Tamang History || Tamang || Story Of Tamang || Ingenious Of Nepal || Singh Bahadur Tamang || Mulbasi
Vložit
- čas přidán 26. 06. 2023
- Badsaha Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
To stay updated please SUBSCRIBE our Channel and press the bell icon for notification.
Stay Connected with us:
www.linkkhabar.com
/ linkonlinetv
Contact Information :
Badsaha Media & Publication Pvt. Ltd.
Mobile: 9803600267
Email: linkkhabar18@gmail.com
#Mulbasi_Hub #Tamang #Mulbasi_Times
मुलबासी किरात मङगोलहरु एकता हुन जरुरत छ।
जय मुलबासी जय भुमिपुत्र ,उठौ ,जागौ ,अगाडी बढौ ,अधिकारको लागि लडौ !
आफ्नो समुदाय ,आफ्नो समाजको उत्थानको निम्ति निरन्तर लडिरहने महान ब्याक्तित्व सिंह बहादुर म्हेमेलाइ, सलाम छ।
दर्दानाक इतिहास: हन्दु धर्म परिवर्तन नगरेको भनेर तामाङहरुलाई यसरी हत्या अन्याय अत्याचार गरिन्थ्यो ।
सिङ्गबाहादुर तामाङ सर र पत्रकार मित्रलाइ धेरै धन्नेबाद।ज्ञासाजे
डाक्टर केशबमान शाक्यलाई फेरि पनि ईटर्भियुमा ल्याउनु पर्यो त कि बाहुनहरुले हामी मुलबासी वा जनजातिको धर्म,भाषा,सस्कृती,सभ्यता माथिको अतिक्रमण कसरी गर्यो भन्ने कुरा सुनेर अँखा खोलियोस।।।
जै मङगोल जै मुलबासि सहि अावज उठाउनु भएको छ।
तामाङ सस्कार संस्कृति भाषा साहित्य र पहिचानको लागि बर्षौ देखी एक्लै लडेर हाम्रो तामाङ समुदायको पहिचानलाई जोगाइराख्नुभएकोमा🙏🙏🙏 अबको नयाँ पिडिले जोगाएर राख्ने छन।
तपाईले तामाङको लिपि भनी दाबी गरेको लिपि के सॉच्चीकई तामाङले आविष्कार गरेको हो भनेर भगवान बुद्ध, कानग्युर, तेनग्युर, बौद्ध र स्वयम्बु स्तूपको शपथ खाना सक्नुहुन्छ ?
जय मुलवासी अब त ढिला भई सक्यो उठौ , जागौं।
तपाइ को कुरा ले नेपाल र नेपाली भाषी बिच भइ भाइ मा एक आपस मा लडाइ देश मा संकट निम्त्या उने गन्ध आउछ।
Jai mongol jai mulbasi
💕🙏💕
मेरो आदरणीय मेमे गुरुरेन्पोर्छे हजुर लाई मुरी मुरि सेवा ढोक !तामाङ भासा प्रष्ट बु जाइ दिनु भो !राङ्ला माया ङाला तिङ रि मुला लास्वो ❤❤❤❤❤
We are Proud to be a Tamang. It's great thought Sir . Thank you so much for sharing real history of Tamang.
७७ जिल्ला तामाङहरुले कुरा भुजहै मासिने भएर बस्नेकि नमासिन भएर बस्ने याे सरकाे कुरा सुनेर मत दङगै परे काठा जाठाले याे देशकाे भुमि पुत्रहरुलाई के गरेनाछ याे सुन्दात मेराे रगत उम्लियाे कुरा सत्य हाे कुरा बुज नेप्टेहरुले ।
जय मुल्बासी ❤
Aba purai bahun le lekheko kathit history purai jalai satte thathya mulbashi haru history purna lekhan garau jai mulbashi 👍🙏🙏🙏🙏🙏🙏
जय मङगोल जय मुलबासि
proud history of Tamang ,thank you for leting us know our history,,,MANY MANY THANKS...💗