Nepaali nai ho bhutan ko kehi janata haruta pailaa bhutaan ma kheti pati garna sikaauna ko lagi nepal bata bhutan lage ko thiyo re paila tinai nepali haru hun katti ta nepal farkera aayo ajhai pani ali ali tehi bihe vayo tetai basobas gareko tathy haru ajhai pani sunna ma aauxa tini haru nepalinai hun baau baje ko janam thalo ta nepal nai hun
भुटान साच्चिकै स्वर्ग जस्तै रहेछ, सरै उर्वर भुमी , नेपाली भासी दिदी बहिनिहरु हसिलो निरोगी सारै आनन्दको जीवन रहेछ,उहाहरु सवैको घर परिवार सधै सधै हासी खुसी बितोस यहि शुभकामना , भगवान पशुपतिनाथ ले सवैको कल्याण गरोस ।
यहा लेरि हैन नेरी।काम गरेको ठाउ distrub गर्दैन्न नेपालमा जस्तो भूटानमा ।जगडा पाटी नारा जुलुस ढुङगा हान्नेटायर बाल्ने काम हुदैन भनेर सन्देस लेर आउनुस हैई भाग्य दाजु।
Gelephu and Phuentsholing are commercial hubs with lot of Nepali speakers and Tsirang is one such village which has always maintained its pahadi culture that is inherited from Nepal.
My greetings to you bro.. thanks for making videos of Bhutan. One core thing of Bhutan is National Gross Happiness, Bhutan's Model is not about GDP, it is about their citizen's happiness. People's well being. Bhutan is also very centered about eco- system. Their government understand how the eco-system works. They focus on greenery and zero carbon which means less pollution or no pollution. Their government provides free health care and education which means everyone can attend the school and have access for health care. Nepal can never be Bhutan because our politicians are bunch of losers and full of greed. They want more from people than providing to people.
If you happen to analyze carefully, Bhutanese Nepali people speak better Nepali with proper fluency and sticking to the originality of the language than Nepali speakers from other part of the world.
आह भुटानमा पनि हाम्रो नेपाली परिवार भिडियो हेर्दा आफ्नै गाउँ घरमा भएको जस्तो महसुस भयो ।.mis u all❤️❤️❤️🙏🙏🙏
स्बै नेपाली हुन 3:21
रितिरिवाज सबै नेपालकै रहछ जे होस खुशी लाग्यो भुटानी दिदि हरले धान रोपेको देखेर
Nepaali nai ho bhutan ko kehi janata haruta pailaa bhutaan ma kheti pati garna sikaauna ko lagi nepal bata bhutan lage ko thiyo re paila tinai nepali haru hun katti ta nepal farkera aayo ajhai pani ali ali tehi bihe vayo tetai basobas gareko tathy haru ajhai pani sunna ma aauxa tini haru nepalinai hun baau baje ko janam thalo ta nepal nai hun
Nepal v da dherai ramroo xa ..Nepal tw khoyaa jasto ho
@@karnagurungofficial94650L0 🐶😃8XM😂❤❤❤
मान्छे हरु नि नेपालको जस्तै
@@anupunthapa😂
सम्पुर्ण नेपाली भाषिक भुटानीहरु लाई धेरै धेरै माया ❤️🙏🇳🇵
भुटान साच्चिकै स्वर्ग जस्तै रहेछ, सरै उर्वर भुमी , नेपाली भासी दिदी बहिनिहरु हसिलो निरोगी सारै आनन्दको जीवन रहेछ,उहाहरु सवैको घर परिवार सधै सधै हासी खुसी बितोस यहि शुभकामना , भगवान पशुपतिनाथ ले सवैको कल्याण गरोस ।
कति खुसि लाग्यो है सबै नेपाली देख्दा नेपाल जस्तै सबै भेष भुष बोलि चाली भुटान भुटानी नेपाली बिना अधुरो छ भन्ने लाग्यो love you all bhunanes and nepali
कस्तो राम्रो हाम्रो नेपाल जस्तै अहा🤗
प्राकृतिक दृश्य ले भरिपुर्ण😘
I really gives lots of thanks to dear Bhagya Neupane sir who is giving all glimpse of our Country Bhutan. 😊❤
❤❤❤❤❤❤❤
Bhutan is my dream country, one day I will come
बोली नेपाली मान्छे पनि नेपाली ❤म Qatar हेर्दै छु 🇳🇵🤗🤗🙏🙏🙏👏👏👏
आहा कति राम्रो हाम्रो नेपाल जस्तै रिति रिवाज रहेछ।
सारै खुसी लाग्यो भाग्य जि भुटानमा बस्ने नेपाली भाशिहरुको पनि भिडियो बनाउनु भयकोमा जुन देसमा भय पनि नेपालिहरु सबै आफ्नै हुन सबै चेलिहरुलाइ नमन 🙏🙏🙏
सबैकुराहरु नेपाल संग मिल्दो छ र त आत्मियता बढ्दो छ नि नेपाल संग।।
ठाक्कै नेपाल ,,,,, कत्ति राम्रोसँग बोल्ने दिदीबहिनी हरू .....!
भुटान र नेपाल मा बोटबिरुवा देखि सबै मिल्दो रछ धेरै सुन्दर रमाईलो हराबरा धेरै खुशि लाग्यो❤️❤️❤️
कस्तो राम्रो सेम नेपालकै जस्तै रोपाई र नेपाली बोल्नुहुदोरहेछ।
नेपाली नै त हुन तिनिहरु
Nice ❤😂
@@rijalrajkumar89ka nepali hun vanya😂
Nepal bahirako arko Nepal.
@@rijalrajkumar89lotsampa bhana bro Nepali bhandaa uniharulaai Bhutan ley feri saranarthi banaaidinxa😢
दैश बेग्लै भयपनि नेपाली भाषा र नेपाल प्रति को अपनत्व देख्दा असाद्धै खुशी लाग्यो ❤️❤️ धन्यवाद भाग्य न्यौपाने भाई 🙏🙏🇳🇵🇳🇵🇳🇵
आहा कति रमाइलो । नेपाल जस्तै सुन्दर ठाउँ रहेछ । नेपालमा जस्तै रोपाई अनि अर्म पर्म चल्दो रहेछ ।भाषा पनि नेपालको सङ्ग सबै मिल्दो रहेछ ।
सम्पूर्ण भुटानका नेपाली भाषीहरुलाई नमस्कार 🙏 नेपालकै जस्तो भाषा केही फरक रहनछ।
Wow very good
भाग्य न्यौपाने दाई लाई धन्यवाद हजुर
भुटान पनि सेम नेपाल जस्तै रहेछ❤
आहा यो त नेपाल जस्तो लाग्यो।दिदीबहिनीहरु पनि नेपाली मुलकी ।
रमैलो लाग्यो है 👏💞 धान रोपाई दीदी बहीनी हरूको 👈👏 धन्यवाद बधाई 👏 भागे भाई 🙏👍
सारै राम्राे गाउँ हाै भुटान त नेपाल जस्तै रहेछ
आहा भाग्य जी धन्यवाद हजुर संगै हामीलाई पनि भिड्योमै भए नि भुटान पुराईदिनु भयो ❤
आहा नेपाल जस्तै रहेछ एउटै कामना छ नेपालका जस्ता नेता भुटान मा एउटै ले जन्म नलियोस्।।🙏🙏
धेरै खुसी लाग्यो भाग्य सर 🙏🏻 तपाईं ले हामीलाई नयाँ नयाँ भिडियो सार्वजनिक गरेर देश बिदेशमा पुर्याउनु हुन्छ 🙏🏻
आहा! कति रमाइलो है हाम्रो असार जस्तो नेपाल जस्तै लाग्यो सबै रोपार दिदिबहिनी हरुलाइ नमस्कार है कति राम्रो नेपाली बोल्नुहुदोरहेछ आहा!
कस्तो राम्रो नेपाली बोल्नु हुदोरहेछ सबै जनालाई धन्यवाद❤❤❤
कुनै शब्दनै भेटिन ।नेपाली भाषि भुटानी सबैलाई धेरै माया😘😘😘😘😘😘😘😘
Thank you
हाम्रो जाहा बसे पनि नेपाली नेपाली हो योमनत नेपाली हो।।।।।नमस्ते सबै जना लाई।।
कस्तो रमाइलो दिदिबहिनी हरु सम्मान छ love u दिदिबहिनीहरु
कति सुन्दर ठाउँ!एकपटक जानुपर्छ होला
आहा! आखिर हामी सबै नेपाली ।🇳🇵🇳🇵🇳🇵🇳🇵
भुटानले सिस्टर शुभ कामना छ हजुर हरुको गाउ धेरै राम्रो रछ
अती सुन्दर ठाऊ धन रोपने दिदी बहिनी पनी राम्रो नेपाली भाषा बोल्नू हुदोरहेछ खुशी लागेव 💕💕👌👌👍
भुटान राम्रो ठाउँ रछ अनि कति राम्रोसँग नेपाली बोल्नु हुँदा रछ सेम नेपाल को झल्को दिलायो
नेपाल भन्दा फरक पर्दैन आहा कती राम्रो कल्चर दिदि हरु कति रमाइला धन्यवाद भोजराज दाइ 🙏
भुटानी दिदिहरुलाई नमस्कार मेरो तर्फ बाट
वर को रुख देख्यो हाम्रो पहाड जस्तै रहेछ। सुन्दर ठाउ रहेछ।
bhutan maa hami nepali bhanda pani dherai ramro nepali bolnu hudo rahechha dherai khusi lagyo i love bhutan from nepal
भुटान मा हुने सम्पुर्ण दिदी बैनी दाजु भाइ हरु मा हृदय देखि नमन छ
सेम नेपाल जस्तै भुटान 👌🇳🇵👍️❤️🤔
कती सुध्दा नेपाली bolxa है भूटानी नानी हरु,we are really proud to you tooooooooooo Mr भाग्य जी
नेपाली भाषा नेपालीपन धेरै राम्रो समाज।
आहा ❤ कती राम्रो भुटान 😊नेपाल जस्तै हो।।
भुटानका नेपाली र नेपालको सेम रहेछ !!! भाग्य न्यौपानेलाई धन्यवाद !!!
आहा कति रमाइलो गाउँ नेपालमा जस्तै👌❤❤
Bhutan ma pani hamro Nepali haruko dhan kheti dekhera ,sabai Nepal jastai 😊 Khushi lagyo , malai ni janu man lagyo 😊
Hamro bhagya neupane bhailai murimuri dhanyabaad chha ramro vedio banaunu bhayekoma kina bhane jibanma pahilo choti bidesh ghumeko bhaneko bhutan ho . Sahrai ramro sano desh bhutan.
भुटानमा रहनुभएका दिदीबहिनी हरुलाई ढाेग नमसकार छ ,खुसिलाग्याे ।नेउपानेजी लाई धन्यवाद ।
Dherai Ramailo ra Khusi Lagyo Video Here ra Good Luck 👍 Bhaagya Neupane Sir
मेरो मनमा लागेको कौतुहल पुरा गरिदिनु भएको मा तपाईं लाई धेरै धेरै धन्यवाद
धेरै खुशी लाग्यो सबै नेपालको जस्तै रहेछ रितिरिवाज परम्परा चालचलन
बोट बिरुवा सबै नेपालको जस्तै रहेछ धेरै धन्यवाद भाग्य ज्यु अर्थात् inter team लाई
नमस्कार सबैमा, कति रमाइलो, सेम नेपाल जस्तै।❤❤❤❤
अति सुन्दर गाउँ नेपाल जस्तै
Hai😊😊😊
आहा कति प्यारो जय नेपाल जय भुटान ❤❤❤
नेपालमा बस्नेहरु नेपाली हुँ भन्न लजाउछन्।तर नेपाल भन्दा बाहिर बसोबास गर्ने नेपालीहरुमा नेपाल प्रतिको मायाँ देख्दा गर्व लाग्छ।
नेपाल मा खोक्रो राजनीति ले त्यस्तो बनाएको हो।
आहा 🎉🎉भुटान बासी दिदिबहिनी हरु कति राम्रो नेपाली भाषा बोल्नुभएको सारै खुशी लाग्यो ठ्याक्कै हाम्रो नेपाल् जस्तै रमाइलो रहेछ धन्यवाद सबैमा।।।
यहा लेरि हैन नेरी।काम गरेको ठाउ distrub गर्दैन्न नेपालमा जस्तो भूटानमा ।जगडा पाटी नारा जुलुस ढुङगा हान्नेटायर बाल्ने काम हुदैन भनेर सन्देस लेर आउनुस हैई भाग्य दाजु।
Right taysto hudaina hajur strack pani hudaina Bhutan ma party xa Tara Jhanda hudaina Jhanda vanayko autai matra rastra Jhanda hajur
सेम नेपाल जस्तै ठाउँ खुसी लाग्यो भाग्य न्यौपाने दाई
आहा कति राम्रो
भुटानि दिदीबहिनी हरु
ठ्याक्कै नेपाली जस्तै 😅😅है
आहा कति राम्रो ठाउ नेपाल को जस्तै धेरै माया अनि धेरै सम्झना ❤❤
आहा कती राम्रो गाऊ नेपाल मा जस्तै ❤❤
Kati ramro k ❤❤Kati majjale nepali boleko how sweet 💝💝
आहा भुटान कति राम्रो रहेछ है भाग्य दाइ
सब्बै हेरियो भुटानको दिदीहरुको रहनसहन रमाइलो भयो
नेपाली भाषि भुटानी दिदिबहिनीहरु नमस्कार 🙏
Lot's of love from Bhutan 🇧🇹
आहा अति खुशी लाग्यो भुटानि दिदिहरुलाइ देखेर सबै कल्चर हामी नेपाली को जस्तै हुदो रहिछ र भुटान मा पनि हाम्रो नेपाली भाशा चल्दो रहिछ्🇳🇵🇳🇵💐🌹🙏🙏
अति रमाइलो लाग्यो भाइ हेर्दा सुन्दानी कति मज्जा धान रोपाइ नि हेरियो💞💞💋💋💔💔
Bhutan ma ta sabai nepali bolne raixan kasto khusi lagyo ma Pani kunai din janxu
Moust well come in Bhutan all Nepalis brother and sister🙏🙏🙏
हाम्रो सक्किगोनी को पाडे बाको गाउँ हो है यो गाउ❤❤❤❤
भुटानको लामीडाँडा है😊
धेरै धरै धन्यवाद भाग्यजी। भुटान पुगी। त्याहा रहनु भएको नेपाली बासीहरु। सन्ग बार्तालाबको द्रूस्य हेर्न पाऊदा खुशी लाग्यो। ❤❤❤
Merai gau ghat jastai lageu wow amazing same as Nepal 🇳🇵,
Love Bhutan 🇧🇹
Lots of love from pokhara nepal 🇳🇵 ❤
beautiful bhutan❤🇧🇹 from Nepal 🇳🇵
लाै कति राम्राे नेपाली बाेलेकाे..😍❤️
आहा अति राम्रो भुतान नेपाल जस्तै धेरै सुन्दर थाउ🎉🎉
I feel proud to see all these nepaal bhaasi,,,very nice moment,,,,
भाग्या भाइ सारै राम्रो हाम्रो गाउँ घर जसतै लाग्यो 👌💖🙏
m
नेपाल जस्तै लाग्यो देश मात्र फरक
कति राम्रो लाग्यो बहिनी हरुले बोलेको कुरा गर्नु भएको सलोट छ नेपाल जस्तै लाग्यो ।
wishing for the progress of Bhutan and all Bhutanese people
Khushi lagyo Bhutanma pani nepali bolido rahexa
कस्तो राम्रो ठाउँ नेपाल भन्दा पनि राम्रो छ । नेपाली बोल्नु हुदो रहेछ खुसी लाग्यो । 🙏🙏
कति राम्रो हो भुटान अर्को कुरा कति मीठो बोल्नु भएको भुटानमा रहनु हुने सबै नेपालीहरूमा सलाम छ
My best wishes to all Nepalese living in Bhutan.
Wonderful...situation...all the best..👏👍👏🙏
सम्पुर्ण नेपाली भाषि प्रति हार्दिक नमन छ ।
कति रमाइलो कुराकानी नेपाली मुलका दिदीबहिनीको । सबै नेपालको जस्तै रहेछ । दिदीबहिनीको कुरा कति मीठो । सबैलाई नमस्कार ❤
Gelephu and Phuentsholing are commercial hubs with lot of Nepali speakers and Tsirang is one such village which has always maintained its pahadi culture that is inherited from Nepal.
मलाइ लाग्याे राेपाइमा नेपाल जस्ताे गाेरू देखिन अरू सबै जेपाली भाषा र चलन नेपाली है
Behaviour is Nepali but our heart is Bhutanese 🇧🇹
धेरै खुशी लाग्यो मलाई पनि भुटान घुम्न जान मन लाग्यो
भुटान त same to same नेपाल जस्तै रैछ ❤❤❤❤❤
Good job congratulations 🎉🎉🎉
My greetings to you bro.. thanks for making videos of Bhutan.
One core thing of Bhutan is National Gross Happiness, Bhutan's Model is not about GDP, it is about their citizen's happiness. People's well being. Bhutan is also very centered about eco- system. Their government understand how the eco-system works. They focus on greenery and zero carbon which means less pollution or no pollution.
Their government provides free health care and education which means everyone can attend the school and have access for health care.
Nepal can never be Bhutan because our politicians are bunch of losers and full of greed. They want more from people than providing to people.
सारै रमाइलो लाग्यो नेपाल जस्तै लाग्यो❤
रमाईलो लाग्यो नेपाल जस्तै लाग्यो
If you happen to analyze carefully, Bhutanese Nepali people speak better Nepali with proper fluency and sticking to the originality of the language than Nepali speakers from other part of the world.
बाध्यता ले जहाँ पुर्याएपनी आखिर नेपाली मन हो
आहा नेपाल जस्स्तै रितिरिवज ❤
यो ठाउँ त नेपाल जस्तै लाग्यो भाग्य दाजु ❤❤❤