लाई।

  • @tulpun4365
    @tulpun4365 Před 4 lety

    दाजुलाइ सम्मान छ । शहरमा बसेर अरब खरब कमाउने भ्रष्ट नेता कर्मचारी पुजारी कर्म काण्ड गर्ने र काला बजारीहरु भन्दा धेरै हसिलो खुसी हुनुहुन्छ । मेहनत गरेर खाने महान ब्यक्ति हरुलाइ भगवानले रक्षा गरुन् दुख बिमार कहिल्यै नहोस् लामो आयु होस् ।

  • @hukumbahadurkhadkachhetri5747

    गाउँमा बस्न मलाई आनन्द आउछ ।

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial Před 4 lety +5

    निकै राम्रो लाग्यो ।। 👌💗👉🔔👆🇳🇵

  • @user-ro4yu4hn8s
    @user-ro4yu4hn8s Před 4 lety +26

    Testa aapa sabda bolni aaghori baba ko pachi lagnu vanda yesta ramra manche ko follow garnu ramro hjnxa😍😍😍

    • @milangurung7244
      @milangurung7244 Před 4 lety

      राजीव खड्का ekdham sahi kuro. Tyae aghori ta pagal ho sala kale. CZcamsr haru k chai bhanena ra?? Ajhai media karmi haru tesko interview le rako xa.. bhewakhuff haru.

    • @Sahity10
      @Sahity10 Před 4 lety

      @@milangurung7244 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ czcams.com/video/fqxi2wbM_lU/video.html

    • @SandipYouTubechannel
      @SandipYouTubechannel Před 4 lety

      Sahi ho

    • @Sahity10
      @Sahity10 Před 4 lety

      @@SandipCZcamschannel thank you dear friend.please subscribe me😍😍😍

  • @rajugurung9487
    @rajugurung9487 Před 4 lety

    यो ठाँउ मेरो मालिङ्ग गाउँ सङ्ग जोडिएको छेमेकी गाउँ घले गाउँ हो सारै रमाइलो लाग्यो अफु जन्मेको गाउँ घर देख्ना पाउन्दा

  • @lamjungthati8473
    @lamjungthati8473 Před 4 lety +13

    ल बाजे चै मजाले हाॅस्नु हुदो रैछ यस्तो पो जिन्दगी मजा छ

  • @toyanneupane1576
    @toyanneupane1576 Před 4 lety

    हाम्रै बुबाहरु जस्तै लाग्यो गाउँले जीवन गोठाले जीवनकाल असाध्यै राम्रो अनि रमाइलो उकाली ओराली पाखा पखेरा वनजङ्गल प्यारो अनि सुन्दर लमजुङ ।

  • @tamrup6500
    @tamrup6500 Před 3 lety

    यस्तो खुशी महलमा बस्नेमा कहाँ हुन्छ? सार्है मीठो हासो , मेरै गाउतिरको रहेछ खुशी लाग्यो।

  • @Findgoodsong
    @Findgoodsong Před 4 lety +6

    His smile is so precious ❤❤❤

  • @sujantmg2888
    @sujantmg2888 Před 4 lety +2

    Katti ramailo manxe Ani katti ramro thau ...saarai po ramailo lagyo video hererw...jindagi yesai gari bitaunu parxa yo Sahar Bata tadha dherai tadha basne Mon xa...

  • @manjumalla9737
    @manjumalla9737 Před 4 lety +5

    Absolutely loved it, all the best wishes Nepal Chitra and I subsidised your channel mate.

  • @deepikabhandari4051
    @deepikabhandari4051 Před 4 lety +48

    His smile & laugh makes me happy 😊😊

    • @chimegrg2175
      @chimegrg2175 Před 4 lety +1

      Deepika Bhandari molai pani and I missed my childhood days too 😘😘😘

  • @Sujangurung-xg9qy
    @Sujangurung-xg9qy Před 2 lety

    Moh chai malaysia 🇲🇾 dekhi herdai sir ek dam man paryo mohlai chai hai sir always so best of luck your life Next time pani yestai ramailo videos haru herdai pau vane mero chhahana hai sir 😍😍😍😍😍😍

  • @mangole375
    @mangole375 Před 4 lety +8

    Jiwan m khusi hun thulo kuro ho god bless hajur dubai jana lai

  • @user-uo1de2pm1f
    @user-uo1de2pm1f Před 3 lety

    बालापनको याद आयो ❤️❤️ यस्तै भिडियो हाल्नु होला है

  • @amanshrestha5135
    @amanshrestha5135 Před 4 lety +10

    Respect for him 🙏🙏🙏

  • @nagomionlinekhabar1684
    @nagomionlinekhabar1684 Před 4 lety +5

    आहा ।क्या आनन्द आयो यो भीडीयो हेरेर .।

  • @yekrajghaleyekrajghale6239

    यस्ता दुर्लभ भिडियो हेर्न पाउँदा सारै आनन्द लाग्ने

  • @ugallimbu8793
    @ugallimbu8793 Před 4 lety

    दाजुको हसाई एकदम नेपाली ठेट लाग्यो!!!😍😍😍😍😍😍 लाखौं करोडौं हसाई!!!🙂🙂🙂🙂🙂 मुल्यले किन्न नसक्ने हसाई!!! 🌹🌹🌹🌹🌹

  • @YuwrajBhattarai
    @YuwrajBhattarai Před 4 lety +41

    बाबै लास्टै रमाइला रान लु हामी पनि साथी बनौ है साथीहरू 🇳🇵🙋‍♂️

  • @proudtobenepali4649
    @proudtobenepali4649 Před 4 lety

    कति खुसि नेपालिको असली जिबन।
    कति मिठास लम्जुङे दाइको बोली।

  • @tamrup6500
    @tamrup6500 Před 3 lety

    कति मीठो हासो।हाम्रो गाउतिरको रहेछ खुशी लाग्यो।

  • @kholidovan7111
    @kholidovan7111 Před 4 lety

    अहिलेको सहरिया झयिझुइ र रोगी वातावरण भन्दा गाउको सान्त सन्सार आनन्द धन्येबाद लुकेका येथार्थ सम्म पुग्नु भयेकोमा

  • @dorjisherpa5343
    @dorjisherpa5343 Před 4 lety +15

    जेठि त कता छ कता छ😂😂 भन्दा त मेरो नि ex को याद आयो रमाइलो हुनुहुदो रैछ बाजे 😍😍

  • @jaymahakal1378
    @jaymahakal1378 Před 4 lety +11

    Kiran dai sarai ramro video😂😝😲😎

  • @tiwari7642
    @tiwari7642 Před 4 lety +1

    सार्है रमाइलो हुनुहुदो रैछ ,

  • @krishnakarki2389
    @krishnakarki2389 Před 3 lety

    आहा यो भिडियो हेरेर कस्तो आनन्द आयो

  • @Esterious
    @Esterious Před 4 lety +1

    tyo mobile le k hunchha ra.
    hamro jasto baat marni po ramailo.
    This line ❣️❣️😍

  • @amritgajmer195
    @amritgajmer195 Před 4 lety +18

    Hamra pani hajurbaa esari nai vaisi palera 85 barsa ko umer ma jungle mae pura life bitayera bitnu vayo. Kasto gaaughar ko yaad aayo.

  • @motivationrish8175
    @motivationrish8175 Před 4 lety +2

    रमाइला रछन बा 👍️

  • @santoshgupta5890
    @santoshgupta5890 Před 4 lety +1

    very satisfied life and open smile...... I love you guys... and May God bless you गोठाले दाई

  • @Kuluman12
    @Kuluman12 Před 4 lety +10

    His smile makes my day

  • @hemrajsha1552
    @hemrajsha1552 Před 4 lety +1

    Aru ko nokkar banna bhanda ak dum thik xa .good job.

  • @user-gi9ih6xs1i
    @user-gi9ih6xs1i Před 4 lety +2

    Ek damai ramro kura kani sarai maan pareyo. Maan lai pni aananda aayo. Lamjug mai xu vane jasto lagyo malai. Nepal chitra lai muri muri dhanyavaad. All teem lai pni.

  • @worldofalphabets5295
    @worldofalphabets5295 Před 4 lety

    कति राम्रो कथा रहेछ बा को । मेरो च्यानल लाइ पनि मन पराइदिनुभएमा आभारी हुने थिएँ । तपैंका यस्तै सामाग्री हेर्न पाइयोस ।

  • @nepalibabu194
    @nepalibabu194 Před 4 lety

    Sarai ramailo lagyo khadi muluk bata yeti ramro video herera gaw ghar ko sundar dirsye aaha teai mathi baje yekdam ramailo hunuhudo rahixa aawdo din ma yestai romanchak video liyera aawnu hola sir

  • @zitenmagar897
    @zitenmagar897 Před 2 lety

    नेपाल चित्रको फ्यान भएको यहि भिडियो बाट हो म

  • @ShYamu1996
    @ShYamu1996 Před 4 lety +3

    बाल्यकाल को याद दिलाउनु भयो काका ले 😍

  • @gorakhpun1727
    @gorakhpun1727 Před 4 lety

    निकै उत्कृष्ट लाग्यो धन्यबाद हजूरहरुलाई।❤❤

  • @smartman2281
    @smartman2281 Před 4 lety +1

    बिचरा रमाईलो हुनुहुदो रैछ बा

  • @somsubedi37
    @somsubedi37 Před 4 lety

    कति सुन्दर् छ हाम्रो नेपाल ।।हरियाली ।।सबै तिर अनि हिमाल् ।।

  • @rumteklepcha4900
    @rumteklepcha4900 Před 4 lety +8

    Happy life organic life

  • @BhinnaManchhe
    @BhinnaManchhe Před 4 lety +2

    यहि परिवेस सँग मैले पनि लामो समय गोठालो जिबन बितयको छु बडा आत्मिय लाग्छ /

  • @surathkc1601
    @surathkc1601 Před 3 lety +1

    गाउले नाम चै सारै राम्रो जमदार ठोड्के साइलो ........🤣😂

  • @ShinyArjunSingh
    @ShinyArjunSingh Před 4 lety

    wow man...made my life..
    Nice one Subscribed...Keep'em comin....

  • @sabughimire4585
    @sabughimire4585 Před 4 lety +5

    Kati mitho Haso Buwako😘😘😘❤

  • @mahendraaryal7988
    @mahendraaryal7988 Před 4 lety

    यक्दमै रमाइलो लाग्गेओ

  • @ritabista2063
    @ritabista2063 Před 4 lety +19

    बिध्या दिदिको "हेर्ने कथा"आउन थालेपछि हजुरका नि एस्ता कथा ठ्याक्कै कपि भएर आउन थाले हुन त राम्रो कुरा हो तर केही आफ्नै तरिकाले केही नौलो गर्दा अझ राम्रो होला

    • @NepaliNomad1234
      @NepaliNomad1234 Před 4 lety +1

      Rita Bista ramro cha

    • @thitotica1021
      @thitotica1021 Před 4 lety +1

      😂😂😂😂Last vandiyo pherii 😛😛

    • @Sahity10
      @Sahity10 Před 4 lety

      @@NepaliNomad1234 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ czcams.com/video/fqxi2wbM_lU/video.html

    • @Sahity10
      @Sahity10 Před 4 lety +1

      @@thitotica1021 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ czcams.com/video/fqxi2wbM_lU/video.html

  • @anilkhadayat2058
    @anilkhadayat2058 Před 4 lety +13

    Kya dami xa😍😍

  • @sheetaltamangtamang1320
    @sheetaltamangtamang1320 Před 4 lety +3

    Kati.. Haselo face baba ko god bless u always baba

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 4 lety

    हेर्दा दुखि जीवन जस्तो लाग्छ तर सबैभन्दा राम्रो र स्वच्छ जीवन शैली हो किसान जीवन

  • @yodeenkhadka1488
    @yodeenkhadka1488 Před 4 lety

    Hjr बा को यो रमाइलो गफ गाफ ले मन छोयो सारै मन छोयो 😍😍😍😍

  • @suryaprasad56
    @suryaprasad56 Před 4 lety +3

    Kati ramailo khusi jendagi

  • @gesgurung1591
    @gesgurung1591 Před 4 lety +2

    Loved this !!!

  • @user-ol8uj6kh2x
    @user-ol8uj6kh2x Před 4 lety

    खुशी नै जिन्दगी हो संङ्घर्स गरेर नै हो अगाडि पड्नी खुशी देखेर आनन्द लाग्यो

  • @indrabhandari9211
    @indrabhandari9211 Před 4 lety

    यो भिडियो हेर्न निकै रमाइलो लाग्यो हाल मलेसिया बाट हेर्दै छु

  • @honestjungkarki8686
    @honestjungkarki8686 Před 4 lety

    खुसी नै जिन्दगी हो आखिर मरि लानु के छ र दुई दिनको जिन्दगी बिताऔ हासेर यस्तो देख्दा प्रदेशमा भन्दा आफ्नै गाउमा रमाइलो लाग्छ तर हामी मानवीय जिन्दगी नै स्वार्थी हुदा आज दुखी नै छौ जो हिजो यस्तै गाउमा जति खुसी थियौ,तर यी बाजेको जिन्दगीमा भएको हासो खुसी देख्दा जिन्दगीमा हुनुपर्ने नै यहि हो सकिन्छ भने यसरि नै जिन्दगीमा हासिखुसी जिउन सिकौ आखिर सम्पत्तिका खातिर नराम्रो नगरौ नराम्रो नबनौ केही त सिकौ यि बाजेबाट भन्ने लाग्छ ।