यस्तो नियम,यस्तो पैसाको फरक् फरक् मुल्य नराख्नु पर्ने।नेपालि होस या बिदेशि मुल्य बराबर हुनुपर्छ यो सबै लुट को धन्दा हो।
आहा धेरै रमाइलो ठाँउ
कति रमाइलो ठाउँ रहेछ यो भिडियो देखे पछि मलाई पनि आउन मन लाग्यो म गुल्मी देखि हेरे को छु
अति सुन्दर र् रमाइलो ठाउँ हेर्न पायो l बाबु लाइ धेरै धेरै धन्य बाद
भिदियोको लागि धन्यवाद
नेपालको सबैभन्दा पुरानो (पहिला) सन्चालनमा आयको गोरखा जिल्लाको मनकामना दर्शन पा.
अति सुन्दर। धन्यवाद छ हजुरलाई 🙏🏻🙏🏻
यति राम्रो भिडियो बनाउनभयो र मनोरञ्जन पनि दिनुभयो नेपालमा यस केबलकारले पर्यटनमा टेवा पुर्याउने छ तपाईंलाई धेरै धेरै धन्यवाद
विकास प्रेमी भाई लाई धन्यवाद भाई लवली बुटवल कार
यो भिडियो बनाउने भाईलाई धेरै धेरै धन्यवाद
हाम्रो नपाल मा पनि यस्तो परेट्क यति राम्रो रहेको छ बिदेस मा जस्तो लाग्छ ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
वाउ परेकिन बेबस्ता राम्रो रईछ है सधै यस्तै काम भैराखुश है
म पनि गएर आँए सारै राम्रो छ it's so lovely place ❤❤❤❤❤❤❤
बुटवल लुम्बिनी केबल कार चडन नपाए पनि बिदेश बहराइनबाट हेर्दै छु भाइ🙏🙏🙏👌❤️
हुनत हाे तर ठाउर देश अनुसर याे भडादर सारै महगाे हाे यस्तै हाे भने केही समयकाे लागि चल्ला ।याे भडा गरदा जान मन भयपनि एकछिन साचनु पने् हुन्छ। बास्तमा ठाउँ अनुसार तक्काल काे लागि ४/५सय राखि यकाे भय सचेभन्द धेरै भिड हुने थियाे एकै महिनमा लगानि उठाउन खाेजनु गलत हाे मेराे बिचारमा।
Thank you 😊💕 so much 🥰 vai 😊😊😊❤❤❤ yak dam ramro lagyo ne wow 😲 happy 😊❤xu fare pane thank you 😊💕 so much hajur lai 😊❤.
धन्यवाद सर हाम्रो बुटवल को भिडियो हेर्न पाइयो खुशी लाग्यो केबल कार सन्चालन भएछ !
एकदमै राम्रो । यसले पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्नेछ । तर केबलकार सञ्चालन गर्न अघि स्टेशनसम्म आउने बाटो पिच गरिसक्नु पर्ने थियो अलिक हतारिएको जस्तो लाग्यो ।
राम्रो त धेरै राम्रो भाई तर टिकट दर महङ्गो भएनर👍️🇳🇵🙏
अति सुन्दर दृश्य रहेछ अनि भवनहरु अति राम्रो र सुबिधाजनक लाग्यो वाऊ❤❤❤ हाल कतार चितवन।
धन्यबाद खुसि लाग्यो कामख्या मंन्दिरको दर्सन दिनु भयो साथै केबल कार बेबस्था पन देखि अन्य सेवा सुभिदाहरू देखि भगवानको सुन्दर घर वा मन्दिरको दर्शन गर्न पाहियो नौंडाँडा पारि बाट भएपनी I'm so happy
केबुलकारको दृश्य हेरन पाईयो धन्यवाद छ भाई
राम्रो लायो
जानकारी काे लागि धन्यवाद भाई साह्रै राम्रो लाग्यो म पुर्वी जिल्ला भाेजपुर बाट हो एक पल्ट आउने छु
अति नै राम्रो लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै
एक दुई वटा देवताको मन्दिर बनायो अनि केबलकार को ब्यापार गर्यो , जहाँ आस्था राख्ने मन्दिर देख्यो कि केबलकार व्यापारी को ब्यापार चम्कियो !!
I'm watching from Uk 🇬🇧
Thanks for your kind 🙏 information about lumbini cable 🚡 car and nice video . Dhanyabat chha sir
Beautiful Place Thanks for Videos
Very good Lumbini Cable car in Butwal I will be coming anytime
टिकट साह्रै महङ्गो भयो।पर्यटक को लागि ठिक होला।
धेरै धेरै धन्यवाद छ हजुरलाई यति राम्रो विडियो देखाउनु भएको मा
मनकामना जति सुबिधा देखिन मैले
तर ठिक छ।।। हेर्न लाइक टाउ रैनछ।।।
धेरै राम्रो | बधाई छ सबैलाई | यसले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ | केवलकार निर्मातालाई मुरीमुरी धन्यवाद |
धेरै धेरै धन्यवाद !
रमाईलो छ
मनकामना केबलकार पनि दुरीको हिसाबमा त कम छैन तर टिकेट चाहिँ महंगै हो कि .... हुन त धेरै किसिमका कमेन्ट रैछन धन हुने महंगो भए पनि चढीहाल्छन् भन्ने तर मन हुनेका लागि पनि सोच्नु भएमा दीर्घकालीन हुन्थ्यो 🙏
धेरै राम्र धन्याबाद छ
Ramro raix sabai subidha janak rahex ❤❤❤❤
एकदमै राम्रो ठाऊँ
जय माता कामाख्या 🙏🙏🙏💕❣️ हामी समस्त प्राणी जगतको कल्याण गरिदिनुहोस 🙏❣️ धेरै राम्रो सुन्दर 💕❣️ॐ ॐ ॐ जय माता दी ❣️🙏
Thanks a lot sir for seeing Lumbini cable car🙏🙏🙏
साथी हरु टिकट सारै महंगो भयो पाँच सय सम्म भए नि हुन्थ्योनी हजार रे एक परिवार लौ न त जाउँ भनें पनि चार जनाको चार हजार ड्याम्म गयो नि त अनि खानु पर्यो हे भगवान म चाहिँ आइन् आम्दानी सुन्य खर्च चार आना भनेको यही हो
बाबुले याे भिडियाे बनाएर पाेष्ट गरेर सबैले जानकारी पाएकाे छ। धेरै राम्राे काम। बधाई र शुभकामना 🌺💐🌺
Wow..amazing beautiful place ❤❤
धेरै राम्रो केबलकार
Video dekhera sarai ramailo lagyo lasta ma pani त punai paryo tra paniko bottle dekhda mani hararara
वाउ वाऊ हाम्रो लुम्बिनी प्रदेश मा नि यति ठूलो र रमाइलो ठाउँ कामक्य माताले हामी सबैको कल्याण गरुन 💐💐🕉️🕉️🕉️🕉️🕉️ टिकट चाहिँ अलि महंगो भएन र हजुर 💐🕉️🕉️🕉️🕉️ हाल मलेसिया बाट घर नेपालगन्ज खजुरा गाउँ पालिका-४🎉🎉🎉🎉🎉🎉❤❤❤❤
कठै बरा! जनताहरू सहज रुपमा हिँडडुल गर्न झोलुङ्गे पुलको व्यवस्था छैन यहाँ पर्यटकीय स्थल बनाउने नाउमा ....... बिचरा जनता त्यसै मख्ख छन् ???
Mandir कुन देवी देवताको हो ? बल्ल मन्दिर कामाक्ष्या भगवतीको भनेर भन्नुभयो । माथि फलानो देवीको मन्दिर छ भन्ने कुरा तल नै पनि भन्नुभएको भए अझ राम्रो हुनेथियो ।
धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको योगदान को लागि धन्यवाद
Exciting ! Thank u for making an interesting visit.
धेरै राम्रो एक पटक मेरो पनि भर्मण हुनेछ।
ॐ जय जय जय श्री कामख्य माता रक्षा गर्नुहाेस्
टिकटत महङ्गो भयो
Thank you so much for video sir.👍❤️
म पोखार bata कति रमाइलो हो घुम्न आउन प्रने ठाँउ रहेछ❤❤
हावा युटुबे
अजै घुम्न पर्ने ठाउँ हरु गराउने अनि मनोरंजन को कुराहरु अजै राख्ने भने अजै धेरै पर्यटक भित्र्याउन सकिने छ धन्यवाद ।
Dhanebatw vaie dhere ramro lagyo
I will definitely visit this place in next vacation,Thank you very much for uploading the video!🤩
Great development abmin jiu eso aapas ma guf gardai bahira ko seen dekhauda hami viewer la ajha ramailo hunethi yo hola
Thank you, bro, for the information and your hard work.
Verey informative post -thanks !!!!!!! Jaya Kamakhya Mata!!!!!!!!! -Luxmi Nagar 4 Butwal Lumbini Nepal
Thank you for sharing,such entertainment or tourism place was needed in Butwal.
Namaste hajur lai thank you so much
अत्ति सुन्दर 🇳🇵🙏👍️
राम्री लाग्यो प्रगति को कामना
यो राम्रो लाग्यो।❤❤❤
Dherai Ramro lagyo,
सधैंभरिकाे लागि चल्ने गरि भाडा दर तय गरेर केबुलकार संचालन गर्नुहाेस् म्याजिङ्ग डाईरेकटर ज्यू दुईचार महिनाकाे लागि मात्रै चलाउने गरि एकैपटककाे लागि मात्रै हैन सर्भसाधरण बर्गका नेपाली बुवाअामा दाजुभाइ दिदीबहिनीहरूले पनि चड्नु सकने गरि भाडादर कायम गर्नुहाेस्
Thank you Bhai dhere khushi lagao jani ho
धेरैनै रमाइलो अनि सुन्दर लाग्यो। आसा गरेकोछु हाम्रो बुटवल मा रहेको केबल कारको मज्जालिन धेरै थाउ,गाउँ बात आउनुहुनेछन! मनकामना को भन्दा धेरै बेग्लै अनि राम्रो ब्याबस्थामा रहेको देखियो हतार भैरछ कहिले जाउ अनि बुटवल केबल कार्को सरररर मज्जा लिउ विशेष धन्यवाद छ! हजुर्लाइ भिदियो मार्फत यो दृश्य देखाइदिनु भयेकोमा मज्जालग्यो अग्रिम शुभकामन!!! 😍😍😍😍😍
amazing place lots of love bro from Qatar🇧🇭🇳🇵❤
Veri good 👍
Thank you Bhai for your hard work.
अति राम्रो ।बिकाश हुनु परछ।
Video ko dhanabad
Wow! Really beautiful
बुटवल नेपालको सबैभन्दा प्रगतिशील शहर 😮❤
टिकटको दाम सुन्दा नि लूटन बसे जस्तो लाग्यो नाफा त यस्तै हो 10% कमाउन सक्दैन।
Thanks for information. From Maryland USA❤
टिकट दर सारै महन्गो भयो बुटवलमा पोखरा र काठमाडौको मान्छेहरु जस्तो vip लेबलका मान्छेहरु छैन्न यहाँ 70% मज्दुर किसान व्यपारी र गरिबहरु को बसोबस छ यहाँ उधारणको लागि बुटवलमा संचालनमा रहेको ई रिक्सालाई 30 रुपैयाँ भाडाँदर तिरेर चढने अवश्थाको मान्छेहरु छैन्न यहाँ तेसैले झन यो केबुल कारको 1000 रुपैयाँ भाडाँदर तिरेर कसरी चढछन? अहिले सुरु सुरु मा न्याँ हुन्जेल एकैछिन रहरले चले पनि दिर्घकालिन सम्म चल्नु सक्दैन र नचले पछि सोचे जस्तो व्यवसायी र आमदामी पनि हुन सक्दैन तेसैले यहाँको व्यापारी मज्दुर किसान गरिब सबैलाई मध्य नजर गर्दै केबुल कार संचालकले भाडा दर अलि सस्तो समायोजन गर्नु आव्शयक छ यदि भविषय सम्म राम्रो व्यवसायी भएको हेर्न चाहनु हुन्छ भने
Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई 👍 दुरि लामो भयेर होला सायद महङ्गो भयेको तर अलि थोरै हुनु पर्ने 🇳🇵❤️
धन्यवाद सर
टिकट महँगो नै हो,नपालीको आथिँक स्तर भन्दा बडि नै हो, किनकि यो ग्रामिण यरिया नै हो ।
।
अति सुन्दर
राम्रो भीडीयो
Good information lubini kebal car .
100% सहि कुरा,अायाे,
Bhudha ko murti rakheko bhaya ati ramro
राम्रो छ एक पटक बुटवल अाउदा चढ्नु पर्छ
टिकट धेरै महँगो,दीर्घकालसम्म चलाउन घटाउनुपर्छ।
Excellent good job bro 👍
Thanks for information
१०००रू ले काठमाडाै देखि बुटवल सम्मकाे बसकाे टिकट जस्तैलाग्याे ,मेनगेट देखि इस्टेसन सम्मजान काेलागि गाडिकाे सुभिदा पनि रहेनछ मचाहि चडदिनहाे
Dhany Bad👍
dami butal tempel❤❤❤👍👍👍👍
अति सुन्दर 👌👌👌👌
Very beautiful place in Butwal .
नेपाल सरकार को ध्यानाकर्षण गराउन पहल गर्नुपर्छ। पहाडी क्षेत्र का लागि उपयुक्त छ।❤❤❤❤❤❤❤❤❤❤❤❤