सबै देशभक्त नेपालीले हेर्नै पर्ने भिडियो - भारतले नेपाललाई किन सधै हेप्छ? worst Indian diplomacy...

Sdílet
Vložit
  • čas přidán 3. 01. 2022
  • भारतले नेपाललाई किन सधै हेप्छ?
    कतै हामीले नै त्यो अवस्था सिर्जना गरिदिएका त हैनौ?
    २००७ देखि २०१७ सम्मको घटनाक्रम
    भारतले कसरि झन्डै नेपाल निलेको थियो?
    सबै देशभक्त नेपालीले हेर्नै पर्ने भिडियो

Komentáře • 562

  • @xertikrish8759
    @xertikrish8759 Před 5 měsíci +67

    राजा महेन्द्रको पन्चायत ब्यवस्था एकदम सहि अनि कडा कदम थियो नत्र देशनै रहने थिएन । सलाम छ राजा महेन्द्रलाइ

    • @saranrai3126
      @saranrai3126 Před 6 dny +2

      Gaaf nadiw daily Bhai Yo chai Indian pranab mukherjeele lekheko euta Book ch reshma Mahendrako bau Trivuwanle bharatlai diyeko ho bhawarlal nerule pani Britishle diyeko dukhle Nepal afunai chalosh vaner ahile bharatiyaharu risawchhan aaj pani nepalko fully sasan bharatle chalauch prachanda Madhav kumar Sher Bahadur gagan thapa sayad balen Shah pani hun sakch sirf ahile Kp Oli matrai ch bharatiya birodhi aru sab bharatko kando chatne nepalko neta ho

  • @indrapokharel1845
    @indrapokharel1845 Před 5 měsíci +28

    भारतमा निर्माण भएका पार्टी र लेण्डुप दोर्जेहरु बाट नेपाल सधैं खतरामा छ।
    श्री ५ महेन्द्र प्रती उच्च सम्मान ।

  • @bishnusingh4
    @bishnusingh4 Před 5 měsíci +30

    राष्टबादी राजा महेन्द्रको राष्ट्र जोगाउने २०१७ को कदम ठिक थियो।

  • @shreemanaryal9696
    @shreemanaryal9696 Před 9 měsíci +39

    महेन्द्र कालीन स्वर्णयुग हो भन्ने मेरो निजी बुझाई सत्य लाग्यो सर 🙏❤️

  • @vedgrg8174
    @vedgrg8174 Před 2 lety +84

    असाध्यै राम्रो सटिक विष्लेषण, जसले राजा महेन्द्र ले नेपाल लाई भारत मा गाभ्नु भन्ने प्रस्ताव भारत लाई गरेका थिए रे भन्दै नेपाली समाज मा भ्रम फैलाउदै हिँडिरहेका छन त्यस्ता व्यक्ती ले हेर्नु पर्ने भिडियो ! राजा महेन्द्र नभएका भए देश के भैसक्ने रहेछन भन्ने कुरा बुझौँ र वहाँ को सम्मान मा भिडियो सेयर गरौँ !

    • @manmk6931
      @manmk6931 Před rokem +4

      वा क्या सही विश्लेषण

    • @GopalG-em4cc
      @GopalG-em4cc Před 3 měsíci

      Bharatle nepal lai hepnuko karan yo goru ko santanle bharatko chaakari ra gulam bhayera ho😂

  • @atengabu7048
    @atengabu7048 Před rokem +38

    पार्टी भारतीय गोटी, जूनघाम जति छर्लङ्ग छ। good job👍️

  • @nauloyatraentertainment6755

    म हजुरको साथमा छू अर्को भिडियो काे पर्खाइमा छु। सच्चा देश भक्त हरु हजुरको साथमा छन्।

  • @bishnugautam8956
    @bishnugautam8956 Před 24 dny +5

    नेता अनि राजा भनेको त महेन्द्र जस्तो हुनुपर्छ मनैदेखि सलाम छ राजा महेन्द्र लाई🙏🙏🙏

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Před rokem +21

    सलाम छ सर 🙏🙏
    ❤❤❤❤महेन्द्र राजा सदा सर्वदा अमर रहुन🇳🇵🇳🇵👏👏👏👏

  • @kapurgurung9566
    @kapurgurung9566 Před rokem +18

    असाध्यै राम्रो विश्लेषण , सलाम सर

  • @SantamanGurung3163
    @SantamanGurung3163 Před 9 měsíci +13

    राम्रो लाग्यो, समग्रमा देश बुझ्न पाइयो र हाम्रो देश बुझ्ने नेपाली राजनेता चाहियो।

  • @baburambhandari8877
    @baburambhandari8877 Před 2 lety +46

    राजा महेन्द्र देश भक्त नेता हुन

    • @sougattharu6209
      @sougattharu6209 Před rokem +2

      भारतको विस्तार बादरनेपालको विस्तार बाद नेता हरूलाई मारेर देश अग्रगतीमा अगाडि बढ्नु पर्छ ।

  • @maiyabhattarai8444
    @maiyabhattarai8444 Před 6 dny

    तपाइ का सबै विदियो हरु म हेर्ने गर्दछु एकदमै यथार्थपरक्, विश्लेषण युक्त र महत्वपुर्ण छन , यसरी लुकेका तीतो सत्य हरु लाइ उजागर गरेर पनि रास्त्र को सेवा गर्न सकिन्छ तपाइ लाइ सफल भबिस्य्य को लागी सुभकामना व्यक्त गर्दछु

  • @potato2512
    @potato2512 Před 2 lety +71

    King Mahindra is greatest ever in history 🙏❣️❣️❣️❣️❣️

  • @chakramaharjan8462
    @chakramaharjan8462 Před rokem +22

    अतेन्तै सचेत र सतिक अनि बहु आयामिक विश्लेषण !!! जारी राख्नुहोला ! 👌🙏💪🇳🇵

  • @Lajim-shrees
    @Lajim-shrees Před 7 měsíci +47

    राजा महेन्द्र प्रति उच्च सम्मान 😢🙏

  • @kumarghale9223
    @kumarghale9223 Před rokem +13

    टंक जी यो महत्वपुर्ण विश्लेषणको साथमा भिडिओ प्रस्तुत गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद , छोटकरी मा हाम्रो देशको महत्वपुर्ण कालखण्डको इतिहास नै सुन्न पाइयो राम्रो लाग्यो ।
    बिगत केहि बर्ष देखि नेपाली राजनैतिक पार्टी हरुले देश र जनतालाई दुरगामी असरपर्ने काम र गरेको भ्रस्टाचार देख्दा २०१७ पुष १ गतेको राजा महेन्द्रले लिएको कदम १००% सहि हो भन्ने लागेको।
    त्यो बेला यदि राजाबाट उक्त कदम नचालिएको भए हामि नेपाली नरही फिजी र सिक्किम कै लाइनमा हुनेथियौ। अझै पनि त्यो खतरा टलेको छैन जस्तो लाग्छ कारण कतिपए ठुला हु भन्ने र मुख्य पद लिएर विभिन्न नेताहरु र पददिकारीहरु भारत पराष्ट छन् जो धेरै लाइ थाहा भएकै बिषय हो। हाम्रो देशलाइ निको हुन् धेरै समय लागि रहेको रोग नै यहि हो।

    • @anojshakya
      @anojshakya Před rokem

      Tapaiko Kyo kura sunda derai ramro lagyo bastbikma rj Mahendra le bachako das . 3wota parti le becher khayo. R..birendra hatya Kanda ghatayo nepalka neta nepali matosanga suhaudo paiyena .das sadai😂😂😂😂 tunupareko6.

  • @MilanRai-dq8sk
    @MilanRai-dq8sk Před 2 dny

    हर नेपालीहरुको सलाम महेन्द्र राजालाई जस्ले देशको लागी आफ्नो ज्यान समेत गुमाउनु परेको थियो

  • @anish_mandal1
    @anish_mandal1 Před 2 lety +36

    We are glad for your initiative and waiting for next part.
    Jay Nepal ♥

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 Před 4 měsíci +6

    अब २०१७ सबै नेपाली जनताहरु मिलेर ल्याउनु धेरै राम्रो हून्छ । सबैमा धन्यवाद।।

  • @arjunbal336
    @arjunbal336 Před rokem +6

    नमसकार अति राम्रो बिस्लेसक सुन्नु पायो म सधै सुनिराख्छु जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @anantsapkota8404
    @anantsapkota8404 Před 11 měsíci +17

    १७ साल मा चालेको कदम नै आज सम्म नेपाल भन्ने देश को मेरुदण्ड बनेको छ। राजा महेन्द्र ले नै नेपाल एउटा स्वतन्त्र देश हो भन्ने स्थापित गरेका थिए।

  • @sarojsharma2022
    @sarojsharma2022 Před 4 dny

    यथार्थपरक विश्लेषण । सवै नेपालीहरूले थाहा पाउनु पर्ने । भारतको रोटी वेटीको सम्वन्धको कथन भित्र लुकेको कलुषित मनासयको चिरफार यसमा छ ।

  • @user-vm3yc6xe8d
    @user-vm3yc6xe8d Před 4 měsíci +4

    Mahindra eventually tries to breakdown the conspiracy of India via panchyat system . But it was a bold step for prosperous vision of future Nepal. My respect towards late king mahendra….Thanks Tanka dahal;Your interpretation is extremely accurate,precise and worthy.Keep it up…

  • @tmsingh8422
    @tmsingh8422 Před 6 měsíci +9

    King Mahendra's partyless panchayat system was n still is the greatest form of democracy for Nepal !!! I doubt Nepal will ever have a King , a leader a patriotic leader like King Mahendra !!! We pray to Lord Pashupati n all 33 koti Devatas to save n protect our Matri Bhoomi Nepal !!! Jaya Nepal !!@

  • @DGmusic37
    @DGmusic37 Před 8 dny +1

    राजा महेन्द्र प्रति उच्च सम्मान छ, मलाई पनि महेन्द्र माला पाठ्यपुस्तक पढ्ने साैभाग्य मिलेकाे थियाे।

  • @reshampariyar4148
    @reshampariyar4148 Před 2 lety +16

    Thank sir,you are great and courageous person to give historical information boldly.Being patriotism ,we do little things for the nation selflessly.

  • @narendrabk8692
    @narendrabk8692 Před rokem +3

    र अहिले पनि काङ्रेस ले तेहि कदम चलाय्को छ सर जो नेपाल लाई बर्बाद बनायर गरिब बनायर भारत को खुता मा जुक्ने ग्राउदै छ र भारत ले जुन्सुकै पातिलाइ पनि मोचाउन सक्छ तेओ मा हामी सचेत हुनु पर्छ र हर्क पाती को काम र बिस्बास हेर्न पर्छ चाहे जुन सुकाइ पाती होउस धेरै धेरै धन्ने वाद हजुर लाई जो ईतिहास को खोज र कुरा पुराउन को लागि जय नेपाल

  • @keshavdahal2596
    @keshavdahal2596 Před 4 měsíci +3

    भारत नेपाल को लागि सबै क्षेत्र बाट हेर्दा सदै नमासिने धमिरो हो भै रहन्छ पनि झन अहिले को देश को नेतृतो बर्ग त सदा सास्टङग दण्ड्वोत गरि रहेका छन के दिदा मलाइ राम्रो भन्छ के दिदा मलाइ टिकाउछ भन्ने होड सधै चल्छ ।

  • @gopalthapamagar1009
    @gopalthapamagar1009 Před rokem +6

    नेपाल हेपाहा हुनुको कारण तल देखि माथि सम्म भारतको चपरासि गर्ने नेताहरु छन् तेसैले हो

  • @rainepal8173
    @rainepal8173 Před rokem +5

    अति सोचनिय विश्लेषण र उत्तम छ।नेपालका प्रत्यक नेपाली लिडरसहरुले बुझ्नै पर्ने सुन्नै पर्ने ज्ञान हो।।
    अब
    के गर्दा १९५० को सन्धी खारेज गर्न सकिन्छ?
    अनि भारतले हडपेको भसमि कसरी फिर्ता हुन्छ? ग्रेटर नेपाल कसरी फिर्ता गर्न सकिन्छ उपायाहरु ?
    धन्यबाद ! ♥️🙏🇳🇵

  • @bishnuthapamagar4396
    @bishnuthapamagar4396 Před rokem +4

    टङक सर! याे भाग अत्यन्तै महत्वपुर्ण छ। अब तपाईले अहिलेकाे राजनिति पाटीहरु काे कहाँ छन त्याे पनि ल्याउनु पर्याे। विशेष गरि काङ्ग्रेस,ऐमाले,मावाेवादीलाई बिषय वनाएर।

  • @deviramacharya2871
    @deviramacharya2871 Před rokem +3

    अति नै सारगर्भित विश्लेषण। होइन हौ यसलाई अझ व्यापक राष्ट्रिय स्तरमा पुर्याउन के गर्नुपर्छ? मलाई त यसले असाध्य प्रभाव पार्यो।

    • @TechTanka
      @TechTanka  Před rokem +2

      dhanyabaad! sake samma dherai bhanda dherai share gari dinu hola 🙏🏻

    • @rajanlamichhane72
      @rajanlamichhane72 Před měsícem

      Nepal lae japan chin amerika VandaDEVELOPED garn k k garnuparx bideshi nepal ma visa lgayer kam garn aaun yeti developed garn k k garnu parxa nepali rajniti baliyo kasry hunxa plz

  • @user-jd8cd6tc4f
    @user-jd8cd6tc4f Před 10 dny

    सर्वप्रथम राजा महेन्द्र हजुरलाई🙏जसले गर्दा आज हामी शिर ठाडाे अनि छाती चाैडा गरेर वीर नेपाली भनेर निर्धक्कसाथ जिउन सकेका छौ।आज यो हालत यहाँका कुकुर नेताहरुले गर्दा हो।😡

  • @eximnepal2601
    @eximnepal2601 Před 2 lety +17

    भारत नेपालमा नागरिकता मार्फत कसरी चलखेल गर्दैछ भन्ने कुराको भिडियो पनि आओस । म सामाग्री दिएर सहयोग गर्न तयार छु । नागरिकताका मामिलामा कुनै दल पनि चोखो छैनन् । एक एक प्रमाण पुग्ने सामाग्री छ है ।

    • @TechTanka
      @TechTanka  Před 2 lety +2

      pathai dinus na

    • @YamuChetry
      @YamuChetry Před 9 měsíci

      राष्ट्रीय भएको प्रमाण पस्कौं, तपाई को लक्ष्य पैत्रिक नेपाली नागरिक प्रति समर्थन समर्पण रहोस हितैषी को शुभकामना छ।
      बुधवार 27-09-2023.
      @भगत वैदिक.

  • @change2change
    @change2change Před 26 dny

    बहुत दमदार , टी.डी. सर !

  • @amarbahadurgurung2605
    @amarbahadurgurung2605 Před rokem +6

    Please continue the all the rest episodes. We are eagerly waiting. ABGurung Biratnagar Nepal.

  • @krishnakunwar6200
    @krishnakunwar6200 Před 8 dny

    भारत बिरुद्द नेपाली जनहितमा जारी भिडियाे बनाउन छाेडनु हुदैन ,भारत भन्ने दुष्ट देशको बिरुद्दमा हामी देशभक्त नेपालीहरुको साथ सदैव तपाइप्रती रहने छ ।

  • @krishnapoudel9136
    @krishnapoudel9136 Před 4 měsíci +1

    राम्रो यथार्थ परक कुरा ल्याएकोमा धेरै धन्यबाद

  • @puru1
    @puru1 Před 2 lety +19

    Woow, a lot of information. Hats off to you. You are not only crypto and stock expert, you are very knowledgeable for history as well. I can imagine how much time you had to spend to get to this point. Great work! Keep up the good work👍

  • @user-yu5xw6nd4b
    @user-yu5xw6nd4b Před 10 dny

    यो भिडियोमा भनिएको सत प्रतिशत सहिहो ठिक लाग्यो

  • @chandramannepali9673
    @chandramannepali9673 Před 18 dny

    राजा महेन्द्रकाे निर्दलीय पन्चायती ब्यबस्था निरंकुश नै थियाे तर त्यसबेलाकाे परिस्थितीमा याे ठिक निर्णय थियाे जस्ताे लाग्छ, पछि आएर पन्चायती ब्यबस्था झन निरंकुस बन्दै गयाे त्यसैले यसकाे अन्त्य भयाे । टंकजी, धन्यवाद । यसले धेरै सत्य तथ्यलाई समेटेर सही जानकारी दिने प्रयत्न गरेकाे छ ।

  • @mahendrabdr.kathet2589
    @mahendrabdr.kathet2589 Před 9 měsíci +4

    Thank you for your deep and analytic study of the political history.of Nepal.

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 8 dny

    सत्य विष्लेषण काे लागि धन्यवाद छ तर त्यतिबेला भारतले नेपालकाे उत्तर तिर सत्त्र हाेइन अठार वटा पाेष्ट रवडा गरेकाे थियो।नेपालकाे लागि पंचायत व्यवस्था अति राम्रो थियो तर त्यसलाई फेल गराउने पनि भारतकै मुरव्य भुमिका थियो र अहिलेका कांग्रेस कम्युनिष्टलाई नै भारतले प्रयोग गर्दै थियो,याे कुरा कमबुद्धि भएका नेताहरुले बुझ्दै बुझेनन् कसैले बुझेर पनि बुझ पचाए।

  • @sunuwarimukhim3272
    @sunuwarimukhim3272 Před 5 měsíci +1

    सरल भाषामा भझाई दीनु भएको मा धन्यबात। अब महेन्द्र जस्तो बालेन आउनु पर्छ।

  • @kml1699
    @kml1699 Před 2 lety +7

    One of best episode keep going sir 🙏

  • @gyanendraghimimire769
    @gyanendraghimimire769 Před rokem +1

    धेरै धेरै राम्रो र शिक्षा लायक बिष्स्लेश्ण ,पोखरा १४ बाट ।

  • @DDPant-ug6kh
    @DDPant-ug6kh Před 9 dny

    एक्दम सहि बिष्लेसण हो सर । खुसि लाग्यो । राजा महेन्द्र ले त्यतिखेर सत्ताहातमा न लिएको भए हामि अहिले कुन देशको र कुन भाषाको प्रयोग हुन्थ्यो । त्यो जगजाहेरनै छ । राजा बिरेन्द्रले ल्याएको सार्कको अवधारणा । आदि लगायतका कुराहरुबाट पनि भारत चिडेको अवस्था हो ।

  • @pradeepbhattarai5014
    @pradeepbhattarai5014 Před měsícem

    धेरै राम्रो।जनताको सूचनाको हक लाई पुरा गरिदिनु भएकोमा धन्यवाद छ ।नयाँ विषय को पर्खाईम छौं ।

  • @maajagadamba553
    @maajagadamba553 Před 9 dny

    दहाल जी तपाई ले नेपाल मा।भारत को हस्तक्षेप बारे गर्नु भएको गम्भीर खुलासा एक दमै चित्त बुझ्दो छ। राजा महेन्द्र को अवशान पछि त्यही चलखेल मा राजा बीरेन्द्र सहित वंश नाश।भयो र ज्ञानेन्द्र राजा भए पछि भारत को कठपुतली हुन नमाने पछि राजगद्दी लाई आफैं ले त्याग गर्नु पर्यो। अहिले का लेण्डुप हरु ले भारत लाई नेपाललाई सुम्पिन नया उदाए का आंतरिक र अन्तर्राष्ट्रिय राजनीतिक चल खेल का कारण सकी रहेको छैन। धन्यवाद

  • @makhanpun3224
    @makhanpun3224 Před 2 lety +5

    बिषय बस्तु dherai सान्धर्बिक लाग्यो सर । Back page ma Nilgiri Himal सहित तातोपानी को झोलुङ्गे पुल राख्नु भएको अति खुसी लाग्यो सर किनकी मेरो birthplace भएको ले ।

  • @lbtamang6030
    @lbtamang6030 Před 7 měsíci +1

    यसरीनैहोलाहजूर,हामीभारतीयनेपालीहरूलाईहेपीरहेछ,भननमादुईमतनहोला।दार्जिलिङबाट

  • @chandra-1
    @chandra-1 Před rokem +1

    मेहनत को ठुलो कदर गर्दै धन्यवाद ।

  • @kshitizbantawarai6806
    @kshitizbantawarai6806 Před 6 měsíci

    दोहोर्याएर फेरी हेर्दैछु। टंक जी तपाई प्रति र तपाईको खोजमुलक सबै सामाग्री प्रति मेरो साधुबाद❤🙏

  • @veermalathapamala5021
    @veermalathapamala5021 Před rokem +5

    नि: संदेह हामी इंडिया मा बसने इंडियन गोरखा हरु हुन 👍
    तर त्यो भन्दा पहिला हामी, हाम्रो वीर पुरखा को वीर नेपाली गोरखा 👍👌💞🙏🇳🇵🇳🇵
    अनी यहाँ इंडिया मा हामरो वीर पुरखा को माटो छ, यो पनी हामी लाई राम्रो संग याद छ ..👍👌🙏💞💞
    यसर्थ यदि हामी ले इंडिया को आफ्नो माटो रा इंडिया को निमित्त मर्नु सक्छौ ...👍👍👍
    भनी आफानो वीर पुरखा को भूमी नेपाल को निमित्त मारनु पनी सक्छौ 👍👍👌🙏🙏💞💞🇳🇵🇳🇵🇳🇵

  • @gurungbijaya4677
    @gurungbijaya4677 Před 7 měsíci +3

    100% true analysis. Keep it up . 👍

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 Před rokem +3

    सर नमस्कार म नि हजुर को फेन है नेपाल देश पहिला कति ठुलो थियो हाल को राजनीतिक कारण यो हालमा छ धेरै धेरै मुटु दुख्छ सर के यो सबै चोर नेताहरू लाई सखाप गरनसकिन ।।।

  • @chetawasthi5465
    @chetawasthi5465 Před 8 měsíci

    हजुरको कुरो अति नै उत्तम लाग्यो जय नेपाल

  • @Tekbdrbohara
    @Tekbdrbohara Před 11 dny +1

    Jankari denu bhyakoma thanks 🙏

  • @sanjaymalla790
    @sanjaymalla790 Před rokem +3

    नेपाली नेताहरूमा राष्ट्र प्रति ईमान हुने हाे भने जसरी राजा महेन्द्र ले केही चल्न दिएका थिएनन् त्यहि अवस्था नहुने कुरै थिएन,तर के गर्नु विडम्बना वडा अध्यक्ष चलाउन याेग्य नभएकाहरू सबैलाई प्रधानमन्त्री नै चाहिएकाे छ आफू याेग्य नभएपछि देश जतासुकै जाआेस जसरी पनि पद भए पुगिहाल्याे।

  • @jayabahadurkarki144
    @jayabahadurkarki144 Před rokem +5

    Thanks for the valuable information. You did great work political and historical analysis conclusions keeping in one video. Do your best in coming future.

  • @narendrakumardadel3979
    @narendrakumardadel3979 Před 4 měsíci

    धेरै उपलब्धि मुलक इतिहासिक जानकारी को धन्यबाद ।

  • @merokhabar777
    @merokhabar777 Před rokem +2

    एक दमै राम्रो लाग्यो, वास्तविकता केलाउनु भएको रहेछ। सार्नै चित्त बुझ्यो ।

  • @ChandrakantaAdhikari-jx6dj

    नेपालकाे इतिहास छलङ्ग पारी दिनुभयो
    तपाइ लाइधन्यबाद।

  • @kantipuspphalakdaivik2938
    @kantipuspphalakdaivik2938 Před 11 měsíci +2

    Nice video and we need to support you .

  • @gangathing1755
    @gangathing1755 Před 4 měsíci

    अति सान्दर्भिक र सहि विश्लेषण छ । ढुक्क हुनुस ।

  • @padmarajrai6211
    @padmarajrai6211 Před 6 měsíci

    सत्या तथ्या जानकारी को लागी धेरै धन्याबाद् सर

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x Před 5 dny

    नेपालकाे पुर्व राजनैतिक अवस्था इनडियाकाे नेपाल माथिकाे पेलाइ र हैकम भएकाे तत्कालिन अवसथाकाे यथार्थ बिबरण केहि जसरि दिनु भयाेसाेहिअनुसारकाे ततकालिन का बाँकिअन्य राजनैति अवस्थाका भारतकाे नेपाल माथिकाे पेलान हैकम जेजस्ताे भएकाे थियाे साे यसरिदिदै जानुभै नेपाली जनतामा स्पष्ट गराउँदै जानु हुनेनै छ । धन्यबाद !

  • @mahatobaliram2056
    @mahatobaliram2056 Před 2 lety +3

    Yakdam Sahi ho yo sabai Nepali nagarikle gahiro rupam bujhnu jaruri xa thinks for tipiks.

  • @kshetrabahadur7106
    @kshetrabahadur7106 Před 7 dny

    Very good history tank dhahal sir

  • @visnukarki8611
    @visnukarki8611 Před rokem +1

    Dherai ramro jankari dinu bhako ma tapai haru lai dherai dherai dhanyawad cha. Jay nepal

  • @dalbhadur4254
    @dalbhadur4254 Před 10 dny

    धेरै धेरै धन्यवाद सर

  • @GovindaGiri-td7fi
    @GovindaGiri-td7fi Před 9 dny

    Akdam ramro bislesak

  • @maheshshrestha3781
    @maheshshrestha3781 Před 2 lety +1

    keep it sir waiting for next part.tqvmch

  • @gamgurung6323
    @gamgurung6323 Před 2 lety +4

    Namaskar Tanka sir! video dherai ramro lagyo ra deshko barema dherai bujhna paiyo jasko lagi salute xa tapailai. Yestai desh, rajniti ra technology ko barema video haru paskadai garnu hola. Tapai ko Jay hos!!

  • @sandipbrt8009
    @sandipbrt8009 Před 6 měsíci

    Thank you Hajur

  • @madanaryal9868
    @madanaryal9868 Před 6 dny

    नेपाल आज सम्म नेपाल रहनु पर्ने यो समयको ईच्छा थियो कसैको राष्ट्र भक्ति थिएन नेपालीहरुमा प्राचीन समयदेखि नै ईतिहास नदेखाउने ईतिहास लुकाउने गुण देखिन्छ त्यसैले हाम्रो ईतिहास बृटिशहरुको डाईरी तिब्बती सिलालेख र प्रचलित किम्बदन्तिको आधारमा धेरै पछि मात्र ईतिहास खडा गरिएको पाईन्छ पहिलेका शाशकले सायद लेख्नेयोग्य नभई छुपाउने योग्य भएरहोला सायद लेखेनन् यदि जिउदो ईतिहास खगेन्द्र जंग गुरुङको भनाइमा विश्वास गर्ने हो भने वि सं २००४ साल तिर काग्रेस पार्टी गठन गर्दा भारतिय नेपाली काग्रेस भनी गठन गरेका वि पि लगायतका नेता हरुमा भन्दा चिनको डरले नेपाललाई छुट्टै राष्ट्र बन्न दिने तर हस्तक्षेप भारतको रहने सोचाई राख्ने पं जहरलाल नेहरुको सोचको कारण वि पि ले पनि नेहरुको हप्काई खाएको प्रसंग लाई के भन्ने ? यो सब समयको ईच्छा हो यसको जस कसैलाई नदिउ बि सं १८६९ मा सेरबाहादुर शाहाले किन यो पागल बचे नेपाल रहदैन भनी रणबहादुर लाई किन मारे ? आफू बच्ने कुनै सम्भावना नै थिएन त्यो एक किसिमको आत्माहत्या थियो सायद १८७२ मा रणबहादुर भएको भए ईतिहास अर्को बन्थ्यो अनि २००२ सालमा जुध्द शम्शेरले किन पद त्याग गरेको २००४ मा दार्जिलिङे ले ग्रेटरनेपालको कुरा लिएर आउदा सायद जुध्द शमशेर भएको भए ईतिहास अर्को हुन्थ्यो होला त्रिभुवन षडयन्त्र नभएपनि छिट्टै मरे किन ? सायद अरु केही बाचेका भए ईतिहास अर्को हुन्थ्यो होला यो सब समयको ईच्छा हो आज सम्म नेपाल रहनु पर्ने तर जे होस नेपाल भाग्य चै मान्नै पर्छ साहारा कसैको थिएन तै पनि समय बलियो थियो बाच्यो १००० बर्षको ईतिहास बनायो तर एक्लै त्यसकारण सबै भन्दा बलियो समय, मात्र समय ।

  • @prakashrai9234
    @prakashrai9234 Před rokem

    धेरै राम्रो लाग्यो धनयाबात छ

  • @santabahadurgurung3365

    धन्यवाद Tanka ढकाल ज्यु!

  • @devendrakarki4032
    @devendrakarki4032 Před 6 dny

    धेरै राम्रो कुरा

  • @alliedequinox6089
    @alliedequinox6089 Před 2 lety +4

    Nice video Tank Jim, keep it up

  • @laxmandhakal9645
    @laxmandhakal9645 Před rokem +4

    Thank you very much for historical truth and realistic between Bs 2007--2017 ,role of india.

  • @rohitrana-uc2ho
    @rohitrana-uc2ho Před 7 měsíci +1

    The best pls giv us regular many many thanks alot

  • @ganeshbasnet315
    @ganeshbasnet315 Před 4 měsíci

    Great news I heartly appreciate sir

  • @prakashshahi5010
    @prakashshahi5010 Před 6 měsíci +1

    Amazing information tanka jee. I’m your big fan keep it up

  • @balkrishnarana5278
    @balkrishnarana5278 Před 3 měsíci

    Thank you for sharing your perception which is closer to truth as things are unfolding exactly that way.

  • @somnathbhatta5702
    @somnathbhatta5702 Před rokem +1

    Thank you very much sir for important video you are great scholar and researcher i hope another part

  • @rai29nvq3
    @rai29nvq3 Před 8 dny

    Wow sir wonderful work ❤❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵💐💐💐👍👍👍

  • @riwasghamal6103
    @riwasghamal6103 Před 2 lety +2

    Thank you daju🙏 waiting for next part

  • @haripokh4893
    @haripokh4893 Před rokem

    धन्यबाद तपाइँको अमुल्य योगदान प्रति ।

  • @ViVo-ef8pt
    @ViVo-ef8pt Před rokem

    Sachikai etihasik Dekhi bartaman sammako gyan paya thank you sir

  • @rameshbista6016
    @rameshbista6016 Před 10 měsíci +1

    सहि बिस्लेसन राजा महेन्द्र नभएको भए देश उहिले इन्डियाले खाइ राजा महेन्द्र सच्चा देश भक्त थिए।

  • @manikhanal6254
    @manikhanal6254 Před 5 měsíci

    True Analysis. Thanks for it.

  • @paddyg3931
    @paddyg3931 Před rokem +1

    Well said, well done.

  • @mr.khadka
    @mr.khadka Před 2 lety +1

    Ekdam ramro vannu vayo Uncle

  • @mr.ramofficial
    @mr.ramofficial Před 2 lety +2

    धेरै चित्त बुझ्यो अर्को video हेर्न आतुर छु!

  • @roseksum367
    @roseksum367 Před 2 lety +1

    Great work Tanka sir,

  • @networknepal4663
    @networknepal4663 Před 8 měsíci

    Dhanebad sir

  • @dbarkc1613
    @dbarkc1613 Před 5 dny

    dami lagyo tq hajur

  • @sitagurung3518
    @sitagurung3518 Před 8 měsíci

    Thank u tanka Vai u r great