१ दिनमै ५० हजारको दुध बेच्ने दिदी भन्छिन् ‘भैँसी पाल्न मात्रै ३ करोड लगानि भएको छ’ │Nepal Chitra
Vložit
- čas přidán 12. 08. 2023
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: czcams.com/channels/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #chitwan
बधाई छ ये महान नारी लाई यो साहस र हिम्मत को लागि नेपाल को विकास नहुनुमा महिला हरु केबल गृहिणी मा सिमित रहनु पनि हो,किनकि कुनै देश को विकास तेश देश को जनता बाट नै हुन्छ
नेपालको अरु भैंसी फममा भन्दा बेस्ट लाग्यो हेल्दी छन सबै भैंसी सफलताको शुभकामना
धेरै राम्रोसित मिलाएर भैंसी पालन गर्नु भइ दूध उत्पादन गर्नु भएकोमा यहाँ र यहाँको सबै टिम सदस्यलाई धन्यवाद , आगामी दिनहरुमा अझै धेरै उन्नति र प्रगति गर्दै जाउन शुभकामना छ 🙏🙏🙏
बधाई छ यो शाहास र लगनशीलता पॖती सधै सफा दूध किनेर खाने अवसर मीलोस समाज मा पेॖरणा को केन्द्र वनोस लाखौ शुभ कामना छ।
Plz malai ne support garno na ramro video banauxu plz😢😢😢❤❤❤❤
सलाम छ दिदी बहिनिलाइ सधै सफल हुनु
आफ्नो साथी को प्रगति देख्दा धेरै खुशी लाग्छ ❤❤
अझै धेरै प्रगती होस शुभकामना ❤❤❤❤
खुसी लाग्यो हजुरको मेहनत र त्यसको फल प्राप्ति गरेकोमा । साथै बिदेश जाने युवाहरूलाई नेपाल मा नै गरे हुन्छ भन्ने शिक्षा पनि दिनुभएको छ । अझै सफलता मिलोस यहीँ छ सफलताको शुभकामना ।।बहिनीलाई ।। म हाल दक्षिण भारतको केराला भन्ने ठाउँ देखि हो । मेरो घर पश्चिम रुकुम , बाँफिकोट गा पा 1 पालाकोट पर्दछ
धेरै राम्रो सधै ताजा ताजा दूध खान पाइयोस् पाल्पा देखि हेर्दै छु है🙏
बहुत खुसी लाग्यो बधाइ छ तपाइलाइ । एक पटक फार्म हेर्न अबस्य आउने छु ।
सफलताको शुभकामना छ दिदी अजै राम्रो होस
धेरै राम्रो काम गर्नु भएको रैछ मेम हजुरलाइ शुभकामना छ है आफ्नो देश भित्र यसरी कृषि बेबसाय गर्नु भएको रैछ ।
मलेसिया देखि हेर्दै छु❤️❤️👌👌
यो कृषि मा सफल भएकोमा धन्यबाद त्र कुरा सुन्दा अजई थप 15० जति भैंसी लानिहो भनेको सुने अह तेसरि सफल भैदैन भयका भैंसी लाई कंफर टेबल राख्नु 100 भन्दा बडि नलानु माथि माथि सोचियो भनी अाफु र अाफ्ना श्रिमान को बल तल तल गिर्छ छेडिक को चोलामा धेरै अासा नगर्नु तेहिछ खुसि सन्तोसं सुखिभया बि चित्र मा गिर भया
दिदिलाई सफलताको सुभकामना 🙏
हजुरले गर्नु भयको काम प्रती उच्च सम्मान तर हजुर को सिर निउअरेको छ भित्री दुख लुकेको छ पक्कै। जति सम्भावना देख्नु भयको छ त्यो भन्दा दुई गुडा जोखिम छ जोगियर काम गर्नु होला सुभ कामना❤
बधाई छ दिदि प्रगति गर्नुपर्नेछअनि पछी यही कार्यक्रम मा आर रुनु नपरोस् ❤❤❤❤
बधाई छ दिदीलाई भैँसीपालनको हजुरको सोचाइ मलाई धेरै मनपर्यो
सर्हानीय र उदाहरणीय रुपले भैसीपालन गर्नु भएकोमा बधाई छ । निरन्तरता दिन सक्नुहोस । शुभकामना छ ।
अति सुन्दर।❤❤❤❤❤❤ देश गौरव को साथै प्रोत्साहन दिन्छ ❤❤❤❤❤कुन ठाँउमा हो नि फारम चै, I am from Assam India jagiroad amlighat
मलाइ यक्दमै मन परेको काम बधाइछ दिदिहजुर म दाङ्ग देखि
सारै राम्रो काम
अति राम्रो उन्नति प्रगति होश खुशी लागो सफलता को शुभकामना❤
Instead of saying Madhesi Pahadi, we must say Brown Indo Aryan, as 83% of Nepalese are Indo Aryans. We need a new sangh called Brown Nation that will help lend a voice to 84% brown Nepalese .
M croatia bat herdai xu hajur dherai ramro kam..
भैंसी पनि मोटा मोटा रैछन सफलाताको शुभकामना
जे होस्स म्याडम को फार्म को भैंसी हरु मोटा घाटा रैछन खाइ लाक्दो रैछ
सफल्ताको कामना दिज्यु
काम गरि खान काे दुखले जग्गा जमिन बाझाे राखेर बुढिलाई सहरमा काेठाभाडामा राखेर लाेकने बिदेसमा आएर बुढिलाई सुख दिनछु भने मानछेले हेर्ने भिडियाे रछ
एकदम राम्रो काम गर्नु भयो किरण पौडेल ज्यु। वहाँ हरुको मोबाइल नम्बर पाएको भए दुध उत्पादनमा 20-25% वृद्धि हुने तरिका थियो । यो काम वहाँ हरुले नै गर्ने हो, मोबाइल भए दिनु होला
Sir Kasari 20/25% dude badauna sakinxa Jankary Pauna sakinxa ki ma pani byabasaik gai Palak hun
Woow.. nice 👌👌 video..tq so much sir..👍👍🙏🙏🌹🌹
Watching from ktm.Very inspirable job.Thakks for this video.
अति राम्राे
Great work Mam
Wow good work mam
अति राम्रो लाग्यो ब्यबसाय
सफलताको शुभकामना ।म कतार बाट हेर्दैछु।
Great work❤🙏
राम्रो लाग्यो
सफलताको शुभकामना 🎉🎉🎉
Ekdamai ramro hjr
कति राम्रो सधैं राम्रो होस हजुरलाई
सलाम छ वहिनि जुवाइँ साहेव लाइ🎉🎉
मसिन हरु पनि कस्ता चाहिदाे रहेछ देखाउन पर्ने
Utkrist Kam Gareko Ma Vvvvv Thanks.
wow ❤👍 good work
व्यवसाय गर्ने मान्छेहरुलाई अति सम्मान गर्छु म तर नेपालमा केही गर्न खोज्यो आफूसँग प्रयाप्त पैसा हुदैन अनि बैंकबाट लोन लिन पनि प्रक्रिया सजिलो छैन ।
15 बर्सपची नाफा गर्छु भन्नू बेकार हो अहिले ब्याउनी भैंसी तेतिखेर सम्म मर्छन दूध दिन्नन तेहि भर लगानी बढाउने भन्दा उठाउनु तिर लाग्न पर्छ
Kati ramro
बधाई छ कृषक हजुर हरुलाई 🙏🙏👏👏
सफलताको कामना कुन ठाउमा पर्छ यो भैसि फारम
Safalta ko suvakamana ❤❤go ahead
great work mam
बधाई छ है हजुरलाई 👍
Thank you 👍👍👍👍👍👍👍
Mihenat gare aafnai desh ma xa bhanne path yo video le bataux👏👏👏👏
ईलामको सुयोदय सु न पा ६ फाजिगाउबाट सफलताको कामना।
😊 9:02 😅
Salam xa paurakhae hat harulai❤❤❤❤
Dherai dherai suvkamana ati sundar tarikale byabasay garnu vako rahexa 100 mau bhaisi xitai nai hunexan hajurko sahasko samman garxu I am from assam jorabat gauhatti
धेरै खुसी लाग्याे बधाई
सर नमस्कार साउदी बाट
हिम्मतिलो मैडमलाई सैलूट छ
good job 👍
ल बदाइ छ❤❤❤
बधाई छ दिदि लाई ❤
Good job👍
Good Job Did Tapain Lai Darai Darai Danyabat Chha
राम्रो प्रगती गर्दैहुनुहुदो रहेछ प्रगती को सुभकामना अनि
राम्रै रैछ.... बलिया भैंसी
मेहेनत गरीका रैछन्😅❤
❤❤❤❤❤❤❤❤❤❤
Very good job 👍👍👍
Congratulations 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
सफलताको सुभकामना
Nice work
Aafnaii desha maa yasto garnu very talented man wow 😮😮😮❤❤❤👌👌👌👍👍🙏🙏🙏
Good
very nice congratulations.
बधाई छ mam
Lu Ramro....
Good work 🇳🇵🇳🇵
Good job
Dherai ramro raxa.
dd ko urja le malai poni krishi karya ma lagna maan lago
सफलताकाे शुभकामाना
Safalata kolagi shubhakamana sahasilo karya.
thanks
Good rijal
Good
Good luck,andgo,on
Very good job sister all the best
Hor
भैंसी धेरैराम्रो अनि मोटो पनि रैछन
उत्कृष्ट पशुपालन
सफलता को सुभकामना
Safalta ko suvakamana.. jay des 🙏🏻🙏🏻
Super farming
Ktm dekhi herdai xu haiii❤😊
Congratulations 🎉 aunty hjrlai
नमस्ते सफ्ल किसान भयको मा धन्ने बाद
भैसी पनी काला चिल्ला र खुसी देखिन्छन
सफल शुभकामना
Badhai xa Ati raamro
Balkot Bhaktapur
Wow
दिगो बिकासको अबधारणा राज्यको पनि ध्यानाकर्षण होस ।
Malai Pani chaheko thiyo Gujarat baisi pado haru madam milxa rw ..good job
Great
Instead of saying Madhesi Pahadi, we must say Brown Indo Aryan, as 83% of Nepalese are Indo Aryans. We need a new sangh called Brown Nation that will help lend a voice to 84% brown Nepalese . The foreign chinese race cannot dominate us if were are united against people of Mongolia.
-Ramesh Yadav
Love bahut achcha so cute