बाघ संग लडेर भेँडा बचाउने भोटे कुकुर ।। भेडिगोठमा पालिएको भोटे ।। Bhote kukur
Vložit
- čas přidán 22. 01. 2021
- रुकुमको भेडी गोठको कथा #Bhedi_Goth #Online_media
Facebook Link : / bhuwan.bhusal
CZcams : / @deshdarshantv
Copyright © Online Media
NOTE: Don't Re-upload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
युट्युबलाइ केबल घरायसी झगडा , अनावश्यक टिप्पणी , फगत झगडा , र भाइरल बिषयवस्तु भन्दा माथी पनि प्रयोग गर्न सकिन्छ भन्ने सोचले हामी नेपालका दुर दराजका गाउमा रिपोर्टिङका लागि पुगिरहेका छौँ , हामिलाइ राम्रो सङ्ग थाहा छ यस्तो भिडियो अधिकाम्स नेपाली दर्शकको रोजाइमा पर्दैनन् तर जत्तिलाइ यस्तो सामाग्री मन पर्छ कृपया कमेन्टमा केही न केही लेखिदिनु होला , सुधार गर्नु पर्ने बिषय पनि सुझाबका रुपमा लेखिदिनु होला । यदि तपाइको नजिकै कुनै बिषय उठान गर्नु पर्ने छन भने सम्पर्क गर्नुहोला ९८५७०६४४२४ धन्यवाद ।।
छ दाई एउटा मान्कोटमा
अलि लामो बनाउनुन कुराकानी
Thank you we expect such videos
CZcams मा सधै कान्डै कान्ड हेर्दा वाक्क भयको बेला आज यो हजुरको भिडियोले निकै आनन्द बनायो आहा मैले subscribes गर्दिए
सारै माया लाग्यो गुरुङ ह्जुर बाबा हरुको
उत्कृस्ट भिडियो
Yeto karye jasle tyag garna sakchha usle matra garna sakchha salam xhha tapailai
Wow
😢😢
भेडी गोठको कथा हेरेर मज्जा लाग्यो
👍👍
Mazza aayo hererw hajur ko voice sweet
Asali parmesor ka dut hun eniharu
sir good reporting
घर छैन रे
यहो. कति. दुख. छोरा छोरि. छहिन. होला
Good
Salam both s of you you
wow
मिदिया साथि हरुलाई नमस्कार छ
Oh!my God
backround music mention garnu na vuwan sar
❤️❤️❤️❤️❤️😭😭😎😎😎🙏🙏🙏
गुरुङ दाइको नबर उप्लब्द गराउन पाँउन पाए अभारि हुन्थ्यो
त्यहाँ फोन ले काम गर्दैन , वहाहरु सङ्ग फोन छैन पनि
Ali long video banaunu na hoi
🤣😭🤣😭😭😭😭🤣
Lekh po lagxa ho chungri ma ta
Sir talab sodhnu vayena
#😍😍😍view