दाजु भाईले बनाए अचम्मको हेलिकप्टर र कार , पाल्पामा हेर्नुहोस् । गाउँमै बसेर दुनियाँ चकित पार्दै

Sdílet
Vložit
  • čas přidán 9. 08. 2020
  • दाजु भाईले बनाए अचम्मको हेलिकप्टर र कार , पाल्पामा हेर्नुहोस् । गाउँमै बसेर दुनियाँ चकित पार्दै Aashik Neupane & Bibek Neupane
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
    MicroLink Movie Media 9847879773
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from www.microlinkmedia.com
    Right for this video is provided by MicroLink Media

Komentáře • 1,2K

  • @sitamalla5796
    @sitamalla5796 Před 3 lety +9

    धेरै राम्रो काम गर्नु भएको छ दुबई दाजुभाइ ले बधाई छ दुबई जाना लाई आजै अगाडि बढदै जानुस् god bless you 🙏🙏😍😍

  • @bardanneupane395
    @bardanneupane395 Před 3 lety +25

    राम्रो छ भाईहरू को सीप सधै अगडि बाड्नु यहीँ छ शुभ कामना

  • @timromanxe2560
    @timromanxe2560 Před 3 lety +11

    दाजु भाइ को काम राम्रो रहिछ उडायर सफल बनेर देखाउनु होला अगृम सुभ कामना

  • @govindatimalsena9137
    @govindatimalsena9137 Před 3 lety +11

    पाल्पा जिल्ला रम्भा गाउँपालिका खोक्खोलाका भाइहरू मेरा छिमेकी पनि हुनुहुन्छ ! उहाँहरू सानैदेखि नै प्राविधिक कुरामा अब्बल हुनुहुन्थ्यो । विशेष गरी भाइ आशिषको दिमागलाई मान्नै पर्छ । उहाँहरूको कामलाई सलाम छ । यसरी राम्रो काम गर्ने भाइहरूको कामलाई साथ र सहयोग नगरेर रम्भा गाउँपारिकाले के हेरिरहेको छ ? भाइहरूको घरभन्दा १०० मि.माथि रम्भा गाउँपालिका रहेको छ ।

  • @padambist3505
    @padambist3505 Před 3 lety +123

    भोजराज दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु

  • @king7927
    @king7927 Před 3 lety +191

    भोजराज ब्रो को काम मन पर्ने हरु र भोजराज दाजुको रियल फ्यान हरु हाजिर गर्नु होल!🙋‍♀️🙋‍♀️👇️👇️

  • @saindhojrai3737
    @saindhojrai3737 Před 3 lety +2

    दुइदाजु भाइलाइ सफल्ता मिलोस जेसोचेकाकुरा भविस्या पुराहोश नेपालको नाम्रहोश धन्नेबाद

  • @purnamagar4660
    @purnamagar4660 Před 3 lety +1

    धेरै राम्रो काम दुई दाजु भाई को मिलन ले सफल हुँदै जानुस।।

  • @arjunido7632
    @arjunido7632 Před 3 lety +88

    हामी सबै मिलेर प्रतिभालाइ प्रोत्साहन गर्नुपर्छ

  • @dhanab.k.5630
    @dhanab.k.5630 Před 3 lety +4

    Wow wow 2 jana bhai haru lai salam xa safaltako lagi shubha kamana🙏🌸💐🌹🌺🌷😘❤️💕💓💕💓❤️

  • @lilatamang3624
    @lilatamang3624 Před 3 lety +2

    Good स्याबास छिटै सफल होस्, हाम्रो शुभकामना तपाईहरुको साथमा हमेशा रहने छ।

  • @bishal8290
    @bishal8290 Před 3 lety +1

    सलुट छ दुबै जना दाजुभाइलाई अझै प्रगतिको शुभकामना छ

  • @santakumar9871
    @santakumar9871 Před 3 lety +4

    धेरै-धेरै शुभकामना छ सर अझै उन्नति प्रगति गर्दै जानुहोला

  • @muktitimilsina7696
    @muktitimilsina7696 Před 3 lety +21

    Palpali haru yata hajir garam ta great job bro haru😊😍

  • @user-kx5nt6cb9k
    @user-kx5nt6cb9k Před 3 lety +1

    vary good both brother !!!!! भोजराज जि ले यस्त्तै यस्तै video लिएर आउनुहुन्छ। thanks u so much...

  • @sagarmagar6540
    @sagarmagar6540 Před 3 lety +2

    Salute xa Nepali brother 🇳🇵🇳🇵🇳🇵 bhojraj bro ko kam Lai man paraune sabai yata hajir✋

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 Před 3 lety +74

    भोजराज सर को राम्रो काम को लागि 1 like गर्दिनुहोस ✋✋✋✋✋👇️👇️👇️👇️
    र गोङगबु हत्या कान्ड मा समातिए केहि मान्छे हरु, मृतक को पहिचान खुल्यो 🇳🇵 पूरा जानकार हेर्न हाम्रो channel म आउनुहोला

  • @kamanlimbu9780
    @kamanlimbu9780 Před 3 lety +169

    राष्ट्रीय आविष्कार केंद्र मा महावीर पुन सर संग सम्पर्क गराउनु होला यि दुई दाजुभाई लाई भोजराज ब्रो

  • @user-cz3zw5lv1m
    @user-cz3zw5lv1m Před 3 lety +11

    Best of luck brother's congratulations for you're so excellent working without God bless you everytime get together....

  • @kisanbamsi7108
    @kisanbamsi7108 Před 3 lety +5

    Great job.. God bless for your talent keep doing n hard work it's great nepal,.

  • @truckfet5922
    @truckfet5922 Před 3 lety +16

    दुबै जना भाइलाई धन्यवाद तपाईंको साहसिक कार्य निरन्तर अघि बढ्ने आसा लिएको छु।

  • @saritabhitrikoti2744
    @saritabhitrikoti2744 Před 3 lety +3

    Bhadai xa Vai haru li👌👌🌹

  • @hiralalpunmeroyoutubechann6293

    बधाई छ सफल हवस दाजु भाईलाई रा्ष्टिउ आबिष्कार केन्द्रका अध्यक्ष डाँक्टर हामाबिर पुनको ओपिसमा लिएर जानु भोजराज ज्यू

  • @lalbabuchaudharychaudhary5495

    Good job dui daju vaiko taillent dekhaeko ma. vojraj sar lai salam xain👍👍👍👍👏👏👏👏

  • @manishakaushal8794
    @manishakaushal8794 Před 3 lety +37

    हामी सबै मिलेर उहाँ को सहयोग गर्नु पर्छ

  • @RS2Entertainment
    @RS2Entertainment Před 3 lety +53

    भोजराज थापा ब्रोको काम मन पराउने फ्यान हरु यता हाम्रो चेनल लाइ subscriber गरि सहयोग गरिदिनु होला

    • @navinramrolamacha8218
      @navinramrolamacha8218 Před 3 lety +1

      Romro kam garnu vaya vai thanks

    • @yamkantapoudel2400
      @yamkantapoudel2400 Před 3 lety +2

      भोजराज ब्रो लाइहैन बरू तिनी दुईभाई लाई मुखले भयेपनि हउसेला दिनु अाबसेक छ केहो कमेन्ट पनि लेख्न अाउन

  • @bishnubohara7576
    @bishnubohara7576 Před 2 lety +1

    पाल्पाली २ भाइको काम उत्साहजनक छ।प्रशंसनीय कार्यका लागि बधाई छ।यस्ता रचनात्मक र नव निर्वाणमा लाग्न सक्ने ज्ञान,सीप र लगनशिलता भएका यस्ता तन्नेरीहरुलाई प्रोत्साहन गरिनै पर्छ।सफलता अवस्य मिल्नेछ यी भाइहरुलाई।

  • @ramadanali3292
    @ramadanali3292 Před 3 lety +1

    कोटी कोटी शुभकामना छ भाई दाई के पर्नु हुन्छ उहा हरु लाई
    र उहा हरु लाई महाबिर पुन दाजी सँग काम गर्न जरुरी छ

  • @binitathapa1067
    @binitathapa1067 Před 3 lety +7

    Keep it up God bless you both of you 🙏‌💪💪👍

  • @anitabhandari8545
    @anitabhandari8545 Před 3 lety +3

    धेरै राम्रो काम भाइ सफलताको कामना 👍💕

  • @krishnatamang9003
    @krishnatamang9003 Před 3 lety +2

    Really good job bro and good mind

  • @kedardhakal6444
    @kedardhakal6444 Před 2 lety +1

    धेरै धेरै शुभकामना भबिस्य उज्वल काममा उच्च बिचार भविष्य धेरै राम्रो काम गरेको सहि लाग्यो 👍👍

  • @dorjjetamang6747
    @dorjjetamang6747 Před 3 lety +7

    Dharai ramro kam garnu vako cha God bless both of you brother

  • @tilakdukhi4487
    @tilakdukhi4487 Před 3 lety +4

    Good work nepali brothers

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 Před 3 lety +2

    Very good ❤❤❤❤❤ brother
    Thank you

  • @killgaming7977
    @killgaming7977 Před 3 lety +11

    Bhojraj dai ramro cha

  • @sijansangampaudel6593
    @sijansangampaudel6593 Před 3 lety +6

    Badhai xa vai bibek ra aasish

  • @sovitthapa1193
    @sovitthapa1193 Před 3 lety

    सलुट छ यी महान दुई दाजुभाइ लाई प्रयास सफल होस

  • @rajeshtamang4786
    @rajeshtamang4786 Před 3 lety

    आहा कति प्रतिभावान यस्तो मानीसहरुको नेपालमा धेरै खाँचो छ।

  • @mindar.online9538
    @mindar.online9538 Před 3 lety +3

    Wow very remarkable work for Nepalese learner 💕🥰💖♥️keep a head

  • @manitakarki4882
    @manitakarki4882 Před 3 lety +8

    Well done.Great job.All the best.
    Hello,Bhoj Dai.

  • @godbless219
    @godbless219 Před 3 lety

    नेपाली केही गर्न सक्दैन भन्ने हरु, हेप्ने हरुलाई आज यती ठूलो काम गर्नु भयो। salute bro,, Nepal ab धेरै राम्रो हुनेमा विश्वस्त छौं।

  • @anilwaiba121
    @anilwaiba121 Před 3 lety +1

    धेरै राम्रो काम,
    सबै नेपाली मिलेर सहयोग गर्नु पर्छ!

  • @harkabahadurtamang562
    @harkabahadurtamang562 Před 3 lety +39

    हैट भाइ हरु अतुले जेसुकै भनोस बाल मतलब नगरी अगाडि बड्नु।एक दिन पक्कै लक्ष्य मा पुग्न सफल हुनेछ।

  • @dewangurung3311
    @dewangurung3311 Před 3 lety +3

    Good job 👏 brother 👍 keep it up 💕

  • @easystudyonline5181
    @easystudyonline5181 Před 3 lety +2

    Great job, keep it up 👍👍

  • @roshanbhattarai8437
    @roshanbhattarai8437 Před 3 lety +2

    Wow dai haru good job kept up....

  • @sajalgurung6743
    @sajalgurung6743 Před 3 lety +20

    सबै जना लाई मेरो नमस्कार !
    यति धेरै माया को लागि धेरै धेरै धन्यवाद
    च्यनेल लाई नि यसरी नै माया गरिदिनु होला ।

  • @pujapuja9682
    @pujapuja9682 Před 3 lety +3

    Omg it so miracle well done bro👍

  • @user-hu4ng4nk4p
    @user-hu4ng4nk4p Před 3 lety

    यी दाजुभाइलाइ सरकारले सक्दो सहयोग गर्नु पर्छ र यस्ता ब्यक्तिहरुलाइ महाबिर पुन सङ्ग सम्पर्क गराउइदिनु पर्यो मिडियाहरुले ।

  • @sishirchhetri7905
    @sishirchhetri7905 Před 3 lety +3

    Great job brothers !!

  • @JSvlog-lo1id
    @JSvlog-lo1id Před 3 lety +11

    hey gugeis there are my friends gob jod bros...

    • @rameshsunar6300
      @rameshsunar6300 Před 3 lety

      दुई दाजु भाइ लाई बधाई छ अझ नया आबिस्कार गर

  • @sujangorkhale4809
    @sujangorkhale4809 Před 3 lety +2

    नेपालमा पनि नया कुराको अविष्कार गर्न सक्ने क्षमतावान व्यक्तिको कमी छैन त्यसैले सरकारले नै यस्ता व्यक्तिहरुलाई जम्मा गरेर अवसर दिनुपर्छ।

  • @BinodRana
    @BinodRana Před 3 lety +1

    प्रतिभावान दाजुभाई अझै सफलताको कामना।

  • @roshanoli8334
    @roshanoli8334 Před 3 lety +4

    God bless u brother

  • @harishsharki9235
    @harishsharki9235 Před 3 lety

    यस्ता दाजु भाई हरू लाई सलाम गर्नु पर्छ। ।नेपाल सरकारले

  • @khimanandaneupane8798
    @khimanandaneupane8798 Před 3 lety +1

    बधाई छ भाइ हरु लाई खुशी को कुरा

  • @sameersunar6372
    @sameersunar6372 Před 3 lety +4

    God bless your forever brother ❤️❤️

  • @sumitkumarghimire1463
    @sumitkumarghimire1463 Před 3 lety +3

    Amazing Bro haru Keep going nest wishes 🙏🙏Respect your talent 😍
    #SumitkumarGhimire

  • @shailendrashrestha7935

    प्रतिभाशाली युवा भाइहरु औपचारिक शिक्षाको अवशरको कमि, साधन तथा श्रोतको निकै अभाव र धेरै कठिनाइको बाबुजुद पनि आफ्नो उदेश्यमा समर्पित भै सृजनात्मक कार्यमा लाग्नु भएको छ, घरेलु प्रबिधिले निर्माण गरेको नेपालि हेलिकप्टर उडेको छिटै हेर्न पाउ सफलताको धेरै धेरै शुभकामना!

  • @walterthapa4126
    @walterthapa4126 Před 3 lety +1

    Wish you all the best bros, Aafnai gaule bhai haru rahechhan.

  • @bharatdhamala8852
    @bharatdhamala8852 Před 3 lety +5

    Great job brothers.
    Nepal’s rightbrothers.👍👍💪💪🤙🤙🤟🤟

  • @aasishmgr8538
    @aasishmgr8538 Před 3 lety +56

    very good nepali brother 👍👌🤘👍👌🤘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @damberbasyal3550
    @damberbasyal3550 Před 3 lety

    Ati ramro pravidhy aaviskar.....badhaixa , Neupane daju bhai lai..... safalta ko shuvakamana....media lai dhannyabad.

  • @bishnuthapa1782
    @bishnuthapa1782 Před 3 lety +1

    यि भाइहरूको प्रतिभालाई नजर लगाई दे है सरकार अनि सलुट भाईहरु लाई अझै प्रगति गर्दै जानुहोला

  • @parkashrai714
    @parkashrai714 Před 3 lety +59

    यो भाईहरुकाे पनि दाँत झार्ने हाेला अब हरि उदासीले अनि पुन्य भन्ने झाेले ले फेक हो भन्छ अब फेरि

  • @indrakoirala9353
    @indrakoirala9353 Před 3 lety +5

    Make it soon want to see the helicopter flying in the sky. .....

  • @chhatrakumariprasai4928

    हामी सबै मिलेर यस्ता नव प्रतिभाहरुलाइ प्रोत्साहन गर्नु पर्छ

  • @khemrana2285
    @khemrana2285 Před 3 lety

    Hamro gauko sathi harulai sansarma chinauna janu bhako rahechha dherai dherai dhannyabat bhojraj sir lai

  • @techmandunepal
    @techmandunepal Před 3 lety +7

    1st cmt❤❤❤❤binod😂

  • @rameshworshrestha8240
    @rameshworshrestha8240 Před 3 lety +6

    ramro hos Nepali akasma made in Nepal heli udayeko dekhna paiyos

  • @prakashthapa4354
    @prakashthapa4354 Před 3 lety

    सलामछ भाइहरुलाई सबैको सपोट पाय नेपालमा यस्ता यूबा नेपालमा सरकारको ध्यानछिटो जावस

  • @roshanniraula3711
    @roshanniraula3711 Před 3 lety

    वाउ, तपाइहरु लाई मेरो चाहिँ स्यालुट छ है दाजुभाइ !

  • @blackadam6863
    @blackadam6863 Před 3 lety +3

    appreciate them

  • @pratikkhanal5399
    @pratikkhanal5399 Před 3 lety +3

    रमाइलो टिकटक भिडियो कलेक्सन - भाग- २ । भिडियो हेरी मनोरञ्जन गर्नुहोस । रमाइलो लाग्नेछ । कृपया हाम्रो च्यानल subscribe पनि गरिदिनु होला है।
    czcams.com/video/RTTjwOYB5Ng/video.html

  • @bharatbirsinjapati3766
    @bharatbirsinjapati3766 Před 3 lety +2

    🇳🇵👍️🇳🇵👍️🇳🇵यी प्रतिभालाई सरकारले सदुपयोग किन गर्दैन ! सलाम छ bros

  • @rajusapkota7711
    @rajusapkota7711 Před 3 lety

    हार्दिक बधाइ छ यस्ता बेक्तीहरुलाइ सरकारले प्रयोग गर्नु पर्ने हो छैन यस्ता यस्ती तिर ध्यान उहीँ भष्तचार र सत्ता र पदको लागि लडने काम मात्र भयो यस्ता युवाहरुले न ठाउँ पाउँछन् न प्रयोगमा लेइन्छ याहा भन्दा बिडम्बना केनैइ हुन सक्छ।एकदम साहसी कुरा आफ्नै देशमा हो केही गरेर देखाउने हो भन्ने तो साहस भएको देख्दा भाइहरुलाइ सलाम र धन्यवाद दिनै प्रछ आफ्नै देशमा बसेर हो केही गरेर देखाउने परिचय हुने जयहोस भाइहरुको।बिदेशमा बसेर चाहे लाख चाहे करोड चाहे खरब कमाउस तेस्लाइ कसैले चिन्दैन तर स्वदेशमा बसेरै हो केही गर्ने केही गरेर देखाउने मान्नै प्रछ भाइहरुको यो काॠ एकदम सहरानिय छ ।ढुक्क भएर अगाडि बड सफल भैइन्छ जयहोस।

  • @bashyalvarun34
    @bashyalvarun34 Před 3 lety +3

    Helicopter udeko chai edit nagarda ramro hunthyo hajur

  • @manishakaushal8794
    @manishakaushal8794 Před 3 lety +1

    भोजराज दादा जहाँ पनि पुग्नु हुन्छ सलाम छ दादा हजुर लाई 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️😘😘😘😘😍😍😍😍

  • @sushildarlamimagar4219

    हेलिकप्टर उड्ला भनेरत बिस्वास लागेकाे छैन जेहास बधाई छ भाइ हरु दुबैजनालाइ

  • @yamdarlamimagar4110
    @yamdarlamimagar4110 Před 3 lety

    आह धेरै राम्रो काम best of luck

  • @gxtgamer6898
    @gxtgamer6898 Před 3 lety +1

    तपाइहरुको प्रयास सफलहोस। मेरो शुभकामना छ।

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 Před 3 lety

    भोजराज जि मनपर्ने जति यता सल्युट छ दुई जनामा🙏❤️

  • @jbrrai2019
    @jbrrai2019 Před 3 lety

    1 नम्बरमा यस्तो प्राविधिक बिकास नेपाली नेता , भ्रस्त कर्मचारी र काम नगरी खाने पैसा कमाउने कार्यकर्ता नेताको वरिपरी घुम्नेलाइ मन पर्छ सो भाइहरु लाइ बधाइछ तर आफ्नो ज्यान जोगाउनुस यो नेपाल देस भनेको मदन भन्दारी राजाको सन्तान स्वाहा गर्ने पसुपतिको आशिर्वाद छ है होसियार......

  • @ekabahadurkarki7000
    @ekabahadurkarki7000 Před 3 lety +1

    Dhari ramro kam garnu vako xa. Yasari Nai hmro Nepallai chinaudai janu hola. Be successful in your work keep it up👌👌👌👋👋👏👏

  • @kalyanadhikari4364
    @kalyanadhikari4364 Před 3 lety

    राम्रो लाग्यो।प्रगति भएको हेर्न पाइयोस।धन्यबाद।

  • @subhashrejal3868
    @subhashrejal3868 Před 3 lety

    फेरी पनि राईट दाई भाई को नेपाल मा जन्मिएपछि कि के हो ल बधाई छ congratulations.

  • @deepareshmideepapun5018
    @deepareshmideepapun5018 Před 2 lety +1

    अाहा धेरै राम्राे काम् गर्नु भाछ बाबू हरुले कति राम्राे शिप् बाबू हरु काे धेरै धेरै बधाई छ बाबू हरु लाई 💔❤️💗💖

  • @mankumarchaudhari5453
    @mankumarchaudhari5453 Před 3 lety

    दुबै दाजुभाइलाई धन्यवाद छिट्टै उडेको हेर्न पाऊ

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal Před 3 lety +1

    धेरै राम्राे काम
    अझै धेरै यस्तै यस्तै प्रगती गर्दै जानु होला🙏🙏👍👍👌

  • @Netra.offical_07
    @Netra.offical_07 Před 3 lety +1

    Bro never give up❤🔥keep support

  • @tarapradhan2187
    @tarapradhan2187 Před 3 lety

    नेपालमा यस्तो कुरा भनेको सबै रहर मात्र हो स्रोत साधन नै छैन !!

  • @user-cq3ve3rv2k
    @user-cq3ve3rv2k Před 3 lety

    सहयोग गर्नु पर्छ राज्यले उहाँहरुलाई साथै हौसला पनि ।

  • @upashnathappa1388
    @upashnathappa1388 Před 3 lety +1

    Please support them they are making proud for Nepal lots off love from Darjeeling India ❤️

  • @tekrajbasnet9878
    @tekrajbasnet9878 Před 3 lety

    एकदम राम्रो छ सेम विदेशीले बनाएको जस्तो छ तर यसमा आलमोनिय पता हालेर बनाउनु भयो भने उड्छ मैले पनि हाम्रो नेपाली दाजु भाइले हेलिकप्टर बनाएर आकाश मा उडाएको हेर्ने सारै रहर छ यो बनाएको देख्दा खुसी लागेको छ हजुर हरुको कार्य सफल भएको देख्न पाउँ कोसिस गरे जे पनि सफल हुन्छ बदाई छ

  • @prabishabhusal8537
    @prabishabhusal8537 Před 3 lety +1

    बधाई छ दुई दाजु भाई लाई

  • @bharaladventure4841
    @bharaladventure4841 Před 3 lety +2

    great job brothers. Keep it up👌👍🙏💪😇

  • @mylifemylife3852
    @mylifemylife3852 Před 3 lety

    एकदम राम्रो काम गर्नु भएको छ छिट्टै सफल होस दुबै जान

  • @aranstha0896
    @aranstha0896 Před 2 lety

    भोजराजजिउडाकोपनिदेखाउनुहोला।है।।दाजुभाइलाइधेरैधैधनयबादछ

  • @suzu3960
    @suzu3960 Před 3 lety

    kati khusi lagyo hamro palpa gau thau ko vai haru ly yatro pargati garda dherai khusi lagyo😊😊