गुल्मीमा मान्छे र बाघ बीच घम्सान लडाइ, सुन्दा पनि आङ्गै जिरिङ्ग हुने भिडियो ll Gulmi Ninichaur news
Vložit
- čas přidán 11. 09. 2022
- नयाँ नयाँ खोज खबर, खेलकुद , मनोरन्जन,अन्तरबार्ता र नयाँ प्रतिभाको विशिष्ट स्थानको लागि
Bhumika Nepal SUBSCRIBE गर्नुहोस र साथ् मा रहेको बेल आईकन लाइ पनि क्लिक गर्नुहोस
===========================================================
यस च्यानलमा अपलोड गरिएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित नियम कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Bhumika Nepal :- / bhumikanepal
Facebook :- / about
Website :- www.bhumikanepal.com
Host : Nishan Saru Magar
Camera :
Edit : Nishan Saru Maga - Zábava
अइलेको समयमा बगसग फाईट खेल्ने हिमत भएको दुई दाजु भाईलाई सलाम नमस्कार 🙏🙏👍🏻👍🏻
युवा हो जोस हिम्मत लाई सम्मन छ भाइ
गुल्मी लि हाे गुल्मी लि 👊👊🤛🤛
त्याे बाहादुरि भाइलाइ रबिलामिछाने जि काे
बडिगार्डमा तुरुन्तै नियुक्ति गरियाेस।धन्यबाद!!
हो यस्तालाई भन्छन बिरगोर्खाली तेसैभनेकोहोर गोर्खाली सहिकाम गर्नुभयो बाघ मर्यो हजुरहरुको साहासलाई सलाम छ
Khate pagal 😂😂😂😂😂
एकदम साहासी मान्छे स्यालुट छ दुई दाजु भाइ लाई
मान्छेलाई केही भएना त्यसमा खुसि छाै । भाइ तपाईले सयाेग गनुभएछ । धन्यवाद ।चितुवा मराे खुसि लाग्याे
बागसग लडाइ गर्ने दुई दाजु भाइलाइ सलुट छ
बाघ भाको भा यो मान्छेले आया पनि भन्न पाउदैनथ्यो तर चितुवा परेछ 😄
नयाँ बर्ष 2080 सल को सूभ कामना दिन चाहन्छु नेपाली बहादुर देखाई दिनु भाएको म धेरै धेरै हार्दिक बधाई तथा शुभकामना छ
धेरै राम्रो काम गर्नुभयो,😳
धेरै राम्रो काम गर्नु भो सर ।
बधाई छ दाजु भाइ दुई जना लाई सलाम छ
बिरबलभद्रको सन्तान हो, अंग्रेजहरुलाई ढुङ्गाले हराको हो ।आज ज्यानमारा बागलाइ मकैको थुट्ठाले मार्नू भनेको निडरता बाहादूरि हो । सबै जनालाई चेतना भया ।
स्याबास।कति मान्छे मात्र बाघले मारेको सुन्नु आज बाघ नै मारेको सुन्दा खुसी लाग्यो।
Sahi ho uncle
सलुट छ दाजुभाइलाइ
बाघसंग सिङ्गल लडेर मारेको धेरै धेरै धन्यवाद छ,र नेपाल सरकारले पुरुषकार बितरणगरी बहादुरी घोषणा गर्नुहोला।
Sayabas dui jana dajubhailai Well done good job.
नेपाली लाई कमजोर नसोच बाघ लाई नि मारिदियो धन्यवाद
राम्रो काम hjr लाई धेरै धेरै धान्नै वाद manxe चैं सफल huna payaxa खुसी लग्यो
धेरै राम्रो काम गर्नू भयको मा धन्यबाद ।
छोरा होसत एसतो होस हिकमतवाला धन्यवाद
good very good, sahasi salute x,
पहिलाे कुरा भाग्य बलियाे हाे दाेस्राे कुरा दुई दाजु भाइ सगै भएर सजिलाे भयाे
धेरै धेरै धन्यवाद छ ! बहादुर नेपाली पो त ?
चितुवा सग प्रतिकार गर्दागर्दै आफ्नो ज्यान बचाई चितुवा मार्ने दाजुभाइ लाई सर्बप्रथम धन्यवाद।
मेरा बा
Good vai ramro kam safal vayo mahan puruss
साहाशी हो हजुर हरु
सलुट छ दुबै दाजुभाइलाई नेपाल सरकारले पुरस्कृत गरेको देख्न पाइयोस्
धन्यबाद बाहादुर 2 भाई
बधाई छ हजुर हरु लाई
बधाई छ हजर हरुलाई
नोक्सानी भएछ।तर जीवन बाँच्यो त्यसमै खुसी हुनुपर्छ।
Verry good badhai x dubai daju vailai
Badai xa bhchnu vhyax
They proved our ancestor is bir gorkhali ❤️😚.....
huge respect for both brothers
Wow vai haru lai mannai parxa 👍👍👍👍
Syabash babu 👏👏👌👌
बाहादुर मान्छे
हजुर दुई भाई सम्मा छ very good
Gulmeli ho Gulmeli dhido khako power xa ni Dajuvai ma Samman garnu parxwww Jay gulmeli❤️❤️❤️❤️🙏🙏
Kunwar both daju vai lai thulo samman de sarkar. BAHADUR
gulmeli ko josh
Salam x vaiko himmat lai
नेपाल सरकार र सुरक्षाकर्मीले त नेपालमा बाघलाइ नियन्त्रण गर्न सकेनान अहिलेसम्म त्यहि भएर नेपालकाे सरकारकाे काम छैन किनकि मैले ठ्याक्कै जिल्ला भुले सायद तनहुँमा हुनुपर्छ कति बच्चाहरूलाई कसैलाई आमाकाे काखबाट खेल्दाखेल्दै र कसैलाई घरबाट तानेर मार्दाखेरि केही पनि सुरक्षा गर्न सकेन तर हजुरले दाईकाे ज्यान पनि बचाउनु भएछ र सहासि दाइ र हजुरलाई सलाम छ तपाईंको नाम लेखिनुपर्छ इतिहासमा
सकिन्छ भने पत्रकार शर यस्ताे परिस्थितिमा राहातकाे ब्यबस्थापन गर्ने काेसिस गरिदिनुहाेला धेरै नाेकसान भएकाे रहेछ धन्यवाद
very good very good job.
omg bbl ramro lagyou daju ..nice
DheraI dherai salam x dai haru lai yo bak sabg ladne manxe mahan ho 🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️
हाम्राे धादिङ्ग मानि लेउन पर्याे कुवँर दाजु भाइलाइ अति दु: ख दियाे चितुवाले लउन
Very good bhai ji badhai ho
very good vai
बधाई छ दुबै लाइ
Daju vai vayesi yesto hunu parxa salam vailai
Sahasi daju bhai lai dhanya badh
Shahasi daju vailai dhanyabad.
Wow Maro payro daji
सफल्ता का सात बाघ लाई मार्न सफल हुनु भाको मा बदाइ का साथ शुभकामना छ
very good nice job
Dherai ramro kam
Good job
Salute bravo
Very good 👍
ठिक गर्नुभयो ।
सईकाम गरनुभयो भाई हरुले
Brave handsom bro hajur kunwar bro.
Ati parsansa yogye karye kalagi samman bhannai parchha
रामै।गरे मेरा।भाइहरुले
Thanku bahadurilai
Very good
ramro garnuvo hajurlaee bhadhai xa
बाघलाई मार्ने भाई हरु लाई धेरै धेरै धन्यवाद। बाघ मारेकोमा
good job
गुल्मी को पावर ❣️❣️❣️
Good luck👌❤❤❤
Hoit Dhanna bachexan solty
Gulmeli
Omg 😱 brave 👨
Syabbash jawan vai haru
Bagh sangh laderw tyo yudda jitne bahadurlai SALUTE
I'm from Bhutan fabulous job bro
I love Bhutan ❤️
Good 👍
Nepal sarkarle upachar garnu parxa
धन्यवाद
Bir gorkhali 💪💪💪
नाइस
नवलपरासी मा धेरै खाइ सकेछ बाघ ले नवलपरासी मा पनि बाघ मार्नु पर्छ कि निकुञ्ज ले राम्रो निरक्षर गर्न परो
घरि बाग भन्छ घरि चितुवा भन्छ बाग र चितुवा नचिने कस्तो अापेहरू हाे 🤣🤣
😆😆
Wou brave brother
Gulmeli😎
Very good👍👍👍👍
Bhai,lai,thanks,bahadur,bhai
बाघ होइन यो त चितुवा हो तर जे होस राम्रो गर्नु भो
Nepali honi
baghlai jitne manxelai salam xa.
ल बधाइ छ बाघ लाई मारेको मा 💪💪💪
Sei molto coraggioso hai fatto molto bene hai visto tu hai fatto vivere ure altri sei molto coraggioso veri good
congras
Good
Badhai xa. BDR ra masur dailai
Ramro