GH 33 || Who exactly are Tamangs? || History of Tamang ||

Sdílet
Vložit
  • čas přidán 24. 01. 2021
  • The Tamang are an ethnic group originating in Nepal. Tamang people constitute 5.6% of the Nepalese population and are mostly found in the mid-northern part of the country..
    Our Short CZcams Channel: / @sarthaknepalshorts
    Facebook Page: Spiny-Babble...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 33 || Who exactly are Tamangs? || History of Tamang || #sarthaknepalshorts ||
    History in Nepali is a crucial source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events.
    The main contents are:
    * Ancient History of Nepal
    * Kirat Period
    * Lichhabi Period
    * Baise and Chaubise Rajya of Nepal
    * Malla Dynasty of Nepal
    * Shah Dynasty from Gorkha to Nepal
    * Rana Regime of Nepal
    * Democratic Revolution of Nepal
    * Fall of Kingdom and Rise of Republic system in Nepal
    * History of the World
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    For personal or business inquiries:
    Email: digbrary18@gmail.com
    धन्यवाद् । - Admin (History in Nepali)
    #historyinnepali #sarthaknepalshorts

Komentáře • 761

  • @samanaapa4916
    @samanaapa4916 Před 3 lety +69

    एउटा कुरा प्रष्ट हुन जरुरी छ । यम्बुको प्राचीन समुदायहरु मध्य तामाङ वा मुर्मी एउटा प्रमुख जाती हो । अब तामाङहरुले आफु तामाङ भएकोमा गर्व गर्न सक्नुपर्छ । नेपाली भएकोमा गर्व गर्न सक्नुपर्छ । सबै नेपाली मिलेर देशको बिकासमा सहभागी बन्न सक्नुपर्छ ।
    Proud to be Tamang
    Proud to be Nepali
    ♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️

  • @sagyalama3296
    @sagyalama3296 Před 3 lety +20

    जय नेपाल..तामङ हुनुमा गर्व गरदछु..thanks for videos

  • @parang71
    @parang71 Před 2 lety +31

    विगतमा हाम्रो पूर्खाले भोगेका पिडादायक कालो इतिहाँसका वाबजुद पनि तामाङहरुले आफु तामाङ भएकोमा गर्व गर्न सक्नुपर्छ ।
    Despite the painful dark history, we must be proud to be Tamang!

    • @imsyangdan5173
      @imsyangdan5173 Před 2 lety +2

      we don't have dark history because my old people from east nepal

    • @imsyangdan5173
      @imsyangdan5173 Před 2 lety +2

      tapai haru ko hola kalo history hami purbeli tamang xoina

    • @novanova9749
      @novanova9749 Před rokem

      ​@@imsyangdan5173 He means that Tamang people used to have a Kingdome but it was destroyed by the different kingdoms of Nepal. Even though Tamang were great warrior Tamang were't allowed to recruit in the higher post in the millitary because they thought that if Tamang were recruit in the high post they might fought back to get their kingdom back so they were only allowed in pipa post.

  • @buddiale603
    @buddiale603 Před 3 lety +14

    मलाईत तामाङ जाती लाई अत्यान्तै प्यारो लाग्छ
    अर्को कुरा तामाङ जाती भनेको खास नेपालीनै
    हुन र तामाङ नेपाली होईनन भन्ने कुरा भ्रामक
    मात्त्रै हो ।

    • @dreamleader9265
      @dreamleader9265 Před 2 lety

      जात भनेका उनिहरुका शामाजिक चालचलन र मुल्यमान्यतामा दिईने चिनारि परिचय वा सर्वनाम मात्र हुन

  • @elinabhutia7681
    @elinabhutia7681 Před rokem +5

    धेरै धेरै धन्यवाद हाम्रो तामाङ जाति काे इतिहास लाई राम्रो सँग ले यसरी जनाइदिनु भाको मा म पनि तामाङ हूँ मलाई अति नै गर्व गर्छु कि म तामाङ हूँ अनि म नेपाली हुँ

  • @kedarbogatee8604
    @kedarbogatee8604 Před 3 lety +11

    तामाङको वारेमा लेखिएको यो विश्लेषणात्मक खोजपूर्ण लेख सत्य तथ्यमा आधारित लाग्यो । नेपालका अरू जात जातिका वारेमा पनि यस्तै लेख आओस् ।

    • @sbtvlog579
      @sbtvlog579 Před 11 dny

      हचुवामा कुरा गर्छ मुला! धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, मकवानपुर, सिन्धुलि, तिब्बत, चीन सिमाना, इन्डिया उत्तरि भेगहरु.....सबै एउटै क्षेत्र त हो नि! देशहरुको सिमाना कोरिएको त अस्ति भर्खर १००-१५० बर्ष अगाडि त हो नि! हामि यहि भेगमा बसिरहेको थियो देशको सिमाना कोरिदा कुनै चीन मा पर्यो कुनै तिब्बतमा पर्तो, कुनै इन्डिया मा पर्यो! सामान्य भन्दा पनि अति सामान्य कुरा हो जसले पनि सजिलै बुझ्नु पर्ने हो! यो क्षेत्र, त्यो क्षेत्र भनेर भन्‍न मिल्छ तर यो देश ,त्यो देश भन्‍न मिल्दैन! जो मुलाले जे भने पनि तमाङहरुको उद्गम स्थल यहि क्षेत्र हो भनेर त भात खाने मानिसले जसले पनि सजिलै भन्न सकिन्छ!

  • @suryarijal1301
    @suryarijal1301 Před 3 lety +48

    Great respect and love to all Tamang brothers and sisters . They are hardworking and loving Nepalese.

  • @bijaytamang234
    @bijaytamang234 Před rokem +8

    तामाङहरु लाई घुमाई घुमाई त्यहि तिब्बत मै लगेर राख्छ यार😀😀😀😀😀नेपालदेश बन्नु भन्द पहीलानै तामाङ हरु आहीलेकाे ३नं प्रदेश म राज गरेकाे ईतीहास् छ है साथी हरु🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khadkamagar5913
    @khadkamagar5913 Před 3 lety +24

    जुन्सुकै जाती भएपनी नेपाल मा बसेपछी
    हामी सबै नेपाली हौ यति बुज्नु जरुरी होला

  • @tshewanglama8496
    @tshewanglama8496 Před 3 lety +4

    कार्यक्रम एक्दम राम्रो लागो । तमांग जती को बरेमा धेरै ज्ञान पाए । धन्यबाद

  • @user-qd7dh2hd4r
    @user-qd7dh2hd4r Před 9 měsíci +1

    मेरो नाम च्याङ्बा मोक्तान तामाङ वा लामा हो हाम्राे नेपाल देशमा उत्पति भएको मानव जाती कोही होइनन् कसरी भने भाषा धर्म संस्कृति भेषभुषा ले नै देखाउँछ जस्तै शेर्पा र तामाङ जातिको भेषभुषा भाषा धर्म संस्कृति तिब्बत चाइना सँग मिल्ने गर्छ अब अर्को जाती थारु र बाहुन क्षेत्रीहरुको कुरा गरौँ धर्म कर्म सबै भारतीय नागरिक सँग मिल्ने भएको ले उनीहरु भारत बाट आएको हुन् नेपालको बिभिन्न तराई क्षेत्रमा बसेका हुन्

  • @gyanbahadurthign889
    @gyanbahadurthign889 Před 3 lety +25

    १२ तामाङ १८ जात हुदैपही प्रचिन काल देखी नै हो तामाङ समाज को इतिहाँ कालिन खोज्ने नै हो भने काब्रे जील्ला तेमाल गाउँमा जानूपर्छ पहीला भगवान बुद्ध गुरुछ्योईगी वाँङजु देखी भागवाम मन्जु श्री को शासन खोज्नुहोला धन्यबाद

    • @Tsering942
      @Tsering942 Před 10 měsíci +1

      बताउनु त तेमालमा मन्जुश्रीको के शासन रहेछ?? तपाइको शब्द छनोट गलत हो कि मैले नबुझेको हो?? होइन भने शासन के लाई भनिन्छ तेति त बुझ्ने पर्ने हो तपाइले

  • @sanovaeestng9852
    @sanovaeestng9852 Před 3 lety +7

    तामाङ जातीहरु राम्रो हुन्छन। तपाईहरुकाे एकताको कामना गर्दछु।

  • @sureshyonzon1432
    @sureshyonzon1432 Před rokem +18

    I am proud to be a Tamang, best in all activities from sports, music, arts, cultures, and much more except in politics. Tamang the ancient and original tribes of Nepal Himalayas.

    • @enimy941
      @enimy941 Před měsícem

      Proud to be TAMANG real warrior❤💯👍

  • @change2change
    @change2change Před rokem +2

    नेपालका सबै जात र जातीहरुको इतिहासबारे पनि पढ्न पाए एकदम राम्रो हुनेथियो ।

  • @surentamang9962
    @surentamang9962 Před 3 lety +16

    Tamang haru sharai sojo vayeko karan itihas ma dherai thichomicho ma basnu pareko rahexa, tesaile b.s 2016 saal ma khaniyabaas(Dhadhing) ma bidhroha vayeko thiyo Tamang haru bata. Kripaya yes bidhroha bare pani video banaunu hola. 🙏
    Jay Nepal .
    Jay Nepali.
    Jay Tamsaling,
    Jay Tamang.

    • @mausamtamang.7134
      @mausamtamang.7134 Před 3 lety

      Sir ma pani dhading khaniyabaas bata ho. Hamro tamangko galat itihaas sunaudai x yasle tamangko barema bujhna na purano tamang lekhharu mathi anusanfhan po garne ta yasle ta purai bahunle lekheko kitaabko varma vukdai x. dherai galat vaniraax yrr yasle. Haami yaha hunu vanda aagadi bahun aako jasto kura gariraax yo.

  • @sujanzekins4950
    @sujanzekins4950 Před 2 lety +1

    नेपालका इतिहासकार र लेखकहरूको कुरा सुन्दा झनै अन्योल मा पारिन्छ। प्रतेकले आफ्नो आफ्नो तर्क प्रस्तुत गरिरहेका छन। कसको अभिव्यक्ति विस्वास गर्ने?
    तर यति कुरा प्रष्ट हुन्छ कि मगर, तामाङ्ग, नेवा र लिम्बुहरू नेपालको प्राचीन जातिहरू हुन्। यिनीहरूको आफ्नै भेष भुषा, भाषा र संकृतिले पनि यो कुराको पुष्टि हुन्छ। जय नेपाल,जय नेपाली।

    • @bijaygole1687
      @bijaygole1687 Před 2 lety

      Teita yo cultural, traditional dress and language le Garda ta Nepal ko mulbasi chinin cha

    • @user-zq9zx7ts5n
      @user-zq9zx7ts5n Před 3 měsíci

      जै ताम्सलिङ

  • @bijayalamathing
    @bijayalamathing Před 3 lety +5

    यस्तै खाेजमुलक कार्य अनुसान्धन गरिदिनुभएकाेमा मुरी मुरी सलाम छ हजुर ।।।

    • @mausamtamang.7134
      @mausamtamang.7134 Před 3 lety

      Sir vramma naparnu dherai jaso kura jhuto boliraax.

    • @roshan2018
      @roshan2018 Před 2 lety

      @@mausamtamang.7134 Sacho kura k ho ta? Vdo banayera dekhaunu ta

  • @nirmantapaswee6853
    @nirmantapaswee6853 Před 3 lety +23

    यदि तामाङ नेपाली होइन भनेउ भने कोहि नेपाली हुन सक्दैन किनकी तामाङ नेपालका सब्से प्राचीन जाती हुन। ताम्सालिङ कसैले मेट्न सक्दैन।

    • @rajeshkhatri3612
      @rajeshkhatri3612 Před rokem +1

      Galat tameng horu Nepal ma sab vanda paxi aune jati ho

    • @nirmantapaswee6853
      @nirmantapaswee6853 Před rokem +1

      Bura haru bhag, yaha buddhijiwi haru bolne thauma.

    • @basantram2938
      @basantram2938 Před rokem +1

      ​@@rajeshkhatri3612 😂😂bagmati pradesh tamang le kabja garyo vai vag ta jai tamsaling

    • @sbtvlog579
      @sbtvlog579 Před 11 dny

      @@rajeshkhatri3612 हचुवामा कुरा गर्छ मुला! धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, मकवानपुर, सिन्धुलि, तिब्बत, चीन सिमाना, इन्डिया उत्तरि भेगहरु.....सबै एउटै क्षेत्र त हो नि! देशहरुको सिमाना कोरिएको त अस्ति भर्खर १००-१५० बर्ष अगाडि त हो नि! हामि यहि भेगमा बसिरहेको थियो देशको सिमाना कोरिदा कुनै चीन मा पर्यो कुनै तिब्बतमा पर्तो, कुनै इन्डिया मा पर्यो! सामान्य भन्दा पनि अति सामान्य कुरा हो जसले पनि सजिलै बुझ्नु पर्ने हो! यो क्षेत्र, त्यो क्षेत्र भनेर भन्‍न मिल्छ तर यो देश ,त्यो देश भन्‍न मिल्दैन! जो मुलाले जे भने पनि तमाङहरुको उद्गम स्थल यहि क्षेत्र हो भनेर त भात खाने मानिसले जसले पनि सजिलै भन्न सकिन्छ!

    • @sbtvlog579
      @sbtvlog579 Před 11 dny

      @@rajeshkhatri3612 सब भन्दा पछि भन्‍नाले कति हजार बर्ष अगाडि??? नेपाल मै त भन्‍न मिल्दैन तर यो भेगमा प्रदेश ३ बागमति वरपर को सबै भन्दा पुरानो जाति हो तमाङ! सजिलै अनुमान लगाउन सकिन्छ! यहा नुवाकोटमा क्षेत्रिहरु पृथ्विनारायन शाहको पालामा मात्र आको हो क्षेत्रिहरु! जस्तो कि यहां त्रिशुलि वारि पट्टि खाति( क्षेत्री) र पारि पट्टी पांडे (क्षेत्रिहरु) ले राजाबाट बिर्ता पाएर बसोबास गर्न थालेको भनेर त क्षेत्र बुढाहरुले मुखैले भन्छ, अस्ति भर्खरको कुरा त हो नि! अहिलेका नेपाल जति पनि जातिहरु कुनै निस्चित भेगामा बसोबास गर्छ ति सबै जातिहरु त्यहांको सबै भन्दा पुरानो बासि हो, जस्तो कि काठमाडों वरपर बागमति भेगमा तमाङहरु, पुर्वमा राई\लिम्बुहरु, पस्चिममा मगर गुरङहरु,।।।हेर त यि सबै जातिहरु कसरि एउटै भेगमा मात्र पोका पोका परेर बसेको छ! कुरा गर्छ मुला इन्डियुन शरणार्थी हामि संग!

  • @paraskoirala449
    @paraskoirala449 Před 3 lety +12

    सबै नेपाली जय नेपाल।

  • @harkapakhrintamang9768
    @harkapakhrintamang9768 Před 3 lety +18

    तामाङ भाषामा ता को अर्थ घोडा माङ को अर्थ लडाकु अर्थात घोडचढी सेना हो प्राचीन कालमा तामाङजाति हरुलाइ युद्धमा कसैले जित्न सक्दैन थिए तामाङ जातिहरुले बौद्ध धर्म अपनाए तब देखि युद्धलाई त्यागेर शान्तिको मार्ग लाई अङ्गाले अहिले तामाङ जातीहरु लाई नेपालको कट्टर बौद्धमार्गि भनेर चिनिन्छ Om Mane Peme Hum....108 / Om Ah Hung Vajra Guru Pema Siddhi Hung....108 / Om Muni Muni Sakya Muni Soha....108

  • @dhananjayatamang1079
    @dhananjayatamang1079 Před 3 lety +13

    गर्भ लाग्छ तामाङ

  • @buddhaborninnepal2547
    @buddhaborninnepal2547 Před 3 lety +116

    तिब्बत मा मानव उत्पती थालो होर ?तामाङ जातिको उत्पती थालो नेपाल को तम्सलिङ काठमाडौं लगायत वारिपारी को ठाउ नै हो काठमाडौं लाई तामाङ ले यम्बु भन्छन।तामाङ नेपाल कै सबै भन्दा पुरानो जाती हुन भन्ने इतिहास छ।ज्य तामाङ जय नेपाल।

    • @gombongjongonlinetv9206
      @gombongjongonlinetv9206 Před 3 lety +18

      यस्ता बकम्फुसे कुरामा कोही पनि धेरै नअल्मलिऔं र भ्रममा नपर्न हुन हार्दिक अनुरोध गर्दछु । किनकी, जती पनि नाक थेप्चो,आँखा चिम्सो र गोलो/बाटुलो अनुहार भएकाहरु समग्रमा नेपालका मंगोल वर्णका हुन र पर्भदछ भने मानव उत्पत्तीको दृष्टिकोणले यहाँका मुलवासी हुन । त्यसैले मानवीय अस्तित्वमा आउन अत्यान्त जरुरी छ । किनकी, मानवीय अस्तित्व बिहीन हुनु भनेको पशुतुल्य जीवन जिउनु हो । त्यसो हो भने तामाड्ग समुदायहरु जातजाती हुँदैन र भित्र पर्दैन पनि । जात प्रथा केवल हिन्दु आर्य ब्राह्मणक्षेत्रीहरुमा मात्र हुन्छ । त्यस उच्जाच र निंच जात प्रथा हिन्दु आर्य ब्राह्मण़क्षेत्रीहरुमा हुन्छ भन्ने ब्याख्य र बिश्लेशण अक्सरफोर्ड डिसनरीमा पनि उल्लेख गरेका छन् ।

    • @gombongjongonlinetv9206
      @gombongjongonlinetv9206 Před 3 lety +12

      @kumara rama, तामाड्ग समुदायहरु कहाँ र कहिले उत्पत्ती भएका थिए/हुन् भन्ने बिषयमा आज सम्म कुनै पनि मानव शास्ती बिद्वानहरुले प्रमाणीत गरेका छैनन् र त्यो असम्भ पनि ।
      नोट; नेपालका ८०% अहिन्दु मुलवासी (Indigenous People) मंगोल वर्ण/नश्ल (Mongol Race of Nepal) का नाक थेप्चो,आँखा चिम्सो र गहुँगोह्रो वर्ण/रुप भएका मानव समुदायहरु आज भन्दा १ करोड १० लाख बर्ष पहिले नै पाल्पा जील्लाको वलीहाड्ग नदी अर्थात वर्तमान तिनहुँ नदीको दोभान नेर भएको कुरा अमेरिकाका मानव शास्त्री खोजकर्ता जे०एज० हेजीसनको खोजकर्ता टिमले प्रमाणीत गरी सकेका छन् ।
      जुन मानव वंशजको अवशेष काठमडौंको स्यम्भुको संग्रहालयामा सुरक्षितका साथ राखेका छन् ।
      बिडम्बनाको कुरा, नेपालका अहिन्दु मुलवासी मंगोलहरुको पुर्खाहरुको अवशेष “मंगोल पिथेकस” लाई तिनै शडयन्त्रकारी ब्राह्मणवादीहरुले रामापिथेकस नामाकरण गरी भ्रमीत तुल्याउने चेष्टा गरी रहेका छन् ।

    • @nimeshlama8307
      @nimeshlama8307 Před 2 lety +2

      @@gombongjongonlinetv9206 हामीले जति पनि पढिरहेका इतिहास गलत हो त ?? तामाङ जातिको इतिहास किन लेखिएन ? तामाङ आखिर किन कसरी पछि पर्न गयो ?

    • @binodsharma6046
      @binodsharma6046 Před rokem +3

      Nepal ko pailo purano jati rai,limbu ani tespachi sangsangai chireko bahun,chhetri ho satye yehi ho tamang ko history ta 1000 ko dasak tira ho.

    • @pujantamang2258
      @pujantamang2258 Před rokem +3

      I don't think thats true. Bro tamang le Tibetan Buddhism follow garcha, tesko matlab tamang haru Tibet bata migrate gareko, kina bhanay Nepal ra india ma arkai khalkay Buddhism follow garthio

  • @jeevanlama7521
    @jeevanlama7521 Před 3 lety +7

    Thanks you sir.. proud to be tamang. Proud to be nepaliii

  • @bloneajax2014
    @bloneajax2014 Před 3 lety +4

    Very glad to know about the history of Tamang. Tq 🙏

  • @bhimrajtamang3250
    @bhimrajtamang3250 Před 3 lety +4

    Video herera ramro lagyo Nepal ka aru-aru jatika baremapani banaunuhosh dhnyavad Jai Nepal.

  • @ashokjung1
    @ashokjung1 Před 11 měsíci +1

    जुन जात जाती जे जस्तो भए पनि हाल हामी सबै नेपाली हौँ र सबै मिलेर बसौँ। अहिले हेर्दा तामाङ जाति सबै धर्मपरिवर्तन गरी ईसाई बनिसकेको र आफ्नो संस्कार संस्कृति भुलेको देख्दा चाहिँ संका गर्ने ठूलो ठाउँ छ । र मानव जीवन कहाँ देखि कसरी भयो भन्ने वैज्ञानिक तथ्य हेर्नुहोस अनि थाहा हुन्छ । सबै प्राणी को उत्पति पानी मा भएको हो र संसारको सबै जीव मध्य को एउटा जीव हामी हौँ यही हो सच्चाई ।
    जात जाती भाषा , धर्म यावत् त मानिस ले आफ्नो स्वार्थ को लागि बनाईएको हो

  • @thunderthunder4969
    @thunderthunder4969 Před rokem +2

    Tamang jati ko history Sarai ramro lagyo, Dherai Dherai Dhanyabad
    Ani LIMBU jati ko History pani herna ra sunna paye hunthiyo.

  • @bbektamang
    @bbektamang Před rokem +6

    Proud to be Tamang, Proud to be Nepali❤ 🇳🇵

  • @rachanasyangtan4622
    @rachanasyangtan4622 Před 11 měsíci +2

    Proud to be tamang selo song my favorite 💕🇳🇵🇳🇵🙏

  • @kunsangdorje8462
    @kunsangdorje8462 Před rokem +3

    नेपाल मा अन्य समुदाय हुनु पुर्व मन्जुश्री को अनुयायी काठमाडौ आगमन सङ्गै र उपत्यका खाल्डोको पानी कटाई मन्जुश्रीको आग्रहमा तामाङहरु नै हुन । त्यस् अर्थमा यहाँ को पुर्व जाति नै तामाङ थियं भन्ने बुझिन्छ अहिले मान्दै आएको ल्होछार पनि तामाङहरुले मन्जुश्री जन्म तिथि अनुसार मानेको छ र बुद्ध भन्दा पुर्व मान्जुश्री तामाङ हरुको लाई पुजा गर्दै आएको तामाङ सस्कार पुजाले स्पष्ट पार्द्छ ।

  • @sushantlama474
    @sushantlama474 Před rokem +1

    Thank you so much information tmg.

  • @warrisgurung2662
    @warrisgurung2662 Před 3 lety +4

    भिडियो त निकै राम्रो लाग्यो अब गुरुङ जातिको इतिहासको बारेमा जानकारी गराउनु र गोरखामा सबैभन्दा धेरै गुरुङ रहेका छन गोरखा ताम्सालिङमा हैनकि तमुवानमा पर्दछ धन्यवाद।

    • @narendratamang8297
      @narendratamang8297 Před 3 lety

      गोर्खामा तामाङहरु पनि टन्नै छन है ।।।

    • @warrisgurung2662
      @warrisgurung2662 Před 3 lety +2

      @@narendratamang8297 Tara tamang Vanda gurung nai dherai xan

    • @sujantmg728
      @sujantmg728 Před 2 lety +1

      Grg ra tmg haraharimai xan grk ma.

    • @JenTamang
      @JenTamang Před 9 měsíci +1

      Bro yasto ahile ko situation ma hola maybe but pahila rajakal ko bela tamang lai job dinthena tesaile tamang haru le Gurung ghale lekhthyo

  • @binoddhongtamang5828
    @binoddhongtamang5828 Před rokem +4

    राम्रो मो पनि तमाडं ईतिहस लाई बूज्ने कोसिस गर्दै छू ❤

  • @furbatamang5894
    @furbatamang5894 Před 3 lety +5

    Perfect analysis and research

  • @tamangdhir5336
    @tamangdhir5336 Před 3 lety +22

    तामाङ्गको इतिहास बारे अहिले सम्मको उत्कृष्ट भिडियोनै यही लाग्यो। तर भिडियोको thumbnail अलि भ्रमित पार्ने खालका राखिएको रैछ। तामाङ्गहरु तिब्बती होइनन् भन्ने कुरा यही भिडियो मार्फत थाहा पाउन सकिन्छ। तामाङ्गहरु तिब्बती महायान बौद्ध धर्मबाट प्रभावितचै भएका हुन्। किनभने एक अर्काको छिमेकी र एक अर्कासँग व्यापार र आवतजावत भएपछि त्यहाँ पक्कै केही त अवश्य आदानप्रदान हुन्छ्न। तामाङ्गहरुको मृत्यु संस्कारचै महायान बौद्ध धर्म अनुसार लामाहरुद्वारा हुन्छन्। त्यसैले अन्य नेपाली समाज माझ तामाङ्गहरु तिब्बती समुदायका हुन् की भन्ने भ्रम उठेको र फैलिएको हुन सक्छ। तर वास्तवमा तिब्बतीसँग तामाङ्गहरुको न भाषा मिल्छ न भेषभुषा न जीवनशैली न संस्कृति। धर्ममा अहिले पनि अधिकांश तामाङ्गहरू वोन - पितृ पुजकनै छन् जुन नेपालको किरात धर्मसँग र पूर्वी एसियाका धामीझाँक्री जस्ता धर्मसँग मिल्न खोज्छ। मृत्यु संस्कार मात्र बौद्ध परम्परा अनुसार हुन्छन्। हिन्दू धर्म ग्रन्थमा किराती भनेको हिमालयको काखमा बसेको डाँडाकाँडा वनजङ्गलमा बस्ने, धनुवान, भालाद्वारा सिकार खेल्ने जंगली आदिवासी प्रकारका, मंगोल वर्णका मानव समुदाय र समाज भनेर विस्तृत गरेको छ। यसले अहिलेका नेपालका आदिवासी जनजाति भनाउँदा प्राय सबै जातिलाई एकमुष्ट रूपले त्यतिबेलाका समथल जमीनमा (गङ्गाको मैदान) बस्नेहरुले उनीहरूको आफ्नो भाषामा वृत्तान्त गरेको हो। अहिले आएर नेपालका पूर्वमा बस्ने केही समुदायहरू मात्र आफूलाई किराती भन्छन्।

    • @bakhatshakya3064
      @bakhatshakya3064 Před 3 lety

      Glad to know something about Tamang. Very good

    • @tashingimagole4746
      @tashingimagole4746 Před 3 lety +2

      In tibbat before Buddhism was spread there was also practice of bon religion so am confused right now how it went to be similar with them?

    • @himalayanlifestyle6216
      @himalayanlifestyle6216 Před 3 lety

      @@tashingimagole4746 kune bela Nepal ka himali thau ra Tibet ekai thiye.boaredr thiyena.dubai tarfa ka janta kafi najdik thiye

    • @tashingimagole4746
      @tashingimagole4746 Před 3 lety

      @@himalayanlifestyle6216
      Ohk then I would like to know according to your opinion where does tamang came from?
      I would like to heard your opinion....
      Lhasoo!
      Thujeche...

    • @himalayanlifestyle6216
      @himalayanlifestyle6216 Před 3 lety +1

      @kumara rama as I know mongoloid people's not mongol. Mongoloid were first settler in Nepal so they are original inhabitants of Nepal..aryan people's later came to Nepal.and tarai place tharu people's were original and first inhabitants of tarai region of Nepal. They came to Nepal tarai regions almost 12 century. Madesi just settled Nepal during 18 century. After prithbi narayan Shah.

  • @somtamang5501
    @somtamang5501 Před 10 měsíci +1

    तामाङहरु कहाँबाट आयो भन्ने चाहिँ थाहा भएन तर तामाङ को अर्थ ता को अर्थ घोडा र माङ को अर्थ भुत भन्ने बुझिन्छ । तामाङ अर्थ को पछाडि एउटा घोडा र भुत को रमाइलो कथा पहिलेको मेमे हरु सुनाउनु हुन्थ्यो। र मेमेहरुको भनाइ हामी तिब्बतमा घोर युद्ध भए पछि नेपाल पसेको भन्ने केरुङ नाकाको रसुवा बासी हरु र हाम्रो मेमे हरु भन्नू हुन्छ ।Anyway जहाँ बाट आएनी म तामाङ भएको मा गर्व गर्छु।

  • @historylove2438
    @historylove2438 Před rokem +2

    अन्तिम का
    शब्द हरु मन छोयो salut🙏

  • @nitaraut3710
    @nitaraut3710 Před 11 měsíci +2

    जहाँ सम्म लाग्छ, तामाङ जाती नेपाल कै धर्तीमा उत्पती जाती हो जस्तो लाग्छ, जसले जे सुकै भनोस तर.. तामाङ जाती नेपालको पोरानो जाती, ठूलो जाती, इतिहासिक जाती हो जस्तो लाग्छ, नेपालको उत्पती जाती जस्तो लाग्छ, नेपालीहरुको मूल पोर्खाहरु नै तामाङ जाती हो जस्तो लाग्छ, तामाङ जातिको ल्वाई, ख्वाई, धर्म, सस्कृती मान्ने परम्परा शुद्ध नेपालीको मत्र देखिन्छ।जय होस सबैको🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @alexiustamang1819
    @alexiustamang1819 Před 2 lety +5

    Thank you, you have done a great job, you have enlightened me and Tamang people all over the world.

  • @bijayalamathing
    @bijayalamathing Před 3 lety +2

    नविनता खाेज र तथ्यकाे जनाकारी धेरै राम्राे लागेउ धन्यावाद ।

  • @dilipsyangbo119
    @dilipsyangbo119 Před 10 měsíci +2

    A very very interesting and elaborate history .so many conclusions on the origin of tamangs has emerged.but one acceptableb fact emerges about the origind of tamangs right from mangolia vis tibet to nepal as described by dr anatoly..we the tamangs of darjeeljng feel proud of being tamangs and buddhists from primitive times.we also feel proud of belonging to nepali community and indian nationality.

  • @amanmoktan9772
    @amanmoktan9772 Před 2 lety +6

    Thank you for bringing such a detail information regarding the origin of Tamangs.... This video is of very valuable inf..... Great work.

  • @laluyogi6813
    @laluyogi6813 Před 8 měsíci

    Jankari ko lagi danyabadh

  • @user-zd4xe9vo3k
    @user-zd4xe9vo3k Před 10 měsíci +1

    Eh hajur tapai ko yo srinkhala Sarai ma paryo
    Ma tamang hu
    Ra malai garva xa yo Kura ma
    Hami tamang Vanda ni thulo Kura hami Nepali hou
    Hami sabai Nepali hi hou hamaro Nepal hami Nepali
    Lots Of love for all nepali

  • @durgabahadur1850
    @durgabahadur1850 Před 3 lety +11

    पहिले जो जे भयपनी अब हामी सबै नेपालि

    • @nirmantapaswee6853
      @nirmantapaswee6853 Před 3 lety +2

      Hami sabai manxe hau

    • @nirmantapaswee6853
      @nirmantapaswee6853 Před 3 lety

      @Prince Collectionin fact, accept few, people don't understand the humanity,

    • @MAYALIMBOOOOOO
      @MAYALIMBOOOOOO Před 3 lety

      सहमत 🙏

    • @ujwalacharya4299
      @ujwalacharya4299 Před 2 lety +1

      Good marisakeko manxe j vaeni aba k vo hami sab nepali hami prithivi basi hou manab jati hou hamro utpati prithivi ma vaeko ho teti bujhe hunxa

  • @arunpakhrin864
    @arunpakhrin864 Před 2 lety +2

    Thank you.

  • @alexlama4365
    @alexlama4365 Před 3 lety +4

    thank you very much for telling tamang aretheone

  • @yogeshtamang2209
    @yogeshtamang2209 Před 2 lety +1

    Akdam ramro ho tamang history

  • @krtuladhar9394
    @krtuladhar9394 Před 9 měsíci

    इतिहास प्रमाणमा आधारित हुनुपर्छ, कुनै विद्वानको विचारमा होइन।

  • @rebeccatamang9571
    @rebeccatamang9571 Před 3 lety +9

    Of couurseTamangs are pure, genuine Nepalies and Gorkhas

    • @tamang2010
      @tamang2010 Před 3 lety

      @Hilly Narad nta k ho bhai. Timi chai ko hola ni.

    • @mohantheeng4345
      @mohantheeng4345 Před 2 lety

      @The Ab-Original Khasas No never ,

  • @baturai3998
    @baturai3998 Před 2 měsíci +1

    तामाङ्ग भनेको यो देसको सबै भन्दा अगाडि को रैथाने हो ज्य तामाङ

  • @dbtamang2267
    @dbtamang2267 Před rokem +2

    Great work and love it

  • @novanova9749
    @novanova9749 Před rokem +1

    I'm Tamang and Proud to be Tamang. Thank you for the Great information.

  • @sudhansagarjoshi9602
    @sudhansagarjoshi9602 Před 3 lety +30

    तामाङ जाति नेपाली होइनन् भन्ने शीर्षक एकदम दूराशय र कपटपूर्ण छ । जस्तो कि भारतीय सरकारले सिक्किम, दार्जिलिङ, आसाम, आदि क्षेत्रका नेपालीहरूलाई विभाजन गर्ने उद्देश्यले तामाङ, गुरुङ, मगर , नेवार, थकाली , राई, लिम्बु , जातिहरूलाई नेपाली होइनन् भनेर विभाजनको कुटिल राजनीतिक खेल खेलेको जस्तो हो ।

    • @prakriti1589
      @prakriti1589 Před 3 lety

      ABA jati prayas gare pani asfal hunechha. Yasta rajniti sabaile bujhau.

    • @nabaraj6510
      @nabaraj6510 Před 2 lety

      Sabai nepali hoin t kin nepali vanne?

    • @sumitchettri7905
      @sumitchettri7905 Před 2 lety

      I am from Darjeeling.
      There are LEPCHA, BHUTIA AND NEPALI.

    • @prakriti1589
      @prakriti1589 Před 2 lety +1

      Yi sabai apas na ladaune, ghrina failaune nai kaam ho. Samaaj barna jaati ma bibhajan gari chhiya,Chiya parne, apas ma lladaune Haru ko nai kaam ho jasto laagchha. Kasai lai sanka lage ABA sabai ko DNA test garnu parchha. Ko ho bideshi, mulbasi spast hune chha. Uresian bahek sabai yahi kai mulbasi hun.Aba lukayer kehi hune wala chhaina.

    • @nabaraj6510
      @nabaraj6510 Před 2 lety

      Tamang jati lai nepali banako rajaharule ho.

  • @sonamtamang725
    @sonamtamang725 Před 2 lety +3

    Appreciate your great effort. Thanks for all 🌈🌎👍✅

  • @fgkjfgkkghk9832
    @fgkjfgkkghk9832 Před 2 lety +1

    राम्रो पोस्ट दिनु भयो धन्यवाद छ

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Před 3 lety +30

    All nepali mongol sisters brothers and bahun chetri madesi are all nepali friends people family so that keep peace in Nepal and keep go samabesi system really in Nepal

    • @mohankarki7472
      @mohankarki7472 Před 2 lety +2

      Yes bro....hami nepali lai jati bazi jagaera ladaune sajis hudai xa yo kura hami sabai nepali le bujnu parxa pahile ithas ma je bhae pani abo hami jati ma ladnu ramro hain

    • @champs514
      @champs514 Před 2 lety +1

      It's not bahun chhetri and madhesi. bahun, chhetri, bisya, sudra is based on occupation. There is bahun.......sudra in all community of entire world. In ancient period people weren't that much interconnected, teaching, protection, business, and service were essential and almost common among all community. Therefore its khas brahman, newar brahman, maithil bhraman, bojpuri brahman, muslim brahman, christian brahman ...... and so on.

    • @nimatamang567
      @nimatamang567 Před 2 lety +1

      @Gorkhali Khukuri माथीको मित्रले राम्रो कुरा गरेका थिए तर सम्प्रदायिक कुरो निकालिस। त आफू खस होस भन्छस भने खस साम्राज्यका सन्स्थापक सम्राट नागराजको बंशावलि कहाँको हो?लुम्बिनीमा तिर्थयात्रा गरेर खस सम्राटले शिलालेख किन तिब्बती लिपीमा लेखेको?काक्रे बिहारको निर्माता को हुन?दुल्लुको शिलालेखमा तिब्बती बज्रायानी बौद्ध मन्त्र किन लेखेको ?यतिको उत्तर इमान्दारी पुर्बक दे ।

    • @nimatamang567
      @nimatamang567 Před 2 lety

      @ gorkhali khukuri अनी चिनको सिन्जियाङ्का हालका उइगुर मुसलमानको अनुहार त मंगोलोईड फिचर छ त ।नेपाली खसको अनुहार तुर्की तुरानिक जस्तै छ ।नेपाली कट्टर बाहुनको अनुहार कस्मिरीहरुको जस्तो छ।दुई बर्ष अघिको चर्चित नवराज बि क काण्डका आरोपी मल्लहरुको मङ्गाेलाेईड फिचरका अनुहार छ ।अनि खसान स्थापना गर्ने सम्राट् नागराज स्वयं हाल्को तिब्बतको ङारि प्रदेशमा जन्मेका हुन् ।त्यहाँ त नेपाली खस अनुहारका तिब्बती छैनन।सबै मंगलाेईड बर्णका मात्र छन् ।

    • @nimatamang567
      @nimatamang567 Před 2 lety +1

      @Gorkhali Khukuri अब एउटा प्रश्नको उत्तर दे खस सम्राट्को राज धर्म तिब्बती बज्रयानी बौद्ध तर बहुसंख्यक खसको मस्टाे धामी परम्परा कसरी भो?खस सम्राट्ले शिलालेखमा नेपाली लिपि भन्दा बेसि तिब्बती लिपि बेसि किन प्रयोग गरे?

  • @tamangshahir2386
    @tamangshahir2386 Před 3 lety +4

    महोदय तामाङ्हरु लाई बारम्बार तिब्बत भनी सम्बोधन गरिएको छ यो भिडियो मा ।तामाङ नेपाल को प्राचीन जाती मध्य एक हो। तिब्बत संग कुनै कुराको मेल तामाङ जाति संग छैन तामाङ छोरी चेली ले नाक कान छेड छ्न तिब्बती ले नाक छेडदैनन।।।तामाङ को इतिहास महान इतिहासकार भनौंदहरु ले नि लेखेन लेखेनी बौलाहा शासक रणबहादुर शाह ले जलाउन लगाए।।तामाङहरु प्राय १२थुम 12 कोट का गोल्न्मे सरदार भुरे राजाहरु थिए यी भुरे सरदरहरु लाई काजी राम कृष्ण कुवर ले दमन गरेका थिए। जितनेहरु को इतिहास हार्ने को केहीन केही सेतो पाना किताब मा।। 200 बर्ष सम्म नेपाली क्रूर शासकहरु ले चेपोमा पारे तामाङहरु लाई ।तामाङ नाम त पछि आयो भिम शम्शेर को पाला मा ।।तामाङ को चिनिने पूरानो जातीय पहिचान को नामहरु ,,से ,बाट,,सेन हो ।तामाङ मुलमी,,बाट मुर्मी हो,,जाट हो जाट भोटिया हो ,लामाकन बाट लामा हो। यो सबै मिसिए र तामाङ जातीय नाम को सिर्जना भएको हो।। नेपाली इतिहासकार बिकेका इतिहासकार थिए। जस्ले सत्य बोल्न खोज्यो कि मारियो कि गुमनाम बनायो ।ढोर माणी बिष्ट कता गए।। हं?? मकवानपुर धेरै तामाङ्हरु को घन बस्तीहरु रहेको ठाउँ हो। मकवानपुर गढी को लडाइँमा तामाङहरु को के भुमिका थियो।?? किन लुकाईयो । काप्रे क्षेत्रहरू को जिमल प्रशाशक बुम शाही को थिए।

    • @khenponhoser6466
      @khenponhoser6466 Před 2 lety

      तपाईको कमेण्ड तामाङ इतिहासको नजिक देखिन्छ, तामाङको धर्म ग्रन्थ सम्भोट भाषामा छन भने तामा्को ५०

    • @Tsering942
      @Tsering942 Před 10 měsíci

      प्राचीन इतिहास हेर्ने भए हिमाली लगायत तिब्बती भुमी बाटै उत्पत्ति मानिन्छ ताम्बा काइरनमा पनि बोइ उइ ग्याम खे ङा फेप्काबा भन्छ पुरानो इतिहास जिकतेन तामछ्योइमा पनि त्यही उल्लेख छ अब इतिहास नमान्ने भए जे भन्दानी भयो तर भनाइको मतलब तिब्बती भन्न खोजेको होइन तिब्बती भुमी ठुङ्सा चाहिँ हो केसा चाहिँ अहिलेको नेपाल भुमी हो भाषा जिबनशैली नाचगान पोसाक त त्रीसुलीपारी देखि पश्चिमी(न्हुप्पा) र सिन्धुपाल्चोक उत्तरी ह्योल्मो बेयुल हिमबतखन्ड पुर्वी(स्यार्पा) र बेयुल ज्योमोलोङ नुवाकोट धादिङ रसुवा लगायत मुगुम हुम्लि तामाङ सम्मको अलग अलग छन अनि भाषा भेसभुसा नाचगान चालचलन मिलेन भन्दैमा तामाङ नभन्ने?? त्यही पुर्व पुर्व तिर डम्फु बजाउने मात्र तामाङ जस्तो लाग्यो कि के हो?? म्हेन्दोमाया मनिदोरा बोम्साङ नाच्ने गाउने तामाङहरु छैन?? मनिछेपा सेब्रु छेर्लु चोलु नाच्ने गाउने तामाङहरु छैन?

  • @beyondinfinity3876
    @beyondinfinity3876 Před 2 lety +2

    This channel is awesome!🙏🙏

  • @bishnutamang707
    @bishnutamang707 Před 3 lety +1

    Good speech sir .

  • @leoyaman7411
    @leoyaman7411 Před 3 lety

    Itihaas nai vabisya ko margdarsan ho.🙏👌

  • @visibletrip
    @visibletrip Před 2 lety +2

    अत्यन्त राम्रो जानकारी धन्यवाद। कृपया राणा शासन देखि अहिलेसम्मको परिवर्तनकारी इतिहासहरुलाई पनि कार्यक्रममा समावेश गरिदिनु होला धन्यवाद। बिराज राई accept

  • @ramkhanal6213
    @ramkhanal6213 Před rokem +1

    Nice Information

  • @sunitatamang8185
    @sunitatamang8185 Před 3 lety +6

    proud to be Tamang 🙏🙏🙏

  • @donglama2076
    @donglama2076 Před 3 lety

    Woww.....Supoppp💙😍👏👍

  • @sonamlhamutamang5828
    @sonamlhamutamang5828 Před rokem +3

    Proud to be tamang ❤💞🙏❤🙏

  • @sanjittamang3979
    @sanjittamang3979 Před 2 lety

    Great

  • @bijaylama4201
    @bijaylama4201 Před rokem +1

    its very true ....
    plz team research tamang culture important of tungan ,,,....

  • @user-er2qd4qx6f
    @user-er2qd4qx6f Před 3 lety +4

    लिच्छविकाल देखि नेवारहरु तिब्बतमा ब्यापार गर्दथे भन्ने सर्वविविध कुरा हो ।
    अनि त्यहाँबाट ब्यापार गर्ने नेवारहरुले भरियाको रुपमा नेपाल ल्याए भन्ने कुरा मैले पुराना नेवारहरुको मुखबाट सुनेकोछु ।
    अनि भरियाका रुपमा ल्याएका तिब्बतीहरु नेपाल आएर नफर्केको र काठमाडौ वरपरका क्षेत्रमा बसोबास गरे रे खेतिको लागि पनि मोहिको रुपमा पनि जोताहा बनाए रे यसरी जमिनको मालिक पनि भए । कति जना त नेवारै भए भन्ने कुरा पुराना अग्रजबाट सुन्नमा आएको कुरा तर कतिको सत्य हो त्यो चाहिँ थाहा भएन ।

    • @debendrasahdebendrasah6369
      @debendrasahdebendrasah6369 Před rokem

      100% sahi ho

    • @LeMoN-vb4pe
      @LeMoN-vb4pe Před 6 měsíci

      kun newar teti khera newar bhaneko kei thiena tamang haru vaneko tibet ko first samrat songten gampo le lichhavi haru lai gupta haru le kabja garera 20 barsa paxi lichhavi ra tamag sena milera gupta haru lai harayera ra northern india ko arunasva lai ni harayera feri lichhavi haru le rule gare ra tyo horse soldiers haru tibet nafarkera haru tamang hun aile ko

    • @youteaser009
      @youteaser009 Před 18 dny

      Tamang haru ko population newar ko vanda badi cha.hasaune kura nagarana bro.tamang haru basobas garne chetra ma newar haru ko basti nai chaina ajhai mohi re😂

    • @youteaser009
      @youteaser009 Před 18 dny

      ​@@LeMoN-vb4pe tibetan raja harule Tamang harulai chai rule gareko ho.religion ni utai bata ako ho.pachi uniharu Tamang ethinicity mai assimilate vako ho

    • @LeMoN-vb4pe
      @LeMoN-vb4pe Před 18 dny

      @@youteaser009 tamang vaneko songtsen gampo ko imperial soldier haru ho

  • @suson7842
    @suson7842 Před 3 lety +4

    तामाङ हरु मल्लकालमा तिब्बत बाट ब्यापार को सिलसिला मा नेपाल पसेका हुन्।।। पछि यतै स्थायी बसोबास गरेका हुन्।। कटु सत्य यहि हो।।

    • @sumitratamang9789
      @sumitratamang9789 Před 3 lety

      तिबेत मा गयर तामाङ भाषा बोलछ या बोलदैन
      रामरो संग बुझेर सते पता लगाय भै हालो नी ,

    • @debendrasahdebendrasah6369
      @debendrasahdebendrasah6369 Před rokem

      100% sahi

  • @bibektamang9867
    @bibektamang9867 Před 3 lety

    thank u

  • @radhatamang4888
    @radhatamang4888 Před 3 lety +4

    thanku khusi lagyo hami kahile pani bidesi hoaina ra huna sakdaina.

  • @udayrumba5348
    @udayrumba5348 Před 2 lety +3

    तामाङ हुनु मा गर्व छ लासो फ्याफुल्ला

  • @gcbhandari
    @gcbhandari Před 3 lety +1

    Complex, hard to ascertain.

  • @abhinandanpathak2810
    @abhinandanpathak2810 Před 3 lety +3

    नेपाल बिबेना ज़ातजाती को सुन्दर फूलबरी हो।सर्बप्रथम हामी नेपाली हो टेस्पचि हामरो ज़ात,भासा,धर्म हरौनु दिनु हुन तर हामी नेपाली हो र एशमा हामीलाई गर्व छ। ब्रिसटिसले इंडियामाँ हिन्दु र मुस्लिम बीचको फुट र राज ग़र नेपालमाँ चलने छैन।jay Nepal 🇳🇵

    • @user-ob3ds5de4g
      @user-ob3ds5de4g Před 11 měsíci

      नेपाली भन्न हामिलाइ दिएको छ र हामी नेपाली भन्नु भन्दा पहिला यहाँ को मुलबासी भन्न गर्व गर्छौ , यो हाम्रो अधिकार को कुरा हो,, यहाँ बाहिर बार बाट जो आएर बसेनि नेपाली भने भैगोनी त तेसो भए, जुन सुकै देश मा एउटा सरणार्थी हुन्छ अर्को मुलबासी हुन्छ , हर देश मा मुलबासी को अधिन मा राज्य चल्न पाउनु पर्छ , म नेपाली भन्न गर्व गर्दिना याद राख नेपाली शब्द वैरी ले आएर दिएको नाम मात्र हुन

    • @user-ob3ds5de4g
      @user-ob3ds5de4g Před 11 měsíci

      तेरो डाइलोग मा अब हामी बस्दैन ल कि ता दोस्रो दर्जा भएर बस नत्र देश छोड ,, यहाँ सिर्फ Mongoloid basnechhan,, तिम्रो जरुरत छैन हामिलाइ , ५०० सय बर्ष देखि अत्य्चार गरेर पनि अझै अखडा देखौदैछ छस ???? हामी मुलबासी भन्न किना न पाउने यो हाम्रो अधिकार हो ,,, बस्न मन छ बस छैन भने देश छोड तेरो धम्की ले हामी डराउदैन ,, तेरो काठ्मान्डौ होला मेरो याम्बु हो,,, तेरो सगरमाथा होला मेरो चोमोलुङमा हो,, सरणार्थी को बोल्ने औकात नै यहि हो त होला नेपाली तर हामी नेपाल भन्दा ज्याद गर्व हिमालयन indigenous tamang community भन्न गर्व गर्छौ ,

  • @multiplearthubmah2275
    @multiplearthubmah2275 Před 3 lety +1

    Wow!

  • @dorgyalkhampa7484
    @dorgyalkhampa7484 Před 3 lety +3

    Very good informative video 👍👍👍 Great work

  • @shayanrana5766
    @shayanrana5766 Před 3 lety +8

    It's 100% accuracy rate of scientific historical research in Anthropology, anchentry, anchetoral palaces, ancient temple of Himalayan shamanism in Bhim Shamsher Rana Rana Dynasty geanology family generations in Rana regime.

    • @sanamrajbhandari1236
      @sanamrajbhandari1236 Před 11 měsíci

      now if you dont believe that tamang is 1st inhabitant of kathmandu valley on such research and analysis of design of weapons and utinsils , all we need to do is medical research, their dna will prove it, tamang are actually first to inhabit kathmandu before this land was ready to be inhabitant🤣

  • @chandratulachan4045
    @chandratulachan4045 Před 3 lety

    Good.

  • @gyanbahadurthign889
    @gyanbahadurthign889 Před 3 lety +14

    तामाङ समाजको बसुबास काठमाणडाै मा हो कीन ? काठमाणडाै भनेको तामाङ हरुको खेत तेसैले याङला बु भन्नी छ भगवान बुद्ध र भगवान मन्जु श्री ले चोचार को डाड फोरेर तामाङ जनको खेत हो यम्बु भनेको याङला वु !!

  • @shortstoryshorts
    @shortstoryshorts Před 3 lety +3

    तामाङहरु नेपालका मुलबासीहरु हुन, तिब्बतका होइनन् किनभने तिब्बतमा तामाङ बोल्ने समुदाय पाइदैन र तामाङ समुदाय पनि छैन। यदि तामाङ तिब्बति भये यिनका पुर्खा त त्यता हुन्थे नि अहिले पनि जसरी यि छेत्री बाहुनका पुर्खा भारतमा अझै छन्।
    तामाङहरु यो नेपाल भन्ने देश बन्नु अघि देखि नै थिए, त्यसैले त अझैपनि काठमान्डौलाई हामी "यम्बु" अर्थात "याङ्ला बु" अर्थात "हाम्रो ठाऊँ" भनेर बोलाउछौँ। तामाङ यस देशको इतिहासका हरेक कालखन्डमा शोषण गरिएका र हेपिएका वर्ग हुन् ।

    • @debendrasahdebendrasah6369
      @debendrasahdebendrasah6369 Před rokem

      tibat ma xaina bhane mangoliya tira gayer pata lagaunus wa chin ma kahi na kahi hola kina bhane nepal ma manav utpati bhayeko xaina ntra madhesi ra tibti ko samprak bhayepaxi karas bhayer pani utpati bhayeko huna sakxa prachin yug ma bhart bars ko risi muni tapasiya garna himal ma janthe huna sakxa menka jhai tibatyan keti risi muni sanga sahbas garer utpati huna sakxa.

    • @user-zd4xe9vo3k
      @user-zd4xe9vo3k Před 10 měsíci

      ​@@debendrasahdebendrasah6369
      Ehh hajur hepeko
      Vayena hoi
      Hami lai hepna painna hoi
      Hami tamang hou
      Tyo Vanda thulo hami Nepali hou
      Mero lagi hami sabai ekai hou
      Sabai Nepali ekai hunn
      Hamro Nepal hami nepali

  • @bhagatsubba7828
    @bhagatsubba7828 Před 2 lety

    महत्वपुर्ण सामाग्रि ।

  • @dojinlama3537
    @dojinlama3537 Před rokem

    Thanks

  • @sangdupynjn6295
    @sangdupynjn6295 Před rokem +1

    amazinggg . jay tamsaling !

  • @sagargurung9080
    @sagargurung9080 Před 3 lety +7

    Bahun jati haru ko bare ma pani euta video banaunu paryo sir...

    • @siwonrana8648
      @siwonrana8648 Před 3 lety +3

      Nepal.ma aryan vanera chinine Bahun jati ko kunaai khas dharma saskar bhasa chaina uni haru ko utpati thalo vaneko rusia ko kakases ho uni haru iran pakistan raq india hudai nepal ma aayeko ho yo baigyanik harule prof gareko kura ho jaha samma ahile nepal ma boline nepali bhasa cha yo hindi basha ko anubad matra ho lipi autai ho hindi raw nepali ko nepal ko rastriya bhasa vaneko newari bhasa ho nepali bhasa nepal ma hindu karan gariye pachi hindu dharma ladiye pachi yeslai rastirya bhasa banayeko ho yahako bahu sankhya bhasalai dabayera

    • @anotherperspective9006
      @anotherperspective9006 Před 3 lety

      @@siwonrana8648 oh ho youtube be historian. And sanskrit be like: are you comedy me?

  • @mrjyankaji7666
    @mrjyankaji7666 Před 2 lety +4

    Proud to be tamang🇳🇵

  • @Punk89ktm007
    @Punk89ktm007 Před 3 lety +6

    Malai bahun ko history pani jannu man lagyo. Please

  • @aniltamang226
    @aniltamang226 Před 3 lety

    good 👍

  • @subashrai4057
    @subashrai4057 Před 2 lety

    nice information

  • @reviewdeva1751
    @reviewdeva1751 Před 3 lety +2

    Sahi Ho Jay Nepal

  • @whatyoukno5496
    @whatyoukno5496 Před 3 lety +3

    Tamang are hard working and nepal lovers

  • @monbdrtamang2657
    @monbdrtamang2657 Před 10 měsíci

    Wow beautiful

  • @santoshkumargurung750
    @santoshkumargurung750 Před 3 lety +17

    तामङ हरु मुल्बाशि भुमिपुत्र हुन आदिबसि होइनन |

    • @gorebhai3363
      @gorebhai3363 Před rokem

      Tamang tibetian mul ko ho khas ra kirat Nepal ko ho.

    • @aakstamang6754
      @aakstamang6754 Před 11 měsíci

      @@gorebhai3363 tero bau ho hamilai bhram kura nagar

    • @JenTamang
      @JenTamang Před 9 měsíci

      @@gorebhai3363vài history herna hawa na bolna

  • @pasangdimdung2867
    @pasangdimdung2867 Před 2 lety +2

    We are brave
    Proud to be Tamang🙏

  • @baniyabi3824
    @baniyabi3824 Před 3 lety +4

    Nepal ma koi pani aadhi basi xaina sabai mulbasi ho.ra tmg jati malai ekdhum ramro lagxa.love tmg cast❤️❤️

  • @thapaliya382
    @thapaliya382 Před 2 lety +1

    Nice❤️❤️

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 Před 2 lety

    Derai ramro

  • @nparmy1142
    @nparmy1142 Před 2 lety +1

    Ramro lagyo tama ngko history su nna pauda

  • @narayangurung6197
    @narayangurung6197 Před 3 lety

    Good ramro