जीतुको हाँस्यव्यङ्य गाइजात्रा २०८०।भाग २।स्वतन्त्र उम्मेदवार।। Gaijatra 2080। jitu Nepal Mundre
Vložit
- čas přidán 30. 08. 2023
- जीतुको हाँस्यव्यङ्य गाइजात्रा २०८०।भाग २।स्वतन्त्र उम्मेदवार।। Gaijatra 2080। jitu Nepal Mundre
#jitucomedy
#gaijatra_2080
#jitu_nepal_mundre
.................................
कलाकारहरु
सुरेन्द्र के.सि
कमल मैनाली
जीतु नेपाल
दमन रुपाखेति
शिवशंखर रिजाल
विपना बस्नेत
निरज नेपाल
उत्तम कोदे
शुसिला निरौला
सुमन गिरी
दिनेश काफ्ले
राधिका कंडेल
प्रभात लामा
भिमसेन अधिकारी
एलिना बास्कोटा
सारंम्स थपलिया
होमनाथ तिमल्सिना
सरोज भण्डारी
बैठक पौडेल
गणेश खड्का
भिम श्रेष्ठ
प्रकाश
कलम बराल (टिम)
व्यवस्थापन सहायक
बैठक पौडेल
व्यवस्थापन
होमनाथ तिमल्सिना
मेकअप
गणेश खड्का
भेषभुषा
भिम श्रेष्ठ
छायांकन
प्रवेश पोखरेल
सम्पादन
नेत्र प्रसाद अधिकारी
लाइन प्रोडुसर
सुमन गिरी (भान्जा)
श्रंखला निर्देशन
निरज नेपाल
लेखन निर्देशन
जीतु नेपाल
LIKE | SHARE | COMMENT | SUBSCRIBE
************************************************
All Exclusive copyright of these videos are with Jitu Comedy........................................................ - Věda a technologie
वा सुपर छ सारै राम्रो गाइजात्रा कमेडी मुन्द्रे र प्रभात लामाको बधाई छ🙏🙏🙏❤️❤️❤️🎊🎉
निकै राम्रो प्रस्तुती 👍️👍️
जितु नेपाल भाइको जीवन्त अभिनय प्रति हार्दिक मॅगलमय शुभकामना , शुभेच्छा 34:08
राम्रो छ जितु दा।
कति राम्रो यार जति हेर्दा पनि हेरिरहन् मन लागि❤❤❤❤ राख्ने खायो जितु ले नेपाल ❤❤❤
मुन्द्रे को मुन्दुम गजब छ ,प्रस्तुति को विधि मिलेको ले धन्बाद ❤️
धेरैको मन छुने छ नेताकाे मन काे के हाेला
सारै राम्रो मन पर्यो 😍😍😍👌👌👌👌
जितु भाइको अभिनय साह्रै राम्रो
किरातेश्वर महादेव जयजयजय
समय साक्षेप गाईजात्रा साह्रै रमाइलो लाग्यो
रमाइलो लाग्यो
हेर्न आतुर छुट बिज्ञापन मात्रै आउछ छी
धेरै राम्रो सन्देश
The Great Comedy
True real
Thanks,👍️Jitu🚩🇳🇵🚩🕯️🌺
dherai ramro comedy.
nepal ko bastabikata.
अकदम राम्रो जितु दाइ
Plz malai ne support me plz😢😢😢😢😢
यो कमाउने खेलो हो वाईहात हो सबै अहिलेसम्म कसैले भगवानलाई कसले देखेको छ,भगवान भनेको हामी सबैको आत्म हो आत्म यसरी बोल्दैन
Wow superb jitu nepal ji n team!!😮😮
Portugal बाट हेर्दैछु । रमाइलो लाग्यो है ।
जितुजीलाई कोटि कोटि बधाई। सास नफेरी, आँखा नझिम्काई हेर्ने बनायौ।
यसैगरी भगवान संग बात गर्न पाए कति आनन्द आउदो हो ।❤❤🙏🙏
Plz ma jastyo lai ne supoort me😢
मुन्द्रे जि काे टिमलाई बधाई छ राम्राे काम गरेकाेमा
Plz ma jastyo lai ne supoort gardeno na plz😢😢😢😢😢
सारै हांसो लाग्यो।❤❤❤❤❤❤
जेहोस नेताहरुले सबक सिक्ने भये
❤salute jutu nepal dai
Slc pass gareko munchhe hjr
अति दामी गाइजार्ता सलोट छ कलाकार सर हरुलाइ
सारै राम्रो लाग्यो
Jay swatantra jay ghanti❤❤❤
यो चाहि राम्रो लाग्यो भाइ मुन्र्द
दामी।
लोकल कलाका धनि,,उत्कृष्ट कलाकार ,🥰🥰🥰🥰🥰🥰🥰🥰
Plz support gardeno na plz😢😢😢😢😢😢
मन पर्ने गाइजात्रा प्रहसन।
❤❤❤vinaju dami Cha hai hajurko acting
Congratulations to jitu ji and entire team..🙌🏻🙌🏻💐💐
❤🎉very good
Congratulations
wow गज्जब❤❤
Ramro xa desh ko paribes ma xa
Good job sir 🎉🎉🎉❤❤❤
सारै मन पर्यो❤❤❤❤❤
नमस्कार समय सन्ध्रमिक भिडियो मा सबै टीम लाई बधाई 🎉🎉🎉 तर गाई गोरु काटेर मरेको त आयन त kirate सोर महादेब सग बोले पछि काम गर्नु पर्छ जनता झुक्याउ न पाई दैन ढाँट्ने सरकार चाई dhain
जितु नेपाल को कमेडी ठिक छ्🍅
रेगुलर पोखरा देखी हेर्दै हो गाई जात्रा को सबै लाई सुभकामना है ❤❤❤❤😂😂😂😂😮😮😮😮😮😮😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊
Plz malai ne support me plz😢😢😢😢😢❤❤❤❤
East and the West Jitu Dai is the best !
लु बधाई छ नयाँ हास्य सिरेल उपलब्ध गर्नु भएछ।अब नछुतै हेर्नेछु हरेक भाक
Plz ma jastyo lai ne support me plz😢😢😢😢😢
nice vdo
Wow
Kasto majja ayo! ❤
Ajkal ka krishna haru paul paul ma darira chan 😂😂
Ramro lagyo daju
Dami xa
हासेरै मरे 😂😂😂 राम्रो लागेओ
स्वागत छ यहाँ हरुलाई २०८० गाईजात्रामा
Right thanku
देउपाकिऋिमतिखोइ
Right thanku
मनजुखाडखोइ
🎉
Cool
जे हो स अब नेपाल मा 84 घन्ति मात्रै बजाउन पर्छ अनि मात्रै देस बन्छ नत्र गयो द!स
Wow, keep rocking
Good
EKDAM RAMAILOO LAGIYOOO......😂😂😂😂😂😂😂
जितु जि यो कमेडिलाई मुन्द्रेको कमेडी सो मा ल्याउनु न हो। अति राम्रो छ ।
Nice
Wow ❤❤❤❤mundre
👍♥️
Suru vayo bala tala mundre venako gaijatra
सन्देश मुलक गाईजात्रा
vagawanko nam ko ta beijat nagarnu 😪radhe radhe
❤❤❤❤❤❤❤❤
Mundre is the best❤🎉
Ramro xa
❤❤❤
😮😮😮
खायो खायो नितुले खायो २०८० को गाईजात्रा
Very Good comedy
नाटक 😂। पेट को लागि गरेको सङ्ग्रश नाटक ,थुक्क। फटाहा हों
सिरिएल भन्दा जे गर्दा पनि हुन्छ ,तपाई हरुका सन्तान ले एई सिकेर भगबान लाई मान्दैनन र आमा बुबा लाई चिन्दैनन बुबाले भगबान को नाटक गरे छोराले हिरन्य कसेपू हुन्छ अनि भगबान चिन्दैन ,र नरसिग आएर बद गर्लान नि
Ho hasauneni😆😆😆😆
राँराे लायाे वइ 😁😂🤣😅😆
❤❤❤❤❤
दमि दम्दार
किन पैसाको लागि भगबान पसुपति नाथ लाई जोकड जस्तै बनाउनु भयोत हजुर हरुले अरु नै कै बनाएका भ ए हुन्थयो भगबानको खिल्लि गरेजस्तो भयो, पाप को डर पनि मान्नु होस यो त अति नै भयो
Nice 👍👍👍👍
wow
हिन्दु धर्म का भगबान मा कीन धज्जी हो,ल त पैग़म्बर मोहमद र जिसस को बारे बनाउत अनि तिमी र परिवार को के हुनछ
❤❤❤❤
याे नि खत्रै बनाएछन् मुन्द्रे जी ले.... दमनसंगकाे सहकार्यकाे परिणाम हाे कि कसाे...!?!...😄😄😄
Mane ramro video banaxu support me plx😢😢😢😢😢
🇳🇵
हाम्रो देशका नेताहरूले हेर्नी फुर्सद हुन्छ होला कि सेटिङ मै ब्यस्त हुन्छन् होला 🤔🤔🤔
Malai ne supoort gardeno na plz😢😢😢😢😢😢❤
Please reply dinus na
Vayena... k ho yesto Lata haru
Parbati mata ko satito lutida tulu tulu harnea bibawas vayera ganesh ko puja
😁😁😁😁😁😁
नेता ब्यङ्ग हुनुपर्ने तर मेरो भगवानको अपमान भो🙄
Reply dinus
The satire is admirable but using our religion for such is not tolerable,couldn't watch full video.
Plz malai ne supoort me plz😢😢😢😢😢😢
Stop the advertisements !!
Reply dinu n
😅😅😅😅😅😅
😂
Irritating
Wow
Good