गाईजात्रामा नांगे नेताहरू यत्रो , हाँसीहाँसी सुनी दिए अरुलाई भनेको सम्झी सत्ता धारी बाहुने कात्रो 😂😂😂😂😂
कात्रो बाहुनेको नाम सबै देव र देवता को .....😂😂😂😂
रामचन्द्र , बामदेब , माधब , गिरिजा , बाबू राम ....कर्म हेर दैत्य जस्तो को 😂😂😂😂
बीस को बिज रोपि....अमृत को फलको आश ....! यत्रा पाउँला मुला तैले 😂😂😂सपना को धन बिपनाको आश 😂😂
सलाम छ हाम्रो महान ब्याङ्गाकार श्री सैलेन्द्र सिम्खडा ज्यु 👌👌👌👌👍️✌️🙏🙏🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🤣🤣🤣🤣👌👌👌👏👏👏👏👏👏👏
तपाईंको गाईजात्रा एकदमै राम्रो लाग्छ, तपाईंको गाईजात्रामा हरेक कुरा समाबेश हुन्छ, you are the great......keep it up........
देश को सान्दार्बिक परिस्थितिमा बोल्ने एक सच्चा नेपाली
बधाईछ शैलेन्द्व सर,सब भारतको जात्राखेल तमासा हो ,अब माहान गेटर नेपाल बनाउने अभियानको जात्रा देखाउनुहोला, कानुन परिमाजन गरि हर क्षेत्रमा सुधारन जरुरि देखिन्छ,🎆🌍️🇳🇵
अति मिठास र तितो सत्य प्रस्तुत हार्दिक धन्यबाद
सैलेन्द्र दाइ भएसी हासो नआउने कुरै हुदैन।।।मनोज दाइ र शैलेन्द्र दाइ प्रती सम्मान सधै भरि😆😆😆😆😆
शैलेन्द्र सिंखडा भन्या नेपाली जनताको पिर चिन्ता सबैको औषधि हो जोगाएर राख्नुपर्छ
Sailendra Ji you are great. Excellent programme.
यौटा अपराधिले अर्को अपराधिलाई कार्बाहि गर्न सक्दैन story line was perfect ❤
धेरै राम्रो प्रस्तुतीकरण लागि धन्यबाद।
मलाई अत्यन्तै मन पर्ने मध्ये को एक कवि हुन् सिम्खडा
यस्तो गम्भीर कुरा नेताले हासेर उडाय किनकी तिनीहरुको दिमाग मा पागल पन मात्रै छ। तर रबि को पार्टीले गम्भीर भयर यो सुझाब कार्यान्वयनको लागि चुनाबमा लैजानु पर्छ ।
धन्यवाद सर यस्तो कमेडी गरेको मा ❤❤❤
Ati sandarvik ra manornjanatmak Byangya. Thanks a lot Shilendra.
जतिनै गरे पनि यी,
पिचास हरुलाई कुनै फरक छैन,
जब सम्म नेता लाई जनताले भगवान मान्न छोडदैनन,
तब सम्म नेपाल बिकास हुदैन,
Sailendta simkhada great hjr wahako sabda ma janta change hunu jarurat x 100percent sahi
सहि कुरा गर्नु भयो ब्य्यङ्या मर्फात
बदाइ छ सैलेन्द्र जिउ ।जनता लाई अबत चेत आउँछ कि?
Last maja aauxa ho simkhada sir hajrko jok sunda
स्यालुट तपाइको आवाज एकदिन साकार होस
अति सान्दर्भिक
कडा व्यङ्ग्य ✨😁❣️❣️❤️✨
Amazing every single word s I really enjoyed
सुन्दर प्रस्तुति शैलेन्द्र सिम्खडाको।
कडा शैलेन्द्र सर 🙏🇳🇵
यी अगाडीका हुत्तिहाराहरुले के बुझे होलान अनि कसरी पचाए होलान ..❤❤🎉🎉❤❤
अाहा उत्कृष्ट प्रस्तुति
मह जोडी पछि सैलेन्द्र,,,
Superb quality
Dami Dami
Comadie but aathartha great program🇳🇵💐🙏jay ghanti
One of the best we have💪
दमदार प्रस्तुति
दामी 👏👍
Best shooter ever ❤such a realistic wow salute to you Mr simkhada keep speaking ❤
रमाइलो छ
Best comedian of Nepal 🇳🇵
कडा
Interesting n impressive humour with sattire
Dami hajur dami 👌👌👌👌👍👍👍🙏🙏🙏
Awesome 👌
Very good
मनपर्ने कवि ,,❤❤❤
जे हो सत्य भन्दैछ जय होस 🙏❤️🙏
very good sailendra sir ❤
V good you are great
जति कडा दिए पनि यी चोर नेताको घैंटोमा घाम लाग्ने होइन सर ? जेहोस् हजुर को प्रस्तुति चाहिँ धेरै राम्रो छ ।
huge fan ❤❤❤of
Waoooo dami big frant
Super,Nice
best of the year
sarai maja aayo
Excellant comedians
Legend is legend ❤❤❤
salut x hajurko byangy partiathaha maya❤❤❤❤❤
Very good nice
गज्जव!
Kada🔥❤
Best comedian sailendra simkhada🤣🤣
कुकुरको पुच्छर १२ बर्ष ढुंग्रामा राखेनि बाङगाकाे बाङगै भने झै हाम्रो देशको नेता उस्तै हुन
Wao amezing ❤
Nobody can beat him in intellectually satirical comedies.
Big fan dai
very good sailendra sinkhada ji🌹
कडा कडा !
Nice
Dami dami❤
❤❤❤
नेता तनहुनु र छ
"सदन बन्द गर्ने (एमाले) हरु चै दुनो सोझ्याएर खाने", भनेर यीनले केही बर्ष अगाडी 'सिस्नु पानी गाइ जात्रा' कार्यक्रममा भाग लिन बाट के पी ओलीले रोकेको बदला लिए। त्यती बेला ओली प्रधान मंत्री थिए।
यति भन्दापनि नेता सुद्रिने वाला छैन जेभन
❤❤❤❤❤
नेता त नहुने हाेला किनकि ताेनेता किन बननु 30 बरसमा यऊटा हसपिटल पनि बनायनन इ मरदा ता पसुपति मा लास जलाउन न पाउने नियम बनाउ र टुवाले टेङकि भित्र हालदिउ
Pura episode khoi ta
❤❤❤❤❤❤❤
He is the best always
Aalu maharaj
Ayo ayo
🙏🙏🙏❤️❤️❤️🙏🙏🙏
बबाल्।
Very good.
How easy it is to laugh about this , nobody goes beyond laughing, nobody takes it seriously
That's how my nation is going.....
netaharulai thik chha yo gaijatra .........
❤❤❤❤
❤❤
HAAA KURA मिले बालुवाटार नमिले ललिता निवास शैलेन्द्र simkhada को घर खनिया बास
❤❤❤❤❤❤❤❤
Legend Dai ! 🙏😂
Dami 6
😀😀😀😀🖐️🖐️🖐️🖐️🖐️
कडा अायाे😂😂
Shubhas chand nemwang lai niii dekhchhu tw k ho ,,,,,,
Sailendra ji u r the legend 🙏🙏🙏🙏
Are you that simkhada that wrote our math books
❤Waw❤
अाहा कस्तो बाैद्दिक व्याङ्ग्यात्मक कुरा कहिले बुझ्ने हुन कठै
सायद नेपालकै सबैभन्दा गहन अनि मार्मिक बिषयमा स्ट्यान्डअप कमेडी प्रस्तुति गर्न सक्ने सक्षम र शिक्षित ब्यक्ति भनेकै सैलेन्द्र सिंम्खडा ज्यु नै हो ❤🎉🎉❤❤
Absolutely