Shailendra Simkhada "शैलेन्द्र सिम्खडा " II GAIJATRA II गाईजात्रा बिशेष II Epi :1 II 8 August 2022

Sdílet
Vložit
  • čas přidán 9. 08. 2022
  • Sailendra Simkhada is a well-known comedian and artist in Nepal. He has been in the industry for more than two decades.
    हाम्रा भिडियोहरू मन परेमा लाइक, शेयर गर्नुहोला साथै हाम्रो च्यानल सब्क्राईब गरि सहयोग गरिदिनुहोला .
    © Shailendra Simkhada 2022
    Official CZcams channel
    Please
    Like, Share & Comment
    Connect With Shailendra Simkhada :
    .► Facebook:- shailendra.simkhada1
    .► CZcams:- / @shailendrasimkhada
    Shailendra Simkhada च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य CZcams च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
  • Komedie

Komentáře • 189

  • @shailendrasimkhada
    @shailendrasimkhada  Před rokem +55

    आदरणीय दर्शक, स्रोता, शुभचिन्तक र आफन्तहरु सबैमा गाईजात्रा २०७९ को हार्दिक शुभकामना...मेरो "गाईजात्रा हास्य ब्यङ्ग्य"प्रस्तुतीको निरन्तरतालाई यसपाली देखि आफ्नै CZcams च्यानल "Shailendra Simkhada "मार्फत यहाँहरु समक्ष प्रस्तुत भएको छु र यसै च्यानलबाट मेरो अन्य कार्यक्रमहरू पनि पस्कने छु l म यो प्रविधि संग अनभिज्ञ नै छु, तसर्थ कार्यक्रम हेरी सल्लाह सुझाव दिंदै लाईक, कमेन्ट,सेयर,सस्क्राइभ के के गर्नुपर्छ, मलाई माया गर्नुहुने सबैमा विनम्र अनुरोध गर्दछु। दर्शकाय नमोनम !

    • @rajeshsubedi6384
      @rajeshsubedi6384 Před rokem +3

      Only one piece in Nepal. Wish you all the best sir!

    • @shovabhandari4171
      @shovabhandari4171 Před rokem

      गज्जब छ सबै लाई यथार्थ बोध भया

    • @ramavetwal6440
      @ramavetwal6440 Před rokem

      T mobile devices 00 l

    • @rajneupane913
      @rajneupane913 Před rokem

      हिजो आज काे कुरा काे फूल episode हजूर काे हेर्नू मन छ हजुर ।

    • @krishnasomai3441
      @krishnasomai3441 Před rokem

      सैलेन्द्र जि कोटि कोटि नमस्कार 🙏🙏🙏🙏निकै नै राम्रो समय सान्दर्भिक प्रस्तुति 👏👏👏 यी चोर दलालहरुलाई जति भने पनि त्यस्तै ..🐕️👈️ यसको पुच्छर बरु सिधा होला तर यो देशका नेताहरु कहिल्यै नसुध्रीने भए र पनि झकझकाउने काम गर्नै पर्छ ......निधाएको मान्छेलाई बिउझाउन सजिलो हुन्छ तर निधाएको बाहाना गरेको मान्छेलाई बिउझाउन गाह्रो हुन्छ हुनत......... यी चोर हरु सब निधाएको बाहाना मात्र गरिरहेका छन ..... अब बालेन जि को दोजर लिएर ईन का घर घरमा पुग्नु छ .......

  • @kedargyawali7722
    @kedargyawali7722 Před rokem +3

    मान्नुपर्छ शैलेन्द्र सिम्खडा जिउ लाई।

  • @user-oc3vc6tm3h
    @user-oc3vc6tm3h Před rokem +4

    आहा उत्कृष्ट प्रस्तुति, सबैले च्यानल सस्क्राइब गरेर हाम्रो सिम्खडा दाई लाई सपोर्ट गर्दिम है।❤️

  • @kedarbogatee8604
    @kedarbogatee8604 Před rokem +4

    यो हास्य ब्यंग्य धेरै मार्मिक र यथार्थ लाग्यो ।

  • @nilamsiwakoti6230
    @nilamsiwakoti6230 Před rokem +4

    दाइ म हजुर को ठूलो फ्रेन्ड हो🇳🇵🇳🇵🙏🙏अझै कडा दिनु परो डाका हरु लाई 🇳🇵🇳🇵🙏🙏👌👌

  • @chandrachetu159
    @chandrachetu159 Před rokem +5

    तपाईको हास्यब्याङगको असल दर्शकमध्य एक म पनि है सर । सारै उत्कृष्ट लाग्छ तर ति पात्र बनाएका बूख्याच्याहरूको घैटोमा घाम कहिले छीरेन ।

  • @urbashikhadka3914
    @urbashikhadka3914 Před rokem +2

    मलाई सबैभन्दा मन पर्ने हास्य ब्यङ्ग्य कलाकार ।

  • @sureshshrestha21
    @sureshshrestha21 Před rokem +2

    दाजुको सधै यसरी प्रस्तुती हेर्न पाऊ है

  • @dipakmishra3615
    @dipakmishra3615 Před rokem +2

    मन पर्यो कविज्यू , शुभकामना 🙏

  • @prakashrai3459
    @prakashrai3459 Před rokem +3

    👏👏👏

  • @shivakhadka8475
    @shivakhadka8475 Před rokem +1

    समग्रमा यथार्त तिखो प्रहारमा नौला शब्द ले मन छुन्छ तरजति भनेपनि नेताहरुलाई झन रमाईलो लाग्ने रैछ,, जयहोस शैलेन्द्र सिम्खडा👍️👍️👍️👍️

  • @rockemmilan1095
    @rockemmilan1095 Před rokem +3

    जति पनि चलेका भन्दा 100 यौ गुना राम्रो हुन्छ उहाको प्रस्तुति 🙏🙏🙏

  • @arunghale8053
    @arunghale8053 Před rokem +6

    आदरणीय दाजू मलाई हजुरको प्रस्तुती सारै मन पर्छ खोजी खोजी हेर्ने गरेको पनि छु , अब त झन् म लगायत हजुरको सम्पूर्ण शुभचिन्तक खुशी छन् हजुरको हरेक प्रस्तुती हजुरकै CZcams च्यानल बाट हेर्न पाइने भएकोमा त्यसैले सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लाई " Shailendra simkhada " CZcams च्यानललाई Like , SUBSCRIBE , Share गर्न अनुरोध गर्दै मैले चाई अहिलेनै Like , SUBSCRIBE , Share गरि हालें है ।

  • @rohitrijal2168
    @rohitrijal2168 Před rokem +1

    अति राम्रो समय सान्दर्भिक उत्कृष्ट प्रस्तुति पोख्नु भयो सैलेन्द्र ज्यु तर भ्रष्ट नेताले यो कुरा सुनेर पनि नसुनेझै गर्छन यिनिहरु सुधार हुनुवाला छैनन ,राम्रो काम गर्ने देश जनतालाइ माया गर्ने राम्रो नेता नपाएर नेपालि जनताको दुर्भाग्य हो दाजु हजुर🙏🙏 धन्यवाद । ए युवा ढिलो भयो अबत जाग लम्क चम्क

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Před rokem +6

    *नेपाली कमेडी ब्यङ्गमा भैरब अर्याल पछि को हजुर नै हो बरू हजुरका सबै कमेडी लाई कृति का रूपमा प्रकाशित गर्नुस सर अजर अमर रहेनछन्🙏🙏🙏*

  • @SAGARSAHAYATRI
    @SAGARSAHAYATRI Před rokem +3

    हैट कडै पो आयो त हो

  • @insidestory595
    @insidestory595 Před rokem +3

    Amazing

  • @user-xg6wo9ub2y
    @user-xg6wo9ub2y Před rokem +2

    यस्तै गदै गयौ भने फटाहा चोर डाँका तल प्रदछ।
    राष्ट्र बादी जनता हरु ले पनि देश को माया गर्दछ
    कलिमा कलाकार को अति आवश्यक देखिछू।
    धमं संकृति बचाउन तिर लाउ कलाकार मन को
    भाब लेखिछु।।

  • @manishadhikari7127
    @manishadhikari7127 Před rokem +3

    great sir

  • @devraj_poudel_
    @devraj_poudel_ Před rokem +3

    अति उत्तम

  • @galaxy2knepal
    @galaxy2knepal Před rokem +4

    भरखर धमलाको रिपोर्टर कलबको कार्यक्रम बाट आको

  • @ramkumarlibang9041
    @ramkumarlibang9041 Před rokem +3

    Shailendra ji 100 ma 100 Shahi ho

  • @subash_khatiwada
    @subash_khatiwada Před rokem +3

    प्रकृतिको अनुपम् उपहार सैलेन्द्र दाजु

  • @rabindrabam7755
    @rabindrabam7755 Před rokem +3

    very nice daju. Great work

  • @sureshbasnet6576
    @sureshbasnet6576 Před rokem +3

    हाम्रा ज्यु भासन् आसन् र शासन् र गरीप्प अशाए असक्त हरूलाई खोईत रासन्

  • @arpanghale1641
    @arpanghale1641 Před rokem +6

    wawawawawa निकै दमदार अनि यथार्थ आवाज🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @raibaje7820
    @raibaje7820 Před rokem +8

    हाम्रो भेटघाट चिनजान प्रत्यक्क्ष नभए पनि सैलेन्द्र जी र मनोज गजुरेल मेरो प्रिय हुनुहुन्छ।

  • @bhaktabhujel4681
    @bhaktabhujel4681 Před rokem +3

    Too good

  • @chandrabk6055
    @chandrabk6055 Před rokem +2

    Ramrochaa

  • @dharmabhaktashrestha1228

    नमस्कार औधी मन पर्छ हजुरको कार्यक्रम ।

  • @durgapaudel991
    @durgapaudel991 Před rokem +3

    लाखौ लाख शूभकामना शैलेन्द्र सिम्खडा सर

  • @keshumagain20
    @keshumagain20 Před rokem +2

    `कत्ति तीक्ष्ण, कत्ति तिखो व्यङ्ग्य छ! ❣️ ... लाजका पसारोहरुलाई घोचोस्! पोलोस्! बिझाओस्!´ 😡

  • @sabinashrestha1822
    @sabinashrestha1822 Před rokem +2

    100%सहि , यथार्थ र मार्मिक छ सर 🙏🙏🙏🙏

  • @kamalpaudel3400
    @kamalpaudel3400 Před rokem +3

    बोलिमा दम छ

  • @user-fh3yq4cz2r
    @user-fh3yq4cz2r Před rokem +6

    दाजु नमस्कार हजुर म छत्र लकाई खड्का मलेसियाबाट म पहिल्यैदेखि तपाईंको एउटा ठुलो फ्यान थिए तपाईंका हरेक बर्षका गाईजात्रा हरुले साच्चिकै मनोरञ्जनात्मक हुन्छन् तर हजुरका यी बचनहरु ले देसका लुटेरा दलालहरु ले कहिल्यै लाजै नमान्ने भए तपाईंको च्यानललाई पनि सक्राइब गरेको छु हार्दिक नमन छ पुनः दाजु प्रति🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵

  • @devakikarki7241
    @devakikarki7241 Před rokem +4

    Hajur 🙏 sir

  • @plizrijal8568
    @plizrijal8568 Před rokem +2

    Nice 👍👌🙏🏿👍👌🙏🏿

  • @bolaramrai5099
    @bolaramrai5099 Před rokem +5

    अति राम्रो प्रस्तुति सुनाउनु भो सर धेरै धेरै धन्यवाद छ अझै पनि एस्तै प्रस्तुति हरु लिएर आउनु हुन्छ भन्ने आसा राख्दछौ सलाम छ

  • @tulsapaudel7295
    @tulsapaudel7295 Před rokem +5

    🙏🙏कडा गुरुजी

  • @sundarpokhrel8476
    @sundarpokhrel8476 Před rokem +3

    wow great simkhada ji

  • @dharmabhaktashrestha1228

    सलाम गर्नुपर्ने तपाइँको प्रश्तुती छ।मत फ्यान नै हु।

  • @DanceNamaste
    @DanceNamaste Před rokem +1

    Yetharthabadi kabi jiu ma mero nyano abhibadan. Deshko samaye kaal lai saral tatha sunirahu jasto gari prastoot garnu bhayo, I'm really proud of you, 🙏

  • @sundardhital4903
    @sundardhital4903 Před rokem +4

    जीवनमा प्राप्त हुने हरेक मौकाको फाइदा लिनुहोस, किनकि केहि चीजहरू एक पटक मात्र हुन्छन #शुभ शनिबार🙏☕️

  • @shailendrarimal3712
    @shailendrarimal3712 Před rokem +4

    कडा💕💕💕
    तर नेताले जति भनेनी सुन्दैनन्
    अब यिनलाई लखेट्ने ठाउँमा आफैँ पुग्नुपर्छ

  • @springleynepal7596
    @springleynepal7596 Před rokem +2

    talii bajaudai herni manxya ma 🌷🌷

  • @JRDTech
    @JRDTech Před rokem +3

    गज्जब 🇳🇵

  • @123456789password
    @123456789password Před rokem +5

    आदनीये काका हजुरबा आत्ती उत्कर्स्नेए पर्स्तुती 🙏

  • @bibekacharya9982
    @bibekacharya9982 Před rokem +4

    कान्तिपुर एफएम देखि subscribe गर्न आइयो😂👌

  • @rupeshregmi7627
    @rupeshregmi7627 Před rokem +3

    आहा

  • @madanmaharjan3099
    @madanmaharjan3099 Před rokem +3

    jayshree muktinath

  • @dpdahal4600
    @dpdahal4600 Před rokem +1

    Jaya hos.. Gaijatra dherai bhayo kam hudai jawos.

  • @deepakkhati7997
    @deepakkhati7997 Před rokem +3

    Tapai jasto manxe lai salut xa meroo

  • @RMC558
    @RMC558 Před rokem +2

    Really entertaining and satisfying!!!!
    Keep it up and keep posting more videos!!!!

  • @anantakhanal9191
    @anantakhanal9191 Před rokem

    हेर्दै जाने गर्दै जाने सिक्दै जाने एकचोटी हाँस्यब्यंगको सिखर चुम्ने । गाइजात्राको हार्दिक मंगलमय शुभकामना ।

  • @bhimtamang1466
    @bhimtamang1466 Před rokem +2

    Ati ramro byangya

  • @destinys543
    @destinys543 Před rokem +3

    👍️💐💐

  • @rajulama3238
    @rajulama3238 Před rokem +2

    धेरै धेरै उत्कृष्ट SS जी

  • @dambarthapa8384
    @dambarthapa8384 Před rokem +6

    अत्यन्तै सिखर चुमिसक्नु भएका हास्य व्यङ्ग्य का राजा सैलेन्द्र हजुरबा लाई सलाम 🙏🙏

  • @shaktithakuri1531
    @shaktithakuri1531 Před rokem +1

    शुभकामना सर हजुरलाई अगाडि बढनुस

  • @casadecuenco3200
    @casadecuenco3200 Před rokem +4

    Well said

  • @gopalshahi8739
    @gopalshahi8739 Před rokem +3

    हजुरको हरेक प्रस्तुति हेर्छु कतिखेर आँसु झर्छ कतिखेर सरिरमा काडा उमृन्छ यस्तै छ देशको हालत जोगिको झगडा खरानी को लागि यस्तो सुन्दा त लाजलाइ पनि लाज लाग्नपर्ने लजाउदैनन लुटेरा हरु

  • @jivanshrestha8027
    @jivanshrestha8027 Před rokem +3

    Sarai man parxa tapaiko hasyabayagya

  • @anantakhanal8392
    @anantakhanal8392 Před rokem

    यथार्थ प्रस्तुति सर्जकलाई हार्दिक धन्यवाद नमन।

  • @deepshahi521
    @deepshahi521 Před rokem +4

    वाहा । नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @shasilbhattarai1562
    @shasilbhattarai1562 Před rokem +8

    सदाझै हजुरको सटिक विषय वस्तु र उत्कृष्ट प्रस्तुति हेर्न र सुन्न पाउँदा गौरवान्वित लाग्छ हार्दिक बधाई एवं शुभकामना हजुरलाइ।🙏।

  • @binamrabijay
    @binamrabijay Před rokem +12

    दाजू हजुरको उत्कृष्ट प्रस्तुती र बिषय बस्तु छ। अझै प्रगतिको कामना छ।👏👏

  • @laxmanbashyal2211
    @laxmanbashyal2211 Před rokem +4

    हजुरको प्रस्तुति सधैं उत्कृष्ट हुन्छ, हजुरलाई बिगत धेरै बर्षदेखी निरन्तर हेर्ने र सुन्ने मा पर्छु है.....

  • @user-km5bm9hk1u
    @user-km5bm9hk1u Před rokem

    अत्यन्तै मार्मिक सन्दर्भ उसैलाई।
    जस्लाई मनमा घोचिराछ ।।

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před rokem +2

    You the main🙏🙏

  • @rameshacharya9074
    @rameshacharya9074 Před rokem +3

    Yo barsha ko damdar gaijatra. Dhanybad dai.

  • @mitrarai3491
    @mitrarai3491 Před rokem

    समाज, देश अनि संसार बदल्ने हो भने सत्य मानिसलाई नेता बनाउनु पर्छ,,
    देशद्रोही र अपराधी नताहरु सबैलाई छानेर तानेर भाटा हुन्नु पर्छ,,
    होईनाभने नेपाल र नेपालीहरुको अस्तित्व नै मेटिनेछ,,
    हाम्रो पवित्र माटोमा अर्कै फिरन्तेहरु आँगन भेटिनेछ,,
    Great salute sir for your very super & precious message …👏👏🙏you are idol & icon of nepal 🙏💐

  • @rabindrashah2339
    @rabindrashah2339 Před rokem +4

    वाह !

  • @meowingheheh9151
    @meowingheheh9151 Před rokem +3

    Waiting for the next episode!

  • @suryamaniyounjanlama5295

    bitter fact, irony, satire, best performance and funniest words and lines. .... good luck Daaju

  • @user-ev1xk1kx2z
    @user-ev1xk1kx2z Před rokem +4

    धेरै मन पर्नै हास्यकलाकार, दाजु नमस्कार🙏, हरेक बर्ष उत्किर्ठ। रिखि जिलाई हमला गरेको मज्जा आयो। हेरेको थिए अस्ति। धेरै सचेतना गर्नु भाछ। नमन🙏🙏🇳🇵🇳🇵

  • @trilochanluitel874
    @trilochanluitel874 Před rokem

    हार्दिक मङ्गलमय शुभकामना छ ,शैलेन्द्र जी !!!

  • @user-yb6lq4gz3h
    @user-yb6lq4gz3h Před rokem +5

    लुटतन्त्र र बेथिति बिरुद्ध साप्ताहिक रूपमा भएपनि प्रस्तुति दिन नछोड्नुस है सिंखडाजी

  • @rabinkhadka6018
    @rabinkhadka6018 Před rokem +3

    Wow

  • @sharmilakc3701
    @sharmilakc3701 Před rokem +3

    साह्रै राम्रो छ । के गर्नू भालुलाई पुराण सुनाएर ।

  • @asmitagharti9493
    @asmitagharti9493 Před rokem +1

    गजब शब्द मिश्रण को झटारो
    के लाग्छ र लाग्नेले लाज पचाएसि

  • @balakrishnakandel9025

    निकै मीठो शैलेन्द्र दाइ ।

  • @maicallbasnet7086
    @maicallbasnet7086 Před rokem +3

    Manma Desh ko Maya ajhai bado
    Guiya netalai lat Hani deshko sewa garni jhok chalo! Malai jhok chalo.
    Dami prastuti daju,
    Netaharule sikun ra ramro garun

  • @user-sn2hi7nn7i
    @user-sn2hi7nn7i Před rokem +9

    सादर नमस्कार !!
    उच्च सफलताको हार्दिक मङ्गलमय शुभकामना छ !!

  • @dharmaaryal1772
    @dharmaaryal1772 Před rokem

    राम्रो कवि,लोकप्रिय व्यङ्ग्य कलाकार !

  • @mukundasubedi1292
    @mukundasubedi1292 Před rokem +6

    धेरै धेरै उत्कृष्ट दाजु(हजुरको सधै सधै आभारि छु)

  • @A_Bantawa
    @A_Bantawa Před rokem +4

    गज्जब 👍️😍

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 Před rokem +2

    Great 👍

  • @brightfutureofficial9764

    Excellent 👌

  • @sarkikhadgabahadur5951
    @sarkikhadgabahadur5951 Před rokem +4

    Good

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 Před rokem +3

    Nice !

  • @ramailoyoutube3417
    @ramailoyoutube3417 Před rokem +5

    नमस्कार !! सफलताको शुभकामना

  • @sandiprayamajhi4232
    @sandiprayamajhi4232 Před rokem +2

    Wow ❤️❤️

  • @meroyatra9101
    @meroyatra9101 Před rokem +4

    Jay gaijatra

  • @aloklimbu2656
    @aloklimbu2656 Před rokem +3

    ❤️❤️❤️❤️❤️❤️❤️

  • @aayushathapa295
    @aayushathapa295 Před rokem +3

    ❤️❤️❤️❤️

  • @reshamneupane6902
    @reshamneupane6902 Před rokem +3

    Thanks a lot for this amazing and informative video!!

  • @ashbinadhikari1097
    @ashbinadhikari1097 Před rokem +2

    Kada kada

  • @jethodahal3799
    @jethodahal3799 Před rokem +5

    Hello Sir Namaste 🙏🏽🙏🏽

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 Před rokem +4

    आहा धेरै राम्रो

  • @sujalkc9357
    @sujalkc9357 Před rokem +3

    Stage show SAB mileyra garya bhaya aajhai uutkrista hunthyou ki pahila kai jasatai garya bhaya