तामाङ जातिको ईतिहास,परम्परा|| राज्यको हेपाहा प्रबृत्तिमा आन्दोलनले देखाएको चेतना। Sitaram Tamang
Vložit
- čas přidán 7. 08. 2023
- #Rhythmonlinetv #Sitaramtamang
Guest :- Sitaram Tamang ( Writer, Historian)
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
CZcams: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 2722/078-79
प्रेस काउन्सिल दर्ता नं. 078/79 च. नं. 2
इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed) - Zábava
सिताराम तामाङ जु को अभिव्यक्ति नेपालको सम्पुर्ण भुमिपुत्र जनजातिहरुले बुझ्नै पर्ने कुरा चाहिँ अधिकार मागेर पाईनदैन खोसेर लिनुपर्छ। तेसको लागि आ-आफ्नो ठाँउमा सबै जनजाती एकता भएर सघर्स गर्नुपर्छ तब मात्रै पहिचान सहितको अधिकार पाईन्छ । उहाँलाई यस अभिव्यक्तिको लागि धेरै धन्यवाद । थुजुछे..🙏
यो सन्देशबाट हामी जनजाति एक हुनुपर्छ र आफ्नो हक लिनको लागि
पाण्डे धेरै बाठी भई , यसको नतिजा भोगनै पर्छ ...! यसमा मेरो पुर्ण समर्थन छ.....🇳🇵🇳🇵🙏🙏
Ms Bhagawati Pandy expression to the Ethnic groups maybe ambiguous but not that much deeply harmful please consideration is a best policy too. Thanks❤🌹❤
सम्पदा लिम्बु जी लाई नमस्कार अनि धेरै धेरै धन्यवाद तपाईंको काम एकदम राम्रो छ यस राम्रो काम लाई निरन्तर जारी राख्नु होला हाम्रो समुदायको भूत वर्तमान र भविष्यका कुराहरू ल्याउँदै गर्नु होला
अब आउने 2084 को चुनाब मा हैरुम ला बाहुनबाद हरु लाई अब चाई सबै मुलबासि जाग्नुँ पर्छ
एउटा बुद्धि भ्रष्ट ब्राह्मण काे छाेरीले आज हामी मुलवासी जनजाति लाई एक हुने अवसर दिएकोमा तँ सैतान आइमाई लाई धन्यवाद 🤣👍️👌
Great thoughts dear Mr Krishna Gurung 💜💖💞
❤❤
सहि भन्नुभयाे दाजु हामिहरुकाे एकतानै हाम्राे ताकत हाे✊👍
सिताराम सरले एक दम सहि भनुभयो हामि मुलबासिले आफनो धम पहिचानको कुरा गरो भने जातिय कुरागरो भने हिनदुहरू चाहि महिनामा५ वोटा पुरानलाउछन तर पनि हामि केहि भदैन
Sita Ram Tamngko bichar ra Tamang etihash bataueko kurako lagee salam chha.
नजाने को कुरा हजुर सितराम ज्यु मार्फत बाट धेरै कुरा बुझ्न पायो । मेरो समय तेतिकै खेर गाएन । खु:सि लाग्यो।
How loyal, sincere and knowledgeable man is he I am salute him 🙏. I knew the bitter truth. And history behind Mongolian of Nepal broke my ❤️. I am so sorry for All mistreated tribes. I love all.
हजुरको भनाइ एकदम सहि छ हामीले नबुझेको कुरा बुझ्नु पाउँदा धेरै खुशी लाग्यो हजुरलाई धेरै धेरै धन्यवाद
तामाङ र मगर मात्रै होइन,,सम्पूर्ण जनजाति एक हुने दिन ठिक समय आएको हो,,जनजातीहरु अझै बाहुन पच्छाउदै छ।।।
कति राम्रो ब्याख्या गर्नु भयो
सर लाई सलुत्छ
यस्तै बिग्य विद्वान अब अगाडी आउनु होला
पाण्डे र तेकु प्रहरी को मुखमा घोलेर खुलाउनु छ
पाण्डे लाई नेपाल को आदिवासी को बारेमा क देखि ज्ञ सम्म पढाउनु पर्छ र टेकु प्रहरीलाई सिकाउनु पर्छ कि अत्याचार को यातना को नियम कानुन हावा मा बल प्र्योग प्रयोग गरेर हुन्छ ?
Khushi lagyo sir itihassh bujana pauda jay mulbashi mongol jay hoss sir 👍🏿🙏🙏💌💞
यो कानून जनजाति भएको छैन मात्रै हिन्दुहरुको मात्र भएकोछ।एकल भाषा भेष धर्म ले परिचालित छ।
बहुत राम्रो विश्लेषण ।
नेपाल जस्तो बहु जातीय देसमा द्वन्द, हिंशा र ध्रुबिकरण बाट रास्ट्र जोगाउने एउटै उपाय -
राज्यको हरेक छेत्रमा ( शिछ्या, प्रशासन , स्वास्थ्य, पररास्ट्र , सेना, पुलिस सबै छेत्र - साना मात्र हैन ठुलो पोस्ट मा पनि ) मा पक्का " समानुपातिक समावेशीकरण " इमान्दारी संग लागु गर्नु पर्छ ( अहिले जस्तो टोकन आरछ्यण ले पुग्दैन- अहिले त सबै भन्दा धेरै आरछ्यण महिलाको नाममा बाहुन, छेत्री ले नै पाएका छन् )
जनशंख्या को आधार मा जात र जनजाति हरु लाई सीट भए सबैलाई रास्ट्र प्रति अपनत्व हुने र द्वन्द हुने थिएन ! ( हैन भने कुनै न कुनै निउमा द्वन्द हुन् सक्ने सम्भावना छ)
100%कुरा गरनु भो आखेले धन्यवाद
सहि भन्नू भो । अब ताम्सालिङ प्रदेश अनि हामी मुलबासी को पुर्ण अधिकार राज्यले नदिए सम्म आन्दोलन जारी राख्नु पर्छ । चाहे जे सुकै गुमाउन परोस्🇳🇵
एक दम सहि कुरो हो
हिन्दु धर्म वादी र आफुलाइ ठूलो जाती भन्ने अहमता छ ।
#धर्म_निरपेक्ष राज्य हो सबै को पहिचान , धर्म र सबै जाती बराबर हो ।
यो मान्दैनन india तिर भने लखेट्नु पर्छ । अखण्ड भारत तर्फ इतिहासमा त्यतैबाट आएका हुन मुगलहरुले लखेटेपछी #मुलवासी , भुमीपुत्र , जनजाती र किरात लिम्बुवान खम्बुवान एक हुनु नै पर्छ ।
सरले राम्रो ब्याख्या गर्नु भयो ! बौद्धिक ब्यक्तित्व । 🙏
Jaya greater Nepal sachet Nepali veer Jindabad. Nepali mool Janjaati Jindabad.
So beautiful dear Mr Banbahadur, we are all always keep in unity and together doing networking 🔫👫❤🌹❤
Ek. Dam. Ramro. Bktabya
धनया।बात।संघलाइ।
धेरै राम्राे बिष्लेषण सुन्न पायौ। धन्यबाद 🙏🙏🙏 जय मुलबासी
I am proud to be Tamang and from Lachyang ❤❤❤❤
Tamang vasa ma khas haru lai jyardi kina vanincha aaja first time thaha bho , great program thanks
अाज काे अावसयक्ता नेपालकाे सिङ्गाे मुल बासि मङ्गाेल एक हुनु पर्छ जय मुल बासि
Sampada sis n sitaram tmg tapai Dubai Jana lai muri muri dhanyabad.
Jai mulbasi❤❤❤❤❤❤❤❤
तामाङ जातिको ईतिहास,परम्परा|| राज्यको हेपाहा प्रबृत्तिमा आन्दोलनले देखाएको चेतना। Sitaram Tamang
Khusi lagyo yesari nai yekjut hunuparxa
Oho ! Sitaram Tamang jiu ko vanai anusar uha ta euta satya jiudo itihas hunuhudo rahechha. Uha bata
hamile siknu parne dherai kuraharu rahechha. Uha lai mero dherai dherai samman chha. Yasarinai
nirantar satya itihas ko ujagar gardai janu hola.
Agraj tamang samudaya ko hitadhikari. Sita ram tamang ju aafno samudaya ko eethehas bare rhytham TV marfat aafno Mantbya marfat chetana bikash garai danu bhayako ma dhanyabat
Ek.dam right kura garnu bhayo sir.hami haru arye jato hoina ini haru KP kunai pani afnu bhasha chhaina hajur le right kura garnu bhayo thank you sir
जय मंगाेल❤💖👍️👌🙏
Sahi kura Bhanu bhayo 🎉🎉🎉
100% Sahi lagyo ekadam tarkapurna statement . great uncle
मुलवासी एकता आजको राष्ट्रीय आवश्यकता जै मङ्गोल
सेवाराे , लास्साे फ्याकृल्ला जय मुल बासि , जय भुमि पुत्र जय मङ्गाेल
Hami aba ek huna jaruri xa jay mongol🙏🙏
right sir salam x
Thank u very much for ur insight
Lasso fyafulla tashi delek hamro tamang lagayet sampurna mangol basiko itihas bujna payo Thujeje hajur lai 🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ❤
Haami Mulbasi eak hunai parcha na vaye yini haru le hamro tauko ma teknu khojcha. Tamang ra Magar lai hepnu khojyo aba yetikai xidyo vanay yesle Newar, Rai, Limbu, Gurung, Dhimal, Sherpa adi aru samudaya lai pani dabaunu khojcha. Yesto huna dinu hudaina.
Kati dherai sunam sunam lagyo .uhanlai bolayar jatiko itihas kotalna absar dinu vayo.malai uhanko kura sarai mannparyo .salam media ani uhan haru dubai janalai.
Very good sir
Good news 🙏🙏🙏
जय मुलबासी ✊✊✊
Salam xa hajur lai sir
Yes very Good And thank you very So much tamang mangolko chhora neta Jiyulaai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सही कुरा भन्नू भो !
yess sahi vannuvayo
Jay mongol jay mulbasi 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Ekdamai right kura ho hajur😮
तशिदेले नेताज्यु साह्रै राम्रो कुरा
Kunai halat ma aandolan
Rokinu hudaina bahun chhetri le hepaha parabirti hunchha sayad dherai le bhognu sunnu bhaya ko chha aba suikarrey hudaina ati bho bibhed ko sima nagheyo chhodnu hudaina
बहुन ले निउ खोज्यो तमाङ मगर लाई बहुन को बास्मा हुनछ अब कती हेपई सहेरा बस्ने मगर तामङ उठ अब जातीय युद्ध गर्यो बने बहुन इतिहाँस म जाह बाट आको त्याई लाखेटनु नपारोस ब्रस्टा चारी देश बेचुवा बहुन लाई
मामा फुफु हाम्रो परम्परा साइनोहो
तर हाम्रो संस्कार संस्कृति धर्म चाई जोकै राख्नुहोस् सर हजुरले
Jay mulbashi mongol kathamandu Tamang ko utapati thalo honi sir
41:07 why and how Tamang suffered according to Mr SR Tamang
jai mongol
Fyaphulla JoJo 🙏 hajur le vhaneko Kura chita bujdo kura garnu vhayeko ma dhandebad Jai Tamangsaling pardesh zindabad 🙏
बाहुनबादी राज्य सत्ताले आदिवासी जनजातीहरुलाई सधै हेपेको छ । आदिवासी एक हौ पहीचानको आधारमा सगीयता ल्याउनुपर्छ।
Kati ramari vannuvayo dhanybaad
right sir❤❤❤❤
Jay mangol 🇳🇵❤❤
How long has Tibet existed?
Although the history of the Tibetan state started in 127 B.C., with the establishment of the Yarlung Dynasty, the country as we know it was first unified in the 7th Century A.D., under King Songtsen Gampo and his successors.
From Google search
Good news
Hjr ko kura le mero ni chitta bujyo hjr uncal😀😀😀😀
हैन मान्छे हरु को मुखमा मुलबासी भन्ने सब्द किन नआको होला कि डराको हो कि मुलबासी भन्ने नराम्रो होकि के हो
जति सहनु थ्यो सह्यो, जति दबिनु थ्यो दब्यो, अब सहने, दबिने समय सक्यो । अब त मुलबासी एक भै जाग्ने र बोलिलाइ बोलिले गोलिलाइ गोलि कै रुपले जाइ लाग्नु पर्छ आफ्नो अधिकार को लागि । अनि सारा मुलबासी एक जुट भै सामान्तिहरुलाइ सर्वनास गर्नु पर्छ 🇳🇵
अब ठोक्नुपर्छ
💯💯 right 👍👍👍
🙏🙏🙏🙏
jay tamangsaling ✊✊✊
Jai mongol❤❤❤
Hami mulbasi haru bahun ko jhole bhaeko huda eutai sutra ma nabadhieko le garda aaja yo gati bhaeko ho
Jai mulbasi jai kirat❤❤❤❤❤❤
जय मङ्गोल्🏋️♂️🏋️♂️🏋️♀️🏋️♀️🏋️♀️🏋️🏋️🏋️👨👨👧👦👨👨👧👦💪💪💪💪💪💪💪💪💪
अरे सर जानिनजानी बोलेको होइन सितल पान्डेले ईसप्रसट्र्रुममा भनेको छ । अनुसन्धानले देखाउछ भनेर अनि वकिल पनि एउटा् वकिलले त्यस्तो बोल्न पाउछ ? कदापी छुट हुदैन । जातियता हिंसा भैलाएकोमा कडाभन्दा कडा कार्वाही हुनैपर्छ ।
Sahe kura.
एउटा बाहुनी लाई तह नलगाउदा देशमा अब आगो बल्ने लगभग पक्का
❤❤❤❤ right
तामाङ र मगर को सँस्कार एउटै लग्यो जेहोस राम्रो लग्यो
Vote ra tamangma kun jetho
हाम्रो म्हेम्हे कहाँ थियोे अहिलेसम्म?
Jay mangol yk hau😮
👍👍👍👍💪💪
जय मुलबासी मंगोल
Right 👍
When british ruled india, gurkhas of nepal were recruited in india along with indian gurkhas or gorkhas (nepali language speaking indian ppl living in india since greater nepal). Most of gurkhas who joined british gurkha army from nepal were uneducated so only educated gurkhas (mostly tamang) from india darjeeling, sikkim... were GCOs, QGOs (trainings, language translation...) and gurkha clerks (documentation...). Major Kunjalal Moktan Tamang - first indian gurkha to receive an MBE in british gurkha army.
But when british left india then british recruited gurkhas from nepal only who have nepalese passports.
Plz don't forget n respect sacrifices of known n unknown graves of all fallen gurkhas all over the world. Cheers!!
Well read💐💋 😍 dear Mr Bishal Tamang, please remember this short remarks Gurkhas are not Nepalese people they are all 🤜Native Indian🤛 India means not that modern India I am mentioned Indian-Subcontinent I am prowess with your knowledge Keep it up 📚 cheers🥂
Good
हामि मुलवासिहरुले बाहुन टपरेहरुकाे नेतृत्व पार्टिलाई vote दिएर झाेले भएर हामि एकता हुन सक्दैनाै हामि जनजाति,आदिवासि,मतवालि केहि हाेईनाै हामि मुलवासि भुमिपुत्र हाै नेपालमा टपरेहरु १४९५ हिन्दुस्तान बाट आएकाे ईतिहास छ हामि मुलवासि राजाहरुले बस्नु दिएकाे छलकपट,जालझेल गरेर मारेर अहिले नेपाल बिश्वकै गरिब देश बनाएकाे छ याे टपरे नेतृत्वहरुकाे मिठाे मिठाे झुठाे आस्वसानले नेपाल बिल्कुलेै बन्दैन है याे कुरा Gurantted हाे अब हामि मुलवासिहरु एकजुट हुनैपर्छ✊हामि जातले भिन्नाभिन्नै हाेलाै तर नश्लले हामि मंगाेल हाै अनुसन्धान गराै र हामि अब साझा घरमा आउन जरुरि छ हामिले पनि राजनिति बुझ्न जरुरि छ. Dr Gopal Gurung ज्युकाे जय हाेस✊🐓🐓
👍👍👍👍👍👍👍👍👍
Sahiho sir
😊😊
good
😮हजुर सिताराम तामांग ज्यु बाहिर आउनु परियो किन सेलाउनु भयो दुख लागेयो हो
Honi Hajur molaini dukhalag xa ni hamro mancheni rahixa ta yati bujne aadengarnu bako meymey rahixa khusi panilagi thorai bayani
दाइ रति चै कामदेव को बुडि हो ल । राम्रो सँग हेर्नु होस् नमस्कार 🙏🙏
❤
हरेक १० मिनेटमा एउटा भाषा पृथ्वी बाट लोभ हुदै छ
Gyan ko kura
Karbai hunu parxa
किराँत देशको किराँतिहरु बिचैमा नेवार तमाङ्ग मङ्गार राई लिम्बू गुरुङ्ग भएर छुट्टाछुट्टै राज्यहरु बनाएर बासे किराँत कालको अन्त्य र लिच्छवि देखि मल्ल काल सम्मा आईपुग्द छुट्टाछुट्टै पहिचान भयो फेरि पृथ्वी नारायण शाह सरण लिन गोर्खा पुगे अनि खेल सुरु भयो गुरुङ मगर पृथ्वी नारायणको प्रमुख सेना भयो काठमाडौ हुँदै पुर्बी राज्याहरु मा 10 बर्षमा 17 पल्ट लाडे तर हार सुईकार गरि अन्त्यमा सम्झौता गर्नु पार्यो वल्लो किराँत पाल्लो किराँत र माज किराँत बन्यो र त्यो बेला सम्म पृथ्वीनारायण शाहा मुस्लिम नै थिए त्यो बेला सम्म हिन्दु को ह भारात मा पनि थिएन र मात्रृभाषा बाहेक आज हामी सबैले बोल्ने नेपाली भाषा पनि बनेको थिएन र राणा हुँदै महेन्द्र शाह सम्मा आइपुग्द नेपाल हिन्दु को देश भनी घँषणा गर्यो र प्राचीन किराँत कालिन नाम्हरु..पहिमाल, पाहाड,नदि
र धार्मिक स्थानहरुको नामहरु मेटेर नयाँ नामहरु राखियो
हिजो को किराँत देश टिस्टा देखी काठमाडौ सम्मा थियो तर आज त्यो किराँतहरु झन्झन् सनो सानो टुक्रा भएर बिलाउदैछ मगर 3 टुक्रा लिम्बु 3 टुक्रा राई 15 टुक्रा भैसक्यो ।आफ्नु धर्म संस्कार छोडी धेरै कृष्टियान भएको देखिन्छ यो कस्को खेल हो भोलि यो प्राचीन जाती को अस्तित्व नामेट हुने त होइन