जीतुको हाँस्यव्यङ्य गाइजात्रा २०८०।।बैदेशिक रोजगारमा नेत्ताहरु।। Gaijatra 2080। jitu Nepal Mundre
Vložit
- čas přidán 28. 08. 2023
- जीतुको हाँस्यव्यङ्य गाइजात्रा २०८०।।बैदेशिक रोजगारमा नेत्ताहरु।। Gaijatra 2080। jitu Nepal Mundre
#jitucomedy
#gaijatra_2080
#jitu_nepal_mundre
.................................
कलाकारहरु
सुरेन्द्र के.सि
कमल मैनाली
जीतु नेपाल
दमन रुपाखेति
शिवशंखर रिजाल
विपना बस्नेत
निरज नेपाल
उत्तम कोदे
शुसिला निरौला
सुमन गिरी
दिनेश काफ्ले
राधिका कंडेल
प्रभात लामा
भिमसेन अधिकारी
एलिना बास्कोटा
सारंम्स थपलिया
होमनाथ तिमल्सिना
सरोज भण्डारी
बैठक पौडेल
गणेश खड्का
भिम श्रेष्ठ
प्रकाश
कलम बराल (टिम)
व्यवस्थापन सहायक
बैठक पौडेल
व्यवस्थापन
होमनाथ तिमल्सिना
मेकअप
गणेश खड्का
भेषभुषा
भिम श्रेष्ठ
छायांकन
प्रवेश पोखरेल
सम्पादन
नेत्र प्रसाद अधिकारी
लाइन प्रोडुसर
सुमन गिरी (भान्जा)
श्रंखला निर्देशन
निरज नेपाल
लेखन निर्देशन
जीतु नेपाल
LIKE | SHARE | COMMENT | SUBSCRIBE
************************************************
All Exclusive copyright of these videos are with Jitu Comedy........................................................ - Věda a technologie
आहा यो २०८४ साल को चुनाब पछि चाइ येस्तै भयो भने नेपाल १० बर्ष पछि काया पलट हुन्छ जय देश 🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
देशमा विकास हुनको लागि यि बुढाहरुलाई यस्तै होस । जय देश
अत्ति रमाइलो छ। धन्यवाद टोलिलाई। यो कुरा वास्तविकतामा परिणत भएको हेर्न पाइयोस् जय भगवान
साच्चिकै यो आवश्यकता छ यो देशमा त्यसकालागी देशमा जनता जाग्न जरुरी छ जाग जनता जाँग
अति नै मनासिक अति रमाइलो तरिकाले नेताहरू लाई दाम्मि झड्का धेरै बधाई जितु नेपाल जि
साच्चीकै मन छुने कथा अईले लाई जन्ता ले ठुलो गल्ती गरेकै हो तर अब आऊने २०८४ को चुनाबमा फेरी तेही गल्ती न दोहरीवस हामी सबै नेपीली लाई शुभकामन सच्चीकै ८४ को चुनाब मा एस्तै परीबर्तनको जरुरत छ जय नेपाल❤❤❤❤
हजुरहरूको सल्लाह र सुझावले हामीलाई हौसला मिलेको छ। अब हॅामी निरन्तर रुपमा यस च्यानलबाट यस्तै रमाइला सामाग्रीहरू प्रस्तुत गर्दै जानेछौं। धन्यबाद हेर्दै जाउ है हजुर प्रणाम❤
मुन्द्रेकाे बैदेशिस राेजगारमा नेताहरूकाे गाइजात्रा सारै राम्रो लाग्याे मलाई त।जितुकाे कथा लेखन निर्देशन दामी छ।2084 सालमा यस्तै हुनुपर्छ ल।जाेघेन्द्रकाे कमेडी दामी छ सबै हस्य कलाकारहरुलाइ सम्मान छ🙏🙏👍️❤️🎉🎊
Waaaa 2084 मा यस्तै भैदिएको भए कत्ती खुसिहुन्थेहोला नेपालिहरु ❤
गाईजात्राको शुभकामना।निकै सान्दर्भिक छ मुन्द्रे जि....😮😮😮
यी नेपाल का नेता भनाउदा देख्दापनि एलर्जी हुन्छ!सान्दर्भिक लाग्याे छ यसपालिको गाईजात्रा सफलताको शुभकामना कलाकार महाेदयहरूलाई
हालसालको राजनीति परिघट्ना लाई समेटेर समय सान्दर्भिक ब्याङ्गेको झटारो राम्रोछ पुराना पाटिको स्थिति पनि त्यही बनोस शुभकामना छ सबै कलाकारलाई!
😅
साच्चिकै यो भिडि्याे हास्य व्यंग्य को रूपमा मात्र नहेरेर समय सान्दर्भिक अनुसारको हुनुपर्ने अबस्थाको भिडियेा उत्कृष्ट बनेकोछ असली नेपाली रास्ट्र भक्ती जनताले चाहेको येहि हो 2084 मा येस्तै होस जनताको चाहना पूरा होस जितु नेपाल जि को यो गाइजात्रा ले पुर्णता पाहोस धन्यवाद सम्पुर्ण कलाकार मित्रहरू लाई ।
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।
🙏🙏🙏🇳🇵🇳🇵❤️❤️
आहा सार्है राम्रो लाग्यो 2084 को परिकल्पना 🙏🙏
गाइजात्राको शुभकामना मनपर्ने कलाकार जितु नेपाल दाइ राम्रो लाग्यो गाइजात्रा
यी पुरानो नेताहरु सबैको हालत यस्तै भैदिए कति राम्रो हुने थियो😂😂😂,नयाँ जुन नेताहरु राख्नु भयो नी,त्यसमा हर्के समावेश भयो भने देश बिगार्छ।आरु त राम्रो लाग्यो
मन आनन्दित भो
२०८४ को नतिजा यस्तै आओस् अनि यस्तै होस
JITU NEPAL SIR YO DESH DROHEE DALAL NEPAL🇳🇵 RA NEPALI JANTA KO SATRU HARU KO BAAREMA GAIJATRA TELEFILM BANAU VHAYEKO MA MANY MANY THANKS.🤔👏👏👏👏👏
साच्चिकै 2084 को चुनाबमा यस्तै परिबर्तन देख्न मन छ ! मुन्द्रे ब्रो दामी 👍️👌👌❤️❤️❤️
❤❤
@@rameshacharya4943😮 up
२०८४ मा पुराना नेताहरूलाई यसरी नै विस्थापित गर्नु पर्छ अर्को १० बर्षमा देशले काँचुलि फेर्छ 👍️👍️👍️ जीतु नेपालको गाईजात्रा एकदमै मनपर्यो
Gajab ko xa gaijatra mundre ji lai badhai xa
एकदम समय सान्दर्भिक छ सर ❤❤❤
Hajur dhanyawad
दमन रुपाखेती चाइयो भन्ने जति यता हाजिर गरौ
❤❤जय नेपाल आमालाई राजालाई र नेपालीलाई ❤❤साथ छ जयहोस पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ युबालाइ ❤❤जय नेपाल
सफलताको शुभकामना !!!! नेताहरूले कहिल्यै सोच्दैनन ।जनताले एकचोटी सोच्नुपर्ने बेला आएको छ ।
नेपाली काङ्ग्रेसले जितुकाे २०८४काे निर्वाचन परिणामलाई व्यङ्ग्यकाे रूपमा मात्र नहेरी बास्तबिकतालाई पनि बुझेर काङ्ग्रेस सुधार नत्र व्यङ्ग्य नै बास्तबिकतामा परिणत हाेला ।
ध्यान जावस। जय नेपाल
यसपालिको उत्कृष्ट गाईजात्रा बनाएछन् मुन्द्रे जी....👍️👍️👍️
2084 मै यहि गर्नु पर्छ सबै नेपाली जनताहरु राश्वपा मा मत राख्न तयार भएर बसौ।
अब नि पुरानो दल लाई मत राखेउ भने हाम्रो पुस्ता नि हाम्रो आमाबुबाको झैँ दुखदायक हुन्छ।
2084 मा 🔔🔔🔔 बजाऔ।
जय घन्टी।।।।🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
यहांहरूको बैदेशिक रोजगारको क्रममा श्रीमानहरूको हातमा रातो रंगको ,राहादानी देखाइ दिनु भएको भए अरू सुन्दर हुने थियो होला।
राम्रो एकदम राम्रो शुभकामनासहित अर्को फेरीको प्रतीक्षा मा
दाम्मी छ हो जय नेपाल
राम्रो लाग्यो सबै कलाकारलाई धन्यवाद
धेरै धेरै शुभकामना यो गाईजात्रा कार्यक्रमलाई। वास्तविकतामा परिणत होस भन्ने पनि शुभकामना ।।
यो समचारमा बोले अनुसार हरेक जनता सचेत हुनुहोला मिसनचौरासिसफलपरौ सबैकलाकारलाइसुभकामना
साचै सबै कुदाउन पाए
धेरै राम्रो रैछ ❤❤
आगो आगो
“यदि पद और पैसा ही आपकी संपत्ति है, तो एक दिन इनका अंत निश्चित है, और यदि मान सम्मान आपकी संपत्ति है तो यह अनंत है”
जय श्री राम🙏
Super.गाई जात्रा २०८0 ।very nice.
Wow yestai dekhna man cha
😄😄😄😄😀उत्कृष्ट छ
हसाउने खालको
मुन्द्रे नामै काफि छ हास्नको लागी
हे बगवान यो गाइजात्रे कथा जस्तै होस इनिहरुको आउने दिन 😂
दामी लाग्यो मुन्द्रेको गाई जात्रा
नेता बिदेश गाको हैन टुडीखेलमा भेलापारेर जनताले कुटेको चाही बनाउनु पर्ने जे होस अति राम्रो छ मुन्द्रे लाई धन्यबाद !
यो गाइजात्रा मात्रै हैन अब बा हरुको दीन नराम्रो नै आएको हो,पटकपटक जनताले दीएकै हुन तर सोछे अनुसारको काम भने गरेनन्,अब जे हुनु भो २०८४ मा नेपाल फेरीने भो🇳🇵🙏
१००% कल्पना गर्नु भाको २०८४ पूरा हुनेछ जितु सर्🙏🙏🙏
मुन्द्रे भाइको कल्पना सफल होस ८४ मा यस्तै भयको हेर्न मन छ
यस्तै भाको हेर्न पाए त हुन्थो।निकै कडा
Ramro x gaijatra sarba utkrist ❤❤❤
दामि छ
FreeJitu jule ramro manaj garer hasya vyanga vartalap
Samekta ramro,kamred ptachand lai badhai.
2084 yestai hos suvakamana jitu dai
कमल मैनालीको उत्क्रिष्ट!
अग्रिम शुभकामना छ यी बुढानेताहरुलाइ।अबको गति यिनीहरुको यही हो।
Udi udi chuppa pani gai jatra ma ❤wow
दामी छ जितुकाे कमेडी
Sarai Ramro Prastuti , Mundre Daju
सारै रमाईलाे गाईजात्रा धन्यवाद सबैलाई अाउने दिनमा यस्तै नै हाेस ।
आगमी दिनमा यसै गरि यी नेता हरु पलायन भएको देख्न पाउ ।।
same to same yo pal aawash good luck 2084
२०८४ मा पुराना नेनाहरुको हालत यस्तै बनाउनु पर्छ।
बबाल लाग्यो ।।।साच्चिकै यस्तो कहिले होला ।।।छिटोभन्दा छिटो यस्तै भयको देख्न पाउ
waaw ........ मुन्द्रेजी बहुत रमाइलो छ । सपना त सपनानै हुन्छ । किनकी इनिहरुले हामी नेपाली सोझा जनता लाई फेरि मीठो सपना देखाउनेछन अनि हामी मीठो सपनालाइ बिपना सम्झेर भोट दिन्छौ अनि आफ्नै खुट्टोमा बन्चरो हान्छौ ।
कति नक्कली बनायर हेर्ने सक्कली बनाउनु पर्यो जनताले 🎉🎉
❤❤
❤
❤
❤🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
good luck saana pura hos hamra pani
आहा 2084मा यस्तै भएको हेर्ने मन धेरै छ हामी जनतालाई 🙏🙏🙏🙏♥️🎊
येस्तै देख्न पाए हुन्थ्यो !! बरै!!
Yestei hunu parxa hamro Nepal ko brasta neta haru ko halat
Yesi yo gaijatra jastai real life ma bhai diye sachhai hamro desh ee jantaka ragat chusuwa harusanga hami sabai jantaharulai mukti milne thiyo,bhagwan sanga prathana gardachau
Sachikai tyo samaye ko mahasos vayo hau sarai ramro .bhagawan le sachi nai yestai banaun .jay nepal
very nice video सफलताको शुभकामना !!
84ma hoin84din vitra hunx,herdei jau n.jay nepal.
84 pxi ko sinari ho ....... ati ramro gaijatra... Keep it up mudre dear 🙏🙏🙏🙏🙏❤️♥️❤️♥️👏👏👏👏👏👏👏
हैट छुचुन्द्रे हैन लल ह ह ह मेरो भाइ मुन्द्रे s l c पास ab चीन मा पनि आउनु पर्छ। है भाइ😍🇳🇵🇨🇳💐
साँच्चै नै यसो गरे चाहिँ मजा हुने थियो
एकदमै उत्कृष्ट,राम्रो लाग्यो ।
एक दम राम्रो 🎉🎉🎉
८४ मा यस्तै हुनु पर्छ🎉
पशुपति नाथले यो कमेडी प्रोग्राममा देखिएको पात्र र बिदेशीन लागेको सपना चाडैं पूरा होस😂😂😂😂😂😂
धेरै धेरै शुभकामना यो गाईजात्रा लाई ।धेरै राम्रो लाग्यो ।2084 मा यस्तै वास्तविकतामा रूपान्तरण होउस।
Bado gajab ko prastuti, Jeetu Jee you are such a talented actor and the whole team who has been working hard 💪 for this show. Godbless you all
wonderful amazing jitu ji n team!!😮😮❤❤😅😅
गइल भैंसी पानी मे भन्ने थारु शब्द हाल्नु भएछ एकदम दामी लाग्यो यो epishode next lavel को छ एकदम उत्कृष्ट
भेरीको गुड
२०८४ मा यस्तै भय देश को राम्रो समाचार सुन्न पाइन्थ्यो कि!
सबैभन्दा उकृस्ट गाइजात्रा मेरो जीवनकाल क
Great Time Machine ever
2084 मा येस्तै भएको हेर्न चाहन्छन सम्पुर्ण जनता
वा! कस्तो राम्रो विषयवस्तु ! वा जितुजी !!
Khatra dimag laguna bhaye6 Mundre dai... Good work nikai sandarbhik
Waiting mission 084, यस्तै देख्न पाइन्छ २०८४ मा
Wow nice ❤❤ Dinesh kafle love you ♥️🔥
हुनुपर्ने नै यही हो
babaal ... ekdam daami lagyo yo gaejatra sandesh mulak purna bengyatmak...love it
हे पशुपतिनाथ 🙏🙏यो सपना चाडै पुरा होस् ! मुन्द्रे जि धन्यवाद !❤
साचै २०८४ को चुनाब मा यस्तै होस मुन्द्रे सर बालेन सर हर्क सर रबि सर तपाईं हरु को खाचो कति रहेछ भन्ने यो विडियो ले पुस्ती गर्द छ ।।सबै जन्ता हरु अब सचेत भनौ मिसन २०८४ चुनाव ।।।।।।जय रास्ट्र जय नेपाल
Yo din dekhna napaaye pani yestai situation dekhna paiyos nepal ma .. sarai mon ma lagyo
गाईजात्राको शुभकामना।निकै सान्दर्भिक छ।😅