बर्ष कै पहिलो खस भाषा सहित को तीज गाईजात्रा २०७७ "खबरदार सरकार" KUL BAHADUR OLI | Jhamjham Rumal.
Vložit
- čas přidán 12. 07. 2020
- Watch Teej Gaijatra 2077 | Jham Jham Rumalma By Rabin Lamichhane & Radhika Hamal Only on Gorkha Chautari Music Official CZcams Channel.
हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
Gorkha Chautari Music Present!
►©► Gorkha Chautari Music Pvt.Ltd
♪ Audio Credits ♪
♪Gorkha Chautari Music Present's Kul Bahadur Oli's
New Nepali तीज गाईजात्रा २०७७
SINGER
RABIN LAMICHHANE
RADHIKA HAMAL
MUSIC
PRAKASH DHAKAL
LYRICS
PRAKASH DHAKAL
RECORDING
MUSIC BANK STUDIO
AUDIO/VIDEO
GORKHA CHAUTARI MUSIC 9849446338
CAST
SUNIL LAMICHHHANE
MELINA THUKARI
KUL BAHADUR OLI
Sushila Niroula "BIMLI"
CAMERA
SURESH SHRESTHA
EDITOR/GFX/COLOR
SHIVA PAUDEL
STORY/DIRECTOR
SUNIL LAMICHHANE
POST PRODUCTION
UMANGA FILMS
________________________________________
✔ Email : gorkhachautari811@gmail.com
►Audio/video : GORKHA CHAUTARI Music Pvt. Ltd.
☎️ Phone, +9779849446338
►Subscribe us CZcams
/ @gorkhachautarimusic90
• Anju Panta New Song Lu...
Facebook ":
►All the Audio and Video rights of this Music Video is owned only by GORKHA CHAUTARI MUSIC
Contact us at:- +9779849446338 - Krátké a kreslené filmy
सुदुर पश्चिमिली खस भाषा शैलीमा कुल बहादुर ओलीको वाचन दमदार लाग्यो🙏🙏🙏👍️👍️👍️
पुरानो मोैलिक कला संस्कृति लाई माया गर्ने र खस भाषामै सबैलाई एकमुष्टै रुपमा आफ्नो हसाउने र सबैका मन मुटुका ढुकढुकि साथै उहाँ एउटा चर्चित लोक दोहोरी गायक पनि हुनुहुन्छ आज उहाले नेपालको राजनीति घुसखोरि दलाल देश बेचुवा देश द्रोहि सबैलाई आँखामा घाम लगाउनु भएको छ साथै नेपालम जे जे भएको छ तेहि छर्लङ्ग पारिदिनु भएको छ गाइजात्रा बाट यो कसैलाई नेगेटिभ सोचाइमा होइन समाजमा नराम्रो गरेको व्यक्ति र गरिब जनताको लागि केही नगरेको मान्छेलाई एकदमै राम्रो संदेशमुलक संदेश दिनु भएको छ उहालाई धेरै धेरै बधाई छ आउदा दिनहरुम पनि यस्तै खालका संदेसमुकल भिडियो हेर्न पाउ कुल बहादुर वलि सर
कुल बाहादुर सर बधाई छ दामि लागेयो
ओहो क्या रमाइलो रहेछ।ल बधाई छ।♥️♥️♥️🎗️🎀🏆️🏆️🏆️🎖️🏅🏅🥇
P
Hadf time😊😊😊😊😊😊😊😊😅😅😅
अति सान्धर्भिक बिषय वस्तुले समेटेको गाईजात्रा हाँस्य व्यंग्य सहितको खरो प्रस्तोलाई धन्नेवाध।
czcams.com/video/frKIoY1wAQE/video.html
राम्रो छ
czcams.com/video/frKIoY1wAQE/video.html
Mero adarniya guru Kul bahadu jeu malai pani abhinaya grane mauka dinu vayako yo gaijatra dherai ramro lagyo dhannebad sabai teem lai
यसपालिको यो तिज गाई जात्राले तहल्का नै मच्याउने भयो धेरै समय सान्द्रभिक लाग्यो धेरै धेरै धन्यवाद छ
P
P
pp
P
@@sarushrestha5873
⁹n
सारै राम्रो सान्दर्भिक कुरा सबैलाई समेटेर बनाईएको गाईजात्रा
ल है अहिले को तिज भन्दा पनि गाईजात्रा मै रमाउन पर्छ ,, है यो देश को हालत ले गर्दा , बधाई छ यो गाईजात्रा सम्पुर्ण टिम लाई 🙏🙏
czcams.com/video/frKIoY1wAQE/video.html
Dhari/Dhari badahi xa hajurharuko tieam lai!!
सलामछ कुलबाहादुर दाईलाई सारै चित्तबुझ्यो हजुरको धेरै पर्गतिहोस
कति राम्रो हो गाई जात्रा तीज गित राम्रो छ रमाइलो भयो धन्यवाद भाई बहिनी
धेरै राम्रो छ गाईजात्रा रमाइलो लग्यो धन्यवाद कलाकार सबैलाई बधाई छ।👌👍️👍️👌
Sarai ramro aafanai khas vasa.ma kul bhadur ole ko gaijatra. Utar utar parģti ko kamna
यस बर्षको पहिलो तीज गाइहात्रा खबरदार सरकार, खस भाषाका भाईरल कुल बहादुर वलीको साथमा
G
G
@@norbudjgrg6282 ग फ
जब क्ल उन
czcams.com/video/frKIoY1wAQE/video.html
सहि हो बड्डाउ यो सरकार देखेर म पनि हुक्याको छु
आहा समय सान्दर्भिक छ।।बधाई छ।।सम्पुर्ण टिमलाई ।।।🙏🙏🙏🙏
तर यति सबै राम्रो छ।।सरासर हेर्दा पार्टिको कुरा नल्याको भय अझै राम्रो हुने थियो।।
वा वा मेरै सल्यानि कुल बहादुरको गाईजात्रा गजब लाग्यो
Very nice gaijatra
पूरा भिडियो हेर्दा धेरै राम्रो लाग्यो सबै नेपालका पार्टीहरु मन्त्रीहरुलाई अनि प्रधानमन्त्री र जन्तालाई सुरक्षित बस्न र आफ्नै देशमा रोजगारको ब्यबस्थापन गरियोस अनि हामी वैदेशिक रोजगारीहरुलाई पनि संमान गर्दै आफ्नै देशमा रोजगार दियोस भन्ने धेरै महत्वोपुर्ण गाइजात्र बनाउनु भएको रहेछ कुल बहादुर दाइ।अनि सबै कलाकार मित्रहरुलाई पनि यो कतारको मरुभूमिबाट सलाम अब देश राम्रोसँग चलाम सरकार?👏👏👏👏🙏🙏🙏 जय चन्द्र सुर्य झणडा भएको देश मेरो नेपाल।🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♀️🙋♂️🙋♀️🙋♂️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आज गाईजात्रा दिवसको लाखौ लाख शुभकामना तथा शु-स्वास्थ्य एबं दिर्घायुको कामना गर्फछू।♥️♥️🌺🌻🌼🌼🌷🌷🌹🌷🌷🌷🌼🌺🌺🌺🌻🌷🌷🌷🌹🌹🌹🌱🌷🌻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️
Sarai ramro gaijatra tara tarailai chai sabaile madhes navanauki. Tarai vanau.gai khanelai khanadiu nakhanele gaiko samman garau haita hajur
एक दमै राम्रो लाग्यो
czcams.com/video/frKIoY1wAQE/video.html
एकद राम्रो रैछ है अर्को त झन राम्रो बन छ होला
8
दाजुइ तपाईंले ठिक भन्नू भयो उल्का अर्ने भयौ दाजै तमि त
धेरै राम्रो छ है कुल बाहादु भाइ बधाई छ
बधाईछ कूल बादूर शैकूरो
जिब्रो त हो बाबै । खत्रै छ त के भाको जिब्रो हो ।
Waw nice
Dami
हो र पो भनु भयो । यति भन्दामा पनि यी लाज पचेको हरु कानमा तेल हलेको जस्तै लाग्दैन चोर नेता हरुलाई ।
लल्ल
राम्रो छ कुल दाइ
Sahi kura
Good good good luck Bahadur OLI good good good
बधाई छ
बबाल रमाइलो छ 😁😂जे छ अहिलेको यथार्थ घटना मा आधारित सहि लाग्यो 👌👌
पुरै उत्कृष्ट
good chh
Kada aayo
Nice
कति राम्रो ब्यङगे 😃😃😃
यकदम सहिलाग्यो ।।
Very very nice xa kul dai gainattra
Wou kul dai dami gaijatra banaunu bhayar x best of luck daju
jaya jaya hos
Wow kati ramro
czcams.com/video/frKIoY1wAQE/video.html
बाबीता बनिया को भनदा राम्रो रैछ ।
कुल बहादुर जि लाई हौसला दिउ दामि छ 👌👌😀😀🇳🇵🇳🇵
लो खात्रा छ
धेरै राम्रो छ है
बधाई छ कुल बाहादुर वली ज्यु
Good
Wow 3 karoad janta ko aawaj bolnu vo badhai xa sir ko team lai, jay Nepal jay Nepal
राम्रो लाग्यो है
❤❤❤नमस्कार सबै मा 77 साल को होइन 80 81को ल्याउनु परो कुन कुन ले के के गरे भन्नु परो गाई जात्रा मा न कराउ कूर्लेर balen saha पट्टी आउनु परो जनता उर्लेर सबै को हेरियो राजनिती हेरौं यक पल्ट बलेन को राजनीति 🎉🎉🎉🎉🎉
मीठो गाईजात्राको गित
कुल बहादुर वली दाइ धेरै राम्रो छ बधाई छ सबैलाई
good
हाहाह रमाइलो छ
गजब भयछ लौ
खत्रा छ लु
Very nice gai jatra
पैलो गाइजात्रे कोशेली मै छक्का हन्यो है।।।।एकदम राम्रो छ।।मेरो आत्मीय साथी कुल ब वोली लाई आगामी दिनमा अझै सफलता को शुभकामना ।।
czcams.com/video/frKIoY1wAQE/video.html
100% sai ho hajur
Very nice gaarjaatra
very nice
हेर्ने जति सबै ले लाइक सेयर कमेन्ट् गर्दिनु हुन मेरो अनुरोध छ
Lpo..
@@riyatripathi7063❤😂❤😂❤😂❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂of s
अति नै चित्तबूझ्दोर समय सान्दर्भिक छ
Omg बिमलीको जिब्रो के हो 🤭🤪🤪🤪🤪🤪🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😂😂😂😂😂😂😂😜😜😜
टैता भनेको त्योटा तुरी जस्तो छतो
Very good 👍 cowjatraa dai
Very nice
अहिलेका नब ग़ाइजात्रे पसचिमेलि ओली जी हाई हाई हाई अरु पनी जाओस
एक दमै राम्रो लाग्यो दाजु
czcams.com/video/frKIoY1wAQE/video.html
Wow
Saara I ramro ghaitomaa gham lasgyo.
Kul bahadur oli good
Sathey ra ytrtatha gai jatra so relly
समय सुहाउदो गाइजात्रा छ तर यौटा बर्ग लाई आच पर्ने उखान बाचन गर्ने कार्य नराम्रो भयो सुधार गर्नु।के खोज्छ्स आँखा कानो ।के हो यो ? यसरी भने कार्य तपाइलाइ पच्छ र ?
dami xa hjr
भाषा खस भएपनि शैली पुरानै जस्तो भयो तर नाम्रो छ हजुर सफलताको शुभकामना छ
Nice congratulations
धेरै राम्रो छ गाई जात्रा समय अनुसार को.
हाहा 👌👌📸📸📸🕯🕯🕯💉💉✂️📢📢🚲🚲🎭🎭🎭🍂🍂🤳🤳✋✋💄💄🇳🇵🇳🇵🇳🇵🇳🇵
0
Ati good
Naice
Akdemee Ramro
czcams.com/video/frKIoY1wAQE/video.html
राम्रो छ दादा
Aati sundar hjr 🤣
गुट
हाम्रो सस्कृती हाम्रो परिवेशको गाइजात्रा
धन्यवाद कुल बहादुर वलि दाइ 😍
czcams.com/video/frKIoY1wAQE/video.html
Ho good 🕉️🙏👌♥️🇳🇵🇳🇵🙏🙏👍🏻👍🏻👍🏻
❤❤❤❤❤❤❤❤❤ 3:38 ❤❤❤❤❤beautiful beautiful earth 4:06 goddess superb duperb starrrrs topplarrrr wow exclent well soul superb beautiful venus
good job
उल्कै नाम्रो लाग्यो कुले दाजै
अति मिलेको छ है ।।।
czcams.com/video/frKIoY1wAQE/video.html
This is vary good ahila ko nepal ko halat herda kheri mildo julfo xa hjut
Swastik media bata aaune comedy video gauthali episode 2 herera pratikriya dinus hai.
Good 😋😋😋😋
sai ho sai ho gajab
😁😁😁😀😀😀बबाल छ~♥~~♥~
wa nice
बधाई छ कुलबहादुर जि