घरमै बसेर वार्षिक १२ लाख ।। मौरी पालन गर्ने कसरी ? हेर्नुहोस सफलताको कथा ।।
Vložit
- čas přidán 23. 12. 2023
- घरमै बसेर वार्षिक १२ लाख ।। मौरी पालन गर्ने कसरी ? गुल्मीको मुसिकोट नगरपालिकाको मालारानीका किसानको सफलताको कथा ।। #Mauripalan #agriculture
Facebook Link : / bhuwan.bhusal
CZcams : / @deshdarshantv
Copyright © Desh Darshan TV
NOTE: Don't Re-upload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
धेरै राम्रो कार्य सर स्मार्ट कार्यक्रम
Wow.. सहि म पनि एस्तै गर्दै छु
Great job chuma dai🙏🙏🙏🙏❤️❤️❤️
दामि छ
निकै राम्रो चुमा दाइको मेहनत सलाम छ 🎉🎉🎉❤❤❤❤
Very good yes
अति राम्रो
यो भाग्नी मौरी रोक्ने उपाए के होला??? र एति धेरै कसरी बनाउनि होला???🙏🙏🙏🙏
घार ब्याबस्थापनमा ध्यान दिनु होला सए
Good job
😍😍😍👍👍
Wow daju unat unat pragati ko kamana
15 सय किलाेकाे कस्ले लन्छ र मैले लाेकल मह 1000 किलाे मा दिएगकाे छु
Hamro ma 1400 xa mana ko sir pure mouri ko Maha ho Vani Malai 1000 ma dinus ma lenxu kati xa hajur sanga ?
Kata holahjur
कुन ठाउँमा हो हजुर म लाइ पनि एक केजि मह र एक घार मौरी चलाइयो म धुनि बेसि दुई मा छु
सर म चाहिँ नुवाकोट ककनी २ बाट !
इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ !
O solta kataa ho