गुरु Ram Bahadur Bomjan बाल यौ न दुराचारमा अदालतबाट दो षी ठहर|| Dr.Surendra Kc बोले।

Sdílet
Vložit
  • čas přidán 24. 06. 2024
  • #Rhythmonlinetv #drsurendrakc #rambahadurbomjan
    Guest :- Dr. Surendra KC
    Host :- Sampada Limbu
    Camera/ Edit :- Bibek Giri
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    CZcams: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com/@rhythmonlinet...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 4115-2080/2081
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

Komentáře • 95

  • @subaslama4363

    12/13वर्षको कलिलै उमेरमा तपस्याको निम्ति जङ्गल छिर्यो अनि एउटै आसनमा 1वर्ष सम्म निर्जल तपस्या पनि सफल भयो।हुँदै गर्दा निर्जल जल,जमीन,रुख गरी 6वर्ष सम्म पनि सफल भए विश्व प्रख्यात भयो । पछि विभिन्न प्रकार राजनीति सुरु भयो फसायो ।

  • @Hangsa-ix4mm

    षड्यन्त्रकारी को अभिव्यक्ति सुनेर नै जात जनाएको स्पष्ट देखिएको छ।

  • @deumanlimbu5294

    ढोगी बाबा र माता मान्ने समाजले कठोर तपस्या गरेर प्राप्त गरेको ग्यानलाई काहा मान्छन र दोसि बनाइ छाडे।

  • @tanjenmoktan2708

    Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🌼🌸🌼🌸🌼🌸🌼🌸🌼🌸

  • @kamalpradhan7195

    सतपालजी चै जेलमा छैनल माहासय बुजेर बाेलनेगनुल सर।

  • @user-bj3dl3wp3n

    सहि बोल्नु भयो

  • @thaparamesh4478

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म बिराटनगर बाट हेर्दै

  • @birendraraibirendrarai7462

    दोषीलाई कारवाही गर्नै पर्छ

  • @user-fd9ie2wo5d

    डाक्टर सर 🙏

  • @kamalrajsharma5389

    राम बहादुर बमजन कुनै त्यागी र विचारक होइनन। याद गरौ, राम बमजनले बुद्ध शब्द प्रयोग गरेकै कारण भिक्टिम्स भएका हुन। किन? हेक्का राखौ।

  • @prabhuewai9905

    Bamjan maa saachchai shakti thiyo bhane - kina jel maa aago paarena? Kina alap bhayena??

  • @yatrimina3684

    डा०स्वामी प्रपन्नचार्य त महा मानव नै हुन....वहाँको साधना कठिन थियो..र ब्रम्हचारी नै रहेको पनि हो बिबाह नगरी..

  • @sanyograi2972

    👍🏻👍🏻👍🏻

  • @user-sx2ph5vf1e

    Dr dai spritual kura maa dherai pachadi hunu huda rahexa hai

  • @rairaj89

    hoit 🎉🎉

  • @rabinmalla13

    Christian, Tibetans ra anne deshi bideshi sakti lagekachhan...

  • @tanjenmoktan2708

    100%guru maitri Buddha hunu hunxa om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🌸🌼🌸🌼🌸🌼🌸🌼🌸🌼

  • @bambahadurrai3572

    भगवान ले बलत्कार गर्नु हुन्छ र । वहाँ राम ब , बम्जन् भगवान हुन् भने ५ जना मान्छे सेवक हरु कसरी ब्यपत्ता भए आश्राम बाट । यो कुरा को निश्कर्स सत्य के हो भन्न सक्नुपर्छ नि डाक्टर साब ।

  • @bimalsharma1722

    नमीठो लाग्ला, तर सम्पदाजी आफै चाई अध्ययन गर्नु हुनन क्या हो । केही समय पहिले हजुरको अर्कों भिड़ियोमा बमजनको बारेमा Discovery channel ले गरेको भनेको कथित पाँच महीना लामों video टेपको बारेमा लेखेको थिए । Discovery ले तेस्मा आर्टिकल राखेको छ । ५/६ दिन पछि गुरुका दाई भाई आयेर बहाना गरेर video shoot बंद गरेका छन । कहाको ५ महीना निराहार हुनु हो ।

  • @robinrai81

    सम्भोग गरेर जन्मेको कहिलेपनी भौमान हुदैन बन्दैन