चेप्टिएको गाउँ || इलाममा लुकेर बसेको अचम्मका गाउँ घर || Chepti and Vatvate Village of Lower Ilam

Sdílet
Vložit
  • čas přidán 1. 11. 2023
  • चेप्टिएको गाउँको व्यथाहरू । Trip to Chepti and Vatvate Village of Lower ilam
    Network Partner Websurfer
    Watch our Other Videos
    अचम्मको तीन सीमाना
    • तीन सीमाना, 3 देशको एउ...
    चार रातेको सीमानामा लड्ने गोठालाहरू
    • सीमानामा डटेर सीमा जोग...
    दूध बग्ने पर्वत
    • दूध बग्ने पर्वत || हजा...

Komentáře • 218

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 Před 6 měsíci +13

    अघिल्लो साता हेर्न नपाउँदा को को लाई छट्पट भयो🎉

    • @BishnuThapaMagar-ok2un
      @BishnuThapaMagar-ok2un Před 6 měsíci +2

      मलाई पनि अलीअली खल्लो लाग्यो अघिल्लो हप्ता हेर्न नपाउदा

    • @BishnuThapaMagar-ok2un
      @BishnuThapaMagar-ok2un Před 6 měsíci +2

      देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद बधाई छ है ल सरहरू

    • @lekbeshidigital
      @lekbeshidigital Před 6 měsíci

      Ati nai

    • @sadbooy.
      @sadbooy. Před 6 měsíci

      Malai pani

  • @divyaprakashtripathi9948
    @divyaprakashtripathi9948 Před 6 měsíci +1

    नेपाल मे गरीबी बेरोज़गारी बहुत ज्यादा है नेपाल मे हिंदू संस्कृति भी खतरे मे दिख रहा है नेपाल का विकास बहुत जरूरी है

  • @gjungkhanal4075
    @gjungkhanal4075 Před 6 měsíci +5

    सचिन सर अनि लक्ष्मी सर लाई नमस्कार 🙂🙏🙏🙏🙏हेर्न सुरु गरियो अति सुन्दर हाम्रो नेपाल सचिनै कति सुन्दर छ हाम्रो नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rishibhattarai4576
    @rishibhattarai4576 Před 6 měsíci +6

    सचिन सर ले पढाएको अझै याद छ मलाई गुरुको भेष भन्दा पर रहेर पनि यति सम्मानजनक काम गरेर नेपाललाई सन्सार सामु चिनाउदै हुनुहुन्छ । गर्व लाग्छ हजुरको चेलो हुन पाएकोमा❤❤❤
    Love from @Roshan Bhattarai (regular viewers of purbi blues)

  • @jaganrai3738
    @jaganrai3738 Před 3 měsíci +1

    परदेशमा छु, आज म जन्मे हुर्केको ठाउको परिदृश्य देख्न पाए म त्यहिको हरियालिमा रमाइ रहेको महसुस गर्न पाए,,धेरै धेरै धन्यबाद सर्🙏🙏🙏🙏🙏 आगमी भिडियो हरुको लागि शुभकामना 🌹

  • @sandrakalajoshi6484
    @sandrakalajoshi6484 Před 6 měsíci +1

    मन पर्ने पुर्वी ब्लूज त्यसैमा पुर्वको कथा व्यथा झनै राम्रो मन पनि फुरुङ्ग हुन्छ

  • @user-ws6js2bx6h
    @user-ws6js2bx6h Před 6 měsíci +22

    फेरि पुर्बि भलक हेर्नू लागियो निएमित हेर्ने गर्छु

    • @vandanaacharya8479
      @vandanaacharya8479 Před 6 měsíci +1

      Same😊

    • @MonKumarlimbbu
      @MonKumarlimbbu Před 6 měsíci

      ​@@vandanaacharya8479ᤛᤣᤘᤠᤖᤥ ᤏᤔᤛ᤻ᤁᤠᤖ ᤗᤡᤶᤒᤢᤀᤰᤇᤧᤖ ᤍᤣᤂᤡ ᤗᤠᤴ ᤛᤣᤴᤇᤣᤱᤗᤠ {᥈᥆᥎᥆}{᥈᥆᥈᥉} welcome to your video show they should keep on watching beautiful places persons are to be seen by thank you (2080)(2023)

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Před 6 měsíci +2

    निरन्तर दर्सक जति लाइक गरौ।

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Před 6 měsíci +1

    भतभते , चेप्टी गाउँ ,, वास्तवमै रमाईलो ।

  • @sarozxettri8902
    @sarozxettri8902 Před 6 měsíci +3

    ह्याप्पी ड्रीम्स चेप्टी पार्क....माइ न.पा. ६ मा नेपालकै दोश्रो लामो झोलुङ्गे पुल देखाउन छुटाउनु भो। 😥😥😥

  • @natureselfie
    @natureselfie Před 6 měsíci +1

    यस्तो ठाउँमा पनि पानीको यस्ताे हाहाकार रहेछ। यस्तो ठाउँमा बसोबास गर्ने नागरिकको पानीकाे विषयलाई लिएर भारी मन सहित दुखेसो पोखेकाे देख्दा मन अमिलो भयो।
    अति रमणीय गाँउ, प्राकृतिक सुन्दरतामा निखार ल्याउनका लागि त्यो ठाउँका गाउँले हरुले निकै परिश्रम गरेका रहेछन्।
    पिउने पानी का लागि स्थानीय सरकारले पनि ध्यान देओस्।

  • @abiralgkohli3736
    @abiralgkohli3736 Před 6 měsíci +4

    जति सुन्दर ठाँउ छ तेति ठुलो समस्य रहेछ तेहाको बासिनद लाई र सचिन सरको रुघा छिटो सन्चो! होस र अर्को भिडियो मा पहिलाको जस्तो सुरिलो आवाज सुन पाइयोस हजुरको सु स्वासथेको कामना गर्दछु ❤❤

  • @bisaldangi4099
    @bisaldangi4099 Před 6 měsíci +4

    म पनि बिहीबार पर्खेर बस्छु ।कोको हुनुहुन्छ बिहीबार पर्खेर बस्ने यता हाजिर हुम।

  • @DineshBishwakarma-vj6hz
    @DineshBishwakarma-vj6hz Před 6 měsíci +1

    मेराे गाँउघर दख्न पाए सचिन सरलाई मनै बाट मुरि मुरि धन्यवाद दिन चाहान्छु यस्तै video हरु आगमी दिनहरुमा पनि हेर्न पाउ❤

  • @subaskc1057
    @subaskc1057 Před 6 měsíci +4

    यस श्रव्यदृष्य यात्रा वृतान्तका प्रस्तुता आदरणीय सचिन सर सँगै अहोरात्र साथ दिने उहाँका सहयात्री सारथीहरुलाई हार्दिक नमन। 🙏हजुरहरुको अथक अनवरत प्रयास बाट अत्यन्तै मौलिक अनि सरल भाषा शैलीमा सृजित यि श्रव्यदृष्यहरुका हरेक श्रृंखलाहरुलाई दृष्यपान गर्दै आफैं पुगेर जस्तो रोचक अनुभूति गरेको छु साथै रहस्यमय बिभिन्न जानकारीहरुले मेरो मानसपटलमा वौध्दिकता अनेक अध्यायहरु थपिएका छन। हाम्रो देशमा रहेका प्राकृतिक सम्पदा, धार्मिक सम्पदा, भेषभुषा तथा संस्कृति, पृथक जनजिवन, पर्यावरण, भौगोलिक विषमता अनि ऐतिहासिक विषय वस्तुहरुको अनोन्याश्रित सामिप्यतालाई नजिकै बाट अनुभूति गरेर स्वदेश तथा विदेशमा रहेका हरेक नेपाली मन माझ अत्यन्तै उत्कृष्ट प्रस्तुति मार्फत अनुकुल र जीवन्त बनाउदै पदयात्राको लागी प्रोत्साहन गरी देशको समग्र पर्यटन विकासमा एउटा कोशेढूंङा साबित गर्नुभएकोमा हजुरहरु प्रति श्रद्धाले नतमस्तक छु। 🙏🙏🇳🇵नेपाल सरकार र पर्यटन विकास बोर्डले यो अदम्य कदमको उच्च मूल्यांकन गरि अझै अगाडी बढ्न प्राविधिक अनि आर्थिक तथा प्रशासनिक कार्यमा सहयोग गरि साथ समर्थन गरोस भन्ने कामना गर्दछु ।अझै अन्य ओझेलमा रहेका ठाउँ तथा प्राकृतिक परिदृश्यहरुलाई आगामी श्रृंखलामा निरन्तर प्रस्तुत गर्नुहोला। धन्यवाद शुभयात्रा!! सुवास के. सी. उर्लाबारी ७ मोरङ ।हाल आबुधावी यूएई बाट।

  • @abhimankumal7846
    @abhimankumal7846 Před 6 měsíci +1

    प्राय पूर्वी ब्लुयुजको सबै भागहरु नछुटाई हेर्ने गर्छु, आनन्द उतिकै आउँछ। आज मेरो आफ्नै गाउँ भतभते पनि समावेस भएछ,म आफू जन्मेको ठाउँ मेरो हातले रोपिएको त्यो नर्सरी निकै हराभरा भएछ, मनमा निकै गर्व छायो रोपेर विदेश पलायन भाको 10 वर्ष भयो आफ्नै घरलाई नियाल्ने मौका पनि मिल्यो सचिन सर र लक्ष्मी सरलाई धेरै धेरै धन्यबाद।

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Před 6 měsíci +1

    सुन्दर इलाम 💐💐💐💐धन्यवाद पुर्वी ब्लुज टिम 🙏 चेप्टी र दुङदुङे गाउँमा पानीको।समस्या चाडै समाधानको लागि सम्बन्धित निकायको ध्यान जाओस् 🙏

  • @user-rl4ct6ld3c
    @user-rl4ct6ld3c Před 6 měsíci +1

    यो ठाउँ को जनप्रतिनिधिको कानको जाली फुट्ने गरी दिनुपर्छ दनक

  • @reshkumal4128
    @reshkumal4128 Před 6 měsíci +2

    धेरै दिन भएको थियो आफ्नो गाउँ नदेखेको तर आज म गाउँमै छु भन्ने महसुस भयो thank you❤❤

  • @gyanugiri5400
    @gyanugiri5400 Před 6 měsíci +2

    Watching your videos from UK Sachin Sir.Thank you for showing our villages.

  • @tekbirai3857
    @tekbirai3857 Před 6 měsíci +7

    अाउनुहाेला ईलाम मेराे गाउ❤❤❤

  • @sanjibgurung6797
    @sanjibgurung6797 Před 6 měsíci +9

    कति सुन्दर ठाउॅं 👍👌❤️

  • @swonilkhan7840
    @swonilkhan7840 Před 6 měsíci +1

    भर्खर डिउटीबाट आए अब सचिन सरको भिडियो हेर्दै नेपाल घुम्ने हो । बिदेशीएका युवाहरुलाई देश घुमाउनु भएको छ यस्को लागि हृदयबाटै धन्यवाद भन्दै भिडियो हेर्न शुरु गर्न चाहान्छु सर ।

  • @saagarbasnet4468
    @saagarbasnet4468 Před 6 měsíci +1

    बल्ल बल्ल #दानाबारी #चेप्टी अनि #चिलिम्कोट_चियाबारी को दृश्य हेर्न पाइयो
    किनकि
    मेरो वाल्यकालको समय यही #दानाबारी #गोल्टार मा बिताएको थिए अनि चिलिम्कोट चियाबारी मा कचीयागाडी खेलेर बिताएको थिए 😅😊😊

  • @bhaktalimbu5832
    @bhaktalimbu5832 Před 6 měsíci +1

    हो योह कुरामा चाई सहमत छ. गाउँ भानेको गाउँ वाई हो सरसयोघह हुन्छ 🌹💖🙏👍️🇳🇵🇳🇵🇳🇵

  • @user-tu2yg3jn2n
    @user-tu2yg3jn2n Před 6 měsíci +2

    हाम्रो देश प्यारो देश अति सुन्दर रमर्णिय छ म जस्तै खाडिमुलुक मा बसि बिहीवार पर्खने हरु ले लाईक गर्नुस है

  • @altafhusain7558
    @altafhusain7558 Před 6 měsíci +1

    आज को यो video को waiting मा मा गको ठाउँ परियो तर पनि पुरा हेरे...

  • @prakashbasnet8465
    @prakashbasnet8465 Před 6 měsíci +1

    इलामको चिलिमकोट चियाबगान अतिनै सुन्दर ठाउ रहेछ सचिनसर ।

  • @dipendraghising2809
    @dipendraghising2809 Před 6 měsíci +2

    अस्ति बिहीबार त पर्खेको पर्खै भो आज आए छ खुसी लाग्यो । सुखानी हुँदै इलाम पुगेको हो म पनि २०५२ सालमा र अर्को पटक चै ६४/६५ तिर गएको याद आयो । चेप्टी भट्भटे धेरै सुनेको ठाउँको नाम ।

  • @emptydong392
    @emptydong392 Před 6 měsíci +1

    Bolne ra explain garne saili bahut mitho ramro xa tapai ko

  • @bisnulimsofficial6250
    @bisnulimsofficial6250 Před 6 měsíci +1

    कुनै एउटा location मा अफ्ट्यारो पर्दाको मेरो साथी सचिन सर😘 उहाँ पुग्नु भएपछी मेरो पालो आइ हाल्छ 😊😊 धेरैधेरै धन्यवाद सर

  • @user-yq7tp9pz6x
    @user-yq7tp9pz6x Před 2 měsíci +1

    इलामकाे सबै भन्दा याे गाउ राम्ाे रहिछ ।

  • @geetanjaliphotostudiokrish7643
    @geetanjaliphotostudiokrish7643 Před 6 měsíci +1

    गज्जब लागो नी भिडियो !

  • @user-xb2vh4rv5q
    @user-xb2vh4rv5q Před 6 měsíci +1

    Aafu jana napaya pani ghar maii basi ramalio thau haru herna payaka xau hajur haru video nikaii sandesh muluka xa sir 💖💖thanku very much sir🤗🤗👨👨

  • @indrakumarbhatta2866
    @indrakumarbhatta2866 Před 6 měsíci +2

    प्राकृतिक सौन्दर्यता देखाउने शैली अनि हजुरले गर्ने शब्दको बर्णनलाई मैले केहि भन्नू छैन दाजु,सलाम छ्🙏🙏🌺🌺🇳🇵❤️❤️

  • @s-kgaming1430
    @s-kgaming1430 Před 6 měsíci +1

    Aafno gau hernna pailyo Sarai Khushi lagyo

  • @mukeshshahi8624
    @mukeshshahi8624 Před 6 měsíci +1

    Jhapali # sachin bhai # great👍 I'm jhapa Damak bajar# now living room new Delhi india

  • @dhurba3499
    @dhurba3499 Před 6 měsíci +1

    सचिन बाबु भिडियो त कति राम्रो कति तर यति सुन्दर गाउं बस्तीको नाउ भने ठिक लागेन चेप्टी भतभते अरे पक्कै पनि गांउ अनुसार नाउ ठिक लागेन।

  • @chandrakanxa291
    @chandrakanxa291 Před 6 měsíci +2

    धन्यबाद सचिन भाइ भिडियो को लागि म नियमित हेर्ने गर्छु

  • @AshokPitrung
    @AshokPitrung Před 5 měsíci +1

    wow अत्यन्तै सुन्दर गाँउ ❤

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj Před 6 měsíci +4

    आहा मेरो गाऊ पुग्नु भएछ धन्यवाद सचिन सर 🙏❤️

  • @zenisha9057
    @zenisha9057 Před 6 měsíci +3

    Chepti park chai thikae lago bt jada ko ways are so beautiful ❤️

  • @jeewanbc1438
    @jeewanbc1438 Před 6 měsíci +1

    5 वर्षदेखि निरन्तरता रूप म हेर्दै छु सरै नै राम्रो लग्छ पूर्व ब्लज चनेल आझै नेपल्को नेपालको सबै भूभाग हेर्न पाउँ

  • @user-rl4ct6ld3c
    @user-rl4ct6ld3c Před 6 měsíci +1

    जल स्रोतको दोस्रो धनी ठुलो देश नेपालमा पिउने पानी समेत को अभाब सुन्दा अचम्म लाग्ने कठै बरा हाम्रो देशको विकास

  • @padambhujel1023
    @padambhujel1023 Před 6 měsíci +1

    Aafnai gau Ghar puraidenu vayo khusi laagyo 🙏🏻🙏🏻

  • @rudrayegaming1322
    @rudrayegaming1322 Před 6 měsíci +1

    Yesto prakritik yukta sadhan ra hariyali le sampanna desh ma janmina ta paiyo sir,, tara jawani baluwale variyeko khadima bitirakheko xa… hjr le garda afno desh lai herera runa sakeko xu❤

  • @SukrajSomuVlogs
    @SukrajSomuVlogs Před 6 měsíci +1

    पहिले हामी माङसेबुङ जादा दुलाम्मे बाटो थियो तर अहिले कालोपत्रे भईसकेछ । सारै खुशी लाग्यो मलाई ॥🙏🙏

  • @user-xe9sc7dt6g
    @user-xe9sc7dt6g Před 6 měsíci +1

    म पुर्बि ब्लुज को नियमित दर्सक हु मैले कुनै पनि भाग हेर्न छुटायको छैन तपाइ हरु बाट कैलास मानसरोबर को दर्सन गर्ने ब्याग्र प्रतिक्षा मा छु यदि यो सम्भव हुन्छ भने 10-20 हजार मैले सकेको सहयोग पनि गर्ने छु
    गोकर्ण अर्याल हाल साउदि अरब

  • @dilliramkattel5664
    @dilliramkattel5664 Před 6 měsíci +1

    बजेट जति यो निर्वाचन क्षेत्रका कमरेडले सर्प पालेर सके , कसले गर्ने खानेपानीको ब्यबस्थापन 😥😥😥

  • @dineshbishwakarma6769
    @dineshbishwakarma6769 Před 6 měsíci +1

    आफ्नै गाउँघरमा छु जस्ताे लाग्याे हाल मलेसियाबाट हेर्दै छु❤हाम्रो सचिन सर ले एसाे कल्कत्ते तिर पनि हजुरकाे drone छ्यास्सै लगिदिएकाे भए मैले मेराे घर देख्न पाउथे anyway next video मा नभुल्नु हाेला हैत😘

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Před 6 měsíci +1

    धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मन प्रसन्न बनाउने आकर्षक सुन्दर प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर
    धेरैमा धेरै धन्यवाद PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yamunamahat6467
    @yamunamahat6467 Před 6 měsíci +1

    Job ko silsilama maile 2 barsa bitayeko thau sarai ramro xa tara cheptiko paniko abhable ekdamai dukha lagxa😢 chadai yo samasyako samadhan hoos❤❤❤

  • @manzilraee2944
    @manzilraee2944 Před 6 měsíci +1

    man parxa tapaiko sabai vdo haru ❤

  • @miragurung2828
    @miragurung2828 Před 6 měsíci +1

    ल है अाफ्नै गाउँ घर देख्न पाईयो🙏🙏

  • @CR-gamingyt
    @CR-gamingyt Před 6 měsíci +1

    Aaj samma sabaiko vlog Herne garxu..tr. Sir tapai KO jasto...EPs aru vetiyan ❤❤❤🙏🙏🫡🫡🫡🫡🫡

  • @madanshankar3497
    @madanshankar3497 Před 6 měsíci +1

    पुरानो धुनमा पृथक

  • @dilipbhujel1708
    @dilipbhujel1708 Před 6 měsíci +1

    WOW Sachin Dai Dami Dami Video thanks alot Dai.

  • @ganeshbaniya6066
    @ganeshbaniya6066 Před 6 měsíci +1

    राम्रो छ हाम्रो नगरपालिका तर समस्य धेरै छ्न

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Před 6 měsíci +1

    रमाइलाे घुमघाम।शुभहाेस्।

  • @manitalamgade6585
    @manitalamgade6585 Před 6 měsíci +1

    Miss you maro gau❤😢😢

  • @santoshvlog4333
    @santoshvlog4333 Před 6 měsíci +1

    हाम्रो गाउँ ठाउ को video हेर्न पाउँदा खुशी laagyo👌🙏

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Před 6 měsíci +1

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manojshrestha7721
    @manojshrestha7721 Před 6 měsíci +1

    Dherai lamo samaye lagyo ni Sachin ji Laxmi ji vlog lyauna❤❤

  • @nojobnoworkchhenal9676
    @nojobnoworkchhenal9676 Před 6 měsíci +1

    गाको ❤ हप्ता आएना बाटो हेर्दा हेर्दै love परेको जस्तो भाको छ ❤❤❤ सचिन सरको चेनल सङ

  • @s.k.dangali-santosh
    @s.k.dangali-santosh Před 6 měsíci +1

    अघिल्लो साता नआउदा खल्लो लाग्यो❤🇳🇵❤🇳🇵❤🇳🇵❤🇳🇵

  • @padamgurung9624
    @padamgurung9624 Před 6 měsíci +1

    धन्यवाद सचेन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि ।।।

  • @camilalll7894
    @camilalll7894 Před 6 měsíci +1

    Wow amazing views nice ours country

  • @tumbewa665
    @tumbewa665 Před 6 měsíci +1

    I'm santosh limbu pachthar bata hal dubai bata herdai xu tq dajai

  • @achyutmahat5027
    @achyutmahat5027 Před 6 měsíci +1

    सुरुगरीयो हेर्न लाई सचिन भाइ 🙏🙏

  • @raveenraveen7604
    @raveenraveen7604 Před 6 měsíci +1

    सचिन sir को सधै अरु अरु ठाउँ ठाउँ को भिडियो हेरिन्थो आज आफ्नै गाउँ घर को भिडियो पनि हेरियो

  • @reshambudhathoki2022
    @reshambudhathoki2022 Před 6 měsíci +1

    म पनि हजुर को भिडियो पराय हेर्नू गर्छु सरै रमाइलो लाग्छ मपनी कता कता त्यहीँ ठाउमा पुगेको जस्तो महसुस । हुन्छ

  • @ramanrai-fj2qx
    @ramanrai-fj2qx Před 6 měsíci +1

    सुन्दर ईलाम । कतै त्यतै जाउ जाउ लाग्छ देख्ने वितिकै ।

  • @superfast-fi3yv
    @superfast-fi3yv Před 6 měsíci +1

    नेपाल कै नम्बर १ च्यानल ❤सचिन दाई..❤

  • @punamthapa7727
    @punamthapa7727 Před 6 měsíci +1

    Thank you sachin sir for this beautiful video!

  • @bijaylama3899
    @bijaylama3899 Před 6 měsíci +1

    Ati sunder thau woow..

  • @Cricketnepal0
    @Cricketnepal0 Před 6 měsíci +1

    कस्ता जनप्रतिनिधी हुन तेहा का। पानी को सम्स्या त समाधान गर्न पर्छ नि। डिप बोरिङ्ग को जमना छ यौटा बोरिङ्ग राखेर ट्याङ्क्की मा भरेर खाने सम्म त बनाइदिन पर्छ😢😢😢

  • @bungkshyangchha
    @bungkshyangchha Před 6 měsíci +1

    वास्तब्मा भन्नेहो भने यो ठाउलाई विकासित बनाउनेहो भने धरन सहर हन्दा सुन्दर हुनेथियो तर त्यहाको भतुवा नेताहरु कुन दुलोमा लुकेर बसेको छन

  • @Sanjiptimsina4141
    @Sanjiptimsina4141 Před 6 měsíci +1

    दामि 👌♥️

  • @santoshrai7741
    @santoshrai7741 Před 6 měsíci +1

    Sachin sirlai thank you vanna chahanxu,,mero gauma pni pugnu vyexa🙏🙏💐💐

  • @user-oi9ey2qw5k
    @user-oi9ey2qw5k Před 6 měsíci +1

    bhatbhate gau dharai ramro rahexa chepte gau lai sarkarle hernu jaruri xa

  • @tilakoli2709
    @tilakoli2709 Před 6 měsíci +1

    यही भिडियोको प्रतिक्षमा बसेको थिए

  • @aashishghimire546
    @aashishghimire546 Před 6 měsíci +1

    धेरै धेरै धन्यवाद सचिन सर र लक्ष्मी मामा लाइ।

  • @kesharthulung262
    @kesharthulung262 Před 6 měsíci +1

    wow ............. amazing #NEPAL

  • @user-oi9ey2qw5k
    @user-oi9ey2qw5k Před 6 měsíci +1

    kati ramro gau sichai ra khane paniko bebastha garnu jaruri xa sarkarle aakha jahos

  • @user-qz4sr6xg9y
    @user-qz4sr6xg9y Před 6 měsíci +1

    Bahundangi KO Mini Mountain,Ani Jungali Hatti Aatanka KO Pani video pracharprasar garidinu paryo Sachin sir

  • @arunrazzbanc9169
    @arunrazzbanc9169 Před 6 měsíci +1

    Huge support from my side Sir

  • @padambantawa4678
    @padambantawa4678 Před 6 měsíci +1

    सप्पै भिडियाे हेरे है❤❤

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 Před 6 měsíci +1

    yo barsa kai autkrista thau sayad yo video gaule yaha ko samaudaya harule heryo vane jhan basau basau lagcha yo gau saharko kolahal dhulo dhuwa vanda yo thnau dherai sundar autkrista beautiful please sarakar le yasto thau haru ma janata lai dine subidha sabai pura gari dinu parcha ahile ko samaya ma ppani ko ghar ghar ma bebastha nahunu dukhad nai ho sthaniya sarkar le kendriya sarkar sanga sidhai bajet ko karyanan garinu parcha

  • @amritmagar704
    @amritmagar704 Před 6 měsíci +1

    मलाई पनी मन पछॅ यो कायॅकरम.

  • @Sanjaya-k.c
    @Sanjaya-k.c Před 3 měsíci +1

    हाम्रो अर्घाखाँची पनि भिजिट गर्नु परेयो सर 🙏🙏🙏

  • @apsarabhandari1890
    @apsarabhandari1890 Před 6 měsíci +2

    अति सुन्दर ठाँउ मन परो हजुर🎉

  • @SukrajSomuVlogs
    @SukrajSomuVlogs Před 6 měsíci +1

    I really liked your video and gave a like comment.👍💌🔔💓

  • @devtamu2175
    @devtamu2175 Před 6 měsíci +2

    Dami ramailo village,,, tra pani nahuda dukhad samachar,,, anyway good jobs sir n team God bless you 🙏💐❤️

  • @shishirthangamba7921
    @shishirthangamba7921 Před 6 měsíci +1

    म नियमित दर्शक purvi blues को 🎉❤

  • @bikrambc9744
    @bikrambc9744 Před 6 měsíci +1

    नमस्कार म प्यूठानि कान्छो बिक्रम बि सि
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ल है आफुत हेर्न सुरु गरियो हजुर हरु पनि सुरु गर्नुहोस् है

  • @bhabinlimbu3838
    @bhabinlimbu3838 Před 6 měsíci +1

    Watching from Hongkong 🤘

  • @indrapoudel6203
    @indrapoudel6203 Před 6 měsíci +1

    हामी पनि कम्पनी क्वाटरमा नै बस्छौं सेवा निवृत्त भएको दिन बाहिर निस्कनु पर्छ ,यो त कम्पनीको नियम नै हो ,सेवामा हुदा पाएको घर सेवा निवृत्त भए पछि छोड भन्नु कम्पनीको गल्ती होइन सर

  • @bxbdxnjd1938
    @bxbdxnjd1938 Před 6 měsíci +1

    ilam vaneko ilma nai ho ilam ko praya sabai tham ramro xa

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 Před 6 měsíci +2

    Awesome documentary with awesome background music & narration.❤
    appreciate to mr.sachin Neupane& his entire team.

  • @user-rl4ct6ld3c
    @user-rl4ct6ld3c Před 6 měsíci +1

    Tapaiko Video here paxi ghumna jau jau lagxa