म्यानमारमा बस्ने नेपालीहरूले संरक्षण गरेको धर्म, भाषा, संस्कृति चित्ताकर्षक छ । धेरैलाई नेपालको पूर्ख्यौली ठाउँप्रति गर्व पनि छ । दशै, तिहार, नेपाली गीत नाच, पशुपालन, लाहुरे प्रथा र नेपाली भाषामा पठनपाठन अनुकरणीय तथा प्रशंशनीय पनि छ । जहाँ रहे पनि नेपालीप्रतिको गौरवले प्रफुल्लित हुन्छु । धन्यवाद ।
मलाई नेपाल आउन धेरै मन लाको छ। मेरा मोमी जमेको ठाउँ नेपाल। म इंडिया मुंबई मा बस्छु सनोई देखि। नेपाल को बारेमा धेरै भिडियो हेर्ने गर्छु यू ट्यूब मा।यस्तो लाग्छ भागेर आम नेपाल। ई लभ यु नेपाल🇳🇵🇳🇵।
आफ्नो सम्पर्क नम्बर दिनु अनि हामी छौ आउँदा हुन्छ नेपाल स्वागत छ नेपाल मा साथि
पत्रकार ज्यु कसरी सहयोग गर्न सकिन छ ती नेपाली भाषी भाइ हरु लाई कृपया जवाफ पाउन सक्छौ कि?
@@laxmanthapa7979
Ok hajur..aba aauchu xitoi ma pani mero nepal...🇳🇵🇳🇵
म्यानमार मा बस्ने समपुर्ण नेपाली हरुमा सिर झुकाई नमन गर्न चाहन्छु।
नेपाली भन्दा कति माया लागेर अाउछ नेपाली हुनुमा धेरै नै गर्व लाग्छ मलाई त
यो भिडियो हेरेर मलाई म्यानमार पनि नेपाल जस्तो लाग्यो । नेपाली कला र संस्कृतिको राम्रो परिचय दिइ रहेको पाएँ मैले म्यानमारका नेपालीहरूले ।
म म्यांमार बाट हो ...,धन्यवाद ... धेरैजसो जवान Thailand मा काम गरिरहेका छन्
The Gurkha , myitkyina, mogoke , pyinoolwin , Taunggyi and Tamu ...
Tamu is very small City and border of India (Manipur state) धेरै अन्य शहरहरू पनि nepalese छन् तर कम प्रतिशत छ
Brother Kun thau maa dherai hununxa Nepali haru. Malai dherai aauna man xa hajur. Khai tyo din aaula naaaula
देशलाई बिदेशी धर्म, संस्कृति, परम्परा, भेषभुसा ले निल्दै गरेको अबस्थामा विभिन्न मुलुकहरूमा छरिएररहेकोे नेपाली मनहरुलाई हामी सामु पस्किइदिने पत्रकार ज्यु लाई हृदय देखि धन्यवाद ।
हामी मणिपुर मा बसछौ, बरमा को छेउ मा छ। हामी ईलाम बाट हो,दुस्रो विश्व युध को समयमा मणिपुर मा आए को हो। आफ्नो देश धेरै माया लाग्छ।
Sobha ma pani bharat ko MIZORAM ma base ko xu ma Pani nepal jan dherai man lag xa👍👍
दार्जलिङ ,सिक्किम ,बर्मा मा बस्ने नेपाली ले नेपाली भाषा को संरक्षण गर्नुभएको छ तर दुर्भाग्य भन्नू पर्छ नेपालमा बस्ने नेपाली ले चाहिँ नेपाली भाषा लाई बिर्सदै जानुभएको छ
यो मुजि दार्जीलिङ को नेपाली ले नेपाल को संरक्षण किन गर्नु पर्यो अस्तिनै को गोर्खाल्यान्ड को आन्दोलन मा बोलेको बोली बाट मलाई पारा तात्छ।
@@reshamrana2974 same molai pni last ris uthxa hami jab darjeeling sikkim ko bare maa boleu jhan unar le hamilai nai gali gare 😡😡
मलाइ बर्मा मा बस्ने नेपाली हरु लाइ त्यहि गएर भेटन मन लागेको छ, माया साटन मन लागेको छ ,
,तुलसी घिमिरे ,गोपाल भुटानी जस्ता लाई नेपाली नागरिकता दिन नसक्ने हामी ।।
देशमा साच्चिकै लोकतन्त्र र गणतन्त्र आउथ्यो भने सायद यी हाम्रा दाजु भाइ पनि नेपाल आउथे होला । आँसु नै थाम्न सकिन।।।। सलाम छ सबैलाई ।।।🙏🙏🙏🙏🙏
I am from myanmar l love my country nepal🇳🇵🇳🇵🇳🇵 एक दिन म नेपाल घुमन साचि आउछु
म्यानमारमा नेपाली खानाको तालिम दिन सके स्थानिय नेपालीको जिवनस्तर उकास्न हाेटलले सहज हुनेछ
उहाँहरुको नेपाली पनले धेरै माया लाग्यो यो नेपाली सिर बनी संसारमा चम्कन्छ
संसार काे कुनै कुनामा भए पनि हामी नेपाली एक हाैं म्यानमारमा नेपाली परिवारले अाफ्नाे भाषा साहित्य चाडपर्व अाफ्नाे माैलिकता लाई मायाँ गर्नु भएकोमा ज्यादै खुसी लाग्यो।
तर भारतिय नेपालीहरु साह्रै भुस्याहा भैसकेछन् 😂 भारतले दिएको शिक्षा त्यै होला षायद नेपालको लागि !!
नेपाली भासा जोगाइ राख्नु भको रछ खुसी लाग्यो नेपाल आउनुस घुम्न welcome
विश्व को जुन सुकै कुना मा रहे पनि नेपाली हरु मेहनत नै गरेर खायको देख्दा सार्है खुशी लाग्छ ।अति सुन्दर छ । जहाँ गय पनि नेपाली रिति रिवाज चाल चलन अनि भेश भुशा र भाशा लाई माया गर्नु भय को मा धेरै गर्व लाग्द छ ।
सम्पुर्ण बर्मेलि नेपालि दाजुभाइ दिदिबहिनी हरूलाई न्यानो सम्झना छ😍😍😊🙏🙏
Harma maa basne hamro sabai pariwar lai mero tarf bat atut maya ra dherai samjhana chha swagat chha hami sabai nepali haru bat AAunuhos ekchoti nepal
Mlai t Myanmar ghumna janu mn po lagyo pp chaina hola hai visiting visama janu painx hola hai
जसो गर जे भन जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो
नेपालमा नेपालिले आफ्नो संस्मार छाडिसके तर ब्रह्मामा वसेर पनि आफ्नै संस्कारमा रमाउने म्यानमारमा रहेका नेपालिलाइ धेरै धेरै धन्यवाद र स्वागत छ नेपाली दाजुभाइ हो । अवत नेपाली पन म्यानमारमा मात्र रहने होकी जस्तो पो लाग्यो त ।
कुनै ट्राभलएजिन्सिले म्यांमार टूर गराएमा म चाहि १००% जान्छु ।त्याहाँको नेपाली दाजुभाईलाई भेट्न आतुर भए।जय होस् सबैको🇳🇵🇳🇵🇳🇵
साचिकै नेपाली भएर जन्मेको मा गर्व लाग्छ मलाइ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Abasya brother
Hami nepali
Jaha gayepani nepalko maya ❤💙
Nepal ma dharmik yudda garauna khojne ra nepali lai bahira mojmasti garera nepal birsine haru aile jo xan yo here pugxa .
नेपाल ठाँउ राम्रो छ नेपाली भयर जन्मेको म गर्व लाग्छ तर नेपाली समाज बेकार लाग्छ छुवाछूत । मान्छे हरु कुकुर बिरालो यस्तै धेरै थरीका जनबर पशुपन्छी पल्छन र तिनीहरु संग सम्य गम्य गरिन्छ तर मन्छेलाइ भने सानो ठुलो जात भनेर कुकुर समान पनि ठान्दैनन सारै तल्लो स्तर को सम्झन छन् यहि कुरा मन पर्दैन ।
@Insane Guy bro testo na bhanu yar k khalko kura gareko ho I know khan are not nepali but he appreciate that he is proud to be Nepali so k vyo tw bro hami le pani appreciate garnu parxa ???
बर्मामा बस्नुहुने सम्पुर्ण नेपाली बुबाआमा दाजुभाइ दिदिबहिनीहरुलाई धेरै धेरै माया र सम्झना छ।हामी नेपाली जहाँ गए पनि जहाँ रहेपनि नेपालीनै हो।
बर्मा जाने नेपालीहरु अहिलेसम्म यहि रहेछन् ❤️
साहरै खुसी लाग्यो म्यानमारमा नेपालिहरु देख्दा।आफ्नो पुरानो जन्म थलो नेपाल थाहा भए देखि नेपाल फर्किन सक्थे नि तर कसैलाई थाहा नै छैन रहेछ।आफ्नो कल्चर नभुल्नु भएकोमा सम्पुर्ण म्यानमार बासी नेपालिलाई सलाम 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हैट! यो हो नि नेपाली मन, २-४ बर्ष विदेश बसेर नेपाल बिर्सने नेपालीहरुको हाबी भएको बेला, पुस्तौपुस्ता देखि सस्कृति, भाषा अनि भेषभुषा जोगाउनुभएको बर्मेली नेपालि दाजुभाई दिदीबहिनी देख्दा आँखा रसायो l
Aajkal america ma gaeko 2 barsama nepali birsane nepali veteko chu maile!
Aakha rasaunu matra hoina malai lagxa yo sab Nepali farke hunthiyo
Nepali mana, nepal bhana; samhal nepal; bideshi sanskarle sidhyauna aantyo jagau nepal. Ek patak nepal ghumna aaunuhos.
अाँखा रसायो भिडीयो हेरेर सम्झनाछ सबै म्यानमारि नेपाली रगतलाई।
🙏 जसो गर जे भन
जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💞
जहाँ भय मन नेपाली हो बिश्व जहाँ भयनि छुट्टै राम्रो पहिचान नेपाली हरु को छ जय गेटर नेपाल
जय होस मङ्गल होस ।भुगोलले टाढा बनाए पनि आखिर यो मन त नेपाली नै हो ।हरि ॐ ।
माया भन्ने चिज कस्तो हो कस्तो आफ्नो नेपाली भन्दा मन भित्र देखि भकानो फुटेर अँखा बट आसु झर्ने धन्यवाद मेन्मार मा बस्ने नेपाली आमा बुवा दाजु भाइ दि बैनी सम्पुर्ण लाई हिर्दय देखि सम्झना सुरुप माया 🙏🙏🌹🌹🌹
धन्य छ दाजु तपाइको यस्ता भिडियो अनि हामी नेपाली को खोजिनिती
गर्ने हजुरको कला धन्य छु
यति टाढा सूदूर दक्षिण पूर्व (म्यानमार) बर्माको भूभागमा बसोबास गरेका नेपाली दाजुभाई हरू लाई देख्दा साह्रै मायाँ उर्लेर आयो ।
सम्पूर्ण विश्वमा नेपाली हरू जहाँ जुनसुकै देशमा बसोबास गरे ता पनि त्यो देशप्रतिको इमान्दारी, वफादारी र उसै देश लाई मायाँ गरेर अति सुन्दर उदाहरण दिएका छन् ।
यस्तो उदाहरण अरू कुनै बाट पाउन मुश्किल छ ।
वीर गोर्खालीको सन्तान जहाभए पनि स्वाभिमानि छन्
धेरै खुशी लागो अर्काको देश मा भएर पनि आफ्नो सस्कृती परम्परा भुल्नु भएको रहेन छ हृदय देखि नै धन्यवाद यो सम्बन्ध अझै मजबुत बनोस
I am from myanmar..i love nepal..i miss nepal..
face बुकमा खोजेको भेटिन।मलाई याड गर्नु न। म साथी बन्न चाहन्छु हजुरसङ्ग।
@@deepamagar7088 जि मैले हजुरको फोटो कुन हो कसरी ठ्म्याउन सकिन भखरै यहि फोटो भएको id मा रिकोइस्ट पथाउनु न
खुशी लाग्यो यो भिदियो हेरेर,म्यानमारमा रहनुहुने सम्पुर्ण नेपाली हरुलाइ सहृदय माया।😍😘😍
हाम्रो पुर्खेउँली सन्तान् नेपाली म्यानमार बासिलाई मेरो तर्फबाट दुई हात जोडी नमस्कार छ
म्यानमारको सम्पूर्ण नेपाली भाषी दाजु भाइ दिदि बहिनि बुबा आमा सबै जना लाई कोटी कोटी हार्दिक नमन 🙏 भन्न चाहन्छु।म नेपालको पोखरा बाट हो।🇳🇵💗💗💗
विभिन्न देश मा रहेका नेपाली भासिहरु सालौ साल देखि आफ्नो संस्कार संस्कृती बिर्सेको छैन अनि आफ्नै देशका हरु मलाइ नेपाली आउदैन भनेर english बोली टोपल्दा कान फुट्ने गरि हान्न मन लाग्छ
Video herda ta tapailaai yesto laageyo m ta 2010 maa gayara hereko barma ma I really love them येस्तो लाग्छ कि सबै आयर नेपाल मा बसे हुन्थियो किन किन तेहा पुग्दा पुर्खाको याद आयो आन्खा रसाएर आयो
यो मन त मेरो नेपाली हो सारै खुसी लाग्यो बर्मेली नेपाली हरु ले आफ्नो भाषा आफ्नो कलचर बिर्सिनु भएको रहेनछ तपाईं हरुलाई स्वागत छ नेपाल मा घुम्न आउनु होला 🇳🇵🇳🇵🇳🇵यो भिडियो हेरेर घुम्न जान मन लाग्यो बर्मा
Woow i feel proud because i am Nepalese so yo man ta mero nepali hoo all the Nepalese same emotions,culture activists...thak you from button of my heart for making this vedio.....
malai pani same tapai laai jastai bho kasto ghumna jaanu mann lagyo burma ka hamro nepali sabai ma dherai dherai maya chha .
आँखा बाट आँसु झारे को थाहै भएन साहेद नेपाली मन भएर होला । कति राम्रो😎 कति राम्रो शब्द (गाई लिएर आको रे ) सबै नेपाली मन भएका बर्मेली हरु लाई सम्झी राको छु। 😍😍😍😍😍😍
कस्तो खुशी लाग्यो हाम्रो नेपाली हरू मेनमार मा हुनुहुदो रहेछ म नेपाल बाट हो अाउनु होस यक पल्ट नेपाल घुम्न स्वागत छ हजुर हरू लाई
कतिमिठो लबज !! लाग्छ नि!! किन नलाग्नुनी उधुम माया लाग्छ नेपाल को!!😍 तपाईंको हरेक भिडियो हेरेको छु!! हार्दिक नमन नेपालि भाषी र नेपाली मनहरुलाई!!! हाम्लाईनी तपाईं हरुको उधुम मायलाग्छ नेपाल घुम्न आउनुहै!!!
कति मिठो बोल्लु भएको नेपाली भाषा नि मलाई नि घुम्न भेट घाट गर्न मन लाग्यो नेपालको माया गर्नु भएको देख्दा धेरै खुशी लाग्यो
यो विडियो हेर्दा मन हुरुक्कै भयो। एक दिन अवश्य जानेछु । बर्मा मा रहनु भएका नेपाली हरु लाई भेट्न
यो तन जहाँ भएपनी यो मन त मेरो नेपाली हो। धेरै खुशी लाग्यो ।
म बर्मा देखि तपाईंहरु आउनुस स्वागत छ! सम्पूर्ण नेपालीमा नमस्कार🙏🙏🙏
Mero mummy Pani Burma bata ho aako pahila nai bt ajai euta thulomummy Burma Mai hunu hunxa
Burma ko origin vako le khaana ekdam mitho banaune
परदेशी भुमिबाट यो भिडियो हेर्दा साच्चै नै आँखा रसाएर आयो ।
धेरै-धेरै सम्झना छ हाम्रा नेपाली दाजुभाइ-दिदिबहिनीहरु प्रती 😍😍
सन्सारको जुन कुनामा रहेपनी मन त हाम्रो नेपाली हो...।✊✊
आहा कति राम्रो गाउँ ,उहाहरुलाइ देख्दा आफ्नै नजिकको आफन्त जस्तै लाग्यो😍🇳🇵🇳🇵😍
ओहो निकै राम्रो लाग्यो सबै भेसभुसा रहन सहन खानपान उस्तै चाडबाड मानाउने उस्तै रहेछ कुरा सुन्दा त निकै राम्रो लाग्यो
पत्रकारलाई जिउलाई धेरै धेरै धन्यवाद बर्माको बारेमा जानकारी दिनु भयकोमा
अर्काको मुलुकमा रहेर पनि आफ्नो बेसभुसा र धर्म सस्कार प्रती रमाएको पाउँदा सारै खुसिलाग्यो धन्य छ माया आफ्नो मात्रीदेश प्रतिको माया
म नेपाल प्युठान को मान्छे अहिले नेपाल कै मकवानपुर जिल्लाबाट हेर्दै छु खु सि लाग्यो म यो भिडियो हेरेर हाम्रो देस को मिडिया ले अझै धेरै बिस्वभरी नै छुटियर रहनु भय को नेपाली हरु लाई खोजी खोजी नेपाली पन को नाता र भावाना जोगाउने काम गरोस उच्च सम्मान र खु सि ब्याक्त गर्दछु गर्दछु ई नेपाली पर्ती नेपाली पन मायाँ सँस्कार रितिरिवाज को जगेर्ना गर्नु भय को मा आफ्नो देस नेपाल प्रती को माया चासो राख्नु भायको मा ।
Sarai man xune video raixa salam xa menmarko nepali haruma 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🇳🇵🇳🇵💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝love you all
नेपाल देश बाट टाढा रहेर पनि नेपालि सङ्सकार, सङसकृति लाइ अझै पनि जोगाइ राखेको देख्दा धेरै खुशि लाग्यो! देशको सिमाना फगत कोरिएको हो मनको सिमाना कहिल्यै हुदैन
आह उस्तै भेसभुसा खान पन आफ्नै देश जस्तो लाग्नी ठाउँ रमाइलो लाग्यो।
ई र यस्ता भिडियो सामाराग्री हरू हेर्दा कसम सारै मन रून्छ कास हामि सबै नेपाली भाषिक एकै भूगोल मा भूगोलमा भईदियको भा कती राम्रो हून्थ्यो होलाहै ❤
ल याे मन त नेपाली हाे हाम्रो नेपाली मुलकाे दिदी भाइ दाजु बहिनिहरु देखेर याे मन खुशि लाग्यो ।म हाल मकाउ मा ।
खुसिलाग्यो बर्मामा पनि नेपाली संकृतिलाई यसरी जोगाउनु भयको रहेछ।
सबैभन्दा पहिलात पत्रकार ज्युलाई धेरै धेरै धन्यवाद छ म्यानमारको गाउँ घर मा रहेका नेपालीको कथा ब्याथा देखाउनु भएकोमा सलामछ
यो भि डि यो हेरेको थिइन।आज एक्कासी भेटें।मनमोहक छ।पृय आदरणीय जनहरु अभिवादन छ।आफ्नो थातथलो सम्झेर मन कति रुँदो हो।भावुक भएँ।प्रिय आफन्तजन, नेपालीजन सलाम!
नेपाल आईदिनु होला है ,सबै बर्मेली नेपाली हरु हामी ले स्वागत गर्न पाईयोस ।।।
मेरे ख्याल से धरती मे खुबसुरत कल्चरल है तो नेपाली कल्चरल है बाहादुर साहास ईनको बिरासत मीली है 🌹🌹जय नेपाल 🙏🙏
नेपालिले नेपाली हुन बिर्सिसके तर अरु देशमा बस्नेहरुले नेपाल्को माया 😍😍
यो मन त मेरो नेपाली🇳🇵 हो
सम्पूर्ण आमा,बाबा, दाजुभाइ तथा दिदीबहिनीहरु धेरै धेरै सम्झना ♥️♥️♥️
धेरै धेरै मायाँ नेपालबाट🇳🇵🇳🇵🇳🇵
हार्दिक बधाई छ बार्मेली म्यानमारका नेपालीहरूलाई म गाेर्खाली नेपाली बाट र नेपाल देश बाट
अाहा कति राम्रो भिडियो सारै मन छोयो यो िभडियो ले।।।।।
यो मन त मेरो नेपाली हो सारै खुसी लाग्यो बर्मेली नेपाली हरु ले आफ्नो भाषा आफ्नो कलचर बिर्सिनु भएको रहेनछ
इनि साना भाइ हरुलाइ नेपाल मा आयर पढ्ने ब्यबस्था भय राम्रो हुनेथियो सारै उराठ लाग्याे।
जतासुकै बसेपनि यो मन त नेपाली हो सारै राम्रो लाग्यो यो कार्यक्रम
हाम्रो प्यारा नेपाली मित्र हरू मा नमस्ते।
रमाईलो लाग्यो कही न कही धेरै भाबुक पनि भे कही पनि रह्नुस खुशि रहनू होला।
म्यान्मारमा जति नै हाम्रो नेपाली भाषीहरु हुनुहुन्छ सबै जनालाई हामी नेपालका नेपालीहरुले एकदमै मिस गरि राखेको हुन्छौं। हाम्रो नेपाली भाषीहरु जति नै बिस्वमा छरिएर बसि रहेका छन सबै जना हाम्रो पूर्ख एउटै भएको नाताले माया ममता र रितिरिवाज संस्कृतिको संबन्ध निकै गाढा छ।जय म्यान्मारका नेपाली जन्ताहरुको स्वस्थमय र दिर्घायूको कामना गर्दछु।गण्डकी पर्देस पोखरा बाट🙏🙏🙏💗💗💗🌍️
बर्मा मा मैले आज भन्दा 200 बर्स पुरानो काल्पनिक कला र भासा सस्कृती झल्केको पाए जुन नेपाल मा लोप हुदैछ भैसकेको छ।।
सम्पूर्ण म्यानमारमा बस्नु हुने नेपालीहरुलाई मेरो तर्फ बाट धेरै धेरै सलाम छ ।।😍❤️❤️
Greetings from the heart to Nepali Burmese brothers, sisters, mothers and fathers!😍🇳🇵
भाग्नु पर्दैन नेपाल तपाइको आमा जन्मेको ठाँउ तिम्रो हाम्रो नेपाल कति सुन्दर देश छ। हाम्रो हिमाल पहाड तराइ कोहि छैनन पराइ ।सबैआउनु होला नेपाल आफुलाइ भग्यमानी ठाँन्छु कि म नेपाली छोरी हु। तर हाम्रै नेताले कहि सबै बेचेर खाइदिसक्ने हुन कि भन्ने dar पनि छ। I love nepalll😍😍😍😍😍😍😍😍
जहाँ जौ जे गर जतासुकै जौ यो मन मेरो नेपाली हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kati ramailo gaule jiban Myanmar ma 😍 dherai maya hai Myanmar Nepali haru lai 😘
गौरब लाग्छ मेनमारमा नेपाली परम्परा देखेर!!! छिटो शान्ती होस भगवान
यो मन् त मेरो नेपाली हो।।।।
धेरै खुशी लागो हरु लाइ देखेर।
Lots of love....... From siliguri
यो भिडियो हेरेर साचै खुशी ले आँखा रसायो पुनः धेरै धेरै धन्यवाद
कति रमाइलेा रैछ बर्मा यकचेाटि जान्छु घुम्न जसरिनि miss u all barmali nepali 😍😍😍
कस्तो मजाले बोलेको नेपाली भासा म्यानमार का नेपाली दाजुभाइ दिदीबहिनी लाई मेरो मिठो सम्झना♥️♥️😘😘🙏🙏
खुसी लाग्यो बिदेश मा आफ्नो जीवन र पुर्खा हरु लाई स्थापित गरेर पनि हाम्रो नेपाली पन लाई कायम गरेको मा त्यही गयर भेट्न मन छ मन भरी को माया साट्ने मन छ
दारर्जीलिगं का नेपाली भाषि भन्दा बर बर्माका नेपालीहरु राम्रो नेपाली भाबना नेपालप्रतिको माया र नेपाली संकूती मरेको रहेन्छ । खुशी लाग्यो माया लाग्यो 💙 बर्माली नेपाली आमा बुबा दीदी बैनी ,तथा दाजु भाई, जय नेपाल🙏🇳🇵🇳🇵🇳🇵
धन्नेबाद छ अरु सबै ठाउ तिरको पनि देखाए राम्रो हुने थियो
बर्मामा बसो बास गर्ने नेपाली हरु नेपाल प्रतीको माया सदभाब देखेर सुनेर सारै आत्मा रोयो मेरो बर्मामा बस्ने नेपालीहरु प्रती भित्री आत्मा बाट सलुट गर्छु र बर्मा गएर नेपाली हरु लाई भेट्ने मन जग्यो
मेराे हजुरबुवा पनि बर्मामा जन्मिनुभएकाे😍😍😍बर्मेली नेपाली भन्दा धेरै माया लाग्छ😍😍😍
सारै खुसि भिडियो हेर्दा अझै नेपाली सस्कृती र भासा जोगाई पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु भएको रहेछ पहाड घर चाहिँ थाहा रहेछ कति पए लाई चाहिँ बिर्सनु भएको रहेन्छ
म संगै काम गर्ने एकजना म्यानमारको साथिले भन्दै थियोे ,गोर्खा नेपालिहरुको इमानदारदार मिलनसार हुन्छन भनेर
म अहिले नेपाल देखि हाे म्यानमारमा बस्ने नेपाली सरै राम्रराे हुनु हुदाेरछ म १ दिन अबस्से म्यानमार घुम्न अाऊछु
यस्तो नेपाली पन देख्दा सारै मन दुखेर आयो हजुर हरु सबै आउनुहोस् नेपाल ।स्वागत छ।🙏🙏🙏🙏
सलामछ मेरो मेनमारमा बसने नेपालिलाई जय नेपाल जय गोर्खालि 🙏🙏🙏🙏
नेपाली ! जहाँ भए पनि अटुट मया र धेरै धेरै सम्झना छ ।
Darjeeling ra Sikkim vanda menmar ko nepalii laii dekhera man xoyo😍
सिक्किम र दार्जिलिङ का नेपाली लाई डलर ले खायो इसाई करण हाबी छ तेता
म नेपाली मेरा सबै नेपाली भाषी लाई भगवान पशुपतिनाथ ले सदैब रक्षा गरून र एकता बद्द गरून ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाल र नेपालीको माया सनसार भरि छरिएर बसेका भएपनि आफ्नै परिवार समजेर सबै ले एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुपर्छ हाम्रो पुर्खाको रगत को नाता हो नेपाल र नेपाली
कोइ साथीहरुले यो भिडियो म्यानमार बाट हेर्दै हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला । तपाइले हामीलाई Rajmarga को फेसबुक पेजमा म्यासेज गर्न सक्नु हुन्छ ।
facebook.com/officialrajmarga/
Ramro Lago Yo Video Love U menmar Sathi Haru pani Menmar Noi Xa Dherai milan saar Hun xa menmar haru le molai ni menmar noi Vandai Bolau xa tar Molai Menmar ko vaasa Aaudain moh Nepali Ho Vanxu Ani Hami Sathi sathi Bicha kura huda Malayou Vaasa ma Bolxou 👬 nepali ±menmar 💞
@@suryamagar6000 hajur myanmar bata hunu hunxa?
कति संख्या मा छन नेपाली म्यंमार मा
34le²
नेपालीको धेरै बसोबास कुन ठाउमा छ ? म नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई भेट्न जादैछु, कुन ठाउँ जादा ठिक होला ?